Pinjada Back Again || Nepali Full Movie || Nikhil Upreti, Sara Shirpaili

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 28 ต.ค. 2024

ความคิดเห็น • 4.6K

  • @Technicalpkcom
    @Technicalpkcom 5 ปีที่แล้ว +212

    यो move मन प्रर्ने हामी कति छ्म।👇️👍️🙋🙋✋✋

  • @premsinghdhamiofficial8514
    @premsinghdhamiofficial8514 5 ปีที่แล้ว +426

    बच्पन देखिनै निखिल दाईको Fan म
    अरु कोहि छ fan😘😍

  • @ayaditapendraxettrik6474
    @ayaditapendraxettrik6474 5 ปีที่แล้ว +412

    निखिल दाइको 1 न: फ्यान हुँ है म पनि
    उनिको हरेक चलचित्र मन पराउने
    उहि तपेन्द्र अयडि
    खै अरु निखिल दाइको फ्यान जति एता

    • @abirajgaire9823
      @abirajgaire9823 5 ปีที่แล้ว +3

      Sai ho bro

    • @sherbahadur8055
      @sherbahadur8055 5 ปีที่แล้ว +1

      same to you.

    • @gopalbhul2780
      @gopalbhul2780 5 ปีที่แล้ว +1

      Me to yll

    • @dineshdangal9463
      @dineshdangal9463 5 ปีที่แล้ว +2

      Happy dashin sabai jana lai

    • @dilliram6072
      @dilliram6072 5 ปีที่แล้ว +1

      यो मुभी पुरानो मुभीको डुबली रछ कुनैफरकछैन sirikirishna ra niruta को अाफन्त नेपाली हरुको यहीबानी ठिक हुँदैन अनि हेरीदैन नेपालीमुभी छि

  • @dhawaiama5849
    @dhawaiama5849 ปีที่แล้ว +38

    निखिल दाई म तपाईको big fan hu यो फिल्म प्रदिप खड्काले जस्तै हिन्दिमा डब गरेर संसारलाई देखाउनुस

    • @NainaB.k.
      @NainaB.k. 4 หลายเดือนก่อน +2

      Naina

  • @DineshKumar-oj8me
    @DineshKumar-oj8me 5 ปีที่แล้ว +333

    ह्याप्पी दशैं सबै सबैलाई निखील उप्रेती फ्यान क्लबको तर्फ बाट ।
    निखिल दाइको क्रेजी फ्यान यता हाजिर गरम त हजुर ।

  • @sagarpoudel4242
    @sagarpoudel4242 5 ปีที่แล้ว +121

    राजेश हमाल
    निखिल उप्रेती
    बिराज भट्ट पहिलेका मनपर्ने नायक हुन
    निखिल दाइको pinjada देखि pinjada back again सम्म धेरै फिल्म हेरेको छु

  • @Nsssofficial
    @Nsssofficial 5 ปีที่แล้ว +511

    पैला देखि नै निखिल सर को फ्यान थिय उहाँ को एक्सन को त झनै धेरै थुलो फ्यान । पुस्कल शर्मा

  • @rukumkot6816
    @rukumkot6816 4 ปีที่แล้ว +68

    यो फिल्म हेरे र रुने म मात्र होकि अरु पनि छम लाईक गरु त

  • @nepalbaitadi3898
    @nepalbaitadi3898 5 ปีที่แล้ว +60

    निखिल दाई को फिल्म को वइट गरने जति यता
    दसै को सुभकामना यो फिल्म हेर्ने सबै लाई

  • @user-fw6om6gf8j
    @user-fw6om6gf8j 5 ปีที่แล้ว +110

    नेपाली move ma निखिलको ठाउँ ओग्ट्ने अर्को निखिल जन्मन अर्को सय बर्स लाग्छ नेपालिका लागि एक्सन किङ्ग निखिल दाई😍😍🙏🙏👌👌👌👌

  • @dineshadhikari3648
    @dineshadhikari3648 5 ปีที่แล้ว +418

    निखिल दाइ,राजेश दाइ र बिराज दाइको फ्यनले मात्र लाईक गर्नु होला

    • @dipadhungana1678
      @dipadhungana1678 5 ปีที่แล้ว +2

      म त अहिले का अनुहार न दनुअार काे भन्दा दाइ हरुकै फ्यन हु है

    • @FirojAnsari-wi9tv
      @FirojAnsari-wi9tv 4 ปีที่แล้ว +2

      Nikhil dai ra didi ko movie saharai ramro aeajai yastai movie harna pau

    • @rbmalla1690
      @rbmalla1690 2 ปีที่แล้ว

      @@dipadhungana1678 ss

  • @nabinkumarbista176
    @nabinkumarbista176 3 ปีที่แล้ว +83

    निखिल उप्रेती । हृदयको राजा हजुरको फिल्म हेर्दा हुट्टै मन आनन्दीत हुन्छ

    • @KaranOli-o3o
      @KaranOli-o3o หลายเดือนก่อน

      King is back nikhil dai

  • @Reshamsarbuja465
    @Reshamsarbuja465 5 ปีที่แล้ว +159

    हैत पिन्जदा पो दामी छ ल
    यतिबेला पिन्जदा हेरेर बस्नु हुने सम्पुर्ण नेपालिहरु मा बडा दशैको सुभकामना ल

  • @MrVai69
    @MrVai69 5 ปีที่แล้ว +939

    कमेन्ट पढ्दै हुनुन्छ भने
    दशैको शुभकामना है 👌👌👌

  • @raviojha2476
    @raviojha2476 5 ปีที่แล้ว +248

    निखिल को फ्यान जति ले Like गरुम त

  • @krishnathapa5023
    @krishnathapa5023 3 ปีที่แล้ว +38

    Yo ho nepali superhit movie and nikhil upreti superstar

  • @bikramraut4080
    @bikramraut4080 5 ปีที่แล้ว +287

    south movie भन्दा के कमि छ हाम्रो नेपाली movie मा 😍😍😍
    Happy dashain to all viewers

    • @umeshraj4073
      @umeshraj4073 5 ปีที่แล้ว +2

      Hi

    • @म.ग.ररिक्लेश-ग5ण
      @म.ग.ररिक्लेश-ग5ण 5 ปีที่แล้ว +2

      Ho yar

    • @INDNDON
      @INDNDON 5 ปีที่แล้ว +4

      South sanga compiyar na grekei ramro

    • @sushildevkota350
      @sushildevkota350 5 ปีที่แล้ว +2

      KGF bhanda ni ramro chha 😂😂😂🤣🤣

    • @technicalworldwide3600
      @technicalworldwide3600 4 ปีที่แล้ว +1

      आआफ्नो चलन हो, south movie ko दुःख सुख आफ्नो ठाउँ मा छ र नेपालको आफ्नै,
      त्यसैले एउटा नेपाली मनले सोच्दा ठिक्कै लाग्छ।🇳🇵🇳🇵🇳🇵

  • @rammagar903
    @rammagar903 5 ปีที่แล้ว +150

    निखिल दाईलाई मनै देखि माया गर्ने हरु एता है एता ✋✋✋✋

    • @raviravigiri2568
      @raviravigiri2568 5 ปีที่แล้ว +4

      नि ख

    • @SavitaBuhda
      @SavitaBuhda 10 หลายเดือนก่อน +1

      Me

    • @NorkitRoy
      @NorkitRoy 7 หลายเดือนก่อน +3

      Ķ9 to mmmm

    • @SubashSubash-pv7fw
      @SubashSubash-pv7fw 7 หลายเดือนก่อน +1

      म छु नि 🎉🎉😂

    • @TaraRimal-yx8rr
      @TaraRimal-yx8rr 6 หลายเดือนก่อน

      Nikhil dai vanako ramro Manis ho🎉🎉❤❤😊😊

  • @rajubk875
    @rajubk875 5 ปีที่แล้ว +37

    खुसी लाग्यो पात्र परिवर्तन गरेर पुरानो चलचित्र आफ्नो मान्छे हेरियो ।

  • @romanreingswweaewfan2080
    @romanreingswweaewfan2080 4 ปีที่แล้ว +25

    नेपाली चलचित्र ( पिंजडा ) फिल्म धैरे राम्रो।लाग्यो लकडान तथा 2020(2077) मा हेर्ने कोको हुनु हुन्छ हिट लाईक गरमत याक्सन किङ निखिल उप्रेती सारा शिर्पाईली तथा मन पराउने कोको हुनु हुन्छ हिट कमेन्ट गर्दिनु होला

    • @sashidhar01
      @sashidhar01 3 ปีที่แล้ว +2

      Lockdown khulisakyo🥰

    • @ytarmy7274
      @ytarmy7274 3 ปีที่แล้ว +2

      @@sashidhar01 wo8wwwpo

    • @ytarmy7274
      @ytarmy7274 3 ปีที่แล้ว

      Wo8wwddsswwooo88wswwoo88qwwwwoo88wwwww88qwqwowwwddewqqoi7www

  • @bhuwandhami1559
    @bhuwandhami1559 5 ปีที่แล้ว +42

    बिजया दशमीको लाखौं लाख शुभकामना कमेन्ट पर्नूहूने सबै लाई

    • @subhapooja7347
      @subhapooja7347 5 ปีที่แล้ว +1

      thank you so much and same to you hjr laai pani

    • @jeevanpariharjeevanparihar7996
      @jeevanpariharjeevanparihar7996 2 ปีที่แล้ว

      Dame x nikhil dai hamro nepali ko raj ho nikhil dai i love you daju happy dasai

  • @debojitlagachu7734
    @debojitlagachu7734 5 ปีที่แล้ว +73

    निखिल दादा अब सन्जिता दिदीलाई पनि ल्याउनु पर्यो।।।र संगै फिल्म खेल्न परो।।।निखिल दाइ 👉️सन्जिता दिदी को फ्यान ।।।याता💙👎️

  • @venktachalpati6667
    @venktachalpati6667 5 ปีที่แล้ว +65

    विदेशी भूमिमा रहेका सबै दाजुभाइ हरुलाई दशैँको धेरै शुभकामना छ है ।
    जय नेपाल

  • @bishaluprety2897
    @bishaluprety2897 3 ปีที่แล้ว +33

    Yo ho ni ta🙏👌👌.One of the best Nepali movie I had ever seen❤

  • @babumizzagaha2481
    @babumizzagaha2481 5 ปีที่แล้ว +74

    School मा फिस नदियेर निखिल दाइ को हरेक फिलिम हेर्न जाने म हो के तेसैले निखिल दाइ को हरेक chice मन पर्छ wow हाम्रो बुटवल पाल्पा मा सुतिङ गर्नु भये को रहेछ खुसी लागेयो पहिलो चोती हाम्रो पाल्पा को थाउ हरु पनि पिजदा फिलिम मा देखियो निखिल दाइ र सारा को अभिनै राम्रो लागेयो

  • @govindasurkhetpardip8184
    @govindasurkhetpardip8184 5 ปีที่แล้ว +27

    Pinjada back again
    Nikhil upredhi ko big fan yata hajir himta ko ko excited hununxani

  • @dipakthapa4378
    @dipakthapa4378 5 ปีที่แล้ว +166

    छका पन्जा भन्दा दुई गुना रामो अनि यकसन अति रामो नेपाली मुभि यस्तो हुनुपर दामि छ

    • @nirajandangi9164
      @nirajandangi9164 4 ปีที่แล้ว +4

      Right

    • @hukkasingh1112
      @hukkasingh1112 4 ปีที่แล้ว +3

      Dipak Thapa copy of Nepali movie Aafanta

    • @subashthapamagar9147
      @subashthapamagar9147 4 ปีที่แล้ว +2

      Tehi vayera hola mug chakka panja blockbuster ani pinjada flop vko
      Mukh le vne mtra hoina garwra dekhaunu parxa

    • @opsudeep9103
      @opsudeep9103 3 ปีที่แล้ว

      @@subashthapamagar9147 wsdaw8ij8

    • @opsudeep9103
      @opsudeep9103 3 ปีที่แล้ว

      Wswwsdww8wde8w8ww8ijo8

  • @watsonrock5181
    @watsonrock5181 4 ปีที่แล้ว +93

    निखिल दाइ हामिहरुको मन मुटुमा बस्नु भाको छ।♥️

  • @chandrakumal2168
    @chandrakumal2168 5 ปีที่แล้ว +179

    बिजया दशमीलाई मध्य नजर गर्दै युटुबमा सार्वजनिक भए लगत्तै पिंजडा हेर्न आतुर हुने को को हुनुहुन्छ।।

  • @humugaha5619
    @humugaha5619 5 ปีที่แล้ว +69

    धेरै राम्रो छ फिल्म। निखिल दाइ सबैको प्यारो दाइ निखिल दाइ।।।।।

  • @santosh1148
    @santosh1148 5 ปีที่แล้ว +32

    अाफन्त फिल्म जस्तै जस्तै लाग्यो अरु त त्यस्तै हो श्री कृष्ण दाइको याद अायो

  • @nabinbk7992
    @nabinbk7992 4 ปีที่แล้ว +76

    हाम्रो निखिल दाइ 💪💪

    • @pawanroka1631
      @pawanroka1631 2 ปีที่แล้ว

      What is she zeds be ZEBRAS 🦓 OR 🧐😝😝😓😓BIRTHDAY 🥳 ON FACEBOOK]w🥳🥳

    • @pawanroka1631
      @pawanroka1631 2 ปีที่แล้ว

      Ehhh 🦟 I’m just trying a different place and it’s like 👍 I zzz’s we’d have time and I want

    • @kamlathapa650
      @kamlathapa650 ปีที่แล้ว

      Khati kuker ni girl machigana

  • @kaushalthapa2050
    @kaushalthapa2050 5 ปีที่แล้ว +10

    सिब रेग्मी ज्यु लाई सम्झ्नु भयेको मा असाध्य खुसी लाग्यो।एउटा कलाकार ले अर्को कलाकार लाई साथ र सम्झना गरेन भने नेपाली चलचित्र कहिले अगाडि र सफल हुन सक्दैन।सबैले सिक्नु पर्ने कुरा।धन्यवाद पिनजडा परिवार।

  • @rojikhatiwada1270
    @rojikhatiwada1270 5 ปีที่แล้ว +141

    धेरै पछि निखिल दाइको एक्सन देख्न पाइयो😍 राम्रो रैछ फ्लिम

  • @bpositiveofficial4103
    @bpositiveofficial4103 5 ปีที่แล้ว +118

    सबै जनालाइ विजयादशमीको शुभकामना ब्यक्त गर्दछु ❤️❤️

  • @kabirthapa7740
    @kabirthapa7740 4 ปีที่แล้ว +8

    Damiii xho movie 👌👌👌👌👌👌👌👌👌👌👌👌👌👌 asto movie hamilai xhaienxa❤️ Nikhil dai asto movie ojei bonaunu hola topai Mati akha xho mero😘

  • @Husbandwife143
    @Husbandwife143 5 ปีที่แล้ว +21

    निखिल दाई को fans जति हाजिर गरौ त
    वडा दशै को सम्पूर्ण देश तथा बिदेश मा बस्नु हुने नेपाली दाजु भाई तथा दिदि बहिनी मा हार्दिक मंगलमय शुभ कामना खुशी रहनुश सुखि रहनुश

  • @followedmemanishakarki7863
    @followedmemanishakarki7863 5 ปีที่แล้ว +20

    आज अलि फिल्म हेर्नु हुने र कति जना साथी लाई राम्रो लाग्यो कोको हुन्छ विदेशी भूमि बाट हर्ने ,🙏🙏🙏🙏🙋🙋

    • @ongdisherpa2203
      @ongdisherpa2203 5 ปีที่แล้ว +2

      म पनि छु परदेशि भुमि बाट राम्रो छ फिल्म

    • @amritthadaranamagar3888
      @amritthadaranamagar3888 5 ปีที่แล้ว +1

      Adikans darsak bideshi bhubata ho

    • @tamangpratiksha1570
      @tamangpratiksha1570 5 ปีที่แล้ว

      Ma pani xu bidash bata hardai filim tar roya

  • @dhaulagirientertainment7407
    @dhaulagirientertainment7407 5 ปีที่แล้ว +120

    निखिल उप्रेती का फ्यान जति यता हजिर गर्नुहोस साथी बनौ है

  • @भन्डारीएकतासमाजदैलेख

    यो फिल्म ले जिन्दगी को नयाँ पाठ सिकाएको छ ।
    अग्रिम शुभकामना व्यक्त गर्दछु अझै प्रगति का पाहिला लम्किदै जाउन

  • @birgorkhali1218
    @birgorkhali1218 5 ปีที่แล้ว +73

    धेरै बिज्ञापन को बीचमा अलि अलि भए पनि फिल्म हेर्न पाइयो खुसी लाग्यो अनि निखिल दाजु को फिल्म नि मन परो मलाइ त

  • @himaladhikari756
    @himaladhikari756 5 ปีที่แล้ว +142

    धेरै समय पछि निखिल उप्रेतीको राम्रो फिल्म हेर्न पाइयो।। खुशी लाग्यो।

    • @samirrokaya4967
      @samirrokaya4967 2 ปีที่แล้ว

      0

    • @samirrokaya4967
      @samirrokaya4967 2 ปีที่แล้ว

      L

    • @manojaryan289
      @manojaryan289 2 ปีที่แล้ว

      Asdcgghbn

    • @Surajbasnet1111
      @Surajbasnet1111 2 ปีที่แล้ว

      @@samirrokaya4967 aaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaaAaaaaaaaaa

  • @MuldhanBMagar
    @MuldhanBMagar 5 ปีที่แล้ว +17

    ❤️ Love the Nepali movie.
    पुरानो hero को flim फ्लिम भने पछि हुरुकै हुने हरु हाजिर

  • @NoName-io8eq
    @NoName-io8eq ปีที่แล้ว +11

    we want part 2 lots of love Nikhil and sara💖♥️💓💞🇳🇵☘️♥️♥️♥️

  • @dhurbabhattarai5506
    @dhurbabhattarai5506 5 ปีที่แล้ว +105

    निखिललाई प्रत्यक्ष देख्ने को को हुनुन्छ होला अनि कहाँ देख्नु भो कमेन्ट गर्नु न ल

  • @durgaYt69
    @durgaYt69 5 ปีที่แล้ว +11

    वडा दशै को सुभकामना छ है सबैलाई 💞💞💞
    प्रदेश बाट हेर्ने हरु कोको छन् हाजिर गरुम है

  • @gangamagar9697
    @gangamagar9697 5 ปีที่แล้ว +38

    धेरै दिन पछि निखिल उप्रेती को फिल्म हेर्न पाउदा धेरै खुशी लग्यो धेरै उत्कृष्ट छ 👌👌👌👌👌👌👌👏👏👏

  • @roshanpuri721
    @roshanpuri721 3 ปีที่แล้ว +15

    No words to say about this movie

  • @bharatmagar6935
    @bharatmagar6935 5 ปีที่แล้ว +74

    सानै देखी निखिल को फ्यान म मात्र होकि क्या हो 😂
    निखिल को फ्यान ले हित like 👍️
    जन्म भुमि भन्दा बाहिर बात हेर्ने जति यता👍️👍️

  • @laxmankhadka9457
    @laxmankhadka9457 5 ปีที่แล้ว +26

    यसपाली को दसैं तिहार विदेशी भूमिमा मनाउने सबै जना प्रियजन हरू लाई विजयादशमीको धेरै धेरै शुभकामना व्यक्त गर्दछु।
    हाल साउदी अरब

  • @harishkathayat9842
    @harishkathayat9842 5 ปีที่แล้ว +38

    भाग्य चम्कोस सबैको,सबैको होस् सुख सम्रिद्धी,सुख शान्तीको बास होस् चारै तिर माता दुर्गाको आशिर्वाद रहिरहोस् सर्बदा बिजया दशमी 2076 को यही छ शुभकामना !!

  • @srijanadewan6385
    @srijanadewan6385 4 ปีที่แล้ว +55

    Girl's voice is so strong 😍😍

  • @rajustha4300
    @rajustha4300 5 ปีที่แล้ว +84

    सारै राम्रो फिल्म बनेको रैछ । यस्तो राम्रो फिल्म बनेपछी कस्ले हेर्छ हिन्दी फिल्म यस्मा हिरो हिरोइन को रोल सारो राम्रो ल बधाई छ ।

  • @deepakadhikari8494
    @deepakadhikari8494 5 ปีที่แล้ว +18

    सम्पूर्ण नेपाली जनलाई happy dashain
    पिजडा back again पर्खाई बसेको जति एता🙋 अनि हाम्रो निखिल दाई र सारा को फ्यान कोको हुनू हून्छ! 🙋🙋🙋

  • @JhalakThapa4887
    @JhalakThapa4887 5 ปีที่แล้ว +43

    Nikhil daiko fan yta hajir garam ♥️♥️🇳🇵💯 💯 love

    • @Devboro
      @Devboro 5 ปีที่แล้ว +1

      D e v b o r o

  • @अविनासजाेसि
    @अविनासजाेसि 4 ปีที่แล้ว +28

    Nikhil is always king of Nepalese flim industry

  • @MrSurazz
    @MrSurazz 5 ปีที่แล้ว +19

    पुरानो फिल्म आफन्त संग मिल्छ कहानी । त्यो फिल्म अझ मार्मिक थियो।

  • @softonicheart6235
    @softonicheart6235 5 ปีที่แล้ว +33

    Really touchy xa movie ta casting samma ma ta loved it

  • @sujanchudal5569
    @sujanchudal5569 5 ปีที่แล้ว +47

    Nikal dai lai mon paraune le like thokum

  • @saronsen6624
    @saronsen6624 4 ปีที่แล้ว +24

    Sara acting is awasome,Nikhil too Good👌👌👌

  • @ramubc992
    @ramubc992 5 ปีที่แล้ว +9

    धेरै दिन पनि निखिल उप्रेती दाजु को फिल्म हेर्न पाईयो खुसी लाग्यो र सबै कलाकार हरुलाई दशैं को शुभकामना छ

  • @dineshnepali876
    @dineshnepali876 5 ปีที่แล้ว +43

    पिंजडा back again रे फीलीम चाहीँ आफन्त back again जस्तो रैछ 😉😉

  • @ganeshsubedi2036
    @ganeshsubedi2036 5 ปีที่แล้ว +100

    दसैको दिन पनि पसिना बगाउने ती 80 लाख युवा लाई पनि दसैको सुभकामना ।

  • @BirendraShahi-c4u
    @BirendraShahi-c4u 8 หลายเดือนก่อน +1

    My favourite movie romantic ❤❤❤❤🎉🎉🎉 yesko 2 bhag banos xitai bhanne aasa xa

  • @subashkhanal9918
    @subashkhanal9918 5 ปีที่แล้ว +62

    Nikil dai ko fan le laike ❣️😘
    Movie 👌mast xa
    सबै pinjada back again हेर्ने साथी हरु लाई
    विजय दशमीको शुभकामना छ

    • @kumarprasai3290
      @kumarprasai3290 5 ปีที่แล้ว

      फेसबुक चलाउनुहुन्छ भने ' फ्यान हामी निखिल उप्रेतीको ' ग्रुप join गर्नुहोला

    • @subashkhanal9918
      @subashkhanal9918 5 ปีที่แล้ว

      Ok

  • @aariyabtswiffy4714
    @aariyabtswiffy4714 5 ปีที่แล้ว +10

    Mine fav Nikhil upreti😍💜Thankyou for uploading this movie

  • @dilliramupadhaya1804
    @dilliramupadhaya1804 5 ปีที่แล้ว +189

    कोमेन्ट नपढि फिलिम नहेर्ने म मात्रै होकि अरु पनि हुनुहुन्छ ?😃😃😃😃

    • @kanxakumar6403
      @kanxakumar6403 5 ปีที่แล้ว +4

      निखिल काे फेन हाे मचेई अनि बिराज भट्टकाे

    • @ramaroxadadabomjam7640
      @ramaroxadadabomjam7640 4 ปีที่แล้ว +5

      Ma pani xuu hjr

    • @govindathapa1983
      @govindathapa1983 4 ปีที่แล้ว +2

      ✋✋✋✋

    • @AjaYAjay-kj2sm
      @AjaYAjay-kj2sm 4 ปีที่แล้ว +2

      MA pani ho kancha

    • @lovelypuza1221
      @lovelypuza1221 4 ปีที่แล้ว +1

      Heheheheh mapani honi comments naheri film nai herdina first ma comments ani matra film 😁😁😁😁😁🙏🙏🙏

  • @durganeupane2714
    @durganeupane2714 4 ปีที่แล้ว +15

    Love this movie what a concept 😍😘😘😘😘😘❤️❤️❤️❤️

  • @susmitarai2974
    @susmitarai2974 5 ปีที่แล้ว +16

    अहिलेको नेपाली फिल्म भन्दा पुरानो फिल्म हरु धेरै राम्रो लाग्छ 😊

  • @surajbomdel8834
    @surajbomdel8834 5 ปีที่แล้ว +27

    Nikhilkai film herera khutta vaachdiyako sathiko saanoma😊

  • @bittuchettri7874
    @bittuchettri7874 5 ปีที่แล้ว +12

    Nikhil dai hajur le ma 11 years ko huda ko yaad dulaunu vayo dherai dherai dhannebad hjr lai 😘😘 awesome moviee

  • @priyanshugautam1199
    @priyanshugautam1199 4 ปีที่แล้ว +59

    Tons of love for you Nikhil Dada😘💝🌍

  • @lokeshthapa7401
    @lokeshthapa7401 5 ปีที่แล้ว +13

    सर्बपर्थम सबै लाई बिजय दसमी को सुभ कामना अनि निखिल को फैन जति को को हो

  • @Ghumfir1749
    @Ghumfir1749 5 ปีที่แล้ว +68

    सबैले मन मुटुको एक्स हिराे निखील I vole😘😍😘😍

  • @chanchletikabahadurnisel4863
    @chanchletikabahadurnisel4863 5 ปีที่แล้ว +15

    आखिर रुवाएरै छाडो यो पिन्जदा ले I love Nikhil very much
    I from बागलुङ निसी
    बागलङ बात हेर्ने हरु एता हाजिर हरुम t

  • @r.ppoudel4477
    @r.ppoudel4477 5 ปีที่แล้ว +17

    Yestai flim banirahos❣️❣️❣️❣️
    Ekdam ramro xa flim😍😍

    • @jyotipudasaini6255
      @jyotipudasaini6255 4 ปีที่แล้ว +1

      यो flim राम्रो भए नेपाली flim आफन्त हेर्नु।यो भन्दा धेरै राम्रो छ।

    • @r.ppoudel4477
      @r.ppoudel4477 4 ปีที่แล้ว

      @@jyotipudasaini6255 Tyo pailai Hereko Ustai Xa flim Lagvag😀

    • @jyotipudasaini6255
      @jyotipudasaini6255 4 ปีที่แล้ว

      @@r.ppoudel4477 mk

  • @shivapalpali7924
    @shivapalpali7924 5 ปีที่แล้ว +6

    निक्खिल दाइ को फाईट मन पराऊने जति ऐता हाजिर हुमत फिल्म दामि छ

  • @Dilwalebam
    @Dilwalebam 5 ปีที่แล้ว +65

    यो फिल्म हेरेर रुने 😪😭म मात्रै हुँकि अरुपनि छौ कोई

  • @basantxeetree9547
    @basantxeetree9547 5 ปีที่แล้ว +17

    निखिल दाइको फिल्म मलाई एकदमै मन पर्छ झनै त एक्सन

  • @prajapatipandey2599
    @prajapatipandey2599 4 ปีที่แล้ว +32

    Sara Heroin ko acting is the most best and much appreciated, she should deserved much more star films.

  • @सागरपरियार-प5ग
    @सागरपरियार-प5ग 5 ปีที่แล้ว +28

    मनि निखिल दादाको ।।फ्यन हु दशैले को
    शुभकाना
    निखिल दादा को फ्यन
    ःःःहाजीर गरोम है love you so much ........????

  • @taratamu1273
    @taratamu1273 5 ปีที่แล้ว +8

    दशै उपहारको लागि धन्यवाद निखिल परिवारलाई ।

  • @debitamagar5823
    @debitamagar5823 5 ปีที่แล้ว +353

    बच्चा बेलामा बारीको कान्ला बाट उड्न सिकाउने त निखिल दाइ हो

  • @technicalbibekagrwaal130
    @technicalbibekagrwaal130 3 ปีที่แล้ว +4

    Wow yo nikhil daiko pinjada film new hoki purano ho bujn sken 🙏

  • @tikalimbu1819
    @tikalimbu1819 5 ปีที่แล้ว +14

    Big thumbs up for Nikhil & Sara superb acting...

  • @deepakshrestha8644
    @deepakshrestha8644 5 ปีที่แล้ว +30

    छक्का पन्जा २ भन्दात यो फिल्म कयौँ गुणा राम्रो छ

    • @josephwang8370
      @josephwang8370 5 ปีที่แล้ว

      हो । यो कुरा सोरै आन ठिक हो ।

  • @rainiru1179
    @rainiru1179 5 ปีที่แล้ว +54

    सर्वप्रथम निखिल उप्रेतिलाइ फिल्म श्रेत्रमा ल्याउनु हुने पवन मैनालि एक्सिडेन्ड भएर अहिले बाहिर भित्र गर्नु गार्हो अवस्थामा हुनुहुन्छ। अनि निखिल उप्रेति को फ्यान लाइ यो कुरा थाहा छ कि छैन् ।।

  • @roshanpuri721
    @roshanpuri721 3 ปีที่แล้ว +12

    😍😍🥰🥰🤩 one of the best heroine

  • @deeplove5169
    @deeplove5169 5 ปีที่แล้ว +11

    हिरो र भिलेन त पुरानै खत्रा छन यार अहिले छाउरा भन्दा nikhil is my best hiroo.

  • @sandeshbhattarai6633
    @sandeshbhattarai6633 5 ปีที่แล้ว +21

    All Time Favourite Hero :- Nikhil Dai

  • @anilkumaradhikari9569
    @anilkumaradhikari9569 5 ปีที่แล้ว +9

    निखिल दाइ त हाम्रो सर्लाही कै नै हिरो नम्बर one हुनुहुन्छ ।
    I am proud of you dai...

    • @epskorea9043
      @epskorea9043 5 ปีที่แล้ว

      Mero tw gharkai dai ho

  • @vaihiro5756
    @vaihiro5756 5 ปีที่แล้ว +35

    BesT moviE... righT !??
    WOW ❤️👌😍
    Pinjada BacK # Dami xa

    • @deepaksunar5991
      @deepaksunar5991 4 ปีที่แล้ว

      Model KO voice Mon paraune jati yta ❤️❤️🙏💪🤟

  • @abiralbhusal980
    @abiralbhusal980 5 ปีที่แล้ว +21

    फिलिम त बुट्वल को क्लब डेनिवो होटेल मा शूटिङ्ग भाको रहिछ त।।

  • @puranlepcha5158
    @puranlepcha5158 5 ปีที่แล้ว +44

    जब सानो हुँदा उरि उरि लात्ती हान्ना सिकाउँने हाम्रो निखिल दाइ नै हुन

    • @bikashxetrii8199
      @bikashxetrii8199 5 ปีที่แล้ว

      100%सहि कुराे गर्नुभाे मित्र

    • @puranlepcha5158
      @puranlepcha5158 5 ปีที่แล้ว

      ध्न्यबाद हजुर

  • @aakashmahara1232
    @aakashmahara1232 3 ปีที่แล้ว +11

    Wow Nikhil daii ko movie acting action babal x next movie kahile herna paiyla

  • @buddhalimbu
    @buddhalimbu 5 ปีที่แล้ว +19

    राम्रो छ निखिल दाइ।।
    i respect you sir..🙏🙏🙏🙏❤️❤️

  • @Ghumfir1749
    @Ghumfir1749 5 ปีที่แล้ว +202

    कमेन्ट पढेर मुभि हेर्नु काे मजा बेग्लै छ काे काे हुनुहुन्छ 😘😍😘😍

  • @sorrymedia400
    @sorrymedia400 5 ปีที่แล้ว +18

    Old hero is gold ✌🏻✌🏻

  • @aavashadhikari4932
    @aavashadhikari4932 5 ปีที่แล้ว +52

    Nepali movie "आफन्त "ko remake raixa je hos raamro xa👌👌👌👌👌👌👌👌👌

  • @tarkramluhar7219
    @tarkramluhar7219 5 ปีที่แล้ว +28

    Still My Favourite Hero Nikhil Dada always Best Actor.
    Happy Dashain all Guy's