मंसिर ९ गते सम्मका लागि बिशेष प्याकेज अफर छ है साथीहरू । रू.५०० मै ४ वटा बिधानहरू, २ वटा प्रस्ताव र १ सम्पूर्ण प्रतिबेदन नमुनाको Word Files नै प्राप्त गर्नुहुनेछ । यस लिंकमा क्लिक गरी हेर्नुहोलाः fb.watch/w18c9kmFsG/
मरी लानु के छ र मैले के लुकाउनु हजुर सिकेका कुराहरु पूर्ण इमान्दारिताका साथ अरुलाई साँट्नु आफ्नो धर्म हो ठान्छुँ, केवल तपाईहरुको निरन्तर माया र साथ पाएँ पुग्छ। कमेन्टका लागि तपाईलाई पनि धेरै धन्यवाद ।।
सर मेरो लागि civil engineer को ojt (on the job training ) गरिरहेका student हरुले आप्नो बिध्यालय मा बुजाउने प्रतिबेदन तयार पारेर vdo बनाइदिनुन plz नजानेर समस्या भएको छ सक्नुहुन्छ भने अलि छिटो गर्दिनु ल सक्नुहुन्न भनेनी ठिकै छ
Ma'am, Reporting format yastai ho Civil engineer ko OJT ko context ma name, address ra kaam matrai farak ho.... ali bg vayera new video tayar parna sakeko xaina so sample vete feri reply garula hai Thank you!
Thank you sir hjr le grda mero 11 ko practical mark jogiyo सामाजिक संजालको सुरक्षित प्रयोग सम्बन्धमा एउटा ऋिया कार्यक्रम संचालन गरी प्रतिवेदन लेख्नुहोस् Esko bare starting lekhdinu nw
Thank you brother....प्रतिबेदन लेख्ने तरिका यही नै हो । मैले सबै विषयहरूमा प्रतिबेदन लेख्न सम्भव हुँदैन् किनकि धेरैले थरि थरि विषयमा प्रतिबेदन लेखिदिनुस न सर भन्नुहुन्छ। मैले केवल तरिका सिकाउने हो, बाँकी तपाइले थोरै मेहनत गर्नुपर्छ है त । Thanks for your lovely comments....
Thank you brother for your comment....प्रतिबेदन लेख्ने तरिका यही नै हो । मैले सबै विषयहरूमा प्रतिबेदन लेख्न सम्भव हुँदैन् किनकि धेरैले थरि थरि विषयमा प्रतिबेदन लेखिदिनुस न सर भन्नुहुन्छ। मैले केवल तरिका सिकाउने हो, बाँकी तपाइले थोरै मेहनत गर्नुपर्छ है त ।
प्रतिबेदन पेश गरिने निकायको नाम कभर पेजमा लेख्न छुटेछ साथीहरु, प्रतिबेदकको नाम सहितको विवरणको ठीक बाँया पट्टि प्रतिबेदन पेश गरिने निकायको नाम लेख्नु उपर्युक्त हुन्छ र सोही अनुसार संस्थाको छाप पनि, सबैको जानकारीका लागि।
Report lekhne tarika yai nai ho yastai title ma rahera lekhnu hola ni hai sabaile vane jaso report lekhna possible xaina sample titles: प्रतिबेदनको शीर्षक परिचयः यस शीर्षकमा तपाइले भ्रमण गरेको स्थानको संक्षिप्त परिचय लेख्नुहोला, के उद्येश्यले कुन कार्यालयको सहयोगमा भ्रमणमा जानुभयो संक्षिप्तमा लेख्नुहोला । उद्येश्यः यसमा तपाइले एउटा बुलेटमा यो प्रतिबेदन किन र कहाँ पेश गर्न लेख्दै हुनुहुन्छ, लेख्नुहोला । क्रियाकलापहरूः (यसमा तपाइको भ्रमण बारे बिस्तृतमा लेख्नुहोला) यसमा भ्रमण गरेको प्रदेश, जिल्ला, गाउँपालिक वा नगरपालिका र वडामा अवस्थित छ। त्यस्तै भाैगाेलिक अवस्था, अवलोकन गर्न लायक ठाउँ, सम्पदा, संग्रहालय इत्यादि बिस्तृतमा लेख्नुहोला । भ्रमणका राम्रा कुराहरूः यसमा अरूले पनि सिक्न लायक के के कुराहरू छन् लेख्नुहोला । सुधार गर्नुपर्ने कुराहरूः यसमा के के कुराहरूमा सुधार गरे आगामी दिनमा हुने भ्रमणहरू राम्रो हुने थियो जस्तो लाग्छ, बुँदागत रूपमा लेख्नुहोला । अन्तिममा, निष्कर्षः यसमा समग्रमा तपाइको भ्रमण बारे थोरै ब्याख्या गर्दै नराम्रा कुराहरूलाइ हटाउँदै सुधारका लागि सुझाव सहित निष्कर्ष लेख्नुहोला । प्रतिबेदकः पेश गरिएकोः नामः विद्यालयको नामः कक्षाः ठेगानाः रोल नंः मितिः हस्ताक्षरः
शीर्षक पृष्ठभूमि उद्येश्य बिपद जोखिम न्युनीकरणका लागि भएका प्रयासहरु आँकडा र तथ्यगत ब्याख्या र बिश्लेषण बिपद न्युनीकरणका लागि सम्भावित अवसर र चुनौतीहरु सुधार गर्नुपर्ने पक्षहरु सुझावहरु निष्कर्ष फोटोहरु
Brother, yo report ko sample ho... sabai subject ko xuttaxuttai report possible hudaina... Its just for guidance hai... Report format sabai ko lagi lagvag yastai ho
सञ्चिता जी, यो नै एउटा नमुना प्रतिबेदन हो, यसैलाइ हेरेर अन्य धेरै प्रतिबेदनहरू तपाइँले लेख्न सक्नुहुन्छ। मैले ब्यक्तिपिच्छे प्रतिबेदनहरू लेख्न सम्भव हुँदैन् । मैले केवल तरिका सिकाएको हो है ।
Yo report ko sample ho... sabai subject ko xuttaxuttai report possible hudaina... Its just for guidance hai... Report format sabai ko lagi lagvag yastai ho
कार्यक्रमको प्रतिवेदन सिक्न त खोजेको थिए तर धेरै माथिको होइछ कक्षा नौ को लागि सिक्नु थियो सर तपाई बाट जान्न सक्छु होला म यसैगरी बुझाएर तर अलि सामान्य भाषामा सिकाइदिनु न पिलिज
Nepali preeti ma lekhdai hunuhunxa vane font size 16 ra English ma Times in Roman font 12 appropriate hunxa Title ra subtitle ko font size aawasyakata anusar Main title vanda subtitle font size small
Plzz mero sms ko reply dinu hola mlae class 11 ko aafno samuday ma bhayeko jat jati , bhasha , sanskriti, chadparv sambandhi partibedan bnaun x M t kehi bujhan sake xain kasari bnauxu plzzz help gardinuna 😢😢😢😢😢plzzz reply garnu hola 😫
प्रतिबेदनको शीर्षक परिचयः यस शीर्षकमा तपाइ बस्ने ठाउँको संक्षिप्त परिचय लेख्नुहोला । उद्येश्यः यसमा तपाइले एउटा बुलेटमा यो प्रतिबेदन किन र कहाँ पेश गर्न लेख्दै हुनुहुन्छ, लेख्नुहोला । ....... समुदायः(तपाइको टोल/समुदायको नाम खाली ठाउँमा लेख्ने) यसमा तपाइको समुदाय कुन प्रदेश, जिल्ला, गाउँपालिक वा नगरपालिका र वडामा अवस्थित छ। त्यस्तै भाैगाेलिक अवस्था, कुल जनसंख्या, कस्ता खालका जातजाती, भाषा भाषी, संस्कृति र धर्म मान्नेहरू बस्छन्, बिस्तृतमा लेख्नुहोला । समुदायका राम्रा कुराहरूः यसमा तपाइको समुदायबाट अरूले पनि सिक्न लायक के के कुराहरू छन् लेख्नुहोला । सुधार गर्नुपर्ने कुराहरूः यसमा के के कुराहरूमा सुधार गरे तपाइले बसेको समाज राम्रो हुने थियो जस्तो लाग्छ, बुँदागत रूपमा लेख्नुहोला । अन्तिममा, निष्कर्षः यसमा समग्रमा तपाइको समुदायको थोरै ब्याख्या गर्दै नराम्रा कुराहरूलाइ हटाउँदै सुधारका लागि सुझाव सहित निष्कर्ष लेख्नुहोला । प्रतिबेदकः पेश गरिएकोः नामः विद्यालयको नामः कक्षाः ठेगानाः रोल नंः मितिः हस्ताक्षरः
Hlo sir hjr aafno samuday ko choto mitho partibedan bnae dinu na m tesaii bat milae lekhi halxu plzz sir 😢😢 hamro exam chalex exam paxi pes garn x plzz sir plzzz bnae dinu na hjr aafno gau ko tehi herer mlae sajilo hunx bnaun @@TechSolutionDeepakBohara
मंसिर ९ गते सम्मका लागि बिशेष प्याकेज अफर छ है साथीहरू । रू.५०० मै ४ वटा बिधानहरू, २ वटा प्रस्ताव र १ सम्पूर्ण प्रतिबेदन नमुनाको Word Files नै प्राप्त गर्नुहुनेछ । यस लिंकमा क्लिक गरी हेर्नुहोलाः fb.watch/w18c9kmFsG/
Hjr लाई धेरै धन्यबाद sir
हजुरलाई धेरै धेरै धन्यवाद सर...
कतिपय बिद्वानहरु राम्ररी सिकाउंदैनन
आफूले लेखेका कुराहरु अरुलाई दिन डर मान्छन
मरी लानु के छ र मैले के लुकाउनु हजुर
सिकेका कुराहरु पूर्ण इमान्दारिताका साथ अरुलाई साँट्नु आफ्नो धर्म हो ठान्छुँ, केवल तपाईहरुको निरन्तर माया र साथ पाएँ पुग्छ। कमेन्टका लागि तपाईलाई पनि धेरै धन्यवाद ।।
Thanks for the help
माइन्युट लेख्ने सजिलो तरिका पनि थाहा पाइराख्न यसमा click गरी भिडियो हेर्नुहोला: th-cam.com/video/mi19gl92tWY/w-d-xo.html
धेरै धन्यवाद छ सर हजुरलाइ♥️♥️♥️
Good 😀😀
Thanks sir
Thank you sir ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤Thanks❤❤❤❤🎉🎉
❤
Thank u sir ,यसले गर्दा मैले पनि लेख्न जान्ने मौका पाए ।
Ok thank you
Arulai pani share garnu hai
❤❤
Thunks sir 😐️😐️😐️😐️
Tq
Thank you sir🙏❣️
You most welcome!!
मलाइ प्रतिबेदन कसरी लेख्ने भन्ने🤔 कुरले गारो भयेको थियो हजुर को यो video le clear भयो सर्🙏🙏🙏
Thank you Dhiraj jee.. Good luck
Please share to other friends too
सर मेरो लागि civil engineer को ojt (on the job training ) गरिरहेका student हरुले आप्नो बिध्यालय मा बुजाउने प्रतिबेदन तयार पारेर vdo बनाइदिनुन plz नजानेर समस्या भएको छ सक्नुहुन्छ भने अलि छिटो गर्दिनु ल सक्नुहुन्न भनेनी ठिकै छ
Ma'am, Reporting format yastai ho
Civil engineer ko OJT ko context ma name, address ra kaam matrai farak ho.... ali bg vayera new video tayar parna sakeko xaina so sample vete feri reply garula hai
Thank you!
Dami cha dai
Thank you very much brother....
Laghhu bitta ma hune fild abadharana ma partibedan kasari lekhinx
Sir khel sambandhi yauta pratiwedena plz?
Thank you sir hjr le grda mero 11 ko practical mark jogiyo
सामाजिक संजालको सुरक्षित प्रयोग सम्बन्धमा एउटा ऋिया कार्यक्रम संचालन गरी प्रतिवेदन लेख्नुहोस्
Esko bare starting lekhdinu nw
Thank you brother....प्रतिबेदन लेख्ने तरिका यही नै हो । मैले सबै विषयहरूमा प्रतिबेदन लेख्न सम्भव हुँदैन् किनकि धेरैले थरि थरि विषयमा प्रतिबेदन लेखिदिनुस न सर भन्नुहुन्छ। मैले केवल तरिका सिकाउने हो, बाँकी तपाइले थोरै मेहनत गर्नुपर्छ है त । Thanks for your lovely comments....
@@TechSolutionDeepakBohara Hus sir mwile lekhe sir hjr le vneko tarika batw mwile practical marks 25 ma 24 paye!!❤
Thank uh so much!!❤
@Breaker Wau very good brother...its very impressive to others too.....aru lai pani share garidinu hai brother...
School ko partibedan lekhne dhacha halnus
Thank youh😊❤️hjur
Thanks you too
Very nice
Thanks much....
Sir page number rakhda first page bata number kasari hide garne tyasko barema pani video banaidinus na please hai
Ok watch video in the youtube channel
Thank you sir
Nice information video 😎🥰🥰🥰🥀
Thank you very much.....
Thank you so much sir
Thank you so much sir ❤️😊
सर नारी को बारे मा पनि लेखिदिनु न सर
Thank you brother for your comment....प्रतिबेदन लेख्ने तरिका यही नै हो । मैले सबै विषयहरूमा प्रतिबेदन लेख्न सम्भव हुँदैन् किनकि धेरैले थरि थरि विषयमा प्रतिबेदन लेखिदिनुस न सर भन्नुहुन्छ। मैले केवल तरिका सिकाउने हो, बाँकी तपाइले थोरै मेहनत गर्नुपर्छ है त ।
Report ma farak fark page number kasari rakhne sir please
school ko barema partibedan kasri lekhne sir
Junsukai report lekhne tarika yastai nai ho, yasari nai lekhnu hola hai
Hajur le aba loksewa tayari channel kholnu sir sahi ra spasta jankari diyera hami jasta lai help garnu plz
bhaktapur durbar square ko barema prativedan lekhidinuna
प्रतिबेदन पेश गरिने निकायको नाम कभर पेजमा लेख्न छुटेछ साथीहरु, प्रतिबेदकको नाम सहितको विवरणको ठीक बाँया पट्टि प्रतिबेदन पेश गरिने निकायको नाम लेख्नु उपर्युक्त हुन्छ र सोही अनुसार संस्थाको छाप पनि, सबैको जानकारीका लागि।
जिल्ला समन्वय समिति लाई दिने प्रतिवेद नमूना सहित अपलोड गर्दिनु होला सर योजना बारे प्रदेश को बजेट लाई कसरी समावेश गर्ने होला
Aauta lekhera dinu na sir
Nari ko darema
Visit reporting 😊😊plz sirr
Report lekhne tarika yai nai ho
yastai title ma rahera lekhnu hola ni hai
sabaile vane jaso report lekhna possible xaina
sample titles:
प्रतिबेदनको शीर्षक
परिचयः
यस शीर्षकमा तपाइले भ्रमण गरेको स्थानको संक्षिप्त परिचय लेख्नुहोला, के उद्येश्यले कुन कार्यालयको सहयोगमा भ्रमणमा जानुभयो संक्षिप्तमा लेख्नुहोला ।
उद्येश्यः
यसमा तपाइले एउटा बुलेटमा यो प्रतिबेदन किन र कहाँ पेश गर्न लेख्दै हुनुहुन्छ, लेख्नुहोला ।
क्रियाकलापहरूः (यसमा तपाइको भ्रमण बारे बिस्तृतमा लेख्नुहोला)
यसमा भ्रमण गरेको प्रदेश, जिल्ला, गाउँपालिक वा नगरपालिका र वडामा अवस्थित छ। त्यस्तै भाैगाेलिक अवस्था, अवलोकन गर्न लायक ठाउँ, सम्पदा, संग्रहालय इत्यादि बिस्तृतमा लेख्नुहोला ।
भ्रमणका राम्रा कुराहरूः
यसमा अरूले पनि सिक्न लायक के के कुराहरू छन् लेख्नुहोला ।
सुधार गर्नुपर्ने कुराहरूः
यसमा के के कुराहरूमा सुधार गरे आगामी दिनमा हुने भ्रमणहरू राम्रो हुने थियो जस्तो लाग्छ, बुँदागत रूपमा लेख्नुहोला ।
अन्तिममा, निष्कर्षः
यसमा समग्रमा तपाइको भ्रमण बारे थोरै ब्याख्या गर्दै नराम्रा कुराहरूलाइ हटाउँदै सुधारका लागि सुझाव सहित निष्कर्ष लेख्नुहोला ।
प्रतिबेदकः पेश गरिएकोः
नामः विद्यालयको नामः
कक्षाः ठेगानाः
रोल नंः
मितिः
हस्ताक्षरः
kauni thau ma ghumako thau ma partibadan lakhan tayar par nu hos request to me
भ्रमणको शीर्षक
भ्रमण गरिएको स्थान
भ्रमण मिति
पृष्ठभूमि
भ्रमणको उद्येश्य
भ्रमणको मुख्य उपलब्धीहरु
सुझावहरु
निष्कर्ष
फोटोहरु
बिपद जोखिम निउनी करन सम्बन्धि
शीर्षक
पृष्ठभूमि
उद्येश्य
बिपद जोखिम न्युनीकरणका लागि भएका प्रयासहरु
आँकडा र तथ्यगत ब्याख्या र बिश्लेषण
बिपद न्युनीकरणका लागि सम्भावित अवसर र चुनौतीहरु
सुधार गर्नुपर्ने पक्षहरु
सुझावहरु
निष्कर्ष
फोटोहरु
सर एउटा नयाँ प्रतिबेदन अन्लाईन कक्षा को बारे मा पनि अप्लोट गरि दिनु पिल्जि सर
Thank you 💖
Hello sir please account subject KO Pani kasri tayar parincha English ma batai dinuhosh
Brother, yo report ko sample ho... sabai subject ko xuttaxuttai report possible hudaina... Its just for guidance hai... Report format sabai ko lagi lagvag yastai ho
Kunai tauko Aithihasik tauko addhayan Pratibedhan banaune tarika?
Halesi Mahadevko
Hello sir
वासु देव त्रिपाठि को कवितामा देश प्रेम project report 11 ko gare dinu na ma mero sathi haru lai pane hjr ko channel suggest garxu please
Hello sir yo kun sabject KO partivadan ho
सर, कुनै समारोहको प्रतिबेदन तयार गरिने नमुना पनि सिकाईदिनु भय आभारी हुने थिय
कृषि ऋण मागपत्र प्रस्तावको नमुना राखिदिनु होला झर्को नमानिकन
Maile sample ko rup ma guide gareko ma'am, yaskai basis ma aru jati sukai lekhna sakinxa hai
Mandir ko lagi fund collect garna kasari proposal lekhne ?
Ok I will try to do my best... Thank you for your comment.
Sir malai halesi mahadevko ak pratibed namuna dekhaiidinuna. .pllzzz sir🙏🙏🙏🙏🙏
सञ्चिता जी, यो नै एउटा नमुना प्रतिबेदन हो, यसैलाइ हेरेर अन्य धेरै प्रतिबेदनहरू तपाइँले लेख्न सक्नुहुन्छ। मैले ब्यक्तिपिच्छे प्रतिबेदनहरू लेख्न सम्भव हुँदैन् । मैले केवल तरिका सिकाएको हो है ।
मलाई विवाहित महिलामा परिवार नियोजनका साधनको प्रयोगले जन्मान्तर मा पारेको प्रभाव सम्बन्धी गरिएको एक अध्ययन प्रतिवेदन
आर्थिक अवस्थाको बारेमा प्रतिवेदन कसरी बनाउने please 🙏 sir
BA First year political science ko pratibedan tayar banai dinu na sir plz Plz plz
Yo report ko sample ho... sabai subject ko xuttaxuttai report possible hudaina... Its just for guidance hai... Report format sabai ko lagi lagvag yastai ho
Malai purai partibedan chahiyo hjr daijo parthako barema
Maile guide garne ho
Sabai subjects ma maile lekhna possible hudaina hai
Ahh oky
मलाई आजनै सहकारी मा पहिलो पटक दैनिक प्रतिबेदन लेखी हप्ता को लेखेर भोलि नै अफिस मा जानू छ
Best of luck Bishal jee...
कार्यक्रमको प्रतिवेदन सिक्न त खोजेको थिए तर धेरै माथिको होइछ कक्षा नौ को लागि सिक्नु थियो सर तपाई बाट जान्न सक्छु होला म यसैगरी बुझाएर तर अलि सामान्य भाषामा सिकाइदिनु न पिलिज
भ्रमणको प्रस्ताव र प्रतिवेदनको pdf send garnu ni sir
प्रतिवेदनको font size कति हुन्छ
Nepali preeti ma lekhdai hunuhunxa vane font size 16 ra English ma Times in Roman font 12 appropriate hunxa
Title ra subtitle ko font size aawasyakata anusar
Main title vanda subtitle font size small
@@TechSolutionDeepakBoharathank you
सर प्रतिबेदनको PdF भए उपलब्ध उपलब्ध गराइ दिनुन
तपाइको email id पठाउनु होला ।
Si,
Dada please कीर्षी ko प्रतिवेदन बनाई दिनु न
दाइ मलाई नि नेपालको 2079 स्थानीय निर्वाचनको प्रतिबेदन सिकाइदिनून
भ्रमणको प्रस्ताव र प्रतिवेदनको नमुना pdf send garnu ni sir
Proposal ko namuna yai nai ho
Yaskai aadhar ma banaunu hola ni hai sir
Masanga xuttai vraman ko proposal ahile xaina
Sir school report ko pdf upload garnu na bed ko lagi
यो प्रतिबेदन बतिदिनु हुन्छ कि सिर
Plzz mero sms ko reply dinu hola mlae class 11 ko aafno samuday ma bhayeko jat jati , bhasha , sanskriti, chadparv sambandhi partibedan bnaun x
M t kehi bujhan sake xain kasari bnauxu plzzz help gardinuna 😢😢😢😢😢plzzz reply garnu hola 😫
प्रतिबेदनको शीर्षक
परिचयः
यस शीर्षकमा तपाइ बस्ने ठाउँको संक्षिप्त परिचय लेख्नुहोला ।
उद्येश्यः
यसमा तपाइले एउटा बुलेटमा यो प्रतिबेदन किन र कहाँ पेश गर्न लेख्दै हुनुहुन्छ, लेख्नुहोला ।
....... समुदायः(तपाइको टोल/समुदायको नाम खाली ठाउँमा लेख्ने)
यसमा तपाइको समुदाय कुन प्रदेश, जिल्ला, गाउँपालिक वा नगरपालिका र वडामा अवस्थित छ। त्यस्तै भाैगाेलिक अवस्था, कुल जनसंख्या, कस्ता खालका जातजाती, भाषा भाषी, संस्कृति र धर्म मान्नेहरू बस्छन्, बिस्तृतमा लेख्नुहोला ।
समुदायका राम्रा कुराहरूः
यसमा तपाइको समुदायबाट अरूले पनि सिक्न लायक के के कुराहरू छन् लेख्नुहोला ।
सुधार गर्नुपर्ने कुराहरूः
यसमा के के कुराहरूमा सुधार गरे तपाइले बसेको समाज राम्रो हुने थियो जस्तो लाग्छ, बुँदागत रूपमा लेख्नुहोला ।
अन्तिममा, निष्कर्षः
यसमा समग्रमा तपाइको समुदायको थोरै ब्याख्या गर्दै नराम्रा कुराहरूलाइ हटाउँदै सुधारका लागि सुझाव सहित निष्कर्ष लेख्नुहोला ।
प्रतिबेदकः पेश गरिएकोः
नामः विद्यालयको नामः
कक्षाः ठेगानाः
रोल नंः
मितिः
हस्ताक्षरः
Hlo sir hjr aafno samuday ko choto mitho partibedan bnae dinu na m tesaii bat milae lekhi halxu plzz sir 😢😢 hamro exam chalex exam paxi pes garn x plzz sir plzzz bnae dinu na hjr aafno gau ko tehi herer mlae sajilo hunx bnaun
@@TechSolutionDeepakBohara
Yetii t help gardinu n copy maii lekher haldinu vae halx 🥺. Plzz sir exam x tesaile Mero dimag Kam gare xain hang VX 😢
Aaa
hlo
pdf sen garnu ni ?
नमस्कार सर, हजुरको सम्पर्क नम्बर पाउन सकिन्छ होला ?
9812706093
maasik report ni sikaaunus na
बिन्दु जी, तरिका यस्तै नै हो
यी शीर्षकहरुमा रहेर लेख्नु
पृष्ठभूमि/परिचय
उद्देश्य
औचित्य
क्रियाकलापहरु
उपलब्धीहरु
चुनौती
सुझावहरु
निष्कर्ष
तस्बीरहरु
❤❤❤
Thnk you sir
भ्रमणको प्रस्ताव र प्रतिवेदनको pdf send garnu ni sir
pdf sen garnu ni ?
thank you sir
Welcome Rabin jee