खेलाडी र दर्शक जुधेपछि तनावको अवस्था! FIGHT between Player and Fans during Army and Gandaki

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 8 พ.ย. 2024

ความคิดเห็น • 485

  • @Mr.Ashim988
    @Mr.Ashim988 ปีที่แล้ว +10

    यस्तो अनुसासन हिन खेलाडी लाई कारबाई होस ।

  • @Robi.2277
    @Robi.2277 ปีที่แล้ว +58

    धन ब:भत्त छेत्री मेरो सबैभन्दा मन पर्ने खेलाडी थियो मैले कहिले सोचेको थिएन मेरो मन पर्ने खेलाडी एति घमण्डि छन भनेर 😢😢 आर्मीको खेलाडीको अनुसासन पनि आज देखियो😓

    • @himalshetiymo115
      @himalshetiymo115 ปีที่แล้ว +11

      घमण्ड हैन ब्रो राम्रो गरेको हो हेप्नेको पनि सिमा हुन्छ नि यार

    • @bishnushrestha7125
      @bishnushrestha7125 ปีที่แล้ว +2

      J garyo thik garyo army le aaja gandaki sabai thau ma astai garxa

    • @bivekrana6384
      @bivekrana6384 ปีที่แล้ว +3

      @@himalshetiymo115 hepyo vandaima pitna janxan ta ani

    • @Anil-un9bn
      @Anil-un9bn ปีที่แล้ว +2

      Army apf npc la aajha saman k gharyako xa rw bro khaladi ho vandai ma tyao ponii nepali army la tasto ghamanda na dakhauda hunxa

    • @Cristianoronaldoofficial124
      @Cristianoronaldoofficial124 ปีที่แล้ว

      दात झार्नु पर्थियो alik kam vetyo tesle limit cross greci teti matra hoine army ho goli ni thokna pauxa

  • @kamumagar04
    @kamumagar04 ปีที่แล้ว +11

    कस्तोे अनुशासन हो यो एउटा राष्ट्रिय खेलाडीको,,,त्यस्तो खेलाडीलाई बहिस्कार गरियोस् खेलमा संग्लग्न नगरियोस् 😮

    • @erushthapa8154
      @erushthapa8154 ปีที่แล้ว +1

      Bidesh gayo vane mutera Aauxa euta game jiteko record xaina mug haru ko

    • @nilkumar1667
      @nilkumar1667 ปีที่แล้ว +1

      ​@@erushthapa8154तङ् मुजी गएर खेलेर आउन तेरो हिम्मत छ भने

  • @prakashrokaya3240
    @prakashrokaya3240 ปีที่แล้ว +39

    खेल मैदान छोडेर दर्शक कुट्न जानू अनुसासनहिन कार्य हो ,यस्ता खेलाडी लाई कार्बाइ हुनुपर्छ!

    • @bivekrana6384
      @bivekrana6384 ปีที่แล้ว

      Ho tei ho

    • @hdhhhs3950
      @hdhhhs3950 ปีที่แล้ว +2

      कार्बाही त जस्तो भाडुवा लाई हुनुपर्छ

    • @chitrabudhathoki5298
      @chitrabudhathoki5298 ปีที่แล้ว +1

      Tmi panni parchanda jasthai ho bro ma timilai bottal hanxu k tmi malai herera basxau xixixi timro soch

    • @bishnushrestha7125
      @bishnushrestha7125 ปีที่แล้ว +1

      Ani baira bata bottle handa k namaskar garera basna parni ho kheladile chai bat karte ho yr

    • @bivekrana6384
      @bivekrana6384 ปีที่แล้ว

      @@hdhhhs3950 tw kheladi vaye k garthis ta hanna janthis ki security lai vanthis

  • @Nayabahadurshahi123
    @Nayabahadurshahi123 ปีที่แล้ว +9

    अनुशासनहिन आर्मीका खेलाडीलाई सधैको लागि बहिस्कार गर्नु पर्छ

    • @thamanthapa5762
      @thamanthapa5762 ปีที่แล้ว

      Armyko discipline yesto hunchhara

    • @ganeshdhami9757
      @ganeshdhami9757 ปีที่แล้ว

      आर्मिको गल्ती छैन । त्यो छापामार दर्सक पुर्ब आतंककारी हुनु पर्दछ ।

  • @roshanthapa7499
    @roshanthapa7499 ปีที่แล้ว +10

    सबै दर्शक मिलेर तेहि कुट्नु पर्ने मैदान छोडेर बाहिर आएर दर्शक माथी हातपात गरे पछि।

    • @strugglelife9335
      @strugglelife9335 ปีที่แล้ว

      सहि कुरो गर्नु भो

    • @Mr.Herosher
      @Mr.Herosher 5 หลายเดือนก่อน +1

      army ko raifal khalas mg ani

  • @dbghartimagar683
    @dbghartimagar683 ปีที่แล้ว +7

    Army kheladi ko galti hoina galti gandaki pradesh ko darsak koho game ma bibad aayo bhadaema kheladi lai je payo tei garna kaha painxa army le je garyo sahi gareyo salut xa army ajha dherai sulut tw db bhatta dai lai good kheldi lai mansamman garna najanne lai tesai gari thoknu parxa army ❤❤

    • @nilkumar1667
      @nilkumar1667 ปีที่แล้ว

      सही कुरो sir गल्ती गण्डकी समर्थक को छन्

  • @surajthapamagar1884
    @surajthapamagar1884 ปีที่แล้ว +2

    दर्शक माथी हातपात गर्ने खेलाडीलाई निलम्बन गरियाेस याे राम्राे हाेईन वेईजत...

  • @suryabadhaurbhujel5566
    @suryabadhaurbhujel5566 ปีที่แล้ว +12

    खेलमा अनुसासित भनेको मलाई मान बहादुर श्रेष्ठ लाग्छ मैले अहिलेसम्म उहाँको कति गेम हेरे कहिल्यै पनि लडाइ झगडा गर्ने पट्टी लागेको देखिन एकदम सालिन स्वभाव उहाबाट सिके हुन्छ अरु महासय हरुले

  • @magarofficial4363
    @magarofficial4363 ปีที่แล้ว +2

    आवश्यक कारवाही होस् यस्ता अनूशासन हिन खेलाडी लाई। खेलाडी मात्र हैन अझ जनताको संरक्षक😅😅

  • @topjungchand
    @topjungchand ปีที่แล้ว +15

    हामी दर्शकलाई बोल्ने पनि त सिमा होलानी , खेलमा खेलाडीलाई बाहिरबाट जे मनमा आयो त्यही बोलेसी जसको पनि रिस उठिहाल्छ नि , गल्ती रेफ्रीको हुनसक्छ , नियमलाइ सबैले पालना गर्नुपर्छ , जेहोस आजको खेलमा जे देखियो त्यो ठिक थिएन , त्यो गल्तीको महसुस गर्दै खेलाडीहरुले माफी मागेको पनि देखियो , जय भलिबल💪💪

    • @rabipatel7827
      @rabipatel7827 ปีที่แล้ว +1

      Ho daju

    • @surajthapamagar1884
      @surajthapamagar1884 ปีที่แล้ว +1

      खेलमैदान छाेडेर दर्शक प्याराफिटमा खेलाडीले जुन हर्कत देखायाे त्याे माफीकाे लायक थिएन त्याे खेलाडीलाई National and international खेलबाट निष्कासन गर्नु पर्छ यस्ताे घमण्डि खेलाडी चाईदैन

    • @Cristianoronaldoofficial124
      @Cristianoronaldoofficial124 ปีที่แล้ว +1

      @@surajthapamagar1884 Army ho goli thokna ni pauxa volleyball player matra hoine ki aauta army ho Dhan B. bhata j payo tye gali gareci bottle haneci 32 otai dath jharnu parne kam vayo tyo

    • @surajthapamagar1884
      @surajthapamagar1884 ปีที่แล้ว +1

      @@Cristianoronaldoofficial124 Army ho bhandaima goli thoknay kura hoena महाशय त्यै जनताकाे कर वाट तलब भत्ता सुविधा लिएर त्यै जनता दर्शक माथि अलि अमानविय ब्यवहार भयाे।त्याहा काे सेक्युरिटी काे कुनै मतलब भएन गरेन thank youuuu

  • @shahimanish4846
    @shahimanish4846 ปีที่แล้ว +12

    समर्थक बाहिर बसेर हुटिङ गरिरहेको समयमा सिधै गएर कुटपिट गरिएको छ यस्ता खेलाडी लाई कडा कार्बाहि गरियोस🙏

    • @Lalit-hi9sq
      @Lalit-hi9sq ปีที่แล้ว +1

      Botal Hanan tw milen ni kheladi Lai samarthar ho vndai ma botal handako natija ho🤣🤣

    • @chiragkhadka2601
      @chiragkhadka2601 ปีที่แล้ว

      OEE MG BOTAL PRAHAR GAREKO DEKHINAS MG

    • @RajendraMahar-d6d
      @RajendraMahar-d6d ปีที่แล้ว

      हत पात होई मर्नु पर्छ बोतल हाने खाते लाई❤

    • @madanmagar3907
      @madanmagar3907 ปีที่แล้ว

      k game hernu gako ni bottle hanni vaya😊

  • @bipingurung7504
    @bipingurung7504 ปีที่แล้ว +20

    Galti Hami Public ko Pani xa Ra Army ko Pani
    1) Refree ko Galti Huda Army lai Kn Dosh ra trigger garaunu tyo Public le Army lai haina Referee lai dosh dinu parne ho.!
    2)Army vayasi public mathi haat paat garnu rules le didaina yeha army ko galti xa.!

  • @ridamlama4123
    @ridamlama4123 ปีที่แล้ว +13

    राजीनामा तुरुन्त दिनु परो आर्मी को खेलाडी ले

  • @essubro5720
    @essubro5720 ปีที่แล้ว +3

    ती समर्थकलाई कारबाही गर्ने वा सम्झाउने नेपाल प्रहरी थियो । आर्मी संयमित हुनुपर्ने थियो । आर्मीको टोलीमा एकदुई जनालाई छाड्ने हो भने सबै राष्ट्रिय टोलीबाट खेल्ने पहिलो रोजाईका खेलाडी छन् । आर्मीकै खेलाडीको यस व्यवहारबाट युवा खेलाडीले के शिक्षा सिक्छन् ? ती स्टार खेलाडीले एउटा सामान्य सर्मथकलाई पिट्नु कतिसम्म न्यायपूर्ण होला ?

  • @anilboharaVloge
    @anilboharaVloge ปีที่แล้ว +3

    याे सब सुरूवात गन्डगि काे फ्यान बाट भयाे

  • @magarbishnu2389
    @magarbishnu2389 ปีที่แล้ว +2

    पोखरामा खेल हुने वेलामा आर्मिको खेलाडी खेल खेल्न नआउँदा राम्रो😊😊😊

    • @hdhhhs3950
      @hdhhhs3950 ปีที่แล้ว

      तपाईं मात्रै पोखराको होइन नि महोदय गल्ती दर्सक को छ यस्तो कार्यगर्नु भनेको बिकिर्ती ल्याउनु हो

    • @chitrabudhathoki5298
      @chitrabudhathoki5298 ปีที่แล้ว

      Vai bacha k kurra gareko vai😮

    • @AK-df3xl
      @AK-df3xl 7 หลายเดือนก่อน

      Kina bhai

  • @ramchandrajugjali2850
    @ramchandrajugjali2850 ปีที่แล้ว +1

    खेलाडी भएर दर्शक सामु लड्न जाने आर्मीका खेलाडीलाई कारबाही हुन जरुरी छ, हुन् त सबैमा अनुशासनको कमी त देखियो नै, त्यो भन्दा पनि दर्शक सामु लड्ने खेलाडी को रत्तिभर अनुशासन देखिएन ।

  • @sureshbabu5741
    @sureshbabu5741 ปีที่แล้ว +5

    सरकारी भातले उन्मात भाका डाम्नाहरु !

  • @balal_official6267
    @balal_official6267 ปีที่แล้ว +2

    यस्तो अनुशासन हिन खेलाडी यो खेल भर खेल्न पाउनु हुन्न अबो

  • @essubro5720
    @essubro5720 ปีที่แล้ว +2

    आर्मीले आफ्नो दम्भ देखायो । अनुशासन मात्रै होईन आक्रोशित हुँदै पुरै अमर्यादित बन्यो । नेपालभर आर्मीका खेलाडीलाई पछ्याउने हजारौ समर्थक र खेलाडी छन् । यसबाट उनीहरुले के सिक्छन्???

  • @jangeymagar972
    @jangeymagar972 ปีที่แล้ว +5

    सबै प्रकाश सपूत जस्तो हुदैनन् ! बोतल हान्ने मान्छे लाई माफी दिने
    त्यही हो सजाय चाहे त्यो बोतल आर्मिको सपोटरले गण्डकीको खेलाडी लाई प्रहार गरोस् ! गुड न्युज😊

  • @rabindramagarbudhathoki3633
    @rabindramagarbudhathoki3633 ปีที่แล้ว +7

    आर्मी काे खेलाडी जर्सि नम्बर ६र ११ लाई कारबाही गर्नुपर्ने देखिन्छ

  • @purnagurung4018
    @purnagurung4018 ปีที่แล้ว +28

    विदेश मा कत्रो कत्रो गेम हुन्छ तर कुनै लफडा हुँदैन हाम्रो नेपल को जनता नै ठीक छैन हेर्न आउनी हरु किना लड्नु प्रोयो

    • @bhupirajrai333
      @bhupirajrai333 ปีที่แล้ว

      सहि हो ✊

    • @T.N211
      @T.N211 ปีที่แล้ว +2

      yo case ma bidesh ma first of all , player lai heavy action huncha kinaki tyo crowd ma gayera haat haaleko cha...

    • @bikrambudhathoki7067
      @bikrambudhathoki7067 ปีที่แล้ว +3

      Tra player tw hanna jadai na yr darshak lai kati game bides ko hareayo

    • @essubro5720
      @essubro5720 ปีที่แล้ว +2

      भिडियाे पूरा हेरेर कमेन्ट गर्ने गराै साथि। दर्शक लड्न आकाे हैन आर्मिका खेलाडिहरु दर्शक भएकाे ठाउँमा गएर दर्शक कुटेकाे हाे।

    • @Lok-uc6mu
      @Lok-uc6mu ปีที่แล้ว

      Aba bhatta ko din ayo najikai kunai din…dekhinxa

  • @ramjidc1286
    @ramjidc1286 ปีที่แล้ว +1

    खेलाडि ले बसिरहेकाे दर्सक लाई कुटनु दुख काे कुराे हाे यस्तो जाे काेहि खेलाडि लाई कार्बाहि हुनु पर्छ

  • @Kjhgfd123
    @Kjhgfd123 ปีที่แล้ว +4

    आर्मीले कसलाई रबाफ देखाको? दर्शकलाई कुर्शीले हान्ने हरिलंठक आर्मीको प्युसोलाई कारवाही होस।

  • @chalankaucha7470
    @chalankaucha7470 ปีที่แล้ว +4

    good army ❤🎉यति त हुनु पर्छ army भ्नदैमा चुप लागेर बस्नु हुदैन ❤दर्सक भुसुडी हरु किन कराको होला हुत्तिङ गर्नु xuttai kura हो यस्तो garepaxi jaslai नि रिस उथ्छ थोकिहाल्चन नि 🙏darsak ni अनुशासन मा बसेर हुत्तिङ गर्न जरुरी xa ❤

    • @icekovai3573
      @icekovai3573 ปีที่แล้ว

      200% Shaii ho

    • @sandeshadhikari3033
      @sandeshadhikari3033 ปีที่แล้ว

      तैँ जस्तो बुद्धि हुने ठाउमा कुकुरको गु भरिएको मान्छे भएर हो नेपाल बिकाश नभएको

  • @Minpalडोट्याल
    @Minpalडोट्याल ปีที่แล้ว +5

    कारवाही हुनु पर्छ tac का खेलाडी लाई जसले दर्शक माथि हात हालेका छन्, यदि नियम अनुसार कानुनी कारवाही हुने हो भने खेलबाट बर्खास्त गरिनु पर्दछ

  • @bimaltv2799
    @bimaltv2799 ปีที่แล้ว

    यो खेलाडी लाई आजिबन भलिबल गेम मा प्रतिबन्ध गर्नु पर्छ 😮😮

  • @baglungjaljalakharakholana411
    @baglungjaljalakharakholana411 ปีที่แล้ว +18

    मेन गल्ती ईम्प्यार को अनि सेकेन्द गल्ती आर्मी को आर्मी गराउन छोदेर पब्लिक भएको तिर जानू हुदैन थियो अनि हात पात पनि गरेको छ अब यो आर्मी लाई सजाय हुनु पर्छ कुनै पनि खेल मा सहभागी हुन नपाउने

    • @sagarmagar3403
      @sagarmagar3403 ปีที่แล้ว

      Yedi tapai lai kasaile hanyo vanr tapai herera basnu hunxa ki tapai ni hannu hunxa

    • @parbatcom
      @parbatcom ปีที่แล้ว

      samarthak vayera khelko manoranjan line ho kheladi lai bottle le hanne kursi le hanne gali garne hoina khelma harjit hunxa tra kheladi lai hatosahit garaunu hudaina ma pni gandaki ko saporter ho ma pni gandagi batai ho tra galat lai galat nai vannu parxa darsak le kheladi lai kursi bottle le haneko xan pahila

    • @hdhhhs3950
      @hdhhhs3950 ปีที่แล้ว

      त जस्तो ले गर्दा जहातही हुल्दुङ्ग हुन्छ

    • @baglungjaljalakharakholana411
      @baglungjaljalakharakholana411 ปีที่แล้ว +1

      ब्रो आर्मी भनेको सहन सिल हुनु पर्छ जाबु पब्लिक माथी हात पात गर्ने सिङो देश rakxya garn ko lagi army join gareko अनुसासन हिन भएको धन बा.

    • @baglungjaljalakharakholana411
      @baglungjaljalakharakholana411 ปีที่แล้ว

      @@hdhhhs3950 ब्रो मुख चाहिँ समाल्ने गर्नु दुख पाउला ... त भनेर कस्लाई सम्बोधन गरिन्छ कि अनपद जंगली बसाई गर्ने मान्छे हो र?

  • @MallaPurna
    @MallaPurna ปีที่แล้ว +14

    बोत्तल हन्ने दर्शकलाई db le मुक्का खत्रा 1 सत मै धलाइदियाे हैत ।

    • @chitrabudhathoki5298
      @chitrabudhathoki5298 ปีที่แล้ว

      Good garnu bho yll bro malai ramro laayo

    • @Anil-un9bn
      @Anil-un9bn ปีที่แล้ว

      Aaun na ma ponii tme laii tasarii nai dhalaidinxu ghalti khasko xa bhujha ani bolnu haii

    • @sarojkumarstha8044
      @sarojkumarstha8044 ปีที่แล้ว

      ​@@Anil-un9bnfirst galti refree ko anii darsak ko ho refree ko desicion namanne vaye khelnai parena ni darsak refree vako vaye kina refree rakhnu paryo tw

    • @Anil-un9bn
      @Anil-un9bn ปีที่แล้ว

      Darshak haru kunai team ko fan hola k xa ghalti darshak ko ke nepali army ko jhun ko vaya ponii hajur la hami la youtube ma zoom ghari ghari harnu milxa bt thya basako manxa la real ma dakhyao khai jhos ma aaya hola bt nepali army lai tasto ghamanda hate nai halnu pore

    • @nilkumar1667
      @nilkumar1667 ปีที่แล้ว

      ​@@sarojkumarstha8044सही कुरो sir

  • @thapajanak1652
    @thapajanak1652 ปีที่แล้ว

    खेल भनेको हार्जित हुन्छ तर खेलाडी ले कहिले पनि घमण्ड गरुनु हुदैन

  • @rambdrpun1673
    @rambdrpun1673 ปีที่แล้ว +5

    अनुशासन हिन भएको खेलाडी लाई तुरुन्तै कारबाहिको माग .. अनि तेस्तोखेलाडी लाई खेल मैदान मा उतार्नु नै आयोजक को कम्जोरी

    • @madanmanandhar4949
      @madanmanandhar4949 ปีที่แล้ว

      कस्ताे तर्क हाेे हजुर काे अलि पाच्य भएन कि यस्ता बाहिर बसेर बाेतल हान्ने लाई कुतेर ठिक गर्याे😂😂

    • @bivekrana6384
      @bivekrana6384 ปีที่แล้ว

      ​@@madanmanandhar4949tmro vayena baru kheladi ko kam tei hoo ta godna jane darsak lai .prahari le niyantran ma lina sakthyo yeslaii

    • @bishnushrestha7125
      @bishnushrestha7125 ปีที่แล้ว

      @@bivekrana6384ani afu lai bottle handa namsakar garera basnu parni hota😮

    • @rambdrpun1673
      @rambdrpun1673 ปีที่แล้ว +1

      @@madanmanandhar4949 देशको एक हुनहार खेलाडिलाई त्यो स्वाभब ले सुहांछ..... कानुनी उपचार थिएना र ... दर्शक लाई लखेट्दै कुट्ने लाई राष्ट्रिय खेलाडी भन्नेकी ...दादागिरी ....????

    • @rammahatnepal
      @rammahatnepal ปีที่แล้ว

      Yo aarmy ko tim lai hataunu perxa aaba koi game ma samal gernu huna

  • @andeepnpl4174
    @andeepnpl4174 ปีที่แล้ว +2

    धन बहादुर लाई कारबाई हुमपरछ

    • @hdhhhs3950
      @hdhhhs3950 ปีที่แล้ว +1

      कार्बाही धनबहादुरलाइ होइन त जस्तो उस्काउने ब्याक्त्तिलाइ हो हुनुपर्ने तर बिडम्बना सरकारनै तैजस्ताले चलायको छ

    • @Prakash-cj1ow
      @Prakash-cj1ow ปีที่แล้ว

      @@hdhhhs3950tehita darsak vayara je pani garnu painxa DB ko mukka le 3din sutxa aabo

    • @LLDEntertainment
      @LLDEntertainment ปีที่แล้ว

      कार्ड दिनु पर्ने हो रेफ्री ले but 😮

  • @khesmantamang-op1wi
    @khesmantamang-op1wi ปีที่แล้ว +4

    जस्को गल्ती भए नि बोताल हनेको र सिधै गएर कुट्पिट गरेको चाहिँ गल्ती नै हो किन हनु पर्यो बोताल गल्ती सबै बाट हुन्छ गल्ती लाई मिलाएर लानु पर्छ

  • @GbN-19
    @GbN-19 ปีที่แล้ว +6

    जे गर्याे सहि गर्याे धन बहादुरले,२ काेडिकाे अाैकात नभएकाे खातेहरुले खेलाडिलाई बाेतल हान्याे खेलाडिले पनि त्याे खातेलाई चिनेर नै त हान्याे हिसाब किताब बराबर भाे

    • @bivekrana6384
      @bivekrana6384 ปีที่แล้ว

      Pak tmi euta sajjan nagarik ko haisiyat yehi hoo....kheladi ko level xuttai hunxa .Darsak le j garyo tei dohoraune..Security kina rakheko ta..tmlai tha xa bidesi players le k garxa ..Tyo darsak lai point out garxa ani turuntai hall ya stadium bata nikalxa ani lifetime ban hunxa..tyo ni kam vaye paisa tirauxa..nepal ma yesto system nai xaina....players to be fined here.

    • @nilkumar1667
      @nilkumar1667 ปีที่แล้ว

      सही कुरो

  • @suzanrayee9997
    @suzanrayee9997 ปีที่แล้ว +12

    Army = discipline
    Well where is that😂😂

    • @shivalimbu6346
      @shivalimbu6346 ปีที่แล้ว +1

      i think this was reaction of action shown by gandaki fans in tiger cup final in Pokhara 😂😂😂

  • @anishshrestha7671
    @anishshrestha7671 ปีที่แล้ว +3

    आर्मी भलिबल टिमलाई आजिवन प्रतिबन्ध लगाइनु पर्छ।

  • @balal_official6267
    @balal_official6267 ปีที่แล้ว

    कोले बनायो होला यसलाई आर्मी अनुशासन हिन भन्ने भन्छ बहिरी ले जेनि यस्तो नगर्नु पर्ने आर्मिले 😊

  • @jhabinthapa1662
    @jhabinthapa1662 ปีที่แล้ว +12

    Refri ko galti 6 touch out 6 ball😊

    • @Anil-un9bn
      @Anil-un9bn ปีที่แล้ว

      Sai ho hjur

    • @TilMagar-l1s
      @TilMagar-l1s ปีที่แล้ว

      um refri lai hanna parne dekhxu matw 😂

    • @T.N211
      @T.N211 ปีที่แล้ว

      refreree manchey ho, galti huncha...saff football final officiate garne nepali referree lai lebanon ra india ko footballer harule haat pachadi raakhera kura garthyo tara yeha nepal ma tehi referre lai laat haanyo player harule...saff le samman diyeko referee lai haami nepali le chinna sakena

    • @prabeshmagar6284
      @prabeshmagar6284 ปีที่แล้ว

      boro touch xaina video solo garera hera pahila

  • @MallaPurna
    @MallaPurna ปีที่แล้ว +4

    बाेतल हन्ने दर्शकलाई db bhatta ले ठिक गर्‍यो ।

  • @laluthapa6626
    @laluthapa6626 ปีที่แล้ว +2

    खेलादि अनुसासनमा रहनु पर्छ यो गल्ति भो है

  • @mimegiri1155
    @mimegiri1155 ปีที่แล้ว +4

    दर्सकनै छैनभने खेल्काे के मजाआउछर आफ्नो सिमानागेर जानुनै अनुसासन नभएकाेहाे लाईफ भइरहेको छ सबैलेहेर्छन भन्नेत थाहै छनि

  • @rajendrasapkota2124
    @rajendrasapkota2124 ปีที่แล้ว

    खेलाडीको अनुसासन देखियन एस्तोलाइ साजाय होस

  • @bhimbahadurnepali7747
    @bhimbahadurnepali7747 ปีที่แล้ว

    खेलमा हार जित हुन्छनै तर खेलाडी भएर अनुसान हुनुपर्छ दशकले काे पछाडि लाग्नु हुदैन अाफ्नाे खेल अनुसास भित्र रहेर खेल्नुपर्छ

  • @amargharti790
    @amargharti790 ปีที่แล้ว +1

    प्राय विबादीद गेम गण्डकी प्रदेश सँग मात्र किन हुन्छ अनि सानो विवाद आयो भने गण्डकी को समर्थकले किन सधैं बोटल प्रहार गर्छन् ?? मेरो सोचाइ मा धन ब भट्ट ले जे गरे राम्रै गरे यसरी नै १ /२ जनालाई ठीक गर्ने हो भने अरु गेम मा विवाद हुँदैमा बोटल प्रहार गर्दैनन्

  • @yogendraranarana6606
    @yogendraranarana6606 ปีที่แล้ว +1

    खेलाडिलाई कोचले राम्रो गइड गरेको रहेछ।।

  • @T.N211
    @T.N211 ปีที่แล้ว +11

    if this was abroad, the players will get heavy action by the diciplinary code...there is no way player should leave his area and beat the crowd... crowd are meant to be provoking, rooting for their respective teams therefore out of emotion they do things that the players dont like but as a player , he/ she should take it sportingly and behave accordingly....lots of footballers lost their career in european football because of such act

    • @bivekrana6384
      @bivekrana6384 ปีที่แล้ว

      and i have seen famous NBA players like LeBron James had the disrespectful fan get ejected from arena at an instant by security and got lifetime ban to arena...So Nepali players haru le samyamit ta hunai parxa.aphno sthan chai birsanu vayena.Karbahi garna sakinthyo security lai vanera aphu nai jai lagnu ta murkha pan.ho sarasar.

    • @premsundartamang4594
      @premsundartamang4594 ปีที่แล้ว

      i think this controversy became by spectators,all nepali spectators frequently using the bottles,recently abroad country someone used beer cane to strike to Singer prakash on singing celebration plate form,usually why nepali spectators repeats like this attitude,our nepali spectators should to be must dicepline

  • @Coffeeboybarista
    @Coffeeboybarista ปีที่แล้ว

    भलिबलमा जहिले किन यस्तो झगडा 😢

  • @premmagar9955
    @premmagar9955 ปีที่แล้ว +1

    धन बहादुर लाई भलिबल बात रेसतिकेत गराउ

    • @birbahadur-fu5cf
      @birbahadur-fu5cf ปีที่แล้ว

      Mahile talai vete vane Nepal bat gardinxu

  • @Karki-Bdr
    @Karki-Bdr ปีที่แล้ว +4

    आर्मि लाई लाई किन दर्शक समर्थक नगर्ने रहेछ्न भनेर राम्ररी थापाईयो

    • @hdhhhs3950
      @hdhhhs3950 ปีที่แล้ว +3

      तिमिहरु जस्तो फटाहाले त्याहासम्म पुग्यो खेलाडिलाइ बारम्बार बोतलप्रहार गर्ने तिमिहरु जस्ता उश्रीङ्खल हरुले हो गर्ने

    • @Pawan_khadka13
      @Pawan_khadka13 ปีที่แล้ว

      आज ताहा पाइयो की नेपाली जनता कोई कोई गधा भन्दानी निज हर्कत देखाउदा रैछन्। रेप्ररी को डिसिजन लाई हेरेर खेलाडी लाई चाई किन गाली , बोतल फाल्नु आफ्नो टीम लाई समर्थक गरे भइगोनी । तिमी हारु लाई आफ्नो टीम को नम्बर काम हुँदा जाती रिसाउठ छ त्यो खेलाडी लाई नी आफ्नो गाल्टी बिना गाली बोतल खाँदा उतिकै रिस
      उठाछ । अ आफ्नो टीम को समर्थन गरौं ।❤❤

    • @bhaktashrestha984
      @bhaktashrestha984 ปีที่แล้ว

      Darsakle pni garna nahune kura gareko x ani darsakko kam k ho. Game herna bhaner aaune ani paniko bottelle kheladilai hanna ho r?

  • @KrishnaMagar-hj2zb
    @KrishnaMagar-hj2zb ปีที่แล้ว +1

    दर्सक खेल हेर्न गाको हो कि खेलाडिलाई बोतल हन्न गाको हो

  • @Mahendra-zb6lu
    @Mahendra-zb6lu ปีที่แล้ว +1

    God job dhan Bahadur bhatta you did right ❤ Runche Gandaki

    • @ranaido3783
      @ranaido3783 ปีที่แล้ว

      Mahendra kasto bau Aama lay janmako ho tmelai yadi tmelai aayarw kutako Vaya k yo thik hunthyo???

  • @bibwasgc7798
    @bibwasgc7798 ปีที่แล้ว +2

    Dhan bdr chettri aaja Bata dhan Haina lakhu bdr chettri bhayo

    • @AK-df3xl
      @AK-df3xl 7 หลายเดือนก่อน

      Ko ho yo parpar garne

  • @sumanraj9859
    @sumanraj9859 ปีที่แล้ว +2

    यसलाइ जेल कोच्नु पर्छ जनताको कर बाट तलब खाएर यस्ले बल देखाउने कानुनि उपचार छैन यसले दर्शक लाई हात उठाउने?

  • @misanmagar7132
    @misanmagar7132 ปีที่แล้ว +2

    खेलाडी लाई सम्मान गनु सिकुम बोतल हईन ..db 👑

  • @aaindranembang6522
    @aaindranembang6522 ปีที่แล้ว

    आर्मिलाइ गेम होइन बन्दुक नै ठिक छ भलिबलको सोभादिएन पोसक लाउने बन्दुक भिर्ने उभि राख्ने ?? खेलाडीले दर्शक सङ झगडा गर्ने खेलकुद को कुनै नियमावलीमा छैन दर्शकको आर्कोसको बदला खेलले दिनु उतम हो रास्ट्रको लागि खेलाडी हो भने????????,????

  • @umanthapa8731
    @umanthapa8731 ปีที่แล้ว +1

    खेलाडी को के गल्ती थियो र खेलाडी लाई बोतल किन प्रहार गरियो

  • @tekraj3711
    @tekraj3711 ปีที่แล้ว +2

    यसको मतलब नेपालको सुरक्षा व्यवस्था ठिक छैना॥ अनि खेलाडी चाहि आर्मिको पावर देखाएका अनि दर्सकहरु चाहिँ गोर्खालीको पावर देखाएका ॥सबै मिली देशको सिर माटोमा मिलाएका ॥

  • @princemulmagar
    @princemulmagar ปีที่แล้ว +6

    Manbahadhur sherstha is real hero ❤❤❤❤

  • @MohanRanaMagar-v3l
    @MohanRanaMagar-v3l ปีที่แล้ว +1

    Refri Kam xina rahexa purai amry ko sapot x

  • @strugglelife9335
    @strugglelife9335 ปีที่แล้ว

    यस्तो चेक आउट नदेख्ने आखा फुटेको रेफ्री बुरु सधैं भरी मतिबिन्दु अन्धो भए राम्रो हुन्थ्यो

  • @JENNIE.U-P
    @JENNIE.U-P ปีที่แล้ว +2

    आर्मीकाे त्याे भट्ट भन्ने गधाहालाई अनुशासन के हाे भन्ने थाहा रैनछ।

    • @bishalrokaha9708
      @bishalrokaha9708 ปีที่แล้ว

      Kheladili bottal hani ho ki samman garni ho khas kura nabujeko maile maile janyko ta kheladili respect garnu parcha

  • @manojboharakatal817
    @manojboharakatal817 ปีที่แล้ว +1

    जर्सी न 8 लाई आर्मी ले कारबाही गरोस दर्सक को बेन्च मा गएर हातपात गर्ने।अनुसासन हीन

    • @parshuramkhatri9065
      @parshuramkhatri9065 ปีที่แล้ว

      अनि बोतल हाने लाई पुजा गर्ने

    • @manojboharakatal817
      @manojboharakatal817 ปีที่แล้ว

      @@parshuramkhatri9065 सर त्यो बेवास्तापकीय पक्ष को जिम्मेवारी हो । अमर्यादित हुने लाई कार्बाही हुनुपर्छ तर खेलाडी ले नै दादागीरी देखाउनु त्यो भन्दा अनैतिक भो

  • @SumanMagar-q6r
    @SumanMagar-q6r ปีที่แล้ว

    के हेरेर बसेका के कुकुरलाई वाक्ने गरि दिनु पर्छ नि सबै दर्शक मिलि"

  • @magarkanchha20
    @magarkanchha20 ปีที่แล้ว

    आर्मी खेलाडीको अनुसासन भयन धन्न दर्सक सोझा रैछ । सबै दर्सक ले एक एक हानेको भय त्यो खेलाडीको के हालत हुन्थो। अनुसासन न भको

    • @parshuramkhatri9065
      @parshuramkhatri9065 ปีที่แล้ว +1

      बोतल हान्ने को चाहिँ अनुसासन भयो हैन त वा

  • @arjunneupane2100
    @arjunneupane2100 ปีที่แล้ว

    आर्मिको अनुसासन हेर्नु भयो होला नि खेलाडि भएर अनुसासनमा बस्न सकिन्न भने किन खेल जगत रोज्नु ।

  • @suktamang2994
    @suktamang2994 ปีที่แล้ว +1

    Mane bhai kati sitalo xa herata

  • @pusparajrai7123
    @pusparajrai7123 ปีที่แล้ว

    नेपाली लाई त्यति कै भेडा भनेको हैन रहेछ ।चुप लागेर हेर्नू नि लाज पनि हुँदैन न कि क्या हो यार दर्शन लाई

  • @pravinsharma2062
    @pravinsharma2062 8 หลายเดือนก่อน

    यस्ता अनुशासन हिन आर्मी लाई suspend गर्नु पर्छ
    आर्मी त अनुशासित हुनुपर्छ

  • @dharmanp8493
    @dharmanp8493 ปีที่แล้ว

    Army players should control the temper.

  • @ramsharankhati7037
    @ramsharankhati7037 ปีที่แล้ว +5

    खेलाडीहरुलाई बोतल हान्ने अपशब्द बोल्ने जोकोहि भए पनि भेडाहरु हुन्।रेफ्रीले गल्ती गर्यो होला खेलाडीको के दोष र बोतल हानेको?धने भाइले एक दियो कस्तो मजा आयो मलाई त!यद्यपी म गण्डकी कै समर्थक हो!

  • @suryabadhaurbhujel5566
    @suryabadhaurbhujel5566 ปีที่แล้ว

    बिश्व मा कति ठूलो ठूलो प्रतियोगिता हरुमा जस्तै फुट्बल गेम भैरहदा पनि दर्सक हरु बात बोतल अनि अनावश्यक सब्द हरु प्रयोग भैरहेका हुन्छ्न के खेलाडी मैदान छोडेर दर्सक कुट्न जान्छ्न त ! तर यो होइनकी हाम्ले पनि हान्नु पर्छ हर चिजको प्रक्रिया छ कार्वाही मा जान सकिन्छ यसो हेर्दा खेलाडी मा अलिकती अनुसासन को कमि देखिन्छ देस भित्र तागत देखाय जस्तो छ बाहिर गएर एउटा गेम जित्नी होइन ।

  • @binodofficial5717
    @binodofficial5717 ปีที่แล้ว +1

    टाइगर कप मा फेरि बोतल खानी भो आर्मी ले

    • @nepalbikram3785
      @nepalbikram3785 ปีที่แล้ว

      Honi majale ab kati khaneho thaha xain

  • @dipin_poudeli
    @dipin_poudeli ปีที่แล้ว

    दर्सकले दर्सक कै भूमिकामा बसेको राम्रो, मुक्का भेट्छ नी ओभर भएपछि l गण्डकी को समर्थक हरुलाई टाईगर कप मा पनि देखियो APF माथी गरेको व्यवहार..

  • @Deepsingjali
    @Deepsingjali 7 หลายเดือนก่อน

    My best palyer man bahadur ❤❤

  • @sandeepmagar3168
    @sandeepmagar3168 ปีที่แล้ว

    गत बर्ष सुजन चोखालले नेट लात्ताले हान्दा पनि कारबाइ गर्नी नेपाल भलिबल संघ आज धन भट्ट छेत्रीले दर्सकलाइ मुक्का हान्दा पनि के हेर्दै छ।
    दुखी आत्मा

  • @NumanMogar
    @NumanMogar ปีที่แล้ว

    ठिक गर्यो अर्मिले पुलिस लाई जिस्काएको झाइ ठानेको होला आर्मी पो त्🤣🤣

  • @ranakarmajung
    @ranakarmajung ปีที่แล้ว

    अरे वा येत्रो ठुलो गेममा रिप्ले हेर्ने सिस्तम नि छैन?

  • @jibanmagar6936
    @jibanmagar6936 ปีที่แล้ว +1

    अहिलेसम्म को मन परेको हनाई सुर्खेत बिरेन्द्रनगर नगरपालिका को वडा अध्यक्ष र डि.बी. भट्ट भाईको खेलाडी भयो भन्दै जे पनि सहेर बस्ने कुरा भएन गुड सट भाई

  • @IndraYadav-u4j
    @IndraYadav-u4j ปีที่แล้ว +1

    Good ekkaisat ma dhalexa wawawawawa

  • @kavitatmg5224
    @kavitatmg5224 ปีที่แล้ว

    Good army 💪💪💪

  • @kalakagri1112
    @kalakagri1112 ปีที่แล้ว

    good short❤❤❤❤❤

  • @rajukunwor3598
    @rajukunwor3598 ปีที่แล้ว

    अलिकति भये पनि बुजे दर्सक ले बल्ल खेलाडि माथि बोतल हान्ने

  • @rameshkunwar-fc9eo
    @rameshkunwar-fc9eo ปีที่แล้ว +1

    कति सहनु आर्मी ले पनि सधै येस्तै तेहि भएर होला जाही लगेको आर्मी का खेलाडी

  • @chitrabudhathoki5298
    @chitrabudhathoki5298 ปีที่แล้ว +2

    Nepal ka kheladi ta ramra hon tra darshak haru bheda haru hon sane randika xora ma bhayako bhaya dhunaga hane ko hat nai bhacdinthaya hola good garnu bho dhan bhata zeee

  • @umeshsharma2412
    @umeshsharma2412 ปีที่แล้ว

    यो आर्मी को जहिले पनि येस्तै नाटक हुन्छ येस्पाली त हात पो हालेछ त😮थुक्क अनुसासनहिन येस्ता नि देस्को सेबक रे छि छि छि

  • @brokenricegrg1538
    @brokenricegrg1538 ปีที่แล้ว

    यही पारा अन्तर्राष्ट्रिय खेल मा पनि देखाउन पर्यो,नेपाली आफै लड्छन् 😂 गोरु हरू

  • @pawalthulung7915
    @pawalthulung7915 ปีที่แล้ว

    मुला नेपाललाई जनतालाई गरिब बनाए खुवाएको खाना जोस जतालाइ बाचाउछु देशको सेवा गर्छु भनेर खाएको कसम खाना खानु को लागि बहाना मात्र हो जुन देश लागि जनताको गर्छु भन्ने सुरक्षा क्रमी हरु जनता माथी जय नेपाल सरकारी भात पचै दै मित्रहरू 🙏🙏🙏🙏🙏

  • @laluprasadsharma6905
    @laluprasadsharma6905 ปีที่แล้ว

    Good db bhatta atti pani nagarnu k gorkhali power dekheu haina tA

  • @gyanendraaryal2141
    @gyanendraaryal2141 ปีที่แล้ว

    येस्तो हरकत गर्छन र त फ़्यान्स फ्लोर्स हुन्नन बिभागिय टिमको !

  • @GhaleTulu
    @GhaleTulu ปีที่แล้ว

    Armi Kheladi ko kunai galti thiyana ball pni check xaina galti darsakko ho jpt garne
    Niyamko Palana garna pni jaruri xa..?

  • @johnmagar3594
    @johnmagar3594 ปีที่แล้ว +1

    Good army always best❤💪💪💪💪

  • @kamalbk635
    @kamalbk635 ปีที่แล้ว

    Botal hanni lae hannu parxa good jarni no 11 ra 6 game ho botal kinna hannu

  • @thakursinggole6193
    @thakursinggole6193 ปีที่แล้ว

    Aru kehi haina nepal ma prabidhi ko khacho bhayera yesto bhayeko ho.yesto thulo game gare paxi camera ko manage garnu parne thiyo...

  • @SantoshraiRai-gu9kw
    @SantoshraiRai-gu9kw ปีที่แล้ว

    यो राम्रो दृश्य पक्कै पनि हैन रास्ट्रीय खेलाडी भएर दर्शक लाई हात गर्नु कहाँ सम्म को एउटा खेलाडिको अनुसासन हो?यो पटक्कै राम्रो भएन आर्मी ले पनि यस्ता खेलाडी लाई कार्बाही गर्नु पर्‍यो र रा खे प ले पनि कार्बाहिको दाहेर मा ल्याउनु परो।

  • @arunthapa3209
    @arunthapa3209 ปีที่แล้ว +1

    TAC ko 6 number ly karbahy hunu parxa 🇳🇵😡

  • @daltamang290
    @daltamang290 ปีที่แล้ว

    Good

  • @YogeshJung444
    @YogeshJung444 ปีที่แล้ว +5

    Gandaki ko public nai tastai xan Gali bottle 🍾 hane

  • @jungbinod
    @jungbinod ปีที่แล้ว

    अनुसान हिन टिम आर्मी ।हार्न लाग्यो भनी लफडा गर्नेछ