छाती फुलाएर म ईसाइ राष्ट्रको नागरीक हँु भन्न थाले हुन्छ । अभिषेक जोशी Abhishek joshi Interview

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 17 ก.ย. 2020
  • छाती फुलाएर म ईसाइ राष्ट्रको नागरीक हँु भन्न थाले हुन्छ । अभिषेक जोशी Abhishek joshi Interview
    You May Like More Video:
    Kathmandu Khaijadi Bhajan
    • KHAIJADI BHAJAN || श्र...
    Melakhu Khaijadi Bhajan
    • १०० भाई कौरव ५ भाई पाण...
    Gorkha Khaijadi Bhajan
    • गोरखाली गुरुको तारकेश्...
    .......Contact Information ........
    Facebook : / gurukulproductiongp
    Website : gurukulproductions.blogspot.com/
    Email : gurukulproduction@gmail.com

ความคิดเห็น • 266

  • @DineshMogor-tx1ec
    @DineshMogor-tx1ec 12 วันที่ผ่านมา +1

    य खि्ष्त्यन बिरोदि र्मितु पछि स्वर्ग जाने कि नर्ग जाने शरिरमा छदै सोच बाटो सत्य र जिबन त येशु खिरिस मात्र हुनुहुन्छ जोसिभाई

  • @bigyanshiwakoti104
    @bigyanshiwakoti104 11 หลายเดือนก่อน +2

    I respect Abhishek sir.lov.u🇳🇵🇳🇵🕉️🕉️💖🥰🥰

  • @nepalinepal9143
    @nepalinepal9143 15 วันที่ผ่านมา

    Amen haleluyah Amen haleluyah

  • @BPVashistha
    @BPVashistha 2 ปีที่แล้ว +2

    तिमेरुले जातिय विभेद मच्चाएको तथा १३ दिन खेताला आउदा हजारौं लुटेको र काट्टो खादा लाखौं लुटेको परिणाम हो कृश्चियानिटी।

  • @esitachaudhary9564
    @esitachaudhary9564 2 ปีที่แล้ว +5

    ऐकदम सहि कुरा हाे अबिशेक सर

  • @amoshsharma4071
    @amoshsharma4071 3 ปีที่แล้ว +4

    बिकृती कुनै जाती वा धरमको देन होईन तर पापको परिणाम हो। यसबाट बाहीर निसकने एउटै मात्र बाटो वा ऊपाय यीशु प्रभु हुनुहुनछ।

    • @babikhadgi5061
      @babikhadgi5061 3 ปีที่แล้ว

      Amen

    • @kritip5034
      @kritip5034 3 ปีที่แล้ว +1

      Chup

    • @ShrawanSanatani
      @ShrawanSanatani 2 ปีที่แล้ว

      Aafnu Purkhewli ko dharma thamnu na sakne ewta jadiya dekha pariyo

  • @pramodroka9634
    @pramodroka9634 ปีที่แล้ว +1

    यस्तो सोच हामी सबै नेपाली मा आओस् सबै क्रिस्चियन हरु मा पनि होस।जय गुरुदेव,

  • @kabirajghising1328
    @kabirajghising1328 3 ปีที่แล้ว +2

    खुलित अबिशेक जि पहेलेनै सबै कुरको जगेर्न गर्नु परेउ नि

  • @Btlp4444
    @Btlp4444 3 ปีที่แล้ว +25

    कलस्सी 3:25
    25. किनकि आफूले गरेका कुकर्मको फल कुकर्मीले पाउनेछ, र यसमा पक्षपात हुँदैन।फिलिप्पी 1:28
    28. र विरोधीहरूसँग केही कुरामा डराउँदैनौ। तिनीहरूका निम्‍ति यो विनाशको लक्षण हो, तर तिमीहरूका निम्‍ति चाहिँ मुक्तिको प्रत्‍यक्ष लक्षण हो, जुन मुक्तिचाहिँ परमेश्‍वरबाट हो।

    • @thapaentertainment2784
      @thapaentertainment2784 2 ปีที่แล้ว

      Mukh samaker bol vaneko xu

    • @saritagiri3630
      @saritagiri3630 2 ปีที่แล้ว

      मुक्ति तेस्तो सजिलो छैन..... पहिला तिमी खान-पान शुद्धता सकाहारी भोजन पवित्र शुद्ध भोजन ग्रहण गर्ने गर्नुहोस्। तेसपछि खोई जीवनमा बैराग्य ल्याएको? साधाना नामको पनि कोई चीज़ ठिकाना थाहाँ छ। आत्मा अजर-अमर अविनाशी छ अपरिवर्तन शील छ भनेर पो प्रचार-प्रसार गर्नु पर्दछ त हौ.. बाईबल को डिमांड लाइट बारे प्रचार गरेको खोई? तेसैलाई हिन्दुमा दिव्य ज्योति, भर्गो ज्योति,विराट स्वरूप आत्मा भनेको छ। बाईबल मा थड आइ भने कोछ हिन्दु संस्कृत भाषा बाट तेसैलाई तेस्रो नेत्र, दिव्य नेत्र भनेको छ।

  • @indraprasadangandambe4713
    @indraprasadangandambe4713 2 ปีที่แล้ว +2

    अभिषेक जाेशी जी :- तँपाईले यदि ईसाई धर्म मन पर्दैन भने :- ईसाईहरुलाई सताउँने कृयाकलापहरु नगर्नुहोस ! र अरुकाे मन नदु:खाउँनुहाेस ! अरुलाई ईन्कार नगर्नुहोस ! अरुलाई वेकारमा हावाकाे भरमा जथाभावी मनपरि मुखमा जे अायाे त्यहीँ वचनहरु तँपाईले
    प्रयोग गरि अरुलाई असर पारेर हिँसा :- विराेध
    जस्ता कार्यहरु कहिल्यै पनि नगर्नुहोस ! बरु अभिषेक जाेशी जी :- यदि तँपाईलाई ईसाई धर्म पटक्कै मन पर्दैन भने तँपाई चुप लागेर बस्नुहाेस ! बरु तँपाईलाई कुन धर्म सही - अर्थात् ठीक लाग्छ त्याे धर्ममा लाग्नुहाेस ! र अर्को कुरा अभिषेक जाेशी जी :- धर्म मान्नु नमान्नु भनेकाे तँपाई हामी सबैकाे अाफनाे :- अाफनाे साेच विचार हाे ! तर चाहे अरुले हाेस, चाहे तँपाईलेनै
    किन नहाेस :- अरुले मानेकाे धर्महरुलाई :- बेकार हावाकाे भरमा हिँसा गर्ने, विराेध गर्ने, अरुकाे चित दु:खाउँने, तँ भन्दा म ठुलो भन्ने, तेराे
    धर्म खराब भन्ने र अाफनाे अर्थात् मेराे धर्म मात्र राम्रो भनेर अरुसंग वादविवाद गर्ने अानी, बानी,
    र त्यसताे खालकाे खराब साेच बिचार भएको अाचारण साथै चरित्रहरुलाई अाजैबाट अभिषेक
    जाेशी तँपाईले हटाई दिनुहाेस ! हवस्त अन्त्यमा
    यति भन्दै धन्यवाद :-/

  • @dambarchetri8936
    @dambarchetri8936 2 ปีที่แล้ว +2

    मलाई लाग्छ अभिषेक जोशी ले बाईबल के प्रचार र्गदै छ धन्यवाद

  • @rameshdas6857
    @rameshdas6857 3 ปีที่แล้ว +2

    पहिलो प्रश्न नै जख्खड लाग्यो यो धार्मिक ठकेदार लाई सोध्नु कति वटा मन्दिर मा टेन्डर छ हिन्दु धर्म वालाले त सिङ्गै मान्छे उत्पादन बाहेक केही छैन दुनिया को सबै बिकाश र उत्पादन क्रिश्चियन को नै हो शिव को लिङ्ग मा सुरेली खेलेको कथा सुनेर हरि हरि भन्दै फुल चढाउने हाहाहा

  • @dhurbaparajuli1277
    @dhurbaparajuli1277 3 ปีที่แล้ว +11

    Hahaha जसले मोबाइल फोन अविष्कार गर्यो maritn Cooper ईसाई होइन जसले फेसबूक अविष्कार गर्यो अहिले सिइओ छ मार्क जुकरबर्ग उ आफै क्रिस्टियन विरोधी नास्तिक हो नेपालमा धेरै आउने मोबाइल oppo ra samsung company का मालिक नास्तिक हुन देश नै इतिहास देखि नास्तिक छन चाइना कोरिया अनि एप्पल कम्पनीको संस्थापक स्टिभ जब्स Zen Buddhism. Ho

  • @BPVashistha
    @BPVashistha 2 ปีที่แล้ว +1

    हिन्दु कुनै धर्म होइन यो त बाउनको संस्कार र संस्कृति मात्र हो।यो अरु विभिन्न लाटा सोझा जात जातिबाट लुट्नलाई धर्म भनेर बाउनले लादेका हुन।अहिले राणा शासन पनि छैन।शाहा शासन पनि छैन।धमाधम हिन्दु धर्म त्याग्नुस र आ आफ्नो संस्कार संकृती धर्म चिनेर अबलंबन गर्न बाउन बाहेकका संपुर्ण जात जातिलाई हार्दिक अनुरोध गर्दछु।
    जुन जातले आफ्नै संतानलाई जैसी र खत्री बनाएर अपमान गर्छ,त्यस्तो बाउनको जातले मुक्ती दिन्छ भन्नू मुर्खता पुर्ण हो।जैसी र खत्रीलाई चै छ हिन्दु ( बाउन धर्म) लिन बाध्य छन किनकी उनिहरुको परा पुर्व काल देखिको संस्कार र संस्क्रती हो, बाउनले बहिष्करणमा मात्र पारेका हुन।अरु कुनै पनि जात जातिले हिन्दु धर्म लिनु पर्ने कारण र बाद्यता छैन।बाउन देखि बाहेकका जात जातिले हिन्दु संस्कार जानेको छ,संस्कृत पडेको छ भने बाउनले गुरु पुरेत मानेर खुट्टा ढोग्छ्न।के तपाईलाई पुरेत पण्डित काम लगाउछन??के तपाईंलाई छोरी चेली बिहा गरेर दिन्छ??तपाईंको खेताला बनेर उस्को संस्कार संस्कृति लाद्न आउदा त तपाईले पकाएको खाना खादैन।कस्तो कुरो नबुझेको??
    यहुदी ,फारसी र हिन्दु( बाउन धर्म ) कुनै धर्म होइनन।यी त नितान्त एक जातिको मात्र संस्कार र संस्कृति हो। धर्म त कृश्चियन,मुसलमान ,बुद्ध ,जैन,सिख आदि हुन।
    मैले अध्यन गरेर जानेको बिषय भनेको हो मान्नु नमन्नु आ आफ्नो बिचार।

  • @taphatrokka3345
    @taphatrokka3345 3 ปีที่แล้ว +5

    अभिषेक जोसि भनेको काग जस्तो हो म बाठो छु भन्छ गु खाने गरछ भने जस्तो

  • @pragyasubbs4301
    @pragyasubbs4301 2 ปีที่แล้ว +1

    Yes Abhishek joshi sir le ni ghosna garnu vayo ki Nepal Christian rastya huncha vanera khushi layo thankyou Abhishek sir amen praise the lord

    • @NikhilSharma-fv2cc
      @NikhilSharma-fv2cc 2 ปีที่แล้ว

      Wa le bhannu bha nepal eura hindu desh hoina kinaki hami deforestation, pollution,gandagi phelaw dei chum... Ani e sab harkat eura hindu le grdeina...... Abhishek sir le yo bhannu bhako hoina ki nepal eura christian desh hoina......

  • @gorkhalirrr3408
    @gorkhalirrr3408 2 ปีที่แล้ว +3

    Amen

  • @Funnynp88
    @Funnynp88 2 ปีที่แล้ว +7

    यो तक्लु दाइ अमेरिका जर्मन तिर हिन्दु बढे खुसी हुने अनि नेपालमा ख्रीष्टियन बढे किन दुखी के!!!??

  • @rupkishorlacoul9995
    @rupkishorlacoul9995 3 ปีที่แล้ว +4

    Abhishek has detailed knowledge.

    • @thenduplama1085
      @thenduplama1085 3 ปีที่แล้ว

      यो कात्तिके बाहुन ठ्याक्कै तालिबान जस्तै रहेछ

  • @gopal895
    @gopal895 3 ปีที่แล้ว +4

    i respect abhishek sir. lov u

    • @thenduplama1085
      @thenduplama1085 3 ปีที่แล้ว

      यो कात्तिके बाहुन ठ्याक्कै तालिबान जस्तै रहेछ

  • @anurajsapkota8336
    @anurajsapkota8336 3 ปีที่แล้ว +5

    Hari om hari om❣️❣️❣️

    • @thenduplama1085
      @thenduplama1085 3 ปีที่แล้ว

      यो कात्तिके बाहुन ठ्याक्कै तालिबान जस्तै रहेछ

  • @oldnepal5126
    @oldnepal5126 3 ปีที่แล้ว +2

    पस्चिमाहरुले बिकास नगरी दियको भय आज पनि यसको पिता, पुर्खा जंगल मै हुन्थ्यो। चीन र भारतमा पनि अभिशेक जोशी जस्ता चिन्तन भयको बुद्धिजिबि थिए र उनिहरु 70 बर्ष अगाडि कसैको गुलाम थियोे तर जब चीन र भारतले पश्चिमाहरुको प्रविधि, जीवन र चिन्तनको अनुसरण गर्यो। प्रतिफल आज चीन र भारत दुनियाँको उदयमान रास्ट्रको रूपमा चिनिन्छ।

  • @lalenga3014
    @lalenga3014 2 ปีที่แล้ว +2

    Yo manchhe abhisek joshi mero bicharma pahila christian hunu parchha kinabhane esmanisle tesaita christian lai uesari abhiyog laudainani, kinabhane yahudaiskariyoti le pani pahila prabhu isulai dherai din samma pachchheaeko bapat pachchhi gayera anty christ bhaekoho.

  • @peacehappiness6734
    @peacehappiness6734 3 ปีที่แล้ว +1

    अभिषेक जि काेे कुरा एकदमै सान्दर्भिक छ,
    पत्रकार महाशयले बाइबलमाा उल्लेखित पात्र जिसस क्राईष्ट भन्ने २००० बर्षकाे इतिहासमा येरुशलेमकाे सेरोफेरोमा थियाे भनेर देखाईदिनुुस् ..

  • @balegurung2694
    @balegurung2694 3 ปีที่แล้ว +3

    यस्तो मानछे काति औयो जाति गयो तर यो पनि बाटोको घुलो जस्तो हो उडेर जाने घुलो जस्तो हो 🙏🙏🙏🙏 ऐसमा त म केहि पति देखदिना

  • @thenduplama1085
    @thenduplama1085 3 ปีที่แล้ว +3

    यो कात्तिके बाहुन ठ्याक्कै तालिबान जस्तै रहेछ

  • @yogeshbiswokarma2651
    @yogeshbiswokarma2651 2 ปีที่แล้ว +2

    अभिषेक जोशी ले बोलेको कुरा मा परमेश्वर ले आशिस् दिनु भएको होस् सम्पुर्ण नै इसाई भएको होस् आमेन

  • @snehadhakal8894
    @snehadhakal8894 2 ปีที่แล้ว +2

    Amen jesus

  • @BikashnishaBikashnusha
    @BikashnishaBikashnusha 2 ปีที่แล้ว +1

    Satya kura sabai laii tito lagxa joshi daii hjr yakdam sahi hunuhunxa

  • @harkabk8770
    @harkabk8770 3 ปีที่แล้ว +6

    अबिसेक सर ले राम्रो झापट हान्नु हुन्छ इ क्रिस्चियन भनाउदा हरु लाइ नाम हिन्दु को हुन्छ गुण्गान क्रिस्चियनको गर्छ्न हिन्दुको बिरोध नै गर्ने भा हरेक कुरा क्रिस्चियन अनुसार चल्नु नि डुङ्गा तर्ने तिग्रा कमाउने देखिन्छ

  • @sangamsherpa4661
    @sangamsherpa4661 2 ปีที่แล้ว +1

    Kati ramro kura abishek sir ko tar tapai 1din nayya ma basnu parxa parmesorlai kina birodha gareko tapailai parmeshorle prem garnu hunxa

  • @amritsingh7507
    @amritsingh7507 2 ปีที่แล้ว +1

    Excellent question.good job brother

  • @mamtaraya7771
    @mamtaraya7771 3 ปีที่แล้ว +4

    Yo gada pani christian ho jasto xa ni.....you are right sir ...go ahead tapai jasta aru pani nepal ma hunu parxa

  • @stellalama9601
    @stellalama9601 8 หลายเดือนก่อน +1

    Sahi kura vannu vayo 😃😃😃

  • @sunilmht2834
    @sunilmht2834 3 ปีที่แล้ว +5

    हा हा हा तिम्रो समय बेर्थ गयो यो बानि छाड आफुलाई बुज्नु यहिनै जीवन हो ।

  • @rosebasnet9303
    @rosebasnet9303 ปีที่แล้ว +1

    Right according

  • @dr.rabindramandal7988
    @dr.rabindramandal7988 3 ปีที่แล้ว +3

    Aalu patrakar ...kasle sikayo hau yaslai Patra karita .....nice explanation ..

  • @sunilmht2834
    @sunilmht2834 3 ปีที่แล้ว +5

    तिम्रो कुराले झगडा मात्रै हुनछ

    • @ShrawanSanatani
      @ShrawanSanatani 2 ปีที่แล้ว

      Satya ko prakash dekhawnu khojda aakha chopyo vane testai ta hunx nee

  • @snehadhakal8894
    @snehadhakal8894 2 ปีที่แล้ว +1

    Thanks jesus

  • @gyanendrabahadurkhatri973
    @gyanendrabahadurkhatri973 3 ปีที่แล้ว +4

    ॐॐॐ

  • @saradabaniya9600
    @saradabaniya9600 2 ปีที่แล้ว +2

    अल्सेले जति जैसिले जति जान् दैन भनेको होरछ चुलो चाहिँ कसरी बल्छ हो बाबू

  • @devmagar7177
    @devmagar7177 2 ปีที่แล้ว +1

    Abhishek josi is gr8 n real human

  • @whatsup4474
    @whatsup4474 3 ปีที่แล้ว +1

    Abishek सर हरेक कुरा लाइ आफ्नो शैलि मा ढालेर जे पनि भन्न पाउनि भय।।।
    म नेपाल को राजा हुन्थे होला सायद।।।
    yes sahi ho #Nepal_christian_nation

  • @nisannisan817
    @nisannisan817 2 ปีที่แล้ว +1

    Saty ko bijay hunx

  • @Dhru987
    @Dhru987 2 ปีที่แล้ว +1

    This man speaks with solid proof.spiritual cannot join with politics.

  • @kumarigurung6161
    @kumarigurung6161 2 ปีที่แล้ว +4

    परमेश्वरकाे भयमा बस्नु उपदेशक ५:७ धैरै कल्पना र धेरै शब्दहरु ब्यार्थ हुन ुसकारण परमेश्वरकाे भय मान अभीषेक ज्यु परमेशवरले तपाईलाई प्रेम गर्नु हुनछ र तपाईले पनि उहाँको प्रेम चाखनु हाेस उहाँको पेम महान छ तपाईंले बाेलनु भकाे कुराहरू गलत छ तपाईले समयकाे बरबाद नगर्नु हाेस बुझेर बाेल्दा हुन्छ सत्यकाे बिजय हुन्छ । तपाईंको लागि म हामि prayers for you

    • @BikashnishaBikashnusha
      @BikashnishaBikashnusha 2 ปีที่แล้ว

      Sry hjr samaya hjr le khera nafalnnu kina ki sastra ra baibal herda kasko samay Kati xa hernu ra bolnu Hola vagwan sang prathana gardaxu hjr ko lagi

  • @gloryblone6575
    @gloryblone6575 3 ปีที่แล้ว +10

    सक्नुहुन्छ भने कसरी देश विकास गनु पर्ने देशलाई आगाडी लाने भन्न विषयमा छलफल गर दाजु भाईहरु बिना अर्थ न बर्थका कुरा नगर्नु समय खेर नफालौ। (नेपालमा बस्नेहरु लाई समयको के महत्व )🤣🤣🤣

  • @reshambisunke793
    @reshambisunke793 3 ปีที่แล้ว +4

    के गर्छौ त बाबू अभिषेक यत्ती भन्दै बस है

  • @basantrai3009
    @basantrai3009 2 ปีที่แล้ว +1

    Abhishek Josi you are telling prophecy for christain country to Nepal.yes it is true . Your prophecy is becaming as be soon fullfilling . Name of Lord Jesus Christ .I will say Amen Amen and Amen.

  • @KisanYogendra
    @KisanYogendra 3 ปีที่แล้ว +3

    Yes i am a isai ma isai hunuma garb garxu

    • @kritip5034
      @kritip5034 3 ปีที่แล้ว

      😂😂😂

  • @dhurbapariyar4137
    @dhurbapariyar4137 2 ปีที่แล้ว +1

    थुक्क नालायक अभिषेक जोसि आफुलाइ मानिस सोचेको होलास ? देसलाइ धार्मिक बिखन्द्न तिर लादैछ्स !

  • @kosi2790
    @kosi2790 3 ปีที่แล้ว +4

    i am burma nepali indu jai shree ram

    • @GuruKulProduction
      @GuruKulProduction  3 ปีที่แล้ว

      Thank you for visit our channel ...🙏🙏🙏🙏

    • @thenduplama1085
      @thenduplama1085 3 ปีที่แล้ว

      यो कात्तिके बाहुन ठ्याक्कै तालिबान जस्तै रहेछ

    • @ShrawanSanatani
      @ShrawanSanatani 2 ปีที่แล้ว

      @@thenduplama1085 dharma ko sanrakshak hw hami Brahman haru timaru jasto aru ko jutho ma mukh chatawnu awdiana..Hami ta aafnai Purkhewli le vaneko kura paalan garxw timaru jasto napunsakta na gari bujyew..Tyo kunchai habba ra hubbi lai Purkhewli mannu vanda bes marekai thik x

    • @thenduplama1085
      @thenduplama1085 2 ปีที่แล้ว +1

      @@ShrawanSanatani नेपाल मा तं काठा बाहुनको मात्र धर्म छैन, आदिबासी जनजातिको धर्म पनि छ। यदि कोहि मुस्लिम वा ईशाइ बन्छ भने तंलाई के को टेन्सन।

    • @ShrawanSanatani
      @ShrawanSanatani 2 ปีที่แล้ว

      @@thenduplama1085 sabai ko ma aru ko dharm naasiyos vanne chahna chaina nee ta timaru jasto..Timaru ta aafnai religion lai sansar ma virus jasto failayera aru dharma janjaati haru lai naas garne kshariyantra racheko xw nee ta..Hami vasudev kutumbakam ma viswas rakhne hw..Timaru jasto afnai religion ma dhaalne hainaw...

  • @nabinshrestha1324
    @nabinshrestha1324 2 ปีที่แล้ว +1

    Abhishek daju ekdum thik ho

  • @nabinmahato9462
    @nabinmahato9462 3 ปีที่แล้ว

    Good abhisek g

  • @Tumyohang
    @Tumyohang หลายเดือนก่อน +1

    यदि सबैलाई फर्काउने ठेक्का अभिषेक जाेशिले लिएकाे हाेईन र भगवानले सबैलाई विवेक दिएअनुसारले आफै निर्णय लिने हाे भन्नुहुन्छ भने किन अभिषेकलाई टाउकाे दुखाई ? आफ्नै विवेकले छुट्याएर हिन्दु मान्छे ख्रिष्टियान हुन्छ भने किन टाउकाे दुखाउदै ख्रिष्टियानकाे खेदाे गर्दै हुनुहुन्छ ?

  • @bijayrai8106
    @bijayrai8106 2 ปีที่แล้ว +1

    अलि बाबा अभिषेक जोसि कल्फ

  • @pradippokhrel8641
    @pradippokhrel8641 2 ปีที่แล้ว +1

    यो काट्टे बाहुन मुसलमान बनिसकेको छ नपत्याए हेर्नु यस्को टुप्पिनै छैन।

  • @ankita4004
    @ankita4004 2 ปีที่แล้ว +1

    Praise the lord

    • @ShrawanSanatani
      @ShrawanSanatani 2 ปีที่แล้ว +1

      Praise ParamPita Parmeshwar SadaShiva

  • @ambikathapa9032
    @ambikathapa9032 3 ปีที่แล้ว +1

    Good abi dai

  • @lilasangurola9624
    @lilasangurola9624 2 ปีที่แล้ว +5

    AMEN AND AMEN FOR HIS GREAT PROPHECY
    . WITHOUT KNOWING HE PROCLAIMED GREAT PROPHECY. YES YES YES LORD MAKE THIS COUNTRY TOTALLY CHRISTIAN COUNTRY. I PRAY IN JESUS NAME" FOR YOUR IS THE KINGDOM AND THE POWER AND THE GLORY FOREVER." AAAMMMEEENNNN

  • @BikashnishaBikashnusha
    @BikashnishaBikashnusha 2 ปีที่แล้ว +1

    Sahi ho joshi daii tapailaii sodhne yo manxe laii naiii thaha xain sastra Ani dharma ko barema k question gareko usai laii naii thaga xain kasle rakheko ho yo manxelaii

  • @shergurung9036
    @shergurung9036 ปีที่แล้ว +1

    अभिषेक जोशीका ३३ करोड देबि देवता खोज्दा खोज्दा यस्को खप्पर माभयका नशा पनि सट भएको हुनाले के बोले के बोलेन के बोल्नु पर्ने हो छेउटुपपा नै नभएकोले प्रभु यशुलै चिन्नै सकेन

  • @jiwansambasubba5084
    @jiwansambasubba5084 2 ปีที่แล้ว +1

    जोशी ज्यू तँपाई यति धेरै बुध्दिजीवी भयेर राजा सुलेमान जस्तो महानज्ञानी भयेर किन धर्म र कर्मको बारेमा बिरोध गर्दै भाइरल हुन खोजेको,अब नेपाल सारा राष्ट्र इसाई हुनेछ भन्ने डर त्रास छ भने किन नेपाल लाई हिन्दू राष्ट्र बनाउनु सक्नु हुन्न,तँपाई किन नासाको वैज्ञानिक हुनु भयेन, हावामा भाइरल हुनुलाई मिडियामा वार्तालाप गरि बसेको

  • @christopherkarki3371
    @christopherkarki3371 2 ปีที่แล้ว +2

    Hello Mr. ABISHAK JI WHEN NEPAL WAS STABLISH???? AND WHEN Roman was stablished tell me?? Your histry is funny

  • @sapanakami6258
    @sapanakami6258 3 ปีที่แล้ว +4

    कता को प्रत्रकार हो यो चैत बैशाख मा खान नपाएको बादर को अनुहार सङ्ग मिल्दो जुल्दो देखिन्छ्।

  • @samalarai3625
    @samalarai3625 3 ปีที่แล้ว +2

    Love you avishek dai ...hatts offf

    • @thenduplama1085
      @thenduplama1085 3 ปีที่แล้ว

      यो कात्तिके बाहुन ठ्याक्कै तालिबान जस्तै रहेछ

  • @tejchand3812
    @tejchand3812 ปีที่แล้ว

    Abisek josiko bhani ma satte chha satte boleka chhan

  • @pabitramagar4268
    @pabitramagar4268 3 ปีที่แล้ว +3

    Hari om naraya

    • @thenduplama1085
      @thenduplama1085 3 ปีที่แล้ว

      यो कात्तिके बाहुन ठ्याक्कै तालिबान जस्तै रहेछ

    • @pabitramagar4268
      @pabitramagar4268 3 ปีที่แล้ว

      Chup. kam xaina bhane jimmu bechnu ja sinoo khane dimag

    • @pabitramagar4268
      @pabitramagar4268 3 ปีที่แล้ว

      Jimmu bechne ta paris tero mukh ma k ramro po auxa ra bolnu ,tesai bhanxu ta sinoo khane dimag bhanera?xi xi kasto aama le janmai xa ta jasto kukur vote lai thukka mor jat vat ko kura garne vote

  • @rubenthakuri1174
    @rubenthakuri1174 2 ปีที่แล้ว

    Dhami guru

  • @krishnnabahadhur6191
    @krishnnabahadhur6191 3 ปีที่แล้ว +1

    Joshi sir sai satte bolnu hunchha

  • @user-gq8iz1kl5p
    @user-gq8iz1kl5p 3 ปีที่แล้ว +1

    अबिसेक नाम त ईसाइ हरूको हो
    योनाम चेन्ज गरेर ईसाई हरूको बिरोध गरनभयो भने मात्रै हजुरको अभियेन पुरा हुनछ होलाकि
    तरईसाभनेको कहिले घटदैना बणिनै रहनछ जति बिरोध उतिफाईदा
    किनाभने सुसमाचार सुनाउन पाउदैना भनछ हरले बिरोध गरनुनै हामिहरूको सुसमचार हो धेरै धेरै धन्ने वाद छ हजुरलाई

    • @user-sz1vt2bc1u
      @user-sz1vt2bc1u 2 ปีที่แล้ว +1

      अभिषेक भनेको इसाइ नाम हो?😁😁😁😁यहाँ त भनेउ अन्त न भन है मान्छे हरु हास्छन 🤣🤣🤣🤣

  • @gopal895
    @gopal895 3 ปีที่แล้ว +2

    om nama shivay

    • @thenduplama1085
      @thenduplama1085 3 ปีที่แล้ว

      यो कात्तिके बाहुन ठ्याक्कै तालिबान जस्तै रहेछ

  • @shyamkarki2239
    @shyamkarki2239 3 ปีที่แล้ว +10

    Jai shree ram .....christians vagau desh Bachau

  • @bhawanisiwakoti9314
    @bhawanisiwakoti9314 3 ปีที่แล้ว

    GOOD

  • @bhupendradhakal4851
    @bhupendradhakal4851 3 ปีที่แล้ว +2

    Om

  • @oscarale2747
    @oscarale2747 2 ปีที่แล้ว +1

    Please lord forgive all the commentors who are posting negative comments about you, they don't know you, they only think their worshiping idols anre people are superior in the world, lord give them good heart and cleanse their mind, touch everyone holy spirit, Amen Hallelujah

  • @lalenga3014
    @lalenga3014 2 ปีที่แล้ว +2

    Abhishek joshi hindu hudai hoina inabhane esle kahjle kunai thauma pani afnu hinduko kurai gardaina teskarn yo manis hindu hudaihoina.

  • @Btlp4444
    @Btlp4444 3 ปีที่แล้ว +6

    मान्छेहरु परमेस्वर को सृष्टि हो परमेस्वरलेनै मान्छेलाई चेतना, बुद्धी ज्ञान दिनु हुन्छ तेसैले ल जाहा ईसाई बढ्छ त्याहा बिकाश हुन्छ। अरुको खेदो गरेर समय बिताउनुत सैतान को तरिका हो। यो राम्रो होईन कुरा भन्दा असल काम गरेर देखाउनु। प्रकृति , प्रतिमूर्ति पशुपन्छी लाई होईन साचो ईस्वर सृष्टिकर्ता त्रि एक परमेस्वरमा भरोसा आशा बिस्वास गरौ परमेश्वर प्रेम,सत्य अनी जिबीतै हुनुहुन्छ

    • @amcgts5405
      @amcgts5405 3 ปีที่แล้ว +1

      Time yesu pani pagaal nai raichauu.bahiree aakhaa la hoina vitri manko aakha kholee ra hera vai. Pagal kura na gara. Baru keara khaya ra bass vai 🤭🤭🍌🍌🍌🍌🍌

    • @kritip5034
      @kritip5034 3 ปีที่แล้ว +1

      Yeshu Le Gyan ,buddi dinu hunxa vane kina timi haru school janxau parmeshorle jyan dinu hunxa😂😂😂

    • @ShrawanSanatani
      @ShrawanSanatani 2 ปีที่แล้ว

      ठिकै भन्यौ, परम्पिता परमेश्वर सदाशिव नै सबै कुराको कर्ता‌ धर्ता हुनुहुन्छ।

    • @ShrawanSanatani
      @ShrawanSanatani 2 ปีที่แล้ว

      @@kritip5034 malai tapai ani tapai ko kura atti manparyo😂

  • @DD-Desire
    @DD-Desire 3 ปีที่แล้ว +5

    Yo patrakar ko boli lasta jhura lago, gurukura name ko channel ma yesto salina manchhe lai sodhane manchhe घाँस लागो। अभिषेक जोशि धेरै राम्रो मान्छे ।

    • @GuruKulProduction
      @GuruKulProduction  3 ปีที่แล้ว

      Thank You For Your Feedback

    • @thenduplama1085
      @thenduplama1085 3 ปีที่แล้ว

      यो कात्तिके बाहुन ठ्याक्कै तालिबान जस्तै रहेछ

  • @rajududharaj9350
    @rajududharaj9350 3 ปีที่แล้ว +1

    Om nama sabaya

  • @rockandrollforever8270
    @rockandrollforever8270 3 ปีที่แล้ว +2

    Humble request to you all save our religion tradition and culture. . . Dont convert your religion just for money . . . Hindu ias he religion that is followed by our ancestors from thousands of years now people just convert it just for money. .
    Please save our religion. .

    • @oscarale2747
      @oscarale2747 2 ปีที่แล้ว

      Brother, I believe in Jesus, but I have never got money from anyone, could you please tell me who is offering money?, and remember following Jesus is not about religion, it is about salvation, if your ancestor doing wrong thing do you still folllow them?, the reality is lord Jesus is only one living god, who was crucified for our sin, sickness and eternal life

  • @laxminepal4423
    @laxminepal4423 2 ปีที่แล้ว +1

    wow

  • @gopalthapa1865
    @gopalthapa1865 13 วันที่ผ่านมา +1

    कस्तो स्कुलिङ्गले तयार गरेको हो यि पत्रकारलाइ?

  • @lokb2664
    @lokb2664 3 ปีที่แล้ว +3

    jaya samvu

  • @dhimalsachin3960
    @dhimalsachin3960 2 ปีที่แล้ว +1

    प्रश्न शोध्ने मान्छे अन्धा छ ? अनुहार हेर्दा त पूरा रिशले फुलेको देख्छ त।

  • @prakshadash3141
    @prakshadash3141 2 ปีที่แล้ว +3

    अबिसेक जोसि तेरो बाउले गाईलाई बलात्कार गरे ससुराले बुहारीलाई बलात्कार गरे दाईले बहिनीलाई बलात्कार गरेको तेरो आखाले देखेको छैन त उनिहरुको बारेमा किन बोल्दैन।

  • @nabinshrestha1324
    @nabinshrestha1324 2 ปีที่แล้ว +3

    Hindu dharma ko jai hos

  • @ajaykumarsubba2507
    @ajaykumarsubba2507 2 ปีที่แล้ว +1

    Hami hamro hojarou hojar sal dekhi aa'aafnu aadim purush ko sewa ma bosne ro aa'aafnu asthityolai songhali rakhne horuko lagi yo christen dhormchei ekk domei ghatok ro aatonk binasok kari ho. Yo christen horuko maya moho, mitha mitha kura horuko sodoyentro bujhnu hos. Aawo hami aa'aafnu Baba aamalai ro waha horuko asthityolai sewa gorow. Hami horuko asthityo khotom ro sidhyane horula poni nochhodum athba maf nodiu. Hamirlai bhotkawnelai mafi no'gornu, natrobhone hamilai bi'ddhonso parchh. Sobei nepali daju bhailai mero binti chh. Ghatok sodoyentrolai chinne sokuw. Aawo hami aa'aafnei riti riwaj ro kolha sonskriti ma nei romaw..Aa'sewaro, lasso, jhorle, fiyfula, nomoste.

  • @sb-jt5zn
    @sb-jt5zn 3 ปีที่แล้ว +1

    फरक गीता पढ्ने र बाईबल पढ्ने मा !
    आज ISKCON मा हेर्नुस
    अधिकाम्स मानिसहरू Highly Educated छन्
    अनपढ, गवार, ल्याप्चे कोहि छैनन्
    त्यसमध्ये नि अचम्म को कुरा के भने
    धेरै चै साईन्स ब्याकग्राउण्ड भएका हरू छन्
    घरबार त्यागेर, कृष्ण र राम गाथा गाउदै
    भागवत गीताको कुराहरूलाई प्रचार गर्दै हिडीरहेको छन्
    जो लागेको छन् बुझेर लागेको छन्
    अनि ईसाइमा हेर्नुस
    पढेर शिक्षित भयो मानिस भने त्यसले १००% बाईबल त्याग्छ
    कि उ नास्तिक बन्छ कि पूर्वीय दर्शनको फलोअर !
    जतिपनि अनपढ, गवार, बेकुप, मुर्ख, मुड, लोभी, निच, पापी, अशिक्षित
    भ्रष्ट, बलात्कारी, बेश्या, चोर, दुष्ट, फटाहा, गुन्डा, अस्लिल, असभ्य
    यी सबै योग्यता बोक्नेहरू चाही ईसाइ बन्छ !
    पढे लेखेको मानिस १०० मा ९० जना हुदैनन्
    जो १० जना हुन्छन; लोभी दरिद्र निच स्वाभावको हुन्छन !
    पढेर बुझ्ने कोहि छैनन्
    अधिकाम्स ले त बाईबल पुरा पढेको पनि छैनन्
    शनिबार शनिबार पास्टरले जुन अध्याय पढेर सुनाउछ
    जुन उसले पढेर आउनु भनेर टिपाउछ
    त्यहि नै हो पढ्ने
    यहि तर्क गर्ने हरूले नि शुरूमा यो कुरा बाईबल मै छैन भन्छ
    अनि पद नम्वर सहित देखाएपछी त्यो भन्न खोजेको यस्तो हो भनेर
    उही व्याख्या गर्न थाल्छ र जान्ने बन्न खोज्छ !
    अघि सम्म त्यो कुरा बाईबल मै छैन भन्ने मान्छे
    अब त्यहि कुरा बुझाउन खोज्ने बन्छ !
    अर्थात ८०% झोले ले बाईबल पुरै पढेको हुदैनन् !
    जुन २०% ले पढे त्यसमध्येमा नि ८०% ले बईबल बुझेको हुदैनन्
    बाकिको जुन २०% छन् तिनीहरूलाई थाहा छ बाईबल गलत छ
    तर त्यो उनीहरूको कमाई खाने बाटो हुन्छ
    त्यो एक धन्दाको मार्ग हुन्छ
    त्यसैले उनीहरूले बुझेर पनि
    गधाहरूको टिम भेला पारेर
    झुठ बेचेर पैसा कमाई रहेको हुन्छन !

  • @prakshadash3141
    @prakshadash3141 2 ปีที่แล้ว +1

    अबिसेक जोसि त पहिला आफैलाई हेरेको छ्स?

  • @mounteverest7543
    @mounteverest7543 2 ปีที่แล้ว +2

    Jesus is king

  • @sanjurai6805
    @sanjurai6805 3 ปีที่แล้ว +3

    Right abishek sir

  • @travisbickle473
    @travisbickle473 3 ปีที่แล้ว +5

    Om nama shivaya!

  • @solomla6689
    @solomla6689 2 ปีที่แล้ว +2

    Yedi aafno bivek le euta bayakti pariwartan huncha bhane, kina yeti thulo samsya, pratek Ko bichar lai kadar garaw na hudaina?

  • @philipthapa3543
    @philipthapa3543 2 ปีที่แล้ว +1

    Pastor CP sharma ko 3 tri lok r 14 bhawan ko barema ramro sanga adhyan gara Abhishek ji. Timrai dharmik grantha bata sabai byakkhya gardiyeka chhan. Aba ta aankha khole hunthyo kre .

  • @gamerod3348
    @gamerod3348 3 ปีที่แล้ว +2

    We support avishek joshi

  • @arjunbro6090
    @arjunbro6090 3 ปีที่แล้ว

    I saport joshi sir

    • @thenduplama1085
      @thenduplama1085 3 ปีที่แล้ว

      यो कात्तिके बाहुन ठ्याक्कै तालिबान जस्तै रहेछ

  • @bishaldarjee7044
    @bishaldarjee7044 3 ปีที่แล้ว

    Nepal ra India ma tapi jasto hindu dharma ko Rakcha garna ko dharai kacho cha hai hajur.....I always respect u Sir ......

    • @thenduplama1085
      @thenduplama1085 3 ปีที่แล้ว

      यो कात्तिके बाहुन ठ्याक्कै तालिबान जस्तै रहेछ

  • @ashishrai4023
    @ashishrai4023 3 ปีที่แล้ว

    Abhishek jeu thik ho kura... 🙏

    • @thenduplama1085
      @thenduplama1085 3 ปีที่แล้ว

      यो कात्तिके बाहुन ठ्याक्कै तालिबान जस्तै रहेछ

  • @nabinshrestha1324
    @nabinshrestha1324 2 ปีที่แล้ว +2

    Jai shree ram