पुरुषोत्तम ढुंगेलको शब्द, मेरो लय र आवाज, शान्ति श्री परियारको आवाज, रायन बस्याल र सन्जना गुरुङको अभिनयसहित नयाँ गीत "लामपाते सुरती" सार्वजनिक गरेका छौँ, हेरेर कस्तो लाग्यो सल्लाह, सुझाव र प्रतिक्रिया दिन नभुल्नुहोला ।
नमस्कार म म्युजिक एरेन्जर सुनिल परियार हजुर हरु लाई हाम्रो यो अत्यन्तै मेहेनत गरेको काम कस्तो लाग्छ सल्लाह सुझाब अनि प्रतिक्रिया दिन नभुल्नु होला है ❤️🙏

अलि सोलो लाग्यो मलाई
सफलता को भब्य शुभकामना टिमलाई❤❤
आहा मिठो रहेछ गित जति सुनेनी धित नमर्ने प्रीय भाइ नवीन लाई लगायत सम्पुर्ण टिम लाई सफलता को शुभकामना छ भाइ ❤❤
आहा ❤म हेर्दै छु है
सबैलाई शुभकामना ❤
आहा! कति मीठो गीत नबिन दाइ लगायत सम्पुर्ण टिमलाई सफलताको शुभकामना ❤️😍🙏
मिठो आवाजको धनि प्रीय भाइ नबिनलाइ मिठो गितको लागि अत्यधिक सफलताको शुभकामना ❤
धेरै धेरै राम्रो छ बधाई छ सम्पुर्ण टिमलाई
मीठो गीत!सफलताको शुभकामना
धेरै राम्राे गीत उत्कृष्ट सिर्जना सम्पूर्ण टिमलाई बधाई छ
नवीन भाइ लगायात सम्पुर्ण टिमलाई सफलता को शुभकामना !!!
पुरै भिडियो हेरे अलि खोजे जस्तो आयन है ❤❤❤❤❤अलि झ्याम झ्याम भयन सोलो भयो
आहा मिठो गित सफलताको शुभकामना सम्पूर्ण टिमलाई
राम्रो छ्💕💕💋💋💋
आह प्रीय मित्र नवीन जि..
बधाई तथा शुभकामना करोडौ क्लब को ..❤❤
Kati ramro songs & steps heriranu man lagne 🎉best wishes sir & all team 😊
Sarai ramro geet badhai xa dai ani all team lai
आहा कति मिठो गित 🙏❤
Shanti shreeko surilo aawajma Sanjana gurung ko prastuti le yo vedio lai sunma sugandh bhayeko jasto xa
शुभकामना भाइ नबिन
Wowww super ❤🎉 congratulations all the best all timlai 🎉
Wow prefect malai yesto geet Lastai best lagxa amazing Hajur ko soor ma bagawan ko baas xa
I hope this video boost goes million viewers
Aaha kati mitho geet ❤❤
Suvkamna xa nabin ji
❤best of luck 🎉❤
बधाई छ दाई
Congratulations mama and all Tim ❤❤❤❤
Nice song❤❤❤❤
Wow nice song❤
लाम पाते सुरति
लाम भने लाम तनि जुग जाने पिरति
नबिन सेन्चिरी जि लगायत टिम सङ्गको
मिठो सहकार्य
माया गरिदिनु होला 🙏🙏
Wow ❤️❤️
Congratulations bhai
...जब शान्ति श्री को आवाज मिसिन्छ अनि सिर्जना जीवित बन्छ।
Keep supporting and loving❤
Bbl dai ❤
Lu sathy maile nii herdiye haii❤️❤️
❤❤❤❤❤❤❤
❤❤❤❤
❤️❤️❤️😯😯😯
Sabai Jana lee dherai mehenat gareko Cham please sath support dinu hola hai😍🙏🏽
Congratulation all team🫶❤️
नमस्कार म म्युजिक एरेन्जर सुनिल परियार हजुर हरु लाई हाम्रो यो अत्यन्तै मेहेनत गरेको काम कस्तो लाग्छ सल्लाह सुझाब अनि प्रतिक्रिया दिन नभुल्नु होला है ❤️🙏
कलाकार पनि नया जस्तो लाग्यो अलि सोचे जस्तो मजा आयन
Wow prefect malai yesto geet Lastai best lagxa amazing Hajur ko soor ma bagawan ko baas xa
I hope this video boost goes million viewers
❤❤❤❤
❤❤
❤❤
❤❤❤