आशिष् ब्रो हजुर को भिडयो नियमित हेर्ने गर्छु हामी जस्तो नयाँ युवा हरु लाई उत्साह मिलेको छ तर नेपाल मा पनि पाइन्छ भनी बनाउनुन ब्रो अनि नेपाल लाउन को लागि कस्तो प्रक्रिया गर्नु पर्छ यस्को पनि जान्कारी दिनुन ब्रो
आसिषजी तपाईं सम्पुर्णनेपाली किसान को हित को लागि जे गर्नु सरानिय छ तपाईं अब यो पनि जाकारी गराउनुहोस छिमेकी मुलुक बाट भैसि र गाई खरिद गरे ल्याउदा भन्सार पास गराउदा के कति पर भैसी कोभँसार चार्ज कती लाग्ने रहेछ जानकारि गराउनु होला धन्यबाद
आषिस भाइ मैले तपाईं को भिडियो मा धेरैपटक कमेन्ट गरे की नेपाल भारत को सिमान स्थित भँसार ले के कसरी पासगर्छ कृपया झर्को नमानी के छ भँसार सिस्टम खुलस्त पारिदिनु होला भनी अनुरोध गर्दछु
आशिस सर भारत बाट कसरी ल्याउने पर्किर्या कस्तो छ बाटो मा भन्सार मा के कस्ता डकुमेन्ट चाहिन्छ यश को पनि भिडिआो बनाउनु सर मलाइ आगामि दसै पछि 2वटा दूध दिने माउ ल्याउनु छ।
भाइ तपाईंको काम किसानको लागि धेरै हितकारी छ। धेरै धेरै धन्यवाद।
Tq so much
नेपाल को भिडियो बनाउनुस भारात मा त भन्सार तिर्नु पर्छ विभिन्न पकृया मिलाउनु पर्छ
Thau ko name k hola
ए1@@ashishlamichhane
Malae ni chaex nepali 60 sama
आहा कति राम्रो भिडियो सधैं हेर्न पाउँ यस्तै यस्तै भिडियो हरू
धेरै धेरै धन्यवाद भाइलाई
om tat sat adesh mahispal bamsanepalmathiyo aba krsiko lagi upyuktakam garekoma dhanyabad
नेपालमा ल्याउन पर्दा कुन कुन प्रकृया पुरा गर्नु पर्छ सर, कृपया जानकारी दिए आभारी हुने थिएँ।
Soon i will
@@ashishlamichhane bhai I am waiting for your video regarding process bringing these in Nepal.
जानकारी को लागि धन्यवाद 🙏
Ashish दाजु सर्बप्रथम नमस्कार दाजु नेपाल को भैसी , पाडा , पाडी हरु कहा-कहा पाइनछ video हेरनी मन थियो !
बाख्रा पाइमे मेलाको पनि देखानु सर ।तर नेपाल बाट नजिक कै बरबरा बाख्रा चाहिको थियो ।
Best work doing by you, many many thanks for doing such good work for the farmers
W. Ww 11. 2
W. Ww 11. 2.
सर नेपाल लेउदा कुनै समस्या हुन्छ की border मा?
आशिष् ब्रो हजुर को भिडयो नियमित हेर्ने गर्छु हामी जस्तो नयाँ युवा हरु लाई उत्साह मिलेको छ तर नेपाल मा पनि पाइन्छ भनी बनाउनुन ब्रो अनि नेपाल लाउन को लागि कस्तो प्रक्रिया गर्नु पर्छ यस्को पनि जान्कारी दिनुन ब्रो
Dherai ramro video rahexa ❤❤
Nepal ma vaisi lyaune process k k xa?
Tyo thau ma kasari pugne ho?
धन्यवाद भाई किसान को हितकारी छ
Danyabat dai hjur ko video derae ramro lagxa
हजुर लाई धेरै धन्यवाद छ सर ❤️❤️❤️❤️
लोकल भैसीहरुको भिडियो बनाउनु पर्यो /
Sir ani india dekhe nepal sam ma leyara aauda k k garnu parchha yo pani video banaunu paryo
Yo kun thauma ho ni hajur
Thank you tapae lae tapae ramro ramro videos upload garnu hun6.
किसानले, हितमा हुनुपर्छ, धन्यवाद शुभकामना दाजु
7uy
U
Ani bhaisi lekha tir palna milxa ki mildaina hola
पाडा को भिडियो पनि ल्याउनु होला।
Huss i will
कुन ठाँउ हो
Kun thako bajar hoyo vaesi ko
Sir sambhab vaya serohi jat ko bakra ko herum na ani kx nep ma leunj parda process.sabai janakari pauna.
Yakdin tikapur hat bazar ma janun sir ji . Mangal bar ko din bazar lagax sir
Beetal bakhara najikai kaha pauxa hola yo bajar dekhi najikai ?
No idea
2 time ko dudh ho ki 1 time ko prasta par dinu hola
Kun thauma ho yo sir vnadinu na
गाईको वजार नेपालमा कहाँ लाग्छ त्यसको भिडियो राख्नु भए अाभारि हुनेथिए
Ok sir
आसिषजी तपाईं सम्पुर्णनेपाली किसान को हित को लागि जे गर्नु सरानिय छ तपाईं अब यो पनि जाकारी गराउनुहोस छिमेकी मुलुक बाट भैसि र गाई खरिद गरे ल्याउदा भन्सार पास गराउदा के कति पर भैसी कोभँसार चार्ज कती लाग्ने रहेछ जानकारि गराउनु होला धन्यबाद
Kuna tha uko ho Dai Mali brand sta
Kasto ramro ramro vaisi ho ho sarai ramro video banaunu vayo
आशिष् दाइ मनि घुम्छु त्यो बजार
भैंसी धेरै राम्रो रैछ
एकदम राम्रो राम्रो भैंसी देख्न पाइयो सर
ramro vidio sir
kun thau ma xa dai
आशिष् सर ।भैंसी किनेर नेपाल ल्याउदा नेपाल प्रहरी या भारतिय ssb ले कुनै दुखदिन्छ कि दिदैन ?म झापा बाट हो । भैंसी पाल्ने पन छ मलाइ ?
India bata launa aaile dheri garo garako xn dui tira ko police la
कुन ठाउँमा हाे सर
भारतमा किनेर नेपालमा ल्याउँदा झंझट होला नि भाई के के प्रकिया गर्नु पर्छ कृपया बताई दिनु न
ppada haru pani dekhauna paryo
धेरै राम्रो लागो भाइ
याे भैंसी बजार कुन ठाउहाेला
I love to Animals
नेपाल ल्याउदा बोर्डमा कतिको झन्झटिलो हुन्छ ।नेपालको बोर्डर क्वारेन्टिनको प्रकृयाको बिषयमा बताइदिनु न भाइ । धन्याबाद ।।
Nace
Tq
Kun thaun ma parx
Chandrota bajar kab lagta hai
Great work
Great work bhai 👌
कुन ठाउँ मा याे बजार छ
Kun thauma ho lina aaunu pareyo
Tai xa ta
Kun thau ho bajar k ho ??
Daju Nepal liyra aauny process
Ko video banunu n plz la
अनिस सरको कृषिमा ठूलो योगदान छ
धन्यवाद सर
Very good.
कुन ठाउँमा हो सर ?
India narayanapur
Dhanne bad
Brithnagar ma launa sakenxa dai
Thank you Sir
दाजु तेहाबाट नेपाल लाउन कुनै समस्या त हुदैन हाेला नि । गाडिएको सुभिदा केछ
Ball bazar pani dekhaunun sir ji yak din plz
Yo kun thau ho dai
Good job
मासु को भाउ मा कति पर्छ होला किलो को??
कृपया बताई दिनुहोला
Kaha kun thau ho sir
70 Hajar tak ko xa ki nai sir
Kun thau hola?
Kun thau ho ni
आषिस भाइ मैले तपाईं को भिडियो मा धेरैपटक कमेन्ट गरे की नेपाल भारत को सिमान स्थित भँसार ले के कसरी पासगर्छ कृपया झर्को नमानी के छ भँसार सिस्टम खुलस्त पारिदिनु होला भनी अनुरोध गर्दछु
कैलाली जिल्ला नजिक छैन ? market
No idea sir
1 /2 बर्सका पाडा पाडि पनि पाइन्छ सर
सर पाेखरामा कसरी लियाउना सकिनछ हजुरले मदत गरिदिना पयाै धेरै दुद दिनि भैसी
maza ayo bhai
M ni gako xu bazar ma 60/70 ic vanda mahango kunai bhaisi la pardena 35 hjr bata suru hunx
कुन ठाउ हो यो नेपाल ल्याउन भनसार लागछकि लागदैन होला जान कारि पाउ न हजुर
Nepal ma leyauna ko lagi k k parkirya pura garnu parxa bro
Nice
आशिस सर भारत बाट कसरी ल्याउने पर्किर्या कस्तो छ बाटो मा भन्सार मा के कस्ता डकुमेन्ट चाहिन्छ यश को पनि भिडिआो बनाउनु सर मलाइ आगामि दसै पछि 2वटा दूध दिने माउ ल्याउनु छ।
Ramro xa bhaisi tw
Kun thau ho yo
Very nice sir 🇳🇵🥰
OK sar
Ashish sir buffalo Marta hoina raga ko pane layeuunu paryo hajur Sir Ali xito
Very soon i will
नेपालमाँ कसरी लिऊनी होनि सर
Daju nepal lyanu paryo vane kk porses garnu parxa batai dinu daju
Good sir
Wow
तपांइले गरेको काम धेरै राम्रो छ
नेपाल सम्म ल्याइदिन्छन कि ल्याइदिन्नन यिनीहरूले त्यो पनि सोध्नुपर्ने सर हजुरले।
Soon i will
Kaha painaxa
का हो नौ तुना हो की गोरख पुर हो
Which place is this
Good
Good janakaari dinu bhayo
Great job sir
wonderful job
Thank you very much!
Nepal लेउने कसरी हो मिल्छ कि मिल्दैन