जगते र रमेशसगं दिल खोलेर हासिन् सिता - पहिलोपटक एकसाथ भेटिदा देखिए खुशी | SITA INTERVEW

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 4 ม.ค. 2024
  • Presenter : Madan Rijal
    Guest: Sunisha Bajgain(sita), Balkrishna oli(jagatea) & Sahin Prajapati(Ramesh)
    Camera : Dhiraj Gurung
    Edit : Madan Rijal
    ©MNM Nepal
    Using of this video on other channels and social sites without prior permission will be strictly prohibited. (Embedding on website is allowed).
    #SITA #rtentertainment #madan
  • บันเทิง

ความคิดเห็น • 514

  • @user-os5hg8vy1h
    @user-os5hg8vy1h 5 หลายเดือนก่อน +10

    केही दिन अगाडी सीता सिरीयल को
    बिस भाग आएको रहेछ २/४ मिनेट हेर्दैमा यो सिरीयल राम्रो होला जस्तो लाग्यो र भाग एक देखी १९ भाग सम्मको पुरै भाग डाउनलोड गरी हेरे!
    सबै कलाकारहरूको कला उत्कृस्त छ
    सिरीयल धेरै राम्रो लाग्यो
    आगामी दिनहरूमा पनि यस्तै यस्तै गाउले परिवेस कथा प्रसंग लिएर आउनु होला
    धन्यवाद

  • @mayashrish3296
    @mayashrish3296 6 หลายเดือนก่อน +9

    रमेश भाइ हजुरको बौद्धिक
    क्षमता लाई सलुट छ ✋✋
    भाइ सीता सिरीएल हेर्दा नरुएको
    कुनै episode नै छैन !! अबका
    दिनहरुमा पनि यस्तै दम्दार 👍️👃
    आईरहोस ❤️❤️❤️❤️❤️❤️

  • @dhanbahadurchhetri9688
    @dhanbahadurchhetri9688 6 หลายเดือนก่อน +10

    अतिनै राम्रो ।। जगत को रोल ।। जगत भयन भने सिरियल राम्रो हुदैन ।।❤❤❤❤

  • @senmirai7844
    @senmirai7844 6 หลายเดือนก่อน +8

    मलाइ नेपाली सिरियल सबै भन्दा मन पर्ने सिता अनि त्याग मात्र हो❤

  • @saritashrestha8907
    @saritashrestha8907 6 หลายเดือนก่อน +21

    सिरियल कहिलै नहेर्ने म, फेसबुकमा सीताको छोटो छोटो क्लिपहरु हेर्दा हेर्दै अहिले फुल भिडियो हेर्ने भएकी छु मङ्गलबार पनि कति ढिला आको जस्तो लाग्छ। अहिले मेरो स्रीमानले पनि खोजि खोजी हेर्नु हुन्छ। धन्यबाद अनि Best of luck हजुरहरूलाई❤️❤️❤️

  • @user-bu8st4bo6j
    @user-bu8st4bo6j 3 หลายเดือนก่อน +4

    जडिया पोहि परेपनि महिलाले पनी जितेर तह लगायर परिवार मा सासन चलाएको बनाउनुपर्छ

  • @rimaoli7960
    @rimaoli7960 6 หลายเดือนก่อน +51

    अतिनै राम्रो सिरियल छ सीता अझै राम्रो हुदै जावस सफल्ताको कामना गर्छु❤❤❤

  • @pasangdawatamang8996
    @pasangdawatamang8996 6 หลายเดือนก่อน +2

    सीता टेलिश्रिङखल हेर्द त कति खेर आँसु जर्छ थाहै नहुने सबैभन्दा राम्रो चै सीताको अभिनय। एउट नारीले भोग्नु पर्ने सत्य कथामा आधारित टेलिश्रिङखल।

  • @SitaKhanal-fo8mn
    @SitaKhanal-fo8mn 6 หลายเดือนก่อน +6

    म पनि अहिलेसम्म कुनै सिरियल हेर्दैन थिए यो सिरियल हेर्दा चाहिँ एकदम राम्रो रमाइलो अनि समसामयिक छ सफलता मिल्दै जाओस् सबैमा शुभकामना 🙏🙏🙏

  • @user-nu3sy3bc3u
    @user-nu3sy3bc3u 6 หลายเดือนก่อน +9

    सबैको मनमुटुमा बस्न सफल सिरियल सिताले सफलताको सिखर चुमोस थोरै थोरै समय बडाउदै जानू हुन अनुरोध छ 🙏🙏🙏🙏

  • @kalpanasapkota1847
    @kalpanasapkota1847 6 หลายเดือนก่อน +5

    धेरै राम्रो सिरीयल अझै राम्रो बनाउनु सबैजनालाई धेरै धेरै धन्यवाद छ

  • @Semanta574
    @Semanta574 6 หลายเดือนก่อน +20

    धेरै राम्रो छ हजुर हरुको सिरियल, हामित हेर्दै रुदै गर्नेपनी छौ😍😍 ❤❤👌👌

  • @user-np8cc7ve9h
    @user-np8cc7ve9h 6 หลายเดือนก่อน +7

    यो सिरियल सुरु देखि नै हेर्दै आको छु एकदमै राम्रो लाग्छ एकदमै राम्रो गर्दै जानु होला सबैको मनमनमा बस्न सफल हुनु होला अनी सिरियल को समय अली छोटो भएको जस्तो लाग्छ अली कती बधाई दिनु भए अझ राम्रो हुने थियो होला ❤❤

  • @bhaktiramchemjong541
    @bhaktiramchemjong541 6 หลายเดือนก่อน +14

    एकदमै खुसी लाग्यो सिता सिरियल को कलाकार को इन्टरभ्यु हेर्न पाउँदा धन्यबाद mnm लाई

  • @Ashimrai246
    @Ashimrai246 6 หลายเดือนก่อน +36

    कुसल र सहिनको मित्रता राम्रो लगेको थियो। कुसल पनि भैदिएको भए सीता झन राम्रो हुने थियो कि।

    • @MrAnilchapagain
      @MrAnilchapagain 6 หลายเดือนก่อน

      पर्वते को ठाँउमा कुशल हुनुपर्ने

  • @user-em1zs8tx9z
    @user-em1zs8tx9z 6 หลายเดือนก่อน +3

    मलाई यक्दमै मन पर्ने कलाकार सहिन जि सीता सिरियल यक्दमै राम्रो बनाउनु भएको छ सहिन जि ले सिताको बुढा पनि दामी नै हुनुहुन्छ सीता त सीता भैहाल्नु भयो धन्यवाद सम्पुर्ण टिमलाई

  • @user-ot5el6ob7z
    @user-ot5el6ob7z 6 หลายเดือนก่อน +4

    Ramesh chai real mai sojo emandari hunhunxa jhai lagxa malai face herda nai kati hasilo xa ❤❤😊

  • @user-se9qj7eh3x
    @user-se9qj7eh3x 6 หลายเดือนก่อน +6

    जगते को नाम लिदै रिस उथ्देओ तर आज चाहिँ बल्ल माया लागेओ

  • @user-px5xv5xk8m
    @user-px5xv5xk8m 5 หลายเดือนก่อน +3

    100औ भाग सम्म हाम्ले हेर्न पाइयोस्

  • @shantalama6197
    @shantalama6197 6 หลายเดือนก่อน +2

    Malait Sarai ramro Lago hai SITA sirel

  • @binodsony5638
    @binodsony5638 6 หลายเดือนก่อน +2

    मेरो favourite सिरियल हो जगते लाई त खुबै रिस उठेको हो मलाई ।।। अनि यसरी किन कोचाकोच गरि बसेको होला

  • @sabitra917
    @sabitra917 6 หลายเดือนก่อน +7

    सबै भाग नछुटाई हेरेको छु सार्है राम्रो छ अझै राम्रो गर्दै जानु सम्पुर्ण टिम लाइ शुभकामना ❤

  • @ramjibkbk
    @ramjibkbk 6 หลายเดือนก่อน +3

    जस्ले गालि गरुस सीता साच्चै सिरियल कै डेर्समा सुन्दर देखिन्छन ❤❤

  • @dipikamagar683
    @dipikamagar683 6 หลายเดือนก่อน +6

    So finally maile pani sangai vako interview herna man thiyo tara aaja paye 😊

  • @yubrajshrestha8557
    @yubrajshrestha8557 3 หลายเดือนก่อน

    सिरियल सीता राम्रो छ हजारौं भाग सम्म हेर्न पाइयोस तर सीता ले शुख पाएको हेर्न पाम

  • @gyanepun-hb3no
    @gyanepun-hb3no 6 หลายเดือนก่อน +14

    My favourite serial❤❤❤

  • @user-kx8ec3hh2n
    @user-kx8ec3hh2n 6 หลายเดือนก่อน +2

    धेरै राम्रो छ सिता सिरीयल मलाई सारै मन पर्छ ❤❤❤❤❤❤❤❤❤

  • @LaxmiGaha772
    @LaxmiGaha772 6 หลายเดือนก่อน +4

    My favorite serial sita❤❤best wishes for all team😊😊

  • @SameerNeupana-lv3tb
    @SameerNeupana-lv3tb 6 หลายเดือนก่อน +2

    सीता सिस हजुर सुटिङ मा नी साच्चिकै रुनुहुन्छ होला है ❤❤

  • @sunilbudhathoki6836
    @sunilbudhathoki6836 6 หลายเดือนก่อน +3

    सोफा न भएर होकि जादो भएर हो कोच्छा कोच गरेर बसेको!😂❤😮

  • @manishachapagain1890
    @manishachapagain1890 6 หลายเดือนก่อน +5

    my favourite serial i will likes all episodes❤

  • @tikayamphu6375
    @tikayamphu6375 6 หลายเดือนก่อน +3

    My favourite Best wishes Sita team❤🙏

  • @user-qg2zb3ff5f
    @user-qg2zb3ff5f 6 หลายเดือนก่อน +6

    lovely sita❤❤❤❤❤

  • @kalabiswokarma
    @kalabiswokarma 6 หลายเดือนก่อน

    My favourite siryla sita
    Sampuna ma safaltako Suvakamana❤❤

  • @ramathapa8508
    @ramathapa8508 6 หลายเดือนก่อน

    एकदमै राम्रो छ हजुर हरुकाे सिरेल

  • @poonkiklang9110
    @poonkiklang9110 6 หลายเดือนก่อน +3

    One of the best serial. All the best . London.

  • @user-ii5tf1tp4l
    @user-ii5tf1tp4l 6 หลายเดือนก่อน

    राम्रो छ् धेरै मन प्रछ् ❤❤❤❤

  • @ANSHUMANYT123
    @ANSHUMANYT123 6 หลายเดือนก่อน +2

    This serial is my favorite serial keep it up👍❤️

  • @nirmalakhadka3252
    @nirmalakhadka3252 6 หลายเดือนก่อน

    अभिनय धेरै राम्राे छ समाजमा घटेकाे घटना समिटियकाे छ आँसु आउनेकाे कुरामा अभिनय हेर्दै जादा आफू पनि त्यहि अभनयमा डुबिन्छ र आँसु आउँछ सुध्ररहने कुरामा मन हाे याे गलत हाे भनेर साेच्ने मानिसमा सुधार आउँछ म पनि हेर्छु राम्राे लाग्छ

  • @Sherpavlog138
    @Sherpavlog138 6 หลายเดือนก่อน +11

    धेरै धेरै राम्रो छ। जसले याो कमेन्ट पढ्नु हुनेछन् उहाँहरू लई सधैं भगवान ले रक्षा गर्ने छ धन्यवाद ❤🙏

  • @meeenakhatri-tv8iz
    @meeenakhatri-tv8iz 6 หลายเดือนก่อน +5

    my favorite serial❤❤👍👍

  • @user-pr7dt2si8j
    @user-pr7dt2si8j 6 หลายเดือนก่อน +5

    My favourite serial ❤

  • @KritinaRai
    @KritinaRai 6 หลายเดือนก่อน +3

    One of the best best best serial ❤❤ sita🥀🙏

  • @sabinachemjong4758
    @sabinachemjong4758 6 หลายเดือนก่อน +2

    My favorite siriyal 😍😍😍😍

  • @sarumagar-pukuli
    @sarumagar-pukuli 6 หลายเดือนก่อน +2

    My favorite sireal keep it up

  • @ShantiThakuri-pv7cy
    @ShantiThakuri-pv7cy 6 หลายเดือนก่อน +12

    यो सिरियलको कुनै भागमा आँसु नखसेको पल छैन

  • @gangaghimire4636
    @gangaghimire4636 6 หลายเดือนก่อน +1

    रियलमा यति ईन्टरभिउ हेर्दा नि सिरियलमा हेर्दा किन रियल जस्तो लाग्छ सिता सिरियल राम्रो छ अझै बढी सफलताको शुभकामना ❤🎉

  • @sarukhadka-rl4sb
    @sarukhadka-rl4sb 6 หลายเดือนก่อน +5

    My febret sireyal

  • @user-bi2tp8xc5d
    @user-bi2tp8xc5d 6 หลายเดือนก่อน

    रमाइलो लाग्यो तपाई हरू को entarviu herda अझै धेरै राम्रो sireyl बनोस् शुभकामना

  • @mandiraroka8413
    @mandiraroka8413 6 หลายเดือนก่อน +5

    beautiful all❤❤❤❤

  • @HemantKharel-pg3zu
    @HemantKharel-pg3zu 6 หลายเดือนก่อน

    Malaii dheriii man parne sireal ho sita
    ...hjr ko big fan la

  • @SK_vlog_Nepal
    @SK_vlog_Nepal 6 หลายเดือนก่อน +1

    कत्ति राम्रो सिरियल सीता❤❤❤❤❤

  • @bhawaanasirmal3621
    @bhawaanasirmal3621 6 หลายเดือนก่อน

    Yeasto ramro siriyel aile samma hereko theyena badai xa sabai team lai

  • @user-tr9yn1rz5d
    @user-tr9yn1rz5d 6 หลายเดือนก่อน

    Dherai ramro x sita seriyal

  • @user-mu9ml2xm2q
    @user-mu9ml2xm2q 6 หลายเดือนก่อน

    Really heart touching sita story👍️👍️

  • @laxmikarki9686
    @laxmikarki9686 6 หลายเดือนก่อน

    Yakdamii ramro xa aaajai pargatii gardai jaanu holaa

  • @sanam6410
    @sanam6410 6 หลายเดือนก่อน +1

    Jagate character jati naramro teti ramailo manche raicha, ekdum ramro team and serial❤

  • @selimasdiary
    @selimasdiary 6 หลายเดือนก่อน

    सीता कथा सारै राम्रो छ realty देखिन्छ हरेक कुरा हरु सिर्यल पनी राम्रो छ तर बनावटी धेरै देखिन्छ धेरै😊

  • @ShreyaSubba-gk6zj
    @ShreyaSubba-gk6zj 6 หลายเดือนก่อน +3

    Favourite serial ❤

  • @rimaoli7960
    @rimaoli7960 6 หลายเดือนก่อน +2

    My favourite seriyl❤❤❤

  • @user-oy7gk6wz3i
    @user-oy7gk6wz3i 6 หลายเดือนก่อน

    My favorite serial sita ❤️💐❤️best wishes for all team

  • @TimroSolta-vl3xn
    @TimroSolta-vl3xn 6 หลายเดือนก่อน +4

    सीता सिरियलको सफलताले शिखर चुमुन love you sita sirial❤❤❤❤❤

  • @bikashgurung2277
    @bikashgurung2277 6 หลายเดือนก่อน

    Mlai man parne siriyal wow 👍👍👌👌❤️❤️🌹🌹🙏🙏🙏💞💞💞

  • @user-jy7um3lq3t
    @user-jy7um3lq3t 6 หลายเดือนก่อน

    मलाई त धेरै मन्पछ सुरु देखिहाेरेकाे छु

  • @kamalachettri8368
    @kamalachettri8368 6 หลายเดือนก่อน

    Ek dam arganik xa sarhai ramro lagxa bichara ramesh ko maya lagexa aba ta jhan 👌👌🙏👍️🌹💘❤️🙏🌹

  • @user-lg8iu2cs4m
    @user-lg8iu2cs4m 6 หลายเดือนก่อน

    Sabai ko man mutuma basna safal siriyal sita sarai ramro xa kti runxu sita ra ramesha ko maya dekhada

  • @user-qu3re7dg3x
    @user-qu3re7dg3x 6 หลายเดือนก่อน +1

    Sunisha Hajur real life maiii yesto Ramro soch vako buhari ho😮😮 Hajur jasta Aru ghar ma ni buhari vitriye katti aama ba and katti ko ghar ujyalo huntho❤❤ taiii vayerw ma Hajur ko kunaiii video na na herya hunna.. 😘😘😍😍😍🙏🏻🙏🏻

  • @krishnakharel2177
    @krishnakharel2177 6 หลายเดือนก่อน

    उत्कृष्ट सिरियल ❤❤❤❤❤❤❤

  • @kamalatamang9552
    @kamalatamang9552 6 หลายเดือนก่อน +3

    Best serial🥰

  • @kopbahadurkhadka
    @kopbahadurkhadka 6 หลายเดือนก่อน

    जगत रमेश सीता तिनै जानलाई बधाई छ

  • @anitarana1065
    @anitarana1065 6 หลายเดือนก่อน +1

    my favorite seriyal❤❤

  • @keshabgoley7212
    @keshabgoley7212 6 หลายเดือนก่อน

    दामी लाग्छ मलाई यो सिरियाल हजुर।

  • @NishathapaMagar-ec1zn
    @NishathapaMagar-ec1zn 6 หลายเดือนก่อน

    My favorite sirel 🙏🙏🙏❤️❤️

  • @user-sf6zc2cp9h
    @user-sf6zc2cp9h 6 หลายเดือนก่อน

    मत सबै भाग हेरेको छु मेरो मन छोएको छ

  • @RajKumar-fy3om
    @RajKumar-fy3om 5 หลายเดือนก่อน

    यो सिरियल त कति राम्रो छ❤❤❤

  • @SaritaGc-fd6tp
    @SaritaGc-fd6tp 4 หลายเดือนก่อน

    भुकम्प गए देखि एता नेपाली सिरियल एहि हेर्छु मैले😊😊😊

  • @user-en9tq2ik9e
    @user-en9tq2ik9e 6 หลายเดือนก่อน

    Love it ❤❤❤

  • @user-vl4vb2yn4z
    @user-vl4vb2yn4z 6 หลายเดือนก่อน

    सिता को सिरीयाल मा सबै लाई रूवाउने राम्रो छ❤

  • @santoshkhatiwada7969
    @santoshkhatiwada7969 6 หลายเดือนก่อน +4

    मैले यो सीर्यल भाग 14 मा युटुब मा भेटे त्यो हेरेपछि 2 दिन मा भाग 1 देखि 15 सम्म हेरे अब यो न छुटाइ हेर्छु from Malaysia

  • @samjhanamagar9419
    @samjhanamagar9419 6 หลายเดือนก่อน +1

    My favourite seta serial ❤❤

  • @kanchhimaiyashresth1379
    @kanchhimaiyashresth1379 6 หลายเดือนก่อน +1

    Sarai ramro lagxa yo serial best of luck sita

  • @limbumaya
    @limbumaya 6 หลายเดือนก่อน

    Mero Favorite serial sita Ani sandhya tyag ❤❤

  • @ShreyaSubba-gk6zj
    @ShreyaSubba-gk6zj 6 หลายเดือนก่อน +1

    Favourite ❤

  • @SameerNeupana-lv3tb
    @SameerNeupana-lv3tb 6 หลายเดือนก่อน

    सीता को नन्द अनि ससुरा बुवा को अभिनय धेरै राम्रो लाग्छ मलाई सीता लाई धेरै सपोर्ट गर्ने ससुरा बुवा अनि सीता को पियारी नन्द ❤❤❤❤

  • @aunshubhattarai9902
    @aunshubhattarai9902 6 หลายเดือนก่อน

    nice interview , my favourite sita ❤❤❤❤

  • @user-jn6vg6fq8x
    @user-jn6vg6fq8x 6 หลายเดือนก่อน

    dharai ko man ma basnu safal serial❣️❣️❣️

  • @nirmalasurkheti3294
    @nirmalasurkheti3294 5 หลายเดือนก่อน

    My fevorite sireal keep it up❤❤❤❤

  • @IndrashovaPaudel
    @IndrashovaPaudel 5 หลายเดือนก่อน

    मैले त सबै हेरिसके राम्रो लाग्यो सुभकामा

  • @user-ny7gp4fv9p
    @user-ny7gp4fv9p 6 หลายเดือนก่อน +3

    My favourite serlal ❤❤❤❤

  • @tararijal2426
    @tararijal2426 6 หลายเดือนก่อน

    Ramesh g ra sita ko maya chaii dherai ko life ma xa aile super acting. Holetime

  • @DeepaChhetri-ex3zk
    @DeepaChhetri-ex3zk 6 หลายเดือนก่อน +2

    favourite ❤❤❤❤

  • @PramodKharel-1.1M_views
    @PramodKharel-1.1M_views 6 หลายเดือนก่อน

    एकदमै राम्रो सिरियल ❤❤❤❤

  • @mayashrish3296
    @mayashrish3296 6 หลายเดือนก่อน

    सारै रमाइलो भयो !!

  • @rabinchaudhary5523
    @rabinchaudhary5523 6 หลายเดือนก่อน

    Beautiful serial

  • @kishworkarki3536
    @kishworkarki3536 6 หลายเดือนก่อน

    😮ramroo xa nanu act❤❤❤❤❤❤❤❤❤

  • @PrabinaTamang-dd5rd
    @PrabinaTamang-dd5rd 6 หลายเดือนก่อน +9

    सिता सिरियल मा रमेश को अनुहार देख्दा आँशु थाम्न सक्दिन

  • @user-nf4px7wq3v
    @user-nf4px7wq3v 6 หลายเดือนก่อน +1

    Mutu nai dukha x ho yo serial heri ra ruda ruda❤❤❤

  • @user-sj8wn3ro7f
    @user-sj8wn3ro7f 6 หลายเดือนก่อน

    Maile aja vanda 1ded maina agi tik tok ma dekhiyako thiyo teti khera herne meso miliyana hijo rat dekhi aja samma yani 2 din lagayara sabai apisod heriyo derai ramro lagyo asu derai patak jhariyo
    Ajhaii safalta ko suva kamana ❤❤❤❤❤❤

  • @ranjanabucha5939
    @ranjanabucha5939 6 หลายเดือนก่อน

    My favourite serial

  • @pujamagar4612
    @pujamagar4612 6 หลายเดือนก่อน

    My favourite serial sita ❤