Daate Okhara | दाँते ओखर | राजेशले खोले आमाको पोल | Kamana Oli Vs Rajesh Pariyar | Live Dohori
ฝัง
- เผยแพร่เมื่อ 10 ก.พ. 2025
- Welcome To kamana Oli Official TH-cam Channel
© Kamana Oli
Subscribe Our TH-cam Channel
#Live_Dohori
#Rajesh_Pariyar
#Sarira_Giri
#Kamana oli
तपाईहरुलाई हाम्रो भिडियोहरु कस्तो लाग्छ कृपया हेरेर लाईक,कमेन्ट,शेयर साथै च्यानललाई सब्सक्राईब गर्न पनि नभुल्नुहोला
कलाकारहरुलाई अगाडी बढाउनको लागी तपाईहरुको ठुलो हात हुने गर्दछ तेसैले सधै हौसला प्रदान गर्न अनुरोध गर्दछु
🎼 Original Song
=======================================
Nepali Lok Dohori Song - Daate Okhara /दाँते ओखर
➤ Singer - Pashupati Sharma, Kamala Ghimire, Mohan Khadka,
Manuka Pariyar, Sumi Puri
➤ Lyrics : Netra Aryal
Music - Rishi Khadka
लाईभ दोहोरी भाग : 38
Host:
🎤 Kamana Oli
Lead Singer:
🎤 Rajesh Pariyar
🎤 kamana oli
Supporter Singers:
🎤 Rabina
🎤 Kamana Oli
🎤 Mina Gurung
🎤 Topendra Sir
🎤 Nisha Sunar
🎤 Sumitra Gurung
🎤 Kamal
🎤 Lal Bahadur Gharti Magar
Musician Team :
Flute :
♬ Karan Pariyar
Madal :
♬ Kumar Lamichhane
♬ Govinda Pariyar
KeyBoard :
♬ Game Thapa
Sarangi :
♬ Rajesh Ganderva
OctaPad :
♬ Padam Chhetri
Dholak :
♬ Dipak Samip
Audio Mixing :
♬ Tara Kanta Bk
Camera :
🎥 Tara Kanta Bk,Samip Paudel,Padam Lohagun & Khum Oli (Birahi)
Video Editor : Tara Kanta Bk & Team
=======================================
Owner of
Kamana Oli
=======================================
यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ । Embedding to a website is allowed.
हिरा हो यो बाबु कति खुसी लाग्छ बाबू को गित आउँदा ❤❤
धन्यवाद हजुरलाई बाबुको आवाजलाई मन पराउनु भएकोमा🙏
आमा छोरा को भुमिका गित साहै राम्रो छ म मलेसिया बाट सुन्दै छु
आहा कति मिठो दोहोरी राजेश बाबु ❤❤❤ 🎉❤❤
Jati suneni sunusunau lagni gana rajes babu ko lovely so misssu all asagaei agibarnu hola sanu babu lovely 💞❤️🙏💋💋💋
Yo Babu ko aru Pani aaunu paryo dhori❤❤❤
ठूलो फ्यान बाबु राजेश को
यस्तै साथ सपोर्ट अनि मायाको खाँचो छ बाबुलाई
nikai mitho dohoi❤
भाइ को फेन म त
रमाइलो दोहोरी 👍️👍️👍️👍️
Babal❤
Nice song babu❤❤❤❤❤
Bhai deshkai thulo manxe banxa bhabisya khatra hunxa😊
यस्तै साथ सपोर्ट पाए अवश्य शिखर चुमिन्छ बाबुले😊
बाबू तिमिमा सरस्वतीले वास गरुन् तर यो उमेर भनेकोता पढ्ने पढाई गर्ने उमेर हो तर केही छैन पढाई को साथ् साथै गित संगीत लाई पनि अगाडि बड्नु ओझेलमा न पर्नु
काठमाडौ आउँदा गाएका हुन् अहिले पढ्दैछन बाबू सुनसरीमा
खुशिको कुनै सिमा रहेन😮मीठो आवाजको धनी सबैको प्यारो बाबू राजेश परियार र कामना ओलि बहिनिको मीठो लाईभ दोहोरी फेरि तपाईहरु माझ आईसकेको छ कस्तो लाग्छ हजुरलाई सल्लाह सुझाब अनि प्रतिक्रिया दिनुहोला!🙏🙏❤❤❤
🙏🙏🙏🙏👍👍👍
❤❤❤❤❤❤❤❤❤❤
❤❤❤❤❤🎉🎉
❤🎉🎉❤❤❤
❤❤❤❤❤❤❤❤❤❤❤❤
सम्पुर्ण मा नमस्कर🙏🙏हामी फेरि पनि अर्को नया कोसेली लियर आयका छौ हजुरहरुलाइ कस्तो लाग्छ जस्तो लाग्छ तेस्तै कमेन्ट गर्नु होला ताली गाली सुझाब दिनु होला सनो भाइ रजेश परियार अनि म अफै कामना ओलिको हेरौ हेरौ लाग्ने कोसेली यक पटक हेरिदिनु होला।।🙏🙏😍😍
तपाइको कला गला,प्रस्तुति धेरै राम्रो छ र हामिलाइ धेरै मन पर्छ।र अलि प्रस्तुति हरु व्यापक बनाउन नि जोड दिनु पर्यो
❤❤❤❤❤❤
❤❤
❤❤❤
❤❤❤❤❤❤
❤❤❤❤❤❤
❤❤❤❤❤❤
❤❤❤❤❤