चण्डेश्वरी मन्दिर बनेपा ||Chandeshwori Temple Banepa || Full Story | Best Place to Visit in Banepa |

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 7 ก.ย. 2024
  • चण्डेश्वरी मन्दिर बनेपामा मात्र हैन, पूरा काठमाडौँ उपत्यकामा भरि नै प्रख्यात रहेको छ। बनेपाकाधेरै नेवार समुदाय चण्डेश्वरीलाई कुलदेवी या इष्टदेवीको रूपमा पुज्ने गर्दछन।यी देवीलाई सनातन हिन्दू धर्मावलम्बीहरू चण्डेश्वरी भनेर मान्दछन् ,महायान बौद्धमार्गीहरू रक्षकको रूपमा मानिने एकजाती देवीको रूपमा पुज्दछन्।
    यो मन्दिर नेपाली मौलीक प्यागोडा शैलीमा निर्माण गरिएको छ।यस मन्दिमा ३ तल्लाहरू रहेका छन्।पश्चिमी भित्तामा भैरबको मूर्ति रहेकोछ।यस मन्दिरमा पाचौँ सताव्दी इसंको हाराहारीमा बनाइको विश्वास गरिने माटोका दुर्लभ मूर्तिहरू फेलापरेकाछन्।
    यस मन्दिरकी देवीलाई तन्त्रमा विशेष महत्त्व दिइएको छ। चण्डेश्वरीलाई चामुण्डा,चण्डी,उग्रचण्डी या उग्रतारा आदिको नामले पनि मानिन्छ।यस स्थान बिबाह, ब्रतबन्ध, बनभोज या विशुद्ध पर्यटनको लागि मात्र पनि प्रयोग गरिदै आएको छ।
    #chandeshwori #kavrepalanchowk #Banepa # visitKavre

ความคิดเห็น • 1

  • @user-sb7fu4rg7i
    @user-sb7fu4rg7i 3 หลายเดือนก่อน

    Chandeshwori bhagawati Mata ki Jaya 🙏🙏🙏🙏🙏🙏❤❤️❤❤️❤❤️❤❤️❤❤️