AP NEWS TIME | देश र दुनियाँका दिनभरका मुख्य समाचार | श्रावण १०, बिहीबार बिहान ७ बजे | AP1HD

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 12 ก.ย. 2024
  • News Presenters: Smita Khatiwada & Nirajan Bhandari
    Headlines:
    १.सौर्यको विमान दुर्घटनाबारे पाँच सदस्यीय छानबिन आयोग गठन,डेढ महिनामा प्रतिवेदन बुझाउने म्याद,आज राष्ट्रिय झण्डा आधा झुकाइने ।
    २.मनसुनी सक्रियतासँगै देशभर मौसम बदली, बागमती र सुदूरपश्चिमका केहि स्थानमा अति भारी बर्षाको चेतावनी, तटीय क्षेत्रमा सतर्कता अपनाउन अपील ।
    ३.उकालो लागेको नेप्सेमा हिजो सामान्य करेक्सन,२७ दशमलब अंकले घटेर २५ सय ३६ बिन्दुमा कायम, १६ अर्ब २० करोड रुपैयाँको सेयर किचबेच ।
    ४. अत्यधिक गर्मीले पाकिस्तानको जनजिवन प्रभावित,एक लाखभन्दा बढी विद्यालय बन्द,अधिकांश स्थानमा तातो हावाको चेतावनी ।

    ५.एसिसी महिला टी-२० एसिया कपको सेमिफाइनल समीकरण पूरा,भारत र बंगलादेश तथा श्रीलंका र पाकिस्तानबीच प्रतिश्पर्धा,सेमिफाइनलका खेल भोलि सेमिफाइनल समिकरण ।
    Download "AAFNO DIGITAL" APP: t.ly/kfUgh
    Press the Bell icon to get all the News Update.
    ►www.youtube.co...
    Using of this video on other channels without prior permission will be strictly prohibited. (Embedding to the websites is allowed)
    Connect with us
    ►Instagram: / ap1hdtelevision
    ►TikTok: / ap1hd_tv
    ►TH-cam: / ap1hdofficial
    ►Twitter: / ap1hdtv
    ► Facebook: / ap1tv
    ►Website: ap1.tv/
    ©2024 AP1HD™
    #ap1hdlive #ap1tv #ap1tvnews #AnnapurnaMediaNetwork #breakingnews #newstoday #livenews #newsupdate #livestream #livenow #news #youtubelive #headlinestoday #primetime #trending #livenewsstreaming #newstoday #newsheadlines #samathapa #sabikashrestha #nirajanbhandari #smitakhatiwada #moharajsharma #nirajrajjoshi #rinakc

ความคิดเห็น • 3

  • @chhatrashahi7781
    @chhatrashahi7781 หลายเดือนก่อน

  • @PrabhashThalia
    @PrabhashThalia หลายเดือนก่อน

    History lai jastako tyastai prastut grnuprxa,...