नेपालमै भेटियाे पैसा फल्ने रुख, हामी जंगलमै पुग्दा यस्ताे भेटियाे | Saptarangi Ojhelka Khabar

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 18 ก.ย. 2024
  • 1KG को ३० लाख पर्ने काठको जंगलमै पुग्दा | Saptarangi Ojhelka Khabar, Resham Bohora, नेपालमै भेटियाे 1KG काे ३० लाख पर्ने काठ
    Program : Saptarangi Ojhelka Khabar
    Guest : Dhan Bdr Pun
    Host : Resham Bohora
    Camera : Bisan Bohora
    Coordinator : Santosh Century (BK)
    Editing : Resham Bohora
    ****❀❀❀ हामीलाई सम्झनुहोस् ❀❀❀****
    ◘ तपाईसँग पनि केहि फरक अथवा अनौठो कला छ भने
    ◘ आकर्षक भिडियोहरु छन् भने
    ◘ तपाईको सम्पर्कमा प्रतिभावान व्यक्ति हुनुहुन्छ भने
    ◘ तपाई केही विषेश कार्यक्रम गर्दै हुनुहुन्छ भने
    • Contact No.: 9851089758
    • Facebook Page : / saptarangi.media
    • Twitter : @saptarangi99
    • Instagram :
    *******❀❀❀❀❀❀*********
    Don't forget to like and share with everyone if you liked this video! then subscribe Channel.
    Subscribe us : / 49resham
    Facebook Page : / saptarangi.media
    website : saptarangisansar.com
    ❀❀❀❀❀❀❀❀❀❀❀❀❀❀❀❀❀❀
    Re-uploading the video from any other channel is strictly prohibited. If found doing so Saptarangi Sansar will be forced to take a legal action against such deeds. Where as one can embed the video in their links. Support and save Nepali Music. Stop Piracy, Save Music and Save Artists.
    यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel तथा facebook मा upload गरेको पाएमा प्रचलित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ । share गरी सहयोग गर्नु होला।
    ❀❀❀❀❀❀❀❀❀❀❀❀❀❀❀❀❀❀
    OFFICIAL You Tube Channel : Saptarangi Sansar
    Powered by Rachana Art & Media Center
    Call : 9851089758
    #SaptarangiSansar #ReshamBohora #OjhelkaKhabar

ความคิดเห็น • 1K

  • @gopaldura8184
    @gopaldura8184 5 ปีที่แล้ว +43

    धन बहादुर सरलाई धेरै धेरै धनयाबाद नेपालको बिकासको लागि यस्तै उदाहरणीय कामको जरुरी छ देशै भरि यसको जानकारी होस

  • @rachitadarnal7851
    @rachitadarnal7851 5 ปีที่แล้ว +6

    उहाको कामलाई सलाम छ यस्ता बुहुमुलिय वस्तुलाई नेपाल सरकार ले अब चिनु परो उसैमा हाम्रो नेपाल प्रकृति रूम भरी पूर्ण देश हो। अनि फल फूल नी नेपाल कै निर्यात गरे देखि आफ्नै देश धनी हुनु थियो। कति भारत लाई र चीन लाई मात्र धनी बनाउने। घाम पानी दुःख नभनी दुनिया सामु भिडियो ल्याउने रेशम दादा को टी म लाई धन्यवाद।।।

  • @durgab.ranamagarranamagar8131
    @durgab.ranamagarranamagar8131 5 ปีที่แล้ว +14

    सारै राम्रो कुरा देखाइ दिनु भयो , पत्रकार भाइलाइ र धन बहादुर पुन जिलाइ धन्यवाद ।

  • @mannmagar1951
    @mannmagar1951 5 ปีที่แล้ว +41

    काका हजुरको काम र सोच बिचार लाई रिदय देखि नै सलाम छ।

    • @nimlama8085
      @nimlama8085 5 ปีที่แล้ว

      यो रुख को नाम के होला हाई ब्रो

    • @manthapa6416
      @manthapa6416 4 ปีที่แล้ว

      यसको बिरुवा कहा पाइन्छ ? कृपया धन बहादुर पुनको contact no. उपलब्ध गराइदिनुस न , मेरो न 9856039951 हो

    • @gopaltamang909
      @gopaltamang909 3 ปีที่แล้ว

      namaskar dai yo akar ko biu chayo

  • @Jay-Nepal
    @Jay-Nepal 4 ปีที่แล้ว +4

    जे होस पत्रकार भाइको प्रगाति त्यस्तो ठाउँ गएको को मा धन्यवाद

  • @manbahadur7715
    @manbahadur7715 4 ปีที่แล้ว +1

    सर्बप्रथम तपाईंलाई धन्यवाद , अति रमाइलो लाग्यो । उद्धार ब्यक्तित्वकाे धनी , उदधमसिल ब्यक्ति र उर्जाशिल ब्यक्ति ।

  • @govindadhikari9159
    @govindadhikari9159 5 ปีที่แล้ว +11

    dherai khusi lagyo achamma pani lagyo........saptarangi sansarlai thank you verry much......

  • @खगेन्द्रघमालप्रवासपारी

    अत्यन्तै राम्रो कार्यक्रम छ ।सर

  • @tekrajpuri5224
    @tekrajpuri5224 5 ปีที่แล้ว +205

    नेपालमा बिकाश नहुनुको कारण बिकट ठाउमा सुन्तला कुहेर जान्छ। सहर बजार तिर भारतिय सुन्तलाले मार्केट लिइरहेको छ।

    • @rajthapa4221
      @rajthapa4221 5 ปีที่แล้ว +1

      Sabai dalal le garda ho

    • @geetathapa2641
      @geetathapa2641 5 ปีที่แล้ว

      घ ज।ब्क

    • @rachitadarnal7851
      @rachitadarnal7851 5 ปีที่แล้ว +2

      होनि हजुर यी सबै नेपाल सरकार को कमजोरी हो यदि नेपाल मै उब्जाएको फुल्फुल निर्यात गर्ने हो भनी अर्बौको ऋण लाग्ने थिएन।।।

    • @beunknownh6965
      @beunknownh6965 5 ปีที่แล้ว +3

      तपाईको कमेंट लाई सूपर लाइक👍👍👍

    • @cpasian2385
      @cpasian2385 5 ปีที่แล้ว +2

      @@rachitadarnal7851 sarkar vanda hami janta badi dosi jasto lagcha.aba aaune chunab ma vote halda chai saat saal pachi ka kasailai nagaru hai jasto lagcha.

  • @tamupadam695
    @tamupadam695 5 ปีที่แล้ว +7

    सलाम छ बुवालाई। धन्यवाद।

  • @chandra.shimpani8958
    @chandra.shimpani8958 5 ปีที่แล้ว +1

    एकदमै साहसी र मिहनत योग्य दाजु धन बहादुर पुन सर को सफलताको शुभ कामना । म पनि गर्न चाहान्छु सर नेपाल आहे हजुर लाई सम्पर्क गर्नेछु । धन्यवाद दिन चाहान्छु पत्रकार टिम लाई ।

  • @bmrn913
    @bmrn913 5 ปีที่แล้ว +3

    मलाई पनि मन जागेर अायो गाँउ फर्किन्छु अब। ह्रदयदेखि सलाम धन वहादुर पुन वहाँलाई अनि रेशम बोहोरा ज्यूलाई।

  • @maheshmagar5027
    @maheshmagar5027 5 ปีที่แล้ว +3

    आज भन्दा ७/८साल पहिले उहाँकोबारे सुनेथे प्रत्यक्ष हेरियो सप्तरंगी च्यनलमार्फ़त टीमलाई मूरि मूरि धन्यबाद

  • @sanjaylama6468
    @sanjaylama6468 5 ปีที่แล้ว +26

    हरियो बन नेपालको धन धेरै राम्रो ब्यबसाय
    गर्नु भएको रैछ हजुरलाई धेरै धेरै शुभकामना
    यो अगररुख को बिरुवा कहाँ किन्न पाइन्छ ?

    • @lilbahadur.basnetbasnet8958
      @lilbahadur.basnetbasnet8958 5 ปีที่แล้ว +1

      ध्रै रामारे लागयाे त्र खैइ बेचने का

  • @arpanofficial2024
    @arpanofficial2024 5 ปีที่แล้ว +1

    Mr. Dhan Bahadur is the truest example of generosity. Hats off👏👏👏. Want to meet him very soon.

  • @kamalrai9932
    @kamalrai9932 5 ปีที่แล้ว +8

    यो रुख को बिरुवा कहाँ पाइन्छ र कति पर्छ यो पनि खुलाउनु भको भए राम्रो हुने थ्यो पत्रकार ज्यु

    • @nabarajgurung8495
      @nabarajgurung8495 4 ปีที่แล้ว

      @@riteshkumarsah5178 kaha painchha khabar gardinu ma kathmandu dhapasi please contact dinuhos

    • @puskarkhadka7165
      @puskarkhadka7165 4 ปีที่แล้ว

      @@riteshkumarsah5178 plz number

  • @sujangorkhale4809
    @sujangorkhale4809 4 ปีที่แล้ว

    नेपालको जंगल भरि यसरी नै महत्वपूर्ण रुखहरू रोपेर व्यवसाय गरे राम्रो हुन्छ

  • @saurabraut1922
    @saurabraut1922 5 ปีที่แล้ว +15

    हिम्मतिलो काम धेरै राम्रो

    • @saritalama7279
      @saritalama7279 4 ปีที่แล้ว

      Kasto Matto ma hunx interesting rahyx hamile pani ropnu paroo bhane k garne hola beruwa chai ka paoxhola???

  • @KaranKumar-cb4gg
    @KaranKumar-cb4gg 5 ปีที่แล้ว +2

    यो पत्रकारिता मा।धेरै।भनदा।धेरै।माहानता।छ।धन्यवाद

  • @limbubikramraj7309
    @limbubikramraj7309 5 ปีที่แล้ว +14

    के गर्ने सरकारले देशलाई लुटेर आफूले सकेसम्म कसरी कुम्ल्याउने भन्ने भन्दा अरु सोचनै छैन।जनताले केही गर्न चाहन्छन तर वातावरण नै छैन।कृषकको उत्पादनहरूको बैज्ञानिक मूल्य निर्धारण र बजार व्यवस्थापन नभएसम्म कृषकको लगानी र मेहनत खेर गइरहन्छ।

  • @gurungbina
    @gurungbina 5 ปีที่แล้ว

    Saptarangi sansar lai dherai dherai dhannebad jankari ko lagi. Tapainko swastha ma 25% swastha bhayen bhannilagyo hola hami sunni herni lai pani 20 ko 19 bhauejasto mahasus bhayo thankyou.

  • @farakonlinetv1036
    @farakonlinetv1036 5 ปีที่แล้ว +19

    special thanks #saptarangi channel हो यो काठ विशेष गरि अरब देशमा धेरै प्रचलित छ जुन राज खानदान र विभिन्न 5 star hotel मा प्रयोग गरिन्छ यो काठ को बास्ना विशेष हुने गर्छ र बुद्ध धर्ना लम्बिहरुले पनि प्रयोग गरिएको पाइन्छ ।

    • @kasukirati7974
      @kasukirati7974 5 ปีที่แล้ว +1

      एसको बिरुवा नेपालमा पाईदैन?

  • @krishnadasshrestha508
    @krishnadasshrestha508 4 ปีที่แล้ว

    मुरी-धन्यवाद छ धन बाहादुर पुन तथा सप्तरङ्गी ओझेलका खबर midiya का प्रतिनिधि रेसम बोहरा भाइ लाई ! साच्चै नै हो हाम्रो देश नेपाल भु स्वर्ग। यदि सरकारले गहिरो रूपमा सोचेर निस्वार्थ भावले लाग्छ भने अति छित्तै नै यो देश सन्सारको कोहिनूर हीरा बन्दछ।अर्को तर्फ ती मेहनती वास्तविक कृषक धन बाहादुर पुन जस्तै सयकदौ वास्तविक कृषक हरुलाइ पहिचान गरि उनिहरुलाइ सक्दो पुग्दो सहयोग गरि बहुमुल्य जडिबुटीको संरक्षण सम्बर्द्धन गरेको खण्डमा यो मुलुक सन्सार्कै धनी बन्ने कुरामा दुइमत छैन। तर बिडम्बना के भन्नू र, के बोल्नु र शर्म लागेर आउछ सर्बहाराको कमाउनिस्त यक माना सरकारका नेता र मन्त्रीहरू र आसेपासेहरु आफ्नो भुडी र गोजी भर्ने स्वार्थमा तेरो पालो हैन मेरो पालो भनी लडाइँ गर्न स्वार्थमा चुर्लुम्म डुबेका छन अनि देश भाडमा जाओस् उनिहरुलाइ मतलब छैन अनि चुनावको बेलामा मात्र मुखले ठीक्क पार्न आउछन् तेसैले अब यस्ता अवसर्बादी देखि साबधान हुन अति जरुरी छ है साथीहरु !

  • @kasukirati7974
    @kasukirati7974 5 ปีที่แล้ว +8

    बदाई छ सर लाई।यो रुखको बिरुवा किन्न पाइन्छ?पाईन्छ भने कहाँ पाईन्छ।मलाई पनि यस्को बिरुवा रोप्ने इच्छा छ।हजुरले भन्नू भए म अभारी हुने थिए।

    • @Reshambohora
      @Reshambohora  5 ปีที่แล้ว +4

      9857037364 कल गर्नु हाेला धन बहादुर पुन सरलाई ।

    • @chanrizal1914
      @chanrizal1914 5 ปีที่แล้ว +1

      सर् लाई धैरै शुभकामान यस्तो राम्रो काम गर्नु भएको मा, हार्दिक बधाई न्यूज़ बनाउने लाई पनि 😎🙏

  • @acharyabikram4114
    @acharyabikram4114 3 ปีที่แล้ว +1

    grand salute to him🙏🙏🙏🙏🙏🇳🇵🇳🇵🇳🇵🇳🇵❤️❤️❤️❤️

  • @lalthapa2026
    @lalthapa2026 5 ปีที่แล้ว +16

    तपाईं हामीचाहिँ एउटा माटो हो। मरेपछि सबै मटो नै बन्छ। तर यस्तो अमुल्य बनसपति सृष्टि गर्नुहुनेचाहिँ को हुनुहुन्छ बनेर चिन्नु अाबसेक छ।

  • @bishnusharma6882
    @bishnusharma6882 5 ปีที่แล้ว

    धन बाहादुर पुन ज्यू,
    बास्तवमा अनुकरणीय ब्यक्तित्व।

  • @Reshambohora
    @Reshambohora  5 ปีที่แล้ว +89

    यदि तपाई यो रुखको बारेमा धेरै जानकारी लिदै व्यवसायनै गर्न चाहनुहुन्छ भने यो भिडियो अनिवार्य हेर्नुहोला 👇️ th-cam.com/video/pfhC77bvRyY/w-d-xo.html
    भिडियो पुरै हेर्नुस् थप जिज्ञासा भए धन बहादुर पुन सरलाई 9857037364 सम्पर्क गर्नुहाेला । अथवा अगरउड सम्बन्धि अन्य थप जानकारीकाे लागि बासुदेव ढकाल लाई 9851053548 मा सम्झनु हाेला ।

    • @furbasherpa5926
      @furbasherpa5926 5 ปีที่แล้ว +3

      हैन यसले के काम गर्छ र के केमा प्रयो हुन्छ र यति महङ्गो यसकोपनि भिडियो बनाउनु पर्यो???

    • @raaztech8025
      @raaztech8025 5 ปีที่แล้ว +2

      Sahi kura ho ma rate ko barema.study gare faida raixa..jasalai proved chahiyo ma sanga xa international price list..mail id deu pathai dinxu

    • @raaztech8025
      @raaztech8025 5 ปีที่แล้ว +2

      Ya detail bujhna tekrajkusmi987@gmail.com ma mail garna saknu hunxa..

    • @Reshambohora
      @Reshambohora  5 ปีที่แล้ว +2

      @@furbasherpa5926 पुरै भिडियो हेर्नू भएकाे भए थाहा लाग्थ्यो सर ।

    • @lokendrabam9352
      @lokendrabam9352 5 ปีที่แล้ว +1

      हेलो भाइ त्यो बिरुवा 10-15 वटा किन्न दिन्छ कि त्यो दाइ ले

  • @राजेन्द्ररोका
    @राजेन्द्ररोका 5 ปีที่แล้ว +1

    Thank you so much janlist sir give tha very emprtant masessg

  • @samundradhakal6303
    @samundradhakal6303 5 ปีที่แล้ว +52

    सुन्दा अचम्म लाग्छ साथी हो, खै पत्यार त खासै लगेन है मलाइ त ,,, यदि सत्य हो भने बुडाले अरबौ खरबौ कमाइ सके होल नि त कि कसो ,,, अनि अमेरिकाले था पायो भने त पुरै गाउ नै किनेर माटो सहित लैजाला नि फेरि

    • @binitapulamirealvlogs6349
      @binitapulamirealvlogs6349 5 ปีที่แล้ว +1

      Yo kura sahi ho

    • @himalibatas
      @himalibatas 5 ปีที่แล้ว +2

      स्मार्ट कृषि apps मा हेर्नुस् विस्तृत जानकारीको लागि ।

    • @raaztech8025
      @raaztech8025 5 ปีที่แล้ว

      30lakh parxa teu bhanne matrai ho 57,000npr per kg samma xa international market price

    • @laxmipratisthan
      @laxmipratisthan 5 ปีที่แล้ว

      en.wikipedia.org/wiki/Agarwood

    • @kamalacharya7818
      @kamalacharya7818 5 ปีที่แล้ว +1

      Yakdam sahi kura

  • @menukarai7019
    @menukarai7019 4 ปีที่แล้ว

    Sarah ramro lagyo thank u Dai tapailai vetnu man lagyo

  • @laxmankandel1274
    @laxmankandel1274 5 ปีที่แล้ว +16

    यो रुखको बिरुवा काहा र कसरी उपलब्ध हुनसक्छ सबैलाई जानकारी गराइदिएको भए हुन्थ्यो

    • @DineshDinesh-tm6ev
      @DineshDinesh-tm6ev 5 ปีที่แล้ว

      भेत्नाम र कम्बोडिया बाट बीउ ल्याएर बिरुवा उत्पादन गर्छन रे बाजे ले !

    • @dilbahaduryawa7534
      @dilbahaduryawa7534 5 ปีที่แล้ว

      .

  • @tilakthapa684
    @tilakthapa684 5 ปีที่แล้ว +1

    Really great person and proud of him please we have to publish these things

  • @manilamahara1882
    @manilamahara1882 5 ปีที่แล้ว +3

    Good work

  • @himalgrg4874
    @himalgrg4874 3 ปีที่แล้ว +1

    Such a beautiful heart ❣️ it makes my day 💖

  • @manojmanojmagar7746
    @manojmanojmagar7746 5 ปีที่แล้ว +29

    यसको बिरुवा चाहिँ काहा पाउन सकिन्छ?के यो बिरुवा पाउन आम किसान को लागि कत्तिको सम्भब छ?जानकारि पाउन सकिन्छ?

  • @satrajgurung3694
    @satrajgurung3694 5 ปีที่แล้ว

    Dherai Dherai ramro lagyo video. jai hos. sadhai suvahos.

  • @santoshkarki2732
    @santoshkarki2732 5 ปีที่แล้ว +8

    हेर्दाहेर्दै कति चाँडै सकियो भिड्यो ! अझै एक रात नै बसेर भिड्यो बनाउनुहोला !!

  • @gyanendrabasnet3930
    @gyanendrabasnet3930 2 หลายเดือนก่อน

    धन बहादुर सर काे फाेन न उपल्ध भएमा राम्राे हुनेथियाे पत्रकार सर हामीले पनि बिरुवा पाईताेकि सर

  • @magarThapa-pr1kk
    @magarThapa-pr1kk 5 ปีที่แล้ว +6

    मलाई पनि बिरुवा रोप्न मन लागेको छ ।

  • @laxmimaden7794
    @laxmimaden7794 4 ปีที่แล้ว

    सराहनिय कार्य जानकारी दिने र कर्म गर्ने दुबैलाई धन्यवाद र बधाई ....

  • @गुरुङ्गघले
    @गुरुङ्गघले 5 ปีที่แล้ว +48

    सुन्दात रोपौं जस्तो लाग्यो !तर बढ्नलाई कति समय लाग्ने हो! आफुलाई पैसा अहिले चाईसक्यो😁😁😁😁🌹

    • @tekrajpuri5224
      @tekrajpuri5224 5 ปีที่แล้ว +2

      😂😂

    • @ashisrai3775
      @ashisrai3775 5 ปีที่แล้ว +1

      haha

    • @run4fun214
      @run4fun214 5 ปีที่แล้ว +1

      रोनिश राम्री घले hahaha

    • @benukarai3433
      @benukarai3433 5 ปีที่แล้ว +1

      😄😄😄😄😄

    • @nawarajkhanal6906
      @nawarajkhanal6906 5 ปีที่แล้ว

      100 barsa re hau....aafulai ahile paisa chahiyo

  • @sunilchetrimusic507
    @sunilchetrimusic507 3 ปีที่แล้ว

    Dherai ramro lagyo mannai aanand lagyo

  • @kritirai5741
    @kritirai5741 5 ปีที่แล้ว +4

    Khusi lagyo esko biu pauna sake maile ni yo dhupko kheti garna man galgyo tara kasari upalabda hunx janna paye hunthyo

  • @indrakumar9324
    @indrakumar9324 5 ปีที่แล้ว

    Patrakar bhai sarai ramro kura garne tarika ...dhanyawad gyan bardhak jankari ko lagi...

  • @nabarajthapa9280
    @nabarajthapa9280 5 ปีที่แล้ว +5

    एसको बीउ कहाँ पाईन्छ बताइदिनु पर्यो

    • @tomadikari9679
      @tomadikari9679 4 ปีที่แล้ว

      Very nice VDO news dhai
      I am in Thailand i want to have cantact number hajur

  • @Khimg-vlogs
    @Khimg-vlogs 5 ปีที่แล้ว

    #नेपाल सरकार भनदा पनि धनि

  • @jeyes1964
    @jeyes1964 5 ปีที่แล้ว +5

    उहाँलाई पनि राम्रो थाहा छैन रहेछ । यो रुखमा सङ्क्रमण नभए सम्म यो रूखको कुनै मूल्य हुँदैन । सङ्क्रमित रुखमात्र काम लाग्छ । कृतिम रूपले पनि सङ्क्रमण गराउन सकिन्छ । त्यसको लागि रुखमाःएक प्रकारको इन्जेक्सन लगाउनु पर्छ । यो रुखले आफ्नो रक्षाको लागि एक प्रकारको चोप निकाल्छ काम लाग्ने कुरा त्यही चोप भएको भाग हो । उहाँले हातमा लगाएको जस्तो माला २० डलरमा पाइन्छ । मैले श्रीलङ्काबाट बीउ झिकाएर रोपेको नेपालमा उम्रीएन । हावापानी नमिलेर हुन सक्छ ।

  • @sangharshmagar8322
    @sangharshmagar8322 5 ปีที่แล้ว

    good job धन्यबाद हजुरहरु र उहाँ लाइ

  • @kumartamangkumar362
    @kumartamangkumar362 5 ปีที่แล้ว +9

    wow very good job अनि यसको बिरुवा को मुल्य कति छ ?? नि मलाई नि लगाउने मन भयो लौ नि जानकारी पाउ त?

  • @mahendrapaudel2115
    @mahendrapaudel2115 5 ปีที่แล้ว

    सप्तरङ्गि च्यानललाइ धन्यबाद म यैले अबुधाबिमा छु दैनिक यो काठको धुप जलाइन्छ तर मैले चिनेको थिइन अाज चिन्ने मौका मिलो अनि हामिले यस्को बिरुवा रोप्न चाहेमा बिरुवा कहाँ पाइन्छ अर्को कुरा होम स्टे बनेपछि तेहा १-२दिन बस्ने गरेर अाउन पाये भनेजस्तो लागो कहाबाट कसरी अाउन सकिन्छ थाहा पाउन पाये अरुसङ्ग सोध्न पर्ने थियेन धनबहादुर बुवालाइ बधाइ छ अनि यो च्यानललाइ धन्यबाद!!

  • @tilenkunwar3844
    @tilenkunwar3844 5 ปีที่แล้ว +3

    Iam also from Gulmi so I was seen this vedio. Yes we people are belong to agriculture and I want to known the location and can I get the plant means Berwa.That means I also try to planted the plant

  • @dineshbohora4314
    @dineshbohora4314 5 ปีที่แล้ว

    निकै राम्रो लाग्यो

  • @lalthapa2026
    @lalthapa2026 5 ปีที่แล้ว +22

    यो रुखको अाखिरी बन्छ के किन बहुमुल्य भयो ?

    • @shyamtamang1596
      @shyamtamang1596 5 ปีที่แล้ว

      Lal Thapa search in google (agarwood)

    • @padamabhattarai3910
      @padamabhattarai3910 5 ปีที่แล้ว +2

      video last sama harnu na taha hunx

    • @Suresh-ws7dt
      @Suresh-ws7dt 5 ปีที่แล้ว

      @@padamabhattarai3910,, 10 minut ko video lai 45 minutes tankai dinxa kasle herne ho antim samma,, sidhai kati daam ho kasari khati garinxa ani ke bises xa teti vanda vai halxa ta

    • @relaxry2924
      @relaxry2924 5 ปีที่แล้ว

      Profiume banxa tel banxa akdam mitho basna auxa yesko asli tel profiume dherai mahango parxa

    • @stressmanagement1621
      @stressmanagement1621 5 ปีที่แล้ว

      M

  • @sandipmagar677
    @sandipmagar677 5 ปีที่แล้ว

    wow dherai ramro suniyo khusilageyo

  • @Laxmee359
    @Laxmee359 5 ปีที่แล้ว +18

    जान्नेलाई श्रीखण्ड नजान्नेलाई खुर्पा (हँसिया ) को बिंड भनेको यही होला ।।। नेगेटिभ कमेन्टहरु गर्नेहरुले पुरा भिडियो हेरिदिए राम्रो हुन्थ्यो की त???? ख़ाली पैसाकै कुरा 😢😢😢

  • @dolmalatrek
    @dolmalatrek 3 ปีที่แล้ว

    oh,god imandar ani karma nistha uncle salute xa.

  • @pabankhadka3845
    @pabankhadka3845 5 ปีที่แล้ว +34

    यो रुखको बिरुवा कति पर्छ ।महिले सबै भिडियो नहेरी कमेन्ट गरेको छ भताइ दिनु पर्यो

    • @shreerohan1348
      @shreerohan1348 5 ปีที่แล้ว +1

      Malai ketha

    • @chijagurung8607
      @chijagurung8607 5 ปีที่แล้ว +1

      wow garet

    • @bishankc7460
      @bishankc7460 5 ปีที่แล้ว

      yakdam ramro kam kasailai thaha navako kura aba thaha vayo dhnyabad saptrangi sansar ani yutuber resam bhailai

    • @ashokxhettriofficial8560
      @ashokxhettriofficial8560 5 ปีที่แล้ว

      5Rupaya only😂😂

    • @laxmipratisthan
      @laxmipratisthan 5 ปีที่แล้ว

      en.wikipedia.org/wiki/Agarwood

  • @balkrishnapoudyal4953
    @balkrishnapoudyal4953 4 ปีที่แล้ว

    good sahi kura honi

  • @kasukirati7974
    @kasukirati7974 5 ปีที่แล้ว +6

    भन्नै पर्ने कुरो के हो भने हामी नेपालिहरु एति गरिब छौ , साच्चिकै यो रुख बाट बजार छ र राम्रो आम्दानी हुन्छ भने अरुलाई पनि प्रोत्साहन गरौ न । धेरै नभए नि एक टुक्रा जमिन त जसको नि छ त।आफूले रोप्ने र अरुलाई पनि रोप्न सिकाउने। आफुलाई नि हुने देशलाई हुने कि मै खाउ मै लाउ मात्रै हो।

    • @user-xnex
      @user-xnex 5 ปีที่แล้ว

      100 years samma hurkaune dharyata huna paryo.

    • @jayarajlimbi814
      @jayarajlimbi814 5 ปีที่แล้ว

      wao

  • @janardanuprety572
    @janardanuprety572 3 ปีที่แล้ว

    He is great personality

  • @teklimbu5856
    @teklimbu5856 5 ปีที่แล้ว +4

    Agar wood ko ke kati mulya parxa tyo afno thoun ma xa tara jungle ropera sarai uttam kam garnu bhyo hai

  • @bhuvaneshoritiwari9555
    @bhuvaneshoritiwari9555 4 ปีที่แล้ว

    Dhan bahadur ju & Saptarangi patrakar ju thanks so much. Bhan Bdr. Ju is doing best valuable work , best thinking. Best farmer in Nepal as well as in the international. Nature amuse with you , god bless to you.

  • @sompun3602
    @sompun3602 5 ปีที่แล้ว +21

    याे काठ काे गुरा काे चिया अरबमा अरबि हरूशग बशेर खाकाे छु अनि पाता काे चिया पनि अरू त कति हाे कति गुणकारि बहुमुल्य रुख हो यो !!

  • @rajmagar7169
    @rajmagar7169 5 ปีที่แล้ว

    La dherai ramro kura

  • @anilshrestha7156
    @anilshrestha7156 5 ปีที่แล้ว +9

    यस् को बिरुवा काहा पाइन्छ र यौता अगर उद्को बिरुवाको कति पर्छ?

  • @shambhuramshrestha6107
    @shambhuramshrestha6107 5 ปีที่แล้ว

    सारै राम्रो कुरा सुनियो ।नयाँ चिज ।

  • @villagernepalese4825
    @villagernepalese4825 5 ปีที่แล้ว +11

    मजाले हेरियो।।साह्रै सुन्दर भिडियो।।

  • @neharai7792
    @neharai7792 3 ปีที่แล้ว

    ekdam ramro garnu vhakoxa 🙏🙏

  • @khatrichura6485
    @khatrichura6485 5 ปีที่แล้ว +5

    K ho kura bujna sakiyan prefone ra orginal atter lai chai mahango parxa sayad tei hola

  • @sundarpradhan9813
    @sundarpradhan9813 4 ปีที่แล้ว

    Nice very natural place.....

  • @ganeshstha9879
    @ganeshstha9879 5 ปีที่แล้ว +5

    यसको विरुवा चाहि कति करोड पर्छ होला हउ....

    • @manojrana6018
      @manojrana6018 5 ปีที่แล้ว

      Dhyrai ramro kam baba hami nepali adhynko hisably paxadi xahu

  • @nareshchhetri217
    @nareshchhetri217 4 ปีที่แล้ว

    उदाहरणिय काम सलुट छ

  • @DineshKumar-kl8cd
    @DineshKumar-kl8cd 5 ปีที่แล้ว +3

    तराईमा यो बिरुवा लगाउदा कत्तिको सम्भव छ ।

  • @dhanthapa6150
    @dhanthapa6150 5 ปีที่แล้ว

    Real fighter...of nation.... God gifted.....

  • @prameshshah3396
    @prameshshah3396 5 ปีที่แล้ว +3

    Kun Kath ho sir

  • @janamrai8292
    @janamrai8292 5 ปีที่แล้ว +1

    Very very happy listening such great amazing facts of this rare tree and DHAN BDR PUN. He is the great asset of Nepal . The Govt should help and respect such people by listenening his grievances and at least build a footh path and arranged for Solar Energy Pannel in his house.
    Also thanks to SAPTARANGI for placing such a rare beautiful programme.

  • @dilmagar1996
    @dilmagar1996 5 ปีที่แล้ว +9

    agarwood tree 600 grms on us dollars 10'000

    • @raaztech8025
      @raaztech8025 5 ปีที่แล้ว +1

      Why hate kura teti xadai xaina 5hajar dekhi 7hajr nepali rupies parxa per kg wood.

    • @journeyofmrsherpa4190
      @journeyofmrsherpa4190 3 ปีที่แล้ว

      @@raaztech8025 30000 dollar international Marek ma

  • @wokilrajbaaniya2634
    @wokilrajbaaniya2634 5 ปีที่แล้ว

    good.very good.

  • @anjulimbu8912
    @anjulimbu8912 5 ปีที่แล้ว +3

    एस्को धुप मलाई नि थाहा छ आरबि भाषा देखि बखुर भन्छ एस्लाइ । 👈️

    • @aaryanrai5727
      @aaryanrai5727 5 ปีที่แล้ว

      Ea ea hor

    • @purannepali1022
      @purannepali1022 5 ปีที่แล้ว

      होर बहिनि😂😂😂😂😂😂

    • @dharamrajbhattarai5673
      @dharamrajbhattarai5673 5 ปีที่แล้ว

      हो नि अन्जु मैले पनि नेपाल लिएर गएको थिए

  • @binodrai1977
    @binodrai1977 5 ปีที่แล้ว +1

    स्वच्छ मन भएको आर्गनिक गाउले मगर दाइ ,, अति राम्रो काम,👌👌

  • @laxmankandel1274
    @laxmankandel1274 5 ปีที่แล้ว +5

    किन्छ चाही कस्ले यि काठ

  • @sundarekchai5738
    @sundarekchai5738 5 ปีที่แล้ว +2

    Good job uncle
    Safal rahos!!!!!!!

  • @parshuramrai8994
    @parshuramrai8994 5 ปีที่แล้ว +51

    भनेसी अहिले सम्मन कति करोड या अरब कमाई सके छ यी बुडाले !

    • @souravrai808
      @souravrai808 5 ปีที่แล้ว +3

      Haina hou becheko 6ani bhannu bhayo

    • @parshuramrai8994
      @parshuramrai8994 5 ปีที่แล้ว +9

      @@souravrai808 ani sell nai nagari yeti uti parx vanera hawako talma gaf din paenx vanyaa 😂😂😂

    • @surajbomzan1165
      @surajbomzan1165 5 ปีที่แล้ว +1

      Vai teti parxa po vanya tah

    • @jabinrai9449
      @jabinrai9449 5 ปีที่แล้ว +3

      baa buda le afno geda haru ni sell garisakyo k tha

    • @topdenlepcha4736
      @topdenlepcha4736 5 ปีที่แล้ว +2

      Bakwas ko gaf....howrah

  • @kulthapa7650
    @kulthapa7650 4 ปีที่แล้ว

    Ati ramro kam garnuvax badhaix x

  • @bbkbamjan997
    @bbkbamjan997 5 ปีที่แล้ว +7

    बिरूवा चै कसरी उत्पादन गर्न सकिन्छ हामिले

  • @hompaijabahadur3938
    @hompaijabahadur3938 3 ปีที่แล้ว

    Dheri ramro rukh.

  • @bijaysingh9345
    @bijaysingh9345 5 ปีที่แล้ว +5

    Billgates left the chat!***😂

  • @krishnadhakal7803
    @krishnadhakal7803 5 ปีที่แล้ว

    अती राम्रो

  • @ziddiraj4822
    @ziddiraj4822 5 ปีที่แล้ว +8

    अब तोलाको एक लाख भनेपछी सिङ्गै रुखको त अरब खरब भन्दापनि बढि मुल्य हुंदोरैछ..!! हैन सुन भन्दापनि महङ्गो काठ भनेपछ सक्किगो नि... अब सुन भन्दापनि महङ्गो बिरुवा हरुको को नेपाल मा जंगलै रैछ..!! तर पनि नेपाल एति गरिब किन..!!

  • @Rajanyadav-tk8es
    @Rajanyadav-tk8es 5 ปีที่แล้ว +4

    ठिक छ , म तपाईंलाई भेट्न चाहान्छु .....

  • @Bussid....Gamer....
    @Bussid....Gamer.... 5 ปีที่แล้ว +1

    कहाँ पाईन्छ यो बिरुवा म लिन आउछु

  • @KRDvlogs66
    @KRDvlogs66 5 ปีที่แล้ว +3

    DHERAI RAMRO KAM GARNU BHAYECHA KRICHI LAI AAGADI BHADA YEKOMA HAJUR LAI DERAI DERAI DHANYABAD RA JHANA CHATNA JAGAAKO MA FERI PANI DHANYABAD.

  • @prakashchauhan3705
    @prakashchauhan3705 5 ปีที่แล้ว

    मेहनती र पौरखी हात लाई सलाम छ साथै क्यानललाइ धन्यवाद त्यस्तो दुख गरि निर्माण गर्नु भयो आभारी छौ भाइ राजा धन्यवाद ----

  • @chanderkumar8180
    @chanderkumar8180 5 ปีที่แล้ว +3

    न देखाऊन पर्नी थीयो अब चोर हरूले चोरेर सखाप पार्नीभये

  • @nirmalamalla8668
    @nirmalamalla8668 5 ปีที่แล้ว +2

    Ramaailo lagyoo

  • @SneakySpyReadyToReveal
    @SneakySpyReadyToReveal 5 ปีที่แล้ว +3

    maximum.. nepali youtuber/reporter do extra talk and that are usless talk .. and make video lengthy. thus nepali people use watch video by cutting.
    but.. I used to watch every video in a timespeed of 1.75× or sometimes 2× .......

  • @wanglama1371
    @wanglama1371 2 ปีที่แล้ว

    Great video 👍

  • @रेनुकामगर
    @रेनुकामगर 5 ปีที่แล้ว +6

    Dhup balna kai lagi chahi ke kinnu Ani arku kura ek din sab marnu x K ko Berthama

    • @laalbabulaalbabu4323
      @laalbabulaalbabu4323 5 ปีที่แล้ว

      Hoina Arab ma eskai dhup ra tel ra chiya youj garxa ho ani uniharoo lai aanad aauxa bhane haami lai pyisa aauxa ni ho

  • @shivaadhikari7959
    @shivaadhikari7959 5 ปีที่แล้ว

    ati ramro kura thanks resham bhai