मुरहारी पाण्डे ज्यू तपाईँको विचार र विश्लेषण को लागि धन्यवाद । उहाको जस्तो असल विचार सबै ख्रिष्टियनहरु को भैदिएको भए व्यक्ति व्यक्तिविचमा विवाद आउने थिएन।चर्च चर्चविच विभाजन हुने थिएन । विभाजन र विवादका कुराहरु हाम्रो मनमा आउन नदिनका लागि प्रार्थनाका साथ अगि बढाै । परमेश्वरले विभाजन होइन मिलाप चाहानुहुन्छ। परमेश्वरले सबैजनालाई आशिष दिनुभएको होस। Amen God blessed you ❤❤❤❤
परमेश्वरलाई महिमा होस 🛐🙏✝️ कति मजा र खुशी लाग्यो यस्तै विचार सोच सबै को भय कति असल देस हुनेथियो परमेश्वरले दिनुभको वरदान हो अज धेरै आसिरवात सक्ती दिनुभयो को होस आमेन 🛐 🙏 ✝️ 🙏
बजीद्र पास्टर लाई सलाम छ र मेरो बुजाई मा उहाचै नेपाल को हरेक कुनामा गयेर दिन दुखि हरुलाइ प्राथाना गर्दैे हिन्नदिने हो भने सबैले प्रभुमा बिस्वास गर्ने थियो अनि ईसाइ नेपाल भनेर नाम चल्ने थियो मत बजिद्र पास्टर लाई धेरै ईजेत गर्छु हजुर ले पनि धेरै मन पर्दो कुरा गर्नुभको छ मलाई चित्तबुजेको छ
धन्यवाद पास्टरजी हजुरलाई परमेश्वरले अझै धेरै अगाडि बढाउनुभएको होस् र धेरै भन्दा धेरै आशिष दिनुभएको होस् हजुरका पुरै परिवारको लागि धन्यवाद👏👏👏🙏🙏💐💐🖐️🖐️❤️❤️
जयमसिह 🙏🙏Price the lord ❤ परमप्रभु परमेश्वरलाई धन्यवाद! ❤ पास्टर बुवाले कति राम्रो सँग बुझाई दिनु भएको😘😘😘 सबैले यो भिडियो हेरेर बुझ्न जरुरी छ!✝️✝️✝️Amen amen amen 🙏🙏
Prabhu ko Mahima hos Pastor ji ko jastai sabai nepai Christian/Church/Pastor/Biswasi/abiswasi sabai ma Sadbuddi aaos. Pastor ji tapai ko Sabai kura 100% Sai lago.tara Prabhu Kam ko lagi Ductoen ko meaning ??? Ani Uha Lai ek Jana Nepali ko Susamachar Bata approxly World Biggest phrofetic Ministry hunu bhayo tara hami Nepali sadai DUI Dhunga to tarul jastai soch Mai Hallelujah hallelujah hallelujah Amen
प्रभु ले आशिष भएको होस् परमेश्वर योजना बिना कसैले पनि चङाइ गर्न सक्दैन बरदानहरु फरक फरक छन् र जसले परमेश्वर काम को बिरोध गर्छ त्यो परमेश्वर को बिरोधि हो र जसले पवित्र आत्माको बिरोध गर्छ त्यसलाई कहिलै छमा हुने छैन
haleluya hallelujah haleluya hallelujah AMEN
प्रभु लाई महिमा भएको होस् परमेश्वर ले दिनुभएको बरदान अनुसार सबै ले काम गर्ने हो
Jaimasiha 🙏 Hajur le Sahi kura garnu vayo dhanyabad xa,
धेरै असल विचार योस्तो विचार सबै ले लियो भने परम प्रभु महिमा हुन्छ।
१००% सहि बिचार विश्लेषण सरको धन्यवाद साथै प्रभु येशुले आशिष दिनु भएको होस् !
मुरहारी पाण्डे ज्यू तपाईँको विचार र विश्लेषण को लागि धन्यवाद । उहाको जस्तो असल विचार सबै ख्रिष्टियनहरु को भैदिएको भए व्यक्ति व्यक्तिविचमा विवाद आउने थिएन।चर्च चर्चविच विभाजन हुने थिएन । विभाजन र विवादका कुराहरु हाम्रो मनमा आउन नदिनका लागि प्रार्थनाका साथ अगि बढाै । परमेश्वरले विभाजन होइन मिलाप चाहानुहुन्छ। परमेश्वरले सबैजनालाई आशिष दिनुभएको होस। Amen God blessed you ❤❤❤❤
Thank you Jesus amen hallelujah hallelujah hallelujah hallelujah 🙏❤️ jayamashih ❤
असल सहि विचार प्रस्तुत गर्नुभएकोमा धन्यबाद। यसबाट मानिसहरूको भ्रम हट्न सकोस्। परमेश्वरले तपाईंलाई आशिष दिनुभएको होस्।
पास्टर बुबाको अति मीठो सुन्दर अभिव्यक्ति
👍👍👍
धन्यवाद पास्टर बुबा मिठो सुझाव दिनुभएको मा
परमेश्वरलाई महिमा होस 🛐🙏✝️ कति मजा र खुशी लाग्यो यस्तै विचार सोच सबै को भय कति असल देस हुनेथियो परमेश्वरले दिनुभको वरदान हो अज धेरै आसिरवात सक्ती दिनुभयो को होस आमेन 🛐 🙏 ✝️ 🙏
यतिको बुझ्नु चाहि सबैले पर्छ।सहि कुरा गर्नु भयो।
Hallelujah Hallelujah Hallelujah Hallelujah Hallelujah Hallelujah Hallelujah Hallelujah
कति राम्रो बुझाई ❤❤❤प्रभुको अनुग्रह हजुर सङ्ग होस सर 🎉🎉❤❤
बजीद्र पास्टर लाई सलाम छ र मेरो बुजाई मा उहाचै नेपाल को हरेक कुनामा गयेर दिन दुखि हरुलाइ प्राथाना गर्दैे हिन्नदिने हो भने सबैले प्रभुमा बिस्वास गर्ने थियो अनि ईसाइ नेपाल भनेर नाम चल्ने थियो मत बजिद्र पास्टर लाई धेरै ईजेत गर्छु हजुर ले पनि धेरै मन पर्दो कुरा गर्नुभको छ मलाई चित्तबुजेको छ
धन्यवाद पास्टरजी हजुरलाई परमेश्वरले अझै धेरै अगाडि बढाउनुभएको होस् र धेरै भन्दा धेरै आशिष दिनुभएको होस् हजुरका पुरै परिवारको लागि धन्यवाद👏👏👏🙏🙏💐💐🖐️🖐️❤️❤️
धन्यवाद परमेश्वरको महिमा भएको होस
आमेन 🙏🙏👏👏
Yes Amen Thank you so much
Yes amen amen amen 🙏🙏🙏👏👏💐💐🖐️🖐️❤️❤️
परमेश्वरको नाउमा महिमा होस कति असल बिचार छ हजुर सिर को
Praised the lord 🙏🙏
Thank you पास्टरजी १००%को सही बोल्नुभएको छ हजुरले👏👏👏💐💐💐🙏🙏
Praise the lord PS ji dherai ramro kura prabhuko mahima hos.
सही कुरा हो सर हजुर लाई परमेश्वर ले आसिस दिऊन
बजेन्दर सिंह ज्यूको म एक दम ठुलो समर्थन हो।
❤❤❤❤❤❤❤
परमेश्वरको नाउमा आमिन कति असल विचार❤❤❤❤❤
हाल्लेलुयाह, ,
Very good job bajendra sing I'm prayer for you God giving more blessing Amen Amen hallelujah
Praise the Lord God bless. U. Khristy. Bechar ps babu. Saco. Prabhuko Das
Ekdam sahi kura vnu vyo man ma aand shanti aayo pastor ji dherai dhanewad tapai prabhu le aashish deun 🙏🏻🙏🏻
Very❤ good
Hallelujah
Amen Amen
राम्रो बुझाईको लागि धेरै धेरै धनध्याबाद छ सर
Haleluya praise the Lord amen pabitra yeshu Christko nyano abibadan jayamashih parmeshwar Le herdai hunu hunchha bichar garnu hosh jashle Mero pabitra yeshu Christko bachan birodh gareka chhan bichar garnu hosh kinanaki Mero pabitra yeshu Christ
Haleluya praise the Lord amen
Dear respected brother, I accept with full confidence your spiritual teaching in the Lord Jesus Christ! Praise and glory to God!
Sahi vannu vayo pastorji hami Le aaphai Lai nyadhis banaunu hudai na
Amen hallelujah
Amen hallelujah 🙏🙌 ps buwa
Sathi ho
धेरै राम्राे विश्लेषण खुसि लाग्याे सर ।
जयमसिह 🙏🙏Price the lord ❤ परमप्रभु परमेश्वरलाई धन्यवाद! ❤ पास्टर बुवाले कति राम्रो सँग बुझाई दिनु भएको😘😘😘 सबैले यो भिडियो हेरेर बुझ्न जरुरी छ!✝️✝️✝️Amen amen amen 🙏🙏
Amen🎉🎉🎉🎉🎉🎉🎉❤❤❤❤
Yes amen 🙏🙏🙏 ❤️❤️❤️❤️
You are absolutely right.👍
Amen 🙏🙏 praise the Lord 🙏🙏
Thanku . PS babu jaimashi
This is power evangelism! God bless Ps Baljinder Singh. Good analysis Guruba
सबैमा हजुर को जस्तो बुझाइ भएको होस् ❤आमेन्✝️
सहि हो सर
Yes very good Sahai dachanko sandhes bainuvo Sar tapailai Dhhaneybt 🙏🙏💓🙌🙌✝️🙌✝️🙌💓
praise the lord amen🙏✝️✝️🛐
🙏 हलेलुया सहि कुरा गर्नुभयो धन्यवाद प्रभु येशु 🙏
Amen❤❤❤❤❤❤
Amen amen amen 🙏🙏
आमेन सान्दर्भिक भनाई पाष्टर ज्यू
Appreciated perception murari Sir 🙏
❤praise🎉 the❤lord❤
Amen amen🙏🙏✝️🛐🛐🛐
Ekdam great speech dinu bhayo, its really greatness massage ,
राम्रो विचार
Jay Masi 🙏🙏
Akdam thik bhanyo hajur le sahi kura garnuvayo dhanya bad
PRAISE THA LORD AMEN
Amen amen amen pastor bow saiho
Prabhu ko Mahima hos
Pastor ji ko jastai sabai nepai Christian/Church/Pastor/Biswasi/abiswasi sabai ma Sadbuddi aaos.
Pastor ji tapai ko
Sabai kura 100%
Sai lago.tara Prabhu Kam ko lagi Ductoen ko
meaning ???
Ani Uha Lai ek Jana Nepali ko Susamachar Bata
approxly World Biggest phrofetic
Ministry hunu bhayo tara hami Nepali sadai DUI Dhunga to tarul jastai soch Mai
Hallelujah hallelujah hallelujah
Amen
Amen 🎉🎉❤❤ 🙌🙌🙌👍👍😭😭😭😭😭😭😭
great thinking dai
Right
Right 👍🏾👍🏾👍🏾
Praise the Lord Amen Amen halleluyah halleluyah halleluyah 👏♥🙏❤
Amen halleluyah param prabuko mahim hos prabu esholai dhanebad hos amen amen
म प्रोफेक्ट बजेन्द्व सिह को भिडियो हेरने गर्छु मलाई आन्नद आउँछ कसैको जीवन बचाउनु नराम्रो होइन
धन्यबाद हाेस
Amen amen Prabhu yashu KO mahima hos
Yes right ✅️ amen
गुरुबाको अबिबेक्ती धेरै राम्रो
Haleluya
100%sahe ho
hajurko vnae sochae 100%sahiho aru pastar biswasiko sochae yastae hun parx .
You are Right♥️100% 🙏
यक्दमै राम्रो प्ररस्नको उत्तर आमेन आमेन आमेन हाल्लेलूया🎉
Pasterbalai dherai dherai dhanyabad
जय मसिह राम्रो ❤❤❤❤
God bless you sir🙏
Dhanya bad p .s jiu
धेरै राम्रो मज्जाको विचार !
एकदम सही कुरा
राम्रो बिचार
Pravulay hajur lai dherai Ashish denu vayako hos.
त्यहा भित्र का हरु को खेल हो।।।सब ।।आफू आपस मै मेलमिलाप थियन त्यसैको नतिजा थियो।।।तर प्रभुलाअ धन्यबाद।भएको होस।।।अत्यन्त राम्रो काम भयो।।।
Jasle je vanepani m chahi sahi ho vanxu hajurle sahi vannu vayo dhanybad
राम्रो सोच अनि विचार प्रभु लाई धन्यवाद महिमा भएको होस्।
Amen❤🙏🏽🙏🏽
सहि कुरा गर्नु भयो मेरो पनि चित्त बुज्यो प्रोफिट बजेन्द्र लाई झुट्टो सिक्क्षा भन्नू चाहिँ मिल्दैन उ परमेश्वार बाट नै आएको हो
प्रभु ले आशिष भएको होस् परमेश्वर योजना बिना कसैले पनि चङाइ गर्न सक्दैन बरदानहरु फरक फरक छन् र जसले परमेश्वर काम को बिरोध गर्छ त्यो परमेश्वर को बिरोधि हो र जसले पवित्र आत्माको बिरोध गर्छ त्यसलाई कहिलै छमा हुने छैन
Jayamasi hai murarijiu
सहि बिचार बिश्लेषण को लागि धन्यवाद।
❤
Amen