सर नमस्कार मलाइ सर्टिभिकेट को खाली ठाउँमा अक्षर हरु कसरी भर्न सकिन्छ ,त्यो बारे सिकाइ दिनु न,,जस्तो मेरो स्कुल को सटिभिकेर्ट A4 साइज मा छ ,त्यस को खाली ठाउँ मा करिरी आवश्यक वर्ड टाइप गरि प्रीन्ट गर्न सकिन्छ ,,प्रमाणपत्र पहिले नै छापिसकिएको छ।
तरिका सबै यहि भिडियो अनुसार गर्नुस् । भर्नुपर्ने ठाउँमा सबै मिलाइसकेपछि excel को certificate format लाई मात्रै Delete गर्नुस् अनि printer मा तपाईं सङ्ग भएको format राखिदिनुस् ।
मलाई यो भिडियो अत्यन्त उपयोगि लाग्यो ।धन्यवाद
Not easy, but very useful. Thank you, sir.
Thanks sir this is very easy to prepare certificates.
कस्तो राम्रो तरिका
Thanks sir
यसमा photoshop बाट भन्दा excel बाट नै certificate templete बनाउदा धेरै राम्रो हुन्छ सर, त्यो तरिका पनि सिकाउनुस, मैले पनि वनाएर चलाउदै छु
Excel बाट नै certificate बनाएको भिडियो अलि पहिला नै upload भैसकेको छ सर हेर्नुहोला ।
nice voice my love
Sir ms excel ma grade sheet euta page ma duita grade sheet kasari print garne???
Different Colour lai vlookup kasari garna sakinxa sir
Can I have a soft copy please
Sir yo formate mail garna mildaina
सर नमस्कार मलाइ सर्टिभिकेट को खाली ठाउँमा अक्षर हरु कसरी भर्न सकिन्छ ,त्यो बारे सिकाइ दिनु न,,जस्तो मेरो स्कुल को सटिभिकेर्ट A4 साइज मा छ ,त्यस को खाली ठाउँ मा करिरी आवश्यक वर्ड टाइप गरि प्रीन्ट गर्न सकिन्छ ,,प्रमाणपत्र पहिले नै छापिसकिएको छ।
तरिका सबै यहि भिडियो अनुसार गर्नुस् । भर्नुपर्ने ठाउँमा सबै मिलाइसकेपछि excel को certificate format लाई मात्रै Delete गर्नुस् अनि printer मा तपाईं सङ्ग भएको format राखिदिनुस् ।
मलाई उपलब्ध गराई दिनु सर
येस्को फाइल डाउनलोड गर्न मिल्दैन
Galti vay kasari milauney
फरम्याट इमेल गर्न मिल्दैन सर