आहा साह्रै मिठो गीत एकदमै मनपर्यो। लय शब्द अत्यन्तै मिठो त्यस्तैगरी एरेन्जको पार्ट झनै बबाल लाग्यो अत्यन्तै उत्कृष्ट एरेन्ज गर्नुभएको रहेछ दर्पण यात्री दाई अभिनय डान्सको कुरा गर्नुपर्दा हाम्रो दिलिप ओखेडा सर साह्रै मनपरे हरेक दृष्टिकोणबाट अत्यन्त उत्कृष्ट भिडियो बनेको छ सबैले एकचोटी हेर्नैपर्ने गीत सबैले हेरेर माया गरिदिनुहोला आफूलाई लागेको प्रतिक्रिया दिनुहोला। जय रेशमीको डोरी
सोचेको भन्दा धेरै राम्रो छ मित्र चक्र र गायिका अन्जु पन्त को स्वर मा रहेको (रेशमी को डोरी)अझै पनि यस्तै यस्तै मीठा मीठा मिठास बोकेका गीत सुन्न पाइयोस् आगामी दिन को शुभकामना🎉❤
सारै मिठो गीत अनि उस्तै मिठा शब्द suprim raj bishwokarma g,,,,,सुरिलो आवज स्वर कि सम्राग्री दि अन्जु पन्त, अनि उदाउदै गरेका गायक मिठो स्वर का धनी भाइ चक्र र आदरणीय दिलिप दाइ को दम्दार नृत्य मा रहेको मिठो गीत🎉🎉🎉🎉❤❤❤❤ सम्पुर्ण टिम लाई नै धेरै धेरै बधाई का साथै भब्य सफलताको कामना🎉🎉🎉❤❤❤🙏🙏🙏🙏
अत्यन्तै मिठो गित म पनि लेख्ने गर्छु तर म अपांग भएको कारणले कुनै पनि गित रेकर्ड गर्न सकेको छैन सबै टिम प्रति नमन छ अझै राम्रो राम्रो गित हरु सुन्न पाइयोस 🙏🙏🙏🙏
सम्पूर्ण प्रियजनहरूमा धेरै धेरै आभार व्यक्त गर्दछु। हजुरहरूको माया आशिर्वादको लागि धन्यवाद❤❤❤
❤❤❤❤🎉🎉🎉🎉🎉
You my best singer always miss you
आहा गित सङ्गित र अभिनयले भरिपुर्ण गित रेशमको डोरि ❤️👏👏👏👏भाइ चक्र अनि बहिनि दिदि अन्जु पन्तलाइ सफलताको सुभकामना।❤️❤️❤️❤️📣📣🔊🔊🔊🎤🎤🎤
Wow viral song 😍 पहिलो गीत सोचेको भन्दा आगो बनेको रैछ । ❤️ धन्यवाद सम्पुर्ण टिमलाई यति उत्कृष्ट भिडियो हेर्ने मौका दिनुभयो ।🙏 साथै सफलताको कामना । 🤗❤️
गीत , गीत बनेको छ । पछिल्लो समयमा संगीत पारखीहरुको मन जित्ने कुरामा दुइमत छैन । गीतले व्यापक सफलता हात पाओस् हार्दिक बधाई छ सम्पुर्ण टिमलाई ।
गीत एकदमै राम्रो भको छ। सम्पुर्ण टिमलाई सफलताको शुभकामना छ र बिशेष गरि चक्रलाई छ।।❤
नयाँलाई अबसर दिनु हुने दाईलाई नि धेरै धन्यवाद छ❤❤❤🎉
Bhai suprimlai badhai xa dherai mitho xa sabda sanget tyatikai utkrista video❤❤
यक्दमै मिठाे गित सृजना भयकाे छ हितयसि मित्र चक्र बिस्वकर्मा लगायत सम्पुर्ण टिम पर्ति सफलताकाे यकदमै सुभकामना 🙏
सारै राम्रो गित सम्पुर्ण टिमलाई सफलताको शुभकामना ❤️🙏
audio anusharko video bhayan suprim dai❤
Sahi vnnu vyo....video banaun ali dherai mehanat garnu parne.....music and lyrics is woww❤
आहा साह्रै मिठो गीत एकदमै मनपर्यो। लय शब्द अत्यन्तै मिठो त्यस्तैगरी एरेन्जको पार्ट झनै बबाल लाग्यो अत्यन्तै उत्कृष्ट एरेन्ज गर्नुभएको रहेछ दर्पण यात्री दाई अभिनय डान्सको कुरा गर्नुपर्दा हाम्रो दिलिप ओखेडा सर साह्रै मनपरे हरेक दृष्टिकोणबाट अत्यन्त उत्कृष्ट भिडियो बनेको छ सबैले एकचोटी हेर्नैपर्ने गीत सबैले हेरेर माया गरिदिनुहोला आफूलाई लागेको प्रतिक्रिया दिनुहोला। जय रेशमीको डोरी
गज्जब राम्रो !गित बनेछ भाइ चक्र बिक !ठ्याक्कै स्वर् त बाद्ल थापा सङ मिल्यो त !❤
आहा कती राम्रो गीत सून्दा सारै मन छोयो ❤❤❤ सम्पूर्ण कलाकार टिमलाई धेरै धेरै धन्यवाद छ साथै मिठो सम्झना सहित सम्मान छ सबैलाई ❤❤❤❤
धेरै मिठो गित अनि video नि ❤❤❤❤suprim dai and all टिम लाई best of luck .🙏🙏
Dherai ramro chha ajhai yatai geet suna pam beta
congressionas all❤❤ ❤❤❤❤❤
सरल मिजासिलो अत्यन्तै मिलनसार मान्छेको मिठो गित ।अझै थप उन्नति प्रगति को कामना भाइ चक्र❤❤❤
सोचेको भन्दा धेरै राम्रो छ मित्र चक्र र गायिका अन्जु पन्त को स्वर मा रहेको (रेशमी को डोरी)अझै पनि यस्तै यस्तै मीठा मीठा मिठास बोकेका गीत सुन्न पाइयोस् आगामी दिन को शुभकामना🎉❤
सबैले सुन्नैपर्ने एकदै राम्रो गीत बनेको छ ।
आहा सम्पुर्ण टिमलाई congratulations 🎊🎉🍾🎈 ❣️❣️❣️
निकै मिठो गीत को लागि बधाई छ साथी सुप्रीम अनि सम्पुर्ण टिमलाई
गितले सफलाको शिखर चुम्म सफल होस
सारै मिठो गीत अनि उस्तै मिठा शब्द suprim raj bishwokarma g,,,,,सुरिलो आवज स्वर कि सम्राग्री दि अन्जु पन्त, अनि उदाउदै गरेका गायक मिठो स्वर का धनी भाइ चक्र र आदरणीय दिलिप दाइ को दम्दार नृत्य मा रहेको मिठो गीत🎉🎉🎉🎉❤❤❤❤ सम्पुर्ण टिम लाई नै धेरै धेरै बधाई का साथै भब्य सफलताको कामना🎉🎉🎉❤❤❤🙏🙏🙏🙏
Wow so very nice Abinaya and song god bless you all🎉🎉🎉🎉❤❤❤
कति मीठो गीत आहा!सर्जक प्रती नमन।बधाई सबैलाई
Wow super song my favorite ❤️ dherai dherai badhai chha ❤
आहा कति मिठाे गित जति सुनेनि सुनौ सुनौ जस्ताे लाग्ने ❤गित ले सफलता काे शिखर चुम्न सफल हाेश🎉🎉🎉🎉❤❤😊
आहा राम्रो गीत बधाई छ सर सुप्रीम
Wow derai ramro xa get❤❤❤❤❤
सारै मीठो गित बनेको छ एस्तो मीठो गित को सिर्जना गर्नु हुने आदरणीय सुप्रीम सर लगायत सम्पुर्ण लाई बधाई साथै शुभकामना 🎉🎉🎉🎉🎉
आहा साह्रै आनन्द आयो ,,उत्कृष्ट गित पस्किनु भएकोमा सम्पुर्ण टिमलाइ धन्यवाद ।।
नमस्कार सबैमा!म यश गीतको गीतकार/संगीतकार सुप्रीमराज विश्वकर्मा!!हजुरहरु सबैको मायाको आशा राखेका छौं
यो पाली चाहिँ अतिनै मिठो आयो है ल बधाई तथा शुभकामना yll 🎉❤
Reshami ko dohari batam batam vo ❤😙 congratulations chakra dai
Sarai Ramro Xa Sabailai safaltako suvkamana ani dherai Dherai Badai Xa ❤❤❤❤
congratulation suprim bishwokarma sir
कति मिठो वा 💐
Congratulations Mero vai
Yakdam mitho xah best of luck all team🎉❤
गीत सुन्न र हेर्न एकदमै राम्रो छ मित्र चक्र बिश्वकर्मालाइ धेरै बधाई तथा शुभकामना ❤❤
आह आहा...कति सुमधुर गित-संगीत ❤️❤️❤️❤️❤️❤️
Beautiful songs best of luck holl team special sumprim dailai ❤❤❤
Nice song chakra ji saphaltako subhakamana best of luck
अत्यन्तै मिठो गित म पनि लेख्ने गर्छु तर म अपांग भएको कारणले कुनै पनि गित रेकर्ड गर्न सकेको छैन सबै टिम प्रति नमन छ अझै राम्रो राम्रो गित हरु सुन्न पाइयोस 🙏🙏🙏🙏
आहा कति मिठो गित बधाई तथा सफल्ताको भस्मे सुभ कामना सम्पूर्ण टिमलाई ❤❤❤❤
मेराे प्याराे विद्यार्थीले साेचे भन्दा फरक प्रतिभा दियकाेमा सिङ्गै विद्यालय परिवार आभारि भयका छाै साथै आगामि दिनकाे शुभकनमना चक्र ।
Aaha kati ramro geet badhai xh sampurna timlaii ❤️🤗
अति मीठो गीत सफलताकाे शुभकामना ❤ सबै जना लाई
गित एकदमै राम्रो लाग्यो
सम्पूर्ण टिमलाई हार्दिक शुभकामना ❤❤❤❤
👌👌👌👌 आहा नि सारै राम्रो छ ❤❤❤❤❤ हजुर को डान्स ❤👏👏👏👏👏
सुनुम सुनम लागिरहने गित। गितको शब्द, स्वर र Acting सबै उतकृष्ट छ। congratulations to all who incude this project.
Congratulations dost mr.chakra bishowkarma ajhae dheraii pragati gardae janu ❤best of luck piyare❤
आहा कति मिठो गीत जाती सुनेपछि सुनिरौं लाग्ने❤❤❤❤
आहाँ ❤❤❤ मिठो गीत रेशमीको डाेरी।
i love dilip okheda dance n expression love you sir❤️❤️❤️
❤❤❤
शुभकामना टिम❤❤❤
Congratulations ❤❤
Dami daami❤
अति सुनदर गित ❤❤❤❤❤❤❤❤❤❤❤❤
Dhanne bab dai le new song nekaleko maa yo song le dharai dharai maya payosh darsak shworota bata ❤❤❤
गीत सारै राम्रो छ सबै लाइ ❤
धेरै राम्रो❤
Mero pyaro xora hamile soche vanda ni farak partiva dekhako ma dherai dherai suvakamana
सिम्पल मिठाे शब्द ले भरिएकाे।सिल्पाकाे सुन्दर अभिनय राम्राे भिडयाे बनाउनु भएकाेमा समपुर्ण टिम लाई धन्याबाद
Maile ni here❤❤❤❤ Kati ramro k
𝗪𝗼𝘄𝗼 𝗕𝗮𝗯𝗮𝗹 𝘅𝗮 𝘀𝗶𝗿❤❤❤❤
अति सुन्दर छ।😊🥰
Aaha kya mitho geet jati sunyo teti sunma sunam lagne ... ❤
Wow Amazing Song ❤ Congratulations for all Team ❤❤❤
नाईस❤❤❤❤
धेरै धेरै राम्रो छ
Badhi xa all team lai ❤daju
सफलताको शुभकामना ।
Sarai ramro gita❤❤❤❤
Congratulaion 🎉chakra vaai
हाम्राे टिमकाे प्रयास कस्ताे लाग्छ प्रतित्रियाकाे अपेक्षा गर्दछाै - चित्र मास्की मगर ( निर्देशक )
❤❤❤❤❤❤❤❤
Sahrai mitho geet🎶🎤🇳🇵 hardik badhai tatha subhakanana sabailai
very nice song and voice vhai chakra biswakarma and dd anju panta lai badai🎉🎉🎉🎉🎉🎉❤❤❤❤
सफलता को शुभकामना सम्पुर्ण टिम लाई 🎉🎉🎉
Wow daami chha
Safalta ko shuvakamana vai chakra❤❤🎉🎉🎉
❤ voice सारै राम्रो छ
Congratulations nice song ❤🎉🎉
मलाई त एकदमै मन पर्यो यो गीत❤❤
Dherai ramro sang
सफलताको कामना चक्र भाइ ।
Wow
Was dharai ramro xa ❤❤❤
❤❤❤wau
yak dam utkrista dai chakra lots off love❤❤😊
म पनि सुन्दैछु है
Keep growing chakra dai ❤
mitho geet ustai saral ani ramro vido
अन्जु पन्त दिजुको स्वार मा सजिए पछि जस्तै गित पनि मिठो लाग्छ❤❤
मईले नि सुनी राको छु है ❤❤❤
It is my parents day song
हाम्रो dailekhi चेलो chakra bishwakarma दाइको स्वर मा केही कम छ त 😊❤धेरै माया gari दिनुहोला सबैले 🙏
❤❤❤❤❤❤
Congratulation vanajuu❣️
🎉🎉🎉
नमस्कार मा यो गीतको एरेन्जर दर्पण यात्री सबैले माया गर्दिनु होला|🙏🙏
धेरै राम्रो छ सम्पुर्ण लाई बधाई छ
Sarai ramro ❤❤❤
wow sir babal ❤❤❤
Wow dami xa yar 🎉🎉
Dilip sir ab chittai arko vedeo maa dekhan pau hjr god bless you sir
❤❤