ཚེའདས་མ་ཎི་བསྐུལ་བ།मृतकको लागि अनिवार्य गर्नु नै पर्ने म णि मोलाम् ।
ฝัง
- เผยแพร่เมื่อ 10 ก.พ. 2025
- कृपाय यो अार्यलोकितेश्वरको संक्षिप्त माणिमोलाम प्रणिधान हो यो, योमोलाम गर्नाले मृतकलाई ठूलो फाईदा हुन्छ भनिएको छ । त्यसैले गर्दा यो मोलामको नाम छेदे माणिकुल्वा भनिएको हो । अर्थात मृतकको लागि माणि गरेर प्रेरित गर्ने, किनकी हामी जन्मे पछि मृत्यु अनिवार्य छ, एकदिन हामी सबैले मर्नुपर्छ भन्ने कुरालाई अात्मसाथ गरेर यो मोलाम पाठ तथा प्रार्थना गरौं, लोभ, रिस, राग घमण्ड अादि त्यागौं भन्ने मनशायले सर्ब प्राणीको हितार्थ यो भिडियो ल्याएका छौं । तपाईले पनि हेर्नु भै सेयर, सब्क्राईब, कमेन्ट गरि नजिकको बेल घण्टीमा थिच्नुहोला । ताकि तपाई लगायत अरु सबैले यो धर्मको लाभ लिन सकोस हामीले पनि यस्तै महत्वपूर्ण भिडियो निरन्तर ल्याउन सकोस् । धन्यबाद् ।।
सर्बाधिक खुसि को कुरो अत्यन्तै छु र छोईको ज्ञान नभएको हरुलाई अाज नेपाली मै उल्था ढोमाङग गरि युटुब मार्फत सुन्ने रबुझ्ने अबसर पाएर अत्यनतै खुसि छ
हजुर गुरु लाई पनि
ल्हासो फ्याफुल्ला हार्दिक नमन 🌹🙏🙏🙏🌹 मानिस मा र हाम्रो बुद्ध धर्मा धर्म को एसरि चित र अाखाँ खुल्ने छ नबुझेर बुद्ध धर्मा मानिस हामी नेपाली हरु सबै कै प्रे्णणा बुद्ध को करुना चित्त सबै मा बसोस र लाख दिप जलि रहोस ज्ञयान को सागर बढाउदै लैजानुस गुरु 🌹🙏🙏🙏🌹
Thyank You So Much
Lama Pema Gyatso Tamang Fya Fulla Dherai Ramro
Thyank You Buddhist Society Nepal
Lasso Fyafulla Lama Guru Namaste
Om mane padme hung 🙏🙏🙏
om mane padme hung
🙏🙏🙏🌻🌻🌻
नेपाली भाषामा राम्रो तरिकाले प्रस्त्याउनु भएकोमा धन्नेबाद ! गुरु हजुरलाई हामी जस्तो साधारण मान्छेले कुनै मृतक प्राणीको नजिक यो मणि जप गर्न हुन्छकी हुदैन?
🌹🙏🙏🙏🌹
🙏🙏🙏🌺🌺🌺
🙏🙏🌹
💐💐💐🙏🏻🙏🏻🙏🏻❤️❤️❤️
🙏🙏🙏😍😘🌷👌👌👍
🌹🌹🌹🙏🙏🙏
🙏🙏🙏
so good Nepali translation
🙏🙏🌍🙏
Thhuchi chhe 😭😭😭🙏🙏🙏
Om mana padma hung ho ki om mana pama ho kunchai sai ho guru
Sangjyo monlam ko nepali anubad ma video anubad hunuparyo
🙏🙏🙏🌺🌺🌺