भट्भटे कन्तबिजोग II Garo Chha Ho II Episode: 193 II March 11, 2024 II Begam Nepali II Karuna
ฝัง
- เผยแพร่เมื่อ 10 มี.ค. 2024
- ----------------------------------------------------
----------------------------------------------------
Production: Bhatbhate & Birkhe
Director: Manraj Shrestha
Script Writer: Begam Nepali
Editor: Rabindra Khadka (Silver Shine Entertainment)
Camera: Sanjay Rai
Management : Sudarsan Khatiwada
Asst. Camera: Pusparaj Dahal
Light: Anil K.C.
Sound: Bihan Rijal
Makeup: Mohan Lama
Online Supporter: Bishal Rai (MFU)
Vocal : Dharmendra Sewan
Lyrics/Music: Sanjay Shreepal
#garo_chha_ho #Bhatbhate_Maila #Karuna_shrestha
Artists:
Bishnu Sapkota
Begam Nepali
Sushil Pokharel
Binod Rai
Manraj Shrestha
Rajkumar Devkota
Karuna Shrestha
Resham Sapkota
Sudarsan Khatiwada
© Bhatbhate Maila 2024
Official TH-cam channel
Please
Like, Share & Comment
Connect With Birkhe Naran :
.► Facebook:- tinyurl.com/y7v6wu6h
.► TH-cam:- / @bhatbhatemaila
Bhatbhate Maila & Birkhe Naran च्यानल द्वारा उत्पादित भएका कुनै पनि भिडियोहरु कपि गरेर अन्य TH-cam च्यानलहरु मा राख्न प्रतिबन्ध गरिएको छ । - บันเทิง
भटभटे र पुतली एक भएको हेर्न चाहने ले like गर्नुहोला🙏🙏🙏
Me
Me
Bhag 1 bata ahila sama sabhaubharako xu
❤❤🙏🙏🇳🇵🇳🇵👍️👍️
पुतलि अब यहाँ अाउने त सम्झने पानी छम्कने हो अाउदिन्न रियास ले छाडि सकिन
मलाई सबै भन्दा मन पर्ने सिरियल गारो छ हो आगामि दिनहरुमा पनि यस्ता यस्तै सिरियल हरु हेर्न पाउ !
भटभटे र रियासा कहिले पनि छुट्नु हुँदैन भन्ने जति यता है ❤❤❤
खै कहिल्यै भटभटे र पुतलीको मिलन देख्न पाइएन ❤❤❤
Yes
Lado kha jatha
😊😊😊
भटभटेका सुख दिन देख्ने जति यता हाजिरी हौ🎉🎊🎉🎊
मलाई धेरै धेरै राम्रो लाग्छ म सधैं हेर्ने गर्दछौ कृपया यो सिरीयल अलिक छोटो
भएको छ अलिक ४०मिनट जति बनाउनु
परो म आसाम बाट हेरिरहेको छु 🙏🙏
❤❤❤❤❤❤परो परो मान्न भटभटे सर सम्पुर्ण तिम लाई धेरै धेरै धन्यवाद 💗💗💗💗💗💗💗
पुतली 🦋 र भटभटे एक हुनुपरयो
टिका राम को सुन्दरी ल्याउनु पर्ने धेरै भयो हरायको सुन्दरी ❤❤❤❤❤🎉🎉🎉🎉🎉🎉🎉🎉🎉
यो नाटक आउदा खुसी हुने जति यत् हजिर हुम 😮😮
समाजमा घटिरहेको यथार्त घटनालाई सिरियल मार्फत प्रकट गर्नु भएको मा यस सिरियलका सम्पूर्ण टीमलाई बधाई तथा शुभकामना साथै धन्यवाद 🙏🙏🙏🙏
🥰🥰🥰🥰🥰🥰
❤❤❤❤❤❤❤❤❤
सबैलाई मन पर्ने सिरियल गार्हो छ हो। आयो😊😊😊 ❤❤❤
Basanht poudel school Butwal 15:12
भाग एक देखि नछुटाइ हेरने कोको हुहुन्छ। एता हाजिर हुनु पर्छ।❤❤❤भटभटे को हिरि बिजोक😂😂😂😂😂😂😂😂😂
भटभटे भाग -१ देखि भाग -१९३ सम्म नछुटाई को को ले हेर्नु भाछ 🎉🎉🎉🎉
म छु हो
🇳🇵
Basanht poudel school Butwal Basanht poudel school Butwal 14:25
भट्टे जी खुशी भयको हेर्न चाहने जती हाजिर हुनुहोस त यता हजूर भट्टे जी को फेन को को हुनुहुन्छ हाजिर हुनुहोस त है यता हजूर यो सीरियल आउदा खुशी हुने जती हाजिर हुनुहोस है यता हजूर ❤😊😊😊😊😊😊
गारो छ सिरेल आउदा खुशी हुनी को को हुनुहुन्छ 👍👍👍👍👍👌👌👌🌹🌹🌹🌹🌹🌹🌹
Mo
Basanht poudel school Butwal 16:01
यो सिरियल आउँदा खुशी हुने जति यता हाजिर हुनु त❤❤❤
भटभटे र पुतली को जोडी कहिले नछुटोस्, यिनीहरु सधै मायालु जोडी बनेर आउनु पर्यो ।
🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰
❤❤❤❤❤❤❤❤❤❤❤❤❤
धेरै राम्रो छ तर भटभटे र पुतली काे मिलन भएर राम्रो घर बार भएको हेर्नु मन भएको जति ले मेरो कमेन्ट् मा लाई र कमेन्ट् गर्नु
मनराज जिलाई त बिहे गरे पनि सुख छैन।❤
भाग १ देखि अहिलेसम्म नछुटाई हेर्ने जति यता हाजिर हुम त।
Basanht poudel school Butwal 18:05
भटभटे को कथा लेखाई ककस्लाई मन पर्छ??❤❤❤
🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰
❤❤❤❤❤❤❤❤❤❤❤❤
भट भटे र रियासा कहिले पनि छुट्नु हुँदैन भने जति यता है ❤❤❤❤
भटभटेका सुखका दिन पनि कहिल्यै नफिर्ने भए गाँठे।
भाग १ देखि१९३ सम्म नछुटाई हेर्ने जति यता हाजिर हुम त
काम नपाएर किन होउ
देश तथा बिदेश मा बसेर मनमुटुमा बस्न सफल गार्हो छ हो रमाइलो सिरियल हेरेर बसीराख्नु भएका सम्पुर्ण नेपाली दाजुभाइ दिदिबहिनी हरुलाई हार्दिक मंगलमय शुभकामना उन्नति प्रगति होस
भाग १ देखि नछुँदै हेर्ने कोको हुनुहुन्छ यता हार्जिर होम त🎉🎉🎉❤❤
गारो छ हो मन पराउने यता हाजिर हुनु होला धन्यवाद
❤❤❤
Basanht poudel school Butwal 18:35
मलाइ मनपर्ने सिरियल धेरै राम्रो सिरियल।भटटु पुतली जोडी को छिटै मिलन होश भन्न चाहन्छु।र सम्पुर्ण टिम आगमि भागलाई सफलताको शुभकामना छ।
यो सिरेल आउँदा खुसिहुनि कोको हुनुहुन्छ भटभटे 🎉
Ma
Basanht poudel school Butwal Basanht poudel school Butwal 17:09
गाह्रो छ हो प्रत्येक भाग नछाड्ने यता हाजिर हौ है
सबै साना युट्युबर हरु एक अर्कालाई साथ दिँदै अगाडि बढ्न भेलु बाजे ले अनुरोध गरे 😂
Sai vanu vyo maro ma ne subscribers gardinu hi sathi
@@sumanakhatri bilkul 🤣
Bilkul bilkul
Hunxa hami pani aka arka lai subscribe garidium hai
#NBInspiration
भटभटे र रियासा यक भाको भय कति रमाईलो हुन्छ होला 🎉🎉
Ma jasto Koko ❤ xata nepal vanda bahira desha Bata nepali sirel Lai Maya garne aaja 🎉herum Haita 🎉🎉🎉yata aaunuta
मेरो मनपर्ने सिरियल भटभटे यो सिरियल आउदा खुसी हुनेहरु यता हाजिर गरम ल साथीहरू !!🙏🫶
याे सिरियल न छुटाई हेर्ने जति यता हाजिर हुम त
लु ❤❤
यो सिरियल हेर्न को लागि कहिले सोमबार आउँछ भनेर बस्छु म त ।
Ani ekdm राम्रो smajma ghatyka घटना लाई srial la माध्यमबाट नेपाली को man jitnu भको ma thanks for ❤❤❤
garo xa ho seiral herdai xu ❤ malai aakdam man parxa
भाग १ देखि अहिले सम्म नछुटाई हेर्ने कोको हुनुहुन्छ
Me
म
Ma
म
Me
This serial is incomplete without riyas dahal. Come back riyas dahal sis❤❤
🥰🥰🥰🥰🥰🥰🥰🥰
❤❤❤❤❤❤❤❤❤❤
भटभटे र पुतली नै उत्कृष्ट पात्र हुन
❤❤❤म पनि एउटा हू भाग 1देखि नछुटाई हेर्ने ❤❤❤
रिस उठनि सबै टिम लाइ सफलता को शुभकामना पुतली बिना अलि मजाभयन❤❤❤❤❤❤
हामी सबैले यसरिनै कलाकार हरुलाई माया अनि सम्मान गरौँ कलाकारहरु भनेका हाम्रा देशका गहना हुन जय नेपाली सिनेमा ❤❤❤
नम्बर 01 सिरियल बबाल म त नछुटाइकन हेर्छु। ❤❤❤❤😂😂🎉🎉🎉😢🎉❤😂🎉🎉
भगवानले सबैलाई रक्षा गरुन
😉🤩
यति राम्रो प्रतिभा लाई बयान गर्नी शब्द नै भेटाइन मैले❤️🙏 अझै राम्रो राम्रो प्रतिभा देख्न पाइयोस 🙏 शुभकामना सबै टिमलाई 🙏❤️ नियमित हेर्छु एकदम मन पर्छ🙏❤️
🥰🥰🥰🥰🥰🥰🥰🥰
❤❤❤❤❤❤❤❤❤❤❤
❤❤❤❤❤❤❤putli neskakonai hota
भाग १ देखि १९३ सम्म नछुटाई हेर्ने जति हाजिर हुम त सर हरु विजोग रमाइलो छ ❤🎉🎂🎂🥞
पहिलो जस्तो खासै मजा आएन
मलाई सबैभन्दा बढी मन पर्ने सिरियल निकै राम्रो छ। अझै प्रगति हुँदै जाओस् । शुभ कामना
Purei garo xa vattu lai😊❤perfect🤗
भटभटे र पुतलीको सुख को दिन आको हेर्न पाउ भन्ने कोको हुनुहुन्छ यता हाजिर हुन हैं ❤❤
भाग 1 देखि नछुटायर हेर्न हरु यता हाजिर हुनु
austrilla jane jati le like gara hai gauys
❤❤❤❤❤❤😊😊😊
❤❤❤❤❤❤❤❤❤❤❤❤
भटभटे मन पर्ने जति यता हाजिर हुनु त❤❤
Bhabate dai ko fan hajir humm support all❤❤🎉
मलाई एकदम मन पर्ने सीरियल
गाह्रो छैन हो ❤❤❤❤❤❤🎉🎉🎉
म यो सिरेल को चै ठुलो फेन हो
My best siriyal garo chha ho malai ra yasaigari ramro Kam gardai janu ahi xa safaltako kamana dhanneybad ma chai hal banglore bat herdai xu dhanneybad
🤗🤗
अब त पुतली सुन्दरी नहुदा सरै नै नराम्रो लग्न थालो😢😢😢😢
कन्त बिजोक त भटभटेको भन्दा पनि मनराजको पो बिजोक देखियो त
My favorite😍🥰❤Riyasha Didi❤❤
ल ठीक छ । धेरै मजा आयो ।
नछुताएर हेर्ने एता हाजिर हुम ल❤❤❤❤❤
❤❤❤❤
Ma xu ho dai
I am Watching from Nagaland
regular herxu afghanistan bata love you all team❤❤❤❤❤
Ho ho sai ho😮
My favourite serial❤❤❤❤❤😊
Nepal ma dherai nai Gharo 6 ❤❤❤❤
Very nice ❤
पुतली ❤
वास्तविक जिवनमा पनि यस्तै हाेला नि
My favourite sirel ❤garo xa ho
गार्हो छ हो हास्यसिरियल असाध्यै राम्रो र रमाईलो लाग्छ! धेरै प्रगति गर्नुहोस र कल्याण होस! नयाँ सालमा नयाँ नयाँ अभियान होस! नयाँ कलाकारहरु होस! सबै कलाकारहरुको भलाई र भलो होस! अभिनय राम्रो र सफलता होस! धेरै मेहनत पनि गर्नुहोस ! मेहनतको फल मीठो हुन्छ! सबै कलाकारहरुको नाम, काम, दाम र ईज्जत होस! सबै कलाकारहरुको माया,मान तथा सम्मान होस! गार्हो छ हो तथा भटभट्टे माईला परिवार!
मैले भने एक देखि नछुटाएर हेरिराखे ससिरियल
TH-camr sathi haru koko hununxa plz ak le arkakai support garera agadi badau 🙏🙏🙏🙏
भट भटे र रियासा को मिलन भयेको हेर्न चाहाने जति येता हाजिर हुम त लु ❤❤❤❤❤❤🎉🎉🎉🎉🎉🎉
मेरो कमेन्ट पढ्नुहुने सबै को बुबा आमाको आयु लामो होस् 👏❤️❤️
❤❤❤
गार्हो छ हो 🙏🙏🙏🙏🙏
मनराज र करूणा रोयलको पनि लोग्ने स्वास्नी, अब चाँहि सिरियलमा पनि बल्ल लोग्नेस्वास्नी नै भयछन !!
हजुर हरु लाई यसै गरी सिर्यल मा अभिनय गर्न क कसलाई मन लाग्छ मलाइ जस्तै
❤यदि मन छ भने यता हाजिर हुनु हैं ❤❤❤❤
Congratulations 👏🎉
Yakkkkkkk. Dammmmmm ramro xa yo serial vane jati yata hajir hau ta❤
🙋
Thanks for 193 from Nepal 🇳🇵🇳🇵❤
हार्दिक नमन छ🎉सम्पुर्ण टिमलाई ❣️🌹🙏
❤❤❤🎉🙏🙏❣️
पुतली बैनी रा भाट भाटे भाइ छोट्टो एक साथ हुनु पारेयो आजकाल तापै हारु एक स्सथ ना हुदा आली माजा आएन
❤❤
मलाइ मन पर्ने सिरेल 🎉🎉🎉❤❤❤❤❤
मैले हरेक हप्ता नछुटाई हेर्छु यो सिरियल मेरो मन मा बसेको छ यो सिरियल म दुबई बाट हेर्दै छु यो सिरियल नहेरिकन सुत्न सक्दिनँ म ❤
नेपाली कला र संस्कृति लाई विश्व सामु पुर्याउन garo xa serial ले निकै भूमिका खेलेको छ म Kapil Thakuree काे तर्फ बाट सम्पूर्ण दर्शकहरू लाई garo xa serial लाई यसरी नै माया गरिदिनुहोला भन्ने आशा छ ❤
Babal lagxa molai ❤❤❤❤
Super 💯💯💯💯💯💯💯💯💯💯💯💯
यति राम्रो प्रतिभालाई बयान गर्ने कुनै शब्द छैन ❤