अत्यन्तै उत्कृष्ट कार्यक्रम KBC नेपाल को बन्छ करोडपतिका संचालक महानायक राजेश हमाल जि का फ्यानहरु कति हुनुहुन्छ ,,??सबै यता हाजिर गरौं त साथीहरू 🙋♀️🙋♀️❤️❤️✋✋✋🇰🇼🇰🇼
त्यसै राजेश हमाल महानायक हैन । दादा मेरो फिल्ममा एउटा सिन मात्रै भएनी गरीदिनु पर्यो म नयाँ निर्माता निर्देशक हु। मेरो फिल्म हिट हुन्छ भन्थ्यो रे । महानायक को त्यो महानता , इमानदारिता हो । Legendary, Intellectual, educated, Superstar of Nepal . No one compare with him.
@@durgadahal4227 aba hunxa ne solta maila ta 40lakh rakako xu 10parsesat baeg denxa so im happy basne khane matra ho baeg lay ane aru xutai business grne dhukka xa
को बन्छ करोडपतिमा सन्दिप सर अनि गोबिन्द सरलाई देखेर खुशी लाग्यो अनि गुरुङ भाषा अनि गित यो मञ्चमा घन्किदा झनै खुशी लाग्यो यसरी नै सबैले आ-आफ्नो जाती धर्म भाषा सस्कृती को जगेर्न गर्नु पर्छ पुर्बेली देखि पश्चिमेलि सम्म सबै जातजातिय सबैले आफ्नो संस्कृतिको जगेर्न गर्न एकदमै महत्त्व देखिन्छ सबै १२६ जातिय धर्म भाषा संस्कृति नै अनि अब को बन्छ करोडपतिमा रमेश प्रसाईं सरलाई ल्याउनु पर्छ अनि हाम्रो धर्म सस्कृती भाषा जोगाउनु पर्छ भन्ने कुरामा सहमत हुने जति यता हाजिर हुम त🤔🤗
आज सन्दीप दाजुको कमेडी को बन्छ करोड पति मा पनि हेर्न पाइने भयो सन्दीप दाजुको फ्यान अनि महा नायक राजेश हमालको बिग फ्यान कति जना हुनुन्छ अनि हामी बिदेशी भुमी बाट को को छोउ आउनुहोस।।✋✋✋✋
safal dwa , Haina my friend , Canada is not a big dealjust a dream land anyway nepali hunuma proud feel hunchha ani hami Gurung haru kam matra ma big post ma bhayera matra proud feel gareko , we are all Nepali yar , ma nepal mai ho my friend , made me laugh yar 😀🙏
जब राजेश हमाल लाई देख्छु धिरेन साख्य को याद आई हाल्छ अनि हासो उठेर आउँछ कति त कति त रिस पोक्त भएर आउँछ राजेस हमाल सामान्य मान्छे रे नेपाल का हिरोहरु मा लेखेको राम्रो सँग पढ्ने शैली छैन।राजेश हमाल सङ्गा दाजिन्छन त्यो धिरेन लाई मेरो खबर पुर्याईदिनु कि एउटा महानायक हुना लाई सबैभन्दा भन्दा पहिले बोल्ने शैली राम्रो हुनु पर्छ एउटा हिट फिल्म दिएर कोहि महानायक हुदैन कलाकरिता मा निरन्त्रत दिनु पर्छ अनि महानायक को हो को हैन भन्ने धिरेन अनि कलाकारिता मा लागेको मान्छेले छुट्टाउनु भन्दा पनि कलाकारिता लाई बुझेका दर्सक ले छुट्याउने कुरा हो महानायक हुना लाई त्याती सजिलो छैन दर्कले खोज्नु पर्यो। दर्शक ले राजेस हमाल बाहेक अरु महानायक भएको त कुरा छोडौ भनेको पनि सुन्न चाहादैनन।,,,अहिलेसम्म गाली न खाई माया कमाएर म महानायक बन्न लायक छु भन्ने कुरा को बिश्वास दिलाएर महानायक को उपनाम दर्शक ले दिएका छौ।,,, यो उपनाम हामीले दिएको उपनाम हो राजेश हमाल जि ले म महानायक हु हुनु पर्छ भनेर कुनै घमण्ड गर्नु भएको छैन। कलाकरित क्षेत्रमा राजेश हमाल जि महानायक हुने हाम्रो चाहान हो हाम्रो माया हो त्यो भन्दा पनि राजेश हमाल महानायक हुन मा आफू मा आफै पोक्त हुनु हुन्छ।महानायक को ट्याग राजेश हमाल जि ले डिजब गर्नु हुन्छ।,,,, त्यासैले राजेश हमाल जि महानायक हुनु मा कुनै संका नै छैन ,, पत्रकारिता गर्ने दाजुभाइ तथा दिदीबहिनि हरुले याद गर्नु पर्ने कुरा बुझ्नु पर्ने कुरा बारम्बार राजेश हमाल महानायक हुन लायक हुनु हुन्छ हुनु हुदैन भनेर सोधेर महानायक को ट्याग लाई खुकुलो बनाउने प्रयाश न गर्नु होला ,,,जनता ले दिएको ट्याग मा पत्रकारिता को आड मा उङ्ग्लन गर्न खोज्दा अरिङ्गर का किरा जस्तै जनता उर्लेर माईक समाउने हात बैसाखी समाउने बनाउलान नेपाल को सान एक मात्र महानायक राजेश हमाल जिन्दावाद
आहाँ कति मिठो गीत गाउनु भयो माईति राजाले सारै मन पर्यो आजको प्रोगाम 🙏🏼
अत्यन्तै उत्कृष्ट कार्यक्रम KBC नेपाल को बन्छ करोडपतिका संचालक महानायक राजेश हमाल जि का फ्यानहरु कति हुनुहुन्छ ,,??सबै यता हाजिर गरौं त साथीहरू 🙋♀️🙋♀️❤️❤️✋✋✋🇰🇼🇰🇼
Lamsal Jagannath म नि यूएई बाट हो सर
म पनि छु है
But malai tyatti utkrista lagena nepalko ko ban akarod pati kinaki celebraty haru matrai dherai vo sabailai saman diena
I am also
@@prameshwor130 o
अब रमेश प्रसाईं लाई पनि ल्याउनु पर्यो राजेश सर....
महानायक राजेस हमाललाई मन पराउनु हुने र को बन्छ करोड पति नछुटाइ हेर्नु हुने सम्पुर्णलाई धेरै धेरै बधाई छ ।
timiaru gasto nepali hunu parxa
हजुर
चिताउन मां दानब को बेभार गर्ने लाई थूकने हरु सबै लाई एता स्वगात छ हाम्रो पनि साथि बन्नू होला है रमाइलो छ
Wow आज
महानायक राजेश हमाल😍सरको साथमा
सन्दिप दाई खुसी लाग्यो 😍
रमेश सर लाई नि चाहियो।
@@sumanrc4176 xx
Uuuxxx
Ccxc
राजेस हमाल Fain ।यता हाजिर गरुम त अनि को bancha karoad pani नचुटाइ हेर्ने हाजिर गरुम सन्दिप को fain ko ko हुनुहुन्छ
।।
Guys mero channel pani visit garala
Khali gaff matra hunx kalakarharu aaudata
mee
त्यसै राजेश हमाल महानायक हैन ।
दादा मेरो फिल्ममा एउटा सिन मात्रै भएनी गरीदिनु पर्यो म नयाँ निर्माता निर्देशक हु। मेरो फिल्म हिट हुन्छ भन्थ्यो रे ।
महानायक को त्यो महानता , इमानदारिता हो ।
Legendary, Intellectual, educated,
Superstar of Nepal .
No one compare with him.
सन्दीप क्षेत्री मिठाई लाल ज्यादपको फ्यान जति यता!
yeah me also big fan sandeep chhetri
मिठाइलालको सवारि भएछ आज खुसी लाग्यो
हरेक भासा हरेक सस्कृती को तेतेकै सम्मान अनि तेस्तै बौद्धिक ज्ञान को खानी भएका माहानायक राजेश दाइ को जय होस 🇳🇵🇳🇵🇳🇵👌👌🌺🌺❤️❤️🌷🌷🙏🙏🙏🙏🙏
😍😍
धुर्मुस सुन्तली समर्थक हरु यता हाजिर
Moh
Yes
यो लाईक बटुल्ने मेसो मात्र हो।
Kbc ma kaha bata aayo durmus suntali.. fatahaharu
33543³5e5eeee535e55e435e5e353555e55e33q
अरु त ठिकै हो तर यो राजेश दादाको हा हा हा गराइ चाइ खुबै मन पर्छ मलाइ !! अनि अरु क कस्लाइ मन पर्छ दादाको हसाइ हाजिर हुम त !!😂
आज त रमाइलो हुने भो सन्दिप छेतृको धमाकेदार प्रस्तुती हेर्न आतुर ।साथी आउनुस त ।म साउदी बाट अब 8 मिनेट बाकी छ ।।।।।
महानायक राजेश हमाल र सन्दीप दाजुको सच्चा फ्यान जती यता हाजीर गरौत फटाफट😍😍😍😍
🖐😍
😋
Me
malai facebook ma add garamata ,Takka bahadur bam,
तपाई लाई कहिले को बन्छ करोड पति मा देख्न पाउछु😘
अहिले सम्मा कै सबैभन्दा बेस्ट इपिसोड आजको लग्यो ।।
ह....ह..…ह.....! हो सरै मजा लयो ..…!
Gobinda sir is such a humble guys you are great sir
sagar gurung तर बैक पनी राम्रो बनाउनु परो ८ रुपया प्रती शेयर आम्दानी मात्र छ
@@durgadahal4227 aba hunxa ne solta maila ta 40lakh rakako xu 10parsesat baeg denxa so im happy basne khane matra ho baeg lay ane aru xutai business grne dhukka xa
God
Good program
Wow...CEO साबकाे स्वर अति नै सुन्दर छ सर अाहा ।
धन्यवाद गोबिन्द गुरुङ जी सहयोग को लागि तपाईं को सहयोगी हात ले ठूलो राहत गर्ने छ
धेरै रमाइलो छ आजको एपिसोड
अोहो राजेश दाजु खत्रा हैट रसियन गीत पनि गाउनुहुदो रैछ गजब भाषा पनि बोल्न जान्नु हदो रैछ गजब
राजेश हमाल पो हो त यार हैन र ?😂😂😂😂😂
O
सन्दिपको नाटक अलि बडि रैछ
गुरुङ्ग जी र राजेश जी ए वन बेस्ट।
को बन्छ करोड़पति live हेर्नलाइ हामी कति जाना आतुर छ्म।🙋🙋🙋🙋🙋
सन्दिप ब्रो रक्स😂😂😂
म सङ्ग माया गर नत्र मारिदिन्छु
जिन्दाबाद जिन्दाबाद 😂😂😂
को बन्छ करोडपतिमा सन्दिप सर अनि गोबिन्द सरलाई देखेर खुशी लाग्यो अनि गुरुङ भाषा अनि गित यो मञ्चमा घन्किदा झनै खुशी लाग्यो यसरी नै सबैले आ-आफ्नो जाती धर्म भाषा सस्कृती को जगेर्न गर्नु पर्छ पुर्बेली देखि पश्चिमेलि सम्म सबै जातजातिय सबैले आफ्नो संस्कृतिको जगेर्न गर्न एकदमै महत्त्व देखिन्छ सबै १२६ जातिय धर्म भाषा संस्कृति नै अनि अब को बन्छ करोडपतिमा रमेश प्रसाईं सरलाई ल्याउनु पर्छ अनि हाम्रो धर्म सस्कृती भाषा जोगाउनु पर्छ भन्ने कुरामा सहमत हुने जति यता हाजिर हुम त🤔🤗
गोबिन्द सर कस्तो राम्रो बोलेको सन्दिप र राजेस को दाइ को एक्दमै ठुलो फ्यान
Ho nee
आज सन्दीप दाजुको कमेडी को बन्छ करोड पति मा पनि हेर्न पाइने भयो सन्दीप दाजुको फ्यान अनि महा नायक राजेश हमालको बिग फ्यान कति जना हुनुन्छ अनि हामी बिदेशी भुमी बाट को को छोउ आउनुहोस।।✋✋✋✋
ओ
O
Respected three personalities, Rajesh, Gobinda & Sandip , Namaskar!
समाज सेवा गर्ने उदेश्य लिनुहुने तपाईहरु सबैलाई सलाम 🌹
यो एपिसोड बहुत गजबको भयो । सन्दीप सर भएको ठाउँमा प्राय मान्छेहरु रुने गर्दछ तर हाँसोले..😍😍😍म पनि आज रोएको छु ।
हार्दिक धन्यवाद हजुरहरु तिनै जनालाई ।
kaa ri khaba ngari aakha...
Wow ekdom ramro voice govinda Gurung sir😍😍😍😍
अब महाबीर पुनलाई पनि बोलाउन पर्यो ।
UAE मा पनि राख्नु पर्यो राजेश दाइ घर बसेर लखपति😆😂
को बन्छ करोडपती नछुटाएर हेर्ने जतिले लाईक👍️गर्नुहोस त अहिले कतार🇶🇦🇳🇵देखि हेर्दैछु
प्रदेशी दुखि आत्मा ji ma pani qatar bata herdai xu
Ma ni quatar bata nai ho
प्रदेशी दुखि आत्मा hi
Camera Nepal ke jhanda dikhayen
Kaba raho ke Nepal ke jhanda tiranga ka
महानायक राजेश हमाल को फ्यान जति यता हाजिर गरौं साथीहरू 🤙❤️🇳🇵
जेहोस आज भब्य रमाईलो भयो huhu
सन्दिप क्षेत्रीको फ्यान को को हुनुहुन्छ ?✋✋
👇️👇️
Like
Qqq
Aaja chai manoranjan hune vo hai kbc ma?😃😃😃 best of comedyan in nepali actor
धुर्मुस सुन्तली लाई पनि ल्याउनु पर्यो को बन्छ करोड पति मा
Kate ramaelo vako ho
Ho hjjr
Its 2 Am but also majja aairaxa,, nindra ko bewasta, bihana uthna nasakera school jana napaaiela ki vanne tension 😂😂
😂😂😂🤣
Aaja ma tei abasthama xuh
दुबइ बाट पनि लखपति बन्ने बाताबरण मिलाउनु पर्यो ,राजेश सर!
Sai kura ho sar dubai m chhu mapni
Wow Gurung ?? Proud of you dai ❤️🙏🇨🇦
Abe Gurung Divided mind.
🤣🤣ma chis khate gurung
Kunai grg nepal ma basera CEO banechan.. kunai grg canada gayera canada ko flag dekhayera basechan 🤣🤣😂😂😂😂😂😂😂😂
safal dwa , Haina my friend , Canada is not a big dealjust a dream land anyway nepali hunuma proud feel hunchha ani hami Gurung haru kam matra ma big post ma bhayera matra proud feel gareko , we are all Nepali yar , ma nepal mai ho my friend , made me laugh yar 😀🙏
@@abhishekgiri4694 Oa khate Tori bahun kolai k vanexas
राजेश दादा को फ्यान यता हाजिर हुम्त लु लु आज रमाइलो छ कार्यक्रम
गोविन्द सर लाई सबै कुराको ज्ञान रहेछ सन्दिप त नाम मात्र रहेछ हैट
सबै भन्दा रमाइलो episode great गोबिन्द sir💞💞 and सन्दीप sir
Kbc hernee regular fan yata aunu hola ..
Sathi bannus haii
Nice voice Govinda Gurung sir.
Wou verry verry funny n happy EPsod with sandip xetri ra rajes hamal
Aaja ko episode ramailo hune xa vanne malai lage raxa ...tarika ho 😅😅😅😅
आजा चै रमैलो गरे अनि मजा नि भयो हेर्नेलाइ।।।।।
सन्दिप क्षेत्री ले अोभर एक्टिङ्ग गर्यो।।। बक्लोल🤠
Kiran Magar sandip mental ho
So romantic &batter game sandip kshetri,Govinda Gurung congruous !!
Aaja KBC ma gurung geet Sunnu pauda khusi lagyo thank you govinda sir🙏🙏
पहिलो चोटि,फोन,अ,फ्रेन्ड बाट,सहि उत्तर मिल्यो,
माहानायक राजेश हमाल
~~~~~~~~~~±±~±±~±±±±
साथमा विशेष अतिथि 👇️🙌
नाम -सन्दीप छेत्री
नाम - गोबिन्द जी
Good job govinda & sandip chetri sir
ati ramro कार्यक्रम mind gem best of luck
KBC न छुटाई हेर्ने जति यता अनि राजेस दाइ का ठुला फेन हरु है 💘💘👍️👍️👍️👇️👇️👇️
सकियो अबा सुतने जति येता
सुहान कन्छि subscribers mee चयानल
एँ हाे सुत्नलाई पो बोलाको 😂
धेरै राम्रो
अहिले सम्म पुरस्कार नपायको त म हु जति sms गरे पनि
मगर रेशम Resham ,,आश नगर्नुस् र sms पनि नगर्नुस् यस्मा पनि धादली छ ,,
@@fireblade3135 मलाइ पनि तेस्तै लाग्यो सर छानी छानी दिदै छ
जहाँ सम्म मलाइ लाग्छ नेपालमा हुने रियालिटी सो मा सबै भन्दा उत्कृष्ट एपिसोड हो यो
नाैटंकी धेरै भाे संदिप जस्ताे मान्छेले यत्तिकाे प्रश्नमा लाइफ लाइन 😂😂
Manxe ko aauta aautama kala hunxa sabai jannu parxa vanne hunxara yo tw pradhan mantri jasto manxelai ni na aauna sakxa
✓✓✓
*Sandeep Chhetri Fans Yeta* 🔫🔫🔫
c
सम्पूर्ण लाई I miss you
Really entertaining episode...... I really enjoyed.....Thanks!
All most answer performed by ceo govinda gurung. Sandip chetri chai as a ceremonial.
सारो रमाइलो लागयो आजको यपिसोड
धेरै रमाइलो लायो सन्दिप दादाको कमेडि त झनै मन पर्यो। अन्नपूर्ण मै रोज्देको भए हुने जे भएनि रमाइलो लायो। कुवेतबाट हेर्दै।🇳🇵🙏
राजेस दाजु यो धेरै से धेरै भन्न प्लिज छोडिदिनु एउटा् राम्रो सुनिन्न नेपाली मै भन्नू न धेरै भन्दा धेरै वा कम्से कम भन्नू भारत को वास्ना आयो😁😂
yes
Sahi ho
त्यसै महानायक भनेको हैन रछ धेरै त्यालेन्त हुनुहुन्छ हाम्रो राजेस सर,
Sandip batho ra janne huncha ghatiya lok
Govinda dai 🙏, what a amazing voice , watching from France Dai
Sir frence army ko mathematics iq test kasto hunxa bujhna ma xa can you help me plzz
Durga Sawa why not sure
रमाईलो हुने भयो अाज
Sabai bhanda ramailo appicort xa ajako
Ramesh prasai lai yo game ma lyaunu parx vanne haro hajir hunus.....
रमेश प्रसाइ लाई ल्याउनु पर्छ भन्ने हरु हाजिर हुनुहोस्! 😋😎🙏🙊
Rajesh sir singing katusya 😂😁😀
सारै राम्रो कतारबाट हेर्दैछु सबै यपिसोड हेर्नेगर्छु राजेश दाईलाई नमस्कार
जिन्दावाद चाहीँ सहि लाग्यो सन्दिप दाइको।
KBC मा रमेस प्रसाईं लाई कहिले देख्न पाइन्छ होला
राजेस दाइ धुर्मुस सुन्तली लाई नि लेउनु परो रङग साला मा केही हुन्छकी कोको सहमत हुनुहुन्छ 🖐️🖐️🖐️🖐️
राम्रो छ राजेश दाई हजुर को कारेक्रम अनि गुरुङ दाई nice song अनि दाजु chhetri ....
Govinda proud of our Tamu society ❤️
Extremely good sense of humour and extraordinary talent sandip xetri ...deserving artist 😘
Rajesh dai lai pani KBC ma leunu pareyo vanii jati aata hajir hum
आजको प्रश्न 👉 कार्यक्रमको सुरुमा आउने राजेश हमालको डुप्लिकेटको नाम के हो???
Sittal kc
Sital kc wa Dr. Hari Sharma hunu par a
शंकर हो
@@dhaneshworpangeni3090 ..rajesh hamal nai sir nai ho ni
Respect to greatest actor rajesh hamal
Dai thank you for promoting our language in national TV program... you are really an inspiration for youth of gurung community
सन्दीप छेत्रि को ओभर यक्टिङ भयो है माँछे भनेको गोबिन्द गुरुँग जस्तो हुनू पर्छ केही सिक
Ani k mutri vayera basni kbc ma gayera
सोरि दाजु मूर्ति बन्नू भनेको होईन नक्कल धेरै भयो भनेको ।
Comedian ho ni taw Tei vara
Sahi bat 💯% √√√
कलाकार होनि त/ राजेस दाई सङ्ग धेरै नजिक को सम्बन्ध ले गर्दा।।
आजको एपिसोड हेर्न र सुन्न धेरै नै मजा लाग्यो। धन्यवाद
गोबिन्द सरले नेपाली मा गीत गयेको सुन्नु कतरो उकसूक्ता जागेको थियो,,निरास भैय्यो!
यक्दम रमाइलो लाग्यो आज को पपिसोड तर गफ अलि धेरै भयजस्तो छ
Bank CEO will never takes risks, because they always do the calculations
अहिले सम्मकै रमाइलो एपिसोड। सथिहरु लास्टै रोम्यान्टिक
Wow Govinda Dai🙏
होर
Fan of Rajesh Hamal Dai✋✋😍😍
comedy king sandip sir...wow...dammiiii.rajib jain paxiko..yai ho good,.but hamal sir always batter then batter.
kbc हेर्ने जति येता
सुहान कन्छि subscribers mee चयानल hi kanxi
@@prem1009 hjr
म पनि छु नि हउ
राजेश हमाल दाई जहिले पनि great हो अरु मुला हो
रबी लामिछाने को फ़याँन जती हाज़िर गरौ है ....
सब मिठाई लालको fan rey त
रबि दाइ।।।
yasama sandip chetrile natak garerako xa 100%
Wow sandeep dai 😳😳😂😂😍😍
Bharain bat pay garne paro sir
तर यो कार्यक्रम मा सबै करोड पति नै सहभागी भयका हुन्छन बरु कसै आर्थ!स्थिति कमजोर भयको लाई पनि चान्स दिय केही हुन्थे
sahi kura
जब राजेश हमाल लाई देख्छु धिरेन साख्य को याद आई हाल्छ अनि हासो उठेर आउँछ कति त कति त रिस पोक्त भएर आउँछ राजेस हमाल सामान्य मान्छे रे नेपाल का हिरोहरु मा लेखेको राम्रो सँग पढ्ने शैली छैन।राजेश हमाल सङ्गा दाजिन्छन त्यो धिरेन लाई मेरो खबर पुर्याईदिनु कि एउटा महानायक हुना लाई सबैभन्दा भन्दा पहिले बोल्ने शैली राम्रो हुनु पर्छ एउटा हिट फिल्म दिएर कोहि महानायक हुदैन कलाकरिता मा निरन्त्रत दिनु पर्छ अनि महानायक को हो को हैन भन्ने धिरेन अनि कलाकारिता मा लागेको मान्छेले छुट्टाउनु भन्दा पनि कलाकारिता लाई बुझेका दर्सक ले छुट्याउने कुरा हो महानायक हुना लाई त्याती सजिलो छैन दर्कले खोज्नु पर्यो। दर्शक ले राजेस हमाल बाहेक अरु महानायक भएको त कुरा छोडौ भनेको पनि सुन्न चाहादैनन।,,,अहिलेसम्म गाली न खाई माया कमाएर म महानायक बन्न लायक छु भन्ने कुरा को बिश्वास दिलाएर महानायक को उपनाम दर्शक ले दिएका छौ।,,, यो उपनाम हामीले दिएको उपनाम हो राजेश हमाल जि ले म महानायक हु हुनु पर्छ भनेर कुनै घमण्ड गर्नु भएको छैन। कलाकरित क्षेत्रमा राजेश हमाल जि महानायक हुने हाम्रो चाहान हो हाम्रो माया हो त्यो भन्दा पनि राजेश हमाल महानायक हुन मा आफू मा आफै पोक्त हुनु हुन्छ।महानायक को ट्याग राजेश हमाल जि ले डिजब गर्नु हुन्छ।,,,, त्यासैले राजेश हमाल जि महानायक हुनु मा कुनै संका नै छैन ,, पत्रकारिता गर्ने दाजुभाइ तथा दिदीबहिनि हरुले याद गर्नु पर्ने कुरा बुझ्नु पर्ने कुरा बारम्बार राजेश हमाल महानायक हुन लायक हुनु हुन्छ हुनु हुदैन भनेर सोधेर महानायक को ट्याग लाई खुकुलो बनाउने प्रयाश न गर्नु होला ,,,जनता ले दिएको ट्याग मा पत्रकारिता को आड मा उङ्ग्लन गर्न खोज्दा अरिङ्गर का किरा जस्तै जनता उर्लेर माईक समाउने हात बैसाखी समाउने बनाउलान
नेपाल को सान एक मात्र महानायक राजेश हमाल जिन्दावाद