ग्रेडसिट बनाउने तरीका | How to Make Grade Sheet | Grade Ledger | for Secondary Level | Nepali Book

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 16 ม.ค. 2025

ความคิดเห็น • 66

  • @ganeshkhatri2264
    @ganeshkhatri2264 2 ปีที่แล้ว

    Dherai Ramro xa

  • @ramjiregmi
    @ramjiregmi 3 ปีที่แล้ว

    सबैको सुने तर हजुरको जस्तो सरल सिकाई अरूको लागेन तसर्थ तपाईंका भिडियोहरू सधैं हेरिरहने छु।

    • @NepaliBook
      @NepaliBook  3 ปีที่แล้ว

      धन्यवाद सर !

  • @suryabarakoti3435
    @suryabarakoti3435 2 ปีที่แล้ว

    धेरै राम्रो लाग्यो सर 🙏

  • @gbrt6987
    @gbrt6987 2 ปีที่แล้ว

    राम्राे लाग्याे।

  • @yambaraili7099
    @yambaraili7099 3 ปีที่แล้ว +1

    अत्यन्तै राम्रो उपयोगी छ। आधारभूत तह कक्षा १-८ को पनि बनाएर लागाउनु होला सर।

  • @laatiaanshu2242
    @laatiaanshu2242 3 ปีที่แล้ว

    धन्यवाद सर धेरै उपयोगि video

  • @DilipKumar-fc5fb
    @DilipKumar-fc5fb 3 ปีที่แล้ว

    Very nice vedio .useful in school level

  • @liladharbk3452
    @liladharbk3452 2 ปีที่แล้ว

    Good

  • @binodbudha3407
    @binodbudha3407 3 ปีที่แล้ว

    धेरै राम्रो लाग्यो सर 🙏 अहिलेको (1-8)सम्मको पाठ्यक्रम अनुसारको नया ग्रेडीङ्ग सिस्टमको नि बनाई दिनु होला!

  • @BharatKhadka
    @BharatKhadka 3 ปีที่แล้ว

    Wow

  • @rameshmahara8219
    @rameshmahara8219 3 ปีที่แล้ว +3

    आधाभूत तह (१- ५ , र ६-८ ) को पनि भिडियो बनाएर अपलोड गरिदिनु हुन अनुराोध छ ।

  • @bikashshrestha.jhapa97
    @bikashshrestha.jhapa97 3 ปีที่แล้ว

    thank you sir

  • @bpanamgr8903
    @bpanamgr8903 3 ปีที่แล้ว

    Thank you so much sir

  • @TharuDeepak26
    @TharuDeepak26 3 ปีที่แล้ว

    Thank You

  • @Mathematicsforlife
    @Mathematicsforlife 3 ปีที่แล้ว +1

    class 11/12 ko pani yehi ho method sir?

    • @NepaliBook
      @NepaliBook  3 ปีที่แล้ว

      क्रेडिट आवर फरक हुन्छ ।

  • @TharuDeepak26
    @TharuDeepak26 3 ปีที่แล้ว +1

    सर आधारभूत तह(6-8) को बारे पनि video बनाउनु होला......!

  • @premkajikhadka8916
    @premkajikhadka8916 3 ปีที่แล้ว

    आधाभूत तह (१- ५ , र ६-८ ) को पनि भिडियो बनाएर अपलोड गरिदिनु हुन अनुराोध छ । तु चािहयाे सर ।

  • @LovingDc-i3q
    @LovingDc-i3q ปีที่แล้ว

    sir partkat formula rakhidinu na 😊

  • @anilbudhathoki3932
    @anilbudhathoki3932 3 ปีที่แล้ว +1

    Arko part Kailey aaucha sir
    Ali fast upload gardinuna hai...
    Thank you so much hjrlai,.

  • @discovergk7503
    @discovergk7503 3 ปีที่แล้ว

    excel को VBA सिकाउनुस न मैले त्यही भिडिओको आशामा subscribe गरेको छु है ।

  • @dhirendrashshi8829
    @dhirendrashshi8829 3 ปีที่แล้ว

    account economics and business studies ma th ph hunxa ki hu dai na

    • @NepaliBook
      @NepaliBook  3 ปีที่แล้ว

      Opt 1st हो भने th pr हुँदैन !

  • @ramjiregmi
    @ramjiregmi 3 ปีที่แล้ว

    Tram by tinai Taha KO video banaidina huna anurodh gardaxu.

  • @ITRaghav
    @ITRaghav ปีที่แล้ว

    Sir Final grade jo last maa nikalnu vako xa tyo bujhiyana vandinu paryo please..

    • @NepaliBook
      @NepaliBook  ปีที่แล้ว

      च्यानल भित्र गएर ग्रेडसिट सम्बन्धी नयाँ भिडियोहरु हेर्नुहोला सर । पछिल्लो समय थुप्रै भिडियोहरु अपलोड भएका छन् । formula हरुमा केही हेरफेर पनि भएको छ ।

  • @Anjalivlog-i5b
    @Anjalivlog-i5b 2 ปีที่แล้ว

    “” yo sing kun ko use garni hoo sir

    • @NepaliBook
      @NepaliBook  2 ปีที่แล้ว

      कान्छी औंलातिर हुन्छ ।

  • @bimalraut5035
    @bimalraut5035 2 ปีที่แล้ว

    mark sheet here ra kati no aayecha bhanera kasari herne guru

  • @Karancrazy2054
    @Karancrazy2054 3 ปีที่แล้ว

    Sabai cell ma 4 matra dekhayo

  • @arjunghimire2922
    @arjunghimire2922 3 ปีที่แล้ว

    धेरै विषय हुने जस्तै राेज्ने विषाय सहित ११ वटा विषयमा जि.पि.ए. कसरी निकालिन्छ सबै विद्याथी ले फरक फरक विषय लिन्छन । यसकाे सलुशन बताइदिनुस त ।

    • @NepaliBook
      @NepaliBook  3 ปีที่แล้ว

      ऐ. प्रथम र द्वितीयमा विषय जति भएपनी विद्यार्थीले पढ्ने विषय ८ वटा नै हुन् । ऐ. प्रथम र ऐ. द्वितीय अन्तर्गतका कोलुमहरु मात्रै विषय अनुसार बढाए हुन्छ । अन्य सबै उहि हुन् !

  • @ritikroshan5186
    @ritikroshan5186 3 ปีที่แล้ว

    Sir ke yo file uplubdh graun sknu hunx

  • @gyanudangi6704
    @gyanudangi6704 3 ปีที่แล้ว

    Sir class 11 ko pani banauna na sir pls

    • @NepaliBook
      @NepaliBook  3 ปีที่แล้ว

      अलि व्यस्त भएकोले हो सर । म क्रमशः अवश्य बनाउने छु ।

  • @Karancrazy2054
    @Karancrazy2054 3 ปีที่แล้ว

    Final GPA wala formula le kam garen kin hola

    • @NepaliBook
      @NepaliBook  3 ปีที่แล้ว

      f.m राख्न भुल्नुभयो कि ! अथवा फर्मुलामा केही छुट्यो होला !

    • @Karancrazy2054
      @Karancrazy2054 3 ปีที่แล้ว

      खै सर फर्मुला त सहि राखेको तर अरु फर्मुला गलत भएको हुनसक्छन् ।

  • @rajupokharel9107
    @rajupokharel9107 2 ปีที่แล้ว

    भर्खरै अाएकाे ३५ वाला ग्रेड सिट बनाउँदा कसरी गर्ने हाेला सर ?

    • @NepaliBook
      @NepaliBook  2 ปีที่แล้ว

      नयाँ भिडियो यहि च्यानलमा छ हेर्नुहोला सर ।

  • @sujanshrestha8203
    @sujanshrestha8203 3 ปีที่แล้ว

    Sir i want to know how to determine credit hour

    • @NepaliBook
      @NepaliBook  3 ปีที่แล้ว

      Credit hour प्रत्येक विषयको लागि पाठ्यक्रममा नै तोकिएको हुन्छ ।

    • @vidhyabikassecondaryschool7761
      @vidhyabikassecondaryschool7761 3 ปีที่แล้ว

      @@NepaliBook how can be change ?

  • @thepankaj751
    @thepankaj751 3 ปีที่แล้ว

    What is the use of $ sign?

  • @bedjoshi7661
    @bedjoshi7661 3 ปีที่แล้ว

    ग्रेडसिट बनाउने तरिका कहिलेसम्म आउँछ होला सर।

    • @NepaliBook
      @NepaliBook  3 ปีที่แล้ว

      ब्यस्तताले गर्दा हो सर ढिलाइ भएको, छिट्टै आउँछ !

  • @rbrtipstricks1222
    @rbrtipstricks1222 3 ปีที่แล้ว

    No Grade ko Lagi kasir grane ho Sir?

    • @NepaliBook
      @NepaliBook  3 ปีที่แล้ว

      यससम्बन्धी नयाँ भिडियो हेर्नुहोला ।

  • @shreemotisecondaryschool1137
    @shreemotisecondaryschool1137 3 ปีที่แล้ว

    Valucoop को फर्मुला लगाउदा अर्को sheet मा जान सकिदैन किन होला ?

    • @NepaliBook
      @NepaliBook  3 ปีที่แล้ว

      फर्मुलामा केही मिस्टेक भयो भने त्यस्तो हुन्छ । फर्मुला बाहेक अरु ठाउँमा क्लिक गर्नु हुँदैन ।

  • @niraj078
    @niraj078 3 ปีที่แล้ว

    3.75 GPA bhane ko kati grade ho

    • @NepaliBook
      @NepaliBook  3 ปีที่แล้ว

      GPA लाई ग्रेडमा बदल्नु उचित होइन । gpa लाई gpa मै बुझ्नुपर्छ ।

    • @niraj078
      @niraj078 3 ปีที่แล้ว

      Malai ta grade chaheyeko thiyo

  • @govindabasnet9465
    @govindabasnet9465 ปีที่แล้ว

    Math ta 75 kai hunchha ta guru

    • @NepaliBook
      @NepaliBook  ปีที่แล้ว

      यो सम्बन्धि नयाँ भिडियो पनि हेर्नुहोला ।

  • @narendra6534
    @narendra6534 3 ปีที่แล้ว

    सर मेरोमा यस्तो समस्या आयो किन होला

    • @narendra6534
      @narendra6534 3 ปีที่แล้ว

      Final grade ma copy paste garda sabai ko grade A+ matra aaux ani 29 bhanda kam marks bhayo bhane ##### aaux

    • @NepaliBook
      @NepaliBook  3 ปีที่แล้ว +1

      यस्तो हुनुमा धेरै कारण हुनसक्छन् । ११/१२ को लागि बनाएको नयाँ भिडियो हेर्नुस् । त्यहाँ part 2 को भिडियोको डिस्क्रीप्सनमा फाइल दिएको छु download गर्नुस् । त्यही अनुसार ९/१० को पनि गराउनुस्

  • @manisharai1938
    @manisharai1938 3 ปีที่แล้ว

    Thank you sir