Bhatbhta ko fayn जति यता हाजिर है मेरो cament हेर्नै लाई भगवानले raxay गरून् all tha best सम्पूर्ण टिमलाई हार्दिक शुभकामना आगामी दिनमा पनि यस्तै राम्रो राम्रो episode होस् thank you all मेरो cament lik garnu hunay लाई bay❤❤❤❤🎉🎉🎉
देश तथा बिदेश मा बसेर मनमुटुमा बस्न सफल गार्हो छ हो रमाइलो सिरियल हेरेर बसीराख्नु भएका सम्पुर्ण नेपाली दाजुभाइ दिदिबहिनी हरुलाई हार्दिक मंगलमय शुभकामना उन्नति प्रगति होस
यो सिरियल धेरै राम्रो छ यो सिरियलाई देश तथा बिदेश भरी चिनाउनु पर्छ यो सिरियल सधै यस्तै राम्रो हुँदै जाओस् सम्पुर्ण टिमलाई बधाई तथा सफलताको शुभकामना ❣️❣️❣️❣️🙏🙏🙏🙏
अब त् पुतलीको roll गए जस्तो छ यो episode बाट हैन,,,भट भटे भाई,,,बिचार पुतलीको serial मा कती अझै खेलुम भन्ने रहर थियो होला,,,तर के गर्ने छोरीको जात बिहे भए पछी serial मा खेल्छु भन्दा पनि नपाउने,,,,पुतलीलाई गाह्रो छ हौ,,,
अब गार्हो छ हो पनि हेर्न छोड़नु पर्ने बेला आउन थाल्यो। कोई कोई त छैनन् अब। सुन्दरी हरायो..लुद्रे हरायो..टिकाराम एक्लै..भट्टे र पुतली कहिलै मिल्न नसकने..अब पुतली फेरी permanent गई...खल्लो भई सक्यो हौ सिरीयल नै...अब यस्तै चली रह्यो भने त गार्हो छ हो लाई पक्कै नै गार्हो हुनेछ । God Bless गार्हो छ हो।
भट्टे जी को फेन को को हुनुहुन्छ हाजिर हुनुहोस त यता भट्टे जी खुशी भयको हेर्न चाहने जती हाजिर हुनुहोस त यता हजूर ❤😊😊😊😊😊😊
Bhatbhta ko fayn जति यता हाजिर है मेरो cament हेर्नै लाई भगवानले raxay गरून् all tha best सम्पूर्ण टिमलाई हार्दिक शुभकामना आगामी दिनमा पनि यस्तै राम्रो राम्रो episode होस् thank you all मेरो cament lik garnu hunay लाई bay❤❤❤❤🎉🎉🎉
गाह्रो छ सिरियल सारैनी राम्रो छ सम्पुर्ण कलाकार हरु लाई हार्दिक हार्दिक स्वागत गर्दछौ फलोस्-फुलोस् शुभकामना छ हे पशुपतिनाथ ले रक्षा गरुन् ❤❤❤❤❤❤❤❤❤❤❤
यति राम्रो प्रतिभा लाई बयान गर्नी शब्द नै भेटाइन मैले❤️🙏 अझै राम्रो राम्रो प्रतिभा देख्न पाइयोस 🙏 शुभकामना सबै टिमलाई 🙏❤️ नियमित हेर्छु एकदम मन पर्छ
❤❤❤❤❤❤❤❤❤❤
भटभटे को फ्यान जति यता है ❤❤❤❤❤
ma xu
@@bijayyadav7579❤
Ma xu🎉🎉
❤❤❤me
समाजमा घटिरहेको यथार्त घटनालाई सिरियल मार्फत प्रकट गर्नु भएको मा यस सिरियलका सम्पूर्ण टीमलाई बधाई तथा शुभकामना साथै धन्यवाद 🙏🙏🙏🙏🎉🎉❤
मन पर्ने सिरियल धेरै राम्रो सिरियल।तर भट्टु पुतली जोडी को छिटै मिलन होश भन्न चाहन्छु। सफलताको शुभकामना छ सम्पुर्ण टिम र आगमि भागलाई।
यो सिरियल आउँदा खुसी हुने जति यता है ❤❤❤❤
Hello prmodh दाइ म hajur ko ek dam fayn हुँ
My love prmodh dai miss you ❤️ big fan
Ma pani chu khusi huna ❤❤ ma
I am a don pani ho😂😂
देश तथा बिदेश मा बसेर मनमुटुमा बस्न सफल गार्हो छ हो रमाइलो सिरियल हेरेर बसीराख्नु भएका सम्पुर्ण नेपाली दाजुभाइ दिदिबहिनी हरुलाई हार्दिक मंगलमय शुभकामना उन्नति प्रगति होस
😊😊❤🎉🎉🎉🎉
भाग -१ देखि भाग -१९२ सम्म नछुटाई को को ले हेर्नु भाछ 🎉
❤❤❤
म पनि
Ma
Me
Ma
सबैभन्दा मनपर्छ,कमेडी पनि यथार्थ पनि। यस्तो कथा लेख्नसक्ने बेगम नेपालीलाई एक्काइस तोप को सलामी❤❤❤❤
मलाई त सारै नै राम्रो लाग्छ फलोस्-फुलोस् आशिर्वाद छ ❤❤❤❤❤❤❤❤❤🎉🎉🎉🎉🎉🎉
मलाइ नि अरु सिरियल भन्दा गह्रो छ हो मलाई धेरै मन पर्छ १ भाग देखि १९२ सम्म नछुताइ हेरेको छु।
भट्भटे र पुतली अब संगै हुनुपर्छ 😊
यकदम राम्रो छ सिरेल भटभटे 😅 नछुटाई हेर्ने कोको हुनुहुन्छ 💐
Wow मेरो मन पर्ने सिरियल निकै राम्रो छ हार्दिक बधाई तथा शुभकामना टिम लाई
भाग 1 देखि 192 सम्म नछुटाई यो सिरियल हेर्ने हरु यता हाजिर हुम है।
❤❤❤🎉🎉🎉
Ma ni chhu
Me
Ma xu hau🎉🎉🎉🎉
📖 ……भटभटेर पुतली अब एक भएको हेर्न चाहन्छु भन्ने कोको हुनुहुन्छ 🙋💏🥀❤️🧡💕❣️👉️🙏🙏🙏
Mee🖐️
Ma pani xu hajur
Abo ta mn pani pardaina hw Gato cha hernu pani
M xa
✋🏿ma xuu
अब बिहेको अनुभव सुनाउदै मनराज दाई ❤
पुतली को Dance गर्ने तरीका लास्टै कमेडी लाग्छ॥ तपाईँहरुलाई कस्तो लाग्छ कुन्नी?❤
❤ मलाई त सबै भन्दा राम्रो लाग्ने यहि सिरियल हो❤❤ हजुरलाई कस्तो लाग्छ ❤❤
भट्भटे दाइ गाह्रो छ मा निरन्तर रुपमा हुनै पर्छ अनि मात्र गाह्रो छ उत्कृष्ट हुन्छ।
जिन्दगी होस् त, प्रचण्डेको जस्तो गाह्रो छ हो 😂
यो सिरियल धेरै राम्रो छ यो सिरियलाई देश तथा बिदेश भरी चिनाउनु पर्छ यो सिरियल सधै यस्तै राम्रो हुँदै जाओस् सम्पुर्ण टिमलाई बधाई तथा सफलताको शुभकामना ❣️❣️❣️❣️🙏🙏🙏🙏
❤❤❤🎉🎉
Garo xa ho sirel manparaune jati yata Aaunu hai ❤❤
आजाको भागपनी धेरैराम्रो छ सिरियल गाह्रो छ हो मलाई
My favorite siriyal ❤❤
हरेक पलमा मलाई पनि कलाकारको रुपमा लिनु है बेगम दाजु🎉🎉🎉सफलताको शुभकामना 🎊🎊
गाह्रो छ नछुटाई हेर्ने 1भाग देखि 192भाग सम्म हेर्ने को को हुनुहुन्छ ❤❤❤❤
❤❤❤🎉🎉
@@laxman_binita_magar hello ❤
Ma chu
my favourite serial❤🎉
यति राम्रो प्रतिभालाई बयान गर्ने कुनै शब्द छैन ❤️💮🙏🙏
हजुरले मेरो कमेन्ट पढ्दै हुनुहुन्छ भने भगवान पशुपतिनाथले हजुरको परिवारलाई सधैं कल्याण गरुन् 🎉🎉🎉❤❤🙏🙏🙏
🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉
मैले vdo maa like grda 337 after 10k like ❤
भटभटे दाई टिकाराम दाईको सरणमा ❤
Kati ramro xa video ❤🎉😊
Best serial ❤❤
भाग1देखि नछुटाई हेरेको छु अहिलेसम्म ❤❤❤❤
My favorite sirayl
गारो छ हो भन्ने सिरल आउँदा कोको खुशी हुनुहुन्छ❤हाजिर हुम त
Katti ramailo sabdha chhaina❤️
Ma pani herdai xu haii my fab serial😗😗
👍👍hk bata
हास्यव्यङ्गे तरिकाले सिरियल मार्फत अत्कृष्ट सन्देश प्रवाह गर्ने गाह्रो छ हो सिरियलका सम्पूर्ण टिमलाई सफलताको शुभकामना 😊🎉👏✨💓
🎉🎉🎉🎉😂😅😮😊😂❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
Perfect😊❤
Wow maya🎉😮
Hurrrrrrrrrrrrrrrrrrrrrrrrrr Kati raamaaiilo
❤❤🎉🎉miss you nepal 🕉🕉🥀🥀🥀🙏🙏🙏🥀💗💗🌹🌹🌹🇳🇵🇳🇵🇳🇵
Tik chha ho tik chha
❤❤❤❤❤❤❤❤❤❤❤❤❤
My favourite sireal ❤❤
कुर्दा कुर्दा बल्ल सुरु गरे हेर्न❤
हरेक पल राम्रो लाग्यो सिरियल🎉🎉🎉❤❤❤❤
आठ हजार सदस्य पुग्नु भएको मा सबै लाई धन्यवाद ! तर भिडियो चाई हेर्नु नै हुन्न ! हेर्नु है
धेरै राम्रो छ है तिमिहरुको पनि❤❤😂😂
सुन्दरीलाई पनि ल्याउनु पर्यो नि भट्भटे जिउ 🙏🙏🙏🙏🙏🙏
यो सिरियल आउँदा खुशी हुने जति यता हाजिरी हौत🎉🎉🎉🎉❤❤❤🎉🎉🇲🇾🇲🇾🇲🇾🇲🇾
welcome साया-जी हजुरलाई साह्रै मन पर्छ र हजुरको ठुलो fan है |
अब त् पुतलीको roll गए जस्तो छ यो episode बाट हैन,,,भट भटे भाई,,,बिचार पुतलीको serial मा कती अझै खेलुम भन्ने रहर थियो होला,,,तर के गर्ने छोरीको जात बिहे भए पछी serial मा खेल्छु भन्दा पनि नपाउने,,,,पुतलीलाई गाह्रो छ हौ,,,
Gharo 6 la 👌👌👌❤️❤️❤️
My favorite😍🥰❤
यो सिरेल मन पराउने जति यता हाजिर हुमत खोइ को को रैछ❤
भट्भटे माइला र पुतली काे fan हरू यता हाजिर हुम् है हजुरहरू❤❤❤❤🎉🎉🎉
aba voli ko din ko waiting ma basdai xu ma😍❤❤
❤❤❤❤❤
करुणा सदासर्वदा मनराज कै
❤
Damii vo
अघिल्लो भाग र यो भागमा कथाले निरन्तरता पायन प्रशंगै फरक भो मजा आयन ।
❤❤🎉🎉
Best serial
Nice❤❤❤
Very good your working ☺️☺️
❤❤❤ 🎉🎉🎉
पानि ल्याएर आयो 😄 बल्ल मनराज दाई 😂
रियल का बुढाबुढी सिरियल मा बिहे गरेछन्
Favorite🎉❤❤serial
🎉❤❤
best up luck garo xa pariwar❤❤❤❤❤❤❤❤
Supper se upar
😊😊😊
🎉🎉🎉🎉🎉🎉
Wowo Mero fevreit
Sundari auna paryo🎈❤️...
अब गार्हो छ हो पनि हेर्न छोड़नु पर्ने बेला आउन थाल्यो। कोई कोई त छैनन् अब। सुन्दरी हरायो..लुद्रे हरायो..टिकाराम एक्लै..भट्टे र पुतली कहिलै मिल्न नसकने..अब पुतली फेरी permanent गई...खल्लो भई सक्यो हौ सिरीयल नै...अब यस्तै चली रह्यो भने त गार्हो छ हो लाई पक्कै नै गार्हो हुनेछ । God Bless गार्हो छ हो।
Good 👍
Wow ❤❤
Nice video song yapisod suppap jodi amar ❤😢😅😊
Koko bgatabha ko sukhako din herna chanuhunxa❤❤
Very very nice super good
Ramri manchelai arko episode ma dekhna paum hai so akdam ramro x gharo x ho molai be to continue
nice
My favourite serial garo chha 😊❤❤❤
wow pitai khayo
Wow
❤❤❤❤
आज को episode kasto laagyo hajur लाई ❤❤❤❤
Heriyo aba
भाग 1 देखि अहिले सम्म नछुटाइ हेर्ने को को हुनुन्छ
शुन्दरिको मस्काइ जस्तो त कसैको छैन है,
Nice Vedo
Dami xa dada
गारो हुन्छ नि
रमाइलो छ
Ramro x