रुसमाथि युक्रेनको आक्रमण किन मौन छ रुस || Bishwo Ghatana

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 28 ต.ค. 2024

ความคิดเห็น • 700

  • @kaalmahakaal3693
    @kaalmahakaal3693 2 หลายเดือนก่อน +86

    तेस्रो विश्वयुद्धयो पृथ्वीबाट मानव सम्पदाको अन्त ।एउटा सुन्दर नव युगको सुरुवात ।

    • @aashishlim3924
      @aashishlim3924 2 หลายเดือนก่อน +6

      Kyaa jaaney Maha gyani hau 😂

    • @SantosRai-yy2nm
      @SantosRai-yy2nm 2 หลายเดือนก่อน

      Sahi bad ​@@aashishlim3924

    • @BikramMagar-c7k
      @BikramMagar-c7k 2 หลายเดือนก่อน +2

      म र एउटा केटी बाचोस 😂

    • @JuliGagar
      @JuliGagar หลายเดือนก่อน

      ​@@BikramMagar-c7k2:38 😢

    • @aashishlim3924
      @aashishlim3924 หลายเดือนก่อน

      @@BikramMagar-c7k varai kt teh gay rey kyaa😂😂

  • @subash-v3n
    @subash-v3n 2 หลายเดือนก่อน +226

    रुसले जसरी नि युद्ध जित्नुपर्छ भन्ने जती एक ढिक्का हुनु है ❤️❤️🇳🇵🇳🇵

    • @arjantamang
      @arjantamang 2 หลายเดือนก่อน +16

      Yestroo jitxaa mug* kasaileyy jit Daina bujisss

    • @santoshpandey6078
      @santoshpandey6078 2 หลายเดือนก่อน +2

      Me too.

    • @vpn407
      @vpn407 2 หลายเดือนก่อน +10

      Ghanta ni jitdaina muji russia le ..naam matra ko strong ho russia vitra vitrai khokro vaisakyo

    • @tangsangthalang1795
      @tangsangthalang1795 2 หลายเดือนก่อน +8

      Dimak khuskeko manxe

    • @anamak2000
      @anamak2000 2 หลายเดือนก่อน

      अमेरिका रूस दुबै भतुवा देशहरू हुन ।
      हामी ले अमेरिका र रूस को एम्बेसिलाई बन्द गरेर चाईन र ईन्दिया दुबैसँग राम्रो सम्बन्ध बनाउन जरूरि छ ।

  • @ShyamChhetri-gb7qy
    @ShyamChhetri-gb7qy 2 หลายเดือนก่อน +63

    विश्वमा शान्तिः छाओस्।

    • @PAIN-hc2or
      @PAIN-hc2or 2 หลายเดือนก่อน +6

      America ko aantya nai biswo Santi ko suruwat ho

    • @euwarajshrestha5142
      @euwarajshrestha5142 2 หลายเดือนก่อน +4

      ​@@PAIN-hc2orअमेरिका सकियो भने युरोप रसिया अनि एसिया चीन ले सक्काउँछ । अमेरिका छ र उनीहरूले साना देश हरु लाई आक्रमण गरेको छैन ।

  • @ukishdhamiofficial1701
    @ukishdhamiofficial1701 2 หลายเดือนก่อน +55

    हामी शान्तिका अग्रदुत भगवान गौतम बुद्ध जन्मेको देशका नागरिक हौं
    युद्ध को सपोर्ट होईन 😥😥शान्ति खोज्ने हो 💜💜त्यसैले पक्ष विपक्ष भएर आपसमा हामी नेपाली दाजुभाई गाली गलौच नगरेकै राम्रो🙏दुर्गा माताले सब्बैको रक्षा गरून् 🙏🙏अशान्ति बिश्वमा पशुपतिनाथले सम्पुर्ण नेपालीको रक्षा गरून् 🙏🙏🙏
    🎉❤❤Miss You All Guise❤❤❤❤

  • @RameshShrestha-oz4hw
    @RameshShrestha-oz4hw 2 หลายเดือนก่อน +93

    रुस युक्रेनको युद्ध नाटक धेरै भयो वारपारको युद्ध हुन पर्यो।।।

    • @20nu1
      @20nu1 2 หลายเดือนก่อน +5

      Abo yo 3rd world war ko sanket ho ra hunai parcha

    • @NovaNode-36
      @NovaNode-36 2 หลายเดือนก่อน +2

      😂😂 wait wait
      Hatar na gara

    • @ShalikramKhatri-wh5cn
      @ShalikramKhatri-wh5cn 2 หลายเดือนก่อน

      ​@@20nu1इनी देश बाट होइन तेस्रो युद्द हुन्छ तर नेपाल बाट यो धर्म र जात को आधारमा जुन अहिले मोलाउँदैछ नेपाल मा ! किन कि हिजो को त्यो रिस अझै ताजानै छ मुगल हरुलाई ! त्यही भएर उ चाहन्छकी जसले उसलाई धपायो तिनीहरू एक आपसमा लडेर मरुन! त्यसपछि उसलाई चीन सङ्ग लडनु तिनै दुश्मन ले साथ दिने छन् भन्ने उनीहरुलाई विश्वास छ ! बस उ त समय को पर्खाइमा छ!र उनीहरू त्यही समय छिटो ल्याउने कसरी भन्ने बाटो खोजी रहेका छन् !

    • @gr_cholung
      @gr_cholung 2 หลายเดือนก่อน +8

      यो फ्रिफायर पबजि गेम जस्तो होर मरेपछि सक्यो फ्रिफायर जस्तो बाचिन्नत भाई😂😂

    • @manojshorts474
      @manojshorts474 2 หลายเดือนก่อน

      Yo comment chai babbal lageu hai😂 Kura Pani Sahi xa 💯​right @@gr_cholung

  • @nawarajsunuwar3964
    @nawarajsunuwar3964 2 หลายเดือนก่อน +57

    तेस्रो विश्व युध्द जसरी नी हुन्छं किनकी यिनीहरूले धेरै हतियार बनाइसकेको छ र यो हतियार सजाएर राख्न लाई बनाएको होइन, यिनीहरूले अनेकौं बहाना बनाएर तेस्रो विश्व युध्द गर्न बाध्ये गर्छ र तेस्रो विश्व युध्द

    • @chaalllaaann8294
      @chaalllaaann8294 2 หลายเดือนก่อน

      Hunxa hola Tara hamro paalaa maa chai hoina

  • @rimixbindas5210
    @rimixbindas5210 2 หลายเดือนก่อน +110

    बाघ 2 दुई कदम पछि हट्नु भनेको 4 कदम अगडी झम्टिनको लागि हो। युक्रेन आफै रुसको आहारा हुन गैरहेको छ।

    • @itk4391
      @itk4391 2 หลายเดือนก่อน +2

      Mero mind ko cmt 😂😂😂

    • @elpimparajuli
      @elpimparajuli 2 หลายเดือนก่อน +2

      Haha funny

    • @debasisbajgai7890
      @debasisbajgai7890 2 หลายเดือนก่อน +2

      Motivated comment

    • @Sapana8885
      @Sapana8885 2 หลายเดือนก่อน

      2.5 lakh sena gumaisakyo re russiale. Khoi biswas garnuki nai.

    • @Axieem_vlog
      @Axieem_vlog 2 หลายเดือนก่อน +2

      @@Sapana8885gumna ta ukrine ko ni gumya hola but news nikaldaina

  • @maheshkhatiwada0775
    @maheshkhatiwada0775 2 หลายเดือนก่อน +101

    ईतिहास साक्षी छ हेर्दै जानुस रुस ले defend को लागि भन्दै आणविक हत्यार प्रयोग गर्न यो खेल हुँदै छ।

    • @opvideoc2753
      @opvideoc2753 2 หลายเดือนก่อน

      😂😂😂😂

    • @sudipbudhathoki2847
      @sudipbudhathoki2847 2 หลายเดือนก่อน

      मेरो बिचारमा रुस थाकिस्क्यो। अब आणबिक हतियार बिना लडाइ गर्न सक्दैन।।

    • @SarojRayamajhi-to2dp
      @SarojRayamajhi-to2dp 2 หลายเดือนก่อน +6

      J garera bhayeni Rus le jit nai parxa

    • @bambahadurghatane512
      @bambahadurghatane512 2 หลายเดือนก่อน +2

      जापानमा अणबिक हतियार प्रयोग गरेर अमेरिका बिश्वमा बेज्जती कमाएको भएर रूसलाई रूक्रेनमा आणबिक हतियार प्रयोग गर्न बाध्य पारेर म मात्र होईन रूसले पनि त प्रयोग गर्यो युक्रेनमा भनेर देखाउन छ अमेरिकालाई ।

    • @youngwarrior999
      @youngwarrior999 2 หลายเดือนก่อน

      😂😂😂😂
      😂😂😂

  • @jibanghimire661
    @jibanghimire661 2 หลายเดือนก่อน +7

    रुस ले गरुन्जेल केही नै भयेन अहिले युक्रेन ले आक्रमण गर्दा नेपाली लाई चिन्ता छ ।।

  • @Hiiddentesla
    @Hiiddentesla 2 หลายเดือนก่อน +66

    यो युक्रेनहरू आडमा हिरो बनेको छ यो जाठोएकै चोटी सकिन मन रैछ क्या हो आफ्नो छिमेकि सग नमिलेर अमिरकाको इसारामा हिडेको छ

    • @TarulWarlord
      @TarulWarlord 2 หลายเดือนก่อน

      Nepallai des banna nadina 1947 ma Nepalko UNma chirne prayas rokeko thiyo tero Rus le..
      Ajha tyei russiya ko support garcha jatha.

  • @BirBahdur-zl3wb
    @BirBahdur-zl3wb หลายเดือนก่อน

    Taja khabarko lagi dhannebad .

  • @chhatrakoirala2605
    @chhatrakoirala2605 2 หลายเดือนก่อน +2

    सुनामी आउनु अघिकाे सन्नाटा...

  • @कृष्णचन्द्रसन्ज्याल
    @कृष्णचन्द्रसन्ज्याल 2 หลายเดือนก่อน +4

    ठुलोमाछा रुस ले सानो माछा युक्रेन मा हमला गरेकोले अन्नेदेशले सहयोग हुनुपर्छ युक्रेन लाई ❤❤

  • @Damarneupane
    @Damarneupane หลายเดือนก่อน

    म शान्ति नैै 🎉🎉🎉🎉🎉🎉🎉🎉चाहानछु❤❤❤❤❤❤❤

  • @amarbahadurreshamimagar
    @amarbahadurreshamimagar หลายเดือนก่อน +1

    Jesus with ukerans .

  • @rabinkhadka6349
    @rabinkhadka6349 หลายเดือนก่อน +1

    रुस ले चिन सङग सहयोग मागनु पर्छ

  • @madanghotanegurung105
    @madanghotanegurung105 2 หลายเดือนก่อน +16

    युद्ध सुरु भएको २ वर्ष बढी भयो ! अहिलेको परिस्तिथि हेर्दा लाग्छ, शान्ति वार्ता भन्दा पनि अन्तिम निर्णायक युद्ध सुरु होला जस्तो छ जुन दुःखको कुरा संसारको लागि धेरै भयानक छ !!

  • @ujwaldls2216
    @ujwaldls2216 2 หลายเดือนก่อน

    ताजा ताजा खबरका लागि अनुरोध गर्दछु।

  • @ramthapabalamimagar1408
    @ramthapabalamimagar1408 2 หลายเดือนก่อน +25

    यो तेस्रो बिस्वोउद्ध गराउने सङ्ग्केत हो।

    • @उत्तमशाक्य-ज4झ
      @उत्तमशाक्य-ज4झ 2 หลายเดือนก่อน

      मिल्ने कसरी जब कि युद्ध रुसले शुरु गरेको हो नि । आफ्नो देशको भुभाग गुमाएर मिल्ने हो त ?

  • @GyanuRana-h1c
    @GyanuRana-h1c 4 วันที่ผ่านมา

    Dherai.ramro
    ✔️✔️✔️✔️✔️🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @olijivanolijivan6798
    @olijivanolijivan6798 2 หลายเดือนก่อน

    धेरै राम्रो जानकारी मुलक भिडियो सर हजुर

  • @krishnamagar109
    @krishnamagar109 2 หลายเดือนก่อน

    एकतर्फि बयान ।

  • @dorjelama2878
    @dorjelama2878 หลายเดือนก่อน +1

    हजुर कसको पछे मा हुनु हुन्छ म चै रूसको पछे मा छु है मित्र ज्यु हरु भन्दै यहाँ हरु बाट बिदा लिदै छु धन्यवाद

  • @lokendraksee7650
    @lokendraksee7650 2 หลายเดือนก่อน +25

    रसियन सेना र पुटिन ले जाल थपेका थिए,😊 अहिले यूक्रेन त्यही जालमा फसी सक्यो अब पालो रूस को हो , अब पुटिन चुप लागेर बस्ने छैनन् अब पुटिन पैलो Target युक्रेन हो भने दोस्रो पोल्याण्ड हो ❤❤❤🇳🇱🇳🇱🇧🇬🇧🇬 म चाई रूस को support गर्छु अनि हजुरहरू नि 😂

    • @manoj-t6u4d
      @manoj-t6u4d 2 หลายเดือนก่อน +1

      tyo ta samaya le batauxa😂😂

    • @ukishdhamiofficial1701
      @ukishdhamiofficial1701 2 หลายเดือนก่อน +2

      Bro हामी शान्तिका अग्रदुत जन्मेको देशका नागरिक हौं
      युद्ध को सपोर्ट होईन 😥😥शान्ति खोज्ने हो 💜💜
      Regular School Janu ❤❤❤❤School ma PaDna paunx yasta kura🎉❤❤

    • @jagannathrijal2527
      @jagannathrijal2527 2 หลายเดือนก่อน +3

      हामी नेपाली शान्ति प्रेमी छौ । त्यसैले कसैको पक्षा वा विपक्षमा लाग्दैनौ । युद्ध जसले परे पनि त्यो निन्दनीय छ । रुस , अमेरिका , चीन जस्ता ठुला देशको साना देश प्रतिको दादागिरी अति भो । 🤐🤐

    • @ukishdhamiofficial1701
      @ukishdhamiofficial1701 2 หลายเดือนก่อน

      @@jagannathrijal2527 yes💜💜Kaku Hami Nepali Shantu khojne ho💜💜🙏

    • @kamalrai55
      @kamalrai55 2 หลายเดือนก่อน +1

      हाम्रो नेपाल शान्तिपूर्ण देश र कसैले आज सम्म आक्रमण गर्ने बाताबरण नबनेको देशले चाहि किन अमेरिका सपोर्ट रुसको सपोर्ट भन्ने आफुलाइ परेको दिन एकतर्फि सहयोग लिने या बिरोध गर्ने

  • @vpn407
    @vpn407 2 หลายเดือนก่อน +3

    Yo channel le manxe tarsaune kaam matrai garxa kei huni wala xaina kasaile kei chinta nagarnu hola hai ❤❤

  • @syamTamang-b5m
    @syamTamang-b5m หลายเดือนก่อน +1

    नेपाली कति मयो

  • @HukumMagar-c8u
    @HukumMagar-c8u 2 หลายเดือนก่อน

    Janakariko lagi dhannyabat

  • @KrishnaSubedi-e1u
    @KrishnaSubedi-e1u 2 หลายเดือนก่อน +7

    रुसले सानो देश भनेर हेपेर युक्रेन माथि हमला गर्न मिल्ने के युक्रेनले चै सधैं आफ्नो भुमि खरानी भाको हेरेर बस्नु पर्ने रुसको दादागिरि भढि भयो युक्रेन माथि परमाणु रुस संग मात्र होइन युरोपको देश संग पनि छ यो लडाइँ रुसले हार्नै पर्छ नत्र बार्ता गरेर युक्रेनको भुमि सबै फिर्ता गरेर आफ्नो देश फर्किनुको बिकल्प छैन

  • @harrymitrakoti7238
    @harrymitrakoti7238 2 หลายเดือนก่อน +3

    रुसको अन्तिम विकल्प परमाणु हतियार हो अन्य रुसी हतियारको काम छैन ! जत्तिनै खोके पनि हुनेवाला केहि रहेनछ ! हामी नेपाली प्रो रुसी र प्रो चाइना हुनु बेकार छ !

  • @shivpradhan2180
    @shivpradhan2180 2 หลายเดือนก่อน

    जयहोस❤❤❤

  • @bhimrai3237
    @bhimrai3237 2 หลายเดือนก่อน +32

    अव लण्डन र न्युयोर्क खरानी हुनुपर्छ

    • @purandikalpana
      @purandikalpana 2 หลายเดือนก่อน

      Yo sabai Américale garda Vako ho America chai arulai ladaudai biswama hami ramro shanti Des vandaibiswalai aafno kabjama rakhna khojne yo jasto naramro des sansarma Aru chainaa Aba khyalmathii khyal gardai bidha Mathi syaal hunu parxaa

    • @narupartel6398
      @narupartel6398 2 หลายเดือนก่อน +1

      त्यो भन्दा पहिला आफै खरानि हुन्छ

    • @anujsapkota502
      @anujsapkota502 2 หลายเดือนก่อน

      ​@@narupartel6398 kalki lai kali le kharani banaune bhanya samjhane pani chamkane Mlechha haru ko binash suru bhayo. Vladimir Putin nai kalki ho. America re neto kali ho.

    • @freedom5224
      @freedom5224 2 หลายเดือนก่อน

      ​​@@anujsapkota502दोस्रो विश्व युद्धपछि science and technologi मा प्रतिस्पर्धा गर्दा सोभियत युनियन 15 ठाउँमा टुक्राटुक्रा भयो,😂कुटनैतिकमा अमेरिकालाई जित्छु भन्नु यो भन्द हास्यास्पद अरु के हुन सक्छ ?😂😂रूस केहि पनि होईन अहिले अमेरिकाको लागी मुख्य चाइना हो, चाइनाले यदि ताइवानमा आक्रमण गरे ,😂 चाइना पनि 3/4 ठाउँमा टुक्रिन्छ, यो मेरो कमेन्ट screensurt गरेर राख्ने है।😂

    • @anujsapkota502
      @anujsapkota502 2 หลายเดือนก่อน

      @@freedom5224 Teti khera soviet ma sadharan manche ko shashan thiyo. Aile kalki avatar tya ko satta ma chha. Kasari mlechha haru binas bhai raheko chha tyo tyo ukraine ko halat bata tha hunchha. Yedi sakne bhaye America le tyai garnu parne.Paschim desh ma Petrol mahangi, Khane kura mahangi, bhok mahangi, Kapada mahangi tyo bata analyisis garna sakinchha kalki ko chal bhanya ke ho. Asti bharkar neto jasto arko organization asian le kholisakyo. Jun din south Asia choyo america ko kaal suru bhayo. Ravan, Sikandar, British, Hitler ko binas ko karan pani Dakshin Asia ho. Bistarai paschima mlechha haru ko euro, pound ra dollar dharasayi hunchha ra tyo pani america ko aile ko loan bata tha hunchha. Western mlechha haru le nepal ra bangladesh chunu nai uniharu ko binash leela ko bhawisyabani ho.

  • @madanghotanegurung105
    @madanghotanegurung105 2 หลายเดือนก่อน +3

    बास्तवमा भन्नु पर्दा युक्रेन पुटिनको चक्रव्यूहमा फसिरहेको छ ! २ वर्ष देखि पुटिन आणविक हतियार युक्रेन माथि चलाउन अनेक बाटो खोजिरहेको बेला आत्मरक्षाको लागि आणविक हतियार जुनसुकै देशले चलाउन सकिन्छ ! पुटिन यही चाहन्थ्यो कि युक्रेन रसिया माथि आक्रमण गरोस् अनि आत्मरक्षाको लागि भनी आणविक हतियार चलाउने, यही दाउमा अहिले शत्रुलाई आफ्नो भित्री भूभाग सम्म आउन दिई रहेको छ ! स्मरण रहोस्, जर्मन संगको युद्धमा पनि यस्तै चाल चालेको थियो ! अर्को कुरा, धेरै जसो सहयोग अमेरिका हालको राष्ट्रपति रहुन्जेल मात्र हुने हुँदा, जे गर्नु छ हालको अमेरिका राष्ट्रपति रहुन्जेल मात्र हुँदा युक्रेन यसरी रसिया माथि आक्रामक देखिन्छ !

    • @kamalrai55
      @kamalrai55 2 หลายเดือนก่อน

      कुरा तेति मात्र होइन यहा युक्रेनले रुसमा आक्रमन गर्नु को कारण अब युक्रेनमा नि नेटोले परमाणु हतियार दिने निधो गरेको र यसको बाताबरण मिलाउदै गरेको हुन सक्छ यात गोप्य तरिकाले दिइसकेको हुन सक्छ ।नत्र भने परमाणु शक्ति भएको देशमाथि आक्रमण गरेर जमिन कब्जा गर्ने आट कसैले गर्दैन । तर यो कुरा तत्काल थाह हुदैन । कि त स्थिति चरम सिमामा पुगेर रुस र नेटो बिच सम्झौता हुदा कि दसकौ पछि इतिहासमा मात्र थाहा हुन्छ किनकि यस्तो घटना पहिले नि धेरै भैसकेको छ

  • @KrishnaSubba-b3q
    @KrishnaSubba-b3q 2 หลายเดือนก่อน +1

    God blast ukren

  • @tikabahadurpariyar-f9h
    @tikabahadurpariyar-f9h 2 หลายเดือนก่อน +3

    जे होस जस्ले जे भने पनि अब नेपाली नेताहरुलाई पाखा लगायर नेपाली जन्ता ले हाम्रो देस बचाउन लागि पर्ने छ चाहे पहिलो या र्दोस्रो या तेस्रो बिस्वो युद्ध होस नेपाल जहिलै अगाडी बढनु पर्छ

  • @khusiramchoudhary7577
    @khusiramchoudhary7577 2 หลายเดือนก่อน

    Ramro lagyo

  • @krishnarosan666
    @krishnarosan666 หลายเดือนก่อน

    Ramro lageyo

  • @mahendrajoshi9984
    @mahendrajoshi9984 2 หลายเดือนก่อน

    ❤❤❤❤ सर जानकारी समय मा चाहियो

  • @devendrasherchan4766
    @devendrasherchan4766 2 หลายเดือนก่อน +1

    hunu parxa aba ||| world war pani samaye ko mag ho

  • @prathnarai3781
    @prathnarai3781 2 หลายเดือนก่อน

    Best video.

  • @PurnabahadurKc-td9fs
    @PurnabahadurKc-td9fs 2 หลายเดือนก่อน

    Sunna payako ma dherai ramro lagyo

  • @August9TN
    @August9TN 2 หลายเดือนก่อน +1

    मानव जातिले आफ्नो विनास आफै गर्दै छ ।

  • @khemsaud6247
    @khemsaud6247 2 หลายเดือนก่อน +5

    रुसले जसरी युद्ध जित्नुपर्छ 🙏

    • @TarulWarlord
      @TarulWarlord 2 หลายเดือนก่อน

      Kina? Ta ni dictator ship support garne manche hos ho?

  • @prabhatbhatta2423
    @prabhatbhatta2423 2 หลายเดือนก่อน +8

    बिश्व घटना परिचालित छ।

    • @Sureshbohara108
      @Sureshbohara108 2 หลายเดือนก่อน

      Ho ho mali Pani video herdai Garda tha vo , towards rasiya.

    • @ukishdhamiofficial1701
      @ukishdhamiofficial1701 2 หลายเดือนก่อน

      Ko bat k vaneko 😂😂

    • @Sureshbohara108
      @Sureshbohara108 2 หลายเดือนก่อน

      @@ukishdhamiofficial1701 जो यो विश्व घटना बाचन गर्छन् नि उनि ब्यक्ति रसियाली राष्ट्रपति पुटिनको ससुरा भन्ने कुरा बाहिर आएको छ 🤕 खै।

    • @hemantbohara2422
      @hemantbohara2422 2 หลายเดือนก่อน

      Mug nepali Bina USA war jitnai na sakne hora😂😂

    • @ukishdhamiofficial1701
      @ukishdhamiofficial1701 2 หลายเดือนก่อน

      @@hemantbohara2422 vaii ko laai ho muji vaneko💜

  • @pravakarxtrm
    @pravakarxtrm 2 หลายเดือนก่อน

    Thanks for the update

  • @diwanraut1021
    @diwanraut1021 2 หลายเดือนก่อน +6

    सिकाई सबक ! त तानाशाहले प्रयोग गर्ने जस्ता हतियार उनीहरुसंग चाहिँ छैनन् र ! जस्ता तस्तै आई हाल्छ नि ।

  • @abinraja
    @abinraja 2 หลายเดือนก่อน +1

    Good

  • @nawarajsunuwar3964
    @nawarajsunuwar3964 2 หลายเดือนก่อน +18

    Video चै बनाकै बनाई गर्नु पर्छ है दाई एक दिन नहेर्दा video किन आएन आज भन्ने हुन्छ🙂 मलाई चै अन्तरिक्ष सम्बन्धी विषय मन पर्छ😐 यो रूसले युक्रेन लाई खरानी बनाउँछ, कसले कसरी बुज्छ तर रुसको परमाणु हतियार छ रूसले परमाणु हतियार हान्न सक्छ युक्रेन माथी जस्काे कारण तेस्रो विश्व युध्द निम्तियाउन सक्छ उता यदि चीनले ताइवान माथी आक्रमण गर्यो भने अमेरिका सँग Fight पर्छ र उत्तर कोरियाले चिन लाई सहयोग गर्छ जसको कारण तेस्रो विश्व युध्द निम्त्याउन सक्छ😢

  • @yambahadurshrestha6877
    @yambahadurshrestha6877 2 หลายเดือนก่อน +4

    पुटीनले अमेरीका तुरुन्तै ध्वस्त पार्न अावश्यक छ

  • @heeratamang
    @heeratamang 2 หลายเดือนก่อน +42

    रुस पुरानो खेलाडि हो ... हेर्दै जाउ ... आणविक हतियार छोड्ने निहुको खोजिमा छ उ ... कुन दिन सबैको सात्तो खान्छ ...

    • @madoontechnical2530
      @madoontechnical2530 2 หลายเดือนก่อน +5

      Anii aaruuu lee chaiii haat maa keraa leeraa basekaa xann raaa😂😂

    • @elpimparajuli
      @elpimparajuli 2 หลายเดือนก่อน

      HArxa Russia kam xaina

    • @dayaramkatuwal1670
      @dayaramkatuwal1670 2 หลายเดือนก่อน

      तेरो बाउ​@@elpimparajuli

    • @jagannathrijal2527
      @jagannathrijal2527 2 หลายเดือนก่อน

      सातो मात्रै होइन यदि आणविक हतियारको प्रयोग रुसले गर्यो भने सम्पुर्ण मानव जातिकै बिनास निश्चित छ । यस्तो गर्यो भने रुस सबै भन्दा अपराधी हुने छ ।

    • @sandessarma1469
      @sandessarma1469 2 หลายเดือนก่อน

      Russia le nuclear bomb sure hanxa ..
      Putin le haar mandaina..
      Haar manne paristhitima sabai marera marxa

  • @bhubanrai5397
    @bhubanrai5397 2 หลายเดือนก่อน +6

    जसरी हुन्छ बिश्व को जनसंख्या 90% घटाउनु हो। रोग खोप र भाइरस उत्पादन र लडाइँ गरेर । हामी बुझ्ने कहिले यो सबै मान्छे मारने उधेस्य हो।

  • @AviChaudhary-q1n
    @AviChaudhary-q1n 2 หลายเดือนก่อน +3

    युक्रेनको तर्फ बात UK & US को आर्मी अनि अरु नेतो रास्तहरु आफ्नो आफ्नो आर्मी पठाइएको छन (नोत जबसम्म रुसले facebook,youtube,inastragram,twitter, whatsapp,map etc जति प्रयोग गर्छ तेति अनसेफ हुन्छ किनकी इ सबै एप अमेरिकाको कन्त्रोलमा हुन्छ)

  • @rajankharel9397
    @rajankharel9397 2 หลายเดือนก่อน

    अब हुन्छ विश्व युद्ध,,,

  • @shermadinesh6292
    @shermadinesh6292 2 หลายเดือนก่อน +43

    रुस पछाडि हट्नु भनेको रुस भित्र पस्ने जोसुकै होस त्यो पुरै सक्किनु हो , । इतिहास ले त्यहि भन्छ

    • @sanchalimbu1950
      @sanchalimbu1950 2 หลายเดือนก่อน +1

      को सकिन्छ हेरौंला ।

    • @manoj-t6u4d
      @manoj-t6u4d 2 หลายเดือนก่อน

      😂😂😂

    • @worldhighlights8294
      @worldhighlights8294 2 หลายเดือนก่อน +1

      Ho real kura ho yo chai
      Ukraine ma Russia pasyo Russia la 4 lakh soldier gumauna paryo
      Aaba Ukraine Russia pasyo
      Russia Lai jhan sajilo vayo Ukraine mathi hamla garna lai

    • @jibanBomjan-xk5cl
      @jibanBomjan-xk5cl 2 หลายเดือนก่อน +1

      ​@@sanchalimbu1950 Ukraine le jetinu vane akasa bata tara ghranu ho

    • @pawangiri7185
      @pawangiri7185 2 หลายเดือนก่อน

      ​@@sanchalimbu1950may the God grants Victory to The Russia

  • @DharamGurung-t9c
    @DharamGurung-t9c 2 หลายเดือนก่อน

    Good information

  • @gumbahadur8297
    @gumbahadur8297 2 หลายเดือนก่อน

    Sahi lagyo

  • @DeviPoudel-el3vl
    @DeviPoudel-el3vl 2 หลายเดือนก่อน

    Good news

  • @purunepal8546
    @purunepal8546 2 หลายเดือนก่อน

    Thank you for the news

  • @Tilakkc1244
    @Tilakkc1244 2 หลายเดือนก่อน +2

    Op tarsho bisho uda 🙏🙏🙏🤞

  • @KESABKHATRI23
    @KESABKHATRI23 2 หลายเดือนก่อน

    अधिनायकवादहरुकाे अन्तय हुन विश्व शान्तिका लागि जरुरि छ।

  • @kiranmaharjan6461
    @kiranmaharjan6461 2 หลายเดือนก่อน +7

    अब अमेरिकी साम्राज्यबाद लाई समाप्त नै गनु॔ परयो

    • @kamalrai55
      @kamalrai55 2 หลายเดือนก่อน

      अमेरिकाले यो युद्द लडेको जस्तै कुरा गर्येउ त हो

    • @TarulWarlord
      @TarulWarlord 2 หลายเดือนก่อน +1

      Ani TH-cam kasari chalaunchas? 😂😂
      USA le banaidiyera chalauna pako TH-cam.

    • @BokaDada-sx6di
      @BokaDada-sx6di 2 หลายเดือนก่อน

      ​@@TarulWarlordयुद्द नहोस

    • @Sabinmagar-m7c
      @Sabinmagar-m7c 2 หลายเดือนก่อน

      ​@@kamalrai55 हतियार र सेना दिई सक्यो आफै लडे जस्तै हो अमेरिका

    • @kamalrai55
      @kamalrai55 2 หลายเดือนก่อน

      American mercenary ho bhann sakinch tara aadhikaarik rupamaa kahaa sena pathako chh x american sena tyahaa aako bhaye yatinjelamaa lagbhag parmanu yuddko pahilo yug dekhisakinthiyo

  • @dilipbabu374
    @dilipbabu374 2 หลายเดือนก่อน

    हावा कुरा

  • @RR-nepal75
    @RR-nepal75 2 หลายเดือนก่อน +17

    यो भिडियोको सन्देसले मलाइ सारै चिन्तित तुल्यायो 😢साउदिबाट

    • @sandessarma1469
      @sandessarma1469 2 หลายเดือนก่อน +1

      Xutti liyera ghar aau boro

    • @MilanThapa-p8m
      @MilanThapa-p8m 2 หลายเดือนก่อน

      अवस्था गम्भीर छ care गर्नु होला दाइ 😢😢❤🙏

    • @yankesh3151
      @yankesh3151 2 หลายเดือนก่อน

      Malai pani

    • @vpn407
      @vpn407 2 หลายเดือนก่อน +1

      Chinta linu pardaina yo channel le manxe tarsaune kaam matrai garxa

    • @sanishmgr3122
      @sanishmgr3122 2 หลายเดือนก่อน

      ​@@vpn407 ccnt tv bbc..aru news matra herne garne gareko xau ki bishwo ghatana matra herne garchau,,yo real news ho🤨

  • @20nu1
    @20nu1 2 หลายเดือนก่อน

    Waiting…

  • @narenkanxo4669
    @narenkanxo4669 2 หลายเดือนก่อน +1

    हामि आइपुग्यो

  • @BipinsinghThakuree-h1v
    @BipinsinghThakuree-h1v 2 หลายเดือนก่อน +21

    गल्ती गरेको होइन बदला लिदैछ युक्रिरेन ले🇳🇵🇳🇵

    • @sunlimbu5043
      @sunlimbu5043 2 หลายเดือนก่อน +1

      Alik study gr ani bol kin Russia badhya vo ukreain lae attack grn

    • @bambahadurghatane512
      @bambahadurghatane512 2 หลายเดือนก่อน

      क्षेणीक २ वर्षको लडाईलाई हेरेर कमेन्ट गर्नु उचित भएन ।

    • @kamalrai55
      @kamalrai55 2 หลายเดือนก่อน

      ​@@sunlimbu5043कुरा यसरि बुझ भाइ कुनै पनि पर्माणु हतियार भएको देश्माथि कसैले नि आक्रमण आट गर्दैन यदि आट गर्छ भने उसलाइ नि परमानु हतियार दिएको हुन सक्छ कसैले । रुस्मा युक्रेनले आक्रमण गरेको सन्दर्भमा रुसले भेनेजुएला क्युबा इरानमा पर्मानु हतियार तैनाथ गरेको हल्ला छ हुन नि सक्छ यदि यस्तो हो भने अमेरिका र नेटो पनि चुप्प लागेर त पक्कै बसेको छैन ।यसकारण नेटोले युक्रेनलाइ परमाणु हतियार दिने बाताबरण बनाइरहेको या गोप्य तरिकाले दिइसकेको निहुन सक्छ किनकि अमेरिकाको परमाणु हतियार त पहिले देखि नै युरोपमा तैनाथ छ । रुसमाथि आक्रमण हुनुको कारनको अधिक सम्भावना चाहि यहि हो नत्र तेतिकै आक्रमण चाहि गरेको होइन जस्तो लाग्छ

  • @sanchalimbu1950
    @sanchalimbu1950 2 หลายเดือนก่อน +23

    दादागिरी संधै चल्दैन, सकेको भए, दुई बर्ष अगाडी नै सक्ने थियो तर युक्रेनले जित्नु हामी जस्तो सानो मुलुकको लागि रामरो हो ।

    • @madoontechnical2530
      @madoontechnical2530 2 หลายเดือนก่อน

      Right

    • @mausamirai5946
      @mausamirai5946 2 หลายเดือนก่อน

      Ukren le jitnu vaneko asanti badnu ho kasaiko paket bannuko parinam ukren le vogdaixa barbad vaisakeu ukren

    • @swayamdangol4633
      @swayamdangol4633 2 หลายเดือนก่อน

      Babu yo yuddha kina vayako Hola ta tha xa

    • @sanchalimbu1950
      @sanchalimbu1950 2 หลายเดือนก่อน +1

      Rasiyale 2014 ma Cremea invade occupie garepachhi suru vako ho sathi.

    • @somofficialmusic4024
      @somofficialmusic4024 2 หลายเดือนก่อน

      सक्ने नै भए त्, एउटा आणाबिक बट्ट्न थिचे पुग्छ्, त्यति पनि थाह रैनछ के हो बिश्व को निति नियम हुन्छ भन्ने, नियम उल्लन्घन गर्न भएननि त्

  • @tvparibartan7621
    @tvparibartan7621 2 หลายเดือนก่อน +26

    युक्रेन बुझ्दैन,रूस योजना बद्द तरिकाले सिकार लाई जालमा पार्दैछ,

  • @hemsohangthalanglimbu201
    @hemsohangthalanglimbu201 2 หลายเดือนก่อน

    यो हावा हो!

  • @rojinatamang6507
    @rojinatamang6507 2 หลายเดือนก่อน +1

    पुटिन्को घम्न्डालेगर्द आजा यो दिन आयो ।

  • @anilshahi8737
    @anilshahi8737 2 หลายเดือนก่อน

    He bhagwaan

  • @hempathak7882
    @hempathak7882 2 หลายเดือนก่อน +10

    ईरान इजरायल लडाईमा रसिया सामेल नहोस् भनेर रूस लाई केही समय अल्झाउने, कमजोर बनाउने, शान्ती बार्तामा आउन दबाब दिने उद्देश्यले गरिएको क्षणिक tactical action हो कि।

  • @rahulbista6295
    @rahulbista6295 2 หลายเดือนก่อน +4

    युक्रेन ले सुतेको बाघ लाई चलाएर आफ्नो काल लाई बोलाएको छ। घुस घुस रूस को जमिन भित्र घुस जुन बेला रूस ले आक्रमण गर्छ नी युक्रेनी सेना हरु ले पानी समेत भन्न पाइँदैन। 🙏🙏🙏👍👍👍👌👌👌❤️❤️❤️🌹🌹🌹

    • @sherkc6222
      @sherkc6222 2 หลายเดือนก่อน

      ghanto suteko bhag?? rus kina aaunu ukran ma?? ja garyo thik garyo

    • @rahulbista6295
      @rahulbista6295 2 หลายเดือนก่อน

      @@sherkc6222 बच्चा तिमी यस्तो कुरा बुझ्दैनौ तिमी त युक्रेन अमेरिका लगायत नेटो को सबै देश लाई सपोर्ट गर्दो रहेछौ। जो मलाई बिल्कुलै मन पर्दैन। र अहिले युक्रेन ले रूस को सीमा भित्र पसेर आफ्नो हिरो पन देखाएको छ नि त्यो सब अमेरिका लगायत नेटो को 32 देश ले युक्रेन लाई हात हतियार दिएको कारण ले हो । तिमीलाई त अहिले सम्म यो पनि थाहा छैन कि रूस र युक्रेन युद्ध किन भयो। तेई भएर पहिला हिस्ट्री बुज अनि बल्ल रिप्लाई कमेन्ट गर साला ।😆😆😁😁

  • @KESABKHATRI23
    @KESABKHATRI23 2 หลายเดือนก่อน +1

    research kata bata hunza bisho ghatanako kosailai thaha vaya jankari dim hai❤

  • @DasUrja
    @DasUrja 2 หลายเดือนก่อน

    नेपालमा के के हुदैछ भन्ने जानकारि होस ।यस्तो वाइह्यात कुरा नगर

  • @dharanisubedi9226
    @dharanisubedi9226 2 หลายเดือนก่อน

    Waiting...

  • @santoshkc2130
    @santoshkc2130 2 หลายเดือนก่อน +18

    बाघले एक कदम पछाडी हटेर मात्रै सिकार गर्छ बुझिराख अमेरिका

  • @amritbk7022
    @amritbk7022 2 หลายเดือนก่อน

    saansar ma santi santi aaaos.

  • @ganeshmagar6177
    @ganeshmagar6177 2 หลายเดือนก่อน +4

    परमाणु हतियार धिलै भएनि खसाल्छन ।पुटिन।

  • @aakashgyawali4358
    @aakashgyawali4358 2 หลายเดือนก่อน

    Tqq so much for new information

  • @gamingwithprince3826
    @gamingwithprince3826 2 หลายเดือนก่อน

    hudani ramro hunxa

  • @YamGauchan
    @YamGauchan 2 หลายเดือนก่อน

    good

  • @abidhansapkota1157
    @abidhansapkota1157 2 หลายเดือนก่อน

    आफ्नो राज्यमा आफु टिकिरहन युद्ध गर्ने परिपाटी बढ्दो छ । कुनै सन्कीको नेतृत्वले बिश्व युद्ध सुरु हुन सक्छ । विश्वयुद्ध पश्चात बिश्वको नेतृत्व नेपालले गर्न सक्छ ।

  • @rajendradeshemaru3360
    @rajendradeshemaru3360 2 หลายเดือนก่อน

    अभिमन्यु आफै चक्रब्युहमा फस्दैछ।

  • @dawalamaofficial3610
    @dawalamaofficial3610 2 หลายเดือนก่อน +15

    बिरलो ले खानु आगी मूसा खेलाउछ थाह छ नी,

    • @TarulWarlord
      @TarulWarlord 2 หลายเดือนก่อน

      Tyei.. NATO ra USA le russiya lai siddhyaune bhaye.

  • @Ayushshah2024
    @Ayushshah2024 2 หลายเดือนก่อน +1

    शक्तिको दम्भ। विनाशकालिन विपरीत बुद्धि।

  • @SOLTA_OFFICIAL
    @SOLTA_OFFICIAL 2 หลายเดือนก่อน

    रुसले मात्र धम्की दिने हो।
    युक्रेनले धोबी देको छ

  • @YamDon-y6f
    @YamDon-y6f หลายเดือนก่อน

    ❤❤

  • @Subashrana696
    @Subashrana696 2 หลายเดือนก่อน

    Ramro honi

  • @khagendraGtm-kd3dt
    @khagendraGtm-kd3dt 2 หลายเดือนก่อน +3

    रुस भागीरहेको छैन ,यो लडाईंले युरोप र अमेरिका खरानी बन्न सक्छ!!!!

  • @dharanisubedi9226
    @dharanisubedi9226 2 หลายเดือนก่อน +4

    यो video हेरेपछि त अजै तेश्रो बिश्व युद्द सुरुहोला जस्तो लाग्यो ।

  • @DBchetry440
    @DBchetry440 2 หลายเดือนก่อน +4

    Hari sakyo russ

  • @DeepakKumar-ce5bz
    @DeepakKumar-ce5bz 2 หลายเดือนก่อน +2

    रुस ले ठुलो हतियार पर्योग गर्न जरुरी छ पर्छ

  • @sbthapa5125
    @sbthapa5125 2 หลายเดือนก่อน +5

    जेलेस्कीले युक्रेन खरानी बनाउने भो।

    • @santoshpandey6078
      @santoshpandey6078 2 หลายเดือนก่อน

      आफ्नो देश खरानी बनाओस कि जे सुकै बनाओस तर बाछीटा मेरो देश सम्म नपुगोस। कामना गरौं ।

    • @Sabinmagar-m7c
      @Sabinmagar-m7c 2 หลายเดือนก่อน

      😂😂 nepal lai pani chaina le aafno banawos ​@@santoshpandey6078

  • @santoshbajyu-pp9rs
    @santoshbajyu-pp9rs 2 หลายเดือนก่อน

    dami

  • @tejendrakhadka8820
    @tejendrakhadka8820 2 หลายเดือนก่อน

    good Ukraine🎉🎉🎉

  • @baikunthaadhikari2102
    @baikunthaadhikari2102 2 หลายเดือนก่อน

    Right

  • @ShaktiSunar-c9o
    @ShaktiSunar-c9o 2 หลายเดือนก่อน +1

    Good Ukraine 👍👍👍💪💪💪🐉

  • @krishnamainalimainali6879
    @krishnamainalimainali6879 2 หลายเดือนก่อน

    Right u.

  • @mahendralimbu3083
    @mahendralimbu3083 2 หลายเดือนก่อน

    Good job bro thanks 4 video

  • @JibanDevkota-zs7vu
    @JibanDevkota-zs7vu 2 หลายเดือนก่อน

    तेस्रो‌ विश्वयुद्ध हुनु मानव जातिको अस्तित्व सकिनु सरह हो ।😢