Pokhara | Shouldn’t miss these places

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 1 ธ.ค. 2024
  • Pokhara | Shouldn’t miss these places
    प्रकृतिको अनुपम संगमको रूपमा रहेको ‘पोखरा’ नाम सुन्ने वित्तिक्कै त्यहाँबाट देखिने हिमालको मनोरम दृष्य, फेवा ताल, महेन्द्र गुफा, पात्तले छाँगो आँखाको सामुन्ने आई हाल्छ। तर त्यहाँको आकर्षण यतिमा मात्र सीमित छैन। हाइकिङ, साइक्लिङ, प्याराग्लाइडिङ, बोटिङ आदि मा रमाउँने संख्या पनि उत्तिकै छ भने खाना पारखीहरूका लागि त्यहींका तालका लोकल माछाका स्वादिष्ट भोजन देखि लिएर लेकसाइड तिर खुलेका बहुदेशीय रेस्टुरेन्टहरूले यात्रालाई थप यादगार बनाई दिन्छ। पोखरा बसाईलाई लम्ब्याउँन चहानेहरुका लागि आसपासका डाँडाहरूमा खोलिएका सुविधा सम्पन्न रिसोर्टहरूमा गई आनन्द लिन पनि सकिन्छ। हामी चाँहि झरी मौसममै पोखरा पुगेकाले हिमाली दृष्यावलोकनबाट वञ्चित रहनु परे पनि अन्य कृयाकलापहरू गरी रमायौं। त्यसैको छोटो अंश शेयर गरेको छु।

ความคิดเห็น • 10

  • @pritamstream4574
    @pritamstream4574 3 ปีที่แล้ว +1

    Tasidelek,Chuchu superb vedio concept & lovely family more vedio upload garnu hola hai...

    • @ptsherpa
      @ptsherpa  3 ปีที่แล้ว

      Tashi deleg! Thanks for the comment!

  • @syalvlog9049
    @syalvlog9049 2 ปีที่แล้ว +1

    So awesome ❤

  • @gelbusherpa6705
    @gelbusherpa6705 3 ปีที่แล้ว

    Wow that’s awesome 😎. Looks like you guys had fun.

  • @lageltashi
    @lageltashi 3 ปีที่แล้ว

    Really nice Aou felt like we visited that place with you all , Keep coming cheers !!

  • @opbrother3693
    @opbrother3693 3 ปีที่แล้ว

    Ramro xa dai

  • @Yangzzizvid
    @Yangzzizvid 3 ปีที่แล้ว

    Such a fun trip…we enjoyed you all having fun :)

  • @kapilpantha206
    @kapilpantha206 3 ปีที่แล้ว

    Beautiful

  • @avidtraveller6508
    @avidtraveller6508 2 ปีที่แล้ว

    2:21 liked Sherpa accent 😂