नमस्कार दाइ मैले देउडा गित हजूर को बाहेक कसैको मनै पर्दैन र म सुन्दै सून्दैन तर आज यो हूजूर को गित सुनेर तेइ पुराना याद आयो मैले कति खोजे तपाइ को गित यो मिलेन आज मिल्यो धेरै खूसि लाग्यो
शूदूरका देउडाका खानी स्वरका धनी मेरा सबै भन्दा मन पर्ने गायक कलाकार अन्तराम बिष्ट ज्यु को नया एल्बमको गित आज सून्न पाए अति नै खूशी छू हजूरका सबै भन्दा बढ़ी एलवम सुने मैले २०५२ देखि २०६२सम्म तर आज फेरी सून्न पाए अती नै खूशी छु म ।
हरिहर,,,,,, आहा कति राम्रो गीत,,, सलाम छ गुरु,,,🙏🙏🙏 कति गायकहरु जन्माउनु भो हजुरले,,, जति गीत सुने पनि,,, जस्ता गीत आएपनी,,, हजुरको आवज भुल्नै सकिँदैन,,, जति सुनेपनी सुनिरउ सुनिरउ लाग्ने,,, आज ११/१२ वर्ष पछि सुन्दा पनि रहर मेटिरा छैन।,,, सलाम छ,,,, अन्तराम बिष्ट गुरु जी,,,, यसै गरि हजुरको आवाज अझै सुन्न पाउ।।।।,,,
म सानो हुँदा अन्तराम सर को फ्यान थिए र अहिले नी छु तर अहिले उहाँ को गीत धेरै कम आउँछन् युट्युब मा नी धेरै खोजी गरे तर vdeos आउँदैनन् सर hjr देउडा गीत को राजा हो छिट्टै गीत लिएर आउनु होला पर्खाइमा हुने छौ
नमस्कार दाइ
मैले देउडा गित हजूर को बाहेक कसैको मनै पर्दैन र म सुन्दै सून्दैन तर आज यो हूजूर को गित सुनेर तेइ पुराना याद आयो मैले कति खोजे तपाइ को गित यो मिलेन आज मिल्यो धेरै खूसि लाग्यो
सांस्कृतिक सुन्दरता मौलिकता र बैतडी को माटो को प्रतिबिम्ब
हृदयदेखि सम्मान छ अन्तराम दाई
शूदूरका देउडाका खानी स्वरका धनी मेरा सबै भन्दा मन पर्ने गायक कलाकार अन्तराम बिष्ट ज्यु को नया एल्बमको गित आज सून्न पाए अति नै खूशी छू हजूरका सबै भन्दा बढ़ी एलवम सुने मैले २०५२ देखि २०६२सम्म तर आज फेरी सून्न पाए अती नै खूशी छु म ।
Sir namsate hjaur Lai m lastai fan Hun hjure le live aaunu paryo sir
Hajur ko tw saanai dekhi thulo fan hu sir....hajur ko aawaz sunda man lai sakun miley jasto hunxa❤❤❤.....
Keep singing sir..❤ love you so much❤❤
Heart Touch Deauda songs salute chha King of Deauda ANTARAM BIST sir Thank you very much
हरिहर,,,,,,
आहा कति राम्रो गीत,,,
सलाम छ गुरु,,,🙏🙏🙏
कति गायकहरु जन्माउनु भो हजुरले,,,
जति गीत सुने पनि,,,
जस्ता गीत आएपनी,,,
हजुरको आवज भुल्नै सकिँदैन,,,
जति सुनेपनी सुनिरउ सुनिरउ लाग्ने,,,
आज ११/१२ वर्ष पछि सुन्दा पनि रहर मेटिरा छैन।,,,
सलाम छ,,,, अन्तराम बिष्ट गुरु जी,,,,
यसै गरि हजुरको आवाज अझै सुन्न पाउ।।।।,,,
आहा! कठै लाडि 🙏🏻 alwz respect dai 🙏🏻
दाजु हजुरको पुराना गीतहरू पनि सुन्न पाउ ।
Soulful voice of national legend daju Antaram Bist
不3
पुरानो भए पनि अति मिठो ठाडी भाका दाजु मन मुटु छुने
दिलै बठेइ गाया जसाे ठाडि भाका, हजुरका ठाडिहरु मा सबैभन्दा उत्कृष्ठ मेरा लागि । 😘😘
Happy 2020 many congratulations national legend daju
Lok deauda ka king really heart touch performance nepali ko san
कठै दैन सर धुरुधुरु रुने मन लाग्यो
कठै कठ हजुरका सोरकि बालाइ छ अरू गित पनि अपलोड गरनु सर
आहा!! तति घुईला बचनका 💞💞
झिकै मार्मिक गीत दादा ।।
स्वर मा जादु छ ।
मन रुवायो ।।
❣✍❣
अझै नयाँ गीत को पर्खाइमा छु दादा ।।
🌻💐🙏💐🌻
अती राम्रो ।प्रसंशा गर्न शब्द नै छैन ।
म सानो हुँदा अन्तराम सर को फ्यान थिए र अहिले नी छु तर अहिले उहाँ को गीत धेरै कम आउँछन् युट्युब मा नी धेरै खोजी गरे तर vdeos आउँदैनन् सर hjr देउडा गीत को राजा हो छिट्टै गीत लिएर आउनु होला पर्खाइमा हुने छौ
अति मार्मिक स्वर सर
Marvellous singer with magical voice, Antaram dai, salute!!
हारे हर
अति सुन्दर अति सुमधुर गीत
वा वा वा नाइस गित दाइ तम्रा सब गित अपडेट गद्दाइ रया दाइ ।।।।।
यो गीत सायद कहिल्यै पनि पुरानो हुदैन होला
कठै कठ
Super song hjr
धेरै राम्रो गीत दाईले अरूपनी पुराना गीत अपलोड गरीदिन होला
अवस्य
हाम्रो आग्रह छ दाइलाइ
सबै गीतहरु सुनाउने छन्🙏🙏🙏
हरेहर दादा सोराई लागी
आहा मार्मिक गीत सर
हार्दिक बधाई छ मार्मिक शब्द
JADU XA sworma miss u dai
Aha antram bist sir ❤❤❤❤
आजकल यस्ता गित कहाँ आउछन् र?
अझै गित ल्याउनु पर्यो सर हजुर हराउन भएन
एति निको स्वर कठै कठ
आहा कठै कठ
कति राम्रा पुराना भाकाहरू
super song sir
भउती निको छ गित धन्यावाद सर
अत्यन्तै मीठो ठाडी भाका ।
आहा कत्ति राम्रो गीत
मीठो छ हजुर
Wow very nice💕💕💕💕💕
Handsome sir with popular thadi song
Nice song daju
Hareeee haraaaaaaaa aaahaaaa
Sabai geet upload garnu hjr ko
💗👍
❤❤❤❤❤❤❤🎉🎉🎉🎉। नाइस
King of deuda singer
Wow very nice hjr💖💖💖💖💖💖
मिलियन डलर दिल छाेयाे
Nice song बाजे
Ati mitho lagyo
राम्रो छ दाई गित
Nice 👌
Jhikui niko x
देउडा का राजा
दामी छ गित
कति निका गीत छन्
old is gold।।।।।
कति राम्रो आहा
very nice song and voice ...................
Just loved it sir🤩🥰🤗💜❤❤
Old is gold sar
Iron Man of the deuda song
छिउडी छुवाला भन्ने भिडियो छैन
Nice song
hare har sir
nice song sir
Old is gold
So nice song
nice song
Niko xa baje
very good song
Very nice thadi bhaka
हरे हर ❤❤❤❤
Nice sir
Nice X unakal
सर एक चोटी इन्द्रेणी जानू होला त्यहाँ फेस हुनू होला त्यहाँका सबै डेऊडा गायक छन् भने हजूर को प्रस्तुति पनि हूनेछ
इन्द्रेणी झानु सहि हो
म दार्चुला को हू मैले सानो छदा सुनेका गीत हून भाडाहा र डेऊडा
❤❤❤❤❤
Sarai ramro song daju ko th-cam.com/video/4tChtSiVhQQ/w-d-xo.html w
www
Nice
Jagdish bist bungda bats
Nice unkal
Nice
My febright singer ar bist dai