शर्मिला श्रेष्ठ र श्रीराम अधिकारीको खतरनाक दोहोरी ।। Sharmila Shrestha_Shreeram Adhikari ।। HD

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 5 ต.ค. 2024
  • All rights of this video is with Indreni.com
    यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
    #Indreni #SharmilaShrestha_ShreeramAdhikari #LiveProgram
    "Please iframe embedding is allowed"
    Live Program By Indreni Unit

ความคิดเห็น • 919

  • @Indreni.Com2016
    @Indreni.Com2016  3 ปีที่แล้ว +152

    इन्द्रेणी मार्फत विभिन्न
    दु:खी पीडितलाई सहयोग गर्न चाहानुहुने महानुभावहरुले 9841489835 मा फोन गरेर Krishna Prasad Kandel को नाममा IME मार्फत पठाउन सक्नु हुने छ । धन्यवाद ।।

    • @laxmikharel5685
      @laxmikharel5685 3 ปีที่แล้ว +12

      043

    • @basantapanthi364
      @basantapanthi364 3 ปีที่แล้ว +7

      वुँ,,

    • @KHIMDARLAMI1560
      @KHIMDARLAMI1560 3 ปีที่แล้ว +3

      साच्चिकै एउटा कुरा गरे मैले कृष्ण कँडेल को छोराछोरी छन कि छैनन् र के कति छन एकपटक जानकारी पाउन पाए आभारी हुने थिए

    • @mkmh9838
      @mkmh9838 3 ปีที่แล้ว +2

      Chhatra sahi ani kasam thakuri ko herna man hune like me🙏🙏

    • @bhandaribhandari5163
      @bhandaribhandari5163 3 ปีที่แล้ว +1

      good

  • @sramofficals4992
    @sramofficals4992 3 ปีที่แล้ว +84

    श्रीराम बा'को म त ठुलो फ्यान हु अनि तपाईं नि !!???

  • @nokhiramoli28
    @nokhiramoli28 3 ปีที่แล้ว +19

    लाै है अाज फेरि बुडाे तन्नेरी अग्रज् कलाकार श्रीराम अधिकारी र बुडि कन्नेया गायिका शर्मिला श्रेष्ठ बिच कडा दाेहाेरि भिडन्त परेछ ।बधाई छ दुबै जना कलाकारहरू लाई ।

  • @mearjunpanday
    @mearjunpanday 3 ปีที่แล้ว +60

    सबैले बुडो भनेर किन हेला गरेको हो कम्से कम श्रीराम दाजुको कलाको त कदर गर्न सिक्नु पर्छ सबै कलाकारको उत्तिकै सँमान हुन जरुरी छ सबैमा चेतना हुन आबसेक छ ।

    • @DharmaVishesh
      @DharmaVishesh 3 ปีที่แล้ว

      @Binod Adhikari सबैजनामा नमस्कार म ज्योतिष मोहन पोख्रेल हजुरहरुलाइ मेरो च्यानल मा हार्दिक स्वागत छ यश च्यानल मा भबिस्यबाणी राशिफल जस्ता विभिन्न भिडियो हुन्छ हेरेर साथ दिनु होला म नया हो च्यानल मा जोडिन यो लिन्क मा छुनु होला th-cam.com/users/DharmaVishesh

    • @purnasunam8109
      @purnasunam8109 3 ปีที่แล้ว +2

      K garnu hjr dohorima je jastoni sahanu parxa mamaya dd lai pani sabaile majak udauxani ta dohoriko kura dohorimai simita

    • @radhadevibhattarai7247
      @radhadevibhattarai7247 3 ปีที่แล้ว

      Thik ho

    • @binamrabasnet7113
      @binamrabasnet7113 3 ปีที่แล้ว

      @@DharmaVishesh i0008 ut ff the.
      . Z

  • @ashokkumar-hd6po
    @ashokkumar-hd6po 3 ปีที่แล้ว +29

    जय गित जय इन्द्रेणी 🙏🙏सर्मिला दिजु र श्रीराम दादा को दोहोरी मन पराउने यता हाजिर हुनु 🙏🙏

  • @dipakthapa8079
    @dipakthapa8079 3 ปีที่แล้ว +9

    सबैको मन मुटुमा बस्न सफल इन्द्रेणी मा आज पनि असाद्धै रमाइलो लाग्यो

  • @gopalpokharel2579
    @gopalpokharel2579 3 ปีที่แล้ว +18

    एकदम राम्रो छ । पचाउन सक्ने शब्दको प्रयोग भएको छ । श्रीराम दाजु दोहोरीको पर्यायवाची हो ।

  • @kdchannelkdchannel
    @kdchannelkdchannel 3 ปีที่แล้ว +9

    अतिनै आनन्द आयो यो दोहोरी सबै कलाकार मित्रहरू लाई हार्दिक नमन 🙏

  • @narayanprasad2610
    @narayanprasad2610 3 ปีที่แล้ว +8

    अग्रज कलाकार श्रीराम अधिकारी अनि इन्द्रेणीको कलाकार शर्मिला श्रेष्ठ को दोहोरि असाध्यै राम्रो छ .शर्मिला श्रेष्ठको चनचले पन संगसंगै उनको कार्यक्रम संचालन गर्ने सैली झन् धेरै राम्रो छ .जय इन्द्रेणी जय गीतसंगीत
    हाल साउदी अरेबिया

  • @आयुशगिरि-प8स
    @आयुशगिरि-प8स 3 ปีที่แล้ว +11

    दम्दार छ दोहोरी तर नि सम्मान गर्ने सिकौ कलाकार को के बुडो भनेको अलि शब्द चयन भयना है चेतना भय सबै को सम्मान गर्ना सिकौ🎤🎤

  • @रत्नाचौलागाईंगौतम
    @रत्नाचौलागाईंगौतम 3 ปีที่แล้ว +46

    आहा आजको दोहोरी कति रमाइलो हो ।बिहान बिहान चिसो चिसो मौसममा इन्द्रेणी हेर्दै चिया खादै घाम ताप्दै छु म त हजुर हरु के गर्दै हुनुहुन्छ नि ?

  • @reelmandu
    @reelmandu 3 ปีที่แล้ว +36

    नमस्ते म रबिना बसेल, श्रीराम बुवा कडा, शर्मिला दिदिको प्रस्तुति अनि एक्प्रेसन राम्रो । मेरा भिडियोहरु पनि हेर्नू है 😍❣️ #जय_इन्द्रेणी

    • @user-yo9lk1jz1c
      @user-yo9lk1jz1c 3 ปีที่แล้ว

      Nanu ko basai ktm vayo kinai jankari pauna paya khusi hunthe

    • @sujayaadkhikari8553
      @sujayaadkhikari8553 3 ปีที่แล้ว

      Nanu ko dance nice 👌👌

  • @bishalmahar9269
    @bishalmahar9269 3 ปีที่แล้ว +6

    आहा शर्मिला दिदि र श्री राम दाइको बबाल दोहोरि धेरै राम्रो छ धेरै धेरै धन्यवाद सम्झना सबै इन्द्रेणी टिम लाइ र युवराज सर लाइ मिठो सम्झना छ

  • @suryasurya-jp3mf
    @suryasurya-jp3mf 3 ปีที่แล้ว +7

    मलाई त सर्मिला दिदी को गित सङ्गै रमाइलो गर्नु हुन्छ मजा आउछ सर्मिला दिदिको गित सुन्दा

  • @TV-jd8bd
    @TV-jd8bd 3 ปีที่แล้ว +109

    सबै ले लाईक कमेन्ट र सस्कराईब गरी सात दानु होला है हजुर सबै ले भिडियो हेर्नुहोस है हजुर।
    Love you all. hello

  • @narbahadurgharti609
    @narbahadurgharti609 3 ปีที่แล้ว +6

    जहा श्रीराम उहि रमाइलो साह्रै रमाइलो शर्मिला बहिनि र श्रीराम दाइको दोहोरी

  • @tekbahadurdangi
    @tekbahadurdangi 3 ปีที่แล้ว +2

    यस सिरिराम दाई गुड यस्तो उमेरमा पनि ठोलो हिग्मत भयको हजुरको टाईम लाईक ईऊ ओके

  • @tulsioli5534
    @tulsioli5534 3 ปีที่แล้ว +24

    पोख्रेली आगो र काभ्रेली बिजुली बिच को दोहोरी भिडन्त मज्जा र मनोरन्जन भयो, सुपर दोहोरी, रबिना र छत्र को नाँच बब्बाल, जय कृष्ण दाइ

  • @sailu2011
    @sailu2011 3 ปีที่แล้ว +2

    एकदम रमाएलो दोहरी हूनुहुदो रहेछ। एकदम रमाएलो लाग्यो सुनेर। धन्नयबाद #Uandmeinamerica

  • @shivadhakal1823
    @shivadhakal1823 3 ปีที่แล้ว +90

    लौ अब आयो धमका श्रीराम बा को बबाल दोहरि यो दोहरि मनपराउने कति छौ है हामि?

  • @kalautetv
    @kalautetv 3 ปีที่แล้ว +232

    नमस्ते म रोका मगर, इन्द्रेणी टिम जस्तो एक दुई टिम अझै हुने र मानसिकताबाटै देश परिवर्तन गर्न चाहने जम्मा हुने भने कसो सम्भव नहोला? 😍

    • @manrajtamang8804
      @manrajtamang8804 3 ปีที่แล้ว +6

      एकद सहि कुरा गर्नु भो 🌷🌷
      चाँडै इन्द्रेणी मा देख्न पाम् सपना जि लाई।

    • @saritamahat7188
      @saritamahat7188 3 ปีที่แล้ว +3

      Sahi ho

    • @navrajkhatri5050
      @navrajkhatri5050 3 ปีที่แล้ว +2

      धेरै राम्रो छ दोहरी श्री राम दाईको

    • @Ambar92467
      @Ambar92467 3 ปีที่แล้ว

      सपना बुने इंद्रेणी नै क़ाफिछ

    • @mohansoni5220
      @mohansoni5220 3 ปีที่แล้ว +1

      Sahi vannu vo

  • @bishnusharmatimsina5942
    @bishnusharmatimsina5942 3 ปีที่แล้ว +10

    श्रीराम अधिकारी दाजु र शर्मिला श्रेष्ठ को गित सारै राम्रो र कडा धन्यवाद उहाहरु लगयत सम्पुर्ण इन्द्रेणी टिमलाई

  • @nabinbastola9435
    @nabinbastola9435 3 ปีที่แล้ว +3

    सबैको मन मुटुमा बस्न सफल इन्द्रेणी मा आज पनि असाद्धै रमाइलो लाग्यो @@@@

  • @wanemmadan3666
    @wanemmadan3666 3 ปีที่แล้ว +3

    सर्मिला बैनिको गितमा दम र जोस बराबर छ जति हेरेनी हेरौ हेरौनै लागि रहन्छ श्रीराम सर को पनि यो उमेरमा आति राम्रो गाउनू हुन्छ🙏🙏

  • @rajustha4300
    @rajustha4300 3 ปีที่แล้ว +7

    कडा आयो सर्मिला जि को दोहोरी ।। एकसनको साथमा ।।

    • @DharmaVishesh
      @DharmaVishesh 3 ปีที่แล้ว

      @Binod Adhikari सबैजनामा नमस्कार म ज्योतिष मोहन पोख्रेल हजुरहरुलाइ मेरो च्यानल मा हार्दिक स्वागत छ यश च्यानल मा भबिस्यबाणी राशिफल जस्ता विभिन्न भिडियो हुन्छ हेरेर साथ दिनु होला म नया हो च्यानल मा जोडिन यो लिन्क मा छुनु होला th-cam.com/users/DharmaVishesh

  • @chandrabc1984
    @chandrabc1984 3 ปีที่แล้ว +17

    श्रीराम दाजु शर्मिला को फ्यान यता है

    • @ArjunXtry-sc2xw
      @ArjunXtry-sc2xw 11 หลายเดือนก่อน

      सर्मिला ले भने जस्तो गाउन चै सक्दैन

  • @roshanpaudel8649
    @roshanpaudel8649 3 ปีที่แล้ว +11

    सिरिराम लाई र सुसिला तामाङ्ग ला गाउन लगाउनु परो यि दुईको चाहि जोडि खुब मिल्ने रहेछ दोहोरीमा

  • @jeevanlama4567
    @jeevanlama4567 3 ปีที่แล้ว +7

    श्रीराम काका को गित मन पर्ने म मात्रै होकि अरु पनि हो

  • @rupeshgurung4332
    @rupeshgurung4332 3 ปีที่แล้ว +4

    आहा सारै मन पर्यो दोहोरी “जय ईन्द्रेणी “❤️❤️

  • @soltinakokhojima2037
    @soltinakokhojima2037 3 ปีที่แล้ว +5

    मेरो छिमेक मा जन्मिएकि चेलि रबिना सफलता को सुभकामना आगामि दिनमा पनि यस्तै यस्तै राम्रो गर्दै जानु

  • @pradeepmagar4802
    @pradeepmagar4802 3 ปีที่แล้ว +4

    सर्‍र्‍र्‍र्‍र्‍र चैत हुर्‍र्‍र्‍र कति रमाईलो दोहोरी 🎤🎤🎧️🎧️

  • @bhanuboss7597
    @bhanuboss7597 3 ปีที่แล้ว +11

    नमस्कार ईन्द्रेणि हेरेर बस्नुहुने सबैलाई

  • @rajumagar6787
    @rajumagar6787 3 ปีที่แล้ว +1

    बुढो त खत्रै रहेर खुत्रुक्कै पर्ने दिन्छन त गितले। मज्जा आयो दामी लायो, ईन्द्रनीलाई खाये।

    • @grggrg2764
      @grggrg2764 3 ปีที่แล้ว

      तेहित मत कहिले नि ईण्द्रेनी नहेर्ने मान्छे आज देखि रामाईलो लागेउ

  • @aaisaadhikari1005
    @aaisaadhikari1005 3 ปีที่แล้ว +26

    अाज चाहिँ खत्रा खत्रा काे भिडन्त रछ लहै साथिहरु हेन सुर गरुम मनिग सबैमा

  • @लाहुरेकोछोरालाहुरेमइला

    डोहरी त कडा भयो।रबिना बस्याल नानुको साथ छत्रभाइ नाच अति नै राम्रो। बधाइ छ।

  • @bhurtelbhurtel4794
    @bhurtelbhurtel4794 3 ปีที่แล้ว +4

    नमस्ते इन्द्रेणी जय श्री राम

  • @khadgathapa5817
    @khadgathapa5817 3 ปีที่แล้ว +2

    अाहा ! मज्जा अायाे ! सर्मिला कति राम्री ! बुढा नि तगडा !!

    • @DharmaVishesh
      @DharmaVishesh 3 ปีที่แล้ว

      @Binod Adhikari सबैजनामा नमस्कार म ज्योतिष मोहन पोख्रेल हजुरहरुलाइ मेरो च्यानल मा हार्दिक स्वागत छ यश च्यानल मा भबिस्यबाणी राशिफल जस्ता विभिन्न भिडियो हुन्छ हेरेर साथ दिनु होला म नया हो च्यानल मा जोडिन यो लिन्क मा छुनु होला th-cam.com/users/DharmaVishesh

  • @dlbhandari911
    @dlbhandari911 3 ปีที่แล้ว +6

    शर्मिला जी श्रीराम को राम्रो प्रस्तुति छ

  • @SMmusicStudio257
    @SMmusicStudio257 3 ปีที่แล้ว +1

    गित त खत्र आयो सारै रमाइलो छ है हुर्‍र्‍र्‍र्‍र्‍र्‍र्‍ सैसै

  • @parudahalpaudel7400
    @parudahalpaudel7400 3 ปีที่แล้ว +3

    जे होस हाम्रो दाजु श्री राम को गीत चोटिलो हुन्छ ।

  • @haribahadur2943
    @haribahadur2943 3 ปีที่แล้ว +6

    शर्मिलाको चोटिलो प्रहारले किेसिम रमाइलो लाग्यो ।

  • @shyamsapkota1935
    @shyamsapkota1935 3 ปีที่แล้ว +3

    श्रीराम दाज़ुको दोहोरी र सानो नानु को नाच को फ़ैन हजुर आज..लव इट

  • @bksinghvishwakarma5747
    @bksinghvishwakarma5747 3 ปีที่แล้ว +1

    धेरै धेरै राम्रो लाग्यो यस्तै अर्को आऊ सर्मिला बैनी को गवाई असल लाग छ बधाई छ

  • @manojrai2566
    @manojrai2566 3 ปีที่แล้ว +3

    जय श्रीराम!! हाम्रो साथ छ।

  • @KamalShahi-fq5nh
    @KamalShahi-fq5nh 5 หลายเดือนก่อน

    धेरै राम्रो लोकदोहोरीलाई धेरै दुवै धन्यवाद दुबैलाई कडा कडा गाइनु भयो सैमिलरेर रामको पनि धेरै राम्रो लाग्यो।

  • @hariparsad8718
    @hariparsad8718 3 ปีที่แล้ว +25

    सर्मिला दिदीलाई मन् पराउने को को हुनुहुन्छ साथीहरू 🇳🇵🇳🇵🙏🙏❤️❤️

  • @amrittamang5712
    @amrittamang5712 3 ปีที่แล้ว +2

    गाउन मा उतिकै अबल नाच्नमा पनि उतिकै अबल प्रगतिको शुभकामना छोरी रबिना

  • @padambist5432
    @padambist5432 3 ปีที่แล้ว +17

    ईन्देरिणि नछुटाई हेर्र्ने यता हाजिर गरमै है साथि हरु ❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️

    • @thumpakharkarkipariwar
      @thumpakharkarkipariwar 3 ปีที่แล้ว

      Pls like, subscribe, and share your amazing video with amazing facts and animals and funny animals:th-cam.com/channels/xACXdp4ruCftmUQ7sXufBQ.html

    • @KrishnaBashyal-qs1lo
      @KrishnaBashyal-qs1lo 10 หลายเดือนก่อน

    • @KrishnaBashyal-qs1lo
      @KrishnaBashyal-qs1lo 10 หลายเดือนก่อน

      ❤❤❤❤❤❤❤❤❤

  • @sunilpandit3036
    @sunilpandit3036 3 ปีที่แล้ว +8

    अाजत जोडी मिल्ने पायछन श्रीराम बाजेले अब नछोड्नु है बाजे 😂😂😂😂😂सम्पुण ईन्द्रेणि टिमलाई नमन लहै ढिला नगरम सुरु गरत 💃💃💃💃💃💃

  • @king7927
    @king7927 3 ปีที่แล้ว +12

    कस्ले कस्ले नछुटाइ हेर्ने गर्नु भको छ!हाजिर हुनु होला है!आज चाही म पहिलो❣️❣️👇️👇️

    • @sattyakura6472
      @sattyakura6472 3 ปีที่แล้ว

      मंसिर 17 कुरिराछु...🤗🤔🤗🤔

    • @DharmaVishesh
      @DharmaVishesh 3 ปีที่แล้ว

      @Binod Adhikari सबैजनामा नमस्कार म ज्योतिष मोहन पोख्रेल हजुरहरुलाइ मेरो च्यानल मा हार्दिक स्वागत छ यश च्यानल मा भबिस्यबाणी राशिफल जस्ता विभिन्न भिडियो हुन्छ हेरेर साथ दिनु होला म नया हो च्यानल मा जोडिन यो लिन्क मा छुनु होला th-cam.com/users/DharmaVishesh

  • @tankakhanal5627
    @tankakhanal5627 3 ปีที่แล้ว +1

    सर्मिला बहिनीलाई सादर नमस्कार । सर्मिला बहिनीले गर्ने हाउभाउ दोहोरीको एउटा महत्वपूर्ण पाटो हो।

  • @अजितसारुमगर
    @अजितसारुमगर 3 ปีที่แล้ว +10

    मान्छे बुढो भएनि मन बुढो हुन्न रे भन्ने कुरा श्रीरामले प्रमाण गर्छ ।

  • @pramodpokharel6563
    @pramodpokharel6563 3 ปีที่แล้ว +2

    निकै कडा प्रहार आयो है सिरिराम लाई सर्मिलाको

  • @hbbc6012
    @hbbc6012 3 ปีที่แล้ว +18

    तन्नेरी भन्दा त ५५ वर्षे ठिटो पो आउनु भो यार कडा

    • @thumpakharkarkipariwar
      @thumpakharkarkipariwar 3 ปีที่แล้ว

      Pls like, subscribe, and share your amazing video with amazing facts and animals and funny animals:th-cam.com/channels/xACXdp4ruCftmUQ7sXufBQ.html

  • @ramesh2055
    @ramesh2055 3 ปีที่แล้ว +2

    शुभ बिहानी ।।
    जय गित ।
    जय संगीत ।।
    जय इन्द्रेणी ।।।

  • @sangitakoirala7797
    @sangitakoirala7797 3 ปีที่แล้ว +4

    राम्रो छ दुबै जाना को 👏👏👏👏👏❣️❣️❣️❣️

  • @rameshshrestha2720
    @rameshshrestha2720 3 ปีที่แล้ว +1

    Wow dami hjr ❣️🙏 सर्मिला दिदी लाई नेवारी भेष मा कार्यक्रममा देख्न मन छ ।

  • @jangbahadurtamang3819
    @jangbahadurtamang3819 3 ปีที่แล้ว +3

    डिलो आयो तर कडा आयो

  • @rehakrehaka2066
    @rehakrehaka2066 3 ปีที่แล้ว +2

    धेरै रमाईलो लागो आजको दोहरी

  • @laxmidevikunwar359
    @laxmidevikunwar359 3 ปีที่แล้ว +7

    सबै लाई नमस्कार है कूण्ण भाई मनमाया बैनि र खेम्मा कता गय छन्न नरामाईलो र अलि खग्लो गग्यो मलाई मातं होकी अरूलाई पनि हो

  • @UmeshKumar-db3yn
    @UmeshKumar-db3yn 3 ปีที่แล้ว +1

    आजको रमाईलो दोहोरि शर्मिला दिको निकै फ्यान म चै

  • @birendraadhikari4704
    @birendraadhikari4704 3 ปีที่แล้ว +3

    सुसिला लामा र श्रीराम बिचकाे गित सुन्न मलाकाे छ ।

    • @nju400
      @nju400 3 ปีที่แล้ว

      हो हजुर मलाई नि

  • @saugatk.c6263
    @saugatk.c6263 3 ปีที่แล้ว +1

    हे।।। मन परेसी दिल मा नाम लेखिनी ।
    दिल मा नाम लेखिनी ।
    खिस्स हास्दा झन राम्री देखिनी ।
    बल्ल परेयो निरमया माकुरी जालै मा
    ### सर्मिला दिजु 🤗🤗🤗🤗🤗
    🙏🙏सम्पुर्ण टिम लाई इन्द्रेणी आएर गाउने ठूलो रहर थियो तर पूरा नहोला जस्तो छ 🤔🤔

  • @bimalpudasaini1
    @bimalpudasaini1 3 ปีที่แล้ว +4

    अब इन्द्रेणी ले देश परिवर्तन अनि भ्रष्ट सरकार लाई खबरदारी र चेतना मुलक दोहोरी को पनि कार्यक्रम मा जोड दिनुपर्यो ।

  • @gsrizal6662
    @gsrizal6662 3 ปีที่แล้ว

    शर्मिला वहिनी र श्रीराम अधिकारीको लोक दोहोरी प्रस्तुति अतिनै रोचक हो, सन्दर्भमा कहिलेकाहीँ यस्तो अलिक उट्पट्याङ पनि राम्रै लाग्दो रहेछ। शर्मिला वहिनीको निकट भविष्यमा उनको उन्नति अनि प्रगतिको शुभकामना पनि।

  • @meriamhadjiieron5871
    @meriamhadjiieron5871 3 ปีที่แล้ว +3

    कत्ति हास्नु जय हाेस,सबैको

  • @BijayKumar-xj7ud
    @BijayKumar-xj7ud 3 ปีที่แล้ว +1

    दामि छ हजुर यस्तो गीत पनि छाड् हुन्छ👌👌👌

  • @TV-jd8bd
    @TV-jd8bd 3 ปีที่แล้ว +15

    Good morning all frd.

    • @rajustha4300
      @rajustha4300 3 ปีที่แล้ว

      Good morning kalpana ji

    • @DharmaVishesh
      @DharmaVishesh 3 ปีที่แล้ว

      @@rajustha4300 @Binod Adhikari सबैजनामा नमस्कार म ज्योतिष मोहन पोख्रेल हजुरहरुलाइ मेरो च्यानल मा हार्दिक स्वागत छ यश च्यानल मा भबिस्यबाणी राशिफल जस्ता विभिन्न भिडियो हुन्छ हेरेर साथ दिनु होला म नया हो च्यानल मा जोडिन यो लिन्क मा छुनु होला th-cam.com/users/DharmaVishesh

    • @mayagiri1023
      @mayagiri1023 3 ปีที่แล้ว

      Good morning all frd

  • @मायापौडेल
    @मायापौडेल 3 ปีที่แล้ว +2

    धेरै उत्किस्ट दोरि सारै मन पर्यो काभ्रेलि दिदि

  • @deepakbikram4415
    @deepakbikram4415 3 ปีที่แล้ว +13

    छैन नि केटी 😁 हो ढाटेको 🙋‍♂
    आयो ठिटो पचपन्न काटेको ❤🙏🙏

  • @loknathpaudyal4838
    @loknathpaudyal4838 3 ปีที่แล้ว +1

    हा हा हा हा बधाई तथा शुभकामना प्रगतिको शुभकामना शुभकामना शुभकामना शुभकामना शुभकामना शुभकामना शुभकामना इन्द्रेणी फलोस फूलोस यही छ शुभकामना आन्द आउँछ इन्द्रेणी 🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🌈🌈🌈🌈🌈🌈🌈🌈🌈🌈

  • @mekhrana8141
    @mekhrana8141 3 ปีที่แล้ว +5

    बुढोले रोमान्टिक गीत चै खतरा गाउनु हुन्छ । यो जोस जागर सधै एस्तै रहिरहोस ।

  • @shivagautam3549
    @shivagautam3549 3 ปีที่แล้ว +2

    दामी छ दोहोरी है।💃🏼💃🏼😍💃🏼😍

  • @bhimmagar6462
    @bhimmagar6462 3 ปีที่แล้ว +13

    आज झन 55 बर्से ठिटो सङ खत्रै जम्ने भो

  • @jeevankarki9360
    @jeevankarki9360 3 ปีที่แล้ว

    ल अाज चाँहि खत्रा भयाे श्री राम बा र सर्मिला सिस काे दमदार ल दामी छ । कृष्ण सर लगायत सम्पूर्ण ईन्द्रेणी परिवारलाई नमन🙏🙏🙏🙏🙏।।।

  • @subaskc1057
    @subaskc1057 3 ปีที่แล้ว +3

    बबाल दोहोरी। श्रीराम जी जस्तो अग्रज व्यक्तित्वसंगको दोहोरी एकदम राम्रो छ।जय ईन्द्रेणी ।🙏🙏🙏

  • @navinthapa1800
    @navinthapa1800 3 ปีที่แล้ว

    दोहोरी जस्तो दिशा मा गए पनि श्रीराम अधिकारी काे आवाज सारै मन पर्यो

  • @kumarghimire9307
    @kumarghimire9307 3 ปีที่แล้ว +12

    कृष्ण सर र मेरो कुरो मिल्यो तर इन्द्रेणीको इज्जत जोगाउन शब्द चयनमा ध्यान दिनै पर्छ है

  • @mahendragurung9775
    @mahendragurung9775 3 ปีที่แล้ว +2

    खत्रा दोहोरी श्रीराम र सर्मिला को

  • @Hirajangbista1989
    @Hirajangbista1989 3 ปีที่แล้ว +5

    धेरै राम्रो श्रीराम जि। 17 गते भनेको चै के रैछ? 2m subscribe इन्द्रेणि च्यानल। बधाइ छ। कृष्ण दाजु।

  • @ganeshghimire8743
    @ganeshghimire8743 3 ปีที่แล้ว +1

    Dohori vane ko yesto po ho Aaja ramailo lagyo hai mohlai tA Hajur haru lai kasto lagyo miss u all

  • @tankprasadpathak7696
    @tankprasadpathak7696 3 ปีที่แล้ว +3

    समिंला र श्रीराम बीचको दाेहाेरी सुन पाईयाे ।।

  • @sitalchalise1193
    @sitalchalise1193 3 ปีที่แล้ว

    कति रमाइलो हो श्रिराम अाएपछि जाहा श्रि राम गएक तो ठाउमा रमाइलो हुनछ सारै

  • @gbchintan7237
    @gbchintan7237 3 ปีที่แล้ว +5

    गीतका केही टुक्काले बाटाे बिरायाे यसरी गीतका टुक्काले बाटाे बिराउनु भएन ।

  • @birBahadur-kw2hb
    @birBahadur-kw2hb 3 ปีที่แล้ว +2

    धेरै धेरै राम्रो भयाे अाजकाे दाेहरि गित

  • @ritubishowkarma9960
    @ritubishowkarma9960 3 ปีที่แล้ว +3

    Khatra 😂 dhohori 😍

  • @manigurung1469
    @manigurung1469 3 ปีที่แล้ว

    म शर्मिला बहिनीको फ्यान हो सारै रमाईलो लाग्यो दुबैलाई धन्यबाद । संपूर्ण कलाकार साथीहरूलाई सलाम छ । जय कृष्ण कंडेल भाई जय इन्द्रेणी टिम ।

  • @gaulejiban3328
    @gaulejiban3328 3 ปีที่แล้ว +4

    रविन सर ले श्री राम अंकल लाई अलि साथ दिएको भए राम्रो हुन्थ्यो।

  • @kumarisunuwar9556
    @kumarisunuwar9556 3 ปีที่แล้ว

    सारैंदामिछ दाेहाेरी गीत शरमिला बैनी🌺🙏🙏🌺👍️👍️🌺🇳🇵🇳🇵🇳🇵🇳🇵🌹🌷

  • @gobindathapa9661
    @gobindathapa9661 3 ปีที่แล้ว +10

    नमस्कार सबैमा,हैन शर्मिला बहिनी अहिले त एस्ति जोसिली हुनुहुन्छ ,१५,२०बर्षको उमेर कति रमाईली हुनुहुन्थ्यो होला,मजाआयो दामि,दुबै जनालाई👍️👌🙏

  • @rajchhetri6173
    @rajchhetri6173 3 ปีที่แล้ว +1

    Wow baball laive dori dubai ko super nice la sampurna indreni Tim lai darsan namaste 🙏🙏🙏♥️♥️♥️♥️♥️🙏🙏

  • @sandeshmunchmedia7346
    @sandeshmunchmedia7346 3 ปีที่แล้ว +7

    सर्मिला भन्ने पनि ४० कटेकी स्वास्नीमान्छे हाे, थाह छ ।

    • @thumpakharkarkipariwar
      @thumpakharkarkipariwar 3 ปีที่แล้ว

      Pls like, subscribe, and share your amazing video with amazing facts and animals and funny animals:th-cam.com/channels/xACXdp4ruCftmUQ7sXufBQ.html

  • @rambahadur-ct3ih
    @rambahadur-ct3ih 3 ปีที่แล้ว +1

    जय ईन्देृणि टिम सबैलाई धन्यवाद छ र अहिलेकाे हुनाहार विधि खुरापाते कलाकारहरुले यी अग्रज पुराना कलाकार हरु सँग गाउनि सैलिचाहि पट्कै छैन है यी अहिलेकाे भाईरल साना नानिहरुकाे बाल मस्तिष्कमा असर पर्ने खालका गितहरु नगाई दिनुहाेला र ,गितकाे टुक्का मिल्याे भन्दैमा पनि नगाउनु हाेला गितमा खालि लेउनि र लानि तरुनी र केटा बुडा हाल्नि झिक्नि भन्दा अरु फरक प्रसँग चाहिँ हुदैन कलाकार मित्रहरु याे भन्दा अगाडि छत्र भाइ र 7 बर्षे बाल कलाकार रबिना बुनुले कसरी गायाे गित नेपाल लै नरहे कहाँ हाेला नेपाल

  • @shovadevkota5733
    @shovadevkota5733 3 ปีที่แล้ว +7

    कडा श्रीराम बा 😂

  • @manusubedi2464
    @manusubedi2464 3 ปีที่แล้ว +2

    रबिना नानि कति राम्रो नाचेकी हुन सफलता को शुभकामना नानी लाई ।।

  • @chandraraj2882
    @chandraraj2882 3 ปีที่แล้ว +19

    शर्मिला ले तरुनी उमेरमा त आगोको झिल्को निकालिन् की जस्तो लाग्यो।

    • @Singhbirendra-7k
      @Singhbirendra-7k 3 ปีที่แล้ว

      सहि हो खत्रा थिईन।

    • @thumpakharkarkipariwar
      @thumpakharkarkipariwar 3 ปีที่แล้ว

      Pls like, subscribe, and share your amazing video with amazing facts and animals and funny animals:th-cam.com/channels/xACXdp4ruCftmUQ7sXufBQ.html

  • @hariacharya6034
    @hariacharya6034 3 ปีที่แล้ว +2

    धेरै धेरै बधाई छ हजुर हरु लाई

  • @bibigiri9954
    @bibigiri9954 3 ปีที่แล้ว +3

    Dami look dohori

  • @SubhadraPaudel
    @SubhadraPaudel 3 ปีที่แล้ว

    नमस्कार म सुभद्रा पौडेल सारै रमाइलो लाग्यो मलाइ त आदरणीय श्रीराम बा र प्यारी दिजु

  • @sureshmagar1544
    @sureshmagar1544 3 ปีที่แล้ว +6

    शमिला ले छाती हलाई हलाई गित गयको मन परेन