NANDA NANI KO FULL WEEDING VLOG ❣️❣️|| EMOTIONAL 😭 TIME😭😭 MISSING NANI❣️

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 5 ก.ย. 2024
  • • Indian Romantic Weddin...
    1.- ... hid=ZDdkNTZiNTM=
    2.Like my Facebook
    www.facebook.c...
    3.Support me Tiktok id - vt.tiktok.com/...
    Thank you so much guys for your love and support Love you all❤️❤️😍♥️
    #sunitaraishrestha #viral #comedy #spicy #food #mukbang #noddles #nepalivlog #nepal #morang
    #viral #sunitaraishrestha #comedy #girlvlog #nepalivlog #ladyvlog #nepal #dharan #rai #makeup #weeding #photography #itahar #nepal #belbari #birthday #baba #mukbang #foodchallange #lakha #nepal #newar #shrestha #kwati #dharan #sunsari # vedatar #home #hometour #makeuptutorial #makeup #makeupartist #marriage #marriagevide #interview #birthday #biryani #biryanirec

ความคิดเห็น • 4K

  • @SunitaRaiShrestha
    @SunitaRaiShrestha  4 หลายเดือนก่อน +1778

    Thank you so much TH-cam family ❣️🥰yati dherai maya sath ra support ko lagi hajur haru tadhai vayata pani nanile dampatya jibanko aasirbat dinuvayakoma ❣️☺️

    • @tikamayabayambu-eo8ju
      @tikamayabayambu-eo8ju 4 หลายเดือนก่อน +26

      Sunita DD sujina ddko uhako ghr Kaha ho nii😊

    • @amishapradhan2104
      @amishapradhan2104 4 หลายเดือนก่อน +9

      Reception party koni vlog chainxa hai dd

    • @itsmesaju8306
      @itsmesaju8306 4 หลายเดือนก่อน +7

      Sunita didi aba tw biha ni sidiyo aba 2/3 din ma vlog banaunu banidinuna

    • @pargati_paudel.
      @pargati_paudel. 4 หลายเดือนก่อน +3

      Lot's of love didi❤️❣️

    • @itsmesaju8306
      @itsmesaju8306 4 หลายเดือนก่อน +15

      Suzina didi la pani vlog banaunu paro
      Sujina didi ko vlog harna chahanu hunxa ki nai

  • @laxmidevirai2024
    @laxmidevirai2024 4 หลายเดือนก่อน +141

    सुनिता जस्तै भाउजू बुहारी सबैको घरमा भित्र्याउन पाउने भय सबैको घरमा सधै खुसी र सुखी परिवार हुने थियो सुनिता ले गर्दा त्यो घरमा कति खुशी छ🙏

    • @Rikas1Rikas2
      @Rikas1Rikas2 4 หลายเดือนก่อน

      Sindur choi xoina tw.behuli ko

  • @puja6727
    @puja6727 4 หลายเดือนก่อน +289

    यो धर्ती मा तिमी जन्मनु नैं सुजन को घर को भाग्य हो🎉❤ सुनिता i prayer to god my future बुहारी तिमी जस्तै होस।

    • @Kabitamagar8482
      @Kabitamagar8482 4 หลายเดือนก่อน +1

      Keep support plz 🙏🏻

    • @Crazy_YT722
      @Crazy_YT722 4 หลายเดือนก่อน

      Sabai jana le yak le arka lai Support garnuhos subscribe exchang garnu la

    • @jaxrai7912
      @jaxrai7912 4 หลายเดือนก่อน +1

      k bolya toit, hawa!

    • @LIMBURAIFAMILY
      @LIMBURAIFAMILY 4 หลายเดือนก่อน

      Tai ta hai❤

  • @SaruRai-ie9mb
    @SaruRai-ie9mb 4 หลายเดือนก่อน +29

    साच्चिकै भन्ने हो भने हाम्री बहिनी सानै देखि सारै ज्ञानी थिईन्।ऐले ऐले त झन् परिपक्क हरेक कुरा मा हो छोरी मान्छे यस्तो हुन सक्नु त सुन मा सुगन्ध हुनु जस्तै हो। सुनिता को कारण नै घरमा हर कुरा कति राम्रो माहोल❤

  • @suzurai4638
    @suzurai4638 4 หลายเดือนก่อน +212

    रुदा रुदा आखै सुनियो मेरो पनी , प्रिय ❤❤ सुजिना बैनी आज दिन रुनु भो बाकी जिंबन सधै सुखी भएर सुंदर जिबन बिताउनु होला धेरै माया अनि आशिर्बाद पनी अनि सुनिता जस्ती भाउजु पाउने नन्द कहिल्यै अभागी हुदैन धेरै माया नन्द भाउजुलाई ❤❤

  • @umaale307
    @umaale307 4 หลายเดือนก่อน +124

    सुनिता बैनिले आफ्नो नन्दाको बिहेमा गरेको आफ्नो भुमिका र कर्तव्य देखेर एकदमै धेरै खुशी लाग्यो।कति धेरै ब्यबहारिक कति धेरै नन्दा प्रतिको सद्भाव कुनै कसुर छोड्नु भएन।साच्चै भन्नू पर्दा सुनिता बैनी र सुजिना नानी धेरै भाग्यमानी नन्दा भाउजू हुनुहुन्छ ।

  • @Sani-dz6fr2dj3l
    @Sani-dz6fr2dj3l 4 หลายเดือนก่อน +414

    सुजन सुनिता अनि सुजिना दिदी रूको देख्दा यति रुन मन लाग्यो नि अनि यति राेए म जस्तै रुने को को हुनुहुन्छ ।🎉🎉🎉🎉 बधाई छ सुजिना दिदीलाई❤❤

    • @bindulama6394
      @bindulama6394 4 หลายเดือนก่อน +2

      Same ma pni dharai ruko thiya 😢

    • @subashpariyar4853
      @subashpariyar4853 4 หลายเดือนก่อน +1

      same😥😥

    • @bishalranamagar2963
      @bishalranamagar2963 4 หลายเดือนก่อน +1

      😭😭😭😭😭😭

    • @umisharai46
      @umisharai46 4 หลายเดือนก่อน

      😭😭😭😭😭😭

    • @GopiMayamagar
      @GopiMayamagar 4 หลายเดือนก่อน

      Ma ni

  • @tankagurung4104
    @tankagurung4104 4 หลายเดือนก่อน +31

    सुजन ले अन्तिम मा सुनिता लाई सम्हालेको देख्दा कस्तो क्युट लाग्यो कस्तो केयर गरेको आखिर लब म्यारिज भनेको लब म्यारिज नै हुँदो रहेछ !

  • @badrirai8740
    @badrirai8740 4 หลายเดือนก่อน +127

    संसार मा उदाहरणीय भाउजु को भूमिका सुनिता बैनि you are great!

  • @Fool-1234
    @Fool-1234 4 หลายเดือนก่อน +40

    म आफ्नो बिबाहमा त मन थामेर हास्दै हास्दै गएकी थिए तर सुनिता बहिनीको यो भ्लोक हेरेर चै रोए आफ्नो चेली लाई पर्याइ घर पठाउदा र एउटी छोरिलाई आफ्नो जन्म घर छोड्न पर्दा कस्तो गार्‍हो हुन्छ।अनि नन्द भाउजुको bonding so lovely ❤️

  • @JatayoVlog-xx6zd
    @JatayoVlog-xx6zd 4 หลายเดือนก่อน +47

    सुनीता बैनी जस्तो भाउजू कमै नन्दले मात्र पाउछ खुशी लाग्यो बधाई छ नानीलाई पनी🙏🙏🙏🙏🙏

  • @binda6394
    @binda6394 4 หลายเดือนก่อน +15

    साचिकै सुनिता सुजन को आशुले म त भकानो छुट्यो रुएर😭सुनिता जस्तो असल भाउजु असल बुहारी असल बुढी पाउनु नै श्रेष्ठ परिवारको ठुलो भाग्य हो जस्तो लाग्छ कति बुझकी होला अहिलेको generation मा यस्तो बुझ्ने बुहारी पाउनु गार्‍हो छ !!सुनिता बहिनीलाई धेरै माया सम्मान छ सधैं खुसी हुनु स्वास्थ रहनु सुम्निमा पारुहाङ्ले सधैं आशीर्वाद दिनुहुने छ सुनिता धेरै माया♥️♥️♥️♥️♥️♥️👌👌👌

  • @Jiwanzimba
    @Jiwanzimba 4 หลายเดือนก่อน +236

    हईन हल्दि देखि काे भिडियो बाट नै अासु राेकिन त हाे 😢😢 हेति काे भाउजू सबै लाई देउ भगवान अामा पछि काे अामा हाे भउजु भन्छन सुनिता नाना जस्तो भाउजू खाेजेर नि पाउदैन हाेला ❤❤❤ happy family 😊

    • @Kabitamagar8482
      @Kabitamagar8482 4 หลายเดือนก่อน +2

      Keep support plz 🙏🏻

    • @thedipshikarai5583
      @thedipshikarai5583 4 หลายเดือนก่อน +2

      Sachai ho sunita sis jasto vawju pawnu ko lagi chai khapoer mai lekheko hunu nai parxa👍

    • @shobhashrestha4116
      @shobhashrestha4116 4 หลายเดือนก่อน +1

      Iam also lucky yo kura ma chai malie pani vauju ly same yestai maya garnu huncha n mero bihe ma pani yestai dherai nai garnu bhako thiyo

    • @user-xj2wn5ig8u
      @user-xj2wn5ig8u 4 หลายเดือนก่อน

      Honi hou😢😢

    • @Ms.Hangma
      @Ms.Hangma 4 หลายเดือนก่อน

      😢😢

  • @user-pk4dr7ur1s
    @user-pk4dr7ur1s 4 หลายเดือนก่อน +86

    यति प्यारी भाउजू पाउनु त भाग्यामानीले मात्र पाउछ है ,सुनीता बैनीले आफ्नो कर्तव्य कति राम्रो सङ नीभाउनु भएको❤❤❤❤

    • @Crazy_YT722
      @Crazy_YT722 4 หลายเดือนก่อน

      Sabai jana le yak le arka lai Support garnuhos subscribe exchang garnu la

    • @palmutamang9686
      @palmutamang9686 4 หลายเดือนก่อน

      Right right 👍👍👍

    • @palmutamang9686
      @palmutamang9686 4 หลายเดือนก่อน

      Bhauju ta yesto po hunu par xa ta

  • @kaneki8805
    @kaneki8805 4 หลายเดือนก่อน +41

    I feel like your nanda nani is more connected to you sunita dd. Kina bhane jaba tapai le tyo rasam ko activities haru garnu hunxa she cries more harder. You guys have the best nanda- bhauju wala bond. God bless you and your family❤️

  • @user-kz3be5dv2f
    @user-kz3be5dv2f 4 หลายเดือนก่อน +23

    माईत घर होईन तिम्रो पराई घर जाउ बिदा लिई कहिले काहीँ जन्म घर आउ, यो नै चेलीबेटीको कथा,साह्रै इमोसनल मुम्ब्मनट,साह्रै रुईयो 😢😢😢😢😢 मन नै कटक्क दुख्यो र नि सुजिना बैनीको अब को दिन नयाँ परिवारसङ्ग सधै खुसी हुनुहोस् आशीर्वाद सुजिनालाई 🎉🎉🎉🎉🎉,

  • @AnjulaMukhia
    @AnjulaMukhia 4 หลายเดือนก่อน +27

    सुनिता सुजन रोएको देखेर म पनि धेरै रुये सुजिनको माया लाग्यो नन्द भाउजु कति रमाइलो गर्नु हुन्थियो के गर्नु छोरी काे जन्म हारेको कर्म आर्काको घर जानें पर्छ धेरै माया सबै परिवारलाई ❤❤❤😢

  • @sureshrai6089
    @sureshrai6089 4 หลายเดือนก่อน +180

    बाबाको आँसु लुकाउने पावर बाफ्रे 🤘मान्नुपर्छ। आखिर लाहुरे हो लाहुरे✊✊त्यत्तिकै पावर हुन्छ। वैवाहित जिवनको अनगिन्ती शुभकामना बैनी ज्वाइँलाई💐💐

    • @jamunalama4727
      @jamunalama4727 4 หลายเดือนก่อน +2

      रुको जस्तो लाग्यो बाबा नि🤔

    • @samikchapakhrin2467
      @samikchapakhrin2467 4 หลายเดือนก่อน

      ​@@jamunalama4727umm runu vako xa😢

    • @geetaneupane6871
      @geetaneupane6871 4 หลายเดือนก่อน +2

      Runu vako xa ta daddy pani😢❤❤

    • @samikchapakhrin2467
      @samikchapakhrin2467 4 หลายเดือนก่อน

      @@geetaneupane6871 umm

  • @dipikapun10
    @dipikapun10 4 หลายเดือนก่อน +160

    हेर्दा हेर्दै सुजिना नाना को बिहे पनि सकियो आज धेरै नै emotional बनायो 😢के गर्नु हामी छोरी मान्छे अर्काको घर मा जानुनै पर्ने 😢 सुनिता नाना रोको देख्दा कस्तो नराम्रो लाग्यो 😢फेरि पनि चाँडै सुजिना नाना लाई ब्लग मा देख्न पाइयोस् 😊धेरै धेरै माया अनि मिठो सम्झना छ प्यारी सुनिता नाना र सुजन दाई 🫂❤️😚💐from India 😚

  • @sayabbong6697
    @sayabbong6697 4 หลายเดือนก่อน +10

    धेरै को बिदाई देखें तर सुजन भाई सुनिता बहिनी सुजिना बहिनी को माया देखेर धेरै नै आँसु आयो मलाई आफ्नै लाग्छ किन् हो किन् सुजिना बहिनी लाई वैवाहिक जीवन को शुभकामना ❤❤❤

  • @kalpanarai024
    @kalpanarai024 4 หลายเดือนก่อน +47

    रुदै भिडियो हेर्ने म मात्र हो कि हजुरहरु पनि हो धेरै माया अनि सम्झना सुनिता बहिनी😘🤗

  • @gangathapa1311
    @gangathapa1311 4 หลายเดือนก่อน +140

    बल्ल मज्जाले पुरै बिहेको भिडियो हेर्न पाउने भयो 🥰🥰🥰🥰🥰थाहाँ थियो सुनिता बहिनीले पक्कै पनि बिहेको अन्तिम दिन मा मन थाम्न सक्नु हुदैन भनेर किन कि उनी पनि कसै की छोरी भएर एक असल बुहारी र भाउजुको भुमिका जित्दै आउनुभएको एक नारी 💓💓💓💓💓 हामी लाई त बानी परिसक्यो यो नन्द भाउजुको मायालु जोडी देखेर उहाँ झनै एउटै परिवारको मन यत्तिकैमा नराम्रो लागि हाल्छ नि 🙄🙄 नयाँ दाम्पत्य जीवनको दुबै जना लाई धेरै धेरै शुभकामना बहिनी ज्वाइँ लाई 🥰🥰🥰💓💓💓💓💗💗💗alots of Maya from sunita sis ko fan का तर्फ देखि 🥰🥰🥰🥰🥰🥰💓💓💓💗💗💗💗💗💗💗💗💗💗💗💗💗💗🤟🤟🤟🤟🤟🤟🤟🤟🤟🤟🤟🤟🤟🤟🤟🤟🤟🤟🤟🤟🤟🤟

    • @Kabitamagar8482
      @Kabitamagar8482 4 หลายเดือนก่อน

      Keep support plz 🙏🏻

    • @ManikaRai-id6xc
      @ManikaRai-id6xc 4 หลายเดือนก่อน

      ❤❤❤❤❤😊❤

    • @sandhyathapa2504
      @sandhyathapa2504 4 หลายเดือนก่อน

      😭😭😭😭😭😭

  • @nishajanetkalikotey1427
    @nishajanetkalikotey1427 4 หลายเดือนก่อน +6

    I can't control my tears to see sunita ....ur a very good soul ur laws r lucky to have u...aistai bhawju sabai lai dewwwn hai prabhu sabailai....stay blessed 🙌

  • @PadmaGharti-bm7em
    @PadmaGharti-bm7em 4 หลายเดือนก่อน +5

    यति धेरै माया गर्ने दाई भाउजु पाउनु भाग्यमानी हुनुहुन्छ उहाँको नन्द सुनिता सिस र सुजन भाइ रोएको देख्दा त मलाई पनि रुन आयो😢😢😢❤❤ उहाँको नन्दलाई धेरै धेरै वैवाहिक जीवनको शुभकामना।

  • @user-tf4wy6js2v
    @user-tf4wy6js2v 4 หลายเดือนก่อน +12

    यति धेरै माया गर्नुभाउजु भाग्यमानीले मात्रै पाउँछ यति राम्रो बुहारी यति राम्रो बुढी❤❤❤ Sunita didi you are best too much

  • @sabitamaharjan6657
    @sabitamaharjan6657 4 หลายเดือนก่อน +7

    यस्ताे माया गर्ने सासू अामा पाउनु भा छ,भाग्यमानी हुनुहुन्छ,यस्तो सासू सबै भाग्यमा काहाँ हुन्छ र sis❤❤❤

  • @Ranzana7783
    @Ranzana7783 4 หลายเดือนก่อน +20

    म त रुदा रुदा आँखा सुन्नियेर नाक फुलियेर मरे म त बधाई छ सुजिना बहिनी र बाबू आर्यन लाइ❤❤❤❤ सुनिता सिस यु आर द ग्रेट ❤❤सुजन भाइ रुनु भको देखेर झन आँसु थाम्न सकिन❤❤❤

  • @ShresthaSherpaFamily
    @ShresthaSherpaFamily 4 หลายเดือนก่อน +5

    I didn’t even cry on my own wedding like I cried watching this vlog. Such a blessing to have a beautiful relationship like yours as a family. And I hope your sister in law has the same love and respect she deserves. God bless you and your family. ❤ @sunitaraishrestha

  • @gitathulungrai9743
    @gitathulungrai9743 4 หลายเดือนก่อน +66

    कति निस्वार्थ boundingनन्द भाउजुबिच❤ सुनिता नाना जस्तो भाउजु बुहारी जो कसैले पाउदैन अनि सुजिना जस्तो नन्द जो कोहि भाउजुले नि पाइदैन😢
    हामि जाबो को हो को नत कहिले भेटेकोछ प्रत्यक्ष भिडियो मार्फत चिनेको भिडियोमा मात्र देखेको हामीलाई त यस्तो गाह्रो भयो😢 घरपरिवार अनि दाजुभाउजु नन्द छुटिनु पर्दा कस्तो भैरा होला😌
    वैवाहिक जिबनको शुभकामना सुजिना sis💝🎉 टाउको नै दुख्यो हौ रुदारुदा😭😢😭

    • @Kabitamagar8482
      @Kabitamagar8482 4 หลายเดือนก่อน

      Keep support plz 🙏🏻

    • @MunaMuntungRanaMagar
      @MunaMuntungRanaMagar 4 หลายเดือนก่อน

      Maile hajur lai subscribe gareko xu malai pani garnu la❤

  • @latarai
    @latarai 4 หลายเดือนก่อน +26

    सबैजना रुको देख्दा र झन सुनिता नाना भक्कानिएर रुको देख्दा कति खेर आशु झरेको थाहै भएन 😢❤😊अब जे भएनि छोरी मान्छेको एक दिन आफ्नो जन्म थलो, माईति आफ़न्त र सबैलाई छोडेर कर्म वा पराईघर जानै पर्छ 🥰🥹anyway बैवाहिक जीवनको धेरै भन्दा धेरै शुभकामना सुजिना दीदीलाई ❤🎉😊 हजुरहरुलाई पारूहाङ सुम्निमाले सधैँ रक्षा गरून्।♥️🥰💕

  • @sujataneupane3435
    @sujataneupane3435 4 หลายเดือนก่อน +8

    कसम यो भिडियो जति पल्त दोहोरायर हेर्छु त्यत्तिकै आँखा बाट आसु खसिरह्यो सुजिना बैनी लाइ नयाँ दाम्पत्ये जिबन को धेरै धेरै सुभकामना छ❤❤❤

  • @srijnagurung3544
    @srijnagurung3544 4 หลายเดือนก่อน +3

    Sunita bhahini ko vlog ma sabai herxu
    Derai sanskaari chau timi
    Sujina ko timi bhauju hoina AAMA hou
    Nanda Bhauju ko yo maya sayou juni estai hos❤❤❤❤❤
    Nandalain bokera gaadi ghumaaunu bho kasto maya yo nanda bhauju ko
    Katti ruwaayo 😢😢😢😢😢yo nanda bhauju ley

  • @ajitrai5659
    @ajitrai5659 4 หลายเดือนก่อน +46

    सुजिना बुनेको बिहाको भिडियोले सरै रुवायो सुनिता र सुजिनाको मायाले आज सायद नरुवाउने कोहि नहोला सायद ❤❤❤
    वैवाहिक जिवनको शुभकामना बुने🎉🎉🎉

    • @budhtamang3748
      @budhtamang3748 4 หลายเดือนก่อน

      हाेनि😢😢😢😢

  • @anjanarai-fe6kh
    @anjanarai-fe6kh 4 หลายเดือนก่อน +22

    ❤❤कसम कसम के भनु भन्ने शब्द नै छैन🙏😭😭😭😭कति कति कुरा लेख्न मन छ तर लेख्न सकिन कसरि बयान गरु नाना❤🙏lostof love😢😊❤

    • @Kabitamagar8482
      @Kabitamagar8482 4 หลายเดือนก่อน +1

      Keep support plz 🙏🏻

  • @adhikarikumar4258
    @adhikarikumar4258 4 หลายเดือนก่อน +13

    सायद कमै मान्छेले यतिको माया गर्ने भाउजु पाउने 🎉🎉🎉❤❤ मलाई त सुजन र सुनिता रोयको देखेर आँखाबाट मेरोनि आँसु आयो😢😢😢❤❤❤❤❤❤

  • @narashpowrel1847
    @narashpowrel1847 4 หลายเดือนก่อน +3

    Hi! the way u all hav managed n done da wedding in our traditional culture its great. Its too hard to b separate from 1 family 2 another family its made me so emotional, even da indian army with tear, it made me too with tear. I really appreciate da management done by bro n sis in law.

  • @bharatkumarsubbalimbu3354
    @bharatkumarsubbalimbu3354 4 หลายเดือนก่อน +18

    मेरो पनि दुई जना मुटुको टुक्राहरु छन् खोइ पछि कसरी बिदाइ गरेर पठाउनु होला नि सम्झिदै मन अमिलो भएर आउछ र नानीलाई बैबाहिक जिबनको शुभकामना र जिबनभर खुशी रहनु होला अर्काको घर जानू नै पर्ने रित छ नानीलाई शुभ आसिर्बाद

  • @ritumukhiya9381
    @ritumukhiya9381 4 หลายเดือนก่อน +27

    डेकुरेसन त ठ्याकै हिन्दी फिलिमको सुटिङ्गको जसतै छ अहिले समकै टपटेन छ डेकुरेसन❤❤

  • @badalrai-wv1pr
    @badalrai-wv1pr 4 หลายเดือนก่อน +142

    सबै छोरि चेलि हरु सुनिता नाना ले जस्तै संस्कार सिक्नु होला एउटा भाउजुको उधारण बन्नु होला🙏🥰💗

    • @ashleylepchasadam...
      @ashleylepchasadam... 4 หลายเดือนก่อน +1

      Sahi vannu vo😊

    • @Kabitamagar8482
      @Kabitamagar8482 4 หลายเดือนก่อน

      Keep support plz 🙏🏻

    • @reshmapradhan3048
      @reshmapradhan3048 4 หลายเดือนก่อน

      Hus

    • @user-sl8lx5nv2o
      @user-sl8lx5nv2o 4 หลายเดือนก่อน +1

      Nanda pani tw sujina jasto hunuparyo yektarfi ka hunxara maya

    • @sanjanarai9343
      @sanjanarai9343 4 หลายเดือนก่อน

      ​@@user-sl8lx5nv2o yes

  • @sargam452
    @sargam452 4 หลายเดือนก่อน +3

    Dharaey dhanyabad sunita dede hjrko family ko full video herna payee. Miss you dede and your all family. You are such a great bhauju

  • @Gaurii1
    @Gaurii1 4 หลายเดือนก่อน +10

    भिडियो हेर्दाहेर्दै कति राेईयाे राेईयाे😭😭😭
    वैवाहिक जिवनकाे शुभकामना सुजिना दि

  • @user-et5bq8mn8d
    @user-et5bq8mn8d 4 หลายเดือนก่อน +5

    जहिले सुनिता नानाको भिडियो आउन साथ खुसी भएर भिडियो हेर्ने म आजको भिडियोले यति धेरै Emotional बनायो रूँदा रूँदा धेरै गाह्रो भयो । माइतिघर छोड्दाको पिडा एउटा छोरीलाई थाहा हुन्छ। , Miss you so much Sunita nana and Sujina sis lot's of love ❤️‍🩹🫀☺️

  • @kenjuken
    @kenjuken 4 หลายเดือนก่อน +5

    सुनिता बहिनी कति रेस्पोन्सिबल बुहारी ,भाउजू 😍यो भ्लग हेरेर नरुने कोहि नहोला 😪सुजिना बहिनि जुवाईसाबलाई नयाँ जिवनको सुभकामना 🤗

  • @manirai345
    @manirai345 4 หลายเดือนก่อน +5

    सुजिना बहिनि लाई धेरै बधाई असल दाम्पत्य जिबन को लाग। कहिले रुने दिन नाओस सदै हासी खुसि देखन पैयोस।
    म त रोए अन्तिम बिदाई गरेको देखेर।

  • @user-jr8ri7yz1i
    @user-jr8ri7yz1i 4 หลายเดือนก่อน +42

    कसम म कति रोएँ टाउको दुख्यो मार्न लाग्यो मिस यू सुजिना बुइनि एण्ड सुनिता सिस🥹🥹😭😭😭😭😭😭😭😭😭😭

  • @ristalimbu6482
    @ristalimbu6482 4 หลายเดือนก่อน +6

    Emotional video le Aja mani sunita sangai roye katti afulai bihe mai xu jasto lagyo yestai ho Hami xori manxe ko karma be strong❤❤❤lots of maya hai

  • @user-mc6ui3es2y
    @user-mc6ui3es2y 4 หลายเดือนก่อน +82

    कसम आजसम्म यति धेरै रोएको थिएन कसम आज मोह धेरै रोए हजुर जस्तो भाउजु सबै ले पाऊन् 😭😭😭

    • @SangyaRai68
      @SangyaRai68 4 หลายเดือนก่อน

      Yo video herer narunetw koi thiyenhola Mani katti ruye vju❤nandako maya sabaiko astaihos❤❤❤❤

    • @ambikathapamagar7628
      @ambikathapamagar7628 4 หลายเดือนก่อน

      seme😢😢❤

  • @shardadewan1621
    @shardadewan1621 3 หลายเดือนก่อน +2

    Sunita bahini Lai dherai dherai Bdhai . Ani sujan Dai Lai pani.

  • @diparai8277
    @diparai8277 4 หลายเดือนก่อน +30

    Bicharaa sinita didi😢😢kati maya garnu vako k hujur jastai vauju sabaile paunu ni❤

    • @Kabitamagar8482
      @Kabitamagar8482 4 หลายเดือนก่อน

      Keep support plz 🙏🏻

  • @sajanabhattarai19
    @sajanabhattarai19 4 หลายเดือนก่อน +18

    Ati maya garne dai vauju ta vagyamani lay matra pauxa lucky sister ❤❤❤❤❤❤❤❤❤

    • @Kabitamagar8482
      @Kabitamagar8482 4 หลายเดือนก่อน

      Keep support plz 🙏🏻

  • @user-lr1zl8oz5g
    @user-lr1zl8oz5g 4 หลายเดือนก่อน +6

    सुनिता दिदि जस्तै सबैको घर मा बुहारी भए सासु भाग्य मानी हुन्थे अनि सुनिता दिदी हजुरहरू सिन्दुर लगाउने रसम हुँदैन सुजना दिदि को बिदाई हुँदा पनि सिउँदो खाली थियो त भनिदिनुन ❤

  • @laxmigurung3901
    @laxmigurung3901 4 หลายเดือนก่อน +4

    सुखद दाम्पत्य जिबनको असिमित शुभकामना सुजिना बहिनी ! जन्मघर भन्दा बढि राम्रो होस कर्म घर सदैब खुसि देख्न पाइयोस ❤❤

  • @Zuna-tamang12
    @Zuna-tamang12 4 หลายเดือนก่อน +10

    भिडियो हेर्दा हेर्दै कति खेर आँशु झर्यो पतै पायन छोरी जिन्दगी एकदिन पराईको घर जानु नै पर्ने😥😥

    • @Kabitamagar8482
      @Kabitamagar8482 4 หลายเดือนก่อน

      Keep support plz 🙏🏻

  • @prembahadurlama7270
    @prembahadurlama7270 4 หลายเดือนก่อน +8

    400k subscribe hunu paryo sunita bhaini aja yati ko maya dhakaunu paryo guys respect for hard working and responsibilities for her family❤❤🙏🙏🥰🥰

  • @biennewar6680
    @biennewar6680 4 หลายเดือนก่อน +6

    Sujinaa sister लाई धेरै धेरै शुभकामना मा कसम सुनिता सिस मेरो बिहेमा एक चोटि आँसु नखसालको मान्छे म हजुर को बिहे को vlog हेर्दा पनि त्यतिकै रोए त्यो भन्दा बढी हजुर को बहिनि को बिहे मा रोए ❤❤❤❤

  • @sandiptamang7989
    @sandiptamang7989 4 หลายเดือนก่อน +1

    Wow 😮कति राम्रो बिहे भएको यो बिहेको भ्लग हेर्न कति धेरै मेरो मनमा कौतुहल्ता रहेको थियो । आज पुरै हेरेर मज्जा आयो र बेहुली , सुनिता र सुजन रुएको देख्दा मेरो पनि कति बेला आँसु आयो थाहा नै भएन 😢😢

  • @saritagurung7862
    @saritagurung7862 4 หลายเดือนก่อน +11

    आमाबाबा फुल जस्तै हुर्काएको छोरी पराइ घर दिँदा मन त रुन्छ तर यो vlog मा सुनिता दिदी र सुजन दाजुले आफ्नो बैनीप्रती गरेको केही कुरामा कमी गर्नु भएन😢 सुजिना दिदी कति भाग्यमानी यस्तो राम्रो परिवार पाउनु भएको छ❤ मत भिडियो back गर्दै सुनिता दिदी रोएको देख्दा रोए धेरै नै😢 anyway happy married life😍

  • @user-tn1oz1mc6z
    @user-tn1oz1mc6z 4 หลายเดือนก่อน +10

    जति चाेति हेरेपनि अाँसु अाउने ,कति रुवायर गयाे बुनु ले ,हईत हामी छाेरि चेलिकाे कर्म 😪😪😪😪😪😪😪अहिले सम्मन मेराे त अाँखा सुनिरमखेकाे छ,😪😪😪😪💗💗💗

  • @gaumayarai-4974
    @gaumayarai-4974 4 หลายเดือนก่อน +14

    बिहेको भिडियो हेर्न यो समयको पर्खाई अति लामो भको थियो बल्ल आयो❤❤iam so happy❤❤😊

    • @Kabitamagar8482
      @Kabitamagar8482 4 หลายเดือนก่อน

      Keep support plz 🙏🏻

  • @Rasmita12391
    @Rasmita12391 4 หลายเดือนก่อน +1

    I am all so cry when sunita Di cry 😢😢😭😭😭😭😭

  • @RaiRuth52
    @RaiRuth52 4 หลายเดือนก่อน +3

    Aashu aako patta nai vayana sunita nana ruda😢😢..
    Are wawa...❤ nanda bhouju ko maya😭😭😍😍

  • @rai_roshi
    @rai_roshi 4 หลายเดือนก่อน +4

    love from Bhaktapur baini❤❤राईहरुको ईज्जत् राखेकोमा सुनिता बैनी प्रती धेरै धेरै सम्मान 🙏🙏नन्द प्रतिको माया देखेर खुसी लाग्यो म पनि यो भिडियो देखेर धेरै रोए म पनि😢

  • @AryaRai-vj3xl
    @AryaRai-vj3xl 4 หลายเดือนก่อน +3

    Such a great vouju❤
    sunitaa sis hjr ra dai rooko hererww jhan ma pni sangsangeiii royexu🥺
    Sujina sis lai beibahikk jibanko suvakamana xa aaudo jiban sukhamaye banos🎊

  • @tseringdolma4625
    @tseringdolma4625 4 หลายเดือนก่อน +1

    Sunita and Sujan bhai,aja ko vlog herera kati derai ansu ayo,Sujina baini happy married life. Sujan ko baba ra ama,Sujina baini ani Sujan ra Sunita runu bako dhekera ansu derai patak ako thiyo vlog hearda. Derai maya❤sabai lai.

  • @user-ih8bk3ux5x
    @user-ih8bk3ux5x 4 หลายเดือนก่อน +33

    सबैको घरमा यस्तै सुनिता बहिनी जस्तो बुहारीको बास भएदेखि घरै झलमल हुने थियो। कति बुझेको सबै कुरामा पर्फेक्ट ।❤

    • @Kabitamagar8482
      @Kabitamagar8482 4 หลายเดือนก่อน

      Keep support plz 🙏🏻

  • @Saritarai42
    @Saritarai42 4 หลายเดือนก่อน +7

    यो भिडियो हेरेर नरुने कोहि छैनम होला तर मलाई एउटा कुरा मा चित्त अलि बुझेन सुजिना को बिदाई को बेला गाडि चढ्न अघि सुजिना ले ममि बाबा सुजन लाई hug गर्यो तर सुनिता लाई किन hug नगरेको होला है?

  • @user-rr7hb7lm6i
    @user-rr7hb7lm6i 4 หลายเดือนก่อน +6

    यो भिडियोलाई इन्ता जार गर्दा गर्दा गर्दा नआउने रहेछ भन्ठानेको। बल्ल आयो सुनिता बहिनी बधाई छ सबैजनालाई।❤❤❤❤❤❤❤,,💐💐💐💐💐💐

    • @Kabitamagar8482
      @Kabitamagar8482 4 หลายเดือนก่อน

      Keep support plz 🙏🏻

  • @prakashgurung9061
    @prakashgurung9061 4 หลายเดือนก่อน +1

    Yo vlog hoina yo reality ho..Maile aile samma hereko sabai vanda ramro vlogs ho yo..kasto mero baini ko bihey ko din yaad aayo..Happy married life baini and jwaai saap..Sadhai khusi hunuhola..

  • @PrakritisthaKhatri123
    @PrakritisthaKhatri123 4 หลายเดือนก่อน +40

    एकदमै emotional दिन हुन्छ एउटि छोरीलाई बिदाई गरेर पराई घर पठाउन😢😢सुनिता सिस जस्तो बुहारी भाउजू पाउनु एकदम भाग्यको कुरा यस्तो माया सायद कमै भाउजुले गर्छन होला एउटि नन्दलाई😊आज एकदम धेरै रोए म सुजिनाको बिहे भिडियो हेरेर😒बधाई छ नया जिवनको सुरुवात गर्दैछौ।।।।

  • @Urmilamagar1
    @Urmilamagar1 4 หลายเดือนก่อน +8

    सुनिता दिदि ले रुवाउनु भयो 😥 Congratulations both 🎉💐

  • @jharnabudha1116
    @jharnabudha1116 4 หลายเดือนก่อน +7

    सुनिता दिदि रोको देखेर म पनि कति रोको 😭😭😭😢😢hardest emotional 😭😭😭😭😭😢❤❤

  • @Rai_official6
    @Rai_official6 4 หลายเดือนก่อน +1

    कति धेरै मिलन सार परिवार सधै भरी एस्तै खुशियाली परिवार भईरहोस ढिलो भए पनि सुजिना बैनिलाई बैबाहिक जिवनको शुभकामना😘🎉

  • @ashleylepchasadam...
    @ashleylepchasadam... 4 หลายเดือนก่อน +18

    Yesto bhavya marriage ta recently marriage vako Nepal ko famous singer ko pani vako theyna 😊 lucky raixa sujina baine 😘 Wish u a verry Happy Married Life both of you 🙌❤❤❤❤❤❤ Decoration ta jhn speechless 😍❤️

  • @Anjugahatraj90
    @Anjugahatraj90 4 หลายเดือนก่อน +9

    Ksto emotional vye sujina sister le sabai lai ungalo marerw ruda tw uff😢sujan dada ani uha ko baba kastari runu vyo ani sunita didi ani mamy 😢mh pni thulo swor le suna aayo🥺😢Oh my god😊 beautiful family 😊 kati ramailo ho decorations pni dheraii ramro😊

    • @manikatamang7723
      @manikatamang7723 4 หลายเดือนก่อน

      Back dinu hai maile saport gareko xu brother

  • @chandrakalalimbu3207
    @chandrakalalimbu3207 4 หลายเดือนก่อน +8

    बैबाहिक जिबनको धेरै धेरै सुभकामना 💐सुनिता बहिनिले गर्दा म पनि रुएछु

  • @wochyu1
    @wochyu1 4 หลายเดือนก่อน +2

    Sunita is an inspiration to many who can make diffrence in the family and in the whole society! Such a wicked sense of humer she has😂❤❤❤

  • @Binitagrg434
    @Binitagrg434 4 หลายเดือนก่อน +3

    सुनिता दिदि सुजन दाई ममि भक्कानिएर रुको देख्दा कति खेर आसु झरो पतैई पाइन ❤❤ अब जे भएनि छोरी मान्छे को एक दिन आफनो घर छाडेर पराई घर जानै पर्छ 😢 so happy married life sujina didi यो बिहे को vlog जति चोटि हेरो त्यति आसु आउछ miss you sunita didi sujan dai ane sujina didi
    ❤❤❤चाडै सुजिना दिदि लाई , vlog मा दख्न पाउ miss you sunita didi ko ❤ TH-cam family

  • @CMKATUWAL
    @CMKATUWAL 4 หลายเดือนก่อน +5

    धेरैको vlog हेरियो अनि हेरिन्छ। पनि तर सधै पर्खाइ चार बजेको हुन्छ ❤मान्छेसँग बोल्न भनेसी लाज लाग्ने डर गर्ने,बोल्दा के पो सोच्छ कि भनेर बस्ने मान्छे म तपाईको vlog हरू हेरेर आफूलाई धेरै नै परिवर्तन गरिसकेको महसुस भएको छ❤🎉 कसैको बुहारी भाउजु भएर जादा पनि परिवारमा मैले यत्तिको चाही सबैलाई खुसी दिन सकू यत्तिको भुमिका निर्वाह गर्न सकु भन्ने लाग्छ। भगवानले सधै खुसी दिउन् प्यारी दिदी❤आजको भिडियो हेरेर आफूलाई एकदम control गर्न गारो भयो।कति बेला आशु झर्यो थाहा भएन😢😢साच्चै नै माहान नारी हुनुहुन्छ 🎉तपाई को जति वर्णन गरे पनि सकिन्न।
    जसरी सुनिता दिदीहरूले फुल सरि सजाएर राख्नु भएको थियो आर्यन दाजुको परिवारमा पनि फुलसरी राख्नुहोला।। वैवाहिक जिवनको लाखौलाख शुभकामना ।एकदमै भाग्य मानि बहिनी तपाई जस्को साथमा सुनिता दिदी जस्तो भाउजु हुनुहुन्छ ❤
    Love from solukhumbu ❤❤❤❤

  • @laxmibashyal206
    @laxmibashyal206 4 หลายเดือนก่อน +6

    सबैभन्दा best यतिबेला लागो कि सुनिता sis महान 👍️🏋️🚴साहासि देखदा हिमत कुनै कुरा को कमि नै छोइन सुजिना बहिनि हजुर ले कोहिले भाउजू को माया मा कमि🤝❤ नदिनु भगवान् पाउनु भयको रैछ 🙏🙏🙏

  • @rajnirai1493
    @rajnirai1493 4 หลายเดือนก่อน +2

    Yo video herera na runeta koi xaina hola 😥 kgrnu xori manche vaye pxi arkako ghar janai paro happy married life sujina sis ❤❤ numa isha sis so cute numa sis sangai bhe hune arko sis lai ta dekhiyenani .. nd sunita sis ko sabai video dherai man parcha ❤

  • @Suman-yd3nw
    @Suman-yd3nw 4 หลายเดือนก่อน +12

    सुजिना दिदी आतिनै दामी झन भेना उतिनै राम्रो भेना सरोई भाग्यामानी 👌❣️❣️

    • @Kabitamagar8482
      @Kabitamagar8482 4 หลายเดือนก่อน

      Keep support plz 🙏🏻

  • @dipakrai290
    @dipakrai290 4 หลายเดือนก่อน +3

    कसम होला यतिको झकास बबाल त जिन्दगीमा कसै को बिहे देखेको थिइन र भौउजुले नन्दलाई बिहेमा यति मायाले आफै बोकेर नन्माको नि पहिलो चोटि अनि नन्दको को बैनिको लागि यति दिन रात नभनी खटिएको नि पहिलो चोटि देखे अब यो नै होला नन्द बैनिको लागि मायाले दिन रात नभनी खटेर यस्तो बबाल बिहे गर्दिने मध्ये मा सुनिता बैनी नि नै मात्रै होला कसम यस्तो माया यस्तो भनेर साध्री छैइन अनि यो भिडियो हेरेर नरुनै त कसै छैइन होला सायदै 💖💖💖💖

  • @Ums_World
    @Ums_World 4 หลายเดือนก่อน +9

    Yo Video herer na runey tw koii hunuhunna holaa haii 🥺
    Lastaii ruye maw tw
    Tauko dukhyoh dher ruyer 😢😢 kastoh Vayo holaa sujina Ko mommy Sunita Laii Jhan 😭😭 imagine garanaii garo xaw 😢

    • @Kabitamagar8482
      @Kabitamagar8482 4 หลายเดือนก่อน

      Keep support plz 🙏🏻

  • @user-dp5xb7jt3t
    @user-dp5xb7jt3t 4 หลายเดือนก่อน +2

    ❤😮😊😮WIRlD No; 1 Nanda ko bihema vaujuko BesT bhumika Nivaunu vayekoma Sunita siss Lai 1000 million like xa hoi Mero batA ❤😅😮😊🎉🎉🎉

  • @Sanjit_Asmi
    @Sanjit_Asmi 4 หลายเดือนก่อน +15

    म त कस्तो रोय भनेको हाईलाईट मै😢झन हेर्दै गय हेर्दै गय रमाईलो भयो झन हेरे तेस पछि त😢😢😢 बाफरे 😢हजुरहरुको माया सधै यस्तै देख्न पाईयोस अनि सुनिता दिदिलाई रातो कलरले राम्रो देख्छ भनेको थि रेड मै देख्न पाईयोस सोचेको थिय रेड साडिमा देख्न पाईयो कस्तो सुहाउनि के दामि बबाल राम्रि देखियको छ अनि मेहेन्दिको ड्रेसले पनि बबाल राम्रि देखियको थियो ❤राम्रि राम्रि झनै राम्रि देखिनु भको थियो बबाल ❤❤❤सबै राम्रा के सबै ममि बाबा दादा दिदि ज्वाईसाव लाई त वोहो मेहेन्दिको दिन त हेर्या हेरेइ क्या बबाल देखिया अनि सुजिना नानिको त झन के भन्नि दुलहि तेसै राम्रि❤बिय बिय भन्दा भन्दै सकियो पनि😢

    • @Kabitamagar8482
      @Kabitamagar8482 4 หลายเดือนก่อน

      Keep support plz 🙏🏻

  • @dipikapun10
    @dipikapun10 4 หลายเดือนก่อน +47

    सुनिता नाना को vlog बल्ल आज हेरे जस्तो भयो daily वलोग हेर्ने कोको हुन्छ like गरुम है 😊

    • @tseringdolma4625
      @tseringdolma4625 4 หลายเดือนก่อน

      Sunita sis ko daily vlog sandai hearne gartsu,Sunita sis ko subscribers 20k hunda hearne start gareko thiyen. Aba ta 400 K pugnu lagetsa. So nice!

  • @MeroRahar
    @MeroRahar 4 หลายเดือนก่อน +6

    म पनि तपाईं को एक शुभ चिन्त हु बहिनी प्रत्येक भिडियो भल्ग हेर्ने गर्छु👌आजको यो नन्द्नानुको शुभ बिवाहा को भिडियो पनि खै किन हो रुदै रुदै हेरेकोछु बहिनी छोरीको कर्म खै के भन्नू र बिवाह गरेर छोरा चौबीस ,पच्चीस बर्षको भैसक्यो बाआमा ससार छोडेर जानुभैसकेछ्😥 अब त माईतीघर बिरानो भैसकेको छ तर पनि त्यो जन्म घर छोडेको पल सम्झिदा अझैसम्म अँखा रसाउछ्😢सुषमा बहिनी लाई नयाँ जिवनको धेरै धेरै शुभकामना छ्💐💐💐💐💐💐

  • @maijukochannel613
    @maijukochannel613 4 หลายเดือนก่อน +2

    ४०० k पुग्न लाग्यो सुनिता बहिनी। बधाई छ दुबै सुनिता र सुजि ा बहिनी हरु लाई।

  • @dolmatamang123-n2i
    @dolmatamang123-n2i 4 หลายเดือนก่อน +6

    Sunita nanako vlog naxutaii herani yata hajir humm ta guys ❤❤❤❤❤❤❤

  • @gangagurung1898
    @gangagurung1898 4 หลายเดือนก่อน +5

    Lucky vauju ko lucky nanda nani ❤,waiting video, congratulations

    • @Achoyonagrg2080
      @Achoyonagrg2080 4 หลายเดือนก่อน

      mero pani testai thiyo nanda vauju yati milne yati milne hai aja aayr bol chal nai xain

  • @Asmitavlogs168
    @Asmitavlogs168 4 หลายเดือนก่อน +12

    Sunita d jasto vaujuu sabai ko huss😢😢

    • @Kabitamagar8482
      @Kabitamagar8482 4 หลายเดือนก่อน

      Keep support plz 🙏🏻❤

  • @aashikabajgain5880
    @aashikabajgain5880 4 หลายเดือนก่อน +2

    Sayad aaja ko video harera na rune kohi vayena hol 😭😭
    Nanda sarai vagyamani,ra vauju pni sarai vagya mani duijanai le duijana ko care gareko aaja ati dherai maya vayo hjr hru bich❤️ ekdamai ramro bonding nanda vauju❤️
    #Nanda bhauji inspiration huna saknu hunxa hjr hru lai dakhera dherai jana ❤️❤️

  • @Anishrai2000
    @Anishrai2000 4 หลายเดือนก่อน +27

    सुनिता दिदिको यो vlog को waiting मा बस्नु हुने कोको हुनुथियो 😊❤ यता हजिर गरौ है ल साथी ❤🙏

    • @Kabitamagar8482
      @Kabitamagar8482 4 หลายเดือนก่อน

      Keep support plz 🙏🏻

  • @vinodkharel6588
    @vinodkharel6588 4 หลายเดือนก่อน +5

    यतिको भाउजु माइती मा भयो भने चेलि लाइ सहज हुनछ

  • @soonneeta1842
    @soonneeta1842 4 หลายเดือนก่อน +17

    सुजिता बहिनिको घर तिर् भित्राउदा को vlog herna man xa😢😢

  • @rupamagar3437
    @rupamagar3437 4 หลายเดือนก่อน +1

    Sunita baini ra sujqn bhai royako video herda ma suru dekhi antima samma mani radai base sujina ko jasto bhauju sabaiko gharma hunu paryo bhagwan ko kirpalya❤❤❤

  • @remmgr5287
    @remmgr5287 4 หลายเดือนก่อน +64

    बिचरा सुनिता दिदी ❤😢😢दिदी रोको देखेर को को रुने भयो त साथी हरु ❤😢😢😢

  • @mandiratamang3827
    @mandiratamang3827 4 หลายเดือนก่อน +11

    amamama yo vlog yeti kuriyo yeti kuriyo finally ❤❤😢😢😢😢😢😢😢

    • @Kabitamagar8482
      @Kabitamagar8482 4 หลายเดือนก่อน +1

      Keep support plz 🙏🏻❤

  • @user-ck6rh6mc2p
    @user-ck6rh6mc2p 4 หลายเดือนก่อน +5

    यकदम राम्रो सस्कार ले बिबाह गर्यो राम्रोछ ल❤

  • @RB-3418
    @RB-3418 4 หลายเดือนก่อน +1

    सुनिता दिज्जूकाे भिडियोबाट धेरै कुराहरु सिक्न पाईन्छ।अझै यस्तै प्रगातिकाे कामना गर्दछु।म चाहिँ भिडियो हेर्दा हेर्दै big fan भए🤗🙏