जामुनखाडी- सम्पूर्ण जानकारी । आकासबाट हेर्दा । Jamunkhadi Jhapa Drone View
ฝัง
- เผยแพร่เมื่อ 5 ต.ค. 2024
- Jamunbadi Jhapa Tourism Area, a complete video from Drone.
Watch Our Other Videos Also:
Beautiful Ilam Drone View
► • Ilam इलाम तपाइको प्रति...
Jhapa Top Ten Places Drone View
► • #Drone, JHAPA TOP 10 |...
Pathibhara Temple Taplejung
► • ठूलो पाथीभरा आफै गए जत...
Triveni Dham, Nawalparasi Balmiki Ashram
► • Chitwan National Park,...
____________________________________________________________
Jamunbadi is a major tourist destination of eastern Nepal. Jamunbari, also known as Jamunkhadi is a wetland area having a big lake where boating is possible. Nowadays many people used to visit here for picnic and recreation.
झापा जिल्लाको प्रमुख ब्यापारिक केन्द्र बिर्तामोडदेखि ८ किलोमिटर पश्चिम र सुरुङा बाट २
किलोमिटर पुर्वमा रहेको जुकेकल्वर्ट् बाट १.८ किलोमिटर उत्तरमा अवस्थित छ जमुनखाडी । कन्काई नगरपालिका २ र १ साविक २, ३ मा अवस्थित जमुनखाडी सिमसार को इतिहास पुरानै छ । प्राकृतिक स्रोत र सम्पदाको संरक्षण तथा सञ्चालन स्थानीय
जनताले नै प्रभावकारी रुपमा गर्न सक्छन् भन्ने नीति अनुरुप जमुनखाडी समुहको गठन स्थानिय ब्यक्तिहरुको पहल मा भएको हो ।
Tags:
Jamunbari jhapa
jamunkhadi
jamunbari
jamunkhadi jhapa
picnic spot
jhapa district
drone
drone shot
drone view
Jhapa
Jhapali
idol
nepal - เพลง
सामुदायिक बन समूहले निकै राम्रो गरेको रहेछ ! 🙏निकै जानकारिमुलक video बनाऊँनु भएको रहेछ धेरै धन्नेबाद बेतना सिम्सार अनि तालतलैयाको video पनि बनाउनु होला !
अति राम्रो काम
Jhapa best place
Dhabyabad video ko lagi😍
Sarai jankarimulak
Thank u ❤️❤️
cool drone shot
Thank u Drone man
jata gaye pani hajur purbai ramailo
Eastern Nepal is so beautiful. Krishna ji please subscribe us
ekdam ramro
Awesome 👏 drone video welldone man
Mo ni 4 choti pugekochu domukhako ni dekhaun paryo hjr
बिक्रम जी, दोमुखाको भिडियो यहाँ छ, Please Subscribe us
th-cam.com/video/SVJnG_OGliM/w-d-xo.html
‘मेरो गाउँ, मेरो ठाउँ’ भिडियो च्यालेन्ज !!!
---------------
तपाईका वरपर पर्यटकिय सम्भावना भएरपनि ओझेलमा परेका कुनैपनि स्थान, पर्व, संस्कृति, खानपिन वा अन्यकुनै विषयवस्तु छन् भने ५ मिनेटसम्मको वृतचित्र/डकुमेन्ट्री बनाई हामीलाई पठाउनुहोस्, जसले पर्यटकहरूलाई आकर्षित गर्न सकोस् ! मौका यही हो आफ्नो गाऊँ ठाउँलाई संसारभर चिनाउने ! ‘मेरो गाउँ, मेरो ठाउँ’ भिडियो च्यालेन्जमा सहभागि हुनुहोस, अनि जित्नुहोस नगद लगायतका थुप्रै पुरस्कार !
थप जानकारीका लागि ९८१३२०७४८७, ९८४१३५१८१८/ www.wwrf.org.np !!!
facebook.com/Nepal.We.Will.Rise/
#visitnepal2020 #wewillrise #VideoChallenge #experienceNepal#NepalTourismBoard
Drone video is awesome
Yesto Dammi Video ma Pani views xaina.. Purvi Blues best channel but under-rated