𝐏𝐫𝐨𝐩𝐡𝐞𝐭 𝐁𝐚𝐣𝐢𝐧𝐝𝐞𝐫 𝐒𝐢𝐧𝐠𝐡 ले चितवनमा भएको कार्यक्रमको बारेमा यस्तो आयो प्रतिक्रिया | Bachan tv

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 29 พ.ย. 2024
  • वचन टिभीको लागि आर्थिक सहयोग गर्ने चाहनुहुन्छ भने तपाईंको महत्वपूर्ण भेटीको अपेक्षा गर्दछौं । तलको ठेगानामा आर्थिक सहयोग पठाउन सक्नुहुन्छ ।
    Accept Donations
    PRABHU BANK LTD
    Putalisadak, Kathmandu, Nepal
    SWIFT CODE: PRVUNPKA
    Rejohn Thapa
    Account No. 3517043276100018
    Esewa | Phone +977 9841165205
    Follow us
    FB
    / bachantvnepal
    © Bachan tv
    Re-uploading the video from any other channel is strictly prohibited. If found doing so , will be forced to take a legal action against such deeds.
    We have no concern regarding embedding videos on many other sites.
    Keep supporting.
    Contact Us:
    P.O.Box:8975, EPC 2930, Kathmandu, Nepal.
    Bachantv@gmail.com
    #Bachan_tv #

ความคิดเห็น • 167

  • @MithuMagar-p6x
    @MithuMagar-p6x 16 ชั่วโมงที่ผ่านมา +2

    चितवनमा धेरै विमारीको चाइजींगै भएको थियो परमेश्वर महिमा भएको होस

  • @bijaymokatan3835
    @bijaymokatan3835 4 วันที่ผ่านมา +13

    इतिहासकै पहिलोपटक होलान् तेति धेरै मानिस जम्मा भएको नेपालमा🇳🇵✝️🛐

  • @sssmabjl
    @sssmabjl 5 วันที่ผ่านมา +27

    जति जति बिरोध हुन्छ त्यति परमेश्वरको राज्य बढ्छ।बिस्वास नगर्नेले नगरोस्।हामी बाच्छौ प्रभुकोलागि मर्छौ उहाकै लागि❤❤❤म त झन बिरोध गर्दा खुसि लाग्छ तिनिहरुले हाम्रो हैन श्रृष्टिकर्ताको गरेका हुन्।❤❤❤loveyou jesus❤❤❤❤❤❤

  • @rampandey3718
    @rampandey3718 5 วันที่ผ่านมา +29

    राम्रो काम्को थालनी भाकाे छ अब चांडै यस्ताे कार्यक्रम काठमाडौ काे टुडिखेलमा आयोजना गर्नुहोला हजुर ।

    • @bijaymokatan3835
      @bijaymokatan3835 4 วันที่ผ่านมา

      अब फेरि आउदै हुनुहुन्छ

    • @dibyasmagar207
      @dibyasmagar207 2 วันที่ผ่านมา

      यी दाम्ना हरुले त त्यत्रो कार्यक्रम गर्न सक्दैनन ।। गरे भने पक्कै सित्तैमा गर्छ्न नि।।।

  • @DorjeeSherpa-w4c
    @DorjeeSherpa-w4c 5 วันที่ผ่านมา +18

    हाम्रो नेपाली जगतमा अरूले गरेको काम पच‌्दैनन‌्। सबै ठाउँमा आफु श्रेष्ठ ठान्ने पाखण्डीहरु ?

  • @meghrajgurung1176
    @meghrajgurung1176 5 วันที่ผ่านมา +27

    तेल नकिन्दा भैगयो नि खाली बिरोध गर्न जानेको छ नेपाली हरु

  • @indarBhadur-lc5dq
    @indarBhadur-lc5dq 5 วันที่ผ่านมา +8

    पेरमेसोवर ले अगमबकता पठाउनु भएको हो नेपाली मा तर सारे बिरोध गरने मात्रै छन प्रभु को महिमा भएको होस अज ठूलाठूला परमेसोवरको काम हुन सकोस।बजेनद सिहिङ ले राम्रो प्रभु को काम गरनु भको हो

  • @minakumari6073
    @minakumari6073 4 วันที่ผ่านมา +4

    मनगरनथे होईन हुन्छ डिलोछीटृटो हुन्छ पुरा आमेन हाल्लेलूया धन्यवाद छ पर्भुलाई

  • @johnrai9671
    @johnrai9671 5 วันที่ผ่านมา +30

    हस्पिटलमा तिमिहरुलाई औसधि फ्रीमा दिन्छ , तेल चाई फ्रीमा आउछ त..? तेल किन्नलाई पनी पैसा लग्छ त .. ? बिश्वाससिले बिश्वासको कुरा नबुझे पछि कसले बुझछ त...?

    • @dilugurung5890
      @dilugurung5890 4 วันที่ผ่านมา

      Pasal ma tel sitai ma dinxare ??

    • @johnrai9671
      @johnrai9671 4 วันที่ผ่านมา

      @@dilugurung5890 सित्तैमा दिएको छ भने तिमि घर लिएर जाउ तेल !!! तर बजेन्द्र सिंहको तेलको कम्पनि छैन , उहाले पनि तेल किनेर येशु ख्रीष्टको नाउमा अबिषेक गरेर आज मानीषरुको बिचमा ल्याउनु भाको छ , अब तिमि एक्लै भने तेल फ्रीमा दिन सकिन्छ , तर यहा त सँसार भरिकै मानिसलाई दिनु पर्ने भएकोले तेलको पैसा लगेको ल नानी !

    • @NamrataKatuwal
      @NamrataKatuwal 3 วันที่ผ่านมา +1

      तेल किन निको तेलले पारेकोकी येशूले ?

    • @SushmaGpokhrel
      @SushmaGpokhrel 2 วันที่ผ่านมา

      Cs DS t🎉😢s NC so hara ma drâ ga a WA good ß go sxddscxg SS s🎉 red dhrdf few de we fra so far do🎉🎉😢 goddess ho w to red f❤🎉 why am q WW2 às ah h gf😂🎉 aww go dg do g BB🎉🎉🎉🎉c Steff🎉😢 weed D drug g add HCC 2ghs la do SS and add hd he gv gf g ffs v Dr😮 gfg he gf🎉g bf f🎉t😢 deck did hd did this SS🎉 sad🎉y🎉 fax Af to gttg❤g❤❤❤❤❤g lol g to r bf gàa😂qßv ass's gg ffs gh ffs h dad g add la wh ffs h dad dude so a ffs ah ffs ads as ffs as a DS ffs f add as w ffs he and f ga a Jew ffs he ha ha ha d ga f ga f add hd f DD add hd f add DD add hd ga f add ga DDS did see hd ads at ga ho as T SS add sa DD ffs f ga DDS hd ga DDS add d did days j😢😢🎉 sherßêdf ffs🎉😮ff😢s

    • @SushmaGpokhrel
      @SushmaGpokhrel 2 วันที่ผ่านมา

      ​@@dilugurung5890SS add da😢 feet au😢 we on in HS hg ads la wags tr be 1:26 🎉exact🎉ál gf sw🎉gghgwfs🎉w kg we😢s ta😮 to see t he 2 ffs c cuz VC is🎉 well had fwg ffs it g ffs add a hd ga a 1:26 Scott k Wawa æ oh 1:26 1:26 🎉 1:26 these ki gl😮

  • @christinlimbu
    @christinlimbu 5 วันที่ผ่านมา +14

    प . बजेन्द्र सिङ परमेश्वर बाट नै आएको हो बिरोध गर्नु चाहिँ हुन्दैन

  • @DiktelKhotang-el2cg
    @DiktelKhotang-el2cg 5 วันที่ผ่านมา +4

    जय मसिह।सबै कुरा परमेश्वरले मिलाउनुहुन्छ।

  • @rajubiswasi6707
    @rajubiswasi6707 5 วันที่ผ่านมา +7

    पैसाको लोभ ,नेपाली पास्तार लाई हुन्छ ,बिदेशी लाई हुदैन ,तिमीहरू ले चर्च बनाउने भनेर ,सयोग मा आएको पैसा ,आफ्नो गोजि मा हालेको देखिन्छ , तेल को कुरा ,तिम्रो आफ्नो बारीमा तोरी लगाएर ,फिरि दिदा हुदो होत,खास मा भन्ने हो भने ,साचो मन ले,प्रभु येसु लाई बिश्वास गर्न कमै छन् ,।यसकारण ,प्रभु को जन को बिरोध मा कोही पनि दोस लगाउने काम नगर् है, सराब लाग्छ ।

    • @nhbgkwt7852
      @nhbgkwt7852 5 วันที่ผ่านมา

      Sahi vannu vo

    • @SidonSamalmagar
      @SidonSamalmagar 5 วันที่ผ่านมา +1

      Koho toy goji ma halne molae bhannu m tyo sit bahas garxu.

  • @PancharamPun
    @PancharamPun 5 วันที่ผ่านมา +3

    सहिकुरा गर्नुभाेसर ख्रिष्यनले बाइबल सम्मत कामगर्नुनै साँचाे सु समाचारहाे प्रभुकाे महिमा भएकाेहाेस आमेन❤

    • @AtoZ833
      @AtoZ833 3 วันที่ผ่านมา

      तेसो भए कुन चैं पास्टर बिना सपोर्ट मण्डलीमा सेवा गर्छ?के तेसले फिस लेको होइन र?

  • @khemranaartist3866
    @khemranaartist3866 4 วันที่ผ่านมา +7

    ठुलो ठुलो बीमारी हरू डॉक्टर मां कई लाख खर्च गर्दा नी ठीक नहुने। हरू प्रार्थना सभा देखी। ठीक हुन्छ भने। 1000/1500 खर्च गर्दा केको कीच कीच हल्ला गर्ने नी अभीशेक ते‌ ले खतरनाक बीमारी ठीक भई राछ अब येती पैसा ठूलो या। मानीस को जीवन ठुलो। बीचार। गर्नु होस।

  • @SandhyaSapkota-ns1ce
    @SandhyaSapkota-ns1ce 5 วันที่ผ่านมา +22

    त्यो 1500 दुई दिन सम्मको खानाको पैसा हो। चङ्गाइ गर्ने भन्दैमा पैसामाथिबाट आउँछ र खाना फ्रीमा खुवाउन सकिन्छ र के खर्च हुँदैन एउटा कार्यक्रम आयोजना गर्दा कति खर्च हुन्छ हजार १५ सय उठाउँदा कति टाउको दुखेको हाम्रा नेपालीहरूको

    • @PabitraRai-n9v
      @PabitraRai-n9v 5 วันที่ผ่านมา

      जे भो राम्रो भो आमेन

    • @christinlimbu
      @christinlimbu 5 วันที่ผ่านมา

      Good

    • @sushmaCrtn
      @sushmaCrtn 5 วันที่ผ่านมา

      Tel bechnulai positive rupma hernu ho kin birod gareko parmesworki mahimako kam garna becheko huna sakx maile pni becheko dekheko xu tr aru prgm ma tr tyo paisale sewakaima help hunx vnera ho vnne buje

    • @chandrakumar-ou4kt
      @chandrakumar-ou4kt 5 วันที่ผ่านมา +1

      व्यापारी दिमागले बुझ्ने यस्तै हाे, त्यत्राे खर्च कसरी पूरा गर्ने? त्यसकाे निम्ति के छ त श्राेत? निकाे हुने विश्वासले जे पनि दिन्छ त्यसमा केही भन्नू खाँचाे छ जस्ताे लाग्दैन ।

    • @yamamotoyorisha3168
      @yamamotoyorisha3168 4 วันที่ผ่านมา

      1500 Vaneko akdinko khaja mtrai ho hami nepani lai 3:07 3:09 church ma kehi chijko lagi uthai thauko thukai huncha

  • @saraswatilimbu2402
    @saraswatilimbu2402 2 วันที่ผ่านมา

    ❤Amen Haleluiya ❤

  • @SristiTamang-n9r
    @SristiTamang-n9r 5 วันที่ผ่านมา +5

    जहाँ असल फल छ त्यहा ढुङ्गा र जाटारो त आउँछ किनकि जहाँ फल छैन त्यहा कसैले हान्दैन पनि तेहि हो हामीले गाउँमा सेमिनार जाद त 1 हाजार तिरेको छ भने काठमांण्डु जस्तो ठाउँ मा 15 साउ त केही होइन अनि तेल त नेपालमा पनि बेचेको थियो मैले पनि किनेको छु कसैले बिरोध गर्नुभएन त फेरि काठमांडुमा भजेन्द्र जि आएर बेच्नु भको पनि होईन नि किन हाम्रो नेपालमा ख्रिष्टियान ले ख्रिष्टियन कै बिरोध गर्छन होल दु खा लाग्छ

  • @gloryjoshi2214
    @gloryjoshi2214 5 วันที่ผ่านมา +1

    Praise the lord 🙏 amen

  • @tornadogamer8462
    @tornadogamer8462 5 วันที่ผ่านมา +4

    हामी तेल होइन कि तेलमा गरिएको पर्थानालाई बिसुवास गर्ने हो

  • @jamesmahato1190
    @jamesmahato1190 5 วันที่ผ่านมา +3

    लुका ८:४९-५६ पदलाई हेर्दाखेरि त्यहाँ येशू ख्रीष्टले याइरसकि छोरिलाई मरेकोबाट जिवित पार्दाखेरि (आश्चर्यक्रम गर्नुभयो) तर यो काम उहाँले धेरै मानिसहरुलाई देखाएर गर्नुभएन। किनकि आश्चर्यक्रम धेरैजनाक‍ो विचमा गर्दा विरोध र विवाद आउँछ भन्ने कुरा उहाँलाई थाहा थिय‍ो त्यस कारण येशूले त्यहाँ पत्रुस, याकुब, यूहन्ना र बालिकाको आमा बुवा बाहेक अरु कसैलाई पनि भित्र आउन अनुमति दिनुभएन। वचन अध्ययन र मनन गर्ने व्यक्तिले यो वचन प्रष्ट बुझ्नुपर्ने हो।

    • @JnyanNarayanShrestha
      @JnyanNarayanShrestha 4 วันที่ผ่านมา

      धेरै मानिसको बिचमा नभएपनि रोग निको भएपछि सबै ले थाहा पाएर उहाको पछि भिड लागेकोहुन्थ्यो

  • @rajtamang2006
    @rajtamang2006 5 วันที่ผ่านมา +11

    हुन सक्छ डिकानहरूले बेचे होला हल्का खर्चा ता चैयोनि तर बजेन्द्र सिंहले बेचेको हैनानि

  • @kenbahadurpurja3441
    @kenbahadurpurja3441 วันที่ผ่านมา

    यहा ख्रीष्टियन विरोधीहरुले सानो सानो कुराहरु लिएर बातबिबात उठाई रहेका मात्रै हुन । हाम्रो देशका केही ब्याक्तिहरु नै ब्यासो जस्ता च्गन । त्यसैले तिनीहरू राम्रो कुरा देख्न चाहादैनन ।

  • @GyaniPariyar-z3z
    @GyaniPariyar-z3z 4 วันที่ผ่านมา

    Amen Amen Amen Amen

  • @basantbahadurkhatri1893
    @basantbahadurkhatri1893 3 ชั่วโมงที่ผ่านมา

    सही हो

  • @gayatribhandari4809
    @gayatribhandari4809 4 วันที่ผ่านมา

    Amen Amen Amen 🙏🙏🙏

  • @GyaniPariyar-z3z
    @GyaniPariyar-z3z 4 วันที่ผ่านมา

    Amen🎉🎉 Amen 👍👍👍👍👍👍👍👍👍👍👍👍👍👍

  • @sanjanachaudhary9179
    @sanjanachaudhary9179 4 วันที่ผ่านมา

    Yo manxe Biswashi hoi n
    Nepali ko Bani khali Aarop Lagawne
    Hallelujah Glory to Jesus Christ hallelujah Amen

  • @somaiMagar-p5c
    @somaiMagar-p5c 16 ชั่วโมงที่ผ่านมา

    Good

  • @sonimagar7068
    @sonimagar7068 5 วันที่ผ่านมา

    Praise the Lord Amen Amen halleluyah halleluyah halleluyah halleluyah 👏♥🙏

  • @sanjanachaudhary9179
    @sanjanachaudhary9179 4 วันที่ผ่านมา

    Hallelujah Amen

  • @GurudayalChai
    @GurudayalChai 5 วันที่ผ่านมา

    Amen halleluiya

  • @DeepakLama-y2j
    @DeepakLama-y2j 5 วันที่ผ่านมา

    Amen🎉❤

  • @bijaymokatan3835
    @bijaymokatan3835 4 วันที่ผ่านมา +1

    तेल बेच्नु हुन्न भन्ने ले बाइबल किन किन्नु पर्छ !

  • @MithuMagar-p6x
    @MithuMagar-p6x 16 ชั่วโมงที่ผ่านมา +1

    मपनि गको थिए चितवन मा तर त्यस्तो तेल को विषयका केही बेचबिखन भएको छैन हजुर

  • @JunuSe-x4x
    @JunuSe-x4x 5 วันที่ผ่านมา

    Amen amen hallelujah hallelujah hallelujah amen amen 💖💖🙏🙏

  • @RamcharanTharu-v9g
    @RamcharanTharu-v9g 5 วันที่ผ่านมา

    Asu mathi biswash xa vane birodha na garda best .... hallelujah hallelujah hallelujah hallelujah hallelujah hallelujah hallelujah hallelujah hallelujah amen 🙏

  • @janabirghalan2985
    @janabirghalan2985 4 วันที่ผ่านมา

    Amen amen amen

  • @daniellwagun9708
    @daniellwagun9708 วันที่ผ่านมา

    बिश्वास ले मात्र निको हुन्छ भने ।तपाईं हरु जस्तो पास्तर गुरु किन चाहियो

  • @BinodSamalYoutube-g8j
    @BinodSamalYoutube-g8j 4 วันที่ผ่านมา +1

    निको पार्ने येशुले हो यो कुनै व्यक्तिले होइन वा तेलले पनि होइन

  • @indrabahadur-nf4rb
    @indrabahadur-nf4rb 5 วันที่ผ่านมา

    Amen

  • @johnlepcha3079
    @johnlepcha3079 3 วันที่ผ่านมา

    ईशुकाे समय र अहिलेकाे समय दजाउने मान्छे गाेबर हाे।

  • @bijaymokatan3835
    @bijaymokatan3835 4 วันที่ผ่านมา +1

    काठमाडौंमा त बजिन्देर सिङ ज्यु ले भनेकै छैन त्यो कस्ले चोरहरुले हो तेस्तो गरेको , पप ज्यु ले भनेकै छैन

  • @SatishLama-k6y
    @SatishLama-k6y 4 วันที่ผ่านมา

    Halleluyah prabhuko mahima hos 🙏✝️❤️😘

  • @ganeshtamang1052
    @ganeshtamang1052 5 วันที่ผ่านมา

    haleluya✝️🕎🛐🛐🛐🛐🛐

  • @birukali5381
    @birukali5381 5 วันที่ผ่านมา +1

    आयोजना गर्नेले नै दाम उठाउने भएपछि बजेन्द्अ सिहलाई के दोष ,,, आयोजकको गल्ति हो ।

  • @arunarai4647
    @arunarai4647 4 วันที่ผ่านมา

    Tapai biswashi bayeko Karan ewta salla garnu man lagyo k Bane chai hamilai arulai birodh garnu mildaina ..... Na risawnu hola gyani bayera bujnu parcha praise the lord 🙌

  • @daniellwagun9708
    @daniellwagun9708 วันที่ผ่านมา

    ए भाइ राम्रो बोलन बिरोध नगर न

  • @lalitrai3011
    @lalitrai3011 5 วันที่ผ่านมา

    जहाँ परमेस्वर को काम हुन्छ त्यहा नै बिरोध आउँछ यो स्वोर्गिय नीति हो र उएशुले पनि बिरोध खपेको थियो र वहाको कुनै पनि सक्चा अनुयायी हरु ले बिरोध को सामना गर्नै पर्छ। यसकारण बिरोध हुनु भनेकै येशुको पक्का अनुयायी हो भन्ने प्रमाण हो।

  • @rubenthapa4900
    @rubenthapa4900 4 วันที่ผ่านมา +1

    दक्टर को मा लिएर जादा लाख लाख खर्छ गर्दा मान्छे हरुलाइ केही जस्तो लाग्दैन अनि 1500 सय को तेल बेच्दा तिमीहरुको टाउको किन दुखाइ उहाले हजारौ हजार मानिस निको पनि पार्नु भको छ तिमिहरुले बिरोध गर्दैमा केही हुदैन प्रभुको राज्य र महिमा झन बढ्दै जान्छ।

  • @NimkumariPunmagar
    @NimkumariPunmagar 5 วันที่ผ่านมา +1

    काम भय ब काम गर्ने नेपाल मा त सानो तिनो कुरा तिप्दै बिरोध गर्ने बाहेक के छर जस्ले भन्छ उसैले दियभोत तेल फिरिमा का पाउछ यिछा नहुनेले नकिने के भोत

  • @rezinalama1473
    @rezinalama1473 5 วันที่ผ่านมา

    Amen❤

  • @afiyarai4746
    @afiyarai4746 15 ชั่วโมงที่ผ่านมา

    जैमसी पास्तर जिउ तर पहिले समय खानेकुरा किन्नु पर्दैन थियो अहिले महगी छ तो भएर

  • @khanisararana2499
    @khanisararana2499 4 วันที่ผ่านมา

    हाम्रो नेपाल मा राम्रो गर्न सक्ने खुबी कसैको छैन अरु ले गरीको देख्न नसक्ने टीका टि्पणी गर्ने नेता गिरी गर्ने मात्रै हो अरु पास्टर हरु कहाँ पुगी सक्यो

  • @anilgurung1241
    @anilgurung1241 5 วันที่ผ่านมา

    Amen. Haluluya.

  • @anjuvitriy8962
    @anjuvitriy8962 5 วันที่ผ่านมา

    ❤❤❤❤❤yesu masih ĺe nyaye garnu hunchha

  • @Yamada1970
    @Yamada1970 3 วันที่ผ่านมา

    हेलीकप्टर मा प्रश्तुति मेरो मनले मानेन...
    किनकी ईन्डिया र नेपाल धेरै गरिब छ ...
    अर्थपूर्ण देखीएन...
    प्रभु परमेश्वरको नाउमा शेवाकाई गरेको सकारात्मक प्रभाव पारेको छ।
    तर प्रभु परमेश्वरलाई ब्यापार ब्यवसाय श्वार्थ को कार्य मा प्रयोग नगरियोस्।
    जिवित
    प्रभु परमेश्वरको नाउमा आमेन 🙏❣️❤️❣️🙌

  • @johnlepcha3079
    @johnlepcha3079 3 วันที่ผ่านมา

    नेपाल गरीब देश हाे, एक दिन दु:ख पीडा बेसि भएकाे देश।नेपाल सरकारले बिजेन्दरलाई फेरि बिराेधीहरुले बाेलाई फ्री मा बाेलाउनेछ।

  • @ranjugurung7616
    @ranjugurung7616 5 วันที่ผ่านมา

    Permeswer ko mahima hos Amen 🙏🙌🙌❤️

  • @amarrai-nw1mg
    @amarrai-nw1mg 3 วันที่ผ่านมา

    Right parvu ko mahema hos amen jmc

  • @minakumari6073
    @minakumari6073 4 วันที่ผ่านมา +1

    तेलपनीत फिरीमा आउंदैननीत किनेर ल्याउंनुपर्यो कित आफैई लानुपरृयो चाहीनेले नचाहीय नलाने जबर जस्तीत थियान होलानी

  • @AtoZ833
    @AtoZ833 3 วันที่ผ่านมา

    कार्यक्रममा लागेको खर्च चै कसले तिर्ने त?फीस नलिए।के डलर आउछ त?

  • @GyaniPariyar-z3z
    @GyaniPariyar-z3z 4 วันที่ผ่านมา

    🎉🎉🎉❤❤❤❤❤❤❤❤🎉🎉🎉🎉

  • @radhikashrestha2939
    @radhikashrestha2939 3 วันที่ผ่านมา

    Wohaharu full time sevakai garnu hunchh wohaharu kamala Jan time hundaina hami sabaiko lagi pray gari time samples hunchha ani wohaharulai pai kahabata auchha ta

  • @Hunaram-f6d
    @Hunaram-f6d 4 วันที่ผ่านมา

    नीको हुन्छ भने १_२ सउ कुन् ठुलोकुरो भो पर्भुकोनाउमा बीबाद नगरउ बीबाद दुस्ट हाट आउछ???

  • @gayatribhandari4809
    @gayatribhandari4809 4 วันที่ผ่านมา

    Jay Masi

  • @junabk6823
    @junabk6823 5 วันที่ผ่านมา

    jaymashi guru buwa thik babbu vayo

  • @ArunThapamgr
    @ArunThapamgr 3 วันที่ผ่านมา

    chirstion बिस्वसी हरु लाई तर्क बितर्क नगर्न पर्मेस्वर को आग्या छ जति पनि नेपाल मा पर्मेस्वर को दास बजिन्द्र सिङ को बिरोध नगर्नु होला किनकि bible मा पनि पर्मेस्वर ले चुन्नु भको वहाँ को दास को बिरोध गर्दा के कस्तो हानी हुन सक्छ

  • @LukasMarak-ks8ux
    @LukasMarak-ks8ux 5 วันที่ผ่านมา

    Only my Jesus king of the king 👑 and God of the god ✝️✝️✝️✝️✝️✝️✝️✝️✝️✝️✝️✝️✝️✝️✝️✝️✝️✝️✝️✝️✝️✝️✝️✝️✝️✝️✝️✝️✝️✝️✝️✝️🇮🇳🇮🇳🇮🇳🇮🇳🇮🇳🇮🇳🇮🇳🇮🇳🇮🇳🇮🇳🇮🇳⛪⛪⛪⛪⛪⛪⛪

  • @TikaBahadurRana
    @TikaBahadurRana 5 วันที่ผ่านมา +1

    कसैको बिरोध नगरौ???नञ गैर ईसाई र ईसाई एउटै भयनन,र???नेपाल गरिब हुनुको कारण,,खालि बिरोध मात्रै गरेर हो????याद रहोस,,,,नञ,,

  • @Mailakovlog
    @Mailakovlog 5 วันที่ผ่านมา +1

    कुन तोरी होला नी यो त परमेश्वरको ब्यक्ति त पक्कै हैना है यो भिडियोले अन्य मा नकारात्मक जान्छ

  • @rajanprajapati-gk4zo
    @rajanprajapati-gk4zo 5 วันที่ผ่านมา

    मेरो विचारमा यी विरोधहरू हुने नै थिएन र विरोध गर्नुपर्ने आवश्यक छैन। किनकि नेपाली इसाई समुदायमा जवसम्म रूपैयाँ पैसाको मोहले जरा गाडेको छ, त्यसलाई काट्नुपर्ने देखिन्छ। किनकि खाली लिन मात्रै जानेको छ दिन जानेको छैन। तर यो स्थानीय खर्चमा गरेको कार्यक्रम हो र यसलाई टिकट काटेर पैसा उठाउन सकिन्छ। कि त कोहि कोही आएर म यो कार्यक्रमको लागि पैसा दिन्छु अरूसँग वा पैसा नभएको सँग नलिनु भनेर हृदय खोल्ने मानिस भए हुन्थ्यो। नभए उठाउँदा कुनै गलत कार्य हुँदैन। बाइबलले भन्छ "पैसा हुनेले पनि किनेर खाऊ नहुनेले पनि किनेर खाऊ" । तर अर्को तरिका छ "स्व-ईच्छा भेटी" यो भेटी उठायो भने नेपालीले सबैभन्दा सानो नोट खोज्न थाल्छ किनकि भेटी परमेश्वरलाई भनेर होइन तर मानिसले लिन्छ वा यो कार्यक्रममा वाहिरबाट पैसा आएको छँदैछ नि भनि ठान्छन् र हृदय खोली दिने सायदै होलान्। अनि अर्को पनि एउटा तरिका छ कि आयोजकले बजेट बनाउँदा विवाद आउने गरी र भेटीबाट नै टिकटबाट नै उठाउने भनेर कहिलै विचार नगरी पहिले नै अनुमानित खर्च वा त्यो भन्दा बढी रकमको व्यवस्था गर्नु आवश्यक छ( जुन सुकै माध्यमबाट प्रायोजक खोजेर होस् वा आयोजक चर्चबाट म यति रकम चै प्रतिज्ञा सहित दिन्छु भनेर कबोल गराई कार्यक्रम खर्च बनाउनुपर्छ)।
    तर विडम्बना के छ भने कार्यक्रम आयोजना गर्ने बचेको वा उठेको पैसा बाड्ने चलन थियो। अर्को कार्यक्रम गर्नुपर्छ भनेर दिमागमै नआउने। त्यसैले इसाई जगतका पास्तरहरूको चेत खुलोस्। किनकि उनीहरू कार्यक्रम आयोजना गर्दैछन् निको होस वा नहोस् तर पैसाको चै ख्याल राख्छन्। यो मेरो विरोध होइन तर सुझाव हो स्वीकार होस्। शलोम!

  • @SitaTamang-fi5mr
    @SitaTamang-fi5mr 5 วันที่ผ่านมา

    बजिन दरले कति रामरो भनेकोछ यहाँ उठेको पैसा हामी यक रुपे लादैनाै यहि लागेको खरच सरसामानमा लाउनु भनेको छ यो पासटरले चै के भनेकको उले खान नपायर कि भनेको त बजिनदरले गरेको चङगाइ येसुले गरेको सेम सेम हो भनने बाइबलमा यसतै भनने फेरि तेल बेचो रे तेल बेचेको पो रिस केनै जसतो 😮😮

  • @prabhukomahima7873
    @prabhukomahima7873 4 วันที่ผ่านมา

    ❤❤❤❤❤❤❤❤

  • @SunitaParajuli-sw5hx
    @SunitaParajuli-sw5hx 5 วันที่ผ่านมา +1

    Dharm hoin uddar ho

  • @Rahulsatgaunwa
    @Rahulsatgaunwa 4 วันที่ผ่านมา

    तेल किनेको पैसाले पर्मेस्वर को राज्य मा काम लाग्छ नि हो

  • @mightyliving3753
    @mightyliving3753 5 วันที่ผ่านมา

    It will be good if those who got healed are visited with a neutral group and find out if healing was genuine or not. Then without bias present the report to the churches.

  • @sushmaCrtn
    @sushmaCrtn 5 วันที่ผ่านมา +2

    Tel becheko maile pni dekheko xu aru changai program ma
    tr positive rupma lida vyo ta tes bat pni khi paisa sewakaima help garna sakiyos vnera huna sakx sewakaima tes karan soyam bechnemanxe sg interw liya clear hune tho bitthama kin halla machchako

  • @BinodSamalYoutube-g8j
    @BinodSamalYoutube-g8j 4 วันที่ผ่านมา

    शरिरमा चङ्ाई हुनु ठुलो कुरा होइन आत्मा बाच्नु ठुलो कुरा हो

    • @JnyanNarayanShrestha
      @JnyanNarayanShrestha 4 วันที่ผ่านมา

      त्यो त तपाई आफु शरीरमा बिरामी अनि कहिँ बाट पनि निको भएपछी थाहा पाउनुहुन्छ

  • @RaveenaChaudhary-zj8mb
    @RaveenaChaudhary-zj8mb 5 วันที่ผ่านมา

    Dai Kati paye Kura right ho Kati Kura galat ho yo galati meri Aatmik pita le grna lagye ko hoenan ok Jai mashi ki

  • @ArunThapamgr
    @ArunThapamgr 3 วันที่ผ่านมา

    नेपाल मा खुट्टा तान्ने पर्बिधी क्रीस्चियन मा पनि पसेछ अरे बाबा बजिन्द्र सिङ पर्मेस्वर को राज्येमा गलत गर्नु भय या तेल बेचेर धन्दा गरेको भये पबित्र आत्मा ले बजिन्द्र सिङ द्वारा तेति ठुलो ठुलो कामै गर्नु हुन्थेन होला

  • @surenrai5473
    @surenrai5473 5 วันที่ผ่านมา +2

    Hindu ko ta k kura garnu yata christan lai nai christan ko birod garnu thalai ko xa

  • @karnatm6653
    @karnatm6653 5 วันที่ผ่านมา +2

    होइन तेल बेचेको यो कुरा जुतहो

  • @ShakerSunam
    @ShakerSunam 4 วันที่ผ่านมา

    Bother Sawa ko lagi moni Pani chaincha hi ok.

  • @deepashrestha8142
    @deepashrestha8142 5 วันที่ผ่านมา

    आफुले गर्न सक्ने केहि हैन तेल भनेको छ पैसा भनेको छ रिस डाहा मात्र धेरै गर्न किन हो नलिए भएनी तेल घर । मै बसेर निको गरे हुन्छ नि यो चर्ज को मानिस हरु पनि मेरो मात्र छ वुद्री भन्ने रैछ किप्टेन किष्टेन कै विरोध गर्न पागल हरु म हिन्दु भए नी चर्ज को मानिस हरु ठिक हुन्छ होला भन ठानेकोथिया तर खत्म रैछ कसरी विश्वास गर्नु अव नेपाली पस्टर हरु नै विरोध मात्र गरेका छन खैकेको महिमा गर्दै छन इनिहरु ले

  • @sumandahal2616
    @sumandahal2616 17 ชั่วโมงที่ผ่านมา

    Tapai nyakarta nabannus baru yo samayelai prathna garnus

  • @radhikashrestha2939
    @radhikashrestha2939 2 วันที่ผ่านมา

    Wohaharulai kahabata aauchha ?

  • @bijaymokatan3835
    @bijaymokatan3835 4 วันที่ผ่านมา

    काठमाडौंमा त मिटिङ गर्ने भन्ने नै थाहा थिएन कस्ले गर भनेको थियो र?? त्यो ktm त बदानाम गरेको छ काठमाडौं मा कस्ले गरेको हो त्यो प्रोफेटको नाउँमा ठग्नु खोजेको मात्रै हो काठमाडौं मा त

  • @KhelBahadur-e7f
    @KhelBahadur-e7f 4 วันที่ผ่านมา

    हिन्दूको के कुरा गर्नुभएको सर तपाईँले क्रिश्चियनले क्रिस्टियनलाई विरोध गरिरहनु भएको छ

  • @laxmansunar084
    @laxmansunar084 5 วันที่ผ่านมา +1

    J bhaya pani Yeshu Christko Prachar bhayako xa

  • @efehitarai9605
    @efehitarai9605 4 วันที่ผ่านมา

    आफुले गरेर देखाउनुनी त के बिरोद गरेर प्रभुको बदनाम गरेको ,हावाको वाक वाक

  • @radhikashrestha2939
    @radhikashrestha2939 2 วันที่ผ่านมา

    Wohaale sara manishko lagi full time prarthna garnuhunx harek manishko lagi hune hunami khatarabata jogeko xa bhanepachi ke wole hamiharruko veti sittaima linuvayeko chha ta ?ati maniharulai wohako prarthnako karanle

  • @radhikashrestha2939
    @radhikashrestha2939 2 วันที่ผ่านมา

    Wohaharu ta full time sevakai garnuhunxa ?-

  • @Novemberrain1978
    @Novemberrain1978 3 วันที่ผ่านมา

    काठमाडौ मा बजिन्द्र सिङ्ह ले गरेको होइन है।।।गलत नबोल्नु होला।त्यो अर्कै ब्यक्ती ले झुन्ड ले गरेको हो।।बजिन्द्र को नाम बेचेर ।।।

  • @radhikashrestha2939
    @radhikashrestha2939 2 วันที่ผ่านมา

    Birodh garneharule tyo sabai kharchha behoros

  • @gpicollaction
    @gpicollaction 4 วันที่ผ่านมา

    Nepali haro lai kina yati dheri birod ramro kurako sabi kura free ma hunxa euta doctor ma jaada kati charge laagxa nepali lai ta pachdo rahina xa vanne kura yasri bujinxa paremesor Le buddi dinu vayko hos Amen

  • @radhikashrestha2939
    @radhikashrestha2939 2 วันที่ผ่านมา

    Dakterkaha gayera kharchha garer pani aja jya janchha

  • @radhikashrestha2939
    @radhikashrestha2939 3 วันที่ผ่านมา

    Wohaharuko yo karakoram chalaunalai kharcha kahabata auchha ta ?

  • @radhikashrestha2939
    @radhikashrestha2939 2 วันที่ผ่านมา

    Full time sevakai garne pasterba harulai paisa kahabata aauchha ta ?

  • @Naresh-e3o
    @Naresh-e3o 3 วันที่ผ่านมา

    Changai Paya t vyo ni hamlai Paisa ma bachara k vyo r hamlai

  • @KedarGhìmire-k5x
    @KedarGhìmire-k5x 4 วันที่ผ่านมา

    हो