मुक्तिदाता ईशु तपाईं 2024 - नेपाली ख्रीस्तीय भजन
ฝัง
- เผยแพร่เมื่อ 9 ก.พ. 2025
- This bhajan has been approved by the liturgical commission of the Darjeeling Diocese
मुक्तिदाता ईशु तपाईं आउनुभो मानिस बनि
क्रूसमा आफ्नो प्राण दिनुभो
हामीलाई बचाऊन भनी।
महान छ तपाईंको बलीदान
स्वर्ग त्यागी आउनुभो
अन्धकारलाई नष्ट पार्न
ज्योति बनेर आउनुभो।
साँचो मित्रको रुपमा आई
बिपदमा हामीलाई साथ दिनुभो
शर्त नराखी क्षमा दिएर
अपार करुणा देखाउनु भयो ।
Praise the lord 🙏
Lovely... Devotional...
मिठो छ साथी
Thank you Jesus praise you Jesus 🙏
Praise the Lord Amen ❤❤❤
Praise the lord, thank you for this wonderful Hymn.
बधाई छ हजुरलाई फादर।
यहाँको योगदान क्याथोलिक भजनहरूमा अकथनीय छ।
🙏 Praise be to Jesus 🙏
धेरै आशिष होस्। हृदय छोयो।☦️🫶
beautiful FR💖💖👍️👍️👍️👍️👍️Praise the lord
May the blessings of advent be always with us😇
Jesubarai
Wow nice