Story धेरै राम्रो।। गीत मा तेति ध्यान गएन मेरो त्यो केटी जो अभिनय को दुनियाँ मा तहल्का मच्चाउने लक्ष्य लिएको छ।। कस्तो real छ यार अभिनय हेर्दाहेर्दै आँखा रसाएर आयो।।। येदि अर्को जुनि हुन्छ भने।। त जस्तो मतलबी सङ्ग कहिल्यै भेट नहोस।।
गाजाको साहारा भिडियो मै उहाको अर्गानिक अभिनय ले मन जितिसकेको थियो यस्मा झन बवाल , वाहा क्या दामि अभिनय, दयाहाङ सङ्ग उहाको एउटा चलचित्रमा अभिनय हेर्ने धोको छ मेरो,
राम्रो अभिनय गर्न चल्तीको स्थापित कलाकार नै हुनुपर्छ भन्ने मान्यतालाई यो भिडियोले गतिलो झापट हानेको छ, कति राम्रो प्रस्तुति, कति अर्ग्यानिक प्रस्तुति ❤❤
हे भगवान कस्तो एक्टिङ हो मैले आज पहिलोपटक फेसबुकमा भिडियो क्लिप देखेर यो भिडियो हेरे महिला कलाकार सुजता बस्याल जी हुनुहुँदो रहेछ। यो लेभलको एक्टिङ कुनै पनि कलाकारमा देखेको थिएन राजेश हमालले जस्तै तपाईँले पनि नेपाली फिल्म इन्डस्ट्रीलाई ३० वर्ष एक्लै काँधमा बोकेर हिँड्न सक्ने क्षमता राख्नुहुन्छ उज्ज्वल भविष्यको कामना
सुन्दर अबिनय अनि मन छुने कथा बस्तु, काल्पनिक भएपनि कतिपयको वास्तविक जिबनसङ्ग मेल खान जान्छ जसले भोग्छ उसैलाई मात्र थाहा हुन्छ सारै मन छोयो🥺😢🙏❣️🙏best of luck all team
केटी मात्रै हैन केटा पनि सफल भैसकेको र बिदेश लाने केटी कै पछि लाग्छन् भन्ने कुरा यो भिडियो र गितको कथा बाट प्रष्ट भएको छ 😢😢लास्टै मन छोयो धन्यवाद सम्पुर्ण टिम मा🎉
गाउँ घरमा मेला पात गर्दा बरेको माया र सङगै जिउने मर्ने बाचा गरेका अल्हरे उमेरका केटाकेटीहरु जब अलि पढ्छन् र शहर पस्छन्। गाउँघर ती सबै कुरालाई ख्याल ठट्टा सम्झेर आफू जस्तै पढे लेखेको र शहरीया खोज्छन्। यो प्राय गाउँघरमा हुने वास्तविक कथा भन्न पनि सकिन्छ। यो गीतको सम्पुर्ण टिम हरुलाई सफलता को धेरै धेरै शुभकामना ! lot's of love from Aayuzehfamily ❤❤❤
Chahe tyo keta hosh wa keti Ma bhanxu Zindagi Ma kaseilai Pani yesto Din dekhna wa bhogna naparosh lastei garo hunxa Ziuna bhanda marna sajilo lagne garxa 💔🥲 Lot's of love from India Assam💙
भाग्यमा नलेखेसी बिन्ति बिसाउंदैमा देखेको सपना सबै साकार नहुदो रहेछ, आफ्नै कथा व्यथा जस्तो लाग्यो निकै भाबुक तुल्यायो , एकदम उत्कृस्ठ अभिनय सुजाता दी ,आगामी दिनमा अझ उत्कृस्ठ सिर्जना पस्कनुहुनेछ भन्दै हार्दिक शुभकामना, ह्याप्पी दशैँ।
Tiktok मा देखेर हेर्न आको,हेर्दा हेर्दै आँखा भरि आँसु भयो। यस video मा सबै नयाँ अनुहार देखेँ मैले तर उहाँहरूको अभिनय(कला) भने unbelievable/amazing छ। यस video को अभिनय, ठाउँ साथै सबै पक्षहरू एकदम natural छ त्यसैले पनि मलाई साह्रै मन पर्यो। सबै team लाई मेरो मनै देखि शुभकामना 🎊💐❤️🙏🏻
अभिनयको दुनियाँमा धेरै छन कलाकार तर कसैले मन जित्न सकेको थिएन यो पूरा भिडियो हेरेर चिना नामको भुमिकाले मेरो मनमा छुयो उज्ज्वल भबिस्यको कामना 🙂🙂 #यादी आर्को जुनि पाउछ भने तो जस्तो मत्लबी सगँ कहिले भेट नहोस
उहाँ कलाकारहरुलाई मैले त पहिलो चोटि देखे तर अत्यधिक मन्पर्यो सारै मन छुने कथा सारै राम्रो अभिनय धेरै चोटि दोराएर हेरे मैले सबैजनालाई सम्मान र कामना छ फेरि फेरि यस्तै यस्तै सबैको मन मुटुमा बस्ने खाल्को भिडियो हरु अपेक्षा गर्दछुम🙏❤️❤️❤️❤️👏👏👏👏👏👏👏👏
Nepal ka top hero heroni ko banda Pani kada acting 😢xa big rescpt all team 🙏👍kate khera aasu aayo aakha ma herda herdai thaha 😢nai vayana super Outstanding 🙏👍
Congratulation Merina Ghising and best wishes for your better singing career. Story concept of this video is heart touching. Acting of our main character ( Sujata Basyal ) you nailed it just keep rocking. Best wishes to the entire crew member. ❤❤❤❤
एकदम मार्मिक भिडियो गित र उहाहरुले गर्नुभएको अभिनय हेरेर मेरो आँखा नै रसायो यो माया भन्ने चिजै यस्तै हो फेरि फेरि यस्तै भिडियो लिएर आउनुहोला प्रतीक्षा गरेर बस्नेछु ठूलो पर्दामा छिटै देख्न पाइयोस❤❤❤
Please subscribe this channel and help us to grow this channel. We are purely dedicated to help new comers in music world!!
Part 2 please 🥺💔🙏
Me
❤❤❤
😢😢😢😢
Best of luck
को हुन हौ यिनी महिला कलाकार..यस्तो अर्गानिक कलाकार...यस्ती स्वादिलो अभिनय आहा मन्त्र मुग्ध बनायो...यहाँ को अझै सधै उन्नती प्रगति भोइ रहोस शुभकामना ❤❤❤
Suzata basyal ❤वहाँ बैनिको tiktok पनि एकदम अर्गानिक हुन्छ
Mutu nai xune hai❤
sujata basyal ra bikram rana magar dubai jana yuwa pustako arganik kalakaar hun best of luck for both.❤
चिना हामिले खोजेकै नायिका हुन भन्दा फरक परदैन ।हुन चै के हुन उनि
गित भन्दा कथा हराएको बर्ष का प्रकाश को कथा जतिकै स्तब्ध बनाउने रैछ
रुईयो नी 😭😭
@@ranamaskey7027के छ अईडि चै उहाको?
गीत भन्दा कथा राम्रो। ❤ यदि अर्को जुनी हुन्छ भने, त जस्तो मतलबी संग भेट नहोस।😊
😭😭😭😭😭
Honi😢😢😢😢
Same😢😊
😢😢
छोरा मान्छेले गरे मतलबी स्वार्थी रे छोरी मान्छेले गरे बाध्यता रे।😢😢
Story धेरै राम्रो।। गीत मा तेति ध्यान गएन मेरो त्यो केटी जो अभिनय को दुनियाँ मा तहल्का मच्चाउने लक्ष्य लिएको छ।। कस्तो real छ यार अभिनय हेर्दाहेर्दै आँखा रसाएर आयो।।। येदि अर्को जुनि हुन्छ भने।। त जस्तो मतलबी सङ्ग कहिल्यै भेट नहोस।।
Mero man Kai Kura vannu vo.... acting chahi 🔥 ho....keti KO....
th-cam.com/video/-xc5MTCpf8I/w-d-xo.htmlsi=vjc5WPqXA45uDN31
Real aargenik avinaya
चिना चाई असली कलाकार।।। कति राम्राे अभिनय
नेपाल को चर्चित कलाकार भनौदा हरु को भन्दा चिना को अभिनय धेरै भन्दा धेरै उत्कृस्ट !! यस्ता कलाकार लाइ :स्थान पाउदैन नेपाल मा
•जिन्दगिमा चाहेर पनि पाउन नसक्ने कुराहरू अलि वढी नै प्यारो लाग्ने रहेछ । 😢
Honi 😢
Sai ho ❤
Shahi ho
😢😢😢😢honi hjr
😢😢😢
टीकटकमा हेरेर youtube search गरेर यो गीत हेर्न आउने को को हुनुहुन्छ येत है येता🤚🤚🤚
🙋♀️
Mo pani same
Ma pani tik tok bata hai
Ma xu hai 😅
Ma pni same
Congratulations मेरिना अनि सम्पुर्ण टिम लाई गित राम्रो छ सफलताको धेरै धेरै शुभकामना ❤️❤️
3 घण्टाको फिलिम हेरेको जस्तै भयो (एक दमै ) मन परयो
Same short but sweet cha video
😢
th-cam.com/video/-xc5MTCpf8I/w-d-xo.htmlsi=vjc5WPqXA45uDN31
"यदी अर्को जुनी हुन्छ भने तँ जस्तो मतलबी संग चै कहिले पनि भेट नहोस!!"
मन छुने डाईलग।।
गाजाको साहारा भिडियो मै उहाको अर्गानिक अभिनय ले मन जितिसकेको थियो यस्मा झन बवाल , वाहा क्या दामि अभिनय, दयाहाङ सङ्ग उहाको एउटा चलचित्रमा अभिनय हेर्ने धोको छ मेरो,
गीत त खासै मिठो लागेन तर कथा चाई साह्रै मार्मिक छ कलाकार हरुको काम साह्रै राम्रो लाग्यो ।
सफल्तामा पुग्नलाई जस्ले साथ दिन्छ सफल भएपछि मान्छेले त्यो मान्छेलाई बिर्सन्छ सचिकै यो कथा हेरेपछि कति बेला आँसु खस्यो पत्तै भएन❤
सहि भन्नू भयो🙏🙏
Seme
Sath nai naxodepani sath xodna badhya banaune hudaraichha
ओहो यस्तो मिठो मन छुने उत्कृष्ट अभिनय र क्रोरियो ग्राफरलाई चाहिँ सलाम छ है गितको सब्द पनि मार्मिक हो स्वरले त्यति न्याय दिएन 🙏🙏
th-cam.com/video/-xc5MTCpf8I/w-d-xo.htmlsi=vjc5WPqXA45uDN31
राम्रो अभिनय गर्न चल्तीको स्थापित कलाकार नै हुनुपर्छ भन्ने मान्यतालाई यो भिडियोले गतिलो झापट हानेको छ, कति राम्रो प्रस्तुति, कति अर्ग्यानिक प्रस्तुति ❤❤
कलाकारिताको एक उदाहरणिय पात्रहरु सम्पुर्णमा नमन। ❤❤ विशेष गरि Female Actor को भबिस्य एक्दमै उज्यालो देख्छु। सुभ कामना। 😊🤗🇳🇵
🫰💜
गाँजा को साहारा गितको भिडियो मा हेर्नू भयो ? अभिनय त क्या बबाल लाग्छ उहाको ,
अर्को भाग पनि चाहियो भन्ने हरु यता हाजिर हुम त
me
Me part 2
ma pani xu part too ko parkhaima❤
❤❤❤
part 2
चिना भन्ने पात्र्ले कसम मन जितिन प्रगतिको बाटोमा पाइलाहरु सधै अगाडि बढिरहुन सुभ कामना
कथा राम्रो रहेछ 😮😮😮😮
कथा नै सहि ! वास्तविक जिबन मा मान्छेले माया प्रेम लाएर किन धोका दिन्छ है 😢😢😢
यो नानीको अभिनय देखेर कसम भनेको यति भावुक बनायो वाउ।अभिनय नभई वास्तविक हो जस्तो लाग्यो। यदि अभिनयको कदर हुन्छ भने साचिकै अवार्ड दिलाउन पर्छ यिनलाई।
यो भिडियो ले अहिले को हाम्रो बेरोजगारी ले बढेको समस्या समाजको यथार्थ लाई झल्काएको छ. बाध्यता 💔
female artist ko emotion display kasto real ho .. got teary eyes
कस्तो भावुक बनायो यो भिडियोले,,,, मीठो शब्द चयन अनि मार्मिक र उत्कृष्ट अभिनय,,, धेरै धेरै बधाइ तथा उज्वल भबिश्यको शुभकामना 💐💐💐💐💐🙏
यो होनित अभिनय भनेक एउटा गितमा फिल्म बनेको छ ।नमन कलाकार अनि गितकारलाई।😍😍😍😍😍❤❤❤❤❤
कती स्वार्थले भरिएको छ यो संसार। आजकल यस्तै भैराहेको छ । धेरै जसो मान्छे को लाइफ संग match भयो होला यो गीत। मन छोयो ❤❤❤❤
th-cam.com/video/-xc5MTCpf8I/w-d-xo.htmlsi=vjc5WPqXA45uDN31
यो गित मा केही छैन तर यो कलाकार बैनी ले साच्चिकै मन जितिन wow
बल्ल तल्ल भुलेको थिए ...
फेरि मुटु छेडेरै गयौ हैन..?
फेरि कहिले रुदिन भनेको थिए,
खसाइ छाड्यौ है आंशु😭😭😭
❤❤❤❤
😢😢
Same mero pni story dekhe maile pni aashu lukaii janti lai vojan badeki thiye 😢😢😢😢
@@simafor-j3w ❤️🙏🙏❤️
@@shreejanamoktan ❤️🙏🙏❤️
गित त यस्तै उस्तै हो तर कथा र कलाकारले गरेको अभिनय तारिफ योग्य छ।। सलाम छ महिला कलाकार लाइ🙏🙏♥️♥️
यो भिडियोले बितेको दिन फेरि सम्झायो 😢😢😢😢😢 राम्रो छ भिडियो
म जस्तो पहिलो माया मा धोका खाएको मान्छे! यो गित गित भन्दा पनि कथा ले साचिकै मन अमिलो भयो। आँखा रसायो। सिद्देको पत्तै पाईन कसम 🙏
सारै मन रुहायो गीत भन्दा अभिनय सारै मन पर्यो
part 2 चाहियो केटि पनि पढेर बाहिर गएको,आफ्नो life बनाएको, केटालाइ बुढीले हेला गरेको अनि पछुता को 😢 पैसाको पछि लाग्ने लाई पछुतो पनि हुन्छ कुनै दिन 😢
Story ma matra ramro hunxoh yosab real ma dhogebaj nai sadai khusi hunxan 😢😢
Honi malai NI yoi wala part 2 ma aaos vanne sochdaixu
Part 2 ta k mo yesko full film banayeni hernu aatur xu but k part 2 aaulat ?? Varsak chadai part 2 hernu pau 🙏🏻🙏🏻🙏🏻🙏🏻
Please part 2 chaiyo
Please part 2
गित त खासै मन परेन तर कथा चै next level को लाग्यो मलाई 😊 गित लाई 10/5 दिए कथालाई 10/100 दिए👏👏👏👏👏
गीत भन्दा अभिनय चै मनै रुवाउने छ हैट कस्तो आँसु नै झरेउ😢😢
गीत भन्दा पनि कथाले मन छोयो 🥺😍
यदि अर्को जुनि हुन्छ भने त जस्तो मतलबि सँग भेट नहोस्💔
कस्तो राम्रो अभिनय छिटै ठुलो पर्दमा देख्न पाइयोस यो कला सुभकामना ❤❤
यदी अर्को जुनि हुन्छ भने त जस्तो मतलबी संग कहिल्यै भेट नहोस😢
Saii hoo😢
😢❤
😢😢😭😭😭😭😭
मेरै जीवनको कथा उतारे जस्तो महसुस भयो फेरि विगतलाई सम्झेर रुन थालेछु🥺🥺😭😭
जिन्दगी भनेको अक्सर मतलबिहरुको नै हुन्छन । तेसैले भगवान यो जुनि त यस्तै भयो अर्को जुनिमा कैले भेट नहोस भग्वान 🙏🙏😭😭
हे भगवान कस्तो एक्टिङ हो मैले आज पहिलोपटक फेसबुकमा भिडियो क्लिप देखेर यो भिडियो हेरे महिला कलाकार सुजता बस्याल जी हुनुहुँदो रहेछ। यो लेभलको एक्टिङ कुनै पनि कलाकारमा देखेको थिएन राजेश हमालले जस्तै तपाईँले पनि नेपाली फिल्म इन्डस्ट्रीलाई ३० वर्ष एक्लै काँधमा बोकेर हिँड्न सक्ने क्षमता राख्नुहुन्छ उज्ज्वल भविष्यको कामना
यदि अर्को जुनी हुन्छ भने त जस्तो मतलबीसँग चाहिँ कहिले भेट् नहोस्...This line 🥺❤
कथा राम्रो छ साच्चै नै आफुले माया गरेकाे मानछेले धाेका दिदा यसरि मन थामन सकिन्न acting नि राम्रो छ part 2 aaunu परो🙄
यति अर्को जुनि हुन्छ भने त जस्तो मतलबी सँग बेटा नहोस बिगतको समय र चोटको याद आयो यो गीत को कथाले 💔💔💔😥😥😥😥
th-cam.com/video/-xc5MTCpf8I/w-d-xo.htmlsi=vjc5WPqXA45uDN31
कथा पनि त्यतौ राम्रो अनि वास्तविक झल्किएको , कति छिटो परिबर्तन हुने यो मान्छे को मन !! स्वार्थि सान्सर💔😢😢😢
Congratulations and best of luck Merina Ghising for your first formal step in music Nepali Music ..❤
Merina Ghising Baini KO voice So pure and Lovely ♥️♥️♥️♥️♥️♥️
सुन्दर अबिनय अनि मन छुने कथा बस्तु, काल्पनिक भएपनि कतिपयको वास्तविक जिबनसङ्ग मेल खान जान्छ जसले भोग्छ उसैलाई मात्र थाहा हुन्छ सारै मन छोयो🥺😢🙏❣️🙏best of luck all team
यदि अर्को जुनी हुन्छ भने त जस्तो मतलबी सँग कहिले भेट्नहोस्। 😢😢
सहि हो कहिले भेत नहोस यस्ता मतलबि सङ्ख्या
यदि अर्को जुनी हुन्छ भने पनि त जस्तो मतलबी सँग भेट पनि नहोस्❤❤❤😢😢
केटी मात्रै हैन केटा पनि सफल भैसकेको र बिदेश लाने केटी कै पछि लाग्छन् भन्ने कुरा यो भिडियो र गितको कथा बाट प्रष्ट भएको छ 😢😢लास्टै मन छोयो धन्यवाद सम्पुर्ण टिम मा🎉
Omg kt ko acting next level. Superb
कति सरल गीत सरल भिडियो तर मन छुने कहानी जिन्दगीमा कुनै न कुनै हिसाबले मेल खान्छ
गाउँ घरमा मेला पात गर्दा बरेको माया र सङगै जिउने मर्ने बाचा गरेका
अल्हरे उमेरका केटाकेटीहरु जब अलि पढ्छन् र शहर पस्छन्।
गाउँघर ती सबै कुरालाई ख्याल ठट्टा सम्झेर आफू जस्तै पढे लेखेको र शहरीया खोज्छन्।
यो प्राय गाउँघरमा हुने वास्तविक कथा भन्न पनि सकिन्छ।
यो गीतको सम्पुर्ण टिम हरुलाई सफलता को धेरै धेरै शुभकामना !
lot's of love from Aayuzehfamily ❤❤❤
Sahi vannu vayeo 😿
Sahi vannu vo dherai ko hunxa yasto gau bata sahar aayasi saharko hawa le xune raixa ani sab change hune raixan😢
😢
Chahe tyo keta hosh wa keti Ma bhanxu Zindagi Ma kaseilai Pani yesto Din dekhna wa bhogna naparosh lastei garo hunxa Ziuna bhanda marna sajilo lagne garxa 💔🥲
Lot's of love from India Assam💙
भाग्यमा नलेखेसी बिन्ति बिसाउंदैमा देखेको सपना सबै साकार नहुदो रहेछ, आफ्नै कथा व्यथा जस्तो लाग्यो निकै भाबुक तुल्यायो , एकदम उत्कृस्ठ अभिनय सुजाता दी ,आगामी दिनमा अझ उत्कृस्ठ सिर्जना पस्कनुहुनेछ भन्दै हार्दिक शुभकामना, ह्याप्पी दशैँ।
गीत एकदमै राम्रो रहेछ, टिकटकमा हेरेर खोजेर हेरेँ । ❤❤
यदि अर्को जुनि हुन्छ भने त जस्तो मतलबी संग कहिले भेट नहोस 😢
अभिनय जिवन्त छ।अभिनयमा दम छ है।
मोडलको अभिनय साच्चै मनछुने छ।❤😢
Tiktok मा देखेर हेर्न आको,हेर्दा हेर्दै आँखा भरि आँसु भयो।
यस video मा सबै नयाँ अनुहार देखेँ मैले तर उहाँहरूको अभिनय(कला) भने unbelievable/amazing छ।
यस video को अभिनय, ठाउँ साथै सबै पक्षहरू एकदम natural छ त्यसैले पनि मलाई साह्रै मन पर्यो।
सबै team लाई मेरो मनै देखि शुभकामना 🎊💐❤️🙏🏻
मैले पनि tiktok मा नै देखेर युट्युब मा हेरेको सारै मन छोयो चिना को अभिनय लाई चै मानै पर्छ सारै राम्रो ❤❤❤❤
यस्ता पापी झूटो सपना देखाउने जीवन मा नभेटिए कै राम्रो।कस्तो राम्रो अभीनय हो ।
दामी।
पार्ट २ को प्रतीक्षामा हुनेछु।
अभिनयको दुनियाँमा धेरै छन कलाकार तर कसैले मन जित्न सकेको थिएन यो पूरा भिडियो हेरेर चिना नामको भुमिकाले मेरो मनमा छुयो उज्ज्वल भबिस्यको कामना 🙂🙂
#यादी आर्को जुनि पाउछ भने तो जस्तो मत्लबी सगँ कहिले भेट नहोस
उहाँ कलाकारहरुलाई मैले त पहिलो चोटि देखे तर अत्यधिक मन्पर्यो सारै मन छुने कथा सारै राम्रो अभिनय धेरै चोटि दोराएर हेरे मैले सबैजनालाई सम्मान र कामना छ फेरि फेरि यस्तै यस्तै सबैको मन मुटुमा बस्ने खाल्को भिडियो हरु अपेक्षा गर्दछुम🙏❤️❤️❤️❤️👏👏👏👏👏👏👏👏
सरै गरो हुन रैछ माया गरको मान्छे सङ्ग टाढा हुदै 😥😥😥जिन्दगी 😥
😢😢😢😢😢
म जस्तै को को रुनु भयो यो हेरेर नराम्रो लाई लतायर राम्रो नै रोज्छ मान्छेले😢
मन नै चिसोअनि आँखा भरी आशु 😥😥
कथा ले एकदम रुन मन लाग्यो कति का भाग्य मा यस्तै भा होला
जब यो भिडियो हेर्छु आँखा रसाएको थाहा नै हुदैन धेरै राम्रो छ र मलाइ धेरै मन पर्छ❤❤❤
OMG
her acting mind blowing के रहेछ उनको नाम मलाइ त बेसरि मन पर्यो उहा को अभिनय मेनुका प्रधान को याद आयो
Tiktok ma suzata basyal chha❤😊
Her acting is so good and all the best for beautiful song ❤
मन परेको फुल अरू कसैको सिरमा सजाको हेर्न पनि निकै हिम्मत चाइने रहेछ।💔🥲
यदि अर्को जुनि हुन्छ भने, त जस्तो मत्लबी सङग चै कहिले भेट नहोस😢😢 wow आँखा बाट आँसु आको थाहै भएन।।❤❤
Female actor is just wow on play.. acting is awesome..wish you see as a lead role in movies in future..same emotional features..❤❤
यदी अर्को जुनि हुन्छ भने त जस्तो मतलबी संग कहिल्यै भेट नहोस 🥺💔😭
मेरो त आँसु नै आयो छोटो विडियो मा मेरो पुरै कथा छ❤❤❤
कथामा नै डुबेर सुनेछु क्यारे, गितका शब्द यादै भएन छ।
सुजाता बैनी को अभिनय एक्दमै जिवन्त लाग्यो सफल्ता को शुभकामना❤❤❤
wow साह्रै मन पर्यो❤
गित त तेस्तै हो अभिनय राम्रो छ !!!अभिनय हेर्न भयेनी पुरै भिडियो हेरे
Same malai ni testai laagyo
Sabdha ramro xani voice po😢
First time dekhe ko hunuhunxa wuha tha xAena tra ladies ko acting kada lagyo real acting 👏👏👏👏👏best wishes 🎉🎉🎉all team
Congratulations xora buhari....all Artis ..lae la . ramro kam gatdae janu ajha
Yedi aarko juni vet huncha vane ta jasto matlabi sanga vet nahos that’s is really heart touching words ❤❤❤
ma kasam yesto arganik avinaye jibanma kaileai hereko xaina yaaar...ko ho yo nani? amazing
सारै राम्रो, मेरो जीवन संग मेल खाने रहेछ 😢
गित र भ्वास त उस्तै रहेछ 🤨तर कथा चाहि एकदम राम्रो लाग्यो🙏
गितको शब्द खासै बलियो नभएनि भिडियो चाहि अत्यन्तै राम्रो छ।
Nepal ka top hero heroni ko banda Pani kada acting 😢xa big rescpt all team 🙏👍kate khera aasu aayo aakha ma herda herdai thaha 😢nai vayana super
Outstanding 🙏👍
यदि अर्को जुनि हुन्छ भने त जस्तो मतलबि संग भेट नहोस् 😢❤
यो नानीको एक्टिङ साह्रो मन पर्यो टिकटक बाट खोज्दै आको
यदि अर्को जुनी हुन्छ भने अर्को जुनी सँगै तिमी पनि चाहिँदैन मलाई।।।😳😢😳
Congratulation Merina Ghising and best wishes for your better singing career. Story concept of this video is heart touching. Acting of our main character ( Sujata Basyal ) you nailed it just keep rocking. Best wishes to the entire crew member. ❤❤❤❤
मोहन र चिना को अभिनयमा खोट लगाउने कुनै ठाउ छैन,,
विक्रम र सुजाताले जहिले मन् गाठो पर्ने खालको भिडियो ल्याउने❤❤❤
Kasto ramro geet
❤❤story atti nai ramro
Merina sis ko voice wow ❤️❤️🥰🥰
Kasto lago bunu
Eddam ramroloo song love from aayuzehh
आम्बो !! के सारो भावुक बनाइदेको हौ 😮
गित पछिको सिनहरुले धन्न रुवाईसकेको । आफुलाई कन्ट्रोल गर्न गित नै बन्द गर्नु पर्यो यार 😢😢 उफ्फ्फ्फ ❤️
Ho vanya😱
एकदम मार्मिक भिडियो गित र उहाहरुले गर्नुभएको अभिनय हेरेर मेरो आँखा नै रसायो यो माया भन्ने चिजै यस्तै हो फेरि फेरि यस्तै भिडियो लिएर आउनुहोला प्रतीक्षा गरेर बस्नेछु ठूलो पर्दामा छिटै देख्न पाइयोस❤❤❤
Git ra katha le vanda sis ko argyanik avinay le chassa man xoyo..❤❤