Risaani Maaf ll तिखेले सरापेलाई मारेकै हो त....(Episode-102) 02 February, 2020
ฝัง
- เผยแพร่เมื่อ 14 ต.ค. 2024
- Nepali Comedy Serial Risaani Maaf
----------------------------------------------------
Production : D & D Entertainment
Direction : Prakash Subedi
Producer : Rajkumar Devkota/ Rudra Dhungel
Editor : Rabindra Khadka (Silver Shine Entertainment)
Script Writer: Begam Nepali
Camera : Sagar Gautam
Makeup : Mohan Lama
Title Music/Singer: Rabi Shrestha
Management : Paru Subedi
Online Supporter : Bishal Rai (Mfu vae rae)
Artists: Ramchandra Adhikari, Aasha Khadka, Rajkumar Devkota, Begam Nepali, Binod Rai, Yadab Devkota, Netra Raut, Shobha Bhandari, Melina Thakuri, Gita Nepal, Biku Thokar, Begam Pun Magar, Shivahari Nepal, Santosh Neupane, Anita Giri, Laxman Chaulagai, Nabina Silwal, Manohar Bhandari
#RisaaniMaaf #newepisode #nepalicomedy
Episode 80 : • Risaani Maaf ll सरापे ...
Episode 79 : • Risaani Maaf ll घ्याम्...
Episode 78 : • Risaani Maaf ll फेरि य...
Episode 77 : • Risaani Maaf ll नर्सिङ...
Episode 76 : • Risaani Maaf ll आखिर ह...
Episode 75 : • Risaani Maaf ll नरसिंग...
Enjoy Risaani Maaf Every Sunday 8:00 PM only on Risaani Maaf. || Do Subscribe Now !!
----------------------------------------------------
© Risaani Maaf 2020
Facebook:- tinyurl.com/y7...
TH-cam:- tinyurl.com/y7...
G+:- tinyurl.com/y8...
Risaani Maaf च्यानल द्वारा उत्पादित भएका कुनै पनि भिडियोहरु कपि गरेर अन्य TH-cam च्यानलहरु मा राख्न प्रतिबन्ध गरिएको छ ।
आहा कति धेरै रमाइलो लाग्यो ,, मजा आयो
एक दम रमाईले लागछ रिसानि माफ अनि बिरखे खैत😂😂😂😤😤😤
आसा बहिनी लगायत सबैलाइ प्रगतिको कामना
Woo kasto ramro Raisa wowo
लास्ट्मा आएर माया लाग्यो यार सरापे डार्लिङ्ग !
Wow kati ramro
दामी छ रिसानी माफ
👌👌👌👌👌👌👌👌
धेरै राम्रो .
Wow khuili🤣😁😁😁 malai tapai ko voice and acting khob man praxa khueli silwal😁😁😁 ani sarape bhadragol ma ajhai ramro gardai janu mero suvakamana
सरापे फ्यान यता है🇳🇵🇳🇵🇳🇵🇳🇵🙏🙏🙏🙏🙏🙏❤️❤️❤️❤️❤️❤️❤️🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🙏🙏🙏🙏🙏🙏
Ramro xa batal 😂😂😂😂😂😂😁😁😁😁
रिसानी माफ हेर्दै छु म पनि मलेशिया बाट.
एकदमै राम्रो छ है रबैको रोल सरापे लाई त जिउदै गाढे त 😄😃🤣😂😂😂
दामि छ मानुपर्छ गुट
रिसानि माफ नछुटाई हेर्नेहरु मिलिजुली साथी बनौ है मित्रहरू आउनुस हातेमालो गरौ 🇳🇵🙋♂️☝️
Ramro xa
दामि दामि मन पर्यो यो episode.
नेपालि हास्य टेलिश्रुखला रिसानि माफ जति कलाकार हुनुहुन्छ सबै जना मन पछ तर बिदेश श्रीमान कति धेरै सपना सजाय पसिना काे हाेलि खेलेर मरुभूमि चकाे घाम कडा अाफनाे घर परिवारलाई सुख दिलाउछु भनेर अाफनाे परिवार नै सबैभन्दा ठुलाे हरेक episode हेनि रिसानि माफ
सरापेको अभिनय चै मान्नु पर्छ.
Wow nice 👌👌👌 comedy
Asha n sukuko fann plzzz like....fristtt
Good 😆😆😆😆😆
Good nice risaani maaf best wishes
Daami xa hoiii.....sukumaya ko fan jati like garum hai
ममताको बोली सारै राम्रो अनि क्यारेक्टर पनि धेरै राम्रो छ यसरी नै हरेक एपिसोडमा ममतालाई देख्न पाउ
सरापे
हिरा काजी
फोकट लाल
सन्चरी
घ्याम्पे सुब्बा को फ्यान हाजिर हुम्🙏
👇️
Wow Very nice म त कहिलेनि नछुटाई कना हर्छु अझई राम्रो गर्दै जानू शुभकामना छ हाल साउदी देखि
@Binda Kandel ,655
दामी छ
फोकटलाको कुरा धेरै राम्रो लाग्यो बुझ्नेलाइ श्रिखण्ड नबुझ्नेलाई खुर्पाको बेठ👍👍👈👈
दामी छ है रिसानी माफ नियमित हेर्नू हुने को को हुनुहुन्छ नि?
good episode आसा खड्का जि
आज वास्तविक प्रदेशिको कहानी जोडिएको रहेछ खुशी लाग्यो
wow very nice risaani maff
nice comedy serial
#nepalipannepaliman
Babal yl
रिसानी माफ नियमित सधैं हेर्ने जति यता 🙏
#Aasha उजेली लाई माया गर्ने जति यता 🙏
me
काँछि भाग 678कहिले आऊछ
teta chai kina hoi???hahahaha....
Ma poni herxu
Me
Big fan 🇳🇵🇳🇵☺️😉
पोइल जालेईर दुख पाउलेई हैई सोनचरिय 😋😋😋😋😋😋😋😋😋😋
एकदम दामी छ है रिसानी माफ
Very nice
बब्बाल बनेछ लु 102 एपिसोड त बिचरा सरापे लाइ कति दुख देको त्यो खाल्डो वाला सिन मा...😁😳😲😉😉😋
हैत सारापे ब्रो पोनि जिउदै पुरी पो माग्गियो त बाबै नि👌👌👌👌👌😂😂😂😂😂😂
रिसानि माफ नियमित हेर्ने जति यता अनि उजेली दिदी र बिर्खे नारायन को फ्रेन ले लाईक गर्नुस त
ल संसारी को बडो हेर्न मन को को लाई छ मलाईत छिटो हेर्न मन छ 🙏🙏🙏🙏
Dherai ramro xa yo siriyal risaani maaf👍👍👍👍👍👍👌👌👌👌👌🙏🙏🙏🙏🙏
Dherai ramro xa risani maf
म स्वान्चरी ममता खड्का रिसानी माफ तमिलाइ कत्तिको मन पर्यो सल्लाह सुझाब प्रतिक्रिया दिन नभुल्या बगालौ सधै झै रिसानी माफ लाइ मुया गर्न नभुल्या
संन्चरी तमि असाध्यै राम्री मलाई मनपर्याे तर अर्काकाे संन्चरि पर्याेरा पाे त
Sarai ramro xa
धेरै निको छ
ठिकै छ,👌👌👌👌👌♥️♥️🌺🌺🌺
tamaro Bhaut niko xa acting
आहा कति रमाइलो हो नि अनि सरापेको रोल सुकुमायाको रिस
भाग १देखि नछुटाई हेर्न कोको हुनुहुन्छ एकदमै रमाइलो छ ।
सिरियल मा कथा बस्तु अनि प्रस्तुत गर्ने तरिका सबै ठिक छ, हामी दर्शक पनि खुसी छौ यो सिरियल निरन्तर हेर्न पाउदा , निरन्तर अगाडी बढिरहनु होला सबै कलाकार प्रती हाम्रो सम्मान छ , good luck for next episode ☝️💐💐
APPLE
साथै नयाँ नयाँ अनुहार अनि नयाँ प्रस्तुति एकदमै राम्रो ।।
न छुटाई १ देखी १०२ भाग सम्म हेर्ने को को छौं हेरौंत 💗💗🙏🙏
Nice sarapa dai
Nice acting
यो अंकमा फोकत लालले पाएको अभिनय र कथा समय सान्दर्भिक छ
सरापेको हिडाई😆😆
पैसाको लागी जिउदै पुरिए 😆
Babal
मजा लाग्यो
सुकुमाया जिन्दावाद
Super show dajubhaiko chai nice thiyo aaja
आजसम्म को भागहरुमा सबैभन्दा राम्रो भाग यो लाग्यो मलाई
ममता खड्का बैनिको अभिनय दामी छ।
रमाईलो लागियो 🙏🙏🙏😀😍
hora ••••••••
कति राम्री भकी सोन्चरी हाहा
अति मार्मिक सन्सरी काे यक्टिन बधाई छ हामी प्रदेशि काे बारेमा
रिसानि माहा
लु अलिकती डिलो भए पनि सुरु गरेहै साउदिबाट। के गर्नु हजुर परादेशमा समय मिलाउनै गार्होछ। तर पनि डिलोचाडो हेरिन्छ। चम्पकलीको डाईलगचै खुब मन पर्छ।🤣🤣🤣 सन्चरीको बोल्ने स्टायल र भाषा खुब रोचक ।
Wow
रिसानी माफ नियामित हेर्ने हरु यता हाजिर हु र आसा खड्का जि लाई मन पराउने हरु को को हुनुहुन्छ नि
जे होस् आफ्नो परम परा भाषा जोगाएर राखेको छ अति राम्रो बनाए काे छ भिडियो बधाई छ अगाडि बढ्दै जानु सम्पूर्ण रिसाए नी माफ
हैत सरापे के सारो हो
खुईली ले बहुत बहुत हसाउँछ यार
Dherai ramro lakxa yo risaani maaf
Wow👌👌👌👌
sarai ramro lagyo समय परिवेश ko kahani dekhako rhex
Supop 👌👌👌👌👌👌👌
लौ अब हेर्न लाग्यो म्यान्मार बाट हेर्दै छु हजुर
Dgari e ramiro
हाम्रो पश्चिमेलि स्वान्सेरी कति दामी है खुशी लाग्छ यस्तो भासा सुन्न पाउदा धन्यवाद है सम्पुर्ण टिमलाई खुइलिलाइ कति राम्रो सुहाउँदो रहेछ नेपाली फेसनमा
घ्याम्पेको अभिनय चै दामी 👌👌
धेरै राम्रो
Nice👍👍👍
sarai Ramro xa
Nice ramro xa 🤔😍
Really hora gng g so......
रिसानी माफ मा खुइली ले गर्दा खरो भाको छ खुइली को यो रोल भयो न
रिसानी माफ😁😁😀😀
रिशानि माफ १02 भाग शम्म नछुताई हेर्ने मा सायद म नै होला पहिला गर्भ गर्दछु यो तिमको अबश्य ठूलो सफलता हाशिल गर्ने छ शाथै यो यो रिसानि माफ का शम्पुर्ण तिम लाई र हिमालयन तेलिभिजन का सम्पुर्ण सन्चालक आदरनिय मित्र हरु पर्ती आभार पर्कत गर्दछु।
विशेष गरि मलाई अति नै मन पर्नि अभिनय को साथ प्रस्तुत भयकि छिन करोदौ दर्शक को मन जित्न शफल भाईरल ममता खद्का बुनु उहालाई धेरै भन्दा धेरै धन्यवाद दिन चाहन्छु।।
I like risaani maaf so much
Wow so nice
धैरै रामो छ रिसायनि माफ share गरम है
Bbl
आज भोलिको रिसानी माफ ताइ न तुइको भयो दारी बा गोप्ते काजी अनि कोप्ची र दारेको एक्टिङ्ग नहुनाले
दामी छ रिसानी माफ तर यस्मा ऊजेली को अभिनय चाहि हो के रिसानी माफ का कलाकार हरू लाई नमस्त कार धन्यवाद
ढिला भए पनि रिसानी माफ हेर्नुलाई उपस्थित भए हो✋✋
Khatara
सरापे 😂😂😂
Dherai ramro6 mo hai KSA bata hai
Al the best risani maaf
👍️👍️👍️💓
मेरो लाइक १३१ मा पर्यो है अब हेर्न सुरु गरियो रिसानी माफ