डा. सुरेन्द्रको भविष्यवाणी : रबि छुटे भने सबैलाई हनुमानढोकामा कोच्नेछन् | Dr surendra kc interview |

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 1 ธ.ค. 2024

ความคิดเห็น • 52

  • @ReshamAle-p1l
    @ReshamAle-p1l 2 วันที่ผ่านมา +12

    डा साब रबि लामिछाने ८ कलास पनि पास नगरेर अमेरिका पढ्न गएको रहेछ ??? अनि श्रीमती ले छोडेर अलग भैई सके पछि अर्को बिहे गर्न नपाउने रबिले ?? पीडित महिला कतै आएर रुदैछन र रबिले मलाई अलपप्त्र पार्यो भनेर ??? महेश बस्नेत ले मलाई अलपत्र पार्यो भन्दै रोई कराईको त एक शब्द बोल्नु हुन्न किन ठूलो दलको ड्न भएर डर लाग्यो तपाईलाई ?? पुरुष महिला एक आपशमा मन पराउछ्न बोल्छ्न हास्छ्न तिनीहरु सबैलाई बिबाहित भनी दिने ?

  • @singhabdrthapa3668
    @singhabdrthapa3668 2 วันที่ผ่านมา +9

    जय घण्टी जय रबि

  • @iloveMom-s4v
    @iloveMom-s4v 2 วันที่ผ่านมา +5

    रबी कै आशा र रबी निर्दोष छन

  • @ghanaguragai376
    @ghanaguragai376 2 วันที่ผ่านมา +6

    पर्सि आउने १६ गते भ्रष्टाचारीहरू र फटाएको बक्सा खाली गरेपछि मात्र शान्तिपूर्ण तरिकाले देशमा परिवर्तनको सुरुवात हुन्छ। र लोकतन्त्रको सही बाटो अगाडि बढ्छ

    • @DeviSharma-g3m
      @DeviSharma-g3m 2 วันที่ผ่านมา +1

      हैन भन्न खोज्या चाहिँ के यार?तिमी पनि रबिकै हुल्लडे होकि क्या हो?? यार!🤔🤔😗😉😊😊🤣🤣

  • @manjukc4218
    @manjukc4218 2 วันที่ผ่านมา +3

    डाक्टर साहेब नटवरलालको बारेमा प्रश्न गर्दा जवाफै दिन्न भनिदिनुस हजुर।🙏🙏🙏

  • @pramodgyawali1831
    @pramodgyawali1831 2 วันที่ผ่านมา +2

    रबि हिरासतमा छन् बाहिर कान्तिपुरले भ्रम छरिरहेको छ । मुद्दाको अनुसन्धान सकियेकै छैन । त्यसैले अहिले रबि माथि हिलो छ्याप्ने काम भैरहेको छ । जे जति पनि कुराहरु अहिले बाहिर आयेका छन् त्यसमा एक रति पनि सत्यता छैन।

  • @sharmadahaltulasikumar5799
    @sharmadahaltulasikumar5799 2 วันที่ผ่านมา +1

    डा साब रबिकाे शैक्षिक याेग्यता कमजाेर भन्नू भयाे अनि अाेलिकाे शैक्षिक याेग्यता नि?

  • @user-MAGAR_maila
    @user-MAGAR_maila 2 วันที่ผ่านมา +2

    यो तालु आफु गर्ने केही हैन जहिलै रविलाई खसाल्ने बक्वास मात्र बकम्फुसे

  • @GobinGurung-r2g
    @GobinGurung-r2g วันที่ผ่านมา

    सहि हो डाक्टर साप शिर्षक अर्कै बदलेर भित्र गुदी उही धेरै पाईएको छ हामीलाई झुक्याउने काम भएको छ।

  • @sharmadahaltulasikumar5799
    @sharmadahaltulasikumar5799 2 วันที่ผ่านมา +1

    जय घण्टि जय रबि।

  • @binaybindas4046
    @binaybindas4046 วันที่ผ่านมา

    डा केसी मास हरेर कुरा राखनु हुन्छ!!! रब्बी लामीछानेले देश लूटेर राजनीतिमा आएको होइन पहिले विदेशमा गई पैसा कमाएर देश प्रेमका कारण बिस्वको सर्बोत्कृष्ट नागरिकता “अमेरिकन नागरिकता “ त्यागेर नेपाल आएका हुन होइन र?
    डा सुन्दरमणि र सुरेन्द्र जी कम्युनिष्ट हो पार्टीलाई ओत हुन्छ ।।

  • @HEADMAKER-y3y
    @HEADMAKER-y3y 2 วันที่ผ่านมา +1

    एउटा अन्तरबार्ता कैयन पटक दोरयाउदैदेखाउछन है कडाइ गर्ने पर्यो ।।

  • @binaybindas4046
    @binaybindas4046 วันที่ผ่านมา

    नेपाल मा धनी र शिक्षित वर्गहरू सबै महाभ्रष्ट छन र यी सबै काँग्रेस भन्ने नेपाल विरोधी तत्व बी पी को पार्टी संग आबाद्ध छन । अमेरिकामा बसेर भ्रष्टाचार को पैसामा यस गरने हरूलाई रब्बी लामिछाने मन पर्दैनन् । बी पी को बाले के गरे र देश निकाला भयो र त्यस्को बदला भारत संग मीलेर कसरी लिई रहेछन जग जाहेर छ । बिगत २५,३० वर्ष देखी कम्युनिस्टहरूले आफनो स्वार्थ को रोटी यही पाटोमा सेकी रहेछन ।

  • @RajanRai143
    @RajanRai143 18 ชั่วโมงที่ผ่านมา

    सहि राजनीतिक बिस्लेसन गर्ने हरु १ मा टंक दाहाल , २ मा निम्कांत पाण्डे , ३ मा हेमन्त सेडाई हुन् , बाकि का बालकृष्ण, सुरेन्द्र के शी, डिल्लीराम, बिजय, बेकार दहि चिउरे टाइपको बोल्छन ।

  • @dipakkarki5383
    @dipakkarki5383 2 วันที่ผ่านมา

    Rabi dai hai hai❤❤❤❤❤

  • @SuryaThapa-i3p
    @SuryaThapa-i3p 2 วันที่ผ่านมา

    Great sir 👏 👍 🎉🎉you supposed you 🎉

  • @siddhibinayakconstruction9093
    @siddhibinayakconstruction9093 2 วันที่ผ่านมา

    डा,साहेब शिबु सोरेन पुन निर्बाचित भएर पुन मुख्यमन्त्री भैसके हजुरले यसलाई सक्याउनु पर्यो साथै अरबिन्द केजरिवाल जेल बाट छुटी सके र मुख्यमन्त्री बाट राजीनामा दिएर शङ्गठ्न बिस्तारमा लागेका छन यो पनि सच्याउन पर्य डा. साहेब

  • @bharatpandey8426
    @bharatpandey8426 วันที่ผ่านมา

    आँफ्नो कालो कर्तुत लुकाउन गृहमन्त्री हुने मान्छेले अरुलाई के कोच्छ्न,लाजमर्नु कुरा ।

  • @SupremeThapa-sx6de
    @SupremeThapa-sx6de วันที่ผ่านมา

    👍️👍️👍️

  • @dhurbapaudel-es7fv
    @dhurbapaudel-es7fv 2 วันที่ผ่านมา

    डा. सुरेन्द्र पनि ठेगान को कुरा गर्ने बिस्लेसक त देखिएन जे पनि बोल्ने!!!

  • @SauravDangi-ro8rc
    @SauravDangi-ro8rc 2 วันที่ผ่านมา

    मान्छेहरुले मिस्लिष्ठ गरिरहेका छन्

  • @bhimpariyarofficial
    @bhimpariyarofficial 2 วันที่ผ่านมา

    जस्ले जे भनी पनि हजुर चाहिँ के पि को प्यारो हो

  • @LokBahadur-q8g
    @LokBahadur-q8g 2 วันที่ผ่านมา

    👍👍👍❤️🇳🇵

  • @BishowramNepal
    @BishowramNepal 2 วันที่ผ่านมา +1

    अब हुने प्रधानमन्त्री रबि भनेर जनतालाई चिनाऊनको लागी देश घुमायको रे खे फी झोलिले

  • @hanglimbu6041
    @hanglimbu6041 2 วันที่ผ่านมา

    Dr Sir,,Mayor Balen n Ravi kina Compare Garxaan Ma Bujdina???

  • @chringibigiri7777
    @chringibigiri7777 วันที่ผ่านมา

    रवि वावु भन्दै छाली पोटेको मान्छे !

  • @rudragurung108
    @rudragurung108 วันที่ผ่านมา

    काम छैन यस्तो विचारहीन टिप्पणी I

  • @ManojKumar-cm8kl
    @ManojKumar-cm8kl 2 วันที่ผ่านมา

    🛎️🛎️🛎️🔔🛎️🛎️🔔❤️❤️🛎️🔔

  • @Messiii16
    @Messiii16 วันที่ผ่านมา

    Why this doctor dont talk about mahesh basnet . Plz help that lady shova pathak . Where is women association where is jay nari where is maiti nepal all corrupt orginazation . Also where is all political orginzation.

  • @ramjichaudhary6962
    @ramjichaudhary6962 วันที่ผ่านมา

    sar.sarwapratham.dahakare.lyaa.paica.paunu.paro.hoenara.hajur.harulya.bolnuparo.sar

  • @nareshthapa5222
    @nareshthapa5222 2 วันที่ผ่านมา

    Mg xutna saath feri new govt banaunu parxa bhandai Prachanda ko shran ma pugxa😂😂😂

  • @aashishgaming2094
    @aashishgaming2094 2 วันที่ผ่านมา

    Haina yo Muji le arko manxe paudaina ki k ho Madhuri ko fan bahek

  • @ashokaryal8336
    @ashokaryal8336 2 วันที่ผ่านมา

    Hajur le jati bole ni tei budha ko paxa jasto laga ma hahur ko sadakai herxu nanin xaina khali kp ko prashanda dekhxu😊

  • @ashokaryal8336
    @ashokaryal8336 2 วันที่ผ่านมา

    Yuba bahera bolne k sadhai kp ko khol odne haina surendra sir

  • @kunmanc8531
    @kunmanc8531 2 วันที่ผ่านมา

    sahi youtubey le sirsak bangayera dr sap ko misuse gardae xan

  • @eiglefun281
    @eiglefun281 2 วันที่ผ่านมา

    🔔🔔🔔🔔🔔🔔🇳🇵🇳🇵🔔🔔🔔🔔🔔🔔

  • @hemrajacharya3793
    @hemrajacharya3793 วันที่ผ่านมา

    Yo budo kasko Khana paucha teski ramro bolcha

  • @KrishjungKrish
    @KrishjungKrish วันที่ผ่านมา

    Yo fature budale badi badi faturw matra ladauxa

  • @ashokaryal8336
    @ashokaryal8336 2 วันที่ผ่านมา

    Yo ta khate raixa duniye le hai hai surendra le bye bye rajdu banna khojeko hola

  • @ashokaryal8336
    @ashokaryal8336 2 วันที่ผ่านมา

    Thukka surendra

  • @shanbahadurdisha3340
    @shanbahadurdisha3340 2 วันที่ผ่านมา

    Gafadi. budo

  • @ghisingsudarshan
    @ghisingsudarshan 2 วันที่ผ่านมา

    Ke vanxa mula budo.

  • @nareshmaharjan5299
    @nareshmaharjan5299 2 วันที่ผ่านมา +2

    Machikni Dr. Muji aru haru doshi pramarit vayera jell gayeko rabi ko avastha testo hoina muji kasto lyangra raixa muji ajhai Dr. Sab vandinu parne????? Rabi le VC nabanayeko ris ho muji bihe garera xodepaxi arko garxa ta tero bau ko k gayo lyangra muji