यो गीतले भने अनुसार र भिडियोमा देखाए अनुसार भ्रष्ट र चोर नेताहरूको गुलामी नबनी नेपाली जनताको हकहितका लागी काम गरिदिनु हो भने नेपाल प्रहरीको संगठन आज यति धेरै बद्नाम हुने थिएन होला । (सत्य जहिले पनि तितो हुन्छ) 🙏🙏🙏🙏🙏🙏🙏
नेपाल प्रहरी को नाम मा त्रिभुवन बिमानस्थलमा बस्ने प्रहरीले गरेको ब्यवहार ले सबै जना नराम्रो लाग्यो खादा खोल रे प्रहरीको डे्स देख्दा पनि सबै असभ्य जस्तो लाग्न थालेको छ मन मा
@@SunilBk-uc2tg खै के आस गर्नु र हजुर अरुको त के कुरा गर्नु तेत्रो अन्तराष्ट्रिय विमान स्थलमा खटिएका हरुको पनि कुनै व्यवहार हुदैन् मानिसलाई गर्नु पर्ने व्यावहार विर्सिएका छन् नेपाल प्रहरी ले । त्यो अस्ती भिडियो हेर्नु भयो कि भएन हजुरले आफ्नो काम गर्नु परिवार पाल्ने देस छोडी बिदेस हिडेको एकजना भाईलाई कतीन उसैले लगाईदेको जस्तै गरेर त्यो खादा निकाल्न लगायो त्यहि कुरा पनि त अलि नम्र भएर भन्न सकिन्थ्यो होला नी त ।
डि आइ जि तथा प्रहरिका प्रबक्ता आदरणीय सर, दानवहादुर कार्की ज्यु को जस्तो काम उस्तै उत्कृष्ट रचना !सलाम छ !इमानदार कर्तव्यनिस्ट रास्टसेवकप्रती !!🙏🙏🙏आफ्नो माइती गाउँ जन्मठाउका आफ्ना आफन्तहरुले यस्तो राम्रो काम गर्दा छाती फुलिन्छ ,गर्व लाग्दो रैछ्🙏🙏🙏🙏🙏🙏👍️👍️👍️👍️
गीत, संगीतमार्फत नागरिक र प्रहरीबीचको सम्बन्ध र शान्ति सुरक्षाबीचको महत्व झल्काउन ऐतिहासिक प्रयासका लागि बौदिक, सालिन व्यक्तित्व डिआईजी दानबहादुर कार्कीको शव्द अत्यन्तै मार्मिक छ । प्रहरी मेरो साथी । जय नेपाल ! #DanBahadurkarki
चोर नेताहरुलाई देश बाट नलखेटेसम्म नेपाल प्रहरीले जति राम्रो काम गरे पनि कहिल्यै जस पाउदैन ❤ सबै मिलेर चोर र भ्रष्टाचार लाई देश निकाला गरौँ । जय नेपाल 🇳🇵
नेपाल प्रहरि का सिपाहिहरु त रात दिन आफ्नो डिउटिमा खटिकै छ तर समय क्रम आनुसार हामिले पनि आफु प्रती आश्रीत जन्मदिने बुव आमा र जन्माएका छोरा छोरी लाई पालन पोशण र उचित शिक्षा दिनु पर्ने जिम्मेवारी पनि छ तर सत्तमा आसिन ब्याक्तिहरुले सिपाहिलाइ हेपेर न्युनतम तलब र सेवा सुबिधा पनि नदिए हाम्रो जीवन कस्टकर र दैनिय बनाएका छ्न।सरकर कहिले बुज्ला पिडा🇳🇵जय नेपाल🇳🇵
नेपाल प्रहरि र ट्राफिक लगायत का सरकारि कर्मचारी हरुलाइ उच्च सम्मानका साथ थुक्क राडिका छोरा हो भन्न चाहान्छु।।वर्दि को दम्म यति छ यि मुजि हरुलाइ के भन्नु।
दान बहादुर सर जस्तो सच्चा देशभक्त सपुतलाइ सम्मान गर्नै पर्छ तर के गर्नु हरेक क्षेत्रमा इमानदार भन्दा बदमास धेरै भए। हर गाउ हर नगरि, फोहोरको गन्ध छरी! पाइला पाइलामा पैसा लिन्छ नेपाल प्रहरी !! यो सब्द चाहिँ सुहाउछ।
प्रहरी प्रशासन कोे प्रसंसा सँग सँगै दुष्ट भ्रष्टहरुलाई सजाय कारबाही र सुशासन शान्ति सुरक्षा कायम राख्ने देशका सेना प्रहरी प्रशासन कोे प्राथमिक कर्तव्य र दायित्व हुनुपर्दछ
जय नेपाल नेपाल प्रहरीसँग सम्बन्धित गीत बनेको रहेछ राम्रो छ प्र ना.म.नी दान बहादुर कार्की सर प्रहरी प्रति आफ्नो छवि राम्रो बनाउन सफल सरको सुन्दर रचना अति नै राम्रो गीत बधाई छ सम्पूर्ण टिममा सबैले हेरेर सुनेर साथ दिनुहोला।
Aafno desh ko police army lai garba garna man lagxa. Unifirm dekhda ni garba lagxa. Tara ke garu 2 din agadi ko airport maa tyo sano bhai lai 1 khada ko lagi sahrai naramro bebahar dekhda ta ke bhannu. Prahari prati samarpit geet ramro xa. Hamro prahari haru le nagarik lai daraune banaune hoina ajhai najik banaune ho. Geet ko subhakamana ra hamra prahari haru le ajhai ramro sewa dinu hola.sadhai samman xa.
प्रकाश सपूत दाजी लाई हेरेर भिडियो मा म हेरेर आउने जति यता हाजिर हुम त!
Me
me
Rajesh payal melina vayara aako
Malai pani support garidinun Huss hjr 🙏😭🙏😭
Ma chu ❤
मीठो गित छ मन पर्यो भन्ने ले कमेन्ट् मा २ पटक थिच्नुहोला लाइक हुने छ
😂😂😂
कमेन्ट मा किन २ चोटी थिच्ने ? गित मन परे गित मै थिच्ने नि 🤪😃
यो गीतले भने अनुसार र भिडियोमा देखाए अनुसार भ्रष्ट र चोर नेताहरूको गुलामी नबनी नेपाली जनताको हकहितका लागी काम गरिदिनु हो भने नेपाल प्रहरीको संगठन आज यति धेरै बद्नाम हुने थिएन होला । (सत्य जहिले पनि तितो हुन्छ) 🙏🙏🙏🙏🙏🙏🙏
प्रहरी संगठन भित्र सबैको मन मनमा बस्न सफल आदरणीय अंकल प्र.ना.म.नि.श्री दानबहादुर कार्की ज्युको उत्कृष्ट रचनालाई हृदय देखि सम्मान।
जनतालाई अहिले सम्म विश्वास दिलाउन सकेका छैनाैं। सोझा,साना जनतालाई दुःख दिन मात्र जान्ने एक मात्र मेरो साथी नेपाल प्रहरी।।।
हामी नेपाल प्रहरी सङ सम्बन्धित गित निकै राम्रो अनि वास्तविक छ सफलताको शुभकामना respected sir and our nepal police team
सलाम छ नेपाल प्रहरी हरुप्रति सधै सम्मान छ म कतारबाट❤❤❤❤
सलाम छ सबै सुरक्षा दिने नेपाल प्रहरी 🙏🙏👍👍🇳🇵🇳🇵🇳🇵
नेपाल प्रहरी को नाम मा त्रिभुवन बिमानस्थलमा बस्ने प्रहरीले गरेको ब्यवहार ले सबै जना नराम्रो लाग्यो खादा खोल रे प्रहरीको डे्स देख्दा पनि सबै असभ्य जस्तो लाग्न थालेको छ मन मा
2/4 jana jawan le garda 👍
चिन्ता नगर्नुस तेस्ता असभ्य र बोले शैली पनि नभएकालाई कडा कार्वाही हुन्छ।
@@SunilBk-uc2tg खै के आस गर्नु र हजुर अरुको त के कुरा गर्नु तेत्रो अन्तराष्ट्रिय विमान स्थलमा खटिएका हरुको पनि कुनै व्यवहार हुदैन् मानिसलाई गर्नु पर्ने व्यावहार विर्सिएका छन् नेपाल प्रहरी ले । त्यो अस्ती भिडियो हेर्नु भयो कि भएन हजुरले आफ्नो काम गर्नु परिवार पाल्ने देस छोडी बिदेस हिडेको एकजना भाईलाई कतीन उसैले लगाईदेको जस्तै गरेर त्यो खादा निकाल्न लगायो त्यहि कुरा पनि त अलि नम्र भएर भन्न सकिन्थ्यो होला नी त ।
Ho yr malai pani testai lagchha
बिदेश गएका लाई how to टचर गरौ भन्नी भावना सरकार र एअरपोर्ट कर्मचारी ले गर्छन 😂
नेपाल प्रहरी आफै धामी आफै बोक्सी
यो गितले भने जस्तो गतीलो चे छैन नेपाल प्रहरी गितमा मात्र सिमीत छ ।
प्र ना म नि दान बहादुर कार्कि सर लाई सलाम छ। नेपाल प्रहरीमा सरलाई देख्दा गौरब महसुश हुन्छ।
उत्कृष्ठ गीत ❤
So beautiful song jay nepal prahari 🙏👮👮♂️👮♀️ 🥰
डी आइ जी तथा प्रहरीका प्रवक्ता आदरणीय दानबहादुर कार्की ज्यू को जस्तो काम उस्तै उत्कृष्ट रचना। सलाम छ इमान्दार कर्तव्यनिष्ट राष्ट्रसेवक प्रति।
एकदमै मिठो गीत छ सफलताको शुभकामना सबै टीम लाई यति राम्रो जनचेतना मुलक गीत को लागि❤❤🎉
Praksah sir ko big faan ho so herna aako
डि आइ जि तथा प्रहरिका प्रबक्ता आदरणीय सर, दानवहादुर कार्की ज्यु को जस्तो काम उस्तै उत्कृष्ट रचना !सलाम छ !इमानदार कर्तव्यनिस्ट रास्टसेवकप्रती !!🙏🙏🙏आफ्नो माइती गाउँ जन्मठाउका आफ्ना आफन्तहरुले यस्तो राम्रो काम गर्दा छाती फुलिन्छ ,गर्व लाग्दो रैछ्🙏🙏🙏🙏🙏🙏👍️👍️👍️👍️
Kasto mitho git 😍👌👍🥀jaya desh jaya Nepal👍🥀🙏
मलाई परेको बेला नेपाल प्रहरीले सहयोग गरेको नै भएर I do respect Nepal Police. फेरि पनि केही कठिनाई भए म सम्झिने नेपाल प्रहरि लाई नै हो।
न ढाँटी भन्नु पर्दा त लेजेण्ड सपुत जी लाई देखेर आएको म त love you legend prakash saput ji❤❤
जय प्रकाश सपुत❤❤
Piriyangka karki dekherw aako ramro lage all the best all tim lai
Jay nepal from Ramechhap 👮♂️👮♀️❤️
गीत, संगीतमार्फत नागरिक र प्रहरीबीचको सम्बन्ध र शान्ति सुरक्षाबीचको महत्व झल्काउन ऐतिहासिक प्रयासका लागि बौदिक, सालिन व्यक्तित्व डिआईजी दानबहादुर कार्कीको शव्द अत्यन्तै मार्मिक छ । प्रहरी मेरो साथी । जय नेपाल ! #DanBahadurkarki
अति सुन्दर रचना नेपाल प्रहरी प्रति सकारात्मक हौउ 🙏
नेपाल प्रहरी राम्रो सक्षम छ यस्मा दुबिधा छैन तर भ्रष्ट नेताको चकडी गर्दा दुख लगेर आउछ ।😢😢
चोर नेताहरुलाई देश बाट नलखेटेसम्म नेपाल प्रहरीले जति राम्रो काम गरे पनि कहिल्यै जस पाउदैन ❤ सबै मिलेर चोर र भ्रष्टाचार लाई देश निकाला गरौँ । जय नेपाल 🇳🇵
उत्कृस्ट रचना प्र.ना. म.नी दान बहादुर कार्की ज्यूको उतिकै मिठो संगीत स्वर मन छोयो शब्दहरूले जय देश,जय नेपाल प्रहरी 🙏🇳🇵🕉️
शब्द लेख्ने प्र ना म नी ज्यू लाई सलाम
जय होस् सुन्दर गीत र प्रस्तुति❤
गित जस्तै व्यबहार र यथार्थ भैदिए।
अहिलेसम्मकै उत्कृष्ट प्रहरीको गीत । जय प्रहरी जय नेपाल 🙏🙏👍👍
Mitho geet, badhai xa team Lai
नेपाल प्रहरि का सिपाहिहरु त रात दिन आफ्नो डिउटिमा खटिकै छ तर समय क्रम आनुसार हामिले पनि आफु प्रती आश्रीत जन्मदिने बुव आमा र जन्माएका छोरा छोरी लाई पालन पोशण र उचित शिक्षा दिनु पर्ने जिम्मेवारी पनि छ तर सत्तमा आसिन ब्याक्तिहरुले सिपाहिलाइ हेपेर न्युनतम तलब र सेवा सुबिधा पनि नदिए हाम्रो जीवन कस्टकर र दैनिय बनाएका छ्न।सरकर कहिले बुज्ला पिडा🇳🇵जय नेपाल🇳🇵
नेपाल प्रहरि र ट्राफिक लगायत का सरकारि कर्मचारी हरुलाइ उच्च सम्मानका साथ थुक्क राडिका छोरा हो भन्न चाहान्छु।।वर्दि को दम्म यति छ यि मुजि हरुलाइ के भन्नु।
अति मिठो गीत अनि अति अत्यन्तै राम्रो एक्टिङ🎉🎉🎉🎉
दान बहादुर सर जस्तो सच्चा देशभक्त सपुतलाइ सम्मान गर्नै पर्छ तर के गर्नु हरेक क्षेत्रमा इमानदार भन्दा बदमास धेरै भए।
हर गाउ हर नगरि, फोहोरको गन्ध छरी!
पाइला पाइलामा पैसा लिन्छ नेपाल प्रहरी !! यो सब्द चाहिँ सुहाउछ।
सलाम छ नेपाल प्रहरी प्रती सधै सम्मान छ देशको रास्ट्र सेबकहरुलाई।
Safaltako subhakamana sir❤
Jay Nepal🇳🇵
Jay Nepal police 🚨❤️
आहा सार्है राम्रो
सफलताको शुभकामना ❤
धेरै राम्रो song by best Nepal police❤❤❤❤
Kasto man chune geet
कति राम्रो दानबहादुर
सुनौलो प्रस्तुतिले मन धन्य भयो। बधाई छ सम्पुर्ण टिम लाई 🎉🎉🎉🎉
सदै देश र जनता को सेवा लाग्नु हामि जनता र प्रहरी को कर्तव्य हो यो कुरा न भुलि इमानदार पुर्ब सेवा गरौ जय नेपाल जय नेपाल प्रहरी
Wow!amazing video👌👌👌
Watching from 🇧🇹
Congratulations! So wonderful performance and good enough as well. Thank you. Jay Nepal!
🇳🇵❤️❤️❤️🇳🇵
अरु त त्यस्तै हो ।
प्रकाश सपुत र प्रियंका कार्की को अभिनय राम्रो छ
धेरै धेरै सम्मान माया र सम्झना छ आदरणीय सम्मानित सर दान ब.कार्की सरलाई ❤❤❤
रबिको असल मित्र रमेश उप्रेती दाइ लाई देखेर हेर्ने आएको थिए सलाम छ दान बाहादुर कार्की सर लाई 🙏🔔
सारै राम्रो गित बनेछ
जय नेपाल ❤❤🇳🇵🇳🇵👮♂️👮♀️👩✈️👮
भिडियो धेरै राम्रो छ
ati ramrooo geet ❤❤❤❤its true nepali paharii le .. dheraaii dhukhaa garxaa but dhukaa anusar sarkar le subidaaa deykio xaina😢😢
जय नेपाल साह्रै मन पर्यो
यो गीतले भनेको केही पनि मिल्दैन। नेपाल प्रहरी त नेताहरूको गुलाम पो हो जनताको सेवक कहाँ हो र
जय नेपाल !!👮♂️
उत्कृष्ट शब्द रचना !
हार्दिक बधाई छ DIGP दानबहादुर कार्की सरलाई ।❤️🙏❤️
अहिलेसम्मकै उत्कृष्ट प्रहीको गीत।जय प्रहरी जय नेपाल❤❤
जय नेपाल 🇳🇵🇳🇵
सत्य सेवा सुरक्षणम्🙏🙏🙏
राजेश पायल र मेलीना राई को फ्यान यता हाजिर हुम त
Wow wow wow कति राम्रो गीत होके मैलेत 5पटक भन्दा बडिभेरी सके
यो गितले भनेको जस्तै नेपाल प्रहरीले राम्रो काम गरेको भए के हुन्थ्यो होला यहि कुनै कुनै भ्रष्टाचारि गर्दा हो
प्रहरी प्रशासन कोे प्रसंसा सँग सँगै दुष्ट भ्रष्टहरुलाई सजाय कारबाही र सुशासन शान्ति सुरक्षा कायम राख्ने देशका सेना प्रहरी प्रशासन कोे प्राथमिक कर्तव्य र दायित्व हुनुपर्दछ
❤❤❤❤❤❤❤
मलाई त सारै राम्रो लागो गित सबै टिम लाई सम्मान्🙏🙏
चोर नेताहरुको पछि पछि नलागेको राम्रो हुन्थियो र नेपाललाई माया गरौ जय baalen🇳🇵
Outstanding Performance and mind blowing voice🎉
प्रकाश सपुत देखेर आको गित राम्रो रैछ
सबै नेपाल प्रहरी गित अनुसारको भैदिएको भए आन्दोलन एरपोर्ट अन्य विभिन्न काण्ड कैले आउने थिएन 😢😢
एउटाले बिरायो शाखा पुर्यायो ।
सफलताको शुभकामना
जय नेपाल प्रहरी ❤
गित र भिडियोमा मात्रै हो एस्तो देखाउनी भ्रष्टाचारीहरुको गुलामी र सोझो सिदा जनतालाइ दुख दिनि भन्दाअरु केही काम छैन डण्ठेहरुको🤗🤗🤗🤗🤗🤗🤗
गितमा संगीतमा जस्तै व्यावहारिक भए पो यो सबै कथामा मात्रै
एक्दमै राम्रो गित
जय नेपाल
❤❤❤
भिडियो मा देखाएको जस्तो ब्यबहार मा ऊतार नेपाल भ्रष्टाचार चारमा डुब्नमा तिमी झोले प्रहरी को नि ठुलो हात छ..
जय नेपाल 🇳🇵🇳🇵 जय नेपाल प्रहरी ❤❤❤❤❤❤
Nice
जस्ले जे भनेनी नेपाल प्रहरी भनेको नेताको कठ पुतली हो
Umm
wow कति राम्राे गित ❤❤❤
nice song nepal police jayanepal
धेरै राम्रो गीत most complet acting by hole team thank nepal police jai nepal
भ्रष्ट नेताको हैन आमजनताको सेवा गर्नुस् 🇳🇵🙏
धेरै समयपछी प्रहरिको सन्देश गित सुनपाइयो धन्यवाद ❤❤तर भने जनताको दुख पीडा नबुज्ने प्रहरिलाई मिलेन😢
वाह दाम्मी 👍️👌👌❤️❤️❤️
जय नेपाल नेपाल प्रहरीसँग सम्बन्धित गीत बनेको रहेछ राम्रो छ प्र ना.म.नी दान बहादुर कार्की सर प्रहरी प्रति आफ्नो छवि राम्रो बनाउन सफल सरको सुन्दर रचना अति नै राम्रो गीत बधाई छ सम्पूर्ण टिममा सबैले हेरेर सुनेर साथ दिनुहोला।
खै गित राम्रो भएर के गर्नु ब्याभार राम्रो हुनुपर्छ सबै राम्रो हुन्छ ।
आहा कति राम्रो
कसै कसै मात्र नेपाल प्रहरीलाई सम्मान गर्न सकिन्छ नत्र अरुलाई त नेताको चाकडिदार भन्न सकिन्छ
आहा❤❤ सारै मन पर्यो ।।
Good song all team lai
उत्कृष्ट संगीत !
Jai nepale polish 🎉❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤namaste namaste namaste namaste
good job team
Jaya jaya Nepal 👮 Police.🙏🎉🇳🇵.
जय नेपाल! आत्मा सम्मान यहाँ छ।
धेरै राम्रो छ सफलताको शुभकामना
Ramro xa song badai xa np dpmt
उत्कृष्ट रचना❤
Wow nice song ❤❤❤
सबै जनाको सिर्जना एक्दम राम्रो छ तर नेपाल प्रहरी भित्र एतिको प्रस्तुती दिने कलाकार रैनछन भन्ने कुरा प्रमाणित भयो
Aafno desh ko police army lai garba garna man lagxa.
Unifirm dekhda ni garba lagxa.
Tara ke garu 2 din agadi ko airport maa tyo sano bhai lai 1 khada ko lagi sahrai naramro bebahar dekhda ta ke bhannu.
Prahari prati samarpit geet ramro xa.
Hamro prahari haru le nagarik lai daraune banaune hoina ajhai najik banaune ho.
Geet ko subhakamana ra hamra prahari haru le ajhai ramro sewa dinu hola.sadhai samman xa.