उदारवाद भनेको के हो ? Udarbad bhaneko ke ho ? What is Liberalism ?

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 5 ต.ค. 2024
  • उदारवाद एक यस्तो विचारधारा हो जसले राजनीतिको केन्द्रिय बिषय देश, सरकार वा समाज नभएर व्यक्तिलाई मान्दछ। उदारवादले त्यस्तो सरकारलाई उत्कृस्ट सरकार ठान्दछ जसले व्यक्तिमाथी शासन गर्ने नभएर व्यक्तिको स्वतन्त्रताको रक्षा गर्नुलाई आफ्नो दायित्व ठानेको हुन्छ। सारमा भन्नु पर्दा व्यक्तिको सबै खाले स्वतन्त्रतालाई सर्वोपरी ठान्ने विचारधारा नै उदारवाद हो।

ความคิดเห็น • 10

  • @shantamongol9556
    @shantamongol9556 3 ปีที่แล้ว +2

    जै मंगोल।
    हजुरको आजको उदारबाद सम्बन्धि भिडियो सामाग्रीले अझ बडी प्रष्ट र हरेक खाले बादहरुको बारेमा बुज्न मार्गप्रसस्त गराउनु भयो। तसर्थ हजुर सदाबहार हामी सबैको मार्गदर्शक बन्नुहुनेछ। ताकी हामी सबैको कलल्याण र हितमा भविष्य सुनिश्चित हुनेछ।।

  • @vishaltamang1914
    @vishaltamang1914 3 ปีที่แล้ว

    धेरै धेरै धन्यवाद

  • @levankaucha9836
    @levankaucha9836 3 ปีที่แล้ว

    MNO dgg jindaabaad..

  • @nirmalarai8385
    @nirmalarai8385 3 ปีที่แล้ว

    Nice 🙏🙏

  • @levankaucha9836
    @levankaucha9836 3 ปีที่แล้ว

    Jay mulbasi mongol..

  • @indigenousmagarmongolnepal386
    @indigenousmagarmongolnepal386 3 ปีที่แล้ว

    jai mongol

  • @nirmalarai8385
    @nirmalarai8385 3 ปีที่แล้ว

    Jai Mongol 👍👍

  • @debendrasampang781
    @debendrasampang781 3 ปีที่แล้ว

    जै मंगोल

  • @levankaucha9836
    @levankaucha9836 3 ปีที่แล้ว

    Aba Nepal ko 85%mulbasi mongol haru ek hunu parne samaye aayeko chha..