शेरबहादुरले प्रचण्डको टाउको मुल्य ५० लाख तोक्दा त्यो समाचार भन्ने म नै हुँ - वरिष्ठ पत्रकार रमा सिंह

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 7 ต.ค. 2024
  • सम्पर्क नम्बर : 9851086545
    Watch Everest Nepal and stay tuned for all the breaking news in Nepali ! Everest Nepal is Nepal's leading News Channel. Everest Nepal News channel covers latest news in Politics, Entertainment, Business and Sports.
    यस युट्युव च्यानलबाट प्रकाशित कुनै पनि सामाग्री कपि, डाउनलोड गरी अन्य च्यानलमा अपलोड गरेको पाइएमा प्रचलित ऐन बमोजिम कडा कारबाही गरीने ब्यहोरा जानकारी गराइन्छ ।
    एभरेष्ट सञ्चार प्रा.लि. द्वारा सञ्चालित
    Everestsanchar.com एवं EverestNepal
    सूचना तथा प्रसारण विभाग दर्ता नम्बर : १९४९/०७६-७७
    प्रेस काउन्सिल नेपाल सूचीकरण नम्बर : २१३६-२०७६/७७
    मुख्य कार्यालय : ग्वार्को, ललितपुर, नेपाल
    Sr. Journalist Rama Singh Interview
    King gyanendra shah
    Dr surendra kc
    Surendra kc
    Kp oli
    Prachanda
    Nepali samachar
    Nepali Congress
    Nepali news
    Rabi lamichhane
    Bharat dahal
    Durga prasai
    Balen shah
    Harka sampang
    गगन थापा
    बालेन
    दशै
    विजया दशमी
    प्रचण्ड
    केपी ओली
    नेपाली समाचार
    #ramasingh
    #kinggyanendrashah
    #everestnepal
    #rabilamichhane
    #durgaprasai
    #rabi_lamichhane
    #prachanda
    #sidhakurajanatasanga
    #yohotv
    #news24nepal
    #nepalinews

ความคิดเห็น • 54

  • @onlinestore8248
    @onlinestore8248 วันที่ผ่านมา +18

    यदि प्रचण्ड के पी माधव सेरबहादुर बाबुराम जस्जा भएभुटानी शैलीमा बस्थे तर राजा राजा नै हो।

  • @KamalKumar-w4n
    @KamalKumar-w4n 18 ชั่วโมงที่ผ่านมา +4

    रमा दिदी राम्रो अन्तर बार्ता दिनु भयो खुसी लाग्यो नेपाल लाई राजा चाहिन्छ राजा नआइ देश बच्दैन 100%

  • @gokarnagiri1347
    @gokarnagiri1347 วันที่ผ่านมา +7

    रमा दिदी क्या दामी देखेकी हो

  • @sitabasnet3085
    @sitabasnet3085 12 ชั่วโมงที่ผ่านมา +2

    रमादी,सारी,पोतेको झुप्पा ❤😊 उ बेलाको याद आऊने ❤

  • @ShankarGiri-m8y
    @ShankarGiri-m8y วันที่ผ่านมา +1

    ❤❤❤❤ रमा बहिनी जस्तो सक्दो चांडो यो ब्याबस्था फ्याक्न पऱ्यो❤❤❤❤❤❤❤❤❤

  • @ashokkoirala9059
    @ashokkoirala9059 23 ชั่วโมงที่ผ่านมา +1

    नेपाल बचाउन हामी सबै जागौ

  • @amritkc-r8j
    @amritkc-r8j วันที่ผ่านมา +3

    Sarai ramro suvakamana.dherai ramro sabdha ma,hajur laai pani mahan dashai ko mitho mitho mangalmaya suvakamana

  • @krishnabasnet7524
    @krishnabasnet7524 วันที่ผ่านมา +4

    good job

  • @indirakarki5858
    @indirakarki5858 17 ชั่วโมงที่ผ่านมา

    अती राम्रो कुरा हो चाहिँ कुरा हो अब जनता ले बुझ्नर्ुपर्छ पर्छ

  • @ganeshacharya-zv3gg
    @ganeshacharya-zv3gg วันที่ผ่านมา +3

    Sahi kura garnu bhayo sister king is king.

  • @gajendralamichhane53
    @gajendralamichhane53 11 ชั่วโมงที่ผ่านมา

    रमा,दिदि ,, जय होस,,,❤❤❤

  • @menuka945
    @menuka945 7 ชั่วโมงที่ผ่านมา

    देश हेर्ने अनेक आँखा हुन्छ, ती सब आँखा बाट नहेरेसम्म देश को मर्म भावना स्थिति परिस्थिति र भविस्से लाई एक साथ राखेर हेर्ने नागरिक लाई मात्र थाहा हुन्छ सही र गलत।
    यही आभास जब सम्पूर्ण नेपाली लाई हुन्छ नी तब मात्र देश ले निकास लिन्छ।
    देश मा कसले लुटे, कति लुटे र लुटेर पनि कति गरे यो छुटाउनु पर्छ होला
    हिजो देश को आम्दानी कति थियो र त्यसको आधार मा विकास कति भयो?
    राणा शासन होस् वा राजा देश मा उद्योग, शिक्षा , स्वाथ कृषिमा कति progression मा थियो, अनि निर्यात कति भयो साथै देश को लोन् हिजो भन्दा आज त कतिगुना बढ्यो र देश आत्मनिर्भर भयो कि माग्ने र परनिर्भर। यहाँ सम्म आउँदा कति खोला नला कति समएको लागि विदेशी लाई सुम्पियो र यसरी नदी सुम्पिए पछि हामी आफ्नै भूमिमा नजर बन्द अब कति साल को लागि भयौं ?
    Simple नेपाली ले बुझ्ने यही हो अब तपाईं आफूलाई खुब बुद्धि जिवि ठान्नु हुन्छ भने हामीलाई convence गर्नुहोस न अनि यो गणतन्त्र कोषलाई आयो र यसको फाइदा कोषले लुट्यो।
    गाउँ जस्ताको तस्तै छ सहर को रूप र रेखा ले भन्छ कि देश चलाउने हरुको दूर दृष्टि गति र क्षमता कति छ भनेर।
    आज को मीडिया जसरी एक group को इसारामा एक group लाई भगवान बनाउन लागि परेका छन् हिजो पनि यही हालत थियो र झुट को खेती ले कोषलाई नंग्याउने र खुईलाउने काम गर्यो यसमा हामी प्रष्ट छौं।
    बाँकी तपाँइको विचार।।।।

  • @Lalit-chanda
    @Lalit-chanda 17 ชั่วโมงที่ผ่านมา

    के को लागि पाल्यौ तिमिहरुले माओवादिहरुलाई?? भनेर सोध्नु भएन??

  • @bhabindrapoudel9887
    @bhabindrapoudel9887 วันที่ผ่านมา +1

    सहि भन्नू भयो रमा दिदी ले अब राजा नै चाहिन्छ मत अहिले होइन जहिले राजाकै पक्छे माछु

  • @kajigajmer4154
    @kajigajmer4154 วันที่ผ่านมา +1

    Hajur ko voice same xa mem hajurlai Pani suvakamana Ani mahasangram le safalta lips hami khadima basne berojgar ko fully support xa

  • @jagatmanishiwakoti7745
    @jagatmanishiwakoti7745 วันที่ผ่านมา +1

    Jaya hos

  • @bharatbaral820
    @bharatbaral820 วันที่ผ่านมา +1

    मिसन२०८४ मा तपाईं पनि हाे?

  • @camilalll7894
    @camilalll7894 8 ชั่วโมงที่ผ่านมา

    Ek dam Sahi bhanu bhayo rama jiu 🙏🙏

  • @hustler_lxxx7300
    @hustler_lxxx7300 21 ชั่วโมงที่ผ่านมา

    राजतन्त्र जिन्दावाद ठगतन्त्र मुर्दाबाद 📢

  • @Umesh-n8x
    @Umesh-n8x วันที่ผ่านมา +1

    Raja lyau desh bachau ❤🎉 j

  • @prabhaacharya1963
    @prabhaacharya1963 5 ชั่วโมงที่ผ่านมา

    malai pani ho sathi hajurlai pani dherai suvakamana

  • @kumarkarki1477
    @kumarkarki1477 9 ชั่วโมงที่ผ่านมา

    जयदेश जयनरेश यदि राजा भुटानि मोडलमा जानेभए पहिलेनै जाने थिए राजालाई भुटानि मोडलमा बस्न नमानेपछि यि अहिलेका छोटेराजाहरु चाहि सिकिमको मोडलमाभएपनि बस्न तयार भए त्यसपछि यी नेताभन्ने छोटे राजाहरुले सत्तापाए तर राजाले देशलाई गद्दार गरेनन बरु निर्मलनिवासमा गएर बसे योनै राजाको देशभक्ति र जनताप्रतिको बफादारिहो राजा भनेको सिहनै हुदारहेछन बरु प्राण त्याग्दा रहेछन तर घासखान तयाहुदारहेनछन देश र जनताको सर्बोपरि हित र रक्षाको लागि देशमा राजा अति आवस्यक छ त्यसैले अबनेपाली जनता एकभएर राजाल्याउ देशबचाउ जयराजा जयदेश जयजनता जयजयजय ।।

    • @surendrashrestha2631
      @surendrashrestha2631 4 ชั่วโมงที่ผ่านมา

      नेपाल राष्ट्र, राष्ट्रियता र नेपालीकाे अस्तीत्व बचाऊन राजा र राजसंस्था अती आवश्यक छ।

  • @pinchang8906
    @pinchang8906 21 ชั่วโมงที่ผ่านมา

    Jai ho dd ! Most smart diplomatic intellectual personnel. Hugh respect 🙏🏻 Badhana !

  • @kumardhanrai8590
    @kumardhanrai8590 8 ชั่วโมงที่ผ่านมา

    यो रमा को भनाई पहिला राजाले देश लुटे अनि राणाले, र दलहरूले, अनि फेरी राजाले, फेरी दलहरूले, ऐले आएर दलहरूको झोला भरेको हुनाले फेरी राजाको पालो देश लुटोस भन्या ता होला, नत्र उद्देश्य न लक्ष क्षेमाता न दक्ष के आधार मा राजा अपरिहार्य भन्य?

  • @prabhatkumardangi7354
    @prabhatkumardangi7354 23 ชั่วโมงที่ผ่านมา

    रमा जि तपाईको हेयर स्टाईल तपाईको उमेर र हाल तपाईले खेल्न खोजेको भुमिकाको स्तरलाई कत्ति पनि म्याच गर्दैन है।

    • @valuabletime9693
      @valuabletime9693 21 ชั่วโมงที่ผ่านมา +1

      बिचार सुन्न छोडेर कताको hairstyle हेर्न लाग्नु भएको हो? नेपालीहरुको सोच र हेराई देखेर पनि उदेक लागेर आउँछ।😂😂😂😂😂😂

    • @moonlightlata790
      @moonlightlata790 7 ชั่วโมงที่ผ่านมา

      😂😂😂😂achamma ko मान्छे हरु छन है नेपाल मा कति सुनिरहौ जस्तो कुरा कानिमा कताको hair स्टाईल कि कुरा र उमेर को कुरा घुसाउनु पर्या😂😂😂😂​@@valuabletime9693

  • @baniyakaji213
    @baniyakaji213 12 ชั่วโมงที่ผ่านมา

    १ लाख नेपाली भाषी लखट्ने भुटानीहरु नै हुन मख्ख नपरौं बिगत नभुलौं!

  • @RaiBishu-r6s
    @RaiBishu-r6s 15 ชั่วโมงที่ผ่านมา

    Durga saath din paroh rama jiu ❤

  • @BishanBhatt-wv4oo
    @BishanBhatt-wv4oo 9 ชั่วโมงที่ผ่านมา

    ❤❤❤🎉🎉🎉

  • @SughtBc
    @SughtBc 21 ชั่วโมงที่ผ่านมา

    हावा कुरा

  • @maiyalimbu569
    @maiyalimbu569 18 ชั่วโมงที่ผ่านมา

    🎉🎉🎉🎉🎉🎉

  • @chandragautam5452
    @chandragautam5452 16 ชั่วโมงที่ผ่านมา

    Samachar Vanna pauda k saro proud vako ho dd lai?

  • @yagyarajpandey8625
    @yagyarajpandey8625 วันที่ผ่านมา +1

    Rmajyu hamile yo byabastha faler Raja shitko jantantra lyaun Rastriya Matrivumi partyko udaya griskeka chhaun sangai jaun.

  • @aakashsupapxdaminimuvichau2199
    @aakashsupapxdaminimuvichau2199 12 ชั่วโมงที่ผ่านมา

    Hajrlai pani suvakamana

  • @heeramalla4187
    @heeramalla4187 วันที่ผ่านมา

    ❤❤❤

    • @krishnakhand8054
      @krishnakhand8054 8 ชั่วโมงที่ผ่านมา

      ❤❤❤❤❤❤❤❤❤

  • @janakshrestha8866
    @janakshrestha8866 18 ชั่วโมงที่ผ่านมา

    Mode chor

  • @janakshrestha8866
    @janakshrestha8866 18 ชั่วโมงที่ผ่านมา

    Daka

  • @aryanchora
    @aryanchora 21 ชั่วโมงที่ผ่านมา

    masu vaat khane janta le desh bigare . Mero bicharma.

  • @HarkaBahadur-f9r
    @HarkaBahadur-f9r 10 ชั่วโมงที่ผ่านมา

    २४० बर्षकाे राजतन्त्र भन्न लाज लागेको छैन ?? भ्रमणमा जाने बिक्तैकै राजतन्त्रको सपना देख्ने ?? लाज नभएकि नकचरि 😡😡

  • @akashdhakal2934
    @akashdhakal2934 วันที่ผ่านมา

    50 Hajar ta mero sasura buwa ko pani tokekoho ni

  • @prakashkc8683
    @prakashkc8683 วันที่ผ่านมา

    Bichara E ni pani ta thulo ghaite huen ni ta

  • @KhemKumari-p8d
    @KhemKumari-p8d 7 ชั่วโมงที่ผ่านมา

    Rana sasan ko samaya ma raja ko bhanda Rana haru ko thiyo rama ji ko santan haru le 104 barsa nagarik Lai na sixa diyo na desh ko bikas gariyo janta Bata jabarjasti kar asuli garera seta bangala ma masti gare ramaji Lai raja aaya feri teyo din farkinchha ki bhane lov chha nepal ma raja farkauna ta aadibasi janajati dalit madeshi le sath nadikana yo sambhab chhaina bissow rajniti le Pani didaina aarko kuro nepal ko mulbasi haru Lai raja Rana haru le samjik aarthik rajniti dharmik sankirti sabai siddaune jun karma gariyo yo parasta dekhinchha aadibasi harule loktantra rastrapati purna samanupatik samabesi hunu parchha ek bhasa ek dharma nepal ma feri aagaman sambhab chhaina jat bansa dharma ko rajniti le nepal ma giriya udda hunchha tesh pachhi sauktta rastra sangko maddesta ma aadibasi ko bhugol ma ke hunchha pachhi ko kuro ho samaya le batauchha

  • @tejGurau
    @tejGurau 10 ชั่วโมงที่ผ่านมา

    राजा लेउ देश बचाउ

  • @LaxmanAauji-f5w
    @LaxmanAauji-f5w 11 ชั่วโมงที่ผ่านมา

    राजाहरूले देश कहिलै बनाउंदैन राजाहरूले साशन गर्दनें पैसा बिदेशमा थुपार्ने मात्रै हो।भाग्नूपरे बिदेशमा कामलाग्ने

  • @LekhNathDhakal
    @LekhNathDhakal วันที่ผ่านมา

    why the ornaments and pote ? Are these suitable for such a public speaker ?

  • @user-fz7vw8xf5q
    @user-fz7vw8xf5q วันที่ผ่านมา +1

    Madam लाई US मा बोल्न नपायेर काम गर्न कति गार्डों भयो होला ? त्यही भयेर “गफ हानेर “ बाच्न नेपाल आयेको है हजुर ! हा हा - by the way “ himal मा yeti को existence पनि prove भयेको छैन “ .. and your English is quite poor too ma’am (spaaculation रे ! कति हास्नु - speculation हो हजुर “.. maybe your children have pretty good English (American accent too i suppose ) .. 21 st century मा “ जनता को नासो रे “ .. if the king wants to come back then “ he should come in terms with democratic ways and win through elections “ …. महाराज त अब कुनै हिसाब से हुदैन- we want true leader - not some pretty face on our notes ma’am

  • @tilakkarki2729
    @tilakkarki2729 23 ชั่วโมงที่ผ่านมา

    Gyanendra ko ades bina mulya tokna sakthyo pagalni.k bolxe tero k haisiyat