मन्त्रीको भागबन्डा : ओलीले खोजे गगन-विश्व, आरजुको परराष्ट्र रहर, एमाले शीर्ष नेता मन्त्री ||

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 4 ก.ค. 2024
  • योहो टेलिभिजनका सम्पूर्ण कार्यक्रम yohotelevision.com , yohokhabar.com , TH-cam र Facebookमा पनि पढ्न र हेर्न सक्नुहुनेछ । तथ्य सहितको निष्पक्ष समाचारका लागि योहो टेलिभिजन ।
    ©2024 YOHO TELEVISION HD. Downloading and Uploading is strictly prohibited .

ความคิดเห็น • 168

  • @indrasharma1526
    @indrasharma1526 4 วันที่ผ่านมา +31

    हजारौं जन्ताहरु बिदेशी बनायर र रुवायर रिमिटेन्स ले चलेका हरु आज यक भयर नेपाल नै बेच्दै छ्न,प्रचण्ड जि तपाईं लाई प्रधानमन्त्री हुन दीदैनन राजतन्त्र बित्याउनु होस तपाईं को इतिहास मा नाम रहने छ❤अब मिलेर काले काले मिलेर खाम भाले तिर नलाग्नु होस मेरो बिचार।।

  • @sanjurai7102
    @sanjurai7102 4 วันที่ผ่านมา +33

    जनताकाे चाहना याे सबै नेतालाइ आर्यघाट पुर्याउनु हाे।

    • @karunasubba8418
      @karunasubba8418 4 วันที่ผ่านมา

      HO KURA TA EKDUM SAHI HO TARA BHAGAWAN LAI PANI YASTA PAAPI HARU MAAN PARDAINA.

  • @asikkumal5278
    @asikkumal5278 4 วันที่ผ่านมา +10

    लुटलुट नेपालमै हो छुट,नेता मन्त्रि लुटेरा र जनता भेडा भय पछि टाटँ फर्कियो देश

  • @bhishanpumarai319
    @bhishanpumarai319 4 วันที่ผ่านมา +13

    जे होस जन्ता ले कैले नबुझ्ने रछ ।पुरानो लाइ धङ्स गरेर नया लाइ निर्माण गर्ने बेला मा यो पुरानो नेता नै देख्दा केहि परिवर्तन को आस नगरौ ।

    • @bikashgyawali1208
      @bikashgyawali1208 4 วันที่ผ่านมา

      चुप लाग अनपढ सधैं नयाँ हुन mayor हो र??
      अमेरिका मा 250 वर्ष देखि उनै पार्टी छन्।
      लभगभ सबै देशमा पुरानै पार्टी आए स्थिरता आउछ।
      यस्ता ले होडबाजीमा
      64 मा माओवादी
      74 मा एमाले
      79 मा नयाँलाई भोट हालेर अस्थिरता आको हो देश पछि पार्ने जैले नयाँ चाहिने अस्थिर जनता नै हो।।

    • @bhishanpumarai319
      @bhishanpumarai319 4 วันที่ผ่านมา

      @@bikashgyawali1208 को अनपड मित्र ?

  • @anishbasnet6737
    @anishbasnet6737 3 วันที่ผ่านมา +1

    कोहीलाई के धन्दा घर ज्वाइँलाई खानकै धन्दा
    यदि यिनीहरूलाई साँच्चैनै देशको माया भएको भए आज देशमा यस्तो संकट आइलाग्दा पनि यिनिहरुलाई सत्ता र सक्कितै खाँचो छ
    आज हजारौं युवा विदेशी रहेका छन्, बाढीपहिरोले मानिस ग्रस्थ छैन,
    आज सँगै को भारत का बाट का पुगिसक्यो तर कठै मेरो देश
    अब अत्ति भइसक्यो घर घर बाट हामी युवा न जागे उपाय छैन
    आज देशलार्इ हाम्रो खाछो छ
    धन्यवाद

  • @RajKumarRai-hd3wu
    @RajKumarRai-hd3wu 3 วันที่ผ่านมา +1

    काग्रेस वाट उठेको नामहरू असफल खरब हुन विश्व प्रकाश को नेतृत्वमा सम्पुर्ण हुनू पर्छ

  • @bikramale9114
    @bikramale9114 4 วันที่ผ่านมา +9

    देश त चुसिसके अब बाचुन्जेल जेल जान चाहदैनन् ओलि र देउबा त्यसैले अप्रत्याशित मिलन भएको छ ।

    • @karunasubba8418
      @karunasubba8418 4 วันที่ผ่านมา +1

      Kaal pani na auney rahecha yo VRASTA HARU KO. Hunata BHAGAWAN LAI PANI PAAPI HARU MANPARDAINA.

    • @shahjasmine8624
      @shahjasmine8624 4 วันที่ผ่านมา

      Ab ta luteko dhan le relax gari basne din ma ko jail gao badxa ta

  • @user-is9kl6dz6y
    @user-is9kl6dz6y 3 วันที่ผ่านมา +1

    पुर्ने लाइ चाहि किन चाहिएछ गगन एक पटक गृहमन्त्री भएको हेर्न चाहन्छु

  • @shanmgar2601
    @shanmgar2601 4 วันที่ผ่านมา +7

    अब यी तुच्छ नेता को कति भाषण र कति चियो-चर्चो गर्छौ थाहा छ हामिले हगेको गुँ भन्दा तुच्छ हुन यी नमुना हरु किन यति चाँसो ...? नेपालमा अब नेता मार्ने आतंकबाद फैलन धेर समय नलाग्ला !

  • @sukharajkulung844
    @sukharajkulung844 4 วันที่ผ่านมา +10

    गृहमन्त्री बाघको ठाउमा स्याल 😅 मर्नै लागेको कृष्ण सिटौला

    • @zxzxzx251
      @zxzxzx251 4 วันที่ผ่านมา +1

      Ah talai SalA kukur कुस्ती खेल्न जाने होर?
      माओवादी लाई जङ्गल बाट ल्याएर ,देश लाई युद्ध बाट निकाल्ने को हो????
      स्वास्नी पाले झै लाग्दो हो तलाई

    • @SonamSherpa-ye3nf
      @SonamSherpa-ye3nf 4 วันที่ผ่านมา

      @@zxzxzx251 congress chor aba emale daka sanga milera desh lutna lai taiyar

    • @Voice_Of_Youths
      @Voice_Of_Youths 4 วันที่ผ่านมา

      😂😂😂❤​@@zxzxzx251

    • @sitasubedi9797
      @sitasubedi9797 4 วันที่ผ่านมา

      Chunab hareko Manxe ni grihamantri hune bebasta xa Nepal ma

  • @samirpoudel1889
    @samirpoudel1889 4 วันที่ผ่านมา +1

    देश विकास गर्ने काेही छैन, सबैलाई मन्त्री नै चाइईकाे छ🤬🤬

  • @roshansunar4364
    @roshansunar4364 4 วันที่ผ่านมา +1

    Gagan dai thik नै बोल्नु हुन्छ तर मिली जुली जानु पर्छ

  • @bijughlan85
    @bijughlan85 4 วันที่ผ่านมา +2

    भुटानी शरणार्थी काण्डमा मुख्य भनिएका मान्छे परराष्ट्रमन्त्री हुने भयो गाठे, भ्रष्टाचारी, अपराधीहरु मन्त्री हुने भएकोले सायद गणतन्त्र भनेको यहि होला।

  • @udayasinghbam2907
    @udayasinghbam2907 4 วันที่ผ่านมา +1

    अरु मन्त्री जो भएनि गृह मन्त्री भने बिश्वप्रकाश शर्मा बनाईनु राम्रो हो।

  • @mohanprasadacharya
    @mohanprasadacharya 4 วันที่ผ่านมา +1

    बारम्बार टेस्टेट नेतृत्व ले के नै नाप्ने होर खाउ अब खुदो जनताहरु ॥

  • @bigskytreks
    @bigskytreks 4 วันที่ผ่านมา +1

    पालै पालो नयाँनयाँ मन्त्री बनाओ नयाँनया गठबन्धन बनाओं
    अनि देश लुटेर खाओ बजिया हो।
    अनि देश सधैँ गरिबी सधैं भोकमरी त्यस्तै त हो नेताहरु
    आफ्नो स्वार्थको लागि तिन करोड नेपाली जनतालाई स्वाहा बनाओ

  • @mbsunar7445
    @mbsunar7445 3 วันที่ผ่านมา

    नेपालि काङ्ग्रेसकाे किसना सिटउला रआरजु देउपा हारेकाे हाेनि जनताले नपतायकाे नेता कसरी मन्त्री हुनेहाे

  • @sanju_gurung278
    @sanju_gurung278 3 วันที่ผ่านมา

    अब भ्रष्टाचार र गिरिबन्धु को फाइल जिन्दगी भरी खुल्दैन । चोर हरु मिलेर देश खाओ तर, याद राख कहाँ कतिखेर कुटिन्छौ जनता बाट होसियार।😉😉😉

  • @santoshbogati7623
    @santoshbogati7623 4 วันที่ผ่านมา +2

    डाकाहरु

  • @happyshrestha2017
    @happyshrestha2017 3 วันที่ผ่านมา

    राजनैतिक हिसाब हेर्ने हो भने स्याल राजा, दुटा सिह हेरेको हेरेइ,।
    यस्तो पनि हुदो रहेछ। आज प्रचन्डले दुटा ठूलो पार्टी लाई हेरेको हेरेइ बनाइ दियो। तर प्रचन्ड को खुबिलाइ चाहिँ मान्नु नै पर्छ। अझै दुइटा सिह को सातो जाने गरि भुकेको भुकेइ छ। 4:00 😊 4:00

  • @navarajchitwanwonssapkota1472
    @navarajchitwanwonssapkota1472 3 วันที่ผ่านมา

    सुरेन्द्र पान्डे लगे हुन्थो अर्थमा

  • @UdhdhavKhatri
    @UdhdhavKhatri 4 วันที่ผ่านมา

    एस्तो नेता चाहिँ के काम हो भस्टाचार गर्नी अनि आफ्नो मान्छे बचाउना सर्कार चेन्ज गर्नी अब बनी सकार मुर्दाबाद 😮😮😮😮😮😮

  • @sunMoon-vp1zh
    @sunMoon-vp1zh 4 วันที่ผ่านมา

    Thank you Dr. Mukul Dhakal sab KP Oli ra Gagan Thapa ko chak chusnu vako ma , anhar chadai dekhinj vayo dhanyabad... Rastrya Swatantrata Party be strong for us thats our soul Napal ❤

  • @ramprasadbhattarai1203
    @ramprasadbhattarai1203 4 วันที่ผ่านมา

    अरु सबै सह्य छ तर आर्जु नगरेकै राम्रो ।

  • @BikramPaudel-ro4up
    @BikramPaudel-ro4up 4 วันที่ผ่านมา

    Ramro. Kam. Garnu.. Gagan jai nepal

  • @user-oq9td1fk9y
    @user-oq9td1fk9y 4 วันที่ผ่านมา

    हैट।के हुन्छ राजनितीमा।हावादारी समाचार

  • @ChhandaGurung-bh4tp
    @ChhandaGurung-bh4tp 4 วันที่ผ่านมา +1

    यो गठबन्धन होइन चोर बन्धन हो।

  • @kabirai2776
    @kabirai2776 3 วันที่ผ่านมา

    चाेरहरुले फेरि जनताहरुलाई 100 बश गरिब बनाउने भाे जनताहरु पनि झाेले भएर शधै पछि झाेला बाेकेर हिडने बुदि भएपछि के गनु

  • @dipenthapa4182
    @dipenthapa4182 4 วันที่ผ่านมา

    Namaskar vanju

  • @sunilpunk5574
    @sunilpunk5574 4 วันที่ผ่านมา

    Sherbhadur tamang pani hunuhunxa.

  • @user-pu9xm5eg9d
    @user-pu9xm5eg9d 4 วันที่ผ่านมา

    एमाले ले सभै मन्त्री भय का लाई मन्त्री नदिदा हुन्छ । नयाँ अनुहार युवा सुवाङ लाई मन्त्री बजाउनु पछँ ।विज्ञ भन्न अनुहार पुरानाे ल्याउनु हुदैन ।

  • @sundarkarki4005
    @sundarkarki4005 4 วันที่ผ่านมา +1

    मुला रघुबिर भन्दा अरु छैन कि क्या हो एमाले मा

    • @NEPALIME.
      @NEPALIME. 4 วันที่ผ่านมา +1

      Abui Raghuveer le jasto bhrastachar aru neta le alik garna sakdainan kya

  • @nambelimbu3868
    @nambelimbu3868 4 วันที่ผ่านมา

    कूकार्यमा र भ्रष्टाचारमा डुङ-डुङ गनाएकाहरू फेरि अाउने सरकारमा नमा सुन्नु पर्दा नेपाली कति अभागी रहेछन हरे...!!! भनेर खु...ई काड्नु भन्दा कुनै विकल्प देखिएन।

  • @user-ur1yq6ey2s
    @user-ur1yq6ey2s 4 วันที่ผ่านมา

    भ्रष्टाचारी बाहेक अरू मन्त्री बन्दैनन् कांग्रेस एमाले मा

  • @padamramtel2245
    @padamramtel2245 4 วันที่ผ่านมา

    Chandra vandari lai grihamantri banayos

  • @rajankhadka108
    @rajankhadka108 4 วันที่ผ่านมา

    चाेर खाते नेताहरु लाइ देश लुटेरा हरुलाइ हामि जनता हरुकाे पेटमा लात हाने हरुलाइ सबौ नेताहरुलाइ देश निकाला गनु

  • @dineshthapa9470
    @dineshthapa9470 4 วันที่ผ่านมา

    रबि लाई सहकारी कान्ड लाग्दा गगनले सन्सद उचाल्यो अब आरजु मन्त्री हुँदा रबि र माओवादी चुपचापले बस्ला र

  • @dilurajamajhi7138
    @dilurajamajhi7138 4 วันที่ผ่านมา

    गगन दाइको कुरा 100% सहि छ

    • @khristinamagar9956
      @khristinamagar9956 4 วันที่ผ่านมา

      लुटे खाने कङ्ग्रेस स्वर गगन चोर खाते

  • @RatanThapa-th9hc
    @RatanThapa-th9hc 4 วันที่ผ่านมา +2

    अब बिश्वप्रकाश शर्मा उप तथा गृहमन्त्री बनाउनु पर्छ

  • @choonveerrai2451
    @choonveerrai2451 4 วันที่ผ่านมา

    Samanupatik lai no way

  • @sabinsaurav4924
    @sabinsaurav4924 3 วันที่ผ่านมา

    If sitaula becomes griha mantri, then it's 100 percent bechen jha arrest! pusti huncha ani congress ko naitikta gumcha pahila rabi lamichhane ko birodh garna...conflict of interest huncha. sabai ustai raichan. jaya pashupatinath

  • @bhaktadhamala896
    @bhaktadhamala896 4 วันที่ผ่านมา

    यी दुई ठूला देश बेचुहा पार्टी एक भए

  • @babag2872
    @babag2872 4 วันที่ผ่านมา

    Jaba samma Balen le party kholdaina taba samma hali muhali yinai ko hune ho....😢

  • @homnathlamichhane739
    @homnathlamichhane739 4 วันที่ผ่านมา

    🕉️🕉️🕉️🕉️🕉️🕉️🕉️🕉️🕉️🕉️🕉️🕉️🕉️🕉️

  • @khatritekbahadur1887
    @khatritekbahadur1887 4 วันที่ผ่านมา

    Sab ko vagbanda purayunu

  • @bhawanashahi9206
    @bhawanashahi9206 4 วันที่ผ่านมา

    Aarju Rana le prarastra payo van desh sakxa #americanagent

  • @lalbahadurbohara4246
    @lalbahadurbohara4246 4 วันที่ผ่านมา

    84 शम्म गु नखाने भन्ने गगन फेरी शुरु भये छ लाजनभाको नक्चरो😂

  • @user-gn2hx6me1s
    @user-gn2hx6me1s 4 วันที่ผ่านมา

    सिलौटो हरुवा चरुवा गृह मन्त्री ।

  • @rajeshjyapu3749
    @rajeshjyapu3749 4 วันที่ผ่านมา

    Lalitpur chetra no 2 manya jyu prem maharjan KO palo pani aauna paryo first khata kholney
    Comred

  • @user-uw3yq3fl9s
    @user-uw3yq3fl9s 4 วันที่ผ่านมา

    कुहिएको नेता कांग्रेस एमाले र माओवादी हाे,

  • @TikaNiroula-ts3vm
    @TikaNiroula-ts3vm 4 วันที่ผ่านมา

    Des Pani le des dubaye Bela netako vagbbanda yesto xa

  • @dhurbapaudel-es7fv
    @dhurbapaudel-es7fv 4 วันที่ผ่านมา

    यी नाम लिएका झाम्टा हरु कोहि पठाएनी काम छैन बिस्वप्रकास सम्म हुन्छ! अरु टेस्टेट काम छैन!

  • @bhimchhetri9257
    @bhimchhetri9257 4 วันที่ผ่านมา

    A Maley ko Sarkar gathan. huda ko din bisnu poudal Ji Lai artha mantri.ko karybhar sumpinu parxa.anaye Tha feri Sarkar dhalney xa.

  • @mohanbista305
    @mohanbista305 4 วันที่ผ่านมา

    Haina ho rabi lamichhanele yo aarjulaai jel haldainan ki k ho garda garda ta pararastara mantri po khane kura xa aba congress sakinxa ki 2 chiraa parxa yo kura nischit xa

  • @geljesherpa5883
    @geljesherpa5883 11 ชั่วโมงที่ผ่านมา

    Hernus jhola bisaunus 2084😂

  • @theawasarvlog1480
    @theawasarvlog1480 4 วันที่ผ่านมา

    मर्ने बेला हरियो काक्रो😂😂

  • @Tattoo706
    @Tattoo706 4 วันที่ผ่านมา

    Arju lai jel hunu parcha

  • @netraoli3526
    @netraoli3526 4 วันที่ผ่านมา +4

    नेपाली काँग्रेस बाट चन्द्र भण्डारी ,गगन थापा,विश्व प्रकाश शर्मा ,प्रदिप पाैडेल,बद्री पाण्डे दिपक गिरी,सजय गाैतम राप्रपा ज्ञानेन्द्र शाही ,धवल शम्शेर जबरा,नउपा लालबिर चाै,समाजबादी प्रदिप याब,नेकपा एमाले बाट,बिष्णु पाैडेल, पदम गिरी,याेगेश भट्टराई ,गाेकर्ण बिष्ट,ठाकुर गैरे ,बिधा भट्टराई ,छबिलाल बिश्वकर्मा ,सुवाङ नेवाङ,

    • @Voice_Of_Youths
      @Voice_Of_Youths 4 วันที่ผ่านมา

      ❤❤❤

    • @sunMoon-vp1zh
      @sunMoon-vp1zh 4 วันที่ผ่านมา

      Thank you Dr. Mukul Dhakal sab KP Oli ra Gagan Thapa ko chak chusnu vako ma , anhar chadai dekhinj vayo dhanyabad... Rastrya Swatantrata Party be strong for us thats our soul Napal ❤

  • @tilakkarki2729
    @tilakkarki2729 4 วันที่ผ่านมา

    Bishnu ra sitaula ko kam xaina

  • @user-yb5kf1nf6m
    @user-yb5kf1nf6m 4 วันที่ผ่านมา

    चोर र डाकाको शमिकरन केहोला लुटनेर बेचिखानेहोला

  • @kirankumarshahi133
    @kirankumarshahi133 4 วันที่ผ่านมา

    Jun sarkar vaye pani nagrik wakka xaan

  • @shreerisidev4427
    @shreerisidev4427 4 วันที่ผ่านมา

    Gathabandan le desh kahele bandain yo hami le herdai aako ho

  • @PadamThatal-lc4zv
    @PadamThatal-lc4zv 4 วันที่ผ่านมา

    Sitaula chunab hareko lai home minister 😂😂wah nepali congress tero politics

  • @NirkumarNirkumar-ej9bn
    @NirkumarNirkumar-ej9bn 4 วันที่ผ่านมา

    लोभीपापी हरु को गठबन्धन

  • @user-sr9wb4nn9z
    @user-sr9wb4nn9z 23 ชั่วโมงที่ผ่านมา

    नेपाल।आमा को।मुटु ।कस्लेखाने।कलेजो।फोक्सो।मृगैलो।ह्याकुलो।ताउको।तिघ्रो।ककस्ले।खाने।भनेर।झगडा ।गर्दै।छन

  • @rajankarki9768
    @rajankarki9768 4 วันที่ผ่านมา

    खान हतार धिक्कार छ तिमिहरुलसई ।

  • @madhabpunmagar6869
    @madhabpunmagar6869 4 วันที่ผ่านมา

    Rip all

  • @rajeshjyapu3749
    @rajeshjyapu3749 4 วันที่ผ่านมา

    Vauju lai krishi mantri dinu 😅😂😊

  • @NarayanShrestha-py7dz
    @NarayanShrestha-py7dz 4 วันที่ผ่านมา

    Kangers ye ma le mantri haru doreyer Nadiye ramro huncha

  • @manishacharaya4152
    @manishacharaya4152 4 วันที่ผ่านมา

    Vrastachhar ko file kulne vayepachhi ko samikaran ho yo janata ko hit ma 6ina hai janata

  • @razzpahadi4682
    @razzpahadi4682 4 วันที่ผ่านมา +1

    यि नाम आएका मध्ये १ जना विश्व प्रकाश चाहिँ उपयूक्त देखियो,, बाँकी अरूको के कुरो गर्नु र खोई!!🤔🤔

  • @rudrarajpandeya5477
    @rudrarajpandeya5477 4 วันที่ผ่านมา

    A ba 2084,84,84,84 maresult aaucha😅😅

  • @user-lo3vl9to5q
    @user-lo3vl9to5q 4 วันที่ผ่านมา

    Purna kbadka' prakash saran gyanendra karki Morgan b basnet lai banaune hudaina

  • @hangsablelimbu4170
    @hangsablelimbu4170 4 วันที่ผ่านมา

    Desh lutera haru ko jai hos bhot dine janta ko jai hos

  • @IndraKafle-tr8hi
    @IndraKafle-tr8hi 4 วันที่ผ่านมา

    चोर हरु ले देश चाहि सक्ने भये

  • @KhabalHo
    @KhabalHo 4 วันที่ผ่านมา

    bahun haru ko matra Des ho aru jatko xaina

  • @khimkhimbahadurpun1140
    @khimkhimbahadurpun1140 4 วันที่ผ่านมา

    Suhanh nebang hunu parxa manttri

  • @DNVloggers
    @DNVloggers 4 วันที่ผ่านมา

    Yo marna lagyko budho haru k saro party ko hatya garyko ? Aafu nasakny haru dinu sab ly rajinam

  • @LovelyCompass-ve9kv
    @LovelyCompass-ve9kv 4 วันที่ผ่านมา

    e..2.gauka.sugur.hun.?.k.khanxa..?.Aafi.bujnos.hai

  • @user-jt4ej7kp4z
    @user-jt4ej7kp4z 4 วันที่ผ่านมา

    aba jhan milera lutna sajilo vayo lutera ho kati sakx lutnu aba kale kale milera khau vale vaneko jastai vayo aba ta tai chup mai chup lutera haru ko hali muhali nai hune vayo

  • @ganeshkhadka2481
    @ganeshkhadka2481 4 วันที่ผ่านมา

    2टाचोर।मणतरिनभको।कहिलेहोर

  • @subhash7408
    @subhash7408 4 วันที่ผ่านมา

    Loot tantra....JANATA veda

  • @bishnugurung5655
    @bishnugurung5655 4 วันที่ผ่านมา

    Yeo ukhane khumai fataha oli ra vakvake latoko jasto khurai nabhujne le shsh banaune haina lutne kam ma skriya vayeko yeo vattuwa lutera haruko khunai kam chaina eniharulai kasari lakhetne ho janata uthnu parne ho

  • @user-yv5gk7yq7y
    @user-yv5gk7yq7y 4 วันที่ผ่านมา

    Sabai Chor matrai

  • @birendrapunmagar3076
    @birendrapunmagar3076 4 วันที่ผ่านมา

    Aba des bancha

  • @shankarrajbaral4691
    @shankarrajbaral4691 4 วันที่ผ่านมา

    कुहेका मुर्तिहरू

  • @MpThapaMagar
    @MpThapaMagar 4 วันที่ผ่านมา

    Yo purano budo khado neta haru nafalda samma hamro desh ma 5 barsha sarkar tikna garo chha yo chor budo Neta harulai kasari ho nikalera falne tarika haru chahi khojnu paryo k

  • @SarojAdhkari123
    @SarojAdhkari123 4 วันที่ผ่านมา

    Chor Sabi

  • @RamprasadNepal-jd4gb
    @RamprasadNepal-jd4gb 4 วันที่ผ่านมา

    Daka haru

  • @ApsaraChaulagain-ck6tj
    @ApsaraChaulagain-ck6tj 4 วันที่ผ่านมา

    ओलि ले विश्व प्रकाश र गगन लाई पनि सिध्याउनी भयो। रबि लाई कुना मै पुर्यायो।

  • @karunasubba8418
    @karunasubba8418 4 วันที่ผ่านมา

    SAMACHAR SUNDA PANI BP HIGH HUNCHA RA MANTRI HUNU ATEKA KALO MOSO LAGEKA VRASTA HARU LAI ###### GARNU MAAN LAGCHA. PAAPI HARU. ABA RAJA LAUNU PARCHA. 😮😮😮

  • @user-co3hv6rx3v
    @user-co3hv6rx3v 3 วันที่ผ่านมา

    Sub chora haru j gareni milera lutney vaye.

  • @user-ib8ze3gc7i
    @user-ib8ze3gc7i 4 วันที่ผ่านมา

    Bader ko hat ma Desh

  • @ramprasadchhetri7429
    @ramprasadchhetri7429 4 วันที่ผ่านมา

    Unani purana chor haru la mantri dinu kunai ramro kuro hoina naya le kahile paune mauka

  • @nishanlamaofficial1638
    @nishanlamaofficial1638 4 วันที่ผ่านมา

    😅😅😅😅

  • @user-ci1bx2dr7l
    @user-ci1bx2dr7l 4 วันที่ผ่านมา

    चोर नेता हुन ॐ शिव

  • @AankMs
    @AankMs 23 ชั่วโมงที่ผ่านมา

    Mug😂😂

  • @PitamberSoti-pm1kh
    @PitamberSoti-pm1kh 4 วันที่ผ่านมา

    Hanumandhokabhitrako mantari haru

  • @shantiroka-on3dp
    @shantiroka-on3dp 4 วันที่ผ่านมา

    yaa ama lutuwa netaharu bedesiko kattu pakhaldai basa nepal amalai balatkar gara nepali janta maraharu aba janta khukuri bancaro uthaune bela audai cha kam k ka lagi gardai chan hekka rakha

  • @RajGurung-oi3db
    @RajGurung-oi3db 4 วันที่ผ่านมา

    hahaha geri banduko buro boka 😂ra tekpurko budi bkharai ko jamka vet vo aaba 😂jay ghanti jay rabi nepal ko mahan neta who ❤