खुसि लाग्यो सिता सुटिङ रिपोर्ट हेर्न पाइयो। यसरि रिपोर्ट गर्दा पर्दा अगाडिका कलाकार भन्दा पनि पर्दा पछाडि हुने ब्याक्ति जस्ले सिता सिरियल सफल पार्न अहोरात्र खटियका छन। जस्तै: मेकप मेन , कुन मेन , क्यामरा मेन , लगायत जति पनि पर्दा पछाडि सहयोग गर्ने ब्याक्ति सबैको नछुटाइ कन यस्तो प्रकार कोभलग मा क्यामरा फेस गर्नु पर्यो।
first भाग बाट नबिराइ यहिले सम्म नेपाली सिरियल हेरेको पहिलो पटक होला सारै राम्रो बनेको छ सदै यस्तै राम्रो गर्दै जानु सबैलाइ पर्गतिको कामाना सफलताको शुभकामना 🙏🙏🙏🙏
सीता सिरियल कान्छी र भुन्टी जस्तै मन छुने लायो मैले चाइ tiktok बाट थाहा भायर हेर्न थालेको छु सारै उत्कृष्ट लाग्यो सबै टिमलाइ अझै राम्रो होस् भनी शुभकामना दिन चाहान्छ
हजुरलाई चाँहि रमाइलो हुन्छ हामी दर्शक चाहि हेर्दाहेर्दै आशुँ झार्दै सिगान चुहाउदै यस्तो चिसोमा नि हेर्दै छुम तर राम्रो छ मैले एक दिनमा १ देखि ७ भाग हेरेको
बुहारी सारै राम्री जडिया छोरालाई सिरियल मै बुबाले कहिलेकाही भाटा पनि हान्नुपर्छ लाइनमा ल्याउनु पर्छ फटा छोरालाई एकदम हाल को सिरियल सीता ले सबै को मन जितेको छ यसरी नै अगाडि बढी रहनु होला सीता सिरियल
fast चोटि मलाई मन देखि मन परेको सेरिअल ❤अनि बास्तबिकता पनि छ ❤धेरै राम्रो छ 1 देखि नछुटाइ हेरेको छु best of luck अझै राम्रो गर्दै जानू होला 🤗😘🙏🙏धन्यवाद 🙏🙏🙏🤗🤗
🙏🙏🙏hajur haruko timlay ma siriyel fim khasai chaos lidina the tr sunisha sita Nani ko roop ra abinayle dherai tanyo maile chai tik tok bat tha vayo ani babal xa ramro xa Nanda ra sasura bale dherai Maya garnu hunxa tei vayer ramro lagx yo siriyel hernlai ❤❤❤❤👍👍👍👍👍👍
मलाई त यो सिता सिरियल सुरुवात बाट नछुटाई माया गरेकि छु सबैको नन्द सासु बुहारि सासु ससुरा बुढा बच्चै देखिको मिल्ने साथिको रोल अभिनय असाध्यै मन पर्छ सबैले मन पराई दिनुहुन बिनम्र अनुरोध छ 🙏🙏❤❤❤❤
Sitako role khelne hjr jasto abbal kalakar aru kunai huna sakdaina aha katha pani kathi mitho chh hardidi badhai hjrko hjrko team lai ajhai sadhai saphal hos ❤❤❤❤❤
Hjr ko vidio herer ruko rukaii aaj din vari misss uuu sis hjr lai😅😅😅😅😅😅😅😅😅😅❤❤❤❤❤❤❤❤yastaii garer ramro sang banaudaii. Janu mero SUV kamana ma chai Saudi bat heri rako xu😅😅😅😅❤❤❤❤❤
नमस्कार 🙏 !!सीता को पुरै टिमलाई बधाई छ यसरी नै उन्नति प्रगति को साथमा सिरियल अगाडि बढोस् !! नयाँ सिरियल हो धेरै राम्रो छ मन छुनि कहानीमा छ ! नयाँ सिरियल र नयाँ अनुहार भयको कारणले गर्दा होला सबै कलाकार हरुलाइ चिन्न गार्हो भैरहेको छ तेस कारण मिल्छ र सम्भावना हुन्छ भने सबै कलाकार हरुको फोटो र उसैको नाम हालिदिनु होला ! किनकि हामी दर्शक हरुलाइ मान्छे र नाम चिन्न सहज होस् ! हस् त धन्यवाद !!
साच्चैने यो सीता सिरियल सारै राम्रो लाग्छ मलाई नि सबैको मन मुटुमा बस्न सफल भयको यो सिरियलका सबै टिमलाई सफलताको शुभकामना
वाव यति Happy मान्छे त्यति दुखि एक्टिङ गर्नु धेरै मीठो कला सीता सीता सीता
लु है साथी हरु सिता सिरेल अाउदा अासु झरेकाे 😢😢😢😢थाहानै हुदैना अब देखि त रुदिना है तर माया चै गरिरहन्छु सिता टिमलाई
😢😢
Ok
सुटिङ्ग गर्दा हजुर हरुलाई रमाइलो हुन्छ भाग एक देखि 7 सम्म हेरे मत न रोएको कुनै पल छैन धेरै राम्रो लाग्छ ❤
Same 😂😂malai pani testai hunxa jhan 14 episode herda ta rat ko samay ma mobile ma hereko suti rathe sirani nai vijhyo aasu le
हजुरहरु हाँसेर सुरियाल बनाउनु हुन्छं यता म चाई रियल म रुन्छु😢😢 एकदमै अतिनै मिठो मन छुने कथा बनाउनु भको छ आजै उन्नति प्रगति को कमान 🙏🙏❤❤❤❤❤
धेरै ramrolagx मलाई सीता सिरियल हेर्नु सुरु गरेदेखि अन्तिम सम्म आँसुले सिरानी भिजाउँछ ❤सधैं यस्तै यस्तै राम्रो राम्रो प्रस्तुति heriranna पाउँ❤❤❤
यो सिरियल सुरु भागदेखि नछुताइ हेरेकि छु हरेक भागमा रोएको छु।सारै मनछुने बनेको छ सफलताको शुभकामना सम्पुर्ण तिमलाई
Ma xu
Ma ni
Happy. Sirila
खुसि लाग्यो सिता सुटिङ रिपोर्ट हेर्न पाइयो। यसरि रिपोर्ट गर्दा पर्दा अगाडिका कलाकार भन्दा पनि पर्दा पछाडि हुने ब्याक्ति जस्ले सिता सिरियल सफल पार्न अहोरात्र खटियका छन। जस्तै: मेकप मेन , कुन मेन , क्यामरा मेन , लगायत जति पनि पर्दा पछाडि सहयोग गर्ने ब्याक्ति सबैको नछुटाइ कन यस्तो प्रकार कोभलग मा क्यामरा फेस गर्नु पर्यो।
यो सिरियल सुरु को 1 भाग देखि हेर्दै आएको छु धेरै मन परेको छ आँसु न आको कुनै भाग मा छैन अझै राम्रो गर्दै जानू होला best of luck all team
Nanda banne baini sarai man parchha malai😊 best of luck all entire team❤
.
Yes
मलाई धेरै राम्रो लागियो सिता❤️ अलि लामो बनाउनु होला ❤️ म हेटौंडा बाट अहिलेसम्म १ भाग पनि छुट्टाको xain🌹🌹
first भाग बाट नबिराइ यहिले सम्म नेपाली सिरियल हेरेको पहिलो पटक होला सारै राम्रो बनेको छ सदै यस्तै राम्रो गर्दै जानु सबैलाइ पर्गतिको कामाना सफलताको शुभकामना 🙏🙏🙏🙏
सिरिएलमा अभिनय गर्ने मान्छे खुशी छन हामी हेर्ने मान्छेको आँखा ओभानु हुदैन
मलाई एकदम मनपर्ने सिरियल सिता❤️❤️भाग 1 देदि नछुटाई हेर्ने गर्छु
Dherai ramro xa sita serial sarai man runxa sabai team lai subha kamana xa 🌹🌹🌷🌷♥️♥️🙏🙏🙏🙏🙏🎍🎍
Ekdam ramro lagyo malai yesto yesto video le dherai lai motivate hos dherai navaye nih kunai kunai Ghar ma yestai chaliraheko huncha ramro lagyo malai
मलाई पनि एकदम राम्रो लाग्यो बधाई छ एसरी राम्रो गर्दै जानु नन्द भाउजुको एक्ट अमेजिङ लाग्यो यो सिरियल हेर्दा आखा मा आँसु नझर्ने सायत कमै होला।
राम्रो लाग्यो सिता सिरियल/म साउदि अरब बाट (Manu rasaili
Good luck mutu god bless you malai ekdam dherai man parxa hajur ❤️❤️❤️❤️
सीता सिरियल कान्छी र भुन्टी जस्तै मन छुने लायो मैले चाइ tiktok बाट थाहा भायर हेर्न थालेको छु सारै उत्कृष्ट लाग्यो सबै टिमलाइ अझै राम्रो होस् भनी शुभकामना दिन चाहान्छ
हजुरलाई चाँहि रमाइलो हुन्छ हामी दर्शक चाहि हेर्दाहेर्दै आशुँ झार्दै सिगान चुहाउदै यस्तो चिसोमा नि हेर्दै छुम तर राम्रो छ मैले एक दिनमा १ देखि ७ भाग हेरेको
यो सासुलाई त अहिले देख्दानी किन हो रिस उठेको मलाई😂
serial ahile samma ramro cha sunisha vlog halna na birsey hai kasto maza lagyo vlog herna behind d scen haru ni❤
बुहारी सारै राम्री जडिया छोरालाई सिरियल मै बुबाले कहिलेकाही भाटा पनि हान्नुपर्छ लाइनमा ल्याउनु पर्छ फटा छोरालाई एकदम हाल को सिरियल सीता ले सबै को मन जितेको छ यसरी नै अगाडि बढी रहनु होला सीता सिरियल
म त सिताको अनुहार हेर्नू बित्तिकै आँसु झर्न थालिहाल्छ😢😢😢
अहिले नै यो भिडियो न हाल्नु भएको भए राम्रो हुन्थ्यो !एस्ले गर्दा सीता सिरियल अल्लि खल्लो लाग्छ !
सिताजि धेरै राम्रो अझै अगाडि बड्दै जानु हामि नछुटाइ कन हेर्ने छउ
कान्छी भुन्टी सीता एकदम राम्रो सिरियल
fast चोटि मलाई मन देखि मन परेको सेरिअल ❤अनि बास्तबिकता पनि छ ❤धेरै राम्रो छ 1 देखि नछुटाइ हेरेको छु best of luck अझै राम्रो गर्दै जानू होला 🤗😘🙏🙏धन्यवाद 🙏🙏🙏🤗🤗
मलाई पनि मन परेकाे छ भाग कति सम्म पुग्याे जानकारि दिनु हाेला🙏🙏🙏
याे सिरियल एक दम राम्रो छ म धेरै राेयकाे छु सुरु देखिनै हेरिराछु
सीता क्यारेक्टर अलि कडा र निर्मम बन्दै जानू परो सप्पै एपिसोड नछुटाई हेरेको छु, निर्माण टिम लाई शुभकामना... अनि सीता लाई त झन धेरै शुभकामना .....
Yo sirel harya dhari runi mh mattra hola sayad❤😂 respect for the sita❤❤
पहिला सिरियल हेरेर रुदारुदा गरे पछि सुटिङ भिडियो हेर्दा त लाजपो लाग्यो किन रुए भनेर हैट
रमेश ले आफ्नो प्रेमिका सीता लाई कति मायाँ गरेकाे देखिन्छ जोडी गराउनु पर्यो 5:17
❤❤❤Maile life ma first time hereko serial Sita first ho ❤️❤️Sarai man parxa ❤
Dherai ramro sirel xa pargatiko sabi timlai Suva kamna xa
Sita serial Ak dam ramro sarai man parxa malai sabai jana lai subakamana❤
🙏🙏🙏hajur haruko timlay ma siriyel fim khasai chaos lidina the tr sunisha sita Nani ko roop ra abinayle dherai tanyo maile chai tik tok bat tha vayo ani babal xa ramro xa Nanda ra sasura bale dherai Maya garnu hunxa tei vayer ramro lagx yo siriyel hernlai ❤❤❤❤👍👍👍👍👍👍
मलाई त यो सिता सिरियल सुरुवात बाट नछुटाई माया गरेकि छु सबैको नन्द सासु बुहारि सासु ससुरा बुढा बच्चै देखिको मिल्ने साथिको रोल अभिनय असाध्यै मन पर्छ सबैले मन पराई दिनुहुन बिनम्र अनुरोध छ 🙏🙏❤❤❤❤
Sitako role khelne hjr jasto abbal kalakar aru kunai huna sakdaina aha katha pani kathi mitho chh hardidi badhai hjrko hjrko team lai ajhai sadhai saphal hos ❤❤❤❤❤
धेरै राम्रो सिरियेल बन्दै छ अझै पर्गतिको कामना गर्दछु
के गर्नु सुटिङ हेर्दा रमाइलो लाग्छ हासो लाग्छ😂 तर सिरियल हेर्दा आँसु नझरेको दिन नै हुन्दैना 😢सारै राम्रो लाग्छ सबै टिम लाई सफाल्ता को कामना 🎉🎉🎉
Suru dakhi harara dherai ruwayo sita serialla 😢😢😢😢aajai ramro bandai jahos dherai dherai suvskamana
Sharai ramro lagcha.n aasu nai thamidaina❤❤❤❤❤❤
Malai sarai man parne siriyal ho yo sita sabai timlLai derI suvakamana🎉
Sita siriyalka sampurna timlai dherai dherai maya xa tar aama ra xora chahi khatam xa sapvanda dherai maya sitalai I love you sita ❤❤❤❤😂😂😂😂😂
Hjr ko vidio herer ruko rukaii aaj din vari misss uuu sis hjr lai😅😅😅😅😅😅😅😅😅😅❤❤❤❤❤❤❤❤yastaii garer ramro sang banaudaii. Janu mero SUV kamana ma chai Saudi bat heri rako xu😅😅😅😅❤❤❤❤❤
Beautiful dear sis❤
Sita is my fav serial ❤🎉
Dherai vanda dherai ramro xa a jhai ramro gardai janu hola sarai ramro lageyo SITA sirel 👍👍👍🙏🙏🙏🙏
siriyelmaa je jasto vayeni really maa kati ramrailo xa hai sampurna sita timlai suvakamana😍😍
Ramro hajur haruko partibha yasarinai agadi badh dinu hola ta ki samajma bikriti na faliyos🙏🙏🙏🙏🙏🙏🙏dhaybad all famli
अति उत्कृष्ट छ सिरियल सिता
Wow nice so beautiful sita❤
यो सिरेल हेर्दा मत कति रोए कस्तो राम्रो लाग्यो सफल ता को सुभकामना
यसरी पो सुटिङ हुदो रहेछ त्यहा जरिया बुडो देखेर म चाईन रुनुको हैरान ❤❤❤ अलिक सिताले सुख पाउनु पर्यो
अरु त रमाइलो पो गरिरनुभएको रहेछ यत म चै सिरियल हेरेर रुइरछ उफ😊
Sita siriyal akdam marmik ramro xa asaigari saphalta milosh
सीता दिदी तपाईको ससुराले तपाईलाई कति माया गर्नु हुन्छ
Wow kati ramailo
Have a nice day all of you
Funny videos ma prya jaso dekhin thiyo but yo serial paxi sunisha ko fan vaye 😊😊 nice video and good luck
मलाई त झन् केहिले आउला सीता भने हुन्छ ❤
Sita sirel herda mt ruda ruda thauko dukher dabai khaaejil vkoxu ramro XA ♥️👍👌
Sita serele ko big fan best of luck sita sis and all tim
सिता ले दुख पायर रूदै हिन्दा मलाई पनि रून मन लाग्याे ।
तपाइलाई तपाईको नन्दले पनि कति माया गर्नु हुन्छ रियलमा पनि एस्तै हुने भए भाउजुले कहिले दुख पाउथेना
भा ग २१ कहिले अाउछ हजुर
अनि यो शिरियल मा मलाइ पनि खेलाउनुन हुन्छ ❤❤❤❤
सबैलाई देखे तर सीता को माइतको ममिलाइ देखिन नि? अनि डाइरेक्टर लाई त मैले अर्को सिरियल मा नि देखेको थिए नाम के होला?
My favourite ❤️❤️❤️❤️ seral ma panjab dekhi hene garxu
सुटिङ हेरेर खल्लो लाग्यो सिरेल
Aww 🥰 so good to see everyone has good relationship. It looks so real. I like Sita character. ❤❤ Sita sasu has epic acting.. lots of love from US
❤
यो सिरियल रुदै हेर्ने म मात्रै होला सायद🤔🤔
Meali last man pearxcha.Ma first Deaki heardi chu .I love it
धेरै राम्रो छ।नन्द र ससुराको तर सासू छुच्चि।
धेरै राम्रो छ सिरियल मनै छोयो
Kasam yo sita serial herda ma kati ruko xu mero husband le mlai hernu hude hasnu vko ma ruda sarai man prx yo serial ❤❤
सारै राम्रो acting गर्नु हुन्छ हजुर ले
सचिकै मन छुने सिरियल सिता❤️
सारै राम्रो सिरियल छ मन छोएको छ हजुर हरु को अभिनय ले
यो सिरियल मा सनो मन्छे त कोइ छैन त मलाइ नि सिरियल खेलन सारै मन पर्छ
नमस्कार 🙏 !!सीता को पुरै टिमलाई बधाई छ यसरी नै उन्नति प्रगति को साथमा सिरियल अगाडि बढोस् !! नयाँ सिरियल हो धेरै राम्रो छ मन छुनि कहानीमा छ ! नयाँ सिरियल र नयाँ अनुहार भयको कारणले गर्दा होला सबै कलाकार हरुलाइ चिन्न गार्हो भैरहेको छ तेस कारण मिल्छ र सम्भावना हुन्छ भने सबै कलाकार हरुको फोटो र उसैको नाम हालिदिनु होला ! किनकि हामी दर्शक हरुलाइ मान्छे र नाम चिन्न सहज होस् ! हस् त धन्यवाद !!
Yastai gari agadi badnu hola sabai Tim lai ❤️❤️ subakamana x 🙏🙏🙏🙏🙏🙏🙏
Kun bar aayuncha sita serial please reply
न्नदर बुबाचै धेरै राम्रो लागो🙏🙏🙏🙏🙏🙏❤️❤️❤️❤️❤️❤️❤️❤️
तथा त सुनतला धेरै छ कि कया हो। जति खेर पनि देखछु
सीता दिदिको बुदाको ब्यहोरा देख्दा त कसम रिस उठेर आउँछ
Malaini खेलाउनु है यो serial ma 😢😢
Mlaita aashadhai man parxa sita vhag 1 dekhi narui nahereko kunai vag xain 🤗🤗🤗
Sita ramro serial chha I love this video
Nanda ko rool chai attinai ramro x Best of luck nani❤❤
Kati ramro rol garnu hun6 hajurale ❤❤
I like sita not only me my father and mother also like it
❤❤❤❤mero favourite serial😊
ramro lageyo mata roko kati roko amma yeti ramro kanxi vhanda ramro lageyo alli lamo banaunu has🙏🙏🙏🙏
Wow kati ramailo hudo rahexa hai malai pani aam aam vayo😳😳😳😳
Sarai ramro 🙏🙏 lagxa Nepali pariwarko kathi jhalkayeko chha
Ramro cha sita serail ..❤❤❤
Maily fascoti yo sita siriyl heryko derai ramro lageyo tra thapaiharu akthing garnuhunx hami cahi duru duru runxam. ❤❤❤
❤❤❤❤wow dami sadae herxu vlog sabscribe pani gari sakexu sis
साचिकै मन छुने सिरियल सीता 😊😊