How To Overcome Fear Of Ghosts || Dr.Yogi Vikashananda | Manokranti | 2021
ฝัง
- เผยแพร่เมื่อ 14 ต.ค. 2024
- सम्पूर्ण मनोक्रान्ति प्रेमी मित्रहरुलाई यस मनोक्रान्ति केन्द्रको अफिसियल TH-cam च्यानल हार्दिक स्वागत गर्दछ । यदि अहिलेसम्म तपाईंहरुले यस च्यानललाई subscribe गर्नुभएको छैन भने कृपया subscribe गरी नजिकै रहेको घण्टी पनि दबाउनुहोस् किनभने समय सापेक्ष अनुसारका नयाँ-नयाँ ज्ञानबर्द्धक भिडियोहरु सबैभन्दा पहिला तपाईंले प्राप्त गर्न सक्नुहुनेछ । धन्यवाद !
तपाईंको प्रश्न गुरुदेवको उत्तर सहित हरेक दिन बिहान ०७:४५ बजेदेखि ०९:३० बजेसम्म गुरुदेवको प्रवचनको Zom Live Class भइरहेको छ।
घरमै बसी हर समस्याको समाधान एवं साधना गर्नका लागि…
Our Daily Gava Meditation Schedule:-
गुरू उर्जा Live: Morning Shift (5.30-6.30)am
गुरू उर्जा Live: Day Shift (11-12)pm
गुरूउर्जा Live: Evening Shift(5-6)pm
गुरूउर्जा Live: Night Shift (8.30-9.30)pm
आफूलाई अनुकूल हुने कुनै पनि समयमा गुरू -ऊर्जा ध्यान (The GAVA369 Environments) मा बस्न सक्नुहुनेछ ।
ZoomLink:
genesesolution....
Zoom Meeting ID: 970 3575 6530 - Passcode: 111
For More Details about-The GAVA369 Environments
Visit: • Guru Urja Dhyan-The Ga...
All content included in this video including text, graphics, images, video clips, and audio clips, is the property of Manokranti Centre or our associates and protected by international copyright laws. The collection, arrangement, and assembly of all content on this site is the exclusive property of Manokranti Centre and protected by international copyright laws.
You may not copy, reproduce, distribute, publish, display, perform, modify, create derivative works, transmit, or in any other way exploit any part of copyrighted material without permission from Manokranti Centre.
Contact Us :
Mobile : 9840914805, 9828007177
E-mail : manokrantiecospiritual@gmail.com
/ dryogivikash. .
www.instagram....
श्रद्धेय गुरुदेव डा. योगी विकाशानन्दज्यूका सम्पूर्ण पुस्तकहरू प्राप्त गर्नका लागि यस Link मा Click गर्नुहोस् र sajilo_store बाट घरमै बसीबसी प्राप्त गर्नुहोस् । धन्यवाद ! Link: / sajilo_store
सम्पर्क: 9843319833
#Manokranti, #Dr_Yogi_Vikashananda, #Nepali_Philosopher, #Manokranti_centre, #Eco_spiritual, #Spiritual_master,#Yoga_Darshan,#Patanjali_Yoga_Sutras,#Nepali_Motivational_Speech
धेरै धेरै धन्यवाद यस भिडियो हेर्नुहुने अनि कमेन्ट गर्नुहुने सम्पुर्ण मनोक्रान्ति प्रेमी मित्रहरूमा ।
हजुरहरुको यस्तै माया र सद्भावले हामीलाई अघि बढ्नको लागि अझै थप उर्जा प्रदान गर्नेछ ।
यदि यस भिडियो मन परेमा आफ्ना आफन्त साथीभाइलाई सेयर गरी पुण्य कर्ममा सहभागी बन्नुहोस् । सबैको जय होस्, कल्याण होस् , जय मनोक्रान्ति
डाेग गरे गुरुजि 🙏
हजुरकाे परबचनले म
हर दुखमा सामना गरन सकने
भाकाे छु गुरु जि इलाम देखि🙏🙏❤️❤️
´´´´जे भएको छ , त्यसमाथी मैत्रीपुर्ण भावले मित्रता गरेर मनले स्विकार गर ```` अदभूत , अदभूत , अदभूत ज्ञान् ! सबैको जय होस् 🙏 सबैको कल्याण होस् 🙏 जय मनोक्रान्ती 🙏🙏🙏👏👏👏🙏🙏🙏
गुरू नमन ! हजुर को हरेक वाणी को अक्षरस पालन गरेर शान्त जीबन बिताउने बिचार मैलै गरे ! गुरू लाई धेरै धेरै धन्याबाद !!
नमन प्रणाम गुरुदेव,,,,सबैको जयहोस
Yo sansarma sabai vanda budhiman hamara gurudev hun.jasle satya lai sweeka gare .
Om jai gurudeb🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏
नमन गुरुदेव, हजुरको प्रवचनबाट म निकै उत्साहित भएको छु। प्रत्यक्ष दर्शनका लागि अति आतुर रहेको छु। तर समय मिलाउन मात्र नसकेको। हजुरको वाणीले एकदमै सकारात्मक विचार ल्याएको छ।
नम गुरु हजुरको यो स्विकार असाध्यै मन छोयो
हे गुरु देब हजुर को जय होस् जय होस् अनि जय जय होस्
हार्दिक नमन गुरुदेब🙏🙏
जये मनोक्रान्ती💕💕
जये होस हामी सबैको😍😍
Good morning❤️guru 🙏🙏namaste
Gurudev please make a special video for students.....❤️❤️Advance thank,s for uploading video.....❤️❤️❤️😥
दर्शन सेवा सेवारो डाक्टर योगि गुरुदेव मनोक्रान्तिको जै होस। god bless you.
Satye bachan guru dev🌺🙏🌺
Budham saranam gakshami🙏🙏🙏
धेरै धेरै नमन गुरुदेब
अति महत्त्वपूर्ण सन्देश !
वेहदके वेहदकी परम महाशान्ति🙏🌹💕
Good morning ❤️ have a good day 🌻
अहोभाव गुतुदेव्🌷🌷🌷🌷🌷
Guru ko Jai haush
Good morning 🌄 guru hrj ko motivation video are so outstanding and I always watch your video in all morning which gives me motivational power❤️❤️❤️❤️
नमन गुरदेव,,
Pranam Gurudev 🙏🙏
Jai hosh guruji ji 🙏
Jaya ho's guru dev
गुरु मेरी पुजा गुरु गोविंद गुरु मेरा पार ब्रह्मा गुरु भगबन्त 💞💞 चरण स्पर्श प्रिय देवा 💞
प्रणाम गुरुदेव
Jaya hos gurudev
मैत्री भाव मुल्यवान प्रवचन
Very great videos guru dev thank you so much 🙏🙏🙏💐💐💐💖💖💖☺️☺️☺️🥰
हार्दिक नमन गुरुदेब जय मनोक्रान्ती
Kranti ju
Wow amazing prabachan Jaya hos gurubar
wow eye opening session🤗
प्रणाम गुरुजी 🙏
Namaskar Guru
धन्यवाद गुरुदेव
Pheri Pani Jaya Hos Gurudev.
धेरै धेरै धन्यवाद गुरुदेव प्रणाम ढोक।❤️
गुरु देव् प्रणाम् 🙏 सबैको सदा कल्याण होस् ।।
jay gurudev
जय मनोक्रान्ती🌹🙏
🙏🙏🙏 गुरु।
Buddham Sarham Gachhami Jay Guru Dev 🙏🙏🙏❤🌹🌹🌹🌹🌹🌹🌹
Good morning guru
Pranam Gurudev.jaya budha
Pranam gurudrv jaye mano karanti
good moring गुरुदेब जि
जय होस गुरु🙏🙏🥀🥀
Pranam gurudev jaye mano karanti
Parnam gurudev 🙏Jay hos gurudev 🙏🙏🙏🙏
Jay guru dev 🧡💜💗💞❣❤💗💞🌷🌸🥀🏵🌺🌴🌷🌾🙃🌳🌼🇦🇸🇦🇸😃🌹👌👌
जय होस् सबैको🌻🌹🙏🙏
प्रणाम गुरुदेब
Dhanyabad guru dev
नमन गुरूदेव
naman gurudev🙏🙏🙏🙏🧘♀️🧘♀️🧘♀️
गुरु जि नमन हजुर का हरेक भिडियो ले मेरो चित्त बुजे को छ र धेरै सिके को छु हाम्रो गाउँ तिर देबि देवता बिग्रय का कार्ण ले धेरै को ज्यान
गयको छ के गर्दा हुन्छ होला गुरु जि ♥️♥️♥️🙏🙏
Parnam guru g🙏🙏🙏🙏
🙏🙏Good morning 🙏 Gurudev 🙏
Good job vikas
Great and true explanation of "BLATKAAR".
Pranam gurudev
हार्दिक धन्यवाद 🙏
ॐ गुरुदेव्👑👑👑👑👑❤️🇳🇵🌷
Good morning guru dev🙏🙏🙏🙏🙏
Namaskar guru🙏💗🙏
Learn to accept rather than reject .
good morning guro dev 🙏
Jay guru dev 🙏🙏🙏🙏
Good morning ☀️
Guru dev🥰🥰🥰
Good morning Guru dev🙏❤️
अदभूत 🙏❤️
❣️❣️❣️
मृगतृषणा भरत ,,यात्रा ,,
तू ही तु रहे और तेरी रजा(इच्छा), बाकी ना में रहु ना मेरी रजा
-Rumi -
धन्यबाद(सुईकार) भाव नै प्रेम हो।
Jesus le bible ma bhane ki " उहाँको आज्ञा (इछ्छा) मा रहनु नै मेरो भोजन हो। "
प्रेमास्पत को इच्छा मा आफूलाई ढाल्नु प्रेम हो।
Jesus le arko thuma आफ्ना चेलाहरूलाई भने की, मेरो इछ्छा(आज्ञा) मा रहो, यदि मेरो इच्छामा रहयो भने तिमीहरू मेरो प्रेम मा रहने छौ, म उहाँको(पिताको) इछ्छा मा रहेर उहाँको प्रेम मा रहेको छु।
यी सबै जीवन को परिस्थिति हरु भनेको भगवान को इछ्छा हो त्यसैले यो परिस्थिति लाई सुइकर भाव ले उहाँको इछ्छा मा रहयो भने हामी पनि उहाँको प्रेम मा रहन्छौ।
धन्यबाद(सुईकर) भाव प्रकट गर्नु भनेको उहा प्रति प्रेम प्रकट गर्नु हो। उहाँको इच्छामा रहनु नै उहाँको प्रेम मा रहनु हो।
गुरु नमन् मलाई हजुरका हरेक प्रबचन मन पर्छ । मैले हजुरका हरेक प्रबचन युटुबमा सुन्ने गर्छु । हजुरसँग मैले जुममै जोईन हुन चाहान्छु त्यसका लागि के गर्नुपर्ला जानकारी पाउँ ।
9840914805 call for details, please
Namaste Gurudev,Hajur ko kura le pariwartan hudai 6u....Hajurko Jaya Hos
गुरु नमस्ते, यस्तो राम्रो कुरा गर्नु हुन्छ, म त सुनिरहेको हुन्छ। हजुर ले जहिले छोरा छोरी बुडा बुडि भन्नु हुन्छ कहिले पनि बुहारी को बिषयमा बोल्दै बोल्नु हुन्न। सासू बुहारी को कति तनाब भई रहेको हुन्छ,
सही
👏
Gurujee trying to teach english or what I am not quite sure, if there are well atmosphere then called echo Spiritual, but you have to explain to listeners what does mean by that ???
Naman guru ji. Your Parbachans are brilliant which inspire people to be happy and peaceful
🙏🙏🙏
ॐॐ
3 times copy link done
Tibetan Book of Dying किताबबारे चर्चा हो।
Guru pranam,ma pasale vegetable sale (Mandi)ma kaam garxu mero lagi discription ma vayako gava meditation time impossible jastai xa tasaila aru time ma gava meditation garna milxa?guru
Miln ta milchha
Malai ekchoti Bhoot hernu man chha Guru..
Malai pani
❤️❤️❤️❤️
Om🙏🏽🙏🏽🌹🌹🙏🏽🙏🏽🇳🇵🇳🇵🙏🏽🐚
सम्पुर्ण समस्याकाे समाधान स्वीकार
अद्भुत ज्ञान । प्रणाम गुरुवर
😍😍🙏🙏
guru dev kasari guru urja line ho
Guru Dev
Gava meditation time Kati ho??
Jay hos
9840914805 for details
🥰🥰🥰
त्यो कुरा बिहा नगरेका या बुढा भएर एकलकाठे एकलौटी मृत्युका दिन पर्खेर बसेकाहरूलाई लागू होलान् । तपाईंको सोच अनुसारको समस्या हुन्छ त सबैको ? " म बिरामी छु। " म स्विकारुँला। तर मुख्य समस्या भनेको पसलको उदारो भोलि दिनु छ। छोराछोरीको फि भोली दिनु छ। उता साहु पर्सि पैसा माग्न आउदै छ। तर आफुसँग सुको छैन। यो बिषयमा पनि स्विकारे समस्याको समाधान हुन्छ त? बुद्धिजीवी हो कर भी वाहियात बाते ना फैलाओ।
Good morning guru zoom ma kasri aaune guru
Facebookma link chha hajur
Dryogivikashananda/manokranti
Ma Achham bata
Hjr ko zoom meeting ma kasari basne sir answer me?
9840914805
🙏🙏🙏😊❤️😊