Murali Bajyo Krishna || Best Part Of Maruni || Rambhain Nach || Bhaskatta Palpa || Nepali Folk Song

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 15 ม.ค. 2025
  • #thulonach #marauni #rambhainach #murali #krishna #bestvideo #dance #keeploving #onthisday #thankyou #mychannel005 #naspatyofficial #maruni #maruninach #flokiinucoin #floksong #nepali #nepal #palpa #mathagadhi
    Facebook:-www.facebook.c...
    TikTok:-www.tiktok.com...
    📱:-9867140682

ความคิดเห็น • 11

  • @KulRana-o3l
    @KulRana-o3l 13 วันที่ผ่านมา +1

    रमाईलो लाग्यो मारूनिनाच दामि छ, यहाँ मेरो माउलो मामालाई पनि देख्न पाईयो खुसि लाग्यो ❤️❤️🙏🙏👍️👍️....

  • @dilipthapa3283
    @dilipthapa3283 หลายเดือนก่อน +1

    आफ्नो सस्कृती रहनसहन लाई सधै यसरी नै अगाडि बढाउने सम्पुर्ण गाउबासी लाई मनै देखि हार्दिक नमन।साथै सामाजिक संजाल मार्फत देश बिदेश पुर्याउनु हुने मेरो प्रिय् आत्मिय चुरा दाइ लाई धेरै धेरै धन्यवाद❤❤❤❤

    • @naspatyofficial
      @naspatyofficial  หลายเดือนก่อน

      hodik saraicha natyo na yar

  • @meedomeedo9826
    @meedomeedo9826 หลายเดือนก่อน +1

    Dherai barsa paxi herna paiyo thul nach dami 🎉🎉

  • @gitaale3086
    @gitaale3086 หลายเดือนก่อน +1

    ❤❤❤

  • @chetthapa194
    @chetthapa194 หลายเดือนก่อน +1

    Yo honi Hamro palpa KO Nachari

  • @lilgahamagar4352
    @lilgahamagar4352 หลายเดือนก่อน +1

    बिगत एकदसक यता हाम्रो तिर लोप भएको ठुलो नाच हाम्रै सेरोफेरो पाल्पा तिर भने अझैसम्म यो नाचलाइ निरन्तर रूपमा नाच्दै आउनु भएको देख्दा धेरै खुसी लाग्छ। र आगामी दिनहरुमा पनि यसैगरी निरन्तरताको साथ यो हाम्रो मौलिक नाचलाइ अगाडि बढाउदै जानुहुनेछ भन्ने पुर्ण आशावादी छु। धन्यवाद भिडियो को लागि🙏

    • @naspatyofficial
      @naspatyofficial  หลายเดือนก่อน

      mitho comment ko lagi dhanybad

  • @suryasaru3820
    @suryasaru3820 หลายเดือนก่อน +1

    Khoie madal ghankiyana shati bhai haru