यो calculator नै नचाहिने अति नै सजिलो बिधान हो। calculator नै प्रयोग गर्ने हो भने त पुरानो बिधिबाट पनि गर्न सकिन्छ। हामी सकभर सजिलो किसिमले जानकारि दिनेगरि प्रस्तुत हुने जमर्को गर्दैछौं।
सबै जातक को जन्मेको दिन बाट दश रात्री पूरा भएपछि ११ दिनको दिनमा नामाकरण गर्न मिल्ने शास्त्रिय वचन र प्रयोग पनि पाइन्छ। यदि ११ दिनमा गर्न सम्भव भएन, मिलेन भने त्यसपछि उपयुक्त दिन जुराएर गर्न मिल्छ। सकभर ११ दिनमा नै गर्नु उत्तम हो।
धन्यवाद ! अत्यन्त उपयोगी जानकारीको लागि।
सजिलो र छिटो हुने तरिका रहेछ गुरु ।
राम्रो
कृपया अाफुलाई अाबसेक परेको र बितेको षालको पात्रो निकालल्ने बिधिबताई दिनुहोला
पात्रो बिभिन्न माध्यम बाट प्राप्त गर्न सकिन्छ। बिस्तृत जानकारि भएको पात्रोको लागि शुल्क तिरेर लिन मिल्ने ज्योतिष सफ्ट्वेयरहरु पाईन्छन्।
Nicely taught
gajab
Guruji.hajurko.mberpau.na🎉
Guruji namaskar hamilai 2081ko patrobata bataidiye.ramrohunithiyo
Super ❤
2081 /1 /4 /21.43 ma janmeko xori ko name k rakhda ramro hunxa guru vani dinu na
Good information.
Haina patro naya puranu junaile pani auti kam garchxu guru Vani dinu paro thanks 🙏
धन्यवाद !
nice
2080 paush ko 28 gate 18:23 ma janmeko babu ko nam jurai dinu paryo prabhu.please. Nakshtra ta 16:15 samma matra xa.
लोकल टाइम बिना नि हुन्छ र गुरु यो त गौरीशंकरको होइन र
नमस्कार गुरु । हजुरको नाम जुराउने तरिका एकदम सजिलो लाग्यो । तर Calculator मा हिसाव गर्दा मिल्दैन । यसको समाधान कसरी गर्ने गुरु ।
यो calculator नै नचाहिने अति नै सजिलो बिधान हो। calculator नै प्रयोग गर्ने हो भने त पुरानो बिधिबाट पनि गर्न सकिन्छ। हामी सकभर सजिलो किसिमले जानकारि दिनेगरि प्रस्तुत हुने जमर्को गर्दैछौं।
साउन भयन
dHERAIRAMROXA GURUG
Guru hisab gari dekhaunu n
हेल्लो गुरु २४ घण्टा १० मिनेट चाहिँ कसरी निकाल्ने होला?
नक्षत्र सुरु भपपछि, त्यो नक्षत्र नसकिने बेला सम्मको समय हो। नक्षत्रको भोगकाल भनिन्छ। फेरि १-२ पटक दोहोर्याएर हेर्नुहोला बुझ्नुहुन्छ ।
पत्रोमा कुनै दिन दुईओटा नछेत्र लेखेको छ ।यस्तोमा कसरी निकाल्ने
त्यस्तो अबस्थाको लागि अर्को भिडियो तयार गरिएको छ हेर्नुहोला । th-cam.com/video/cdJuAuoeL18/w-d-xo.html
पहिलो अक्षर कसरी निकाल्ने ?
Guruji.hajurko.mberpau.na
malai 80ko jotish chayo guru
malai 20 /80 / salki jotisi chayo guru
प्रश्न स्पष्ट भएन
Chhorako Katidinma Nwaran agarinx Hola
सबै जातक को जन्मेको दिन बाट दश रात्री पूरा भएपछि ११ दिनको दिनमा नामाकरण गर्न मिल्ने शास्त्रिय वचन र प्रयोग पनि पाइन्छ।
यदि ११ दिनमा गर्न सम्भव भएन, मिलेन भने त्यसपछि उपयुक्त दिन जुराएर गर्न मिल्छ। सकभर ११ दिनमा नै गर्नु उत्तम हो।
purano patro kasari nikalne hola guru
ज्योतिषका सफ्टवेयरहरु पाइन्छन्। त्यसलाई लिने त्यहाँ सबै पत्रोहरु पाइन्छ। मात्र हेर्ने तरिका फरक हो।
वा पात्रो प्रकाशकहरुबाट पनि पाइन्छ।
Guruji Mero nam vandinuna
20 49 6 12
२०४९/०६/१२ गते लेख्नु भएको हो?
जन्म समय सहित तलको लिंकमा मेसेज गर्नुहोला। nepalijyotish.com/online-jyotish/
२०४९/०६/१२ गते लेख्नु भएको हो?
जन्म समय सहित तलको लिंकमा मेसेज गर्नुहोला। nepalijyotish.com/online-jyotish/
jotis Ji tapai KO number vejnu
9851175047
Malai ni hjur ko number dununa guru
9851175047
सम्पर्क नम्बर दिनु न गुरु
nepalijyotish.com/online-jyotish/
आमा वावुको नाम सहीतको
Laxmi acharya buwa ko name aama ko name bisnu acharya
Malai 80ko jotish ko vidhiyo chayo guru dindinai ko ho
सिकाउन त खोज नु भयो तर अधुरो।
नबुझ्नु भएको कुरा हरु कमेन्ट गर्नुहोला। हामी थप स्पष्ट पार्नेछौं।
th-cam.com/video/cdJuAuoeL18/w-d-xo.html