Bikal Poudel : Harshat Mehta of Nepal? संचार मन्त्रालय भित्रको घोटालाको पर्दाफास [with proof]

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 23 พ.ย. 2024

ความคิดเห็น • 1.2K

  • @TechTanka
    @TechTanka  8 หลายเดือนก่อน +126

    यो video मा दिगम्बर झा "NTA का" हुनु पर्ने मा "NTC का" हुन गएको मा क्षमाप्रर्थि छु

    • @Xyzing.ongbing
      @Xyzing.ongbing 8 หลายเดือนก่อน

      जबसम्म नेकपा एमालेका भ्रष्टाचारीलाई कारवाही गरिदैन तब सम्म नेपालमा युवा बस्न सक्दैनन्।नेपाल देश पुरै नेकपा एमालेको कब्जामा छ कर्मचारी प्रशासन प्रहरी शिक्षा स्वास्थ्य खानेपानी यातायात लगायतका सबै स्थान नेकपा एमालेका झोलेहरुको कब्जामा छ। होइन भने नेपाली कांग्रेसका प्रायः जसो सबै पुर्व गृहमन्त्री मन्त्री भ्रष्टाचारी करार भएर जेल गएका छन् बाकि नेपाली कांग्रेसका भ्रष्टाचारीहरु पनि जेल चलान हुनुपर्छ।माओवादीको पनि समातिए तर एमालेका कोही पनि अहिलेसम्म कानुनले छुन पनि सकेको छैन। एउटा विष्णु पौडेल भन्नेलाई सुन पानि छर्केर चोखाइदिए। एमालेका गाउँ कमिटी देखि केन्द्रीय कमिटीसम्मका सबैले भ्रष्टाचार‌ गरेर धन कमाइरहेका छन्। गोकुल बास्कोटाको सत्तरी करोड काण्ड,केपि ओलिको गिरिवन्धु टि स्टेट काण्ड,कोरोनाको समयमा ईश्वर पोखरेलले माक्स भ्याक्सिन काण्ड, महेश बस्नेत काण्ड,नेपाल भरिका असि प्रतिशत शहकारीमा नेकपा एमालेका नेता कार्यकर्ताहरुको सहभागितामा ब्रह्म लुट काण्ड नेपाल भरिकै भ्युटावर काण्ड धरहरा काण्डहरुमा एमाले झोलेहरुलाई जेल कोच्नु पर्छ होइन भने रविले एमाले संग घाँटी जोडिरहेको छ भन्ने यहिँ बाट प्रमाणित हुन्छ। एमाले भन्दा बाहेकका नागरिक लाई ति लेबि तिर्ने एमालेका झोलेहरुले टोल वडा नगर शहर सबै तिर चलिरहेका लखेटिरहेका नागले जसरी डसिरहेका छन् असभ्य विभेदकारी समाज बनाइरहेका छन्। रविको राष्ट्रिय स्वतन्त्र पार्टी लोकतान्त्रिक नभएर एक छद्म रुपि कम्युनिष्ट पार्टी बामपन्थी हो यसको शैली नेकपा एमालेको जस्तै छ। गाउँमा एउटा उखान छ "बाउ दुष्ट र एमाले ईष्ट कहिले हुदैन"।रविको छवि कम्युनिष्ट पार्टीहरुको हाँगा भएर चल्नु सहि होइन।

    • @manojgemer1669
      @manojgemer1669 8 หลายเดือนก่อน +3

      Sir hajur. Kolagii yeauta sano help garne man theyo😊

    • @TechTanka
      @TechTanka  8 หลายเดือนก่อน +4

      @@manojgemer1669 bhannus na ke ho

    • @KshitijShah-vw5pu
      @KshitijShah-vw5pu 8 หลายเดือนก่อน

      Tanka dai I appreciate u nd ur findings

    • @LetmeU
      @LetmeU 8 หลายเดือนก่อน

      Remove plz

  • @comedy_man_572
    @comedy_man_572 8 หลายเดือนก่อน +197

    तपाईँको खोज पत्रकारिताको लागि धेरै धेरै धन्यवाद। अब गोकुल बास्कोटा ज्ञानेन्द्रबहादुर कार्की मोहनबहादुर बस्नेत लाई पनि अनुसन्धान गर्नुपर्छ

  • @saradregmi455
    @saradregmi455 6 หลายเดือนก่อน +3

    अति राम्रो यस्तै भिडियाे बनाइ नेपालकाे भ्रष्टाचारको चिरफार गर्नुहाेला ।।

  • @Evergreen_tv-EG5
    @Evergreen_tv-EG5 8 หลายเดือนก่อน +175

    नेपालको 56 हजार प्रहरी VS टंक दाहाल खोज प्रमाण र वास्तविक्ता 🫡 देश प्रतिको माया ।

  • @amarale4720
    @amarale4720 8 หลายเดือนก่อน +16

    तपाईं नेपाल आमाको लागि एकदमै खाँचो व्यक्ति हुनुहुन्छ।
    राष्ट्रको लागि यस्तै यस्तै शुभकार्यहरु गर्दै गर्नुहोला।
    तपाईंलाई यस्तै यस्तै भिडियोको लागि धेरै धेरै धन्यबाद 🙏🙏

  • @ramcpofficial
    @ramcpofficial 8 หลายเดือนก่อน +101

    स्यालुट सर जनतामाझ सुसूचित गराउनुभएकोमा 🙏🙏🙏

  • @tikaram25
    @tikaram25 8 หลายเดือนก่อน +19

    बिदेशमा रोजगार गरेर आफ्नो देशको यति धेरै माया छ हजुरलाई । धन्यवाद टंक सर 🙏🙏🙏

  • @namuraja3798
    @namuraja3798 8 หลายเดือนก่อน +76

    सर यस्ता यस्ता भीत्रीकुरहरु धेरै ल्याउनु धन्यवाद।यिनी चोरहरूले नै देश डुबाएका हुन।

  • @PalpaTansen-pl4kr
    @PalpaTansen-pl4kr 8 หลายเดือนก่อน +4

    हजुरलाई सलाम छ भ्रष्टचारी विरूद्ध पोल खोल्नु भएकोमा,

  • @remirozpestizo-vf7mo
    @remirozpestizo-vf7mo 8 หลายเดือนก่อน +3

    नेपालको 56 हजार प्रहरी VS टंक दाहाल खोज प्रमाण र वास्तविक्ता 🫡 देश प्रतिको माया ।

  • @rajubhandari6399
    @rajubhandari6399 8 หลายเดือนก่อน +194

    दाजु तपाइको पनि एक दिन नेपाल आएर साँसद हुने छाट्काट देखिदै छ, सबैको मन जिन्दै हुनुहुन्छ।

    • @mitra-prasas1989
      @mitra-prasas1989 8 หลายเดือนก่อน +2

      मलाई पनि यस्तै लागेको छ but जो आए पनि नेपाल लाई बनाउन परो

    • @welcomepanda3135
      @welcomepanda3135 8 หลายเดือนก่อน +2

      Yesari bidesh basera j gare pani Kam xaina ,fact yehi ho, bidesh pr liyera yeha ko pir manera Kam xaina

    • @GOODASFAUK
      @GOODASFAUK 8 หลายเดือนก่อน

      Nepal aaunu vayo vane
      Voli palta ghuto case mah jail haldinxa fixx😢😢

    • @bharatdhamala8852
      @bharatdhamala8852 8 หลายเดือนก่อน +8

      सँसद होईन friend direct अख्तीयार अनुसन्धान को हाकिम हुनु पर्छ।
      सब को बाजा बज्छ।

    • @ashabahadurlama2443
      @ashabahadurlama2443 8 หลายเดือนก่อน

      बिरेन्द्र राजा को पाल्देखी सुरु गरेको चोर हरु अलेका सर्कर्सम्म बिगर्ने इनिहरुनै हुन।

  • @Ad.Bibekofficial
    @Ad.Bibekofficial 8 หลายเดือนก่อน +23

    हृदयदेखी नै सलाम छ Tanka sir हजुरलाई , सचा नेपाली आमाको सन्तान
    जय देश जय नेपाल 🇳🇵🇳🇵❤️❤️🙏🙏

  • @surajadhikari2640
    @surajadhikari2640 8 หลายเดือนก่อน +38

    टंक जी, २०८३ सम्म उतै बसेर यस्तै यस्तै काम गर्दैगर्नुस ! ८४ लागेपछी थपक्क यता आएर चुनाब लड्नुस र नेपाल सरकार को सुचना तथा सन्चार मन्त्री खानुस ! देश र जनताको सेवामा जुट्नुस ।। अब पालो युवा को हो ।।।

    • @jeevandarpan4820
      @jeevandarpan4820 8 หลายเดือนก่อน

      Mero Pani sahamat

    • @sureshasuresha6520
      @sureshasuresha6520 8 หลายเดือนก่อน

      लुम्बिनी देखि सगरमाथा सम्म बेची सके।
      राजा लाई पूर्व राजा बनाए, चाँडै नेपाली लाई पूर्व नेपाली नागरिक हुने देखिन्छ,

    • @aashutoshgamer5574
      @aashutoshgamer5574 8 หลายเดือนก่อน

      टंक भाईको प्रथामिकता मा पैसा र सुविधा पर्यो भने नेपाल आउनुहुन्न। नत्र यतिको जुझारु पत्रकार नेपालमा आएर नेताहरूको ज्यादती विरुद्ध लड्नु पर्छ सबै युवाहरु मिलेर।

    • @aashikabudhathoki-6115
      @aashikabudhathoki-6115 8 หลายเดือนก่อน

      Yekdam Sahi ho Mero Pani sahamat x hai

  • @bidurkuikel5430
    @bidurkuikel5430 8 หลายเดือนก่อน +7

    सच्चा राष्ट्र सेबक तपाई हो सलाम छ हजुर लाई अरू पनी जानकारी पाउ ।

  • @shyamdhungel503
    @shyamdhungel503 8 หลายเดือนก่อน +41

    गज्जब को पर्धाफास गर्नु भयो।🫡येस्तै अरु भिडियो को पर्खाईमा छु। कुलंगार,भ्रष्टचारी र देश द्रोही मैले पनी चिन्नु छ। मुरी मुरी धन्यबाद।

  • @dewangurung3311
    @dewangurung3311 8 หลายเดือนก่อน +6

    तपाईं यतिधेरै ज्ञान भएको मान्छे राबी जि को सल्लाहकार मा बस्नुपर्यो अनि भ्रस्टाचार निर्मुल पार्न सजिलो हुन्छ ।

  • @sharada5383
    @sharada5383 8 หลายเดือนก่อน +71

    प्रमाण सहित दिई घोटाला हरूको पर्दाफास गर्नुहुने सरलाई धन्यवाद।
    अब
    छानबिन गर्न अझ बढि सजिलो हुन्छ होला।

  • @dipeshprasai
    @dipeshprasai 8 หลายเดือนก่อน +4

    तपाईँको खोज पत्रकारिताको लागि हृदयदेखी नै सलाम छ ।

  • @kappa633
    @kappa633 8 หลายเดือนก่อน +137

    Dherai ramro tanka sir ekdum ramro kura gardai hunu huncha. Nepal ma bhastachari lai faasi lagaune niyam na aaye samma kei hunna. Nepal ma darr nai bhayena j pani garna thale chada arajak desh bhayi sakyo. Dherai bhanda dherai bhastachari ko mukhauto kholdai garnu hola

    • @TechTanka
      @TechTanka  8 หลายเดือนก่อน +22

      Thanks a lot for the support 🙏🏻❤️

    • @pasangnorbusherpa5694
      @pasangnorbusherpa5694 8 หลายเดือนก่อน +6

      यसरी नै अघि बढ्नुस भ्रष्टाचारीहरुलाई नङ्ग्याइउदै जानुस । नेपाल आमाको आशिर्वाद सदैव तपाईमाथी रहिरहोस। शुभकामना

    • @vijaybudhathoki6231
      @vijaybudhathoki6231 8 หลายเดือนก่อน +4

      Thanks sir❤ love you

    • @sanjeebbhatta12
      @sanjeebbhatta12 8 หลายเดือนก่อน +1

      Tff

    • @madhavdhital
      @madhavdhital 8 หลายเดือนก่อน +2

      @TechTanka you are doing great job sir, I really appreciate what you are doing. I hope to meet you soon.

  • @shyamdongol5946
    @shyamdongol5946 8 หลายเดือนก่อน +2

    यस्तै कुरा हरु अझ नखुलेको कुरा हरु खुलाइदिनु हुन अनुरोध गर्नु हाम्रो गरीब देश र गरीब जनता का लागि, धेरै धेरै धन्यवाद सर।

  • @Balen_shah_fan123
    @Balen_shah_fan123 8 หลายเดือนก่อน +143

    रवि लामिछानेले यो बिषयमा पनि कडा एक्सन चालनुपर्छ

    • @texaschainsaw8304
      @texaschainsaw8304 8 หลายเดือนก่อน

      Rabi afai chor banisakyo

    • @b.pcreation1272
      @b.pcreation1272 8 หลายเดือนก่อน +1

      एकदमै सहि हो

    • @smnlama362
      @smnlama362 6 หลายเดือนก่อน +2

      त्यो आफै फटाहा हो ,कसरी गर्छ

    • @swapnilux
      @swapnilux 5 หลายเดือนก่อน +1

      Tyo pani fataha niskiyo

    • @keshavbhandari6785
      @keshavbhandari6785 5 หลายเดือนก่อน

      4 mahina bhayo makho marenan dai le

  • @manojchimariya9019
    @manojchimariya9019 8 หลายเดือนก่อน +15

    तपाइलाइ धेरै धेरै धन्यवाद ! म तपाइको सबै भिड्योहरु हेरिरहन्छु, तपाइले यो कुरालाइ निरन्तरता दिनुहोला, यो नेताहरु र अहिलेको यो सिस्टमलाई अझै नाङ्गोझार गर्दै रहनुहोला, पाथिभरा माताले तपाइको रक्षा गरून् !

  • @ratnaprasadkhanal1632
    @ratnaprasadkhanal1632 3 หลายเดือนก่อน +1

    प्रष्ट प्रमाण सहित जानकरी दिनुभएकोमा धन्यवाद ।

  • @sushikhanal9822
    @sushikhanal9822 8 หลายเดือนก่อน +38

    तेहि पनि म चोखो छु भनेर धाक लगाउन छोडैनन , हे मेरो देस का नेता र कर्मचारि😢😢

    • @keshavbhandari6785
      @keshavbhandari6785 5 หลายเดือนก่อน

      हाम्ले भोट हाल्न छोड्दैनौ

  • @BeniThapa-rs4fe
    @BeniThapa-rs4fe 5 หลายเดือนก่อน +3

    अैना देखाई दिनुभयो दाहाल बाबू सलाम छ।

  • @milanrai6293
    @milanrai6293 8 หลายเดือนก่อน +10

    हजूर सारै निडर व्यक्ति हुनुहन्छ आदर्णिय टंक दाई। यसरिनै हामिलाई साथ दिनुहोला दाई हजूर ❤🙏

  • @khemlawati8663
    @khemlawati8663 3 หลายเดือนก่อน +1

    खोजमुलक एबं मेनतपूर्ण समाचरको लागि धनयबाद यो क्रिया निरन्तर रहोस ।

  • @nareshgurung1314
    @nareshgurung1314 8 หลายเดือนก่อน +11

    जय नेपाल तपाईंको कुरा नेपालको सोझो सिधा जनता सम्म पुगेको छ जय होस अब माथिका तहमा पुगेर तपाईंको कुराले क्रान्ति ल्याउन ।

  • @ratanmalla1586
    @ratanmalla1586 8 หลายเดือนก่อน +2

    सल्युट छ दाजु🙏हजुर जस्ता प्रखर दक्ष अनुभवि योग्य होनहार युवाको कमि छ नेपालको राजनितिमा🙏

  • @chandbahadurrana9629
    @chandbahadurrana9629 8 หลายเดือนก่อน +8

    सत्य बोल्नु भएकोमा धन्यबाद छ सत्य को जित अवस्य हुन्छ असत्य को हार अवश्य नै हुनेछ त्यो समय भनेको एहि समय हो बुझि राखे हुन्छ दलाल नेताहरु को दिन गन्ती शुरु भएको छ जनता जागि सकेको छ थाहाँ छ कि छैन देश र जनतालाई बचाउनुपर्छ भन्ने मान्यता छ मेरो 🔥🔥🔥🔥🔥 जय नेपाल इ सबै लाई सक्दो कारवाही गर्नु पर्छ सरकार

    • @ramshrestha832
      @ramshrestha832 8 หลายเดือนก่อน

      chorharu sabai lae jutale hanera deshnikala garnu parcha.

  • @_sanunofficial706
    @_sanunofficial706 3 หลายเดือนก่อน +1

    उच्च सम्मानका साथ सलाम छ सर ❤good work

  • @subashpoudel2779
    @subashpoudel2779 8 หลายเดือนก่อน +3

    कति राम्रो खोज तलास गर्नुहुन्छ दाई यार 100% proof kura haru दिनु है keep it up❤❤

  • @amarmagar9106
    @amarmagar9106 8 หลายเดือนก่อน +3

    तपाईँको खोज पत्रकारीप्रति उच्च सम्मान👏👏🙏

  • @YADAVBHANDARI33
    @YADAVBHANDARI33 8 หลายเดือนก่อน +18

    अब टंकजीले जस्तै सबैले आ-आफ्नो ठाउबाट भ्रस्टचारी र कुशासनअको भण्डाफोर गरौ

  • @ghanshyamkhanal5
    @ghanshyamkhanal5 8 หลายเดือนก่อน +2

    तपाईँको खोज पत्रकारिताको लागि धेरै धेरै धन्यवाद। तपाईको यस्ता भिडियोले देशभक्तहरूलाई दलालहरूको कुकृत्य थाहा पाउँन सहज भएको छ।

  • @yubarajlama777
    @yubarajlama777 8 หลายเดือนก่อน +2

    टांका सर हजुर ले भ्रष्टाचारी को जसरी अनुसन्धान गर्दै भन्डाफोर गर्नु भएको छ ! त्यसरी नै नेपाल को कानुन ले पनि त्यसैगरी साथ दिनु भएको भए ! नेपाली जनता कहिले पनि दुख पाउने थिएन होला ! नेपाल को जनतालाई यति सम्म अन्धो बनाइएको छ! यी पापी भ्रष्ट हरुले सधैं यसरी हजुरको साथ होस! god bless you tanka sir ❤❤🙏🙏🙏

  • @mohankunwar-c5o
    @mohankunwar-c5o 8 หลายเดือนก่อน +5

    सच्चा खोज पत्रकारिता को लागि नमन सर 🙏🙏

  • @sandipyonzon92
    @sandipyonzon92 8 หลายเดือนก่อน +4

    एकदमै राम्रो video, यि फटाहा हरुलाई यसरि नै नङ्ग्याउनु पर्छ ।

    • @bikalpaa
      @bikalpaa หลายเดือนก่อน

      🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏

  • @Basant-kz3wr
    @Basant-kz3wr 8 หลายเดือนก่อน +3

    Hajur धेरै धेरै धन्यबाद अब भोट दिदा 100 पटक शोच्छेर दिनु पर्छ

  • @SurajSingh-qu1vf
    @SurajSingh-qu1vf 8 หลายเดือนก่อน +1

    धेरै धेरै धन्यवाद छ टन्क दाहाल जिउ देश देखि बाहिर भयर पनि हजुर लाई आफ्नो देश यति धेरै माया देखेर खुसी लाग्यो अझै र सधै यसै गरि भ्रष्टाचारको जालो पर्दा फास गर्दै गर्नु होला 🙏🙏

  • @RamchandraGurung-v5z
    @RamchandraGurung-v5z 3 หลายเดือนก่อน

    टंका दहल सर तपैं ले दिये को समाचार मलाई सारै मन पर्छा र देश लाई माया गर्ने नेता हारू कोई पनि छैना भ्रष्टाचारी नेता हारू बाट देश बचाउनु पर्यों,तपैं हारू जस्तो विज्ञ हारू मिलेर । नेता हारू र आधिकारी हारू अनि न्यायाधीश हारू मिलेर देश लाई खोखला बनायों युवा शक्ति लाई रोजगार विहिन बनायों नेपाली हारू को ईमानदारी बेचेर खायों चोर हारू ले।

  • @Bk-zz2jl
    @Bk-zz2jl 8 หลายเดือนก่อน +4

    सुचना र चेतना प्रबाहाको लागि धेरै धन्यवाद छ।

  • @sunilsubedi577
    @sunilsubedi577 หลายเดือนก่อน

    हजुरलाई धन्यवाद ,यस्ता भ्रष्टाचार गर्नेकाे भण्डारफाेर गर्नु पर्छ।अरु पनि लेराउनुस

  • @visionnext100years5
    @visionnext100years5 8 หลายเดือนก่อน +3

    तपाईको यस्ता भिडियोले देशभक्तहरूलाई दलालहरूको कुकृत्य थाहा पाउँन सहज भएको छ। धन्यवाद

  • @karsangsherpa9080
    @karsangsherpa9080 6 หลายเดือนก่อน

    धेरै खुशी व्यक्त गर्न चहान्छु।धेरै धेरै गम्भीर सूचनाहरुलाइ तपाईंले जनता सामु रखिदिनु भएको मा।

  • @GokulGyawalipersonal_space
    @GokulGyawalipersonal_space 8 หลายเดือนก่อน +5

    तपाईंले बोल्ने र पोल खोल्ने आट गर्नुभएकोमा धेरै धेरै धन्यवाद🙏

  • @chandra-1
    @chandra-1 8 หลายเดือนก่อน +1

    नेपालमा भ्रष्टाचार नियन्त्रण र राज्नितिमा नैतिकता अनि पारदर्शिता सुधार भयो भने एस्को धेरै प्रतिशत श्रेय तपाइलाइ जानेछ र तपाइँको मुल्यांकन इतिहासले पनि अवस्य गर्ने छ।plz keep going on and on.

  • @Prajol_manas
    @Prajol_manas 8 หลายเดือนก่อน +1

    तपाईंको खोज अनुसन्धान लागि सलुत

  • @mingaha4772
    @mingaha4772 8 หลายเดือนก่อน +1

    like ,share ,comment मज्जाले गरेको छु है सर , भ्रष्टाचारिहरुको अनुहार सबैले थाहा पाउन र तपाईहरु जस्तो देशलाई माया गर्ने ब्यक्ति र देश बनाउछु भन्ने नेताहरुलाई इनिहरुले फसाउन वा दुख दिन सक्छन तेति बेला जन्ताले चिनेर तापाईहरु जस्तो देश प्रेमी देश भक्तिहरुलाई जन्ताले बचाउन भन्ने सोचले सकेको share गर्ने गर्छु 🙏

  • @BasantaBabucha
    @BasantaBabucha 8 หลายเดือนก่อน +2

    अब हाम्रो देश नेपालको विकास गर्ने हो भने सबै भन्दा पैला, प्रशास्तई ठुला ठुला जेल निर्माण गर्नु पर्यो अनि कर्मचारी नेतालाई कोच्नु पर्यो अब हाम्रो देश नेपालको विकास गर्ने हो भने सबै भन्दा पैला, प्रशास्तई ठुला ठुला जेल निर्माण गर्नु पर्यो अनि कर्मचारी नेतालाई कोच्नु पर्यो

  • @madhusudanbhattarai7626
    @madhusudanbhattarai7626 6 หลายเดือนก่อน

    सहि भिडियो सहि समयमा लयाउनू भयो। वधाइ छ। यो दूरसञ्चार मा विकल पौडेल लाइ मात्र किन कारवाही??तत्कालीन मनत्रीहरू र उच्चस्तरीय कर्मचारीहरूलाई पनि कारवाहिको दायराभित्र लयाउनू परदछ। यो केशमा अखतियारले खूटटा कमाउनू हूदैन है ???

  • @bishuofficial2954
    @bishuofficial2954 8 หลายเดือนก่อน +6

    Sir ko research video laai mah respect garxu .love from Jhapa .❤❤❤

  • @guptapoon1974
    @guptapoon1974 8 หลายเดือนก่อน

    सलाम छ, Tanka sir यसरी नै पर्दा फास गर्दै जानु होला ,देश का धमिराहरुलाई सबैले चिन्नु पर्छ .

  • @BirazTLimbu
    @BirazTLimbu 8 หลายเดือนก่อน +9

    अब यो विषय मा गृह मन्त्री रबि ले एक्सन लिनु पर्छ ।

    • @aakashpoudel429
      @aakashpoudel429 8 หลายเดือนก่อน

      खुत्तियो

  • @SxR4
    @SxR4 8 หลายเดือนก่อน

    हेलो टंक सर । तपाईको प्रस्तुती लास्टै दामी छ । तपाई लम्बे रेशको घोडा जस्तै लाग्छ । एउटा अनुरोध छ , अहिले बिदेशमा रहने नेपालीहरूको कमाई बैधानीक बाटो नभै आधा भन्दा बढी हुन्डीको माध्याम बाट यताको यतै नेपालको त्यतै तरिकाले ठुलो आर्थिक अपचलन गरिदैछ । यसमा नेपालका ठुला व्यवसायीहरू , नेताहरू, र प्रशासनहरूकै मिलेमतो धेरै छ । आज बिश्वका ठुला देशहरूमा यो Money Laundering को केश हत्याकै हाराहरीमा राखिनुले पनी देशको निम्ती कती घातक छ भन्ने कुरा प्रष्ट हुन्छ कृपया यसमा एउटा खतरनाक प्रोग्राम बनाउनुहोस । अनुरोध छ

  • @narayanshrestha4709
    @narayanshrestha4709 8 หลายเดือนก่อน +3

    This guy us the best fit for the nepal governmet adviser for information department

  • @purushottamneupane
    @purushottamneupane 8 หลายเดือนก่อน

    क्या गजब छ है नेपालमा ।।
    हार्दिक धन्यवाद छ सर हजुरले यस्तो सटिक रूपमा सबै तथ्य समावेस गरी भ्रष्टाचारको पर्दाफ़ाश गरिदिनु भएकोमा ।।

  • @joshisandeep8717
    @joshisandeep8717 8 หลายเดือนก่อน +3

    Editing is improved alot. Shadows, keying, rotoscope sfx is improved...

  • @minarai-f1v
    @minarai-f1v 8 หลายเดือนก่อน

    धेरै धेरै धन्यवाद टंक सर यति ठुलो भ्रस्टाचार गर्ने यस्तो व्यक्ति पौडेल लाई अगाडी ल्याइदिनु भएको मा 👍

  • @anishmaharjan7912
    @anishmaharjan7912 8 หลายเดือนก่อน +4

    Sabai le Tanka Ji li like ra RESPECT gardinus ❤❤❤❤

  • @sarojacharya8722
    @sarojacharya8722 8 หลายเดือนก่อน +1

    सर तपाई हो नेपालको गृहमन्त्री कि अक्तीयार प्रमुख ! यस्तो प्रमाण त सायद नेपाल पुलीसले पनी पत्ता लगाऊन सक्दैन् ! ❤

  • @kissnachhetri5034
    @kissnachhetri5034 8 หลายเดือนก่อน +2

    नेपालका कुनै नेता पनि देश बनाउन नभएर देश डुबाउन राजनितिमा लागेको हो भनेर प्रष्ट छ।

  • @sadhuramkhatri5884
    @sadhuramkhatri5884 8 หลายเดือนก่อน

    ठुलो कमिशनको जालो उजागर गरिदिनु भएकोमा धेरै धेरै धन्यवाद ...!!

  • @dineshbaijalipunmagar-v6n
    @dineshbaijalipunmagar-v6n 8 หลายเดือนก่อน +5

    अख्तियार ले छिटो भन्दा छिटो कदम चाल्नु पर्ने देखियो

  • @surendralingdam3787
    @surendralingdam3787 8 หลายเดือนก่อน +1

    One of the BRAVE.. Solute Mr Tank Dahal 🙏🙏

  • @DAWICK711
    @DAWICK711 8 หลายเดือนก่อน +4

    Thank you for 30 subscribers 😢

    • @thunder3303
      @thunder3303 8 หลายเดือนก่อน

      Kera vann news herr nakarai

  • @chhiringsherpa-zg7op
    @chhiringsherpa-zg7op 3 หลายเดือนก่อน

    सत्य तथ्य कूरा बाहिर ल्याएर नेपाली जनताको पक्क्षमा काम गर्नू भएकोमा बधाई छ आज हरेक नेपाली मनमा टंक ❤

  • @DhirBam
    @DhirBam 6 หลายเดือนก่อน

    यस्ता सुचना हामी सर्बसधारण जन्ता सम्म पुर्याउनु भएकोमा धेरै धेरै धन्यवाद सर

  • @2P_SUPER
    @2P_SUPER 8 หลายเดือนก่อน

    दस बर्से जनयुद्धको परिणामले भएको सकारात्मक उथलपुथल भन्दा हजुरको खोज पत्रकारीताले दसौं गुणा बढी परिवर्तन ल्याओस शुभकामना छ 🎉🎉🎉

  • @MR.SABIN.ADHIKARI
    @MR.SABIN.ADHIKARI 8 หลายเดือนก่อน +1

    अस्ती भर्खर NTC को Share किनेको छु आज यो के सुन्दै छु 😞😞

  • @bbkhadka9773
    @bbkhadka9773 8 หลายเดือนก่อน

    येस्तो खोज मुलक प्रस्तुतको लागि धेरै धेरै धन्यबाद। धेरै नेपालिको आँखा खुलाइ दिनु भो। तर एउटा कुरा : प्राय जस्तो अख्तियारमा परेका मुद्दाहरु सर्कारी पक्षले हारेको छ भन्ने सुनिन्छ। के यो सत्य हो? ऐले सम्म कति भ्रस्टाचारका मुद्दाहरु सरकारले जितेको छ र कस्ता कस्ता मुद्दाहरु हारेको छ? यस्बारे पनि विडियो बनाउनु भो भने धेरै थहा हुन्थो।
    टेस्तै अदालतमा हुने भ्रष्टाचारका बारेमा पनि एक video बनाउनु परो। धन्यबाद।

  • @bhusanmukhiya9821
    @bhusanmukhiya9821 8 หลายเดือนก่อน

    ❤❤love you bro....यसरी नै खुलाउन पर्छ। सटीक छ हरेक कुरा।

  • @karansingh208
    @karansingh208 8 หลายเดือนก่อน

    तपाइको भिडियो कहिले आउँछ भनेर पर्खि बस्छु तर तपाइको जस्तो स्तरीय भिडियो बनाउन समय पनि त लाग्छ । बुझेको छुँ । लामो यात्राको शुभकमना❤❤❤❤❤

  • @bishnushrestha322
    @bishnushrestha322 8 หลายเดือนก่อน

    यो खोज अनुसन्धान सहितको भिडियो को लागि धन्यबाद टन्क जि 👏👏🙏🙏

  • @manishgautam8510
    @manishgautam8510 8 หลายเดือนก่อน

    What a amazing analysis Tanka ji...great ..keep the good work going...

  • @dineshpandit8610
    @dineshpandit8610 8 หลายเดือนก่อน +1

    दाजु हजुरको भिडियो कहिले आउँछ भनेर किरेर बसेको हुन्छु जब भिडियो को notification आउँछ तब सबै काम छोडेर भिडियो हेर्छु। देशलाई तपाईजस्तो मान्छेको खाचो छ।

  • @lifeguardinuae
    @lifeguardinuae 8 หลายเดือนก่อน

    दाई, अनि यो त पद को खेल मात्र को भिडियो भयो अब तिनीहरूले गरेको भष्टाचार को पूरा भिडियो लिएर आउनुपर्यो।धन्यवाद।

  • @pujaec6149
    @pujaec6149 8 หลายเดือนก่อน +1

    नेपालकाे विज्ञान तथा प्रविधि मन्त्रि अथवा अनुसन्धान प्रमुख बन्नुपर्ने मान्छे हाे तपाइँ सलुट छ

  • @tshiringlama9227
    @tshiringlama9227 6 หลายเดือนก่อน

    धेरै राम्रो सर । यस्तै कर्तुत हरु शर्ब्जनिक गर्नु पर्छ ।।

  • @bikramjha6271
    @bikramjha6271 3 หลายเดือนก่อน

    अत्यन्तै राम्रो धन्यवाद

  • @manojpun4988
    @manojpun4988 8 หลายเดือนก่อน

    एउटै मन कति पटक जित्नु हुन्छ टंक दाहाल सर । 💕💕💕🙏🙏🙏🇳🇵🇳🇵🇳🇵

  • @sharadaprasaddhakal9213
    @sharadaprasaddhakal9213 8 หลายเดือนก่อน

    भ्याए भ्याए नेपाललाइ !! यि कूजातहरुले ! यिनलाइ त जेल सजायले मात्रै पुग्दैन । यिनलाइ त छाला काडेर नूनचूक लाएर झुन्ड्याएर मार्दिनुपर्छ ! यस्ता सूचना गरिदिने Tanka जीलाइ धेरैधेरै धन्यबाद !!!

  • @khemlawati8663
    @khemlawati8663 7 หลายเดือนก่อน

    जनजिज्ञाशु खोज मुलक जानकारी निरन्तर रहोस धन्यबाद !

  • @shambushambu7993
    @shambushambu7993 8 หลายเดือนก่อน

    धेरै राम्रो जानकारी दिनु भयो !येसको लागि धन्येबाद !

  • @lilabaniya5925
    @lilabaniya5925 8 หลายเดือนก่อน

    Thank you Sir
    You came up with this VDO which I am have requested to you very early….
    Gajab Chha Hamro Nepal !!!

  • @gobindashrestha7493
    @gobindashrestha7493 3 หลายเดือนก่อน

    Tanka Dahl Bhai जे गरी राख्नु भा छ ठीक तर नेपाल गएर कामगर्छु भनेर नभन्नु होला , यी सारा चोरहरूले कसिंगर खोजेर त्यो सफल हो कि असफल हो मुद्दा हाल्न जान्छ ।

  • @merochoicedigitaltv7652
    @merochoicedigitaltv7652 8 หลายเดือนก่อน

    खाेज पत्रकारिताको क्षेत्रमा तपाईंले पुर्‍याउनु भएको याेगदान अतुलनीय छ सर तपाईंको कदममा हाम्रो पुर्ण समर्थन छ । भ्रष्टाचारीकाे जराे उखेल्नुपर्छ ।

  • @prameshrai8442
    @prameshrai8442 7 หลายเดือนก่อน

    Salute खोज पत्रकारिता र जानकारीको लागी।

  • @purnabhandari2056
    @purnabhandari2056 8 หลายเดือนก่อน

    तपाईं को खोज तथा अनुसंधानलाई सलुट छ सर।

  • @merochittrawedding558
    @merochittrawedding558 8 หลายเดือนก่อน

    Thank you for your information. Keep going

  • @kepee2011
    @kepee2011 7 หลายเดือนก่อน

    Great !thanks a lot for elabouration.

  • @dipaksoni936
    @dipaksoni936 7 หลายเดือนก่อน

    जनचेतनाको लागी धेरै धेरै धन्यवाद सर

  • @sabalnepal93
    @sabalnepal93 8 หลายเดือนก่อน

    याे खोजका लागि धेरै धन्यवाद !

  • @sagarchaulagai2964
    @sagarchaulagai2964 8 หลายเดือนก่อน

    यतिको जानकारी दिदा दुस्मन आइलाग्लान सचेत रहनुहोला , देश प्रेमी हुनुन्छ हजुर❤❤❤

  • @moultree
    @moultree 3 หลายเดือนก่อน

    Here's a refined comment for your video:
    Mr. Dhakal, thank you so much for your insightful video on uncovering real corruption in Nepal. I am genuinely impressed by your work and hope to see more videos that open the minds of Nepali people and shed light on these critical issues. Keep up the great work.

  • @BBRischainaRai
    @BBRischainaRai 6 หลายเดือนก่อน

    Ramro suchana dinu vaeeko ma dhanyabad sir///

  • @ramsundarthapa7944
    @ramsundarthapa7944 8 หลายเดือนก่อน +1

    😢😢हे भगवान हामी नेपाली 😢😢 । हजुरलाई धेरै धेरै धन्यवाद ❤

  • @prana775
    @prana775 หลายเดือนก่อน

    Very thorough investigation. When system fails and special interest ( politicians, govt staff) run amok - it is लुटत्रन्त.

  • @HariThapamagar-v7l
    @HariThapamagar-v7l 8 หลายเดือนก่อน

    Dheraii dheraii dhanyabad hjr lai hjr ko yo shayog lay Nepal parewortan Huna ma dherai thulo sahayog hune xa

  • @indragurung5561
    @indragurung5561 7 หลายเดือนก่อน

    स्पष्ट जानकारी दिनु भएकाेमा धन्यवाद ।