मलाई उपन्यास भनेकाे के हो खासै थाहा छैन तर मन पर्छ सुनी राख्छु सधैं यो प्रेम गल्ली उपन्यास के बास्तवमै वास्तविक जीवनसँग सम्बन्धित हुन्छन्। मलाई लेख्न आउँदैन तर सुन्न भने मज्जाले आउँछ कस्तो अचम्मको उपन्यास हो मलाई त यस्ताे लाग्याे कि म पनि यस उपन्यासको कुनै एक पात्र हुँ। एकदम राम्रो मन छुने ❤️❤️
मनै देखि धन्यवाद सर... कथाकार का अनुसार केही वास्तविक त केहि काल्पनिक घटनामा आधारित छ यो उपन्यास भनेर भन्नू भएको छ... निरन्तर सुनेर साथ दिनुहोला ❣️❣️❣️🙏🙏❤️
हामी नेपालीहरुको पीडा भनौं या बाध्यता पर्देसिनु पर्ने नै हुन्छ । देश छोडी कसलाई पो रहर होला र परिवारसंग टाढा भएर काम गर्ने। हामी सबै परदेशीहरुको समस्या सायद यहि होला डिउटी टाइममा मोबाइल चलाउन नपाइने तर हाम्रोमा चै लुकाएर चलाउन पाइन्छ बोसले नदेख्दा चै अनि हतार हतार युट्युबमा गयो तर के सुन्ने भन्ने हुन्छ। कामको बेला उपन्यास सुन्न जातिको आनन्द अरू बेला आउँदैन। तर कुन उपन्यास सुन्ने हो मनले खाने खोज्न समय लाग्छ हामीसँग तेत्रो समय नै हुँदैन। अब प्रेम गल्ली चै मजाले सुन्ने हो। कस्तो छ थाहा छैन 🤔
सबै नेपाली युवाको दुर्भाग्य हो सर पर्देशीनु पर्ने, तर त्यस्लाइ पीडा नसम्झिनु, तपाइको केही वर्षको दु:ख ले तपाईं र तपाइको परिवारको भविष्य सुन्दर बन्छ, दुख जहाँ पनि गर्नै पर्छ, बस परिवारको साथमा रहन पाइएन भन्ने हो, तपाईं जस्तै म पनि कुनै दिन तपाइकै ठाउमा हुनेछु, पर्देशी बन्ने छु 😊😊 कमेन्टको लागि धन्यवाद, उपन्यास सुनेर प्रतिक्रिया दिनुहोला ❣️🙏
one of my favorite novel sir, i'm so happy thank you for sharing awesome Novel 🥰 suru dekhi antya samma sune sir, sarai majja aayo kati thauma ta vabuk pani bhay sarai man xoyo, feri tapaiko comment padhe season 2 pani aaux bhaneko tha pay paxi sarai khusi bhay ma, ani sochi pani hale pakkai pani season 2 ma Simran ilam bata farkida accident huda kaha gayap bhai kata gai kk vayo bhanne kura khulxa bhanne aas garya xu so next season ko waiting ma love from assam sir big fan of ur narrating style n voice 😍
❤कतिsweet story❤ बिचसम्म सुन्दा कता कता नरमाइलो र पिडा लागेको थियो तर अन्तिममा मन एकदम प्रसन्न भयो🎉thanks for tuching & wonderful story.. Bikalpa is dream boy in every girls life❤ he is very good guy..
@@pradipsenchuri your welcome dada पैला पैला रेडियो मा सुन्थे तेसैले कताबाट फेरि हजुरको कायर्क्रमको याद आयो अनि TH-cam बाट सुन्न लागेको छु अहिले 1weeks भयो.. missing your wonderful voice
I couldn't find any words to say about the Novel, the novel is really heartbreaking with awesome, the novel brought tears, your voice enchanted me. Superb❤❤❤
Ae hus thankyou aju sunchu hai dherai ramro lagnu thalako cha tapai ko story haru kunai samai melacha vana mo pane afnu story tapai sanga share garna chanchu hus .....
मायाको उपहार "प्रेम गल्ली" ❣️❣️❣️
Sir mero novel Pani heridinu hunxa
@@haribdrjirel497 हुन्छ सर... Pradipsenchuri2015@gmail.com मा पठाउन सक्नुहुन्छ ।
@@haribdrjirel497❤rql0😊😊
मलाई उपन्यास भनेकाे के हो खासै थाहा छैन तर मन पर्छ सुनी राख्छु सधैं यो प्रेम गल्ली उपन्यास के बास्तवमै वास्तविक जीवनसँग सम्बन्धित हुन्छन्। मलाई लेख्न आउँदैन तर सुन्न भने मज्जाले आउँछ कस्तो अचम्मको उपन्यास हो मलाई त यस्ताे लाग्याे कि म पनि यस उपन्यासको कुनै एक पात्र हुँ। एकदम राम्रो मन छुने ❤️❤️
मनै देखि धन्यवाद सर... कथाकार का अनुसार केही वास्तविक त केहि काल्पनिक घटनामा आधारित छ यो उपन्यास भनेर भन्नू भएको छ... निरन्तर सुनेर साथ दिनुहोला ❣️❣️❣️🙏🙏❤️
क्क???@@pradipsenchuri,aff
Aaha kati ramro❤😊
Thank you ❣️❣️❣️❣️
हामी नेपालीहरुको पीडा भनौं या बाध्यता पर्देसिनु पर्ने नै हुन्छ । देश छोडी कसलाई पो रहर होला र परिवारसंग टाढा भएर काम गर्ने। हामी सबै परदेशीहरुको समस्या सायद यहि होला डिउटी टाइममा मोबाइल चलाउन नपाइने तर हाम्रोमा चै लुकाएर चलाउन पाइन्छ बोसले नदेख्दा चै अनि हतार हतार युट्युबमा गयो तर के सुन्ने भन्ने हुन्छ। कामको बेला उपन्यास सुन्न जातिको आनन्द अरू बेला आउँदैन। तर कुन उपन्यास सुन्ने हो मनले खाने खोज्न समय लाग्छ हामीसँग तेत्रो समय नै हुँदैन। अब प्रेम गल्ली चै मजाले सुन्ने हो। कस्तो छ थाहा छैन 🤔
सबै नेपाली युवाको दुर्भाग्य हो सर पर्देशीनु पर्ने, तर त्यस्लाइ पीडा नसम्झिनु, तपाइको केही वर्षको दु:ख ले तपाईं र तपाइको परिवारको भविष्य सुन्दर बन्छ, दुख जहाँ पनि गर्नै पर्छ, बस परिवारको साथमा रहन पाइएन भन्ने हो, तपाईं जस्तै म पनि कुनै दिन तपाइकै ठाउमा हुनेछु, पर्देशी बन्ने छु 😊😊
कमेन्टको लागि धन्यवाद, उपन्यास सुनेर प्रतिक्रिया दिनुहोला ❣️🙏
कथा सँगै हजुर्को भोईस पनि निकै महल लाग्छ हजुर्को कथा म निकै मन पर्छ र सुन्ने पनि गर्छु
धन्यवाद !! ❤️❤️
one of my favorite novel sir, i'm so happy thank you for sharing awesome Novel 🥰
suru dekhi antya samma sune sir, sarai majja aayo kati thauma ta vabuk pani bhay sarai man xoyo, feri tapaiko comment padhe season 2 pani aaux bhaneko tha pay paxi sarai khusi bhay ma, ani sochi pani hale pakkai pani season 2 ma Simran ilam bata farkida accident huda kaha gayap bhai kata gai kk vayo bhanne kura khulxa bhanne aas garya xu so next season ko waiting ma love from assam sir big fan of ur narrating style n voice 😍
विशेष आभार ❣️❣️❣️
❤कतिsweet story❤
बिचसम्म सुन्दा कता कता नरमाइलो र पिडा लागेको थियो तर अन्तिममा मन एकदम प्रसन्न भयो🎉thanks for tuching & wonderful story..
Bikalpa is dream boy in every girls life❤ he is very good guy..
Thank you so much.... keep listening ❣️❣️
@@pradipsenchuri your welcome dada
पैला पैला रेडियो मा सुन्थे
तेसैले कताबाट फेरि हजुरको कायर्क्रमको याद आयो अनि TH-cam बाट सुन्न लागेको छु अहिले
1weeks भयो.. missing your wonderful voice
@@SusamitaGaharat मन देखि नै धन्यवाद 🙏🙏 समय मिले सम्म निरन्तर सुन्नुहोला है त ❣️❣️❣️
@@pradipsenchuri huss hunxa dada
Dherai ramro lagyo❤❤
thank you ❤️
I couldn't find any words to say about the Novel, the novel is really heartbreaking with awesome,
the novel brought tears, your voice enchanted me. Superb❤❤❤
I'm glad to see your beautiful comment. Thank you ❣️🙏
keep listening 🎧️😊
Wow so sweet voice and katha❤❤❤
Thank you ❤️❤️❤️
Molai hjrko bachan dherai man parxa❤❤❤
Thank you ❤️ sadhai sunnu hola ❤️
यो कथा सुन्दै गर्दा माया प्रेम मिलन बिछोड अनि त्यो माया मा तेयाग साचिकै कसैले कसैलाई यति धेरै माया पनि गर्दो रहेछ मन छोयो😢😢
Thank you ❤️❤️❤️❤️🙏
@@pradipsenchuri thanku to da yati mitho voice ma yati mitho prem gali suna paye ko ma thanku so much
यो बिरानो ठाउँ खाडी देखि सुन्दै छु सर सधैं सुन्ने गर्छु तर कमेन्ट कहिले काही गर्ने गर्छु
धेरै धेरै धन्यवाद !!! समय मिले सम्म निरन्तर सुन्ने प्रयास गर्नुहोला हजुर । ❣️❣️❣️
❤yo katha suner ma dherai nai roya kin hami manav ma yo sabai huanax
😥😥❤️❤️❤️
Sadi vab ❤❤aaerahos yo aauta story
❣️❣️❣️
Wow ❤❤❤️❤️❤️
❣️❣️❣️❣️
Wow
Thank you ❤️❤️❤️
कथा पनि मिठो आवाज पनि मिठो
Thank you ❤️
❤❤❤❤❤❤❤❤❤❤
❤️❤️❤️
❤❤❤❤❤l love love stories
❣️❣️❣️❣️
🙏😢😢😢😢😢😢 म केही बोल्दिन हजुर महान मेरो पैलो कमेन्ट सबै कथा सुन्छु नबुजेको कुरा मैले के इ सत्ते घटना हुन सर
केही सत्य केही काल्पनिक ❤️❤️❤️
Voice sarai mitho vaya ko la sunda pani here ra ha ko jastho vo
Thank you very much ❣️❣️
Tapai ko story haru sunu thalako dherai ta vako chaina Tara yo story chai Sarai Maan paryo ......❤
Thank you ❤️❤️ samaya mile samma sunne prayas garnuhola ❤️
@@pradipsenchuri yasto story pane share garnu hos Jo single mother cha
@@JyotiiThapa-y4t हजुरले यो कथा सुन्न सक्नु हुन्छ त्यसको लागि th-cam.com/video/nU_U2NKLE3k/w-d-xo.htmlsi=qDKIBgCSoG3WFK4y 🙏
Ae hus thankyou aju sunchu hai dherai ramro lagnu thalako cha tapai ko story haru kunai samai melacha vana mo pane afnu story tapai sanga share garna chanchu hus .....
@@JyotiiThapa-y4t अवश्य पनि शेयर गर्नुहोला । म प्राथमिकताका साथ वाचन गर्ने छु हजुरको लेखलाई ।
❤❤❤
❣️❣️❣️❣️
Wow ma lakhu jiban khata
Hunx lekhnus ❤️❤️
Yo kun publication ko book ho
कथामा मात्र बुक भनेर लेखिएको हो, यसको किताब प्रकाशन भएको छैन ।
@@pradipsenchuri yee
❤❤❤❤❤❤
❤️❤️❤️❤️
❤❤❤❤❤
❤️❤️
❤❤❤❤❤
❤️❤️❤️