लोक गायकका कथा । Prakash Saput & Jayananda Lama । Yugantar । Ep-02 । Galaxy 4K

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 18 พ.ย. 2024

ความคิดเห็น • 341

  • @SupadeuraliKhabar
    @SupadeuraliKhabar 3 ปีที่แล้ว +29

    युगान्तर धेरै राम्रो छ यो कार्यक्रम लिएर आएको मा GALAXY 4K परिवारलाई धेरै धेरै धन्यवाद

  • @narayankhanal8948
    @narayankhanal8948 2 ปีที่แล้ว

    नेपाली लोक गायनका धरोहर जयनन्द लामा साह्रै मनपर्ने मान्छे हुनुहुन्छ🙏🙏

  • @TarakantaBk
    @TarakantaBk 3 ปีที่แล้ว +59

    नयाँ र पुराना कलाकार बिचकाे याे मिठाे सम्बाद निकै मजा लाग्याे ।

  • @kbrana6737
    @kbrana6737 3 ปีที่แล้ว

    नेपाली संगीत ले चाहिँ अझ धेरै नै परिवर्तन ल्याउनु पर्ने देखिन्छ तर एहि तरिकाले जानुपर्छ जसरी यी दुई कलाकार जादै छन् धन्यवाद। साथै सम्पुर्ण मा बिजया दशमी को हार्दिक सुभ कामना सम्पूर्ण नेपाली मा।

  • @subhashshah5645
    @subhashshah5645 3 ปีที่แล้ว +43

    राजाको पालोमा कलाकारलाई सम्मान कसरी गरिदो रहेछ भन्ने कुरा यस कार्यक्रमबाट थाहा पाए , धन्यबाद ग्यालेक्सी 4 k Tv

  • @kusum9774
    @kusum9774 2 ปีที่แล้ว

    कति राम्रो संवाद 🙏 स्वर्गीय जयनन्द लामा ज्यू प्रति हार्दिक श्रद्धाञ्जली

  • @sabistha8914
    @sabistha8914 3 ปีที่แล้ว

    नयाँ पुस्ता र पुराना पुस्ता को कलाकार लाई यो प्रकारको सम्मान कुनै पनि टेलिभिजन ले देको देखेको छैन धन्यवाद ग्यालेक्सी 4k लाई सम्मान कसरी दिनु पर्छ कलाकार लाई भन्नी कुरा सिखायो सम्पूर्ण टिभी जगतलाई

  • @haribc7969
    @haribc7969 3 ปีที่แล้ว

    सफल्ता को सुभकाम्ना galaxy 4 k लाई सारै राम्रो लग्यो

  • @sultanmiya851
    @sultanmiya851 3 ปีที่แล้ว +67

    First time देख्दैछु नेपाल टेलिभिजन को जगत मा यती राम्रो प्रोग्राम । वाह😍

    • @rohinichaulagain6634
      @rohinichaulagain6634 3 ปีที่แล้ว +1

      नेपाल टेलीभीजन होइन हजुर galaxcy 4k मा आयको हो।

    • @inquisitivekiran1417
      @inquisitivekiran1417 3 ปีที่แล้ว +1

      Galaxy 4k ho hjr

  • @essubro5720
    @essubro5720 3 ปีที่แล้ว

    ल बधाई छ 4K galaxy लाई नया कन्सेप्ट काे लागि

  • @davidglan753
    @davidglan753 2 ปีที่แล้ว

    बिर्सनै नसकिने बहुप्रतिभाको धनी कलाकार जयनन्द दाइ।

  • @prachandamagar9768
    @prachandamagar9768 3 ปีที่แล้ว

    galaxy tv le nepal ko muhar ferne x yo ma thokuwako shath vanna xakxu.
    yati ramro programme ko lagi sampurna tim lai dherai dherai suva kamana.🇳🇵🇳🇵🇳🇵😍😍

  • @arjunkarki2942
    @arjunkarki2942 3 ปีที่แล้ว +13

    बागलुङको मात्रै नभएर सम्पूर्ण नेपाली को सान प्रकाश् दाइ अनि जयनन्द लामा बुव प्रती नमन जय लोक गित संगीत 🙏🙏🙏

  • @dipakashrunjali4598
    @dipakashrunjali4598 3 ปีที่แล้ว +1

    मेरो प्यारो गायक । सारै मन पर्ने आई लप यु लामा 😍😍😍😍दुबैजना मेरो प्यारो गायकहरू धेरै शालिन र रमाईलो हुनुहुन्च

  • @thamrajneupane12
    @thamrajneupane12 3 ปีที่แล้ว +5

    प्रकाश सपुत कति जिज्ञासु,कस्ताे मजाले बाबा जस्ताेगरि साेधेकाे है, दुबै प्रति सम्मान , wow कस्ताे राम्राे programme

  • @subashbasnet02
    @subashbasnet02 2 ปีที่แล้ว

    राजाकाे पालामा कलाकारकाे सम्मान धेरै हुन्थ्यो, अहिलेका नेताले कलाकार चिन्दैनन् सम्मान परकाे कुरा, बरिस्ठ लाेकगायक साथै कलाकार जयनन्द लामा सर प्रती भावपुर्ण श्रद्धाञ्जली😥🙏

  • @gangabasnet4291
    @gangabasnet4291 3 ปีที่แล้ว

    जनता को मन जितेको छ यो galaxay 4k le

  • @ganeshkumar-rw2tu
    @ganeshkumar-rw2tu 3 ปีที่แล้ว +54

    Galaxy मेरो साथी । दुबैजना आदरणीय बेत्तिलाई मेरो नमस्कार ❤️🙏।।

  • @chefsaudi269
    @chefsaudi269 3 ปีที่แล้ว +4

    galaxy 4k नेपाली च्यानल मा हामी नेपाली जनता ले सोच्दै नसोचेका कार्यक्रम हरु लेराएको छ । अहिले सम्म्कै उत्कृष्ट कार्यक्रम हरु लेराउनु भको एस tv ले नेपाली tv जगत मा नया इतिहास नै रच्ने छ शुभकामना सबै टिम लाई 👏👏👏😍😍👌👌👍️👍️

  • @raiyogendra899
    @raiyogendra899 3 ปีที่แล้ว +1

    galaxy ko pratek program raamro laagx

  • @gadailih775
    @gadailih775 3 ปีที่แล้ว +1

    Galaxy ले खाने भयो अरु टेलिविज़नलाई ...यति उत्कृष्ट कार्यक्रम र नया सोच ... बधाई छ ।

  • @anubhavnepal5220
    @anubhavnepal5220 3 ปีที่แล้ว +46

    ग्यालेक्सी टिभी लाई द्गेरै धेरै धन्यवाद राम्रो कार्यक्रम को लागि ।

  • @pradipdahal
    @pradipdahal 3 ปีที่แล้ว +12

    यो कार्यक्रम धेरै नै राम्रो लाग्यो Galaxy 4k टेलिभिजन परिवारलाई धेरै धेरै धन्यवाद 🙏

  • @dutrajsarkarofficial2313
    @dutrajsarkarofficial2313 3 ปีที่แล้ว +1

    आहा कती मिठो कार्यक्रम जय प्रकाश् सपूत

  • @samirsunar4903
    @samirsunar4903 3 ปีที่แล้ว +5

    galaxy 4 k मा आदणीय दुई गेष्ट जयनन्द लामा दाइ र प्रकाश भाइलाइ बिजयदशमीकाे शुभकामना छ ल कार्यक्रम जे हाेस समग्रमा राम्रो छ रबि लामिछाने दाजुलाइ विशेष धन्यबाद 🙏🙏🙏❤️👍️🙏🙏🙏

  • @manmohanbishwakarma9790
    @manmohanbishwakarma9790 3 ปีที่แล้ว +12

    दुबै जना अग्रज कलाकार को निकै कठिन यात्रा बाट अहिले यहाँ सम्म पुग्नु भएको रहेछ ,,,

  • @bhumigat2349
    @bhumigat2349 3 ปีที่แล้ว +2

    No one has born as visionary as King Mahendra in the last 70 years. He built highways, he established Nepal Rastra Bank, He built hundreds of factories, brought kalakar from darjeling & Sikkim, established Pragya Pratisthan, he has written many kaljayi nepali geet, he removed Indian check posts from Nepal/China border, encouraged pahadi people to settle in Terai and madhesis to pahad for national unity. Without him Nepal would either not exist or would be a country like bhutan under India. Long live King Mahendra and We want our monarchy back. Looters and thugs ruling the country now must be hanged.

  • @susmitanepaltv9448
    @susmitanepaltv9448 3 ปีที่แล้ว +11

    प्रकाश को फ्यान यता हाजिर हम त ल ।

  • @ghartitb6470
    @ghartitb6470 3 ปีที่แล้ว

    लोक संगित का धरोहर दुबै

  • @bhumirajbhusal2607
    @bhumirajbhusal2607 3 ปีที่แล้ว +20

    वाउ कस्तो राम्रो कन्सेप्ट, नयाँ शैलिमा धेरै रमाइलो र मज्जा लाग्यो।धेरै धेरै धन्यवाद ग्यालेक्सि टि भि परिवारलाई ।

  • @manojofficial6190
    @manojofficial6190 2 ปีที่แล้ว

    We are always miss you Jayanada Lama sir ❣️❣️❣️

  • @anishanjanbc8822
    @anishanjanbc8822 3 ปีที่แล้ว

    Prakash daiko git maile memory ma varera suneko thaha xa . Jaya daiko chahi kyasetma suneko ho

  • @nareshbk3387
    @nareshbk3387 3 ปีที่แล้ว

    दुबै जाना काे कुरा सुन्दा कति आन्न्दा आयो

  • @santoshbhusal1176
    @santoshbhusal1176 3 ปีที่แล้ว +19

    मिठो कार्यक्रम , कलाको सम्मान कामको सम्मान,पुरानासँग नयाको अन्तरक्रिया ,वाह रे वाह

  • @mrpun3018
    @mrpun3018 3 ปีที่แล้ว +1

    अति राम्रो कायक्रम पुरानो कुरा अनि नया कुरा सङै शुन्न पाउने।

  • @anishshrestha9985
    @anishshrestha9985 3 ปีที่แล้ว

    एकदमै राम्रो लाग्यो एउटा फरक लय को कार्यक्रम यस्ता अनुभव हरु नयाँ पुस्ता को लागि धेरै उपयोगी हुनेछ

  • @dbdxnlife2018
    @dbdxnlife2018 3 ปีที่แล้ว +1

    आहा कति राम्रो ढिलो आयो कडा नै आयो Galaxy 4K टेलिभिजन
    Galaxy 4k कति नै मन पर्ने साथीहरूले एता हाजिर हुनुहोला है।

  • @kripanandchaudhary8574
    @kripanandchaudhary8574 3 ปีที่แล้ว

    Galaxy tv ले सबै थोकको एउटामा समेटियो छ, खुसी लाग्छ

  • @rabindratamatta3030
    @rabindratamatta3030 3 ปีที่แล้ว +2

    Galaxy 4 k लाई धन्यवाद यति राम्रो कलाकार हरु को क था सुन पाउदा खुशी लाग्यो धन्यवाद हजुर हरु लगायतGalaxy 4k t v lai ❣️😍😍😍

  • @omkarneupane1125
    @omkarneupane1125 3 ปีที่แล้ว

    galaxy 4K KO program haru sab program dhari ramro xa yo conspect sab Rab dai ko ho jasto lagxa malai

  • @KGS_official234
    @KGS_official234 2 ปีที่แล้ว

    जिन्दगिमा पहिलाेपटक युराेप सम्म पुगेर युराेपियन रानी संग डिनर खाने पहिलाे नेपाली संगितका स्रस्टा हुनुहुन्छ

  • @bhegbahadurgm8913
    @bhegbahadurgm8913 3 ปีที่แล้ว

    wao
    हाम्रा आदरणीय व्याक्तित्व नमन 🙏🙏🌹🌹

  • @karsanglama1786
    @karsanglama1786 3 ปีที่แล้ว

    Lok sangitka jiodo bhagwan nai thane aja dekhi

  • @kiranrajbc3349
    @kiranrajbc3349 3 ปีที่แล้ว

    gharyasi batabarn ma herna paiyo best of lock

  • @chandragurung1029
    @chandragurung1029 3 ปีที่แล้ว +4

    galaxy 4k टेलिभिजनले धेरै राम्रो प्रोग्राम ल्याउनु भएको छ।अग्रज कलाकार आदरणीय जयनन्द सर र प्रकाश सपूत सरले रमाइलो गर्नु भयो 🙏

  • @chandrathapa7614
    @chandrathapa7614 3 ปีที่แล้ว +4

    प्रस्तोता बिनाको, आफ्ना ब्यक्तिगत कुरा गर्दा सुटुक्क रेकर्ड गर्दिएछ जस्तो #galaxy4k
    नयाँ जेनेरेसन को नयाँ कन्सेपट😍

  • @liamnepali5381
    @liamnepali5381 3 ปีที่แล้ว

    दुख नै सङ्ग्रहस रहेछ जिन्दगी तर जय दाइ को दमदार छ बोली सपूत दाइ कहिले हार नखानु होला अगाडि बडनु होला दशै को सुभकाना छ है सबैलाइ

  • @okhilalpahadi2659
    @okhilalpahadi2659 3 ปีที่แล้ว

    galaxy telivesin lai dherai dherai dhanewad yati ramro karikaram ko lagi

  • @padamacharya8028
    @padamacharya8028 3 ปีที่แล้ว +4

    Galaxy 4k यस्तै राम्रो कार्यक्रम सञ्चालन गर्दै गएपछि नेपाल मात्र नभई विस्वमै तहका पिट्छ

  • @imalatawa3494
    @imalatawa3494 3 ปีที่แล้ว

    अहिलेको भन्दा त ती बेला नै कलाकारको बढी सम्मान रहेछ । एउटा नयाँ अभियानमा galaxy tv शुभकामना

  • @anuragbishowkarma3291
    @anuragbishowkarma3291 3 ปีที่แล้ว

    आहा निकै खुसी लाग्यो यति राम्रो कार्यक्रम हेर्न पाउदा😍

  • @SanjayKhawas
    @SanjayKhawas 3 ปีที่แล้ว

    Galaxy 🌌 team your great 👍 and best tv show

  • @motibasnet3703
    @motibasnet3703 3 ปีที่แล้ว +1

    नया पुस्ता र पुराना पुस्ता को भलाकुसारी सारै रमाइलो लाग्यो !

  • @dhanabhandari9030
    @dhanabhandari9030 3 ปีที่แล้ว +4

    आहा! आफै प्रस्तोता अनि आफै अतिथी कति राम्रो❤️❤️

  • @binodbhujel6369
    @binodbhujel6369 3 ปีที่แล้ว

    Jayananda lama बल्ल चिनेँ, 🙏🙏
    लिजेन्ट कलाकार,❤❤💕

  • @joshi267
    @joshi267 2 ปีที่แล้ว +1

    हार्दिक श्रदान्जली जयनन्द लामा सर 😭😭😭

  • @punchandra1785
    @punchandra1785 2 ปีที่แล้ว

    Lamako jewon kahanibarema kahani ramro lagyo

  • @khemrajbastakoti9500
    @khemrajbastakoti9500 3 ปีที่แล้ว +1

    प्रकाश दाइ तपाईं हामीले हाम्रो जात र सस्कार लुकाय अरु कसले हाम्रो सस्कार र जातको नाम भोलि कस्ले बचालान र मानिस ठुलो दिलले हुन्छ जातले हुदैन यसलाई आतमसाथ गनु पर्छ हामी नेपालीको पहिचान यही हो 🇳🇵🇳🇵🇳🇵

  • @hariharkafle6531
    @hariharkafle6531 3 ปีที่แล้ว +1

    कति गज्जबको कार्यक्रम जय होस galaxy 4k

  • @Rajkirant
    @Rajkirant 3 ปีที่แล้ว +4

    ग्याल्याक्सीले यस्तो नया नया कार्यक्रम ल्याउदा अत्यन्तै आनन्द आयो

  • @rapanakarmacharya8928
    @rapanakarmacharya8928 3 ปีที่แล้ว

    यो हो नि त तरिका कार्यक्रम बनाउने नयाँ कन्सेप्ट 🙏

  • @sangeetmobilehospital9129
    @sangeetmobilehospital9129 3 ปีที่แล้ว

    दुबै जना लाई नमस्कार छ है ।रबि दाइ लाई पनि

  • @rameshthapa7154
    @rameshthapa7154 3 ปีที่แล้ว

    जयनन्द लामा यति धेरै मल्टी talented रैछन वाउ

  • @as33db93
    @as33db93 3 ปีที่แล้ว +2

    Gyalx 4k कार्यक्रम लाई धेरै धेरै धन्यवाद हाम्रो आदरणीय हस्तिहरु लाई देख्नपाईयो जयनन्द बुबा र प्रकाश भाई नमस्ते हाल कुवेत

  • @hardibgaming1533
    @hardibgaming1533 3 ปีที่แล้ว

    sarai ramro lagyo hjr

  • @krishnakima6910
    @krishnakima6910 3 ปีที่แล้ว

    दुई महान वेकति लाई यकसाथ देखनुपायाे

  • @krishnakisan6522
    @krishnakisan6522 3 ปีที่แล้ว +1

    Galaxy 4K साह्रै राम्राे कार्यक्रम

  • @uttampaudel6254
    @uttampaudel6254 3 ปีที่แล้ว

    राजा भनेको राजा नै हो।।।

  • @rameshmaharaofficial253
    @rameshmaharaofficial253 3 ปีที่แล้ว

    Wau galaxy 4k ko chamatkar

  • @biswasgr143
    @biswasgr143 3 ปีที่แล้ว

    अति उत्कृष्ट कार्यक्रम
    अति उत्कृष्ट ब्याक्तित्व
    अति उत्कृष्ट गायक
    अति उत्कृष्ट सर्जक
    अति उत्कृष्ट अभिनेता
    बहुगुणिय ब्याक्तित्व का कुशल जयनन्द लाला अनि प्रकाश सपूत जिलाई धन्यवाद अनि ग्यालेक्सी 4k लाई पनि धन्यवाद

  • @Heshe64
    @Heshe64 3 ปีที่แล้ว +1

    Defarnt pgm🤩🤗

  • @narayangautamofficial5148
    @narayangautamofficial5148 3 ปีที่แล้ว

    galaxy 4k television नेपालको नम्बर १ टेलिभिजन हुने भयो ल बधाई छ सम्पुर्ण टिमलाई ।
    Jayanand lama and prakash saput 🙏🙏🙏❤️❤️❤️

  • @visitnepal00
    @visitnepal00 3 ปีที่แล้ว +4

    galaxy 4k बाट आउने सम्पुर्ण कार्यक्रमहरु सुन्छु एकदमै रमाइलो लाग्छ 🙏💓

  • @sundarmahar9350
    @sundarmahar9350 3 ปีที่แล้ว

    निक्कै सम्मान योग्य हेर्नै पर्ने रसिलो कार्यक्रम !!

  • @ijhgfhbcc831
    @ijhgfhbcc831 3 ปีที่แล้ว

    Yes dami xa program. Both of you

  • @gitasunar357
    @gitasunar357 3 ปีที่แล้ว +12

    Adarniye lok gayek haruma namaste 🙏. Best singers.

  • @jhalak_adhikary
    @jhalak_adhikary 3 ปีที่แล้ว

    उत्कृष्ट कार्यक्रम!

  • @bsnusandesh6262
    @bsnusandesh6262 3 ปีที่แล้ว

    #Prakash#Saput Jyu ani #Jayananda#Lama Jyu la Naman🙏☀️☀️

  • @ngawangchoden3892
    @ngawangchoden3892 3 ปีที่แล้ว

    म ८,९ बर्षाको उमेरमा मैले सुनेको जय नन्द लामा सरको कल कते काइयो अझै ताजै छ तेहि बेला देखि सुन्दै आएको उहाँको गित अनि प्रकाश सपूत को म गलबन्दि साह्रै मन पर्छ

  • @albertdevaka1588
    @albertdevaka1588 3 ปีที่แล้ว

    दुबै जना सपूत हुन देशको (अघिल्लो पुस्ता र पछिल्लो पुस्ता) : दुबै जना प्रती नमन एबम सम्मान 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @rambahadurbudha5435
    @rambahadurbudha5435 3 ปีที่แล้ว +2

    एउटा शृङ्खलामा आदरणीय गुरु (शिक्षक) र उहाँको चेला (विध्यार्थी) अहिले दुबैले एउटै पेशा शिक्षण अपनाएको बारेको संवाद सुन्न मन लागेको छ । यो इच्छा मेरो पुरानो थियो, यो कार्यक्रमले पूरा गर्नेछ ।

  • @xijitendraavagi7499
    @xijitendraavagi7499 3 ปีที่แล้ว

    आहा उहाँहरू मेरो बेस्ट हजुर।

  • @drishyarajpanthi4642
    @drishyarajpanthi4642 3 ปีที่แล้ว +5

    मलाई अत्यन्त रमणीय लाग्यो यस्तो राम्रो कार्यक्रम देख्न पाइयो धन्यवाद छ Galaxy 4k team

  • @ramwaibaofficial4098
    @ramwaibaofficial4098 3 ปีที่แล้ว

    आहा कति राम्रो कार्यक्रम् जति हेरेपनि नपुगिने

  • @amantamang1234
    @amantamang1234 3 ปีที่แล้ว

    Ati nai ramro lagyo both of you 🥰🥰🥰 hjr haru....

  • @boyd1937
    @boyd1937 3 ปีที่แล้ว

    जयनन्द लामा दाई नामै काफि।❣

  • @durgeshlamichane2466
    @durgeshlamichane2466 3 ปีที่แล้ว

    K hai Naya naulo ayachha hai ramro xa

  • @arapremblobomjan6650
    @arapremblobomjan6650 3 ปีที่แล้ว +1

    Galaxy 4k team lai best wishes 🥰🥰💯 we are support n respect for all of you 🙌🙏❤

  • @rajuRaju-pe6gn
    @rajuRaju-pe6gn 3 ปีที่แล้ว +7

    मेरो बेष्ट् गायक हरु हुन इ दुबै जाना

  • @kripanandchaudhary8574
    @kripanandchaudhary8574 3 ปีที่แล้ว

    दुवै जनाको कुराकानी एकदमै रमाईलो

  • @manprasad9522
    @manprasad9522 3 ปีที่แล้ว

    कार्यक्रम अत्यन्तै रमाइलो लाग्यो। आगामी दिनहरुमा अझ बढी रमाइलोका साथ कार्यक्रम अगाडि बड्दै जाओस galaxy 4k लाई शुभकामना

  • @pradeepblon
    @pradeepblon 3 ปีที่แล้ว +1

    नेपाली मौलिक कला र संगीत क्षेत्रको एक हस्ती जयनन्दा लामा र समाज र देश प्रति दायित्व बोकेका गीत संगीत को लोकप्रिय गायक प्रकाश दुवैलाई सम्मान ब्यक्त गर्द छु ।
    🎵🎶🎼🎸🎷🎷❤️❤️🙏🙏🇳🇵

  • @daldangi3006
    @daldangi3006 3 ปีที่แล้ว

    एक दमै राम्रो लाग्यो अागामी दिनमा अझै राम्राे हुँदै अगाडि बडाेस शुभकामना

  • @kubergurung1822
    @kubergurung1822 3 ปีที่แล้ว +5

    धेरै धेरै धन्यवाद ग्यालेक्सि टिभि । एकदमै अर्गानिक

  • @jassupunmagar5842
    @jassupunmagar5842 3 ปีที่แล้ว +3

    एकदमै राम्रो लागेयो यो कार्यक्रम पनि नछुटाइ हेर्नुपर्छ कार्यक्रम ले शिखर चुमोस 👍️🌷🇳🇵💜💜💜🇳🇵

  • @Anushka.167
    @Anushka.167 3 ปีที่แล้ว +1

    राम्रो कार्यक्रम नयाँ प्रयोग सफल हूने छ बधाई galaxy 4l लाई

  • @debendragc2847
    @debendragc2847 3 ปีที่แล้ว

    उत्कृष्ट कुराकानी

  • @firojshrestha2019
    @firojshrestha2019 3 ปีที่แล้ว

    Khani gaun chai mero gau ho jaynanda dai

  • @shreelama2722
    @shreelama2722 3 ปีที่แล้ว

    Lama daii sarai hasilo hunuda raixa khusi lagyo🥰🥰🤭🤭

  • @manbahadurbhandari2553
    @manbahadurbhandari2553 3 ปีที่แล้ว

    यो कार्यक्रमलाई धेरै धेरै धन्यबाद छ