हेलो राजु मास्टर र बल्छी धुर्बे यानकी (जुठे) यो सिरियल पहिलाको भन्दा अहिले धेरै नराम्रो भैसक्यो जैले पनि यौटै कहानी तेहि जुठे र जुन्किरी को बारेमा मात्र केही नया कहानी ल्याउनु पर्यो यस्तै हो भने यो सिरियल चल्दैन हजुर लाई सुझाब योगेन गिरि गुल्मेली (हाल बहराइन देखि) अलि सुधार्नु पर्यो जैलेनी यौटै कहानी भयो ❤️❤️🙏🙏
Ho ho aaja voli ta khaali raatko shooting jhyaau laauxa ho paila jasto xaina. Jimmalko buhari rauralidhar chahinxa hai ani balla raamro laagxa otherwise khallo xa yo series
यो सिरियल बनाउन आउन क्या सधै जुनकिरि सङ्ग भेटेको अनि घर गालि गरेको थाहा पायको बाहेक अरु बनाउन आउदैन यस्ता सिरियल बाट अझै सावित्री लाई निकाल्ने गरे छि सिरियल कस्तो लाई भन्छ भुन्टि गयर हेर पहिला राम्रै लाग्थियो आजकाल त छि म यहि कमेन्ट गर्न लाई आको नत्र हे्न छिडिसके छि थुक
जुठो अल्नो भयो नुन कम भयो खोई बुहारी, जिम्मल,जिलम्लको छोरा ,मुरली,अरू त बिच बिच मा देखिएलान तर बुहारी अब जुठेमा न फर्किने रे अस्तीको ईन्टरभ्यु मा हेरेको किन के भयो र जसरी पनि आउन पर्छ नत्र खै सिरियल तल झरने त होइन बुहारीको भूमिका एकदमै राम्रो निभाएँ कि थिन तर सावित्री बुहारीको ठाउँमा अर्को कुनै आए पनि तेति राम्रो त हुदैन
आखिर कमेन्ट हेर्न आयौ हैन अब लाइक पनि गरेर जानु नि कमेन्टमा हेरन अझ नदेखे झै गरेर तल तल सारेको भैगो तल नजाउ मैंले सबै कमेन्ट हेरे राम्रै छ छोड्देउ यहि लाइक गर
सुरुसुरु मा कति राम्रो लाग्थ्यो आज भोलि त न story राम्रो 5 मिनेट पहिले को भाग देखएर सुरुवात गर्छ सम्झेको देखाउन परे फेरि सबै देखाउछ , मुररि धर र भाउजु को रोल राम्रो हो तिनै छैनन खालि जुठे को love मात्र देखाए कति दिन चल्छ,
जे होस गोथे ले गर्दा जुठेनी अगाडि बडेको जुठेले कला कार मात्र निकाल्छ हल्का रनैलो जुठे सम्म देखियो मिलेत सबै अघाडी बधाउन कि कलार मात्र दर्सक बिना अगाडि बड्ने हो जिमल को बुहारी गाउरी चहियो अर्को एपिसुट मा
बिधार्थिलाई शिक्षा दिने एउटा टिचर जस्तोले जिम्मल्नी लाई जुनकीरी र जुठेको माया प्रेम बारे कुरा लगाउनु बुध्दिमानी अवश्य होइन। जतापनी ठिक्क पार्ने यो शिक्षकको कुरानै दुई जिब्रे छ।
मुजि जाठो जाठी नि हरुको चर्तिकला हेर्नुहोस त आफ्नु सन्तान छोरि लाई सम्झाउनु पर्छ कालिका ढुसुरि थसुल्लि कालि का हो यो सिर्यल को झुले चोर्नि छुचि बुडी हो शर्मिले हो जुठे लाई धन्यबाद छ
कथाकार एवम् निर्देशक ज्यूहरुलाई एउटा सानो अनुरोध यो जुठे सिरियललाई सधैं एउटै कथामा कति हिडाउनु हुन्छ ? जुठेको प्रगति भएको देखाउनु , जिम्बुवालको पनि दलित प्रतिको भावना परिवर्तन भै धुमधाम सङ्ग जुनकीरी को बिवाहा जुठेसङ्ग भएको देखाउन किन गाह्रो ? सधैं एउटै बिषय कति हेर्नू?
म जुठे सुरु देखि नै हेर्दै आएको छु जुठो सिरियल एक दमै मन पनि पर्छ तर आज भोलि चै सावित्री भाउजू हुनाले अल्लि खल्लो लाग्दै छ है बाकी कुरा आफै बुझौ र आज को भाग खास्सै चित्त बुझ्दो भएन नुन बिनाको तरकारी जस्तै भयो आजको भाग अज लास्ट को 4 मिनेट त अस्तिनै को भाग मा हेरि सकेको सिन हो के पारा हो यो हँ दर्सक लाई उल्लु बनाइदै छ्की क्याहो हँ
यति राम्रो प्रतिभा लाई बयान गर्नी शब्द नै भेटाइन मैले❤️🙏 अझै राम्रो राम्रो प्रतिभा देख्न पाइयोस 🙏 शुभकामना सबै टिमलाई 🙏❤️ नियमित हेर्छु एकदम मन पर्छ🙏❤️
जुठे टेलिसिरियल असाध्यै राम्रो र रमाईलो लाग्छ! धेरै प्रगति गर्नुहोस र कल्याण होस! नयाँ सालमा नयाँ नयाँ अभियान होस! नयाँ कलाकारहरु होस! सबै कलाकारहरुको भलाई र भलो होस! अभिनय राम्रो र सफलता होस! धेरै मेहनत पनि गर्नुहोस ! मेहनतको फल मीठो हुन्छ! सबै कलाकारहरुको नाम, काम, दाम र ईज्जत होस! सबै कलाकारहरुको माया,मान तथा सम्मान होस! २०८१ सालको उपलक्ष्यमा सबै कलाकारहरुलाई गठे मङगलको लागि अग्रीम शुभकामना! जुठे तथा मिडिया हव अफिसियल च्यानल परिवार!
यो श्रीङ्खला चलेको यत्रो समय भयो कहानी मा कुनै ट्विस्ट छैन। कथा जुठे र जुनेलीमा घुमेको छ। हरेक नया भाग मा नया कुरा केहि छैन। जुठे ले जुनेलाइ भेट्ने अनि जुनेको परिवार ले जुठेलाइ यातना दिने। एपिसोड पनि एकदम छोटो भयो। अझ आज त पुरानो क्लिप समेत हालियो। यस्तो अल्छि पाराले नि शो चल्छ त ? पहिला पहिला कुरेर नै हेरिने शो आज्कल हेर्न जागर आउदैन उसो त आधा घण्टा समय खेर गएको भान हुन्छ। आजक्ल यो भन्दा धेरै राम्रा सिरियल हरु छन्। सुधारको लागि शुभाव दिन्छु सुभचिन्तक को रुप मा।
सावित्री भाउजु आउनु पर्छ भन्ने जति हाजिर हुमहै🙋♀️
Aba xodeko are sabitrile
Sabitri. Aaudinan aba 😅
Kin holaa @@binuneupane937
Umm ke yrr😢
Bhauju na Bhai kana juthe herna majja nai aajana 😢
सावित्री भाउजू नहुदा खल्लो महसुस हुने जति हाजिर हौ त्✌️
Ma
youtube.com/@yamsenchuri2623?si=QBTbs7k-NHnjVL0e
जुठे को शु:खका दिन हरु आएको अनि प्रेम सफल भएको कति साथीहरू लाई हेर्न मन छ।। मलाई जस्तै 😓😓🙏🙏😢😢
गाैरि जिम्वाल,शाबित्रि लाइ ल्याउनु पर्यो भन्नेजति ले लाइक ठाेकाै त
अरु सबै ठिकै छ जिम्ल को बुहारी चायो नत्र यो सिरियल मा बुहारी न हुदा नराम्रो लाग्ने जतिले यता हाजिर हउ
जिम्मलको नयँ बुहारी आउछ अब
Um thik vaneu
@NepaliMan-r2aay hami herdainau
@@nishmashahani689 हामी हेर्छु
👍️👍️
हेलो राजु मास्टर र बल्छी धुर्बे यानकी (जुठे)
यो सिरियल पहिलाको भन्दा अहिले धेरै नराम्रो भैसक्यो जैले पनि यौटै कहानी तेहि जुठे र जुन्किरी को बारेमा मात्र केही नया कहानी ल्याउनु पर्यो यस्तै हो भने यो सिरियल चल्दैन हजुर लाई सुझाब योगेन गिरि गुल्मेली (हाल बहराइन देखि) अलि सुधार्नु पर्यो जैलेनी यौटै कहानी भयो ❤️❤️🙏🙏
हजुर होनि म चाही कोरिया देखी हेर्दै छु ❤
Ho ho aaja voli ta khaali raatko shooting jhyaau laauxa ho paila jasto xaina. Jimmalko buhari rauralidhar chahinxa hai ani balla raamro laagxa otherwise khallo xa yo series
डडाल्नु ष😢ठूला ठूला ठूलाठूला ्@@DipakSingjali-b1w
❤❤@@DipakSingjali-b1w
सारै चित्त बुझ्दो कुरा गर्नुभयो 👍️👍️👍️
मुरलीधरलाई ल्याउनु पर्यो भन्ने को को हुनुहुन्छ ??यता हाजिर लगाम त।
म छु ❤❤❤❤ हजुर
Ma Pani xu
होनी मुरलिधर साबित्री गौरी ल्याउन पर्यो
Ma Pani xu
Ma xu
सवित्रि भाउजु लाहुरे दाइ ( सगर) मुरली काकालाई देख्न मन लाग्ने जति हाजिर गरौ।।।
जस्ले yo comment लाई लाइक गर्छ उस्को आमाको आयु धेरै लामो होस भगवान संग प्रथाना गर्छु🇳🇵🇳🇵🇳🇵🇳🇵
❤❤❤❤❤❤
41:25 9@@shrawanmagar9537
@@shrawanmagar9537🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉
❤❤❤
गोठेको अभिनय मन पराउने कोको हुनुहुन्छ ❤
मुस्ताङ को मुक्तिनाथ 108 धारा ले सबैको रक्षा गरुण यो कमेन्त likee गर्ने लाई र सोचेको सबै सपना पूरा हुने छ जय मुक्तिनाथ मुस्ताङ 🎉हिमाल पारि जिल्ला
न मुरेलिधर न सावित्री भाउजू न गौरी खल्लो हुन लागो आज कल जुठे
जुठेम मुरली आउनु पर्छ भन्ने जति यता हाजिर गरौ है
❤❤❤
मुरलीधर र सावित्री भाउजुलाई किन निकालेको राम्रो भएन
जुठे सिरियल मन पर्ने सिरियल धेरै मन पर्छ तर सावित्री भाउजू लाई ल्याउनु पर्यो उहाँ बिना खल्लो छ
सावित्रि भाउजु चाहियो ❤
साबिर्ती भाउजू आउनु भएन भने आज बाट यो सिरियल हेर्न छोडिदिन्छु।
Same ma pani xodidinxu
Timi eutale choder kyhi Pani hunna bujyu
Maily no xodiya
Umm k
गौरी र सावित्री चाहियो
जसले मेरो कमेन्ट पढ्दै हुनुहुन्छ उहाँहरूको परिवारमा श्री पशुपतिनाथले सदैव कल्याण गरुन्।❤🙏
Support me haru plz
youtube.com/@nabinbohara-1234?si=AYG6eWBzWodltXeO❤❤❤
🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰
❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
❤❤❤❤❤❤❤❤❤❤❤❤
पैसा बचाउने तालमा धेरै राम्रा राम्रा कलाकारहरू निकालिसके जुठेले । बिस्तारै हर्के हल्दार, मेरी बास्सैकै जस्तै नहाेला भन्न सकिन्न।
Tei ta haii fact kura garnu vayo
अबको केही समय पछि यो सिरियल पनि बन्द हुन्छ जस्तो छ कथा मा दम नै छैन पहीले को जस्तो
भएका राम्रा कलाकार निस्किने क्रम जारी छ
ज-जस्ले मेरो कमेन्ट पढ्दै हुनुहुन्छ उहाँको बाबा आमाको आयु लामो होस् ❤।
खोइ बुहारी मजा आएन हेर्नलाई
गौरीको अभिनय मन पर्ने हरु को को हुनुहुन्छ??
Jas jas lai lagyo ki jimbal bala part purano episode ko part nikale ra feri Hale xan like garnu ta herum Kati jana le notice gare xan😅😅😅
Ho ho 😅 tyai part cut garera rakhexan Ni Mora haru le 😂
जुठे सिरियल भाग एक देखि निरन्तर हेर्दै आउने साथीहरू सबैजना यता हाजिर हुनु।।।❤❤👉️👉️👋🤙👍️👍️👍️🙏🙏
Support me haru plz
पहिले त तारिफ गरे नि सुहाउठेयो अहिले केहि काम को छैन्
@@sureshbhattarai6577 support me haru plz
youtube.com/@nabinbohara-1234?si=AYG6eWBzWodltXeO
Me❤❤
कमेन्ट पढ्ने सबैमा भगवान ले रक्षा गरून्
सोचे र आँटेको सबै कुरा पूरा होस...
यो सिरियल बनाउन आउन क्या सधै जुनकिरि सङ्ग भेटेको अनि घर गालि गरेको थाहा पायको बाहेक अरु बनाउन आउदैन यस्ता सिरियल बाट अझै सावित्री लाई निकाल्ने गरे छि सिरियल कस्तो लाई भन्छ भुन्टि गयर हेर पहिला राम्रै लाग्थियो आजकाल त छि म यहि कमेन्ट गर्न लाई आको नत्र हे्न छिडिसके छि थुक
तिम्ले नहेरेर कै हुने वाला छैन बैनी
जुठे आफै लेख्ने भए पछि कथा जति आफ्नै वरिपरि घुमाइ रहन्छ डाम्नो ले । राम्रा कलाकारहरू निकाली हाल्यो ।थुक्क ।
Support me haru plz
😂
M xu
जुठे अब जुनकिरी भगाइदेउ जे पर्ला पर्ला भन्ने जति मित्रहरू यता हाजिर हुनुहोला है।
❤
Support me haru plz
Me❤❤
ma😂😂😂
मैले त पाेरै भनेकाे नामर्दा सक्दैन डर् पाेक्😅
जुठो अल्नो भयो नुन कम भयो खोई बुहारी, जिम्मल,जिलम्लको छोरा ,मुरली,अरू त बिच बिच मा देखिएलान तर बुहारी अब जुठेमा न फर्किने रे अस्तीको ईन्टरभ्यु मा हेरेको किन के भयो र जसरी पनि आउन पर्छ नत्र खै सिरियल तल झरने त होइन बुहारीको भूमिका एकदमै राम्रो निभाएँ कि थिन तर सावित्री बुहारीको ठाउँमा अर्को कुनै आए पनि तेति राम्रो त हुदैन
आखिर कमेन्ट हेर्न आयौ हैन अब लाइक पनि गरेर जानु नि कमेन्टमा
हेरन अझ नदेखे झै गरेर तल तल सारेको भैगो
तल नजाउ मैंले सबै कमेन्ट हेरे राम्रै छ छोड्देउ यहि लाइक गर
Serial हेर्न बन्द गरिदिए मैले यो जुठे जब सावित्री दिदी आउन छोडिसकेपछि😢
जुठे र जुनकीरी को बेहे भोको हेर्न मन
छ नि सबैलाई छ भने नछुतौ हाजिरी हुना लाई🙏🙏
Support me haru plz
Me❤❤
🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰
❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
@@dtxgaming-77❤❤❤
जुठे सिरियल सावित्री भाउजु, मुरलीधर काका, अनि चाउरे कोे बहिनी बिना धेरै नै खल्लो भएको छ।
अहिले गर्मी धेरै बडेको छ हरेक ठाउँमा प्रसस्ता मात्र मा पानी पिउनु होला सबै साथीहरू ले आफ्नो शरीर को ख्याल गर्नु होला
सावित्री दिदी नभाको सिर्यल राम्रो लागेन 😢😢😢😢
जुठे सिरियल हेर्ने लाइक कमेन्ट गर्ने सबै सबैलाई आमा बुबाको आशिर्वाद लागोस🙏🙏🙏🙏🙏
सावित्री भाउजू न हुदा खल्लो छ है यो जुठे
जाठो जुठे सिरियल पनि अब त झरि झरि बनाउनु थाल्यो । समयको बर्बाद मात्र😂😅
हो यार
खै कीन हो आज भोलि त सावित्रि भाउजु नभयर अलि खल्लो लाग्न थाल्यो छिटै आउनू पर्यो सावित्री भाउजु भन्ने को को हूनूहून्छ❤❤
भाग १ देखि नछुटाई हेर्ने म मात्र होकी अरुु नि कोहि हुनुहुन्छ
सुरुसुरु मा कति राम्रो लाग्थ्यो आज भोलि त न story राम्रो 5 मिनेट पहिले को भाग देखएर सुरुवात गर्छ सम्झेको देखाउन परे फेरि सबै देखाउछ , मुररि धर र भाउजु को रोल राम्रो हो तिनै छैनन खालि जुठे को love मात्र देखाए कति दिन चल्छ,
Please subscribe my channel.❤❤
भाग 1 देखि 167 सम्म नछुटाई हेर्ने को को हुनुहुन्छ यता हजुर हुनुहोला । ❤️
बुहारीलाई नहुदा यो Serial कस्तो नराम्रो लागि नि😢
सावित्री लाई फकायेर ल्याउनु परो सिरियल मा🙏🙏🙏🙏
यो बुहारी निकालेको देखि यो जुठे सिरेल खतम भयो हेर्न पनि मजा आएन
जहिले पनि उस्तै कथा आज भोली तँ घिन लाग्न थाल्यो यो सिरियल 😅
सबैजना अापसमा मिलेर अगाडि बढम है मित्रहरू❤
Back me please
Hajure laie back gareko chu hai aba hajure lay ni back dinu hola hai please sapport me
@@Tilak-m3k ok back
जे होस गोथे ले गर्दा जुठेनी अगाडि बडेको जुठेले कला कार मात्र निकाल्छ हल्का रनैलो जुठे सम्म देखियो मिलेत सबै अघाडी बधाउन कि कलार मात्र दर्सक बिना अगाडि बड्ने हो जिमल को बुहारी गाउरी चहियो अर्को एपिसुट मा
जुठे सिरियलको सम्पुर्ण टिमलाई बधाई तथा सफलताको शुभकामना 🎉❤🎉
जिम्मलको बुहारी त पोइला गइन के हो😜
यो सिरियल नियमित रूपमा हेर्ने को को हुनुहुन्छ र कहाँ कहाँ देखि हेर्द हुनुहुन्छ यता हाजिर हुम त 💝❤😊😊
बिधार्थिलाई शिक्षा दिने एउटा टिचर जस्तोले जिम्मल्नी लाई जुनकीरी र जुठेको माया प्रेम बारे कुरा लगाउनु बुध्दिमानी अवश्य होइन। जतापनी ठिक्क पार्ने यो शिक्षकको कुरानै दुई जिब्रे छ।
जुठे र जुनकिरी एक हुनुपर्छ भन्नेजति एक हौ, एक अर्कालाइ सपोर्ट गरम है
@@KrishnaBhusal_official ok done
Back plz
भाक 1 देखि निरन्तर हेर्ने गरेको छु । अहिले सम्म ठिक थिकै छ अलि कलाकारको कमि भए जस्तो लाग्यो । पुराना सबै कलाकार फेरि देख्न पाए राम्रो हुनेथियो
खुशी लाग्छ ❤
जुठेमा साबित्रि चाहिन्छ भन्ने जति यता हजिर हौ है❤️❤️❤️
जुठैलाई 🇳🇵मनपराउने को को हुनुहुन्छ❤ please 🙏back me😭🇳🇵
@IshworSapkotavlogs gari sakko chu t aba hajure lay back dinu na please
Back plz❤
Support me haru plz
@@Adhishday back
@IshworSapkotavlogsback plz
जुठे सिरियल आज भोलि अलि खल्लो खल्लो हुन लाग्यो सधै उहि कथा अब चाही फरक लेउनु पर्छ साबीत्रि पनि निस्केपछी धेरै धक्का लागेको छ जुठे सिरियल लाई
❤❤
समाजमा घटेको घटना मा आधारित सीरीयल (जुठे) सबैले सपोर्ट गरेर सहयोग गरीदीनुस् है❤❤❤❤❤😊😊😊
Ok
@@arjunshrestha-rs2te back dinu na
@@SangitaRegmi-ti9rc ok
@@SangitaRegmi-ti9rc ok
Wow aja ko juthe seriyel dherai ramro
मुजि जाठो जाठी नि हरुको चर्तिकला हेर्नुहोस त आफ्नु सन्तान छोरि लाई सम्झाउनु पर्छ कालिका ढुसुरि थसुल्लि कालि का हो यो सिर्यल को झुले चोर्नि छुचि बुडी हो शर्मिले हो जुठे लाई धन्यबाद छ
यो जाथा जुथे लाई कति भेट्न मन लाग्छ जुनकीरी लाई अनि लफदा गर्यो गाइजात्रा ,सिरियल काल्पनिक हो था छ खाल्ली येइ सिन मजा आयेन 😊
यो जुठे सिरियल नछुटाई हेर्ने को को हुनुहुन्छ यता हजिर गरौं है । 5:39 🎉❤❤ मेरो कमेन्ट पढ्ने जति सबैलाई भगवानले रक्षा गरुन🎉🎉❤❤❤ 6:44
यो जुठे सिरियल राम्रो लाग्थ्यो तर आज भोलि राम्रो लाग्दैन जुनेली नै ठीक लाग्दैन जुठे पनि त्यस्तै छ बिचरी आमा को सारै माया लागेर आउछ 😂😂
काजिको बुहारी खै त पहिला को जस्तो राम्रो भएन हो
यसरी दर्शकलाइ नझुक्याउनु है लास्टको जिम्वाल र नीर शाहको दृश्य पहिले को भाग 162 म छ फेरि तेहि किन रिपिट गरेको 😡😡😡
छुठे सिरियल नछुट्याई हेर्ने कोको हुनुहुन्छ यता हाजिर हौ त
❤❤
कथाकार एवम् निर्देशक ज्यूहरुलाई एउटा सानो अनुरोध यो जुठे सिरियललाई सधैं एउटै कथामा कति हिडाउनु हुन्छ ? जुठेको प्रगति भएको देखाउनु , जिम्बुवालको पनि दलित प्रतिको भावना परिवर्तन भै धुमधाम सङ्ग जुनकीरी को बिवाहा जुठेसङ्ग भएको देखाउन किन गाह्रो ? सधैं एउटै बिषय कति हेर्नू?
❤❤❤
मेरो कमेन्ट पढ्नि अनि लाइक गर्नि जति लाई पसुपतिनाथ ले रक्षा गरून् जय भोलेनाथ्🙏🙏🙏🙏🙏🙏🙏🙏🙏❤❤
म जुठे सुरु देखि नै हेर्दै आएको छु जुठो सिरियल एक दमै मन पनि पर्छ तर आज भोलि चै सावित्री भाउजू हुनाले अल्लि खल्लो लाग्दै छ है बाकी कुरा आफै बुझौ र आज को भाग खास्सै चित्त बुझ्दो भएन नुन बिनाको तरकारी जस्तै भयो आजको भाग अज लास्ट को 4 मिनेट त अस्तिनै को भाग मा हेरि सकेको सिन हो के पारा हो यो हँ दर्सक लाई उल्लु बनाइदै छ्की क्याहो हँ
शुभकामना सबै टिमलाई नियमित हेर्छु एकदम मन पर्छ
जिम्बलको बुहारी आउनु पर्यो है❤❤
यति राम्रो प्रतिभा लाई बयान गर्नी शब्द नै भेटाइन मैले❤️🙏 अझै राम्रो राम्रो प्रतिभा देख्न पाइयोस 🙏 शुभकामना सबै टिमलाई 🙏❤️ नियमित हेर्छु एकदम मन पर्छ🙏❤️
My favourite serial 😊😊😊😊😊❤❤❤❤❤
जुठे टेलिसिरियल असाध्यै राम्रो र रमाईलो लाग्छ! धेरै प्रगति गर्नुहोस र कल्याण होस! नयाँ सालमा नयाँ नयाँ अभियान होस! नयाँ कलाकारहरु होस! सबै कलाकारहरुको भलाई र भलो होस! अभिनय राम्रो र सफलता होस! धेरै मेहनत पनि गर्नुहोस ! मेहनतको फल मीठो हुन्छ! सबै कलाकारहरुको नाम, काम, दाम र ईज्जत होस! सबै कलाकारहरुको माया,मान तथा सम्मान होस! २०८१ सालको उपलक्ष्यमा सबै कलाकारहरुलाई गठे मङगलको लागि अग्रीम शुभकामना! जुठे तथा मिडिया हव अफिसियल च्यानल परिवार!
यो जुठे को लामो आयु छैन जस्तो छ ?
अझै कति भागसम्म जुटेर जुनकुरीको लभ परिराख्ने हो।
चाउरेले र जुठेले न्याय पाएको हेर्न चाहने जति यता हाजिर हुँ है। साथीहरू
जुठे ले जूनकीरी भेट्ने पक्राऊ खाने गाली खाने भन्दापनि त्याे बेलाको अन्य चलन चल्तीको कथा संस्कार देखाउँदा राम्रो
❤❤❤
मुरलि र सावित्री भाउजू नभयर खल्लाे भा छ , छिटाे ल्याउनुहाेला ।।।
My favorite Seriyal Juthe ❤❤❤
यो श्रीङ्खला चलेको यत्रो समय भयो कहानी मा कुनै ट्विस्ट छैन। कथा जुठे र जुनेलीमा घुमेको छ। हरेक नया भाग मा नया कुरा केहि छैन। जुठे ले जुनेलाइ भेट्ने अनि जुनेको परिवार ले जुठेलाइ यातना दिने। एपिसोड पनि एकदम छोटो भयो। अझ आज त पुरानो क्लिप समेत हालियो। यस्तो अल्छि पाराले नि शो चल्छ त ? पहिला पहिला कुरेर नै हेरिने शो आज्कल हेर्न जागर आउदैन उसो त आधा घण्टा समय खेर गएको भान हुन्छ। आजक्ल यो भन्दा धेरै राम्रा सिरियल हरु छन्। सुधारको लागि शुभाव दिन्छु सुभचिन्तक को रुप मा।
कित बिहे गर्नु पर्यो कि सधैको लागि बिछोड गर्नु पर्यो यौटै कथाले दिक्क लाग्यो ( जुठे vs जुन्किरि )
Ho hai
जुनकीरीको अभिनयले त मलाई आखा बाट आँसु नै आउँछ।वास्तविक जीवन मै भैरहेको छ लाग्छ अति राम्रो अभिनय ❤️
आहा ❤❤ क्या दामी कथा "जुठे" सम्पुर्ण टिमलाई बधाई तथा शुभकामना ।
साना युटुबरहरु हाजिर हुनु त एकले अर्काेलाई सपाेट अरि अघि बडाैँ🎉🙏🙏🙏🙏🙏
जुटेर जुने को माया न टुटोस होस् भन्ने साथी अ भाइहरू यतालाई कमेन्ट गरम त😊😊
भारत देखि जुठे सिरियल हेर्ने को को हुनुहुन्छ यता हाजिर हुनु
जुनै भाग पनि सुरु देखिनै एउटै भयो।कुनै परिवर्तन ल्याउनु पर्यो। दिक्क लाग्दो,दर्सक को पनि कमेन्ट हेर्न गर्नुस।🙏🙏
Sabitri vauju cahiyo jasari vayani
Juthe is very nice siriyal😮😮
Eutai kahani xa sadhai abba juthe r june ko biye hunu parxa r jhuthe ko pragati😅
जुठे सियर अब राम्रो भयन सधै जुनकिरि जुठे छ्या
माया भनेको जुठे र जुनकीरी को जस्तो होस तर जुठे दलित भएकोले आँट गर्न सकेन दुखी आत्मा😢
मिलेर अगाडि बढौ ❤️🙏
back dinu haita
back dinu hola
@@sailungvlogs2024back gareko chu hai aba hajure ko palo hai back me please
Back plzz 😢🎉
ok
Sabitra dd vayana vane heridaina aba
सानो यूटूबर साथीहरू सबै मिलेर सपोट गरौ ❤
@SrijanaRb ok hjur ma back dinxu
@IshworSapkotavlogs ok back dinu
Ok back plz
Back plz❤❤
❤
जिमल आऊनु भनदा अगाडी जुठे र जुनकिरिको बिहे भ कोको हेरन चाहानु हुनछ यता हाजिरि हुन त लु छिटो छिटो पिलिज 🙏🙏🙏🙏🙏🙏
धेरै राम्राे सिरेल जुठे मलाई सबै जनाले सपाेट गरिदिनु हाेला♥️♥️♥️
गौरि दि दि काहाँ जानु भयो अनि साबित्री भाउजु नि 😮
नुन बिनाको तरकारी जस्तै भाको छ यो सिरियल मा सावित्री भाउजु नहुदा 😭😢
अब सावित्री पनि हराईन् गौरी पनि हराईन् बिस्तारै बिस्तारै नराम्रो लाग्दै गयो जुठे सिरियल