चौतर्फी घेरामा ओली, प्रचण्ड र विद्याको सक्रियताले सरकार र पार्टी दुबैबाट फ्याकिदै, को को आन्दोलनमा?

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 20 ม.ค. 2025

ความคิดเห็น • 64

  • @khagendracharipokharel9054
    @khagendracharipokharel9054 17 วันที่ผ่านมา +14

    योचाही प्रचण्ड जी सही कुरा गर्नु भयो ओली जी वास्तव मा देशर जनता लागी काम गर्छु भन्ने अनि भ्रष्टचारी लाइ सर क्षण गर्ने

  • @GopalGopalayvai
    @GopalGopalayvai 16 วันที่ผ่านมา +5

    फाेहरी राजनिति गर्ने उखाने टुखानेलाई सडकमै लतार्नुपर्छ ।

  • @AmarBishwakarma-f7t
    @AmarBishwakarma-f7t 17 วันที่ผ่านมา +3

    ठूलो नेताको सकल त कालो बसेकी हो

  • @baburamaryal8714
    @baburamaryal8714 16 วันที่ผ่านมา +1

    हटाउनै पर्छ ।

  • @KhumlalGuli
    @KhumlalGuli 16 วันที่ผ่านมา +1

    हाे सहि कुरा हाे केपि ओली लाइ सत्ता र भरस्टचारि हरु काे सम्रेक्षेण गर्न बाट निकाल्नु पर्छ तब मात्र याे देस ले सुशासन पाउने छ

  • @urmilakc1728
    @urmilakc1728 15 วันที่ผ่านมา +1

    अब देउपा केपिवलि बिदाहुनपछ ँ❤❤❤❤❤

  • @rajendrapokharel5987
    @rajendrapokharel5987 17 วันที่ผ่านมา +2

    जुन कुराहरु सतहमा आए ती कुराहरु पानीमुनी गए।

  • @sharmetamang7092
    @sharmetamang7092 12 วันที่ผ่านมา

    इतिहासकै ठुलो काम गरिएको छ BRI सम्झौता भो स्याबासी दिनु कता हो कता उल्टै बिरोध हत्तेरी के समाचार यो जय केपी बा

  • @shreeramdahal5297
    @shreeramdahal5297 16 วันที่ผ่านมา +2

    भरषटारी हरुको अभिभावक केपि ओली नै हुन्

    • @DurgaPrasadRijal-e8h
      @DurgaPrasadRijal-e8h 15 วันที่ผ่านมา

      कुकर्मै कुकर्मले ,डेट एक्स्पायर हुन थाले भनाैं त ?

  • @b.mpradhan4129
    @b.mpradhan4129 16 วันที่ผ่านมา +1

    ❤ Yes Yes Yes Prachanda ji 🙏 great speech 👏 👍 keep it up 👌 go ahead 👍 proud of you 💖 thanks 💖

  • @MilanAd-cu4nj
    @MilanAd-cu4nj 16 วันที่ผ่านมา +2

    अनि सेरा दरबारमा सिता दहाल को लागि बनेको घर नि?

  • @manigurung4430
    @manigurung4430 15 วันที่ผ่านมา

    सहि कुरा भन्नुभयो प्रचण्डले 👍👍👍👍👍👍

  • @BirendrashahThakuri
    @BirendrashahThakuri 16 วันที่ผ่านมา

    याे शब्द अति उत्तम लाग्याे अब ओलीकाे 3कराेड घडि किना ल्यायाे हाेला भन्ठानेकाे त अब त्यहि घडिकाे सुईले ओली काे भबिश्यलाई घाेचि रहने छ

  • @DipeshAdhikari-h8y
    @DipeshAdhikari-h8y 16 วันที่ผ่านมา +1

    Hamra babaile derahi ahamta dekhae ra ho

  • @netrarajsinghthakuri1851
    @netrarajsinghthakuri1851 16 วันที่ผ่านมา +1

    जाल र झेल त तिमीहरू मा पुरै तालिम छ

  • @BhCom-i6s
    @BhCom-i6s 14 วันที่ผ่านมา

    Good news

  • @AitaBahadurKedem
    @AitaBahadurKedem 17 วันที่ผ่านมา

    Ektam sahikhaber.

  • @suryabdadhikari6422
    @suryabdadhikari6422 15 วันที่ผ่านมา

    भ्रस्टै भ्रस्टको सरकारन थियो अपध्वोस्त गर्न सवै लाग्न सक्नु पर्छ ,

  • @bhupendrarajgiri-ov6jn
    @bhupendrarajgiri-ov6jn 16 วันที่ผ่านมา +1

    सर्दिु खाेलाकाे लगभग ३०० बिगाह भन्दा माथिकाे जग्गाकाे फाईल कहिले खाेल्ने त्याे जग्गा बनकाे थियाे।

  • @KesharLimbu-j6t
    @KesharLimbu-j6t 15 วันที่ผ่านมา

    के पी ओलीलाई पहिला सरकार बाट तुरून्त हटाऊनु र एमालेको पाटी अद्क्ष्य बाट हटायो भाने मात्र एमाले पाटी राम्रो हुन्च

  • @sharmetamang7092
    @sharmetamang7092 16 วันที่ผ่านมา

    केही हुने वला छैन केपी बा लाई काङ्ग्रेस को सहयोग भए सम्म जय केपी बा भरखरै चीन सङ BRI सम्झौता हस्ताक्षर भयो त्योभन्दा अरु ठुलो के हुन्छ अँखा छ पोखरा लुम्बिनी यर्पोट रिन मिनाहा वहाँ केपी बा झापा म औद्योगिक पार्क बिश्व कै ठुलो पार्क जय केपी बा कराउँदै गरोस्

  • @kamalthapa5438
    @kamalthapa5438 12 วันที่ผ่านมา

    Prachanda is a great leader

  • @Luckyaqua9
    @Luckyaqua9 14 วันที่ผ่านมา

    अब ओलिको काम छैन किन कि काङ्ग्रेस का र आफ्ना नेता बचाउन लाई रातारात काङ्ग्रेस सङ्ग मिलेर सरकार ढाल्नु अनि आफै सरकार मा हुदा निर्दोश प्रमाणित गरेका ब्यक्ती रबिलामिछने लाई आफैले फेरि त्यही ब्यक्ती रबि लाई दोशी बनाएर हिरासत मा लिनु र प्रमाण भेटिएको भनेका काङ्ग्रेस नेता धनराज गुरुङ र रिसिकेस पोख्रेल लाई हिरासत मा नलिनु र साधारण बयान मात्र लिनु र खुलेआम घुम्न दिनु ओलिको आफू बदनाम हुने र आफ्नै पार्टी को बदनाम गराउने कार्य ले आज सबै भन्दा धेरै आलोचित हुनु परेको छ । यदि ओलि सहि भएको भए आफ्नै पार्टी भित्र का नेता गलत भए यो चै गलत हो र सहि लाई सहि हो भनेर भन्न सक्नु पर्थ्यो तर भनेनन र हिजो आफुले समेत अनुसन्धान गर्न लगाउदा कुनै कसुर नभेटिएका रबि लामिछानेलाइ काङ्ग्रेस सङ्ग को सरकार मा भए पनि यो मान्छे गलत छैन है हिजो पनि कुनै प्रमाण भेटिएन भनेर भन्न सक्नु पर्थ्यो र आज रबि लाई जुन सडयन्त्र गरिएको छ त्यो नगर्नु पर्थ्यो यो गरे र काङ्ग्रेस र एमालेका नेता बचाउन रबि लाई यो सहि हो भन्न सकेनन त्यो नै केपि ओलि र एमाले पार्टी को बदनाम गराउनु गलत कार्य हो

  • @KhadgaLungeli-o2u
    @KhadgaLungeli-o2u 13 วันที่ผ่านมา

    भ्रष्टाचारको गुरु भ्रष्टाचारको माहाखल
    नायक भनेकै गुहुखानेके पि ओलिनैहो!

  • @JeevanPoudel-n8k
    @JeevanPoudel-n8k 13 วันที่ผ่านมา

    नेपाली कांग्रेस र नेकपा एमालेको सरकार त ठगबन्धन गर्ने हो भ्रष्टाचारीलाई बचाउने हो। नेपाललाई खोक्रो बनाउने हो।

  • @RamprasadNepal-jd4gb
    @RamprasadNepal-jd4gb 16 วันที่ผ่านมา

    Daka ho

  • @DurgaChaulagain-k8b
    @DurgaChaulagain-k8b 16 วันที่ผ่านมา

    Good Parchanda sir❤❤🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @urmilakc1728
    @urmilakc1728 15 วันที่ผ่านมา

    Dna Media li happy

  • @PremMoktan-e3y
    @PremMoktan-e3y 12 วันที่ผ่านมา

    Ok

  • @DipakkumarMajhi-i2e
    @DipakkumarMajhi-i2e 16 วันที่ผ่านมา

    Good 🎉🎉🎉

  • @tilakkarki2729
    @tilakkarki2729 16 วันที่ผ่านมา +1

    Congress ra amale milunjel na sarkar dhalxa na arko banxa 32 site le vukeko artha xaina

  • @SantoshRana-v3m
    @SantoshRana-v3m 17 วันที่ผ่านมา

    Good

  • @buddhikarki5736
    @buddhikarki5736 13 วันที่ผ่านมา

    सहि कुरो परचन्डको सातमा जन्ता छन यो भस्टलाइ फाल्नैपरछ

  • @IndraSapkota-wq3ct
    @IndraSapkota-wq3ct 13 วันที่ผ่านมา

    Sere.kp.lai.bidagaru

  • @rambashyal5354
    @rambashyal5354 16 วันที่ผ่านมา

    सेरा कान्दा काे तिर जाने

  • @bhaktarajsunar
    @bhaktarajsunar 12 วันที่ผ่านมา

    Bhrast kp go back😊😊😊😊😊😊😊

  • @sudhakarjha5543
    @sudhakarjha5543 13 วันที่ผ่านมา

    Veiw tower pani

  • @ambikaniroula352
    @ambikaniroula352 16 วันที่ผ่านมา

    Ukhan le janta almalaaune matra kam chhaina

  • @ramkarki7955
    @ramkarki7955 15 วันที่ผ่านมา

    Mein bachnu paryo nee...

  • @ramkc7688
    @ramkc7688 9 วันที่ผ่านมา

    Sera darbar kasko ho

  • @nathurammahato2854
    @nathurammahato2854 16 วันที่ผ่านมา

    Olile 3 mahina ta Rabikai goo khajdai basyo Baki samaya bhrastlai dhak chhop,think Bho sungurko gati yastai bhako thik Ab bistarai Congress sakinu Baki chha tyo Pani goo bhaisakyo

  • @buddhimalrawat1702
    @buddhimalrawat1702 15 วันที่ผ่านมา

    सुन र केन्तन्मेन्त्को घोत्ला चैन

  • @BharatLama-k6l
    @BharatLama-k6l 10 วันที่ผ่านมา

    गरेर्धेख ज्यान् मार

  • @gorbahadur4655
    @gorbahadur4655 15 วันที่ผ่านมา

    Sera darbarkoni huna parxa

  • @BalbahadurMuktan-c7v
    @BalbahadurMuktan-c7v 10 วันที่ผ่านมา

    Fallanai parxa asta vrastachari lai

  • @SantaramTamang-cc8jc
    @SantaramTamang-cc8jc 16 วันที่ผ่านมา

    🇳🇵🇳🇵🇳🇵🚾....

  • @premsyantan3899
    @premsyantan3899 15 วันที่ผ่านมา

    Riggs