मकैमा पाइन्छन् यस्ता पोषक तत्व, के-के हुन्छ फाइदा ? जान्नुहोस् | Nepali Health Tips

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 4 ต.ค. 2024
  • ओ हो फल्नाको घरमा त मकैको भात मात्र खान्छन् रे । हो त हैँ विचरा के गर्नु चामल फल्दैन उनीहरुकोमा के गरुन... । यस्ता कुरा गाँउघरमा सुन्न पान्छन् । गाँउघरमा मकै हेलामा पर्ने खाद्यान्न हो । तर पोषण विषेशज्ञका अनुसार यसको स्वास्थ्य दृष्टिकोण भने छुट्टै छ, मकै शरीरमा आवश्यक पर्ने पोषण तत्व प्रसस्त मात्रामा पाइन्छन् ।
    मकैमा सबै प्रकारका मिनरल हुन्छन् । मकैलाई पौष्टिक आहारका रुपमा सबैले खान सक्छन् । यसको नियमित प्रयोगले शरीरलाई स्वास्थ्य राख्न ठूलो सहयोग मिल्छ ।
    यदि तपाईले हाम्रो च्यानल Subscribe गर्नुभएको छैन भने स्वास्थ सम्बन्धि जानकारीका लागि आजै Subscribe गरिहाल्नु है ।
    Subscribe to our channel
    swasthyajankari
    swasthya jankari
    nepali health tips

ความคิดเห็น • 9

  • @romio3creation69
    @romio3creation69 หลายเดือนก่อน

    Very good suggestion!

  • @karkigoma1728
    @karkigoma1728 4 หลายเดือนก่อน

    Thank you for information sir ❤❤❤

  • @dineshtimsina3198
    @dineshtimsina3198 4 ปีที่แล้ว +2

    मेरो दिउँसोको पन पर्ने खाजा 👍️

  • @pusparajjoshi969
    @pusparajjoshi969 ปีที่แล้ว

    धन्यवाद

  • @SUSMAMGR-f7g
    @SUSMAMGR-f7g 9 หลายเดือนก่อน

    sir makai bhutera khanu thik ho ki usinera khanu

  • @alexsgrg3412
    @alexsgrg3412 5 ปีที่แล้ว

    Wow nice tips sir

  • @aashanbramichtami2921
    @aashanbramichtami2921 ปีที่แล้ว

    मकैले मोटाउँछ पो dailly खडा

  • @DeepakKumar-wt5ku
    @DeepakKumar-wt5ku 5 ปีที่แล้ว

    Motomanxema taul dhatauxa tesovaye dublomanxele chae k nakhanu makae