स्वार गित राम्रो आस्था हो राधे स्याम नेपाली होईन माहा भारत को कथा धर्म हो आस्था गर्न जस्लाई अधिकार छ धर्म को शासन यो भुमी अधिकार जमाउन शिव नाम नलिई राधे स्याम भोजन उत्त्म हुन्न
अतिनै मिठाे स्वरमा किर्तन गाउनु भयाे वैनिले उहाँ र किर्तनमा सहभागी टिमलाई हृदय देखि मुरी मुरी धन्यवाद दिन्छु ।याे भिडियाे पाेष्ट गर्ने नानू सँग फेस वुकमा जाेडिएर धन्यवाद दिदै यस्ताे धार्मिक कार्यक्रममा सधै जाेडिन मन लाग्याे मिल्छ भने रिक्वयस्ट पठाउनुहाेस। म पनि हजुरलाई हाम्राे राधाकृष्ण मन्दिर शान्ति अाश्रम श्यामघाट लामेअाहल पाेखरा३२काे कार्यक्रमकाे भिडियाे सेयर गर्दछु।
श्री गणेशाय नमः
राधेश्याम राधेश्याम राधे राधे🌷🌷🙏
कृतन राम्रो छ अझै ताल फर्काएर बजाको भए सुनमासुगन्ध हुनेथियो ।
धेरै मिठो दीदीको स्वर सफलताको शुभकामना हजुरलाई🙏🙏🙏
Radhe radhe 🙏❤️
स्वार गित राम्रो आस्था हो राधे स्याम नेपाली होईन माहा भारत को कथा धर्म हो आस्था गर्न जस्लाई अधिकार छ धर्म को शासन यो भुमी अधिकार जमाउन शिव नाम नलिई राधे स्याम भोजन उत्त्म हुन्न
उत्कृष्ट कीर्तन। ❤❤
🙏🙏🙏👌👌
निकै सुन्दर आबाज बहिनी को।
हार्दिक बधाई तथा साँगितिक उच्चसफलताको लागी अनन्त शुभकामना यहाँ लाइ।
बोलिए भक्तबत्सल भगवान राधाकृष्ण की जय।
धेरै धेरै धन्यवाद दाजु हजुर लाई ,यस्तै साथ सधै रहिरहोस
Hari hari
Radharadha 🙏🙏🙏🌻❤️🌹🌺🔔👏🌿🌿👏
Nice
Kaya KO kirtan holaa hajur jaanakaari paau na sarai ramailo lagyo
Nice voice
radhey radhey
अतिनै मिठाे स्वरमा किर्तन गाउनु भयाे वैनिले उहाँ र किर्तनमा सहभागी टिमलाई हृदय देखि मुरी मुरी धन्यवाद दिन्छु ।याे भिडियाे पाेष्ट गर्ने नानू सँग फेस वुकमा जाेडिएर धन्यवाद दिदै यस्ताे धार्मिक कार्यक्रममा सधै जाेडिन मन लाग्याे मिल्छ भने रिक्वयस्ट पठाउनुहाेस। म पनि हजुरलाई हाम्राे राधाकृष्ण मन्दिर शान्ति अाश्रम श्यामघाट लामेअाहल पाेखरा३२काे कार्यक्रमकाे भिडियाे सेयर गर्दछु।
Radhe radhe sabko jaya hos
लायभ भिडियाे बनायर ४०-४५ मिनेटकाे किर्तनकाे भिडियाे बनायर पठाई दिनु दिनु भएमा अझै अाभारी हुने थिय प्लिज उहाहरुले गाउनु भएकाे यस्तैकिर्तन पठाईदिनु नानी जस्सरी भएपनि लामेअाहल मन्दिरकाे सचिवले माग्नु भएकाे छ भन्नू हाेला अनि हामी सबैलाई धन्यवाद भन्नू भएकाे छ भनी सुनाईदिनुहाेला नानू।
Ma pani yeti bhanxu
Yastai lamo lamo vajan rakhanu hola pardesile sunne yahi ta vayo qatar ma sundai xu
Ali lamp kriton pathaunu Huns binaural anurodha gardachhu dhnyabad nanu