Turn the Fear into Profit || Yogi Vikashananda | Manokranti | 2022

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 15 เม.ย. 2022
  • सम्पूर्ण मनोक्रान्ति प्रेमी मित्रहरुलाई यस मनोक्रन्ति केन्द्रको दोस्रो अफिसियल TH-cam च्यानल हार्दिक स्वागत गर्दछ । धेरै दर्शकरूले आफ्नो आवस्यकता अनुसारको विषयमा भिडियो बनाइदिनु पर्‍यो भनेर comment गरिरहनु भएको हुँदा उहाँहरूका लागि हामीले यस च्यानल निर्माण गरेका हौं, किनकि एउटै विषयको भिडियो बार बार upload गरिसकेको च्यानलमा upload गर्न उचित नहुने भएको हुँदा हामीले यस च्यानल निर्माण गरेका हौं । आशा छ यस च्यानलले यहाँहरूको जिज्ञासालाई सम्बोधन गर्नेछ ।
    यदि अहिलेसम्म तपाईंहरुले यस च्यानललाई subscribe गर्नुभएको छैन भने कृपया subscribe गरी नजिकै रहेको घण्टी पनि दबाउनुहोस् किनभने तपाईंको जिज्ञासालाई सम्बोधन गर्ने भिडियोहरु सबैभन्दा पहिला तपाईंले प्राप्त गर्न सक्नुहुन्छ । धन्यवाद सबैको जय होस् ।
    तपाईंको प्रश्न गुरुदेवको उत्तर सहित हरेक दिन बिहान ०७:४५ बजेदेखि ०९:३० बजेसम्म गुरुदेवको प्रवचनको Zoom Live Class नि:शुल्क भइरहेको छ।
    घरमै बसी हर समस्याको समाधान एवं साधना गर्नका लागि…
    Our Daily Gava Meditation Schedule:
    गुरुऊर्जा Live: Morning Shift (5:30am - 6.30am)
    गुरुऊर्जा Live: Day Shift (11:00am - 12:00noon)
    गुरूउर्जा Live: Evening Shift (5:00pm - 6:00pm)
    गुरुऊर्जा Live: Night Shift (8:30pm - 9.30pm)
    आफूलाई अनुकूल हुने कुनै पनि समयमा गुरुऊर्जा ध्यान (The GAVA369 Environments) मा बस्न सक्नुहुनेछ ।
    ZoomLink:
    genesesolution.zoom.us/j/9703....
    Zoom Meeting ID: 970 3575 6530 - Passcode: 111
    For More Details about 'The GAVA369 Environments'
    Visit: • Guru Urja Dhyan-The Ga...
    All content included in this video including text, graphics, images, video clips, and audio clips, is the property of Manokranti Center or our associates and protected by international copyright laws. The collection, arrangement, and assembly of all content on this site is the exclusive property of Manokranti Center and protected by international copyright laws.
    You may not copy, reproduce, distribute, publish, display, perform, modify, create derivative works, transmit, or in any other way exploit any part of copyrighted material without permission from Manokranti Centre.
    Contact Us :
    Mobile : 9840914805,9828007177
    E-mail : manokrantiecospiritual@gmail.com
    / dryogivikash. .
    TikTok: vm.tiktok.com/ZSdJkmuUp/
    dr.yogi.vik...
    श्रद्धेय गुरुदेव डा. योगी विकाशानन्दज्यूका सम्पूर्ण पुस्तकहरू प्राप्त गर्नका लागि यस Link मा Click गर्नुहोस् र sajilo_store बाट घरमै बसीबसी प्राप्त गर्नुहोस् धन्यवाद । Link: / sajilo_store
    सम्पर्क: 9843319833
    #Manokranti, #Dr_Yogi_Vikashananda, #Nepali_Philosopher, #Manokranti_centre, #Eco_spiritual, #Spiritual_master,#Yoga_Darshan,#Patanjali_Yoga_Sutras,#Nepali_Motivational_Speech

ความคิดเห็น • 38

  • @globalfamilymovement007
    @globalfamilymovement007  2 ปีที่แล้ว +1

    धेरै धेरै धन्यवाद यस भिडियो हेर्नुहुने अनि कमेन्ट गर्नुहुने सम्पूर्ण मनोक्रान्ति विश्व परिवारमा ।
    हजुरहरुको माया र सद्भावले नै हामीलाई हजुरहरूको सेवामा लाग्न अझै थप उर्जा प्रदान गर्नेछ । यदि यस भिडियो मन परेमा आफ्ना आफन्त साथीभाइलाई सेयर गरी पुण्य कर्ममा सहभागी बन्नुहोस् । सबैको जय होस्, कल्याण होस् , जय मनोक्रान्ति, जय विश्व-परिवार

  • @chrisecresta4221
    @chrisecresta4221 9 หลายเดือนก่อน

    Hjr sarai manxe hunu hunxa gurudev I am very happy to listen everyday your speech gurudev

  • @bishnukumarshrestha9997
    @bishnukumarshrestha9997 ปีที่แล้ว +2

    गुरू बाट मनमा उत्पन्न हने डरलाई भगाउने उपाय र सल्लाह सुझाव दिनु भएकोमा धेरैधेरै धन्यबाद छ। र यस्ता उपदेश लाई आत्मा साथ गर्न सकु।गुरू को जय होस ।

  • @sefronsharma1922
    @sefronsharma1922 2 ปีที่แล้ว +2

    हे भगबन ! डरबाट बाहिर आउने कति उत्तम र सजिलो विधि रहेछ । अब डर धेरै समयसम्म नरहने भयो । जय होस् हजुरको 🙏❤️🌹🙏

  • @shovimagar2342
    @shovimagar2342 ปีที่แล้ว

    Hari sarnam parvu 🙏🙏🌹💐

  • @sangitalimbu7832
    @sangitalimbu7832 ปีที่แล้ว

    गुरू नमस्कार 🙏हजुरको सबै परबचन एकदमै सुनछु एक सफल अभीबाबक बनने parenting को बारेमा पनी परबचन दीदीनुहोस्न ।

  • @JhakendraRoka-cq6tw
    @JhakendraRoka-cq6tw 11 หลายเดือนก่อน

    Pranam gurudev❤

  • @sondeeplimbu6702
    @sondeeplimbu6702 11 หลายเดือนก่อน

    धेरै धेरै धन्यवाद गुरु हजुर लाई

  • @dipakrajghimire7663
    @dipakrajghimire7663 ปีที่แล้ว

    गुरु नमन !! जिबन को रियल घटना ! बिचार नै जिबन महत्व पूर्ण अंग रहेछ !!

  • @DineshSingh-lo8pc
    @DineshSingh-lo8pc 10 หลายเดือนก่อน

    most great advice change our life ❤

  • @dammarmagar75
    @dammarmagar75 ปีที่แล้ว +1

    हे भगवान मलाई पनि बोल्न बहुतै डर अनि बिर्सने बानि छ कसरी हटाउ ने होला मपनि चहान्छुकि कुनै स्टेजमा गयर बोल्न सकु🙏🙏🙏🙏

  • @kamalrasaili-hz9rt
    @kamalrasaili-hz9rt 10 หลายเดือนก่อน

    Thanks you so much guru ji ❤❤❤

  • @manbdrrawat93
    @manbdrrawat93 ปีที่แล้ว

    ॐ गुरुदेवायःनमः ❤❤❤❤❤❤❤❤❤

  • @archanadevkota5422
    @archanadevkota5422 ปีที่แล้ว

    Sahi kura ho

  • @saritashrestha5515
    @saritashrestha5515 2 ปีที่แล้ว

    Pranam Gurudev hagurali koti koti naman

  • @gangamagarganga4001
    @gangamagarganga4001 2 ปีที่แล้ว

    Naman gurudev.

  • @dipaksah4060
    @dipaksah4060 2 ปีที่แล้ว +1

    awesome editing 😉🤠

  • @dxnrishisubedi-9912
    @dxnrishisubedi-9912 ปีที่แล้ว

    Thank you so much guru ji

  • @rajkanxo8672
    @rajkanxo8672 ปีที่แล้ว

    Jay guru deve 🙏🙏🙏🌹🌹🌹🌹❤❤❤❤❤❤

  • @pushpabashyal2986
    @pushpabashyal2986 ปีที่แล้ว

    Jay hos

  • @anditbhote9556
    @anditbhote9556 2 ปีที่แล้ว

    WOW good 👍 information

  • @boosum1221
    @boosum1221 2 ปีที่แล้ว

    What a enlightened person gurudev...thank you for this informative video🙏🙏🙏

  • @bedshrestha1111
    @bedshrestha1111 9 หลายเดือนก่อน

    ❤❤

  • @user-zr9bd6jh3k
    @user-zr9bd6jh3k 11 หลายเดือนก่อน

    That's it sir

  • @kamalmanipaudel4824
    @kamalmanipaudel4824 2 ปีที่แล้ว +1

    Wow

  • @user-dl1uu6nx5n
    @user-dl1uu6nx5n 7 หลายเดือนก่อน

    🙏🙏🙏🙏🙏

  • @reshammalla9543
    @reshammalla9543 2 ปีที่แล้ว

    Nice

  • @bishnusharma3680
    @bishnusharma3680 ปีที่แล้ว

    ❤❤❤🎉🎉🎉❤❤❤

  • @user-kx7qy7sr7t
    @user-kx7qy7sr7t 2 ปีที่แล้ว +1

    👏👏👏🙏🙏🙏👍👍👍

  • @asmitdhakal9312
    @asmitdhakal9312 2 ปีที่แล้ว +1

    jay guru dev

  • @Sidsaud369
    @Sidsaud369 2 ปีที่แล้ว +1

    🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏

  • @tarabhaata5096
    @tarabhaata5096 ปีที่แล้ว

    मेरो हजुर गुरु हुनुहुन्छ म हजुरको शिश्य 🙏🙏 हजुरको भक्त म 🙏🙏तर हजुरले कुनै कुनै बेला भाले पोथी को कुरा गर्दा पोथि विचार भन्दा अलि नमजा हुन्छ यसमा gender equality ko कुरा आउन्छ ‌ महिलालाई हेपेर बोलेको जस्तो लाग्छ 🙏🙏😥😥😥😥

  • @user-kx7qy7sr7t
    @user-kx7qy7sr7t 2 ปีที่แล้ว +1

    👼👼👼🌟🌟🌟👏👏👏

  • @dammarmagar75
    @dammarmagar75 ปีที่แล้ว

    गुरु हजुर भएको ठाउँमा आयर सिक्न सकिन्छ होला plz भन्दिनुन म आउन चाहान्छु

  • @bhagawanbhandari9002
    @bhagawanbhandari9002 2 ปีที่แล้ว

    गुरु तपाईका भनाई हरु देशकका हरेक मानिसहरुको सामु पुग्न जरुरी छ TH-cam मा त भो Facebook मा share गर्न मिल्छ कि मिल्दैन PLZ भन्दिनु ?

  • @radhaadhikari6317
    @radhaadhikari6317 ปีที่แล้ว

    ❤❤❤🤣🤣🤣🤣

  • @dammarmagar75
    @dammarmagar75 ปีที่แล้ว

    contyk nombar xodna mildaina guru da