Stop making people fool. So it seems, you edited and removed that portion of the video where audience poll answer was shown, even before the question was asked. wow, how can u edit without explanation? Shame KBC, u have something to explain.
Episode 40 ko end maa Kanchan Rupaakheti roll over contestant hunubhayeko thiyo .. yo episode 41 sidhai "fastest finger first" baata kasari start bhayo? last episode ko rollover contestant Khoi ta?
लोभी बाहुन पैसाको लागि त आएको हो नि यदि पैसा को लागि यो करोड पति हुदैन थियो भने आउदैन थियो बाहुन हरु अझ मुखले ठिक्क पार्छ झुसे बादर हरु अनि पैसा को लागि हुदैन थियो भने पनि घर मा बसेर सुन्न र हेर्न सक्थियो नि यो करोड पगि गेम
Wow...!! Good. आजको प्रतिक्षार्ती एकदम मन पर्यो। यस्तो वौदिक,सक्षम र सबल व्यक्तित्वको ज्ञान र विचारबाट हेर्ने र खेलाउनेको पनि मनोविज्ञान प्रबल हुनुका साथै रमाईलो एवं खुशिको अनुभूति हुन्छ । ल वधाई एवं अग्रिम शुभकाना सरलाई ।
This guy is so talented and intellectual he is giving all answers with clarification .king of general knowledge ..hats off 🔥 1st crorepati of ko bancha crorepati..
Wow congratulations धेरै नै टेलेन्ट हुदोरहेछ राजिप सर 💚लाइ धेरै धन्यवाद अनि को बन्छ करोडपति लाइ अहिले सम्मको episode भन्दा उच्च कृतिमान राख्नो भाछ है।👍👍👍
100% सेटिङ भएको देखिन्छ!! एकदमै चलाखीपुर्ण चिटिङ भएको छ!! राजिब जी धेरै ट्यालेन्ट मान्छे हुनुहुन्छ, यसमा दुबिदा छैन तर यो गेममा धेरै tricks प्रयोग भएको प्रष्ट देखिन्छ!! राजिब जी को AP1 वा KBC टिम वा हमाल सर सग कनेक्सन हुनुपर्छ!! चिटिङ हुनसक्ने निम्न कारणहरु छन: 1. परिचय गराउदै राजिबको हसाइ हेर्नुहोस 2. fastest finger first मा निकै गार्हो प्रश्न सोधिनु, प्राय सबैले नमिलाउनु तर राजिबले 2 सेकेन्ड्मा मिलाउनु!! 3. सुरुमै हमालले एक करोड जितेको देख्न चाहान्छु भन्नु र राजिबले बारम्बार म क्वीट गर्ने मान्छे होइन, म पैसाको लागी आको होइन, म पचास लाख पनि लान्न, एक करोड लान्छु भन्नु!! 4. राजीब र राजेस सरको बोलचाल ब्यबहार हेर्दा पहिल्यै देखिको चिन्जान निकटता जस्तो देखिनु!! 5. कार्यक्रममा राजिब जम्बु टोली लिएर तामजाम र अचम्मको confidence को साथ सहभागी हुनु!! 6. धेरै प्रश्नहरुमा राजेश सरले अत्यन्तै चलाखीपुर्ण संकेत दिनु!! 7. पाचौ प्रश्नमा राजेसजी ले एक औलोले चस्मा छोएर A संकेत गरेका छन। राजिबले अझै नबुझेको हो कि भनेर राजेश जी ले दुबै हातका एक एक औला नचाएका छन!! 8. छैटौ प्रश्नमा उड्न नसक्ने भन्दा राजेशजी ले मुठ्ठी बाधेर संकेत गरेका छन। फेरी राजीबले उड्न नसक्ने जस्तो लाग्छ भन्दा हमालजी ले टाउको हल्लाएर हो भन्ने संकेत गरेका छन तर राजीबले अझै नबुझेर हो वा चिटिङ भएको छैन भन्ने देखाउन लाइफ लाइन प्रयोग गरेका छन!! 9. सातौ प्रश्नमा प्रष्ट रुपमा हामालजी ले एक औलो उठाएर A लाइ संकेत गरेका छन!! 10. आठौं प्रश्नमा झन प्रष्ट संकेत छ। B लाइ संकेत गर्न हमालजी ले दुइटा लाइफ लाइन बाकी, लाइफ लाइन पनि दुइटा बाकी भनेका छन र राजीबले नबुझेको हो कि भनेर हमालजीले दुइ औलाले चस्मा छोएका छन र अझ प्रष्ट पार्न बारम्बार सचिनको नाम लिएका छन!! 11. दसौं प्रश्नमा पनि स्पष्ट संकेत छ। B संकेत गर्न हमाल सरले दुइ औला जोडेर गोलो सहीको संकेत बनाएका छन र राजीबले किरण मानन्धर जस्तो लाग्छ भन्दा टाउको हल्लाएर हो भन्ने संकेत गरेका छन! 12. एघारौं प्रश्नमा हमालजी ले B संकेत गर्न फेरी दुइ औला जोडेर सही को चिन्ह बनाएका छन। राजीबले उस्ताद लाहोरीको नामै नसुनेको भन्छन तर हमालले दुइ औलाले फेरी चस्मा छोएपछि राजीबले त्यही B उस्ताद उत्तर दिन्छन!! हमालले दुबै हात माथी उठाएर समेत B संकेत गर्छन!! 13. बार्हौ प्रश्नमा त झन रोचक चिटिङ छ! हमालजी लाइ D संकेत गर्न अलि गार्हो भएपछी चार औलाले चस्मा छोएका छन तर राजीबले बुझेनन र audience poll लिए। उनी यो प्रश्नमा आउट हुने निश्चित छ किनकी उनको दीमाग मा D उत्तर 100% होइन भन्ने छ!! उनले 50-50 पनि प्रयोग गर्छन त्यसपछी हमालले बारम्बार छोतराप, डोल्पा दोहोर्याउछन र हातका चार औला बाधेर संकेत गर्छन! D हुदैहोइन भन्ने राजीब अब यहि उत्तर हो भन्छन!! 14. तेर्हौ प्रश्नमा झन रोमान्चक संकेत छ। हमालजी ले पृथ्वीनारायण साहको जस्तो चोर औलो ठाडो पार्छन र C गोर्खा भन्दा औलो झार्छन!! अनि राजीबले गोरखा जस्तो लाग्छ भन्दा हमालले टाउको हल्लाएर हो भन्छन!! 15. चौधौं प्रश्नमा झन clever trick छ! दाहिने हातका औलाले के संकेत गरिएको छ छेलिएको छ। राजीब A र B मा confuse छन। तर राजेशजी ले ओठ ले किस गरेको चिन्ह बनाएर B लाइ संकेत गरेका छन!! राजीब अझै कन्फर्म नभएपछी A हो कि होइन भनेर सोध्न एक औलो उठाएर एक मिनेट सोच्छु भनेका छन र हमालले एक होइन दुइ मिनेट सोच्नुस भनेर B संकेत गरेका छन!! 16. अन्तिम पन्ध्रौं प्रश्नमा झन प्रश्न सोध्नु अगाबै हमालजी ले एक औलो उठाएर A उत्तर हुनेछ भनेर संकेत गरेका छन!! फेरी बारम्बार पहिलो पहिलो भनिएको छ! फेरी एक औलो उठाएर सही हो भन्न दुइ औला जोडी गोलो बनाइएको छ। राजीबले अझै कन्फर्म गर्न एक औलो उठाएर हो कि होइन भन्दा हामालले पनि एक औलो उठाएर A नै हो भनेका छन!! By chance एक करोडको प्रश्नमा चिप्लिने हो कि भनेर राजिब डराएपछी हमालले पाली पिलाएर अङ्गालो मारी मन्च वरिपरी घुमाएर उत्तरको संकेत गरेका छन!! 17. यी सबै कुरालाइ दिमागमा राखेर राजीब र हमाल बीचको म्याच फिक्सिङ लाइ राम्ररी analysis गर्नुहोस अनि सायद तपाइहरुलाइ पनि गोलमाल भएको जस्तो लाग्नेछ!!
को बन्छ करोड पति कार्यक्रम सुरु देखि नै हेरेको छु तर आजको जस्तो उच्चस्तरीय कोही पनि थिएनन् अति मनोरञ्जनात्मक रह्यो यो कार्यक्रम सहभागी दाजु लाई हार्दिक बधाई सफलताको लागि ! आशा गर्दछु रबि लामिछाने सरको पनि यस्तै रोचक र मनोरञ्जनात्मक हिसाब को सफल कार्यक्रम रहोस् / हार्दिक शुभकामना छ !!!
Rollover....best wishes for 1crore....deserving candidate ...& proved himself for any kind of question....do not to blame KBC for hard question...broad your knowledge .....increase your reading habit...generalise your daily activities to retain more information ...tqs KBC for bringing such a talent
राजिव जैन जी! हजुरलाई नेपाली भन्नुमा गर्व लाग्यो। यति धेरै रकम हात आउँदैछ । आपनो नाम "को बन्दछ करोड पतिको 'प्रथम पन्नामा सुनौलो अक्षरले लेख्दै जानु हुनुहुन्छ। अझैं ठुलो राशि प्राप्त होस् भनी अग्रिम बधाई , हजुरलाई ! जितेको धन राशी ले आपनो विश्व भ्रमणको सपनाहरु पुरा गर्दै केहि रकम अनाथ , असाहय , बालबालिकाहरु अनि बृद्धजनहरुलाई सक्दो सहयोग गरेमा हामी सम्पूर्ण नेपालीहरु हजुर प्रति आभारी हुने थियौं।
Fast at finger first ma Android OS ko que sodheko cha..Haina buda budi , aaimai ra Hami jasta lai kasari aahcha testo answer. Tesma ta sab lai payek parne sodcha haina ra? Sab teslai jutaune setting thiyo 😣😥
हामी दर्शकलाइ चाहीयको ब्यक्ती यहाहरु जस्तै हो ।।यहा हरु जस्तै क्षमतावान शीक्षीत योग्य बात दर्शकले पनी ज्ञान आर्जन गर्न पाउन ।। करोडपती पनी यहा हरु जस्तै ब्यक्तीले जीत्नुपर्छ ।। धेरै धेरै शुभकामना सलाम सम्मान छ ।। ज्ञान जती अताइन्छ त्यत्ती राख्नेहो
One of the best player for kbc. Confident ani risk liyara khelna sakne. Ajai ma quit garne khalko manxe haina vannu vo. All the best for next episode bro 💐💐
देश बिदेशको बारेमा थाहा हुने लाईनै सन्चार कर्मी अर्थात पत्रकार भन्छ होइन सबै भन्दा बढी ज्ञान हुने भनेका कि बिद्वान कि पत्रकार त हो नि यो जित्नु ठुलो कुरा होईन Episode 41 को सर लाई पो रहेछ ज्ञान उहाँ सर लाई सलाम तपाईं नै हो को बन्छ करोड पति को पहिलो बिजेता
नेपालीले बोल्ने बेला प्याच्चै बोल्छन हेरम केटोले कथम कदाचित बाँकी दुई प्रश्नमा भ्रम पर्यो भने क्वीट गर्छ कि गर्दैन..... छोरोले बोलेको पूरा होस्। एक करोड जित्न सफल होउन शुभकामना।
how he is pre-planned...he is a normal contestant i guess...the way he gives explanation ,logic in every questions is only possible if he knows the questions and it seems he had knowledge about it....and i dont think KBC would do that ....its just illogical...why would they even do that...if its that no one has won till now...umm but it does not seem like that to me......observing the episode,it really seems that he had idea about the questions and its only possible if he had acquired the knowledge of it..✌✌✌he has broad knowlegde..
Paisa matra kei hoinw sathi haru, Hot seat maa gaYera aafno Knowledge dekhaunu thulo kuro ho vanne manYata Rajeev jii ko raixa, ra hamile nii kei sikna parxa Rajeev jii bata 💪💪 JaY Nepal
Sathi le 15 ota quitions hoina continues sodheko bha 50 ota pani milaune thiya jasto lagxa tyo purai logic sahit!!!! What a talented person rajib !!!! Many many Congratulatons.
अहिले सम्मको एक शक्तिशाली साहशी खेलाडी यहाँलाई हार्दिक सल्युट गर्दछु खेल खेल्न आईसकेपछी यहाँको जस्तो आँट हुनुपर्छ जयहोस राजिव सर जिन्दाबाद म क्विट गर्ने मान्छे होईन 👏👏👏
bringing actor and artist only for promotion of their movies and progarm✋but bringing such a talent from the representative from us made KBC show awesome❤ Star aauda matra show ramro huney haina talent aaunu paro ❤😍 Big respect daju ❤😍 Note : Some artists are talent too✋😍
राजिब जि हजुरको हिम्मतको म सम्मान गर्दछु हजुरले भन्नु भयो पैसाको लागी आयको बेक्ती होइन गेम कुइट गर्न चाहन्न भन्नु भयो हजुरलाइ मेरो सुभकामना छ kBC 1 करोड ज्जितेर जानुहोला All the best
अहिलेसम्मकै उत्कृष्ट खेलाडि मात्रै नभएर सबैका लागी आदर्श पनी रहेछन भन्नेकुरा म पैसाको लागि खेलेको होइन तीन लाख मै झरेपनी फरक पर्दैन भन्ने वाक्यले पुष्टि गर्छ।बधाई छ राजिव जैन लाई।
यो सुड्डोत प्रधानमन्त्री हुनुपर्ने मान्छे रछ पैसा को लागि हैनरे तर हाम्रा नेतात पैसाकैलागि लाखौ खर्च गरेर मन्तरि बन्छन 🤣🤣🤣तर जेहोस सुड्डोचाई कडै हो 😎🤣🤣
Bhahut khusi laagyo.. Euta kura confirm cha yadi RAjib jain ji le 1 crore jityo bhane.. Aru le tyi 10 hajar 20 hajar.. Tyi ho jitne.. Natra bhane ta team nai kangaal Pati hun6.. Tys mathi Mahanayak ko per episode 80 thousand fee.
राजिब सरको दिमाग चाइ माने माडवाडी हरु बिज्नेस मा र दिमाग् मा ट्यालेन्ट हुन्छ यार। बधाई छ । राजिब जैन नै हो एक करोड जित्ने पहिलो ब्याक्ती म कन्फम छु। यसमा
पैसा ले पैसा तान्छ साथी हो । आज दुनियामा भको यहि हो तर धेरै पैसाले थोरै पैसालाइ तान्छ भन्ने कुरा चै भुल्नु हुदैन ।already सम्पत्ति भको मान्छेले नै जिते यति ठुलो रकम
सायद अब यो को बन्छ करोडपतिमा राजिब जि जस्तो मान्छे हामीले पाउदैनौ होला , बधाई छ ,राजिब जि हजुरले एक करोड जितेको हेर्न आतुर छु है म , फेरि पनि शुभकामना राजिब जि 💘💘💘
Waaa huge respect to u dae... Yeti dherae GK ko idea wauuu 😊😊😊😊.....yesto mind I can't believe I'm so much happy ki we got such a person like you congratulations
WATCH COMPLETE EPISODE 42 : th-cam.com/video/kh-w_rFXiyQ/w-d-xo.html
नेपाल भारत भयो तर मलेसिया का दर्शक हरूले कसरी गर्ने हो
Stop making people fool. So it seems, you edited and removed that portion of the video where audience poll answer was shown, even before the question was asked. wow, how can u edit without explanation? Shame KBC, u have something to explain.
KBC Nepal काम छैन रबि दाइको खै कहाँ छ
Episode 40 ko end maa Kanchan Rupaakheti roll over contestant hunubhayeko thiyo .. yo episode 41 sidhai "fastest finger first" baata kasari start bhayo? last episode ko rollover contestant Khoi ta?
Usle jita x vanne k gyaranti thiyo ra fullmala liyara aako bakwas
" म पैषाको लागि अाको होइन , म प्रश्न छाड्ने मान्छे पनि होइन " सलाम छ राजिप सर तिम्रो यो पजेटिभ य्याटिच्युड प्रति ।
Ajaya Adhikari tapai lai 21 top ko salam kura uthako ma
मलाई सस्क्राइब गर्नुहोस म पनि तपाईंलाई सस्क्राइब गर्नेछु
ओहा त करोडौं मालिक हुनु हुन्छ नि भन्या
Ajaya Adhikari p
लोभी बाहुन पैसाको लागि त आएको हो नि यदि पैसा को लागि यो करोड पति हुदैन थियो भने आउदैन थियो बाहुन हरु अझ मुखले ठिक्क पार्छ झुसे बादर हरु अनि पैसा को लागि हुदैन थियो भने पनि घर मा बसेर सुन्न र हेर्न सक्थियो नि यो करोड पगि गेम
वाह....बल्ल नेपालको करोडपति सो मा योग्य मान्छेको प्रवेश भएछ "राजीव जैन" बधाई छ
Paisa cai didainanare bhanxan k ho kura cai
चिट गरे पछि जो पनि हुन्छ हो 34 मिलेट 17 सेकेन्ड मा माघ भनेर भन्दिएको छ घुम्दा खेरी रन्जिब ले फागुन भन्दै थियो
Mogolian Heart hookboojoiih in objoioho
पहिलो पटक यो दाजु को कन्फिडेन्स देखेर पूरा एपिसोड हेर्यो,, most talented person,,
राजिव जि हजुरको बौद्धिकता र ज्ञानको प्रसंशक भैयो । सबैभन्दा उत्कृष्ट एपिसोड । मन्चले पाएपो योग्य ब्याक्तित्व । 🙏🙏🙏
अहिलेसम्मकै हेर्न मज्जा लागेको अपिसोड
वाह! राजिब सर को उतर दिने तरिका मन पर्यो😍😍
Puskl sharma ko viedos
Wow...!! Good. आजको प्रतिक्षार्ती एकदम मन पर्यो। यस्तो वौदिक,सक्षम र सबल व्यक्तित्वको ज्ञान र विचारबाट हेर्ने र खेलाउनेको पनि मनोविज्ञान प्रबल हुनुका साथै रमाईलो एवं खुशिको अनुभूति हुन्छ । ल वधाई एवं अग्रिम शुभकाना सरलाई ।
रबि लामिछाने को फ्यान को को हुनुहुन्छ यता जोडिनुहोला Love u all😍😍😍😍
Dai hajur kai hola ni natra tha ma maridinxu
This guy is so talented and intellectual he is giving all answers with clarification .king of general knowledge ..hats off 🔥
1st crorepati of ko bancha crorepati..
Wish him all the best as much as we can...
Pawan Chaulagain scripted vayera ho. Already pre planned
@@magicalfootball7203 true
Wow congratulations धेरै नै टेलेन्ट हुदोरहेछ राजिप सर 💚लाइ धेरै धन्यवाद अनि को बन्छ करोडपति लाइ अहिले सम्मको episode भन्दा उच्च कृतिमान राख्नो भाछ है।👍👍👍
100% सेटिङ भएको देखिन्छ!! एकदमै चलाखीपुर्ण चिटिङ भएको छ!! राजिब जी धेरै ट्यालेन्ट मान्छे हुनुहुन्छ, यसमा दुबिदा छैन तर यो गेममा धेरै tricks प्रयोग भएको प्रष्ट देखिन्छ!! राजिब जी को AP1 वा KBC टिम वा हमाल सर सग कनेक्सन हुनुपर्छ!! चिटिङ हुनसक्ने निम्न कारणहरु छन:
1. परिचय गराउदै राजिबको हसाइ हेर्नुहोस
2. fastest finger first मा निकै गार्हो प्रश्न सोधिनु, प्राय सबैले नमिलाउनु तर राजिबले 2 सेकेन्ड्मा मिलाउनु!!
3. सुरुमै हमालले एक करोड जितेको देख्न चाहान्छु भन्नु र राजिबले बारम्बार म क्वीट गर्ने मान्छे होइन, म पैसाको लागी आको होइन, म पचास लाख पनि लान्न, एक करोड लान्छु भन्नु!!
4. राजीब र राजेस सरको बोलचाल ब्यबहार हेर्दा पहिल्यै देखिको चिन्जान निकटता जस्तो देखिनु!!
5. कार्यक्रममा राजिब जम्बु टोली लिएर तामजाम र अचम्मको confidence को साथ सहभागी हुनु!!
6. धेरै प्रश्नहरुमा राजेश सरले अत्यन्तै चलाखीपुर्ण संकेत दिनु!!
7. पाचौ प्रश्नमा राजेसजी ले एक औलोले चस्मा छोएर A संकेत गरेका छन। राजिबले अझै नबुझेको हो कि भनेर राजेश जी ले दुबै हातका एक एक औला नचाएका छन!!
8. छैटौ प्रश्नमा उड्न नसक्ने भन्दा राजेशजी ले मुठ्ठी बाधेर संकेत गरेका छन। फेरी राजीबले उड्न नसक्ने जस्तो लाग्छ भन्दा हमालजी ले टाउको हल्लाएर हो भन्ने संकेत गरेका छन तर राजीबले अझै नबुझेर हो वा चिटिङ भएको छैन भन्ने देखाउन लाइफ लाइन प्रयोग गरेका छन!!
9. सातौ प्रश्नमा प्रष्ट रुपमा हामालजी ले एक औलो उठाएर A लाइ संकेत गरेका छन!!
10. आठौं प्रश्नमा झन प्रष्ट संकेत छ। B लाइ संकेत गर्न हमालजी ले दुइटा लाइफ लाइन बाकी, लाइफ लाइन पनि दुइटा बाकी भनेका छन र राजीबले नबुझेको हो कि भनेर हमालजीले दुइ औलाले चस्मा छोएका छन र अझ प्रष्ट पार्न बारम्बार सचिनको नाम लिएका छन!!
11. दसौं प्रश्नमा पनि स्पष्ट संकेत छ। B संकेत गर्न हमाल सरले दुइ औला जोडेर गोलो सहीको संकेत बनाएका छन र राजीबले किरण मानन्धर जस्तो लाग्छ भन्दा टाउको हल्लाएर हो भन्ने संकेत गरेका छन!
12. एघारौं प्रश्नमा हमालजी ले B संकेत गर्न फेरी दुइ औला जोडेर सही को चिन्ह बनाएका छन। राजीबले उस्ताद लाहोरीको नामै नसुनेको भन्छन तर हमालले दुइ औलाले फेरी चस्मा छोएपछि राजीबले त्यही B उस्ताद उत्तर दिन्छन!! हमालले दुबै हात माथी उठाएर समेत B संकेत गर्छन!!
13. बार्हौ प्रश्नमा त झन रोचक चिटिङ छ! हमालजी लाइ D संकेत गर्न अलि गार्हो भएपछी चार औलाले चस्मा छोएका छन तर राजीबले बुझेनन र audience poll लिए। उनी यो प्रश्नमा आउट हुने निश्चित छ किनकी उनको दीमाग मा D उत्तर 100% होइन भन्ने छ!! उनले 50-50 पनि प्रयोग गर्छन त्यसपछी हमालले बारम्बार छोतराप, डोल्पा दोहोर्याउछन र हातका चार औला बाधेर संकेत गर्छन! D हुदैहोइन भन्ने राजीब अब यहि उत्तर हो भन्छन!!
14. तेर्हौ प्रश्नमा झन रोमान्चक संकेत छ। हमालजी ले पृथ्वीनारायण साहको जस्तो चोर औलो ठाडो पार्छन र C गोर्खा भन्दा औलो झार्छन!! अनि राजीबले गोरखा जस्तो लाग्छ भन्दा हमालले टाउको हल्लाएर हो भन्छन!!
15. चौधौं प्रश्नमा झन clever trick छ! दाहिने हातका औलाले के संकेत गरिएको छ छेलिएको छ। राजीब A र B मा confuse छन। तर राजेशजी ले ओठ ले किस गरेको चिन्ह बनाएर B लाइ संकेत गरेका छन!! राजीब अझै कन्फर्म नभएपछी A हो कि होइन भनेर सोध्न एक औलो उठाएर एक मिनेट सोच्छु भनेका छन र हमालले एक होइन दुइ मिनेट सोच्नुस भनेर B संकेत गरेका छन!!
16. अन्तिम पन्ध्रौं प्रश्नमा झन प्रश्न सोध्नु अगाबै हमालजी ले एक औलो उठाएर A उत्तर हुनेछ भनेर संकेत गरेका छन!! फेरी बारम्बार पहिलो पहिलो भनिएको छ! फेरी एक औलो उठाएर सही हो भन्न दुइ औला जोडी गोलो बनाइएको छ। राजीबले अझै कन्फर्म गर्न एक औलो उठाएर हो कि होइन भन्दा हामालले पनि एक औलो उठाएर A नै हो भनेका छन!! By chance एक करोडको प्रश्नमा चिप्लिने हो कि भनेर राजिब डराएपछी हमालले पाली पिलाएर अङ्गालो मारी मन्च वरिपरी घुमाएर उत्तरको संकेत गरेका छन!!
17. यी सबै कुरालाइ दिमागमा राखेर राजीब र हमाल बीचको म्याच फिक्सिङ लाइ राम्ररी analysis गर्नुहोस अनि सायद तपाइहरुलाइ पनि गोलमाल भएको जस्तो लाग्नेछ!!
Knowledge
Confidence
Risk taking capabilities
Well played brother
Best of luck for 1 crore
Best of luck haina aba congratulation ho☺
रबि लामीछाने दाई को पर्खाई मा को को हुनुहुन्छ यता हाजिर गरम हैत 😍😍❤❤💯💯
Meee
म पनि छु है
Ma ta xain kina ki rabi sir janatako lagi yo kbc ko lagi hoin jasto lagxa
Parkhaima basda basda Dari junga sabai fuli sake merota
Rabi ko kina aayena ta
Nepali kbc ko history ma, aile samma ko most talented, knowledgeable person 🙏
Zz
को बन्छ करोड पति कार्यक्रम सुरु देखि नै हेरेको छु तर आजको जस्तो उच्चस्तरीय कोही पनि थिएनन् अति मनोरञ्जनात्मक रह्यो यो कार्यक्रम सहभागी दाजु लाई हार्दिक बधाई सफलताको लागि ! आशा गर्दछु रबि लामिछाने सरको पनि यस्तै रोचक र मनोरञ्जनात्मक हिसाब को सफल कार्यक्रम रहोस् / हार्दिक शुभकामना छ !!!
दामी लग्यो दामी।।।। सर।।। Respect ur Knowledge
"quit गर्ने मान्छे हाेइन म सर ।" दामि लाग्यो दामि लाग्याे । युद्धमा गइसकेपछि कि त जितेर अाइन्छ कि त मरिन्छ।
Congratulations
Rollover....best wishes for 1crore....deserving candidate ...&
proved himself for any kind of question....do not to blame KBC for hard question...broad your knowledge .....increase your reading habit...generalise your daily activities to retain more information ...tqs KBC for bringing such a talent
rabi sir ko gem heru napaune jasto lageo
Really I proud of you Rajib sir !! You are one ☝️ of the best talent person on this program ,, I like your attitude,,
"कुइट गर्ने मान्छे होइन म" वाह....क्या डायलग छ यार,really proud of you.
राजिव जैन जी! हजुरलाई नेपाली भन्नुमा गर्व लाग्यो। यति धेरै रकम हात आउँदैछ । आपनो नाम "को बन्दछ करोड पतिको 'प्रथम पन्नामा सुनौलो अक्षरले लेख्दै जानु हुनुहुन्छ। अझैं ठुलो राशि प्राप्त होस् भनी अग्रिम बधाई , हजुरलाई ! जितेको धन राशी ले आपनो विश्व भ्रमणको सपनाहरु पुरा गर्दै केहि रकम अनाथ , असाहय , बालबालिकाहरु अनि बृद्धजनहरुलाई सक्दो सहयोग गरेमा हामी सम्पूर्ण नेपालीहरु हजुर प्रति आभारी हुने थियौं।
रबि सरको kbc video हेर्न आतुर रहनुहुने सम्पूर्ण यता हाजिर गरौ ✋✋✋✋✋✋✋
✋✋
Aaja hoina 😪😪😪
पुरी
हैट कडा यार सुड्डो त
पहिलो मान्छे होला kbc मा आउनु त्यो पनि पैसा को लागि होइन रे 🤔🤔कडा महा कडा 🙏🙏🙏🙏 माने सुड्डोलाइ
ah kya kya khatra maane maile nii
Surumai setting milaye pachi jitu halcha ne 😁 hamro nepalma
Yo dai poisako lagi hoina rey abq lutna janu prla jsto x hehe😁😁
Fast at finger first ma Android OS ko que sodheko cha..Haina buda budi , aaimai ra Hami jasta lai kasari aahcha testo answer. Tesma ta sab lai payek parne sodcha haina ra? Sab teslai jutaune setting thiyo 😣😥
अग्रिम बधाइ हुने वाला करोडपती बिजेता दाजुलाइ ।
धेरै राम्रो लाग्यो आजको प्रोग्राम, टयालेन्ट मान्छे हुनुहुदो रैछ ।
धेरै धेरै बधाई छ ।पक्कै पनी तपाईनै हो यो कार्यक्रमको पहीलो करोडपती 🌺🌺🌺🌺🌺🌺
हामी दर्शकलाइ चाहीयको ब्यक्ती यहाहरु जस्तै हो ।।यहा हरु जस्तै क्षमतावान शीक्षीत योग्य बात दर्शकले पनी ज्ञान आर्जन गर्न पाउन ।। करोडपती पनी यहा हरु जस्तै ब्यक्तीले जीत्नुपर्छ ।। धेरै धेरै शुभकामना सलाम सम्मान छ ।। ज्ञान जती अताइन्छ त्यत्ती राख्नेहो
अब करोड पति Team लाइ एक दुइ हप्ता निन्द्रा लाग्ने छैन !!!
😎😎😎😎😎😎😎😎😎😎
😂😂😂👌
😅😅😅😆😆👍
Saiho
Right
😂😁😂😁😂😁😀😂😁😁
He is the real winner in KBC nepal I appreciate your confidence sir. 🖐️🖐️🖐️
One of the best player for kbc. Confident ani risk liyara khelna sakne. Ajai ma quit garne khalko manxe haina vannu vo. All the best for next episode bro 💐💐
no_o
Panda ji thanks 🙏 noted it’s mistake.
Now, this is what is called a real player. Well played Mr. Rajiv jee. Hope you win to the end. Best of luck! and congratulations!
को बन्छ करोड़ पतीमा आज भने कार्यक्रम नाम अनुसार सुहाउने मान्छे आउनु भएको रैछ । अती राम्रो
*रबि लामिछाने सरको प्रतीक्षा गरेको कोको हुनुहुन्छ ?* सायद आज आउँछ कि हेरौ ।
k ho jaile jaile ko natak .. aiiija mero gharr bhetayidinxu ..
@@technp8780 🤣🤣🤣
आज सम्म हेरेको मध्य आज खेल्ने सहि अनि ज्ञान भएको नै मान्छे हो जुन उत्तर को नि बिष्लेशन गरेर दिने
I appreciate your talent .Congratulation ..Brother..❤❤
True
देश बिदेशको बारेमा थाहा हुने लाईनै सन्चार कर्मी अर्थात पत्रकार भन्छ होइन
सबै भन्दा बढी ज्ञान हुने भनेका कि बिद्वान कि पत्रकार त हो नि
यो जित्नु ठुलो कुरा होईन
Episode 41 को सर लाई पो रहेछ ज्ञान
उहाँ सर लाई सलाम तपाईं नै हो को बन्छ करोड पति को पहिलो बिजेता
Um talai thaxa khub pre plan vanne..kati jealoys huna sakya hola .afno capacity ek hajar jitne pani xaina hola aja thulo kura garne
@@mamtabhandari3851 ta afai jealous vayar bas .somat navaako.maanxe..xi
@@jibanpaudyalofficial8284 hajurlai vanya haina maile preplan vanne lai vanya ho
नेपालीले बोल्ने बेला प्याच्चै बोल्छन हेरम केटोले कथम कदाचित बाँकी दुई प्रश्नमा भ्रम पर्यो भने क्वीट गर्छ कि गर्दैन..... छोरोले बोलेको पूरा होस्।
एक करोड जित्न सफल होउन शुभकामना।
Quit ganuvo bro? He is confident.not overconfident like u...
yo dhoti lai lakhetnuparchha
यति सजिलो तरिकाले कसैले दिएको थिएना
उतर हरु तर हजुर ले सजिलै तरिकाले दिनु भाको छ बधाई छ आजै पनि जितनु होस
भन्ने सुभकामना छ।
म गेम छोड्मे र क्युइट गर्ने ब्याल्ती होइन अरे वा सलाम छ यो होनित गेम भनेको
He is the real talent,calm,with explanations,history creator....first ever corepati,like if u people agree....congratulations in advance brother 👍👍
yes he is indeed talented..👍👍👍👍
@VideoButt true bro , people here are unbelievable to believe this. It's all pre-planned.
how he is pre-planned...he is a normal contestant i guess...the way he gives explanation ,logic in every questions is only possible if he knows the questions and it seems he had knowledge about it....and i dont think KBC would do that ....its just illogical...why would they even do that...if its that no one has won till now...umm but it does not seem like that to me......observing the episode,it really seems that he had idea about the questions and its only possible if he had acquired the knowledge of it..✌✌✌he has broad knowlegde..
@VideoButt ok how is it pre-planned then, i didn't get it🤔
See the 54.55 min.. the answer is already in the screen..
पर्खाइको फल पक्कै पनि मीठो हुन्छ । मनको कतुहल्ता पूरा हुने भयो आज।
हो रैच।
Hudo raixa hai
राजिब जि लाई बधाइ र शुभकामना छ! ईतिहास रच्नु भएको छ, अब पक्कै त्यो रकम बाट केही चैँ गरिब दुखी वा सामाजिक कार्यमा पनि सहयोग गर्नुहोला।
Omg what a confidence nice tapai ko himat chai mannu parxa badai xa rajiv sir 💞💞💞💞💞💞
what a talent person???? replied every answer with full of confidence....
Paisa matra kei hoinw sathi haru, Hot seat maa gaYera aafno Knowledge dekhaunu thulo kuro ho vanne manYata Rajeev jii ko raixa, ra hamile nii kei sikna parxa Rajeev jii bata 💪💪
JaY Nepal
Mr.rajiv what a brilliant person.. congratulations
ऐक दम नै तेज दिमाग भऐको हो राजिब दाजु को आबो त १००% १ करोड राजिब दाजु ले नै लानु हुन्छ अग्रिम बधाई छ हजुर लाई 🙏🙏🙏🙏🙏🙏
Sathi le 15 ota quitions hoina continues sodheko bha 50 ota pani milaune thiya jasto lagxa tyo purai logic sahit!!!! What a talented person rajib !!!! Many many Congratulatons.
राजिब जि हजुर जहाँ बात खेलेपनी मेरो मुटु चाइ ढुक्क ढुक्क भयो
अग्रिम सुभकामना अर्को episode करोड जितेको हेर्न पाइयोस
अाउने जाने सबैलाई बाई बाई
KBC मा बधाई छ रवि दाइ लाई
रवि दाईकाे फ्यान जति यता ✋
I like his attitude ...& congrats for 25,00,000 ....praise for his talent
no brother ...just respect his knowledge, attitude & risk taking capability.....i don't think it's pre-planned
what a sharp mind he has.....heartly congratulations.Mr.Rajib dai 😍from saudi
हो वल्ल पो मज्जा आयो हेर्न हो यस्तै होसन नानाथरि विज्ञापन गर्न मात्र आउछ। अव दाईलाइ अर्को इपिसोडको लागि १ करोडको लागि शुभकामाना
आज बल्ल हेर्न पाइयो रबि दादा को को बन्छ करोड पति
कति खुसि हुनुहुन्छ रबि लामिछाने दादा करोड पति बन्दा ????
Hawa
म पनि खुशी xau
What a briliant person ever i have seen in my life👏
Inspiring person to everyone.
I admire you as an inspiring person from today
आदरणीय दाजु रबि लामिछाने जी ले खेल्नु भएको #EPISODE# हेर्नेको आतुर को को हुनुन्छ❤️❤️❤️❤️
राजिव जी लाई बधाई छ । यहाँ धेरै प्रतिभाशाली, बुद्धीमानी व्यक्ती हुनुहुदो रहेछ ।
Omg aaj tha vo Nepal ma ni can yasto gyaan ko bhandar vako mahan bektitoo vner huge contg rajib ji .... 1st corepati 😍😍😍😍😍😍😍😍😍😍
Yasto talented ra confidence bhako manxe vetiyo KBC ma uiho crore pati badhaixa rajib ji 👍👍👍👌
KBC is getting information from him. This is Rajiv Jain for you!!
Congratulations rajiv jain sir proud to be Nepali👋👋💝💝❤💝💗💝💗💝🎆🎆🎆
Rajib jee jasto sabai jana aaidiye ta ko bancha karodpati roadpati bantyo hola....best wishes Rajib jee for 1st karodpati in KBC nepal
अहिले सम्मको एक शक्तिशाली साहशी खेलाडी यहाँलाई हार्दिक सल्युट गर्दछु खेल खेल्न आईसकेपछी यहाँको जस्तो आँट हुनुपर्छ जयहोस राजिव सर जिन्दाबाद म क्विट गर्ने मान्छे होईन 👏👏👏
आज पनि आएन त हो रबि सर को को बन्छ करोड्पती हप्ता देखि कुरिरहेका छौ हामी यहाँ ।
राजिप अति सुन्दर खेल अहिले सम्म कै बेस्ट 😍
Badhai chh rajiv bhai.
Rajib nai hoki kho crorepati congralatuion
Wow what a confident what a talent you are a great person. Congratulatin🙏🏻
बधाई छ रजिप sir ,, शिक्षा नै ठुलो धन रछ
Best of luck hajur ko talents lai 🦁🦁🦁🦁🦁🦁🦁🦁🦁
Wow 1:13 mins line 18 barsa ko dhoko ya samma aauna lai ho Crore jitna haina wah 👌👏👏👏🙏
धेरै नै आतुर छु रबि दाइ को केबिसी को नतिजा हेर्न लाई ।
Ahile sammakai ramro episode... great job Rajiv sir👍👍👍
🤩 you are all doing good wow that’s what I want good job 👍🏻 and you you are all good 😌
धेरै - धेरै बधाई छ राजिव शरलाई को बन्छ करोडपतिमा यहाँले 1 करोड जित्नु हुन्छ भन्ने मेरो पूर्ण विस्वास छ। हेरौ अर्को एपिसोड।
Oh god yrrr kati intelligent kya yo dai .. congratulations dai
Wow supper dai salam xa dai👉️💪💪✊✊👐☝️👈️
Aarko episod ma 1karod giterai xadcha dai le🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
From:saudi arabiya
bringing actor and artist only for promotion of their movies and progarm✋but bringing such a talent from the representative from us made KBC show awesome❤
Star aauda matra show ramro huney haina talent aaunu paro ❤😍
Big respect daju ❤😍
Note : Some artists are talent too✋😍
Bhadhai xa
बधाई छ सर तपाई को दिमाग धेरै खत्रा लाग्यो 🤟🤟🙏🙏
राजिब जि हजुरको हिम्मतको म सम्मान गर्दछु हजुरले भन्नु भयो पैसाको लागी आयको बेक्ती होइन गेम कुइट गर्न चाहन्न भन्नु भयो हजुरलाइ मेरो सुभकामना छ kBC 1 करोड ज्जितेर जानुहोला All the best
अहिलेसम्मकै उत्कृष्ट खेलाडि मात्रै नभएर सबैका लागी आदर्श पनी रहेछन भन्नेकुरा म पैसाको लागि खेलेको होइन तीन लाख मै झरेपनी फरक पर्दैन भन्ने वाक्यले पुष्टि गर्छ।बधाई छ राजिव जैन लाई।
no words to say at him wowwww confident talented well knowledge .
Super talented n smart person ever
All the best for 1 karor👍
यो सुड्डोत प्रधानमन्त्री हुनुपर्ने मान्छे रछ पैसा को लागि हैनरे तर हाम्रा नेतात पैसाकैलागि लाखौ खर्च गरेर मन्तरि बन्छन 🤣🤣🤣तर जेहोस सुड्डोचाई कडै हो 😎🤣🤣
"सुड्डो" को ठाउँमा "सर" राख्नु भएको भए तपाईंको comment राम्रो हुन्थ्यो ।
मान्छे त्यतिकै पनि करोड पति रहेछ नि त्यसका बाजे
😜
Bhahut khusi laagyo.. Euta kura confirm cha yadi RAjib jain ji le 1 crore jityo bhane.. Aru le tyi 10 hajar 20 hajar.. Tyi ho jitne.. Natra bhane ta team nai kangaal Pati hun6.. Tys mathi Mahanayak ko per episode 80 thousand fee.
राजिब सरको दिमाग चाइ माने माडवाडी हरु बिज्नेस मा र दिमाग् मा ट्यालेन्ट हुन्छ यार। बधाई छ । राजिब जैन नै हो एक करोड जित्ने पहिलो ब्याक्ती म कन्फम छु। यसमा
पैसा ले पैसा तान्छ साथी हो । आज दुनियामा भको यहि हो तर धेरै पैसाले थोरै पैसालाइ तान्छ भन्ने कुरा चै भुल्नु हुदैन ।already सम्पत्ति भको मान्छेले नै जिते यति ठुलो रकम
Jasko dimag hunxa tesailenai paisa kamauxaa aruta sabai gulam nai bhyera jindagi sakauxan ...
Talent lea ho
really I appreciate your confidence..
Rajiv sir....
Dherai talent manxe... harek question ko clearlification kaa sath answer diranuvaa xa🤗🤗🤗🤗
He's my uncle.. He's the best😊😀
Kasle diyo?
@@richajain7689 बधाइ छ
Timi pani kam talent chainau .kaaya pose diyara photo khicheki.
वा वेस्ट प्रतियोगी आजको👏👏😘
जहासम्म यो दुइओटा प्रश्न पनि पहिलो चरणमा नै सोध्नु पर्ने सलाम छ राजिव जि हजुरलाइ ,,
राजिब सर,हजुरको व्यक्तित्व सालिन , हसिलो बिनम्र स्वभाव अनि धेरै बुद्दिमान तथा क्ष्यमतावान।
अर्को एपिसोडमा एक करोड जितेको हेर्न पाउ शुभकामना सर।
Slumdog millionaire mate! Hats off Man U r a geneous🤙🏿
I have no words to say , you are amazing ❤️🇨🇦🙏
KBC. Masters राजिव जैन दाइ बधाई छ ।।
सायद अब यो को बन्छ करोडपतिमा राजिब जि जस्तो मान्छे हामीले पाउदैनौ होला , बधाई छ ,राजिब जि हजुरले एक करोड जितेको हेर्न आतुर छु है म , फेरि पनि शुभकामना राजिब जि 💘💘💘
Kahako priynka karki and aayusman , kahako Rajib.... 😄😄😄😄 congratulations, well deserved 👏👏👏👏🙋♀️🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
रबि भनेसी सक्यो के सोल्टी 😂😂 हिरो हुन हिरो रिलको होइन त्यो पनि रियल को ! जय रबि लामिछाने 🤜🤛✊
रबि सरलाई दिल खोलेर माया गर्ने जति हाजिर हौ त ।❤️❤️❤️❤️❤️
बधाई छ राजिप सर। एक करोड जित्नु होला शुभकामनाछ।
Kbc Nepal ma Aaj samma ko majja ko episode 💪💪
म सुनिश्चित छु कि रबिको भन्दा यो एपिसोड सय गुणा बबाल छ हेर्नलाई
Yo episode natak ho
bimal sampang no matter what he is one of the most influential person in Nepal so you better shut up
bimal sampang ravi sir le kati jitnuvayo ra
ho
भन्दी सक्नु भयो 25 लाख पुग्ने पहिलो ब्याक्ती भनेर अजै रबि रबि किन गर्नु हुन्छ तर मैले रबि सर को बिरोध गरेको चाहिँ हैन है
रबि रबि रबि रबि रबि रबि दाइ को episod को पर्खाइमा
Respect to greatest actor rajesh hamal
Waaa huge respect to u dae... Yeti dherae GK ko idea wauuu 😊😊😊😊.....yesto mind I can't believe
I'm so much happy ki we got such a person like you congratulations