My mum is ur regular patient, I used to take her to ur clinic, she is thyroid patient and with your support and feedback I am satisfied with your work. Thank you
Ma 26 barsako vay hal malaysia xu 2019/9/14 tarikh aaj chek garauda sugar vanyo tensan vaxa yo rog ausadhile sancho hunxaki nai kasaile vanxan life vari sancho hunna vaner k yo rog sancho nahune rog ho? Yadi hunxa vane katisamayama sancho hunxa? jankari pauna
सर नमस्कार ! भाइलाई पनि नमस्कार ! म सकुन्तला घिमिरे मध्य नेपाल राम बजार बाट भाइले चिन्नु हुन्छ ।म पनि भर्खर भर्खरै सुगरको रोगी हु ।म सर को हस्पिटल पुगेको छु।पहिलोपटक नै सरकोमा पुगे । सुगर को बारेमा के के जाच गर्नुपर्छ त्यो त थाहा छैन र के जाँच गर्नु भयो त्यो पनि थाहा पाइन । तर महङ्गो लाग्यो।मजस्तो समान्य आय स्रोत भएको लाई त गारो लाग्यो भने ।अरु आय स्रोत नभएको लाई त गार्हो भए न र? अर्को कुरा आफ्नो शरीर मा के भइरहेको छ भन्ने कुरा जान्न त स्स्बैलाइ इच्छा हुन्छ तसर्थ सबै कुरा स्पस्ट पाउन पाए राम्रो हुन्थ्यो । सर ले राम्रो त गर्नुहुन्छ ।त्यो बिश्वास त लाग्यो।
doctor saheb namaste मेरो उचाई 5.4 ft छ ।मेरो तौल अहिले 51 kg छ ।मेरो तौल पैसठ्ठी किलो हुदा देखिएको थियो ।छ वर्ष पहिला ।अनि मैले metformin five hundred mg को खाई रहेको छु ।मेरो तौल क्रमशः घटेको छ ।अहिले सुगर कन्ट्रोल मा छ ।तर तौल घटेको छ ।फेरि formin ले मृगौला खराव हुन्छ भन्छ्न।कुन औषधि उपयुुक्त होला ?सुझाव दिनु हुन अनुरोध गर्दछु
नमस्कार हजुरलाई साथै धन्यवाद ५५ बष कटेपछि धरै रोग ले छुदो रहेछ कन्टोल गरन सारै कठिन छ कुनै दिन समय मिलायर आऊने छु १सुगर २ थाईरोड ३ कोलिस्टोर ४ युरिकेसिट सबै छ भनेसि उमेले हो कि अहिले लकडाउनले रोकियकी छु कोरानाको डर पनि छ हजुरको सुजाब फलो गरने छु
Dr साब म मधुमेह को बिरामी हो । मलाई मधुमेह भएछ भनेर थाहा भएको १० वर्ष भयो ।मैले बेला बेला मा मधुमेह को मात्रै जाँच गराउँदै आइ रहेको छु ।मैले अहिले Gluformin G1 ट्याबलेट खाँदै आई रहेको छु ।सुगर तलमाथि भैरहेको छ ।Dr साहेब के अब Insulin लिनु राम्रो होला कृपया सल्लाह सुझाब दिनु होला ।
डा साहेब म काेराेना 19 ले गर्सित भए ठिक भए पछि मैले सुगर चेक गराए मेरो सुगरकाे मात्रा हुव्वातै बढे छ डब्बल लै भएछ मैले कस्तो उपचार गर्ने हाे उपाय बताई दिनु हुन्छ कि?
Malai pani sugar xa dr sap r yo kasari forever hataune hola sir r ma 26 years old r k sugar vako baktile bacha banaunu milx a ki mildain r yo sugar bat kasari Xutkara paune R ma pry brown bard r roti Kane garxu Esle kunai katra hunxa ki k pau sakinxa im form Saudi
No Light No Light at all and then we have the right direction to take it off off off the phone to to be in in this area of law at at at at least give me a few years later ģģ to be the right thing is I think it's ģ and ģ
धेरै धेरै धन्यबाद डक्टर साबलाई म पनि पर्देशी भुमी मकाउमा छु, मलाई पनि एक बर्ष भयो सुगर देखीएको मैले चही अौंषधि खाएको छैन अहीलेसम्म खाना मात्रै कन्ट्रो गरेको छु बोडरलाईमा छ एक बर्षदेखी मेरो सुगर लेवल हरेक तिन महीनामा चेक गर्छु अहीले भरखर चेक गर्दा चही बोडरलाई क्रस गरेको छ अब मैले अौषधि सेवन गर्नु पर्छकी पर्दैन होला डक्टर साब? मैले चही अझै ३ महीना खानापिनामा कन्ट्रोल गरेर फेरी चेकअफ गरेर डक्टरसाबलाई भेटने सोचमा छु,
जानकारी को लागि धन्यवाद। मलाई जिज्ञासा लागेको कुरा मलाई २७२ चिनीको मात्रा छ। अनि WBC पनि १७७००छ। मेरो कापाल नि सिक्का जस्तो भएर झर्छ अनि दारि नी झर्छ। भाइरस नी संक्रमित भएको जस्तो हुन्छ। नोट: सुगर भएकै कारण ले यी सबै रोग लागेको हो त ?मैले बुझ्न खोजेको कुरा चेक गर्दा यी रोग देखायो तर मेरो शरीर मा कपाल झरेको बाहेक अरु केही समस्या भएको कस्तो अनुभव हुदैन। मेरो प्रस्न अर्को भिडियो डाक्टर सम्म पुग्ने छ आसा छ।
सारै खुशी लाग्यो, सुगरको रोगिलाई समय सान्दर्भिक जानकारी गराउनु भएको लागि डाक्टर र समचारदाता सरलाई धन्यवाद ।
Question pani ramro sodhnu vako xaa reporter sir lay. Thank you so much for giving us such a incredible information
धेरै महत्वपूर्ण ज्ञान् दिनु भो डक्टर साहबले धेरै धन्ने वाद
Questions garne tarika rw Reply dine tarika dherae ramro xw hajurharuko
Thanks for suggestions.
Thank you DR TARA sir dherai ramro kura haru dinu bhayako ma
धेरै राम्रो कुरा हाे डाक्टर हजुरकाे
डा,एकदम राम्राे सल्लाह सुझाव दिनु भयाे।
एकदम खु:सि लाग्याे।धन्यवाद ।नमस्कार।
सुझावको लागि धन्यवाद डाक्टर साहेब।
Very good Questions and very good Answers! thanks 🙏 both of you bhai ♥️🙏🙏
My mum is ur regular patient, I used to take her to ur clinic, she is thyroid patient and with your support and feedback I am satisfied with your work. Thank you
thank you
PP]
धेरै धेरै महत्तोपुर्ण ज्ञान दिनुभयकोमा धन्यबाल छ🙏🙏🙏🙏
Thanku so much good sandesh
जानकारी को लागि धेरै-धेरै धन्यवाद
Thank you ❤for your information Dr saheb ❤❤❤❤❤❤❤❤
Namaskar! Ptrakar & Dr.koirala ji # hami sabai ko lagi gyanbardak xa hai.
जानकारी को लागि धन्यवाद सर
Dherai dherai dhanebad
Sir jankariko lagi danyabaat
राम्रो सल्लाह सुझाव को लागि धन्यवाद डाक्टर साब
धेरै राम्रो जानकारी हजुर।धन्यवाद
chetanamulak janakari prasaran garudinuvakoma dhanyabad .
thank you
dhanyabad docter saheb .
जानकारी दिए को मा डा तारा कोइराला जि लाई धेरै धेरै धन्यावाद छ
Ma 26 barsako vay hal malaysia xu 2019/9/14 tarikh aaj chek garauda sugar vanyo tensan vaxa yo rog ausadhile sancho hunxaki nai kasaile vanxan life vari sancho hunna vaner k yo rog sancho nahune rog ho? Yadi hunxa vane katisamayama sancho hunxa? jankari pauna
धन्यबाध डा साहेब राम्रो कुरा भन्नु भयो
डाक्टर साब nice program great job
मोकुधेत्माछु
Thanku 👌👌🙏🙏🙏🙏
सुगर रोगिका लागि निकै राम्रो भिडियो ल्याउनु भयो सर । तर मलाई पनि यो रोग लागेको छ । हजुरले यिनी डाक्टर सङ्ग सम्प्रक गराईदिनु हुन्छ कि सर।।
सुगरलाइ इन्सुसनले कसरि घटाउने काम गर्छ ?
Pokhara kun hostipl ma hola sir ko address
Thanks. U. Hjorj hrolai jankarikolagi
Sari ramro kura garnu bho doctor Sir
Thank you so much
sahi kura dhanyabad
Sharai ramro shandesh dinuvayo 🙏🙏
Thank u doctor sir
Sujhap ko lagi dhanyebad,
मलाई सुगर छ मोटो पनि छु दबाई खान थालेको 5 महिना भो चिसोमा धेरै हात खुट्टा कट्कट खन्छ ।डाक्टरको रेगुलर रेख्देख्मै छु
सर नमस्कार ! भाइलाई पनि नमस्कार !
म सकुन्तला घिमिरे मध्य नेपाल राम बजार बाट भाइले चिन्नु हुन्छ ।म पनि भर्खर भर्खरै सुगरको रोगी हु ।म सर को हस्पिटल पुगेको छु।पहिलोपटक नै सरकोमा पुगे । सुगर को बारेमा के के जाच गर्नुपर्छ त्यो त थाहा छैन र के जाँच गर्नु भयो त्यो पनि थाहा पाइन । तर महङ्गो लाग्यो।मजस्तो समान्य आय स्रोत भएको लाई त गारो लाग्यो भने ।अरु आय स्रोत नभएको लाई त गार्हो भए न र? अर्को कुरा आफ्नो शरीर मा के भइरहेको छ भन्ने कुरा जान्न त स्स्बैलाइ इच्छा हुन्छ तसर्थ सबै कुरा स्पस्ट पाउन पाए राम्रो हुन्थ्यो । सर ले राम्रो त गर्नुहुन्छ ।त्यो बिश्वास त लाग्यो।
Very good advice
Thanku Dr shahab jankari ko lagi
good infarmation
Thank you
Very good advice doctor so good
Thanks for informetion sir
doctor saheb namaste मेरो उचाई 5.4 ft छ ।मेरो तौल अहिले 51 kg छ ।मेरो तौल पैसठ्ठी किलो हुदा देखिएको थियो ।छ वर्ष पहिला ।अनि मैले metformin five hundred mg को खाई रहेको छु ।मेरो तौल क्रमशः घटेको छ ।अहिले सुगर कन्ट्रोल मा छ ।तर तौल घटेको छ ।फेरि formin ले मृगौला खराव हुन्छ भन्छ्न।कुन औषधि उपयुुक्त होला ?सुझाव दिनु हुन अनुरोध गर्दछु
Yekdam ramro
धन्यवाद तारा सर जानकारी को लागि
नमस्कार हजुरलाई साथै धन्यवाद ५५ बष कटेपछि धरै रोग ले छुदो रहेछ कन्टोल गरन सारै कठिन छ कुनै दिन समय मिलायर आऊने छु १सुगर २ थाईरोड ३ कोलिस्टोर ४ युरिकेसिट सबै छ भनेसि उमेले हो कि अहिले लकडाउनले रोकियकी छु कोरानाको डर पनि छ हजुरको सुजाब फलो गरने छु
Thanku mahato pudha janakariki ko kagi
Uedaya Bam
1 year ago
सुझावको लागि धन्यवाद डाक्टर साहेब
सनेर धेरैबुजियाे धन्नेबात
good stprtist jahij ho sir .
Thank you sir very good advice
Thankyou
Thanks sar
thank you Dr sab
Thnk u for ur kind information Dr.
Thanks Dr
Sujab Ko Lagi Dhannebad
Sahi ho 👍👍👍
सचेतना मुलक सुझावका लागि धन्यवाद डाक्टर साहेब !
Thanku Dr sab
Jankariko lagi dhanyabad
Thank you dr. Great information
Great speech friend..
Dr साब म मधुमेह को बिरामी हो । मलाई मधुमेह भएछ भनेर थाहा भएको १० वर्ष भयो ।मैले बेला बेला मा मधुमेह को मात्रै जाँच गराउँदै आइ रहेको छु ।मैले अहिले Gluformin G1 ट्याबलेट खाँदै आई रहेको छु ।सुगर तलमाथि भैरहेको छ ।Dr साहेब के अब Insulin लिनु राम्रो होला कृपया सल्लाह सुझाब दिनु होला ।
Dr sab ma madhumehako rogi vayeko 4 barsa vayo objichek 500 mg bihana 2 taplet khai raheko chhi but diabities control vaka chhaina k garum
Good god bless you
डा साहेब म काेराेना 19 ले गर्सित भए ठिक भए पछि मैले सुगर चेक गराए मेरो सुगरकाे मात्रा हुव्वातै बढे छ डब्बल लै भएछ मैले कस्तो उपचार गर्ने हाे उपाय बताई दिनु हुन्छ कि?
Super beautiful hajur Aatti🌴🍈🥀🦜sundar prashna thenk you🌲🍐🌹🐦 so much🌿🥝🌺🦃
Great job team
Good cha sar
Dr. Le ramro sujav dinu vayo. Thank you 🙏
3 महिन मेथी दाना खानुस सुगर लेबल तल 5. 👌👌👌
Kati khane ra kasri khane ho plzz vani dinus na??
Thanks
very nice
great information thanku
🙏🙏🙏
good job sir
great
Dr sahab malai sugar vayeko 1 mahina vayo.metformin hci 500mg diyeko xa yo ausadhi kati mahina khanu parxa please gaharo namani batai dinuhola
Katti ramro gyani ani esmrt doctor
Malai pani sugar xa dr sap r yo kasari forever hataune hola sir r ma 26 years old r k sugar vako baktile bacha banaunu milx a ki mildain r yo sugar bat kasari Xutkara paune
R ma pry brown bard r roti Kane garxu Esle kunai katra hunxa ki k pau sakinxa im form Saudi
Namaskar Dr sahab
thank you d.sab
Good Dr sir
धयबाद सर ।
Ptarkar parlahat ser jiyuo lai🌲🍊🌹🦜 dherai dherai shubha🌴🍈🥀🐦 kamana badai xa🌵🍓🌻🦃 hajur🍐🌺🌾🌻🍎🥝🌿🌿🌿🏖️🏖️🌴🌴🌴🌴🌴🌴
So effective suggestion.Thanks Dr. Saheb
Thank you dr.
No Light No Light at all and then we have the right direction to take it off off off the phone to to be in in this area of law at at at at least give me a few years later ģģ to be the right thing is I think it's ģ and ģ
ģģģ
Nice video
धेरै धेरै धन्यबाद डक्टर साबलाई म पनि पर्देशी भुमी मकाउमा छु, मलाई पनि एक बर्ष भयो सुगर देखीएको मैले चही अौंषधि खाएको छैन अहीलेसम्म खाना मात्रै कन्ट्रो गरेको छु बोडरलाईमा छ एक बर्षदेखी मेरो सुगर लेवल हरेक तिन महीनामा चेक गर्छु अहीले भरखर चेक गर्दा चही बोडरलाई क्रस गरेको छ अब मैले अौषधि सेवन गर्नु पर्छकी पर्दैन होला डक्टर साब? मैले चही अझै ३ महीना खानापिनामा कन्ट्रोल गरेर फेरी चेकअफ गरेर डक्टरसाबलाई भेटने सोचमा छु,
डाक्टर साब अहिले आपको सिजन हो अनि सुगरको बिरामी ले आप Mango खान हुन्छ कि हुँदैन सर ?
धन्यबाद डाक्टरसायव
dr.saab yo bimar hundaa kasto sanket dekhaauchha r thaha hunxa batai dinuhunxaki
Thank you so much 😊 🙏🏻
जानकारी को लागि धन्यवाद।
मलाई जिज्ञासा लागेको कुरा
मलाई २७२ चिनीको मात्रा छ।
अनि WBC पनि १७७००छ।
मेरो कापाल नि सिक्का जस्तो भएर झर्छ अनि दारि नी झर्छ। भाइरस नी संक्रमित भएको जस्तो हुन्छ।
नोट: सुगर भएकै कारण ले यी सबै रोग लागेको हो त ?मैले बुझ्न खोजेको कुरा चेक गर्दा यी रोग देखायो तर मेरो शरीर मा कपाल झरेको बाहेक अरु केही समस्या भएको कस्तो अनुभव हुदैन। मेरो प्रस्न अर्को भिडियो डाक्टर सम्म पुग्ने छ आसा छ।
tq
Doctor sab heartly thanks a lot
Bp ra suger ko k sambandh chh sir..yani jaslai bp hunch uslai suger pani hunchh bhaninchh yo kati satye ho sir?
नमस्कार सर
Good xa sri
Thank you so much doctor sab
Good good
malai sugar bhako 1year bhyo maile dabai khako xina k garda thik hola
Thank dr
👍️👍️👏👏🙏🙏
Blood sugar le ke khane ke nakhane ani ke garne please bataidinus
Sugar lagnu bata bachni idea 1/ 1 vani diuns
Thanks for information Dr sahab
Thank you sir
Pralad Chandra ghimire stri rog sambandhi ni video banaunu hola ramro dr liyera