चितवनको भरतपुर महानगरपालिका-२९, सिमलतालमा पहिरोमा परेर दुई बससँगै बेपत्ता यात्रुहरुको खोजी
ฝัง
- เผยแพร่เมื่อ 11 ก.ค. 2024
- बगाएको बसमा , ६५ जना यात्रु रहेको 💔
नारायणगढ-मुग्लिन सडकको सिमलतालमा लेदोसहितको पहिरो बगाउँदा दुईवटा बस त्रिशूली नदीमा बेपत्ता भएको छ। ती बसमा चालकसहित ६५ जना रहेका बताइएको छ।
चितवनका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवका अनुसार आज बिहान ३ः३० बजे दुई बस त्रिशूलीमा खसेका हुन्। उनका अनुसार काठमाडौँबाट रौतहटको गौर जाँदै गरेको गणपति डिलक्स र वीरगञ्जबाट काठमाडौँ जाँदै गरेको एञ्जल बस त्रिशूलीमा खसेका हुन्।
प्रजिअ यादवका अनुसार गौर जाँदै गरेको बसमा ४१ र काठमाडौँ जाँदै गरेको बसमा २४ जना रहेका थिए। उनले भने, 'हामी घटनास्थलमा छौँ। पानी परिरहेकाले समस्या भइरहेको छ। उद्धारको काम थालिएको छ। पहिरो पन्छाउन सुरु गरिएको छ।'
उनले ती बसमा रहेका यात्रुको यकिन विवरण प्राप्त भइ नसकेको बताए।
राससचितवनको भरतपुर महानगरपालिका-२९, सिमलतालमा पहिरोमा परेर दुई बससँगै बेपत्ता यात्रुहरुको खोजीका लागि आएका आफन्तलाई चितवनका होटलहरुले निशुल्क खाना खुवाउने भएका छन् ।
त्यो बसभरि इ नेता अनि झोले कार्यकर्ता मर्नु पर्ने थियो कह जनता परे 😢😢😢
ramram.netahru.ko.kamjori.le.estovhwako
Kati sad khabar 😢😢😢
Bhut dukht ghtna vyo .
Nepal ma kina har sall k na k voirhnxa.
Koile vukamp,koile poiro, koile badi
Sad news 😢😢
ॐ
Hait moh pni ghr gako gahe ko vy moh pni yo sansar ma hune thiyen rahexa 😢😢😢
Good ples
हेर्दा खेरी, माथी,दोदरले,खनेको माटो पानिको भेलले, गर्दा माटोको,लेदो,बगेर, यो,घटना हुन पुगेको जस्तो, देखिनेछ,किनकी, अाज भो, हरेक ठाउमा ,दोजर्ले,बाटो,खन्दा थुपारेको,माटो,पानीले,बगायर, घर,खेत,बारी,बाटो, अन्य,तश,नास ,पारेको,देखीन्ख,तेसैले, नेपाल,जन,चेतनाको,लागी,ध्यान,जरुरी,देखिन्छ,
So sad😭😭😭🙏🙏🙏🙏
kati sad khabar 😢😢😢
Khate netaharule Garda yo sab jantale vognu paryo😢😢
He vagwan rakchya garnus
Pls don't travel in raining days
😢😢😢
😢😢😢😢😢😢
Oh My god 🙏🙏😢😢😢
God bless eu
😢
😢😢😢😢😢😢😢😢😢
Sad news
So sad news
😢😢😢😢😢
दुःखद खबर
😭😭😭😭😭
😢😢😢😢
So sad
खाेज्नु छै न भिडियाे बनाउने काम मात्रै खातेहरु
🎉🎉😂🎉😢😢😢😮 1:19
AHILEKO KANGRE RA YEMALEO SARAKARLE HELCHEKAYINAGAROSA.KATHAMANDUDEKHI TARAYIMADESA BATA KATHMANDUJANE.RA.KATHAMANDUBATA TARAYIJANE BASAKO PICHABATO BALIYO..RA PAHIRONAJANE BATO BANAUNUHOSA NEPALSARAKAR LAPARBAHINAHOSA
😂😂😂😂😂😂😂😂😢😢😮😮😮❤❤❤❤❤❤❤❤❤
😂😂😂😂😂😂😂😂😂
😢😢😢😢😢😢😢😢😢
😢😢😢😢😢
😢😢😢😢😢😢
😢
So sad
😂😂😂😂😂😂😂😂😂😂😂
??
😢😢😢😢😢