नेताहरु सबैलाइ देश निकाला गर्नु पर्छ । संघीयता खारेज गर्नु पर्छु गाउँ गाउँ मा पैसा पुगेर अहिले पैसा खान नेताहरुलाइ भ्यान भ्याइ छ। जन्ता लाई हात्ती आयो हात्ती आयो फुस्सा
घर घरमा गएर पाँच पाँच हजार दिदै नमस्कार गर्ने ! काँईला काकाले जोडले हँसाउछ बेलाबेला ! कस्ता-कस्ता गु न गोबरको मान्छेलाई प्रधानमन्त्री भन्ने पर्ने कठै हामी नेपाली जनताहरु !
नेपालमा अब रबि लामिछाने हुनु पर्छ प्रधानमन्त्री अनि मात्र देशले मुहार फेर्छll नत्र अबको। पाँच बर्ष पछि हामी नेपालिले म नेपाली हो भनेर भन्न पनि सकिँदैन ।। अब आउने चुनावमा जसरी भये पनि हामी जनता मिलेर रबि लाई प्रधानमन्त्री बनाउनै पर्छ र बनायेरै छोद्नेछौ
अरुत मन्त्री हरुको काम खासै देखियेन तर गृहमन्त्री जिउले 4 कुरा अघि सार्नु भाको थियो 1 ,= सेन्दिकेत तोद्ने 2,= सुन = माफियालाई कारबाही गर्ने 3,= राज्यकोषबाट पैसा खाने काम नगर्ने माफिया थेग्दार लाई कारबाही गर्ने 4,= एन्जियो आई-एन्जियो वालाको सम्पत्ति विवरण सङ्क्लन गर्ने ई माथिका 4 काम नेपाली जन्ता देश को लागि अतिनै बैज्ञानिक , दुरदर्शिता र देश ले बिकास को गति लिने अत्यन्त दुरगामी सोच गृहमन्त्री को थियो तर बिदम्बना ई 4 कारबाही गर्न प्रचण्ड र ओलि ले दियेनन तेहिबात ओलि सरकार र नेपाली जन्ता को दुर्दशा सुरु भयो यो नै धुर्ब सत्य हो र एदि ओलि सरकारले देश बिकास र अर्को पल्त सरकार मा जान चाहने हो भने गृहमन्त्री को यो 4 फर्मुला र भिजन लाई फ्लो गरे मात्रै ओलि सरकार सफल होला नत्र सधै एस्तै हो
केसी कांग्रेस, एमाले, माओबादी, राजावादी, विवेकशील अथवा जे सुकै हुउन्, त्यो आम चासोको विषय भएन । उनले उठाएको मुद्दा ठीक छ कि छैन भन्ने मुख्य प्रश्न हो । कुनैपनि देशले आफ्नो नागरिकको मौलिक हक, त्यसमाथि पनि स्वास्थ्य सेवाको त सुनिस्चितता गर्नैपर्छ । नागरिकले दुई छाक भात दुःख गरेर वा मागेर पनि खालान् । पढ्नपनि दुःख सुख पढ्लान् । वा अनपढ्नै बस्लान् । तर रोगको उपचार त आफैं गर्न सक्दैनन् । कि त गरिवलाई महँगो रोग लाग्ने बित्तिकै गोली ठोक्ने कानुन बनाउनु पर्यो सरकारले । हमन्त्री बादलले डा. केसीलाई भनेछन् , “ के यो अनसन बस्ने बेला हो ? के यो सरकार दलाल र राष्ट्रघाती हरुको हो ?” यो प्रश्न आफैमाथि बादलले सोध्नु पर्छ । के तपाइको ‘१७ हजार भन्दाबढिले ज्यान गुमाएको १० वर्षको द्वन्द’ नेता र उनीहरूको श्रीमतीलाई राष्ट्रको ढुकुटी दोहन गरेर विदेशमा उपचार गराउन अनि गरीब जनता मृत्यु कुरेर, आत्माहत्या गरेर बस्ने स्थिति कायम राख्नकै लागि थियो ? तपाइ गरिबकालागि लड्नु भयो की माफियाहरुको लागि ? यो प्रश्नको जवाफ खोज्नुस गृहमन्त्री ज्यु । बेइमान हुनुहुन्छ भने कसैको केही लाग्दैन । इमानदार हुनुहुन्छ भने लज्जित हुनुहुने छ ।
गन्टा गरिस भ्रष्टाचार नियन्त्रण तेरै नेता हरु ले गाउँ गाउँ गयको बजेट कुम्लाइ सक्यो क को बिकास गर्थे नेपालमा नेता लाई पाल्न गारो छ। खाली कर्मचारी लाई मात्र कार्बाही पहिला नेताहरुलाइ कार्बाही गरेर देखाउ खाते हरु
यो हुनु को कारण अनपड काम गर्न नसक्ने असक्छ्म नेतृत्व को कारण हो यो चुनाब मा मात्र हो एहा को नाम अगाडी मन्त्री प्रधानमन्त्री लगाउने अर्को चुनाव पछि प्रधानमन्त्री रबि लामिछाने लगाइने छ अनि धेरै युबा को नाम अगाडी मन्त्री लगाइने छ अनि देस बिकास हुने छ
Yo पत्रकार पक्कै पनि कांग्रेस को मान्छे हुनुपर्छ । बिस्तारै हुन्छ एकैचोटी गर्न जे पनि गाह्रो हुन्छ । कस्ले गाली गर्यो लाल बाबू पनडीतलाइ मान्छे देखाउ पत्रकार । ए पागल गोकर्ण बिश्तले राम्रो काम गरेको त छन होइन एस्को दिमाग खुस्के जस्तो xa अंग्रेजी बोल्न जान्नु र नजान्नुमा फरक केही पर्दैन काम राम्रो गर्नुपर्छ ।
ओलि सर्कार ईतिहास कै बिबाधित सर्कार भो मन्त्री मा असफल बादल स्वास्थ्य सन्चार प्रबक्ता भय भने पावर मा महा सेट भय आसे पासे गासे झोले पोस्ने लाई रबिम्द्र भय भने अर्थ ईतिहास कै बिग्य पायौ भन्ने अन्ध भक्त ने क पा का झोले हरु ले बुज्नुस ईतिहास है अयोग्य र बिबाधित अर्थ मन्त्री भय
केपि बाजे सुङ्गुर खाने बाहुन परेछ ।खोउ बोलेको पुर्याउनु पर्छ्नी घर घरमा गयेर पाँच हजार हातमा दिने अनि नमस्कार गरेर हिन्ने कुरा कता हरायो केपि तलाइ यो देश को अनि हाम्रा बृदा वृद्धि को सराप लाग्नेछ तेसैले बिचार गरेर मात्र बोल्नु पर्छ अर्को कुरा केपि बेलैमा बिचार पुर्याउनु होइन भने मर्दा नि मलामी पाउन गह्रो होला बाजे ।।
YO BC MC OLI BAA PRACHANDE KO SANGGAT LE BIGRO JATHA 💩💩💩💩💩 GIRIJA BAA JASTAE 90 BARSA SAMA NABACHNU HUNA ANUROD GARDAXU HAMI AAM NEPALI..... XETO MARERA JAU
Akchoti bani sakeka pardhan mantri haru lai arko choti banna na milne niyem banauna mildaina? Ak choti asafal vaisakeko lai des chalauna feri feri chance dinu nai galti ho ni.
मिडिया एउटा काउसो जस्तै हो, सियो जस्तो कुरालाइ हाती बनाउने, ५ सेकेन्ड बोलेको कुरालाई एकघण्टा कुतर्क राखी व्याख्या गरि प्रचार गर्ने, जुन सकारात्मक काम लाई कहिले हाइलाइट गर्दैन, हेल्लो पत्रकार जि, सरकारको सकारात्मक कामलाइ फेहरिस्त बनाइ प्रचार गर्नु त।
its bad fortune of all nepali people for representing these leaders. every time we listen zero tolerance, ship and rail eventhough the basic requirement arent fulfilled eg dust free kathmndu, flood victim, pitch on the road etc etc. this government has huge power since almost two decades but the result is almost zero. we couldnt get leader who are devoted to public. we aspect lots, from this 2/3 parliament representing parties.?????????
नेताहरु सबैलाइ देश निकाला गर्नु पर्छ ।
संघीयता खारेज गर्नु पर्छु
गाउँ गाउँ मा पैसा पुगेर अहिले पैसा खान नेताहरुलाइ भ्यान भ्याइ छ। जन्ता लाई हात्ती आयो हात्ती आयो फुस्सा
Chet Kathayat ji kura sahi ho jastai 5 to 25 % lagani tyopanee karye kartalai. So .....?
अब नेताहरुको पालो गयो ।।अब सक्षम व्यक्तिहरु नै देशको प्रमुख हुनुपर्छ ।।।
घर घरमा गएर पाँच पाँच हजार दिदै नमस्कार गर्ने ! काँईला काकाले जोडले हँसाउछ बेलाबेला ! कस्ता-कस्ता गु न गोबरको मान्छेलाई प्रधानमन्त्री भन्ने पर्ने कठै हामी नेपाली जनताहरु !
वाओ!!! सलाम छ 24 लाइ
नेपालमा अब रबि लामिछाने हुनु पर्छ प्रधानमन्त्री अनि मात्र देशले मुहार फेर्छll नत्र अबको। पाँच बर्ष पछि हामी नेपालिले म नेपाली हो भनेर भन्न पनि सकिँदैन ।। अब आउने चुनावमा जसरी भये पनि हामी जनता मिलेर रबि लाई प्रधानमन्त्री बनाउनै पर्छ र बनायेरै छोद्नेछौ
सबै मन्त्रीको सस्तो चर्चा र आलोचना जनतालाई देखाएर एउटै खाल्टोमा राखेर गाड्नु पर्ने चोर नेताहरु सबका सब लाई,,
Very Nice Coverage
अरुत मन्त्री हरुको काम खासै देखियेन तर गृहमन्त्री जिउले 4 कुरा अघि सार्नु भाको थियो 1 ,= सेन्दिकेत तोद्ने
2,= सुन = माफियालाई कारबाही गर्ने
3,= राज्यकोषबाट पैसा खाने काम नगर्ने माफिया थेग्दार लाई कारबाही गर्ने
4,= एन्जियो आई-एन्जियो वालाको सम्पत्ति विवरण सङ्क्लन गर्ने
ई माथिका 4 काम नेपाली जन्ता देश को लागि अतिनै बैज्ञानिक , दुरदर्शिता र देश ले बिकास को गति लिने अत्यन्त दुरगामी सोच गृहमन्त्री को थियो तर बिदम्बना ई 4 कारबाही गर्न प्रचण्ड र ओलि ले दियेनन तेहिबात ओलि सरकार र नेपाली जन्ता को दुर्दशा सुरु भयो यो नै धुर्ब सत्य हो र एदि ओलि सरकारले देश बिकास र अर्को पल्त सरकार मा जान चाहने हो भने गृहमन्त्री को यो 4 फर्मुला र भिजन लाई फ्लो गरे मात्रै ओलि सरकार सफल होला नत्र सधै एस्तै हो
संसद भवन भीत्र बम हान्ने बीर नेपाली
नभयर यो हालत भयको हो
सुमन पान्डे you are right sir
सबै युवा एक हुन जरुरी छ आब आफ्नो ठाउ आफै बनाउ पर्छ
Dherai ramro channel .. Keep it up.
Very nice coverage ramro lagehoo
यस्ता भ्रष्ट, माफिया नेतालाई गलहत्याएर बाहिर निकाले केहि फरक पर्दैन ।
समिद्र नेपाल् र सुखी नेपाली बनाउने कुरा अब बोलिमै सिमित भयो ओली ज्यू।देश बिकास गर्न लाई त पहिला भस्ट्राचार नियेंत्रण गर्नु पर्छ।
केसी कांग्रेस, एमाले, माओबादी, राजावादी, विवेकशील अथवा जे सुकै हुउन्, त्यो आम चासोको विषय भएन । उनले उठाएको मुद्दा ठीक छ कि छैन भन्ने मुख्य प्रश्न हो । कुनैपनि देशले आफ्नो नागरिकको मौलिक हक, त्यसमाथि पनि स्वास्थ्य सेवाको त सुनिस्चितता गर्नैपर्छ । नागरिकले दुई छाक भात दुःख गरेर वा मागेर पनि खालान् । पढ्नपनि दुःख सुख पढ्लान् । वा अनपढ्नै बस्लान् । तर रोगको उपचार त आफैं गर्न सक्दैनन् । कि त गरिवलाई महँगो रोग लाग्ने बित्तिकै गोली ठोक्ने कानुन बनाउनु पर्यो सरकारले । हमन्त्री बादलले डा. केसीलाई भनेछन् , “ के यो अनसन बस्ने बेला हो ? के यो सरकार दलाल र राष्ट्रघाती हरुको हो ?” यो प्रश्न आफैमाथि बादलले सोध्नु पर्छ । के तपाइको ‘१७ हजार भन्दाबढिले ज्यान गुमाएको १० वर्षको द्वन्द’ नेता र उनीहरूको श्रीमतीलाई राष्ट्रको ढुकुटी दोहन गरेर विदेशमा उपचार गराउन अनि गरीब जनता मृत्यु कुरेर, आत्माहत्या गरेर बस्ने स्थिति कायम राख्नकै लागि थियो ? तपाइ गरिबकालागि लड्नु भयो की माफियाहरुको लागि ? यो प्रश्नको जवाफ खोज्नुस गृहमन्त्री ज्यु । बेइमान हुनुहुन्छ भने कसैको केही लाग्दैन । इमानदार हुनुहुन्छ भने लज्जित हुनुहुने छ ।
गन्टा गरिस भ्रष्टाचार नियन्त्रण तेरै नेता हरु ले गाउँ गाउँ गयको बजेट कुम्लाइ सक्यो क को बिकास गर्थे नेपालमा नेता लाई पाल्न गारो छ।
खाली कर्मचारी लाई मात्र कार्बाही पहिला नेताहरुलाइ कार्बाही गरेर देखाउ खाते हरु
Chet Kathayat i
Chet Kathayat yes netalai karwahi garera dekhau
Wa wa...
ओली सरकार को गफ मातरै ठूलो काम गरनू के ही छैन!
यो हुनु को कारण अनपड काम गर्न नसक्ने असक्छ्म नेतृत्व को कारण हो यो चुनाब मा मात्र हो एहा को नाम अगाडी मन्त्री प्रधानमन्त्री लगाउने अर्को चुनाव पछि प्रधानमन्त्री रबि लामिछाने लगाइने छ अनि धेरै युबा को नाम अगाडी मन्त्री लगाइने छ अनि देस बिकास हुने छ
ल रामृो कुरा हो यो
ओली सरकार को गफ मातरै ठूलो हूछ काम
Good news
मर्दा नि सास जान्ना गारो हुन्छ साला चोरहरु,भुक्म्पले किन नलगेको साला खातेहरु लाई..
News 24 ko kaam ramro xa
यो देशमा बुढो गोरूहरू ले राजनैती नछोडे सम्म यो देशले केही हुदैन
निकै फरक च्यानल news24 ड्याम्कि ड्याम सस्क्राइब हानौ
hane
१00१ सहि हो पत्रकार जिउ ओलि चोरको हात होइना भन्नुसकिन्ना
अाठ कक्षा पास नगरेकाे लाइ ,पधान्मनत्रि बनाए पछि केहुनछ याेदेशमा खालि अपराधै अपराध
अनुभवहिन सरकार रअवुझ जनताको मतको दम्भ
उखान टुउकाले हवा दारी गफले दुनियाँमा कतैपनि देश कतै पनि देश बन्दै झुटको खेति गरेका छन
King good Hindu good
संगम बानिया दाई ले चलाएको जस्तो मज्जा आउदैन power हुदैन यसमा
ओलि जि को दुइवटा बिशेस्त हरु:
चट्ट दौड सुर्वाल लगाउँए ।
मज्जले गफ हाक्ने(प्रोफेसनल लाएर्) ।
यो टुक्का बोल्ने बुढाको पनि काम छैन तर जन्ताले यो टुक्का हाने बुढाको अति नै बिस्वास गरेका थिए!
kp oli rip
tharu Birendra Kumar yasta comments nagarau ple
जति भने नि प्रचण्ड बराबर कोहि छैन।
Kp g desh rabi sir ko hat ma dinu hos jhapa ghar ma baser jay nepal vanuhos
Yata mantirilai turuntai hataunu paro
प्रधानमन्त्री फेरि पड्किने भए
देउता समान सरकारलाई केही नबोल्नु पर्ने
Yo पत्रकार पक्कै पनि कांग्रेस को मान्छे हुनुपर्छ । बिस्तारै हुन्छ एकैचोटी गर्न जे पनि गाह्रो हुन्छ । कस्ले गाली गर्यो लाल बाबू पनडीतलाइ मान्छे देखाउ पत्रकार । ए पागल गोकर्ण बिश्तले राम्रो काम गरेको त छन होइन एस्को दिमाग खुस्के जस्तो xa अंग्रेजी बोल्न जान्नु र नजान्नुमा फरक केही पर्दैन काम राम्रो गर्नुपर्छ ।
ने क पा ले देश बनाउछनभनी नेपाली जनतालाई ठुलो आशा थियो तर उलटो भयो यिनीका मिठा भासन भनदा काॅङगेश ठिक रैछ मिठो भाशन गरदा पनी गरदैन बोली पनी बुझिदैन
Best k p
आफ्नो लागि मात्रा गर्छ्न इनिहरु सब्ले
sarkar le karaera matrA HUNX RA purano bichar ko karmachari puranai bichar ko janata lai milauna time lagx wait n watch sathi ho
ओलि सर्कार ईतिहास कै बिबाधित सर्कार भो
मन्त्री मा असफल बादल स्वास्थ्य सन्चार प्रबक्ता भय भने
पावर मा महा सेट भय
आसे पासे गासे झोले पोस्ने लाई रबिम्द्र भय
भने अर्थ ईतिहास कै बिग्य पायौ भन्ने अन्ध भक्त ने क पा का झोले हरु ले बुज्नुस ईतिहास है अयोग्य र बिबाधित अर्थ मन्त्री भय
केपीओली देसको लागी केहीपनी गर्दैन
Thikaa chha voter harulai
5बर्ष सम्म जति मोज गर्नु छ गर..तेस्पछी तिमी हरु को पत्ता साप हुन्छ
यो जङ्गलि हरुलाई कुर्सीमा राख्न प्रमुख झोले कार्कर्ता को हात छ।
यो ढुँगे युगको बुढो गोरूहरू को आस गर्ने हामी मूर्ख,
हर्दीक श्रद्धाञ्जली केपी ओली
5 बर्श को सरकार शीत 5 महीना मै आस गर्नु अल्लि उचित हुदैन कि
can't we completely remove and replace our politicians?
सबै मन्त्री घुस खाना मात्र पल्केका, बोली सुन्ननी मन लग्दैन, थुक्न मन लाग्छ यिनीहरुलाई !!!!
आज ढिला आएको अवस्था ✌
He is talk the talk PM of Nepal he is gonna do nothing for the country
He and his ministers are engaged in self aggrandizement nothing else.
hit like for this vedio
केपि बाजे सुङ्गुर खाने बाहुन परेछ ।खोउ बोलेको पुर्याउनु पर्छ्नी घर घरमा गयेर पाँच हजार हातमा दिने अनि नमस्कार गरेर हिन्ने कुरा कता हरायो केपि तलाइ यो देश को अनि हाम्रा बृदा वृद्धि को सराप लाग्नेछ तेसैले बिचार गरेर मात्र बोल्नु पर्छ अर्को कुरा केपि बेलैमा बिचार पुर्याउनु होइन भने मर्दा नि मलामी पाउन गह्रो होला बाजे ।।
उपेन्द्र यादब मन्त्री भन्ने थाहा पाएको छैना कि हो यो मिडियाहरूले
Bal Thapa बर्षमान पुन पनि छ है
Ser b. Tamang kanun mantri
Bal Thapa मधेसीको आवाज दवाउन उपेन्द्र यादव लाई मन्त्री बनाको
Birsieko hola
जुनै जोगी आए पनि कानै चिर्ने । आखिर यिनीहरुलाई पनि के गाली गर्नु , गल्ती जनताकै हो ।
???
दिन बरी काम गरेर
साज़ बिहान खान पुग्दैन
दे सको हालात येस्तो छ
कुरा गर्छन् रेल र पानी जहाज को
rio
KURA CHETA BUJYAOO
GUFF LAGAUNAY KAAM MATRA XA OLI SIR KOO
केपि ओलिको बोली बोलिमै सिमित रहयो
यो पाराले हूँदेंन अब खरुक्क नया निर्वाचन माँ गायरे ताज़ा जनादेस मा जानूको विकल्प छैन
YO BC MC OLI BAA PRACHANDE KO SANGGAT LE BIGRO JATHA 💩💩💩💩💩 GIRIJA BAA JASTAE 90 BARSA SAMA NABACHNU HUNA ANUROD GARDAXU HAMI AAM NEPALI..... XETO MARERA JAU
uzwal थापा awawaaww
घरको लिडर नै तोरी भए पछि अरू सदस्य त आफै तोरी हुने छन नी यो सरकारले देश बिकास गर्छ भन्नु नै सपना हो
यो news24 लाइ dislike गर्ने यहि भ्रस्टाचारि नेताहरुको पाल्तु कुकुरहरु हुन।
लाइफ मा केही गर्ने छैन ।।जनताको ढिकुटी रित्याएर महङ्गो गाडि चड्दै चिल्ला बोली कहिले सम्म????
जस्ले जे भनोस तरमलाइ चाइ यो सरकारले केही गर्छ भने बिश्वास छ,,गोकुल बास्कोटा र राम बाहादुर इनि दुइटाले केहि गर्लान जस्तो लाग्दिन.
अाफैत माहादेव कसले देला वर केकोकृरा गरछउर नेताले
rip
के.पि ओलि सरकारले केहि नगर्नी देखिएको छ सब हावा बोल्दै हिड्छ्न ....
देश मा खान्चो हरू को बिचल्लीमा चलेको छ । जति मन्त्री भए पनि
जब सम्म नेपालमा बाहुनले शासन गर्न छोड्डैन तब सम्म यस्तै हो।एक फेरि नाक थेप्छे आखा चिम्सेहरुलाइ देश चलाउन दियो त पाँच बर्षमा सब कायकलाउ गर्दिन्छ।
ओलि नै तेसतै छ अरुको त के कुरा गर्ने
deshko karmachaari haru maathi e netaaharuko jyaadati saraa sarri daasipan bhayo.......e netaa haruko gharko nokkar hoin ......deshko purai sevak ho.....
Akchoti bani sakeka pardhan mantri haru lai arko choti banna na milne niyem banauna mildaina? Ak choti asafal vaisakeko lai des chalauna feri feri chance dinu nai galti ho ni.
यस्तो होनलाइ जान्छन् कि गय पछि यस्तो होन्छ्न चोर हरु
Naramro Kam gareko khojne bela vako xaina sir yo pani garna huna ahile 2 barsa puge paxi garna thalnu hos sir ramro hunxa Testo Garda
malai yo sarkar ko boli jesto matra lagcha
Dherai dhekhiyo. Neta haru ko natak Bikas o vayo we need king 🤴 again
Galat kurako pardafas garekoma dhandebad.
Sala chor neta hura....
झोले हरुको मुखमा बुचोलागेकेइ हो। त लुटेराहरुलाई भोट् दियोउ पोइला अब के गर्नु ,,,,चुट्किला सुनेर बस अर्को चोटि हेर्नू पर्छ।।।
कसैले बम दिए BICC मा बम हानेर एकैचोटी सबै कुत्ताहरुलाइ उडाइदिन्थे बरु आजिवन जेलमै बस्न हुन्थ्यो यस्तो नालायकहरुलाइ मनपरी गर्न दिनु भन्दा
यो नि हेर्नुस् th-cam.com/video/CgHVThjDxmg/w-d-xo.html
मिडिया एउटा काउसो जस्तै हो, सियो जस्तो कुरालाइ हाती बनाउने, ५ सेकेन्ड बोलेको कुरालाई एकघण्टा कुतर्क राखी व्याख्या गरि प्रचार गर्ने, जुन सकारात्मक काम लाई कहिले हाइलाइट गर्दैन, हेल्लो पत्रकार जि, सरकारको सकारात्मक कामलाइ फेहरिस्त बनाइ प्रचार गर्नु त।
युबराज अंतर्मुखी यी भनेका मध्ये कुन चाही ग़लत देखिश तौले के पी अन्ध
गफादि सरकार
Power news congresh ko vanne thaa vaiyo...
ओलि को भाषण बोलिमा सिमीत।
विकास कहिले???
Chora neta haru
Sai ho chor haru huna
Ani balkrishna dhungel ko rihai pani main mistake ho.. yo kura ni mention gareko vaye rmro huntyo
Hami nepali janta le neta palne haina veda palne matra kam garim
भुक्ने कुकुरले कहिल्लै टोक्दैन।।।
its bad fortune of all nepali people for representing these leaders. every time we listen zero tolerance, ship and rail eventhough the basic requirement arent fulfilled eg dust free kathmndu, flood victim, pitch on the road etc etc. this government has huge power since almost two decades but the result is almost zero. we couldnt get leader who are devoted to public. we aspect lots, from this 2/3 parliament representing parties.?????????
kp bata khe hudhai na
केपि त देशकेा १. नः ब्रण केा तस्कर हेा ।। ३८ टन सुन मुख्य नाईके केपि हेा।।अनुमान छ ।। भखर चिनाउदै छ अाफुलाई ।।। बेाक्सिकेा छोरो दलाल केपि
इन का भासण सुन्दा पनि कान पाक्यो uff